Bal Bimarsha with Uma Regmi, Hon'ble Minister, MoWCSC II Episode 91 II Child Nepal II ICID

  Рет қаралды 34

Development Forum

Development Forum

2 жыл бұрын

बालबालिका तथा महिला माथि हुुने हिंसा अन्त्यको लागि राज्यका सबै निकाय जिम्मेबार हुन आवश्यक छ । - उमा रेग्मी, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । साप्ताहिक टेलिभिजन कार्यक्रम बाल विमर्शको विशेष अंक ।
..........................................................................................................
बाल बिमर्श बालबालिकाको अधिकार सुनिश्चित गराउने तथा बाल अधिकार महासन्धिको तेश्रो ऐच्छिक आलेख नेपाल सरकारबाट अनुमोदन गराउने अभियानका साथ बालबालिका लक्षित साप्ताहिक टेलिभिजन कार्यक्रम हो । बालअधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मी, सरोकारवाला निकायका प्रतिनिधीहरुसँग गरिने गहन छलफल मार्फत बालअधिकारको संरक्षण र प्रर्वद्धन गर्नु नै नै कार्यक्रमको मूल उद्देश्य रहेको छ । यो कार्यक्रम हरेक शनिबार बिहान ८ः३० बजे र दिउँसो १२ः३० बजे एभिन्यूज खबरमा प्रसारण भईरहेको छ ।
....................................................................................
इन्टरनेशनल कम्युनिकेशन, इन्फरमेशन एण्ड डेभलपमेण्ट प्रा.लि. (आइसीआइडी)
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं.: ९७७-१-५२४४७७६

Пікірлер
Did Modi really kill black money in India? : Economic case study
27:40
Why Nepali Politics is SH*T
17:27
The Nepali Comment
Рет қаралды 140 М.
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 50 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 25 МЛН
One of the Greatest Speeches Ever | Steve Jobs
10:31
Motivation Ark
Рет қаралды 34 МЛН
DF II Kura Kishor Kishori Ka II Episode 3 II FPAN II ICID
26:57
Development Forum
Рет қаралды 87
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 50 МЛН