बर्खामा लगाइने घिरौला लामो समय सम्म फल्छन ।घिरौला लगाउने किसानलाई घाटा हुदैन ।राम्रो छ घिरौला
Пікірлер: 1
@Nechali658522 күн бұрын
Soundless video भयो गुरूजी जे होस वीडियो नाइसनै छ , धिरौला त उ बेला हामीले हिँउदे बर्खे बाह्रै महिना रोपी बस्थ्यौं गुरूजी फलाई त अहिलेको जस्तो कहाँ होर over फलाई भएर थाङग्रा नै ढल्थ्यो गुरूजी अलि पछी बाट चाहिँ रूखको फेदमा रोप्नु शुरू गरेकोथ्यौं गुरूजी | 👍👍😁