बर्षौं पछि पशुपति शर्मा आए इन्द्रेणीमा, निशा सुनार लाई शंकर बि.सी. तिमी सँग फसे भन्दा भयो हंगामा ।HD

  Рет қаралды 1,170,432

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PasupatiSharma_NishaSunar #LiveShow

Пікірлер: 376
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l Жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@taramoteer8265
@taramoteer8265 Жыл бұрын
V
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
साउदी अरब बाट सहयोग गर्नलाई के गर्नु पर्छ हजुर?
@rajeshbhul2762
@rajeshbhul2762 Жыл бұрын
हाल भारत महाराष्ट ।
@aakashhemant8656
@aakashhemant8656 Жыл бұрын
0l
@aakashhemant8656
@aakashhemant8656 Жыл бұрын
0l
@rajmyanmar
@rajmyanmar Жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम ⚘
@birendraranabhat5303
@birendraranabhat5303 Жыл бұрын
@Raj Myanmar हजुर रोजागारिको शिलशिलामा म्यानमार जानुभएको हो कि तेहिको बासिन्दा हुनुहुन्छ?
@vlogwithmeartandcraft4194
@vlogwithmeartandcraft4194 Жыл бұрын
Tqu🙏
@BhutaneseAustralian
@BhutaneseAustralian Жыл бұрын
Jay jay Sri Durga ma lay sab ko kalyan garun Jay sri pashupatinath #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA
@BhutaneseAustralian
@BhutaneseAustralian Жыл бұрын
namsker hajur #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA YATA NE AUNUS HAI
@BhutaneseAustralian
@BhutaneseAustralian Жыл бұрын
namsker hajur #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA YATA NE AUNUS HAI
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Жыл бұрын
आहा पशुपति शर्मा भनेशि हुरुकै सबै को मन मुटुमा सबै मा कार्यक्रम इन्द्रेणी देखि दसै को शुभकामना सब परिवार सहित्🙏🙏🙏💝
@himalxetree9742
@himalxetree9742 Жыл бұрын
धेरै लामो समय पछि निशा सुनार देख्न पाइयो खुसी लाग्यो
@nandraj2352
@nandraj2352 Жыл бұрын
आज धेरै दिनपछी पशुपती शर्मा को दोहरी सुन्न र हेर्न पाइयो इन्द्रेणी को जय होस
@gomakhatri2043
@gomakhatri2043 Жыл бұрын
पसुपति भाइ को सुन पाईयो धनेवाध🌋🌋🌋🌋🌋🌋
@khumraj5858
@khumraj5858 Жыл бұрын
आज भने पसुपति सर्मा को कडा प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी
@haridhakal9149
@haridhakal9149 Жыл бұрын
Jay indreni hol team Jay hos sabailaai
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
अाज भने कडा परतुति पाइयाे धेरै धेरै बधाई छ पसुपति समाे जय इन्द्रेणी टिम लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 Жыл бұрын
आहा पसुपती सर को गित सुन्न पाइयो धेरै समय पछि इन्द्रेणिमा जय ईन्द्रेणी जय पसुपती सर लाई
@purnab.c5248
@purnab.c5248 Жыл бұрын
आज हाम्रो बाग्लुङे दिदी निसा सुनारलाई ईन्द्रणीमा रमाईलो
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
आहा कडा लाईभ दाेहाेरी बहुचर्चित गायक पशुपतिशर्मा र सुनिता दिदीकाे बडा दशैकाे सम्पूर्ण इन्द्रेणी परिबार लगाएत सम्पूर्ण नेपालीहरुमा अग्रीम शुभकामना।
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
पशुपति शर्मा जि निसा जि साथै इन्द्रेणी टिम सम्पुर्ण मित्रहरू लाई बिजय दसैं को शुभकामना छ म मरभुमी बाट
@ishworbk4707
@ishworbk4707 Жыл бұрын
वडा दशैं तथा शुभ दिपावलीको सम्पुर्ण कलाकार तथा इन्द्रेणी टिमलाई नमस्कार शुभकामना राम्रो दोहोरी सुन्न पाइयो खुशी लायो।
@harisagar7417
@harisagar7417 Жыл бұрын
धेरै दिन पछि हेरियो रमाइलो छ पसुपती दाइ भय आफै काफी सुभ कामना छ सम्पुर्ण टिम लाई ♥️♥️♥️🙏🙏✅✅🎤🎤🚾🙏💋💋
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b Жыл бұрын
wow. म सानोमा खुब हेर्थे गिता राइ दिदिको dance र निसा दिदिको गित आज इन्द्रेणीमा देख्न पाइयो धेरै खुशी लाग्यो 🙏
@maniramsubedi5179
@maniramsubedi5179 Жыл бұрын
रास्टिय कलाकार को यसरी साइट मा बसेर गित सुन्न पाउनु नि एउटा भाग्य कै कुरा हो ।। पशुपति शर्मा भय पछि तेसै रमाइलो हुन्छ ।। सबै टिमलाई बधाई छ।।
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 Жыл бұрын
शर्मा जी र बबिताकाे जस्तै टक्कर पर्याे सारै रमाइलो भयाे गितमा जे भनेर घाेचपेच गर्नपनि मिल्नि नत्र भए यस्तो भन्दा केश गर्नि थिए बिजया दशमीकाे सम्पुर्णमा शुभकामना व्यक्त गर्दछु 🙏म प्रदेशबाट हेर्दैछु ।
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
बर्षौ देखि निशा सुनार र पशुपति शर्मा को दोहोरि भाका कुरि वसेको थियो बल्ल हेर्नु पायो तपाईं लाई ले पनि हेर्नुहोस बबाल छ दोहोरी गित
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
नमस्कार इन्द्रेणी सारै रमाइलो भयो देश बिदेश मा बस्ने सम्पुर्ण दर्शक हरु शाथै इन्द्रेणी परिवारलाई ।आउदै गरेको बडा दसैं को हार्दिक शुभकामना ।🙏❤️
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
पशुपति शर्मा सुपर STAR दोहरि गायक हो। जय नेपाल जय पशुपतिनाथ कि जय।
@tulsithakuri371
@tulsithakuri371 Жыл бұрын
Pasupati supar
@SANVI2022
@SANVI2022 Жыл бұрын
पशुपती र रिता थापाको दोहोरी हेर्न चाहानुहुनेहरुले एता हाजीर गरौ है
@hirdayakumarthapa3359
@hirdayakumarthapa3359 Жыл бұрын
भेरी नाइस पसुपती दाइ हजुर को गित
@keshabgiri1269
@keshabgiri1269 Жыл бұрын
कृष्न दाजु काे पसुपति सर्मा काे सर काे एकदमै फ्यान हाे म
@chhabiaryal8179
@chhabiaryal8179 Жыл бұрын
जय इन्द्रेणी सम्पुर्ण मा आउदै गरेको बडा दशैको हार्दिक मंगल मय शुभकामना ब्याक्त गर्दछु।
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 Жыл бұрын
मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ । लोकसंस्कृतिको दरबार जय इन्द्रेणी।🌈 भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐 Isha Maya Gurung
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
दशै काे सबै जनालाई शुभकामना का साथै आजको निशा सुनार र पशुपति शमां बीचको रमाइलो दाेहाेरी सुन पाईयाे ।।
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
कार्यक्रम सनचलाक कृष्णा कडेल सर लाई सांगीतिक नमन दैशको माहाउल मा निकै रमाईलो कार्यक्रम हेरन पाईयो धन्यवाद कलाकार टिमलाई
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
लगभग ४२/४३ साल तिर होला मैले सुरुमा सुनेको दोहोरी पानको पात,त्यतिबेला पूर्व तीर दोहोरी धेरै कम मात्रामा सुन्ने गरिन्थ्यो। भनौं लोक दोहोरी को उद्गमस्थल गण्डकी प्रदेश नै बढी हो त्यसपछि गर्नु गर्यौ बलराम, पशुपति शर्मा को मलाई अमेरिका यही जस्ता धेरै दोहोरी अनि लोक संस्कृति को जगेर्ना का लागि ईन्देरेणीको निरन्तर प्रयास साथै अन्य मिडिया KZfaq को सहजता आदि ले गर्दा आजआएर लोक दोहोरी सबैको मन मुटुमा बस्न सफल भएको छ र पनि जतिले सुन्नुपर्ने हो त्यतिले पूर्व तीर लोक दोहोरी सुन्दैनन्। जतिले सुन्छन त्यो श्रेय वा सुन्नु मा ईन्देरेणी कै ठुलो हात छ।
@khumasubedi529
@khumasubedi529 Жыл бұрын
अकबरे सुनलाई कसो लाउन पर्दैन,त्यसै चम्किलो हुन्छ,पि पि शर्मा पनि त्यस्तै सुन हुन उत्तम कलाकार को टिम ,, बधाई छ सबैलाई ।।
@manigurung1469
@manigurung1469 Жыл бұрын
निशा बहिनीको दोहोरी पनि सुन्न पायो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
समयको गतिलाई पछ्याउन सफल साहासी गायक पशुपति शर्मा धेरै धेरै बधाई छ।
@bharatdhami8329
@bharatdhami8329 Жыл бұрын
सबै दिनभनदा आज मलाई धेरै राम्रो लागयो ईनद्रेणि टिम सहित सबै जना लाई धन्यवाद छ
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
सेवा सन्देस र मनोरन्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा अमेरिकन n r i ब्युटी गायिका निसा जी र लोक दोहोरी का स्टार गायक पसुपति जी को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@acharyagopal3448
@acharyagopal3448 Жыл бұрын
जयँ ईन्द्रेणी अाज धेरै धेरै रमाइलो लागाे जाेरदार ताली पशुपति शर्मा लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@Wellcometo1
@Wellcometo1 Жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी परिवार लाइ आज एक दमै चर्चित ,कलाकार हरु लाइ देख्न पाइयो तेसै म पसुपति सर्मा निसा सुनार जि को बेजोद पर्स्तुति हेर्न र सुन्न पौद एक दमै खुसि लागउ ।। Thank you ....all the best.. indreni all unit ..temss ...
@SANVI2022
@SANVI2022 Жыл бұрын
सम्पुर्ण नेपाली दाजुभाइ तथा दीदीवहीनीहरुलाइ विजय दशमीको मंगलमय शुभकामना
@durgamagar1506
@durgamagar1506 Жыл бұрын
आफू पनि थपरी मर्दै छु यो गुरुप मा 🙏🙏🙏🙏🙏 सबै मा मिठो सम्झाना को साथै सम्पुर्ण मा बिजयदशमी को मुरि मुरि शुभकामना
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा पशुपति शर्मा जि र निशा सुनार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ,सम्पूर्ण कलाकार ,इन्द्रेणी टिमलाई बधाई शुभकामना छ।सबैलाई बिजय बडा दशैकाे हार्दिक मंगलमय शुभकामना छ ,जय इन्द्रेणी 🌹🌹🌹
@vimalalbhattarai4674
@vimalalbhattarai4674 Жыл бұрын
❤ पशुपति द बेस्ट, मध्यनेपालमा अब अलि फरक आऊने आशा,
@madhuchhetri8077
@madhuchhetri8077 Жыл бұрын
आहा पशुपती शर्मा को प्रष्तुती हेर्न पाइयो बिजया दशमिको हार्दिक मङ्गलमय शुभ कामना इन्द्रेणी टिम !!
@aakashtmg938
@aakashtmg938 Жыл бұрын
राजु परियार र निशा सुनार लाइ लेराउनु पर्यो इन्द्रेणी टिम
@Rameshbaduwal4257
@Rameshbaduwal4257 Жыл бұрын
बिजया दशमी शुभदिवाली तथा छ्ट पर्बको सम्पुर्ण स्वदेश तथा बिदेशका नेपाली आमा बाबा दाजुभाइ दिदीबहिनी हरुमा शुभकामना 🙏
@minboby4794
@minboby4794 Жыл бұрын
देश तथा बिदेसमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा अनि यो बिजया दशमी बडा दशै अनि दिपावली मनाउनु हुने सम्पुर्ण नेपाली भाषीहरुमा पनि म पर्देशीको तर्फबाट लाखौलाख शुभकामना छ है हजुर
@sunitamagar5572
@sunitamagar5572 Жыл бұрын
आज धेरैपछि ईन्देणीमा निशा सुनारलाइ देख्न पाउँदा धेरै खुसी लाग्य‍ो अनि पशुपति शर्मा र निशा सुनारक‍‍ो द‍‍ोह‍ोरी साहै राम्रो लाग्यो
@uddabbudhathoki1227
@uddabbudhathoki1227 Жыл бұрын
आहा अति सुन्दर अनि रमाइलो दोहोरी हेर्न पाइयो
@lilanathpageni6326
@lilanathpageni6326 Жыл бұрын
दशैको रेकर्ड रहेछ तर मैले त बल्ल तिहार आउने बेला हेर्ने फुर्सद पाए 🙏🙏🙏🌻🌻😍
@prakashsunar7538
@prakashsunar7538 Жыл бұрын
Dherai barsa paxi nisha Baine lai indreni ma dekhda dherai khusi lagyo indreni ko jay hos 😍🙏
@deepakbhul3699
@deepakbhul3699 Жыл бұрын
विजय दसैम को हार्दिक हार्दिक शुभकामना छ अल्ल इन्द्रेणी टिमलाई पशु-पति सोत धेरै मन पर्छ 🙏🙏🙏
@birbahadurshahi2728
@birbahadurshahi2728 Жыл бұрын
सबै मा बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्द छु
@poudelramprasad6745
@poudelramprasad6745 Жыл бұрын
नमस्कार यन्हाहरु सबैलाइ पशुपति दाइ र निशा सुनार जि कति रमाइलो आज ! देश तथ बिदेश्म रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुम शुभ बिजय दशमी तथा शुभ दिपावली हार्दिक मगलमय शुभकामना ! ! ! 🎉🎉❤❤
@indrabasnet8323
@indrabasnet8323 Жыл бұрын
me big fan of nisa an pashupati sarma g tq so much all intire lok dohari indreni team😭😭❤️💚❤️🥀🌺🌷🌹🌲
@manabkhadka113
@manabkhadka113 Жыл бұрын
तिहारको धेरै धेरै सुभकामना छ सम्पुर्न नेपाली जन हरुलाइ सात समुन्द्र वारि बातै
@bhaktathapa9456
@bhaktathapa9456 Жыл бұрын
बिजया दशमी को सबै नेपाली आमा बुवा दाजू भाई दिदिबहिनी आफन्त जन लगायत सम्पूर्ण ईन्द्रेणि परिवार लाई मङ्गल मय शुभ कामना म हाल इन्डिया देखि हेर्दैछु आज गज्जब रमाईलो भयो जय इन्द्रेणी
@rajbiswakarma6186
@rajbiswakarma6186 Жыл бұрын
I'm big fan Nisa सुनार दिदी and पशुपति शर्मा
@Bisshnu
@Bisshnu Жыл бұрын
बडा दशैंको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण ईन्द्रेणी टिम लाई। 💃💃💃
@dhurbakunwar3062
@dhurbakunwar3062 Жыл бұрын
साउदी अरब देखि हेर्दै छु दाजु निकै रमाईलो लाग्यो दोहोरी बबाल रमाईलो लाग्यो नेपाललाई मिस गरेको छु
@myheart115
@myheart115 Жыл бұрын
आहा निसा सुनार जि लाई इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो..
@kajimanlohani8620
@kajimanlohani8620 Жыл бұрын
ल अति राम्रो लाग्यो
@rohitrijal2168
@rohitrijal2168 Жыл бұрын
दमदार दोहोरी रमाइलो ।
@user-db4dv7km1j
@user-db4dv7km1j Жыл бұрын
जय इन्द्रेणी 💐🙏💐 दशैं अनि तिहारको शुभकामना सवै सवैमा🙏
@nepapodcast
@nepapodcast Жыл бұрын
जीवन स्वस्थ्य रहोस् है हरघडी रोगव्याधी टाढा रहोस् चित्त शुद्ध होओस् है मन पनि शन्ती संग रहिदियोस् वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा, बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले सम्झनु है सर्वदा। शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु राग, द्रेश टाढा बनोस्, लोभ, मोह हटोस्, दान धर्म बढोस् दुनियाले वाह वाह भनोस्। कर्म र धर्मले जीवन फुलोस् सधै आटे चिताएको पुगोस्, दिई खान पुगोस् माग्न नपरोस् धन धान्यले पुर्ण होस्। जीवन यस्तो होओस् हजुरको, सबको मन त्यसले जितोस, आयु लामो होस वा छोटो, त्यो आनन्दसंग बितोस। अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍😍
@nepapodcast
@nepapodcast Жыл бұрын
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
@nepapodcast
@nepapodcast Жыл бұрын
कार्यक्रमलाइ थप सफलताको शुभकामना।
@santosh.sharma20
@santosh.sharma20 Жыл бұрын
जसले मेरो कमेन्ट पढेर लाईक गर्छ उसलाई दुर्गा भगवानीले सधै रक्षा गरून् (uk london देखी)
@bishnusunar757
@bishnusunar757 Жыл бұрын
अाहा सारै राम्रो एसैमा अाज प्रकाश सपूत अाकाे भए झन राम्रो हुथ्याे हाेला छिटै प्रकाश सपूत लाई हेर्न पाम
@ritubista4506
@ritubista4506 Жыл бұрын
कति रमाइलो भाकाे आजत दिपा दिदी काे हाशाे मिठाे निसा दिदी काे शब्द मिठाे पशुपति दाजु काे साेर मिठाे मत नाच्दै छु घरमै बसेर 🙏💃💃💃
@ramugamla2073
@ramugamla2073 Жыл бұрын
स्वदेशमा,बिदेश र सन्सारको जुनसुकै शहरमा बस्नु हुने,सम्पुर्ण नेपालि दाजुभाइ दिदीबहिनी आमा बुवा ,आफन्ती साथिभाई,इस्तमित्र सबैमा बिजय दसमिको मंगलमय सुभकामना।।।।
@khyampoudel2940
@khyampoudel2940 Жыл бұрын
धेरै रमाइलो दोहरी गित दुवैलाई शुभकामना ❤
@mohanthapa7092
@mohanthapa7092 Жыл бұрын
सबैमा मिठो सम्झना साथै Happy dashai all of you
@madanbista4186
@madanbista4186 Жыл бұрын
Nepal kai top gayak pashupati bro
@rambista8600
@rambista8600 Жыл бұрын
Dherai/Dherai badai xa hamro indreni ko tieam lai aaja Dherai pachhi hamro pashu pati shrma sir& Ani hamro Nisha didi juko geet sunna paudha dherai khushi laghiyo ra hamro Nisha didi julai mero Salam xa hajurlai hajurko Yeo kala gala ani khubi lai ma eakdam samahan grana chhanxu 🙏🙏🙏🙏🙏🙏🙏
@kandelyech3243
@kandelyech3243 Жыл бұрын
Good evening everybody, Jaya indreni Dherai gape ma aja Pashupati vai ko live aaexa Good luck 👍 💓
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
पसुपती भयको ठाउँ यसै रमाइलो
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
जय पसुपती सर धेरै पछी इन्देणी मा देख्न पाइयो बधाई छ
@ganeshacharya5048
@ganeshacharya5048 Жыл бұрын
Sari ramro geet pasupathi sharma sir happy dasi to all Indrani family members namaste hjr
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
यि निसा भाउजु अहिले सम्म कता हुनुहुन्थ्यो होला मैले त बल्ल देखे त जे होस् मान्छे नि राम्ररी गित पनि राम्रो गाउनु हुँदो रहेछ हाल साउदी बाट
@devrajrayamajhi8167
@devrajrayamajhi8167 Жыл бұрын
विजय दशैको शुभकामना सबैलाई २०७९ सालको पशुुपती दाइ देखदा खुसि लागो 🙏🙏🙏👌💃
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी परिवारलाई बिजय दशमी काे सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ मेरो प्यारी कृष्ण बजगाई बहिनीलाई बिजय दशमी काे सुभकामाना छ कृष्ण बजगाई बहिनी इन्देणी कि भगवान् हुनुहुन्छ सम्मान छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
धन्यवाद राम्रो 👌 छ यसैगरी तहल्का पिट्नु पर्छ आज नेताहरु को खरानी पार्ने गित गाऊनु पर्छ है
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
Happy Dasain Indreni lagayet sampurna team lai 👏 ♥ 💖 💙 ❤ 💕 👏
@purnakhadka6733
@purnakhadka6733 Жыл бұрын
सारै रमाइलो पशुपति शर्मा
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 Жыл бұрын
जय ईन्द्रेणि दशै को शुभकामना
@prameshwornyaupane
@prameshwornyaupane Жыл бұрын
पशुपति शर्मा लोक दोहोरी क्षेत्रको महानायक भन्दा फरक पर्दैन।
@premkunwar8869
@premkunwar8869 Жыл бұрын
मज्जा आयो निशा दिदी र पशुपति भाइको दोहोरी सुनेर ,दिपा दिदीलाई पनि हान्नु पर्थ्यो
@kishanban4037
@kishanban4037 Жыл бұрын
दिपाश्री निराैला बहिनीले धेरै हसाउनु भयो धन्यवाद छ बिजय दशमी काे सुभकामाना दिपा बहिनी पशुपति समा र निशा सुनार बहिनी र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ बिजय दशमी काे सुभकामाना छ कान्छा श्रेष्ठ लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ
@bishalmahar9269
@bishalmahar9269 Жыл бұрын
आहा पशुपति सर्मा सरको देसै गित धेरै राम्रो छ धेरै धेरै धन्यबाद पशुपति सर लाइ अनि पशुपति सर्मा सर र निशा दिदि को दोहोरि यति राम्रो छ यति राम्रो छ धेरै धेरै धन्यवाद उहाँ हरुलाई अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना यो दीपा श्री किन आकी यो दीपा हो की सीपा हो मलाई मन पर्दैन???? आज भने कृष्ण दाई धेरै चलिरहनु भाथ्यो दीपा श्री संग दीपा नि तेस्तै गरिरथी कुरो 🤣🤣🤣🤣 इन्द्रेणी दुखि गरिब लाइ सहयोग गर्ने सहयोगी दाता लाइ सलुट छ कृष्ण दाई हजुर लाइ म जे भन्छु माया लगेर भन्छु हजुर को नाच् हेरिरौ जस्तो लाग्छ तर सानो देखिन्छ कृष्ण दाई म हजुर लाइ कोटीकोटि नमन छ बिरामी भाइको स्वस्थ लाभको कामना छ
@laxmanthapa8386
@laxmanthapa8386 Жыл бұрын
Very nice dohari dubaiko endrenima takkar wala super
@bhawanishrestha1328
@bhawanishrestha1328 Жыл бұрын
Dherai Pachi dekhiyo Nisha Baini lae Aaja Dekhda Dherai khusi lagyo
@buddhirampanthi3415
@buddhirampanthi3415 Жыл бұрын
सम्पूर्ण टीमलाई र कलाकार लाई नमस्कार
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
आहा आहा आहा आहा कस्तो मिठो गीत गाउनुभयो दाजुले
@haritiwari4572
@haritiwari4572 Жыл бұрын
अरूलाई कस्तो लायो मलाई त निसा ले गाएको त मनै परेन लाइफ दोहोरी गाउन जान्नि हैन गितको ताल नै नमिलेको जस्तो लायो!
@nirajregmi3452
@nirajregmi3452 Жыл бұрын
शर्मा जी को ट्याटु 😍😍
@gyanigarda7239
@gyanigarda7239 Жыл бұрын
दोहोरी राजा बोलाउ हो कृणा दादा
@sajankhanal2023
@sajankhanal2023 Жыл бұрын
Aaha kati mitho voice ho didi ko 👌👌👌👌❤️❤️❤️🇳🇵🙏
@gulmelikpmc
@gulmelikpmc Жыл бұрын
पसुपती जस्तो गायक दाजुआउदा पनि दोहोरीमा त्यति मज्जा आएन ।
@anjurana1879
@anjurana1879 Жыл бұрын
दिदीको साह्रै राम्रो गीत सुन्न पाइयो
@narendrachaudhary6618
@narendrachaudhary6618 Жыл бұрын
wonderful dohari
@shantaghimire5246
@shantaghimire5246 Жыл бұрын
यो गीत सुन्दा जेठी पो रुने थ्यो अर्काको पोइ नखोसे हुनेथ्यो
@govindashrestha6234
@govindashrestha6234 Жыл бұрын
बड़ा दशै को हार्दिक मंगलमय शुभ कामना संपूर्ण इन्द्राणी टिम लाई जय इन्द्राणी 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰💃💃💃💃🕺🕺🕺🕺🎤🎤🎤
@hastaman5800
@hastaman5800 Жыл бұрын
Nisha is really beautiful internally and externally
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
namaskar sabaijanalai dashain ko shuvakamana nice song 🎵
@khumraj5858
@khumraj5858 Жыл бұрын
इन्द्रेणी सम्पुर्ण टिम लाइ सम्मान
@anjandilip4250
@anjandilip4250 Жыл бұрын
Wa kati ramailo dohori
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Жыл бұрын
धेरै राम्रो छ इन्द्रेणी.
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,7 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
Ахахах 👅
0:44
Dragon Нургелды 🐉
Рет қаралды 1,5 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 4,2 МЛН
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 4 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 6 МЛН
Не поймаю говоришь? ;)
0:55
BORODA TV
Рет қаралды 6 МЛН