No video

लाहुरेको गाउँको कथा । Lahureko Gaunko Katha - Herne Katha EP55 । हेर्ने कथा

  Рет қаралды 1,850,890

Herne Katha

Herne Katha

Күн бұрын

गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन ।
#HerneKatha #LahurekoGaun
Story of a abandoned village near Pokhara in Western Nepal.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZfaq. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 4 000
@hernekatha
@hernekatha 3 жыл бұрын
अरु कथाजस्तै यो कथा पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि माया ❤️ । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने कृपया गर्नुहोला । हामी अझै सुन्दर कथाहरु लिएर आउने छौं 🙏
@nirvairtoysreview4420
@nirvairtoysreview4420 3 жыл бұрын
Yesari chodn bhanda t hamro desh ma jagga n hune manche dherai xn bata bhaya name sari gardy dinu ni Sharma huni garib le bas pani.
@khusbugurung4033
@khusbugurung4033 3 жыл бұрын
Alikati tada ramaniya bhadaure gaun pani aaedinu paryo bidhya ji ra team...
@rosanikunwar1638
@rosanikunwar1638 3 жыл бұрын
ho good vannu vo
@Mr.raduhang
@Mr.raduhang 3 жыл бұрын
दुर्गम भेगमा रहने म जस्ता दर्शकले सजिले डाउनलोड गरेर सुन्न मिल्ने पोडकाष्टमा ल्याउन मिल्दैन त...?
@rihanaentertainment3848
@rihanaentertainment3848 3 жыл бұрын
पार्ट २ बनाउने होकि मेम अलि बढी नै रमाइलो लागेउ बुबाको कुराकानी शैली मज्जा आयो ।
@namzasubash7808
@namzasubash7808 3 жыл бұрын
यि बुबा को प्रत्येक शब्द मा देश प्रति को माया र पिडा छ मेरो पनि सम्मान छ !!
@haribahadurthapa5837
@haribahadurthapa5837 3 жыл бұрын
त्यो त​ स​त्य​ हो त​र​ व​हा प​नि बेलाय​त​लाइ माया मार्न स​क्नु भ​ये ज​स्तो छैन ?
@narayadahal
@narayadahal 3 жыл бұрын
यी ब्यक्ती मा पूरा नेपाल को गौरब र सान झल्किएको छ । समग्र नेपालि हरु को चित्रण छ उहामा
@iGurung8848
@iGurung8848 3 жыл бұрын
@@haribahadurthapa5837 afulai khana launa dini desh lai kina maya marnu ni?
@yubrajphago9956
@yubrajphago9956 3 жыл бұрын
Salute xa hajur
@ShushiG2022
@ShushiG2022 2 жыл бұрын
@@iGurung8848 budesh kaal ma aafno chora buhari nata natini sangai basna man lagcha
@anandgurung8315
@anandgurung8315 3 жыл бұрын
He is so patriotic I salute him the love he has for his country.
@anuyogi8447
@anuyogi8447 3 жыл бұрын
बोटको माया फलको स्वादमा भर पर्छ ❤️कति राम्रो लेखेको स्कुलको ढोका माथी ❤️❤️❤️
@gopalbc7256
@gopalbc7256 3 жыл бұрын
मैलेपनि ख्याल गरेको थिय हजुरले पनि ख्याल गर्नुभयको रैछ स्कुलमा लेखेको
@anuyogi8447
@anuyogi8447 3 жыл бұрын
@@gopalbc7256 हजुर कस्तो मन छोयो ख्याल त गर्नै थियो 🤗
@gopalbc7256
@gopalbc7256 3 жыл бұрын
राम्रो छ हजुर त्यो लेखेको
@gopalbc7256
@gopalbc7256 3 жыл бұрын
हजुरको टिकटक पनि राम्रो छ
@anuyogi8447
@anuyogi8447 3 жыл бұрын
@@gopalbc7256 Thanku so much hajur
@rohitthebe5208
@rohitthebe5208 3 жыл бұрын
खानेकुरा खान योग्य छ कि छैन भनेर जान्न अति आवश्यक छ तर कुनै जातले छोएर बिष हुदैन भन्दै कुसंस्कार बिरुद्ध उभिने लाहुरे बालाई सलाम 🙏🙏🙏
@ilovemynepal6886
@ilovemynepal6886 3 жыл бұрын
नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अनि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हजुरको राम्रो सोचलाई उच्च सम्मान...😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️
@sabnamgurung6226
@sabnamgurung6226 3 жыл бұрын
My father was in British army so now I am living in Hong Kong but planing to move to Nepal soon coz I love my country. Watching this video really mad me cry 😭
@mijju3903
@mijju3903 3 жыл бұрын
Bro Utai Basa besi hunxa...Nepal vannu matrai ho ...Yahaa Aafnu desh lai maya gardaa gardoi Aafnai manxe lai matrai herxan ...Yeta Lastoi Jat ko भेदभाव hunxa ...
@tilakdhital7318
@tilakdhital7318 3 жыл бұрын
This comment made my day today! I was planning to go abroad for my studies but this made me rethink what actually is valued in life.
@jeevanshahithakuri2057
@jeevanshahithakuri2057 3 жыл бұрын
Na aau bro kam xaina hamro desh ma K garxau aayaar tanap xa Zindagi 😪
@Anticorr318
@Anticorr318 3 жыл бұрын
भोटे बाट यहाँ सम्म आइपुग्दा हिन्दु धर्मले ल्याएको परिवर्तन भनेको यहि हो !जिज्यु बाजे वोंगेल लामा,नोर्बु लामा बाज्येहरु नैन शिंह,कमान सिंह बाट सिंह,बाबुको नाम राम प्रसाद,अनि आफ्नो नाम भक्त बहादुर सम्म आइ पुग्दा सम्म बुलाकी ढुन्ग्री तिलहरी पोते लाउने भए !
@sungzuk7
@sungzuk7 3 жыл бұрын
Aunu aunu. But not in the city. Village life is still beautiful.
@umeshshrestha9385
@umeshshrestha9385 3 жыл бұрын
भक्त बहादुरकाे कुरा सुन्दा गहभरि अाँशु भयाे मुटु ढक्क फुलेर अायाे । सलाम बुवाहजुर ।
@innaprygova969
@innaprygova969 3 жыл бұрын
My husband is Nepali Brahman . We loved so much this father. True Nepali father🇳🇵 🇳🇵 🇳🇵
@pradeepshrestha5783
@pradeepshrestha5783 3 жыл бұрын
Thank you for accept ting Nepali and Nepal.
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
यस्ता वीर भक्त ब. दाइ को वीर गाथा सुन्दा गर्व ले छाती फुलेर आउँछ, अझै त इमान, देश भक्त र शाहस मरेको छैन भनी आशा पलाएर आउँछ। यस्ता शिधा इमान्दार र होनहार नेपाल आमा का छोरा लाई मेरो लाख लाख सलाम छ। भक्त दाइ जस्ता सपूत को १००० बर्स को आयुस होस मेरो कामना छ 💐💐💐💐🌺🌺🌺🌻🌻🌼🌼🌷🌷🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि थापा थर परिवर्तन गर्दै 9 जिआरमा नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन र अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो।
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
@@bhumigat2349 🇳🇵🇳🇵💐💐
@yonzanheeromani518
@yonzanheeromani518 3 жыл бұрын
प्राय थापा लेखेको हरू थापा मगरहरु हो
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
@@bharatkarki7864 अनि बाके बर्दियाअ कैलाली कन्चन्पुर कल्ले ल्याएर ट्क्र्यायो हजुर ? अनि सिन्धुली गढी र मकवानपुर गढी मा कल्ले लडिदियो? अनि नालापानी किल्लामा कुन देश का आएर लडिदिए? कमसेकम ईतिहास थाहापाएर त बोल्नु पर्छ?
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
@@bharatkarki7864 आज यो हुनुमा लाहुरे दोसि हैन। यो राज्य, ब्यबस्था, नेता, कर्मचारी र ती नेता को पछी झोलाबोकेर हिड्ने यो समाज का तपाईं हामी दोशी हो। पेट परिवार पाल्न उन्ले पाखुरी बेचे जो बेचियो उ दोसि हुन्छ कि? त्यस्तो उर्बर चिज बेच्ने दोशी हुन्छ? जो आफ्नो परिवार र देश को रेमिटेन्स को लागि घर , परिवार, साथिभाइ, देश छोडेर बिदेशियको छ उ कसरी दोसि? केही नहुनु भन्दा कमसे कम उन्को परिवार त चलेको छ? तपाईंको कुरा ले त पिडित लाई पिडक मा पो तान्दै हुनुहुन्छ?मित्र पिडित र पिडक बिल्कुल फरक चिज हो जानी राख्नु ।
@udhabbasnet8700
@udhabbasnet8700 3 жыл бұрын
ब्रिटिश आर्मी भएर पनि भक्त बहादुर गुरुङ सरको मातृभुमि प्रति यस्तो प्रेम सलुट भक्त सर🙏🙏🙏
@pritamrai8456
@pritamrai8456 3 жыл бұрын
हजुरको कुरा प्रत्ि केहि कुरा थप्न मन लात्यो बिट्सलाई तत्कालिन् सरकारले मेनपावर बेचेको हो र त्यसको राज्यसो अहिले सम्म नि देशले पाई रको छ र कर्म झा गरे नि मातृभूमि प्रतिको सम्मान धेरै र थोरै भन्ने कुरा आउदैन
@kailashmagar8567
@kailashmagar8567 3 жыл бұрын
This must be the award winning documentary. As this was hidden for so long. 👍✊
@MousamGurungOfficial
@MousamGurungOfficial 3 жыл бұрын
अन्तिम सम्म हेरे र आफ्नो बिगत लाई सम्झेर आँशु पनि झरे !!!
@pubgfever1499
@pubgfever1499 3 жыл бұрын
😭😭
@dharmikalimbu6421
@dharmikalimbu6421 2 жыл бұрын
😭😭😭
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 2 жыл бұрын
It's not too late, brother ❤️
@sushilbhattarai3655
@sushilbhattarai3655 2 жыл бұрын
@@dharmikalimbu6421 Hcmhvmj
@amittamu6844
@amittamu6844 3 жыл бұрын
" भक्ते पनि भोलि बिहानै हवाई जहाज चढेर आउँछ " यो शब्द ले मेरो मन छोयो...
@pradeeprai9555
@pradeeprai9555 3 жыл бұрын
जे बोले भक्ते बा ले सत्य बोले। सात तोपको सलामी ✊
@binishamarasini627
@binishamarasini627 3 жыл бұрын
हजुरको कमेन्ट🙋🙋
@prembhurtel.8962
@prembhurtel.8962 3 жыл бұрын
सिनधुपाल्चोक र मेलम्ची का नागरिक हरु का लागि आहिले को अवस्था मा बस्न का लागि उत्तम ठाउँ छ यो गाउँ।
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
एउटा सचचा राष्ट्र सेवक नेपाली माहान सफा मन उच्च भावनाको राष्ट्रिय माहापुरूष बुबालाई मेराे नमन
@shresthakllion
@shresthakllion 3 жыл бұрын
गुरुङ समुदाय भनेको एकापसमा एकदमै मिलेर काम गर्ने र दुःखी लाई सहयोग गर्ने समुदाय हो। मलाई शहर भन्दा गाउँ नै मन पर्छ। जन्मेको मातृभूमि सबैलाई प्यारो हुन्छ।
@stay_positive7490
@stay_positive7490 3 жыл бұрын
सहि भन्नुभो #respect🙏💓
@secretnpl6144
@secretnpl6144 3 жыл бұрын
मलाइ बाहादुर भन्दा हासो लाग्छ भन्नुहुन्छ 😊 हजुरलाई बाहादुर भन्न्दा मलाइ गर्व लागो 🇳🇵🇳🇵🇳🇵 wow हजुरको देश प्रेमको भावना 😍 गाउँ प्रतिको माया 😊 मन भुलुक्क भएर आयो ❤️
@Suhana12436
@Suhana12436 3 жыл бұрын
Sahi kura
@gamingnepalisandesh3687
@gamingnepalisandesh3687 3 жыл бұрын
,.. .
@binodranabhat3841
@binodranabhat3841 3 жыл бұрын
बाजेको कुरा सुनेर खुसी लग्यो कि हाम्रो पुर्खाले देश प्रती यति माया गर्दा रहेछन!!
@hijoaajabholi2041
@hijoaajabholi2041 3 жыл бұрын
दिल छोयो नेपाल का पुराना गाउँ हारु आज सबै बिरानो भयका छ दुख लाग्छ।😭🇳🇵❤️
@neupanenarayan9163
@neupanenarayan9163 3 жыл бұрын
लाहुरे बा को देशभक्त विचार प्रति एक सम्मान मेरो पनि 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰
@Reshambohora
@Reshambohora 3 жыл бұрын
पुरै हेरें कति मन छोरो कुरै नगरम रेशम बोहोरा
@kushalpandey1775
@kushalpandey1775 3 жыл бұрын
Utheko basti Sang mildo juldo 🙏🙏✍️✍️✍️
@rameshsth2863
@rameshsth2863 3 жыл бұрын
Herne katha jastai Resham dai ki Saptarangi sansar ni manparxa malai .
@komarykw528
@komarykw528 3 жыл бұрын
Resham maiti raja❤ 🙏🙏hjr ko saptragi sansar naxutai herne garxu ani herene katani naxutai herxu bidya dd ❤🙏🙏
@govindabahadur6284
@govindabahadur6284 3 жыл бұрын
Utheko basti jstai raix hai resham sir
@padamkumar229
@padamkumar229 3 жыл бұрын
सारै खुसी लागो हेरेरहजुर
@krishnakharel3160
@krishnakharel3160 3 жыл бұрын
कति धेरै देश को माया ❤️ म 71 बर्ष को बुढो कालापानी जोगाउन को लागि लड्न तयार छु, नेपाल सरकार आदेश दे। मन छोयो।
@BobinGrg
@BobinGrg 3 жыл бұрын
पुरानो लाहुरेको कथा लाहुरमा बसेर हेर्दा यो नयाँ लाहुरेको मन भतभती पोलिराखेको छ, घर गाऊँ अनि सबै आफन्तहरूको माया र सम्झनाले ।
@samsumngtaba455
@samsumngtaba455 3 жыл бұрын
बुबाको कुराले साह्रै मन छोयो । भारतीयले हाम्रो सिमानामा भारतीयले मिचेको र सुरक्षाका लागि अझैपनि जतिपनि र जतिबेला पनि खटिन सक्छु भन्दा मेरो पनि रगत उम्लेर आयो । जय गोर्खा
@chandradai1
@chandradai1 3 жыл бұрын
समय अली कम भयको महसुस गरे, ७० बर्षको उमेरमा पनि बुबाको जोस र साहस लाई सलाम छ, यो बस्ती जस्तै नेपालका धेरै बस्ती उजाडियका छन ।
@satyendrakc2504
@satyendrakc2504 3 жыл бұрын
Really I like it.I appreciate.
@rajusirpali1076
@rajusirpali1076 3 жыл бұрын
देश प्रतिको माया लाहुरे लाई बढी हुन्छ भनेको हो रहेछ सम्मान छ लाहुरे बा लाइ
@gaganchetrri7695
@gaganchetrri7695 3 жыл бұрын
अहिले का चाउरेहरु अस्ट्रेलिया pr र अमेरिकाकोDV खोज्दै हिन्चन्, देशप्रतिको माया कति हुन्छ यिनि बुवा बाट सिक। I love my nataion❤️❤️ salute buwa🙏🙏
@Ykk2015
@Ykk2015 3 жыл бұрын
विध्याजीले फेरि नेपाल आमाको न्यानो काखमा बांचिरहेका अर्गानिक प्राणहरुलाई विश्व संसारमाझ देखाईदिईन् । धन्यवाद छ । छोडेर जानेहरुले यति राम्रो ठाउं माया नमार । सायद यो हेरेपछि फर्केर फेरि जाउ जाउ अवश्य लाग्यो होला ।
@karanbhandari2937
@karanbhandari2937 3 жыл бұрын
यस्ता माहा पुरुष देश, भक्त ,बाहादुर लाई सलाम।।।।।
@dhurbakhatri7578
@dhurbakhatri7578 2 жыл бұрын
देश भक्ति ,जन्मे को ठाउँ को माया हृदय देखि सलाम बा । गाउँ रित्तो देख्दा मन सारै अमिलो भयो।।।
@deepakkarki628
@deepakkarki628 3 жыл бұрын
सायद त अहिलेसम्मकै मलाई मन अझधेरै मन परेको हेर्ने कथा यो हो । सम्भव भए यसको भाग दुई पनि उपलब्ध गराइदिनु होला । मेरो अनुरोध छ।🙏
@santosh-cv4vk
@santosh-cv4vk 3 жыл бұрын
लाहुरे दाई लाई salute कालापानी को बारेमा कत्रो जोश, मात्रीभुमी को अपार माया । जय होस ।
@nabinutsav7863
@nabinutsav7863 3 жыл бұрын
यो भिडियो हेरेपछि यो गाउँ छोड्नेहरु फेरि गाउँ फर्किउन, शुभकामना 💐
@samindrajoshi4818
@samindrajoshi4818 3 жыл бұрын
Soch ramro cha bt koi farkidina
@aaryanrai5727
@aaryanrai5727 3 жыл бұрын
Yesh
@proequipments7210
@proequipments7210 3 жыл бұрын
I am Aryan...but Gurung are the most humble disciplined people and most feared when done wrong.....I absolutely believe his words..if there were no Gurung Nepal aja Bishal banney ra Ekikaran huney chance nai thiyena.. baroo British ko polta ma janthiyo .....hats off for such a wonderful documentary!!!
@xachinmagar8581
@xachinmagar8581 3 жыл бұрын
every soldier has its role for nepal
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
@@xachinmagar8581 exactly
@chakratandav2556
@chakratandav2556 2 жыл бұрын
Thakuri na vako vaye Ekikarannn hunthyena yestai Sano Sano rajyaaa matra hunthyo … jay Gorakhnath jay kali
@whatname4613
@whatname4613 2 жыл бұрын
Galat,hawa kura. Yesto waahiyaat kura nalelhyaa bhaye hunthyo. Yesto lekhera timle gair-Gurung yodha haru ko yogdaan lai value nagaryaa jasto dekhiyo jun bilkul galat ho.
@anjankumar817
@anjankumar817 3 жыл бұрын
साच्चै हाम्रो गाऊ ठाऊ कति ऊजाडी रहेको छ! यति राम्रो ठाऊ बुबाको कुरा मिठो अब गाऊ फर्का अभियान चलाउन जरूरी छ!सबै टिमलाई बदाई छ!
@amritsunuwar3237
@amritsunuwar3237 3 жыл бұрын
देश भक्तिले भरिपुर्ण भक्त बहादुर ७१ बर्ष भय नेपाल सरकारले आह्वान गर्यो भने अझै बन्दुक बोकेर कालापानिमा लड्न जानको लागी जहाज चढेर तु आउछु यो सब्दले सारै मन छोयो ।
@anupdhl4531
@anupdhl4531 3 жыл бұрын
नीयमीत हेर्ने कुनै पनि episode नछुटाइ हेर्ने हरु कति जना रैछौ नेपाल बाहिर हाजीर गरौ है🙏
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
🍉🍉🍉
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि 9 जिआरमा सबै क्षेत्री अटेनन। गुरूङ मगर राई लिम्बु बाट मात्रै तीनका पल्टनमा मान्छे नपुग्ने भयो। त्यसपछी नअटे पछि नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर धमाधमा 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन, संभव नै थिएन। अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो। पछीसम्म पनि गाउँमा एउटा थर पेन्सन थापा थरमा थापेका बुढाहरू गाउँ तिर धेरै थिए।
@karanrana2120
@karanrana2120 3 жыл бұрын
me
@videoseries4119
@videoseries4119 3 жыл бұрын
म पनि हो ।
@pawanrai5475
@pawanrai5475 3 жыл бұрын
Me
@hembahadur1233
@hembahadur1233 Ай бұрын
कति राम्रो सोच बिचार उहाको बौद्धिकता देखेर समाज प्रतिको परिवर्तन गर्ने सोच प्रती उच्च सम्मान बुवाहजुर तपाईं यहि देशलाइ अबश्यक छ हजुरलाइ यो देशले खोजी रहेकोछ देश प्रेमको भाब हरेक शब्दमा ओतप्रोत भएको देखे फेरि उच्च सम्मान्🙏🙏🙏🙏
@badisampang8202
@badisampang8202 3 жыл бұрын
सॅाच्चै नै भावुक बनायो यो माटोको माया बोकेको कथाले.. कास् हाम्रा नेताहरूमा यी लाहुरे बासंग भएको राष्ट्र प्रेमको थोरै मात्र पनि अंश भइदिए !!!
@PobindraBMagar
@PobindraBMagar 3 жыл бұрын
"बुबा को हरेक सब्द ले मन छोयो" देश प्रति को माया धेरै बढेर आयो, कहि गर्वले छाती फुलेर आए, त कहि मन भकानिएर रोए ।
@premsunakharimgr4571
@premsunakharimgr4571 3 жыл бұрын
लाहुरे बाको बास्तबिक देशको कथा सुन्दा रगत उम्लेर आउने कोको हुनुहुन्छ ??
@jbkhadka3388
@jbkhadka3388 3 жыл бұрын
Lahure hoina goru ho hajur
@sudeshrai
@sudeshrai 3 жыл бұрын
@@jbkhadka3388 ta chai gaiko mut peune haina?
@anuraggurung4296
@anuraggurung4296 3 жыл бұрын
@@jbkhadka3388 आफू भर्ती हुन नसकेको पिडा पोख्दैछ बरै 😁
@premsunakharimgr4571
@premsunakharimgr4571 3 жыл бұрын
@@jbkhadka3388 सर लाहुरे बाले आफुले आफैंलाई भन्नुभएको हो तर तपाईले सबै लाहुरेलाई समेट्नु भो त्यसो गर्नु अर्काको आत्मसम्मानमा चोट पुराउनु हो।
@samirmagar9852
@samirmagar9852 3 жыл бұрын
@@jbkhadka3388 sala khasyaa😑
@npgurung5965
@npgurung5965 3 жыл бұрын
कस्तो राम्रो.. के भनु कुनै शब्द नैछैन ! बीध्या जी Thank you for the best episode 🙏
@raesaurabh4266
@raesaurabh4266 3 жыл бұрын
साँच्चै हामी मुलवासीहरुको ऐतिहासिकता को कुनै लेखाजोखा छैन् जति ले भोगे त्यो आफ्नो ब्यक्ति गत कथा मा मात्र सिमित भएको छ ।। लाहुरे आफैँमा एउटा रहर हैन् बाध्यता ठुलो थियो जिन्दगी पैसा र गोली को बन्ध थियो तर कमैले मात्र यथार्थ र बुझदैन् जिन्दगी के नै होर आखीर सलाम छ मेरो लाहुरेहरु लाई🙏🤝😭😭🇳🇵
@goodperson810
@goodperson810 3 жыл бұрын
paiko kura nepal ma koi mulbasi xaina sabai Aarko thau bata aako and garo sabai jaat lai xa aaauta jaat lai matra xaina anyway spread love and peace either you are mongol or aryans you are Nepali first❤🇳🇵
@sagaralaa884
@sagaralaa884 3 жыл бұрын
वाउ बुवा को कुरा सारै राम्रो लाग्यो
@kalyangurung1147
@kalyangurung1147 3 жыл бұрын
I am 100 percent agreed that Nepal got four districts bake bardiya kailale and kanchanpur due to the bravery of British Gurkha army. But our Nepal historians never appreciate their bravery. Even British were so pleased from British Gurkha army they were eager to return back Sikkim and Darjeeling to Nepal. But unfortunately, Nepal government refused to take Sikkim and Darjeeling. Anyway British Gurkha le British ko Sewa garera k payo ? Nepal le bake bardiya kailale kanchanpur payo.
@goodperson810
@goodperson810 3 жыл бұрын
@@kalyangurung1147 tya British gorkha bhanda dherai janga bahadur rana ka aafnai nepali army ka sainik dherai thiye history pada ramro Sanga.
@kalyangurung1147
@kalyangurung1147 3 жыл бұрын
@@goodperson810 Kura dherai thorai ko hoina saathi Kura contribution ko ho. Nepal army ko contribution ta theyo Tara British Gurkha ko contribution lei Pani Nepal itihas le ignore garna mildeina. Actually gorkhali haru vanda Pani sankhya dherai Sikh wa Punjabi haru ko theyo. British haru India bata Jada British Gurkha haru ko contribution le Garda Nepal lei Sikkim ra Darjeeling Pani deyea ko theyo. Tara Nepal sarkar le India ko darr le Garda Sikkim Darjeeling naleko saathi.
@limboosabin1361
@limboosabin1361 3 жыл бұрын
लाखाैं लाख सलाम भक्त बहादुर सरलाई तँपाईको देश प्रतिको माया देखेर गर्बले छाति फुलेर अायो।
@user-dj2oy5eg4j
@user-dj2oy5eg4j 3 жыл бұрын
कति हिरो हुनुहुन्छ भक्त बा हजुर 😍Real Hero!
@anbahadurpun5680
@anbahadurpun5680 2 жыл бұрын
आदर्निय भक्त गुरुङ दाइ नमस्ते तपाइको गाउँ ठाउ पहिला को गाउँ को कहानि हरु सबै देखेर कुरा सुनेर देखेर साहारै खुसि लाग्यो धन्यबाद छ
@raghubirkhadka7717
@raghubirkhadka7717 3 жыл бұрын
मन छुने भलाकुसारि गुरुङ दाइ सङ्ग बिध्या म्याम....🙏
@Kirankumar-hk4ri
@Kirankumar-hk4ri 3 жыл бұрын
बाजेको गाउँ प्रतिको प्रेम अनि देस प्रतिको माया ले एक पटक सोच्न बध्य बनायो हामी बिदेशीयका हरुले।अनि देशको लगी अझैपनी मर्न तयार छु भन्ने सहास लाई सलुट गर्दछु।
@user-in9lz6ke9m
@user-in9lz6ke9m 3 жыл бұрын
बिध्या दिदिको बोल्ने सैलिको फेन कोको छम्!💕💕
@bhupendrakc3554
@bhupendrakc3554 3 жыл бұрын
यति सुन्दर घर अनि यहाको ठाउँ खाली देख्दा आँसु नै झर्यो,हामी नेपालीको बाध्यता हो कि रहर बिदेसीन्छौ अनि आफ्नो देश फर्केर हेर्दैनौ,,बिदेश जस्तो सुख,सयल छैन,तर यही भुमीको माटो चाख्न मन लाग्छ,भक्तबहादुर जस्तो देशको माया सबै प्रदेसीयका लाहुरेहरुको हुने भए आज देश UK,Hongkong uSa जस्तो हुन्थ्यो,,सलुट छ भक्तबहादुर हजुरलाइ,यति पाको उमेरमा पनि गाउँ र देश को कत्ती कति न्यानो माया छ, धन्यवाद हेर्ने कथा टीम😍
@taichikunwar493
@taichikunwar493 3 жыл бұрын
वाह 👏🙏♥️ बुवाको सार्है मार्मिक कथा साथै प्यारो पनि जे भएपनि आफ्नो जन्मथलो सधैं सबैको मनमा बसेको हुन्छ अविस्मरणीय याद बनेर होइन त मान्यजनहरु ।
@durgabalami136
@durgabalami136 3 жыл бұрын
मन नै रोयो स्कुल होस्पितल अनि गाउँ पुरनो पुरनो देख्दा।।😭😭😭😭😭मन नै उराथ लाग्यो यो परदेश मा।।
@Seetosh1
@Seetosh1 3 жыл бұрын
बोटको माया स्वादमा भर पर्छ 😍 कस्तो राम्रो लेखेको रैछ स्कुलमा ♥️
@dilbogatiofficial3043
@dilbogatiofficial3043 3 жыл бұрын
मन छाेयाे याे गाउँको कथा सुन्दा 💓यसै गाउमा जान मन लाग्यो
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
हामी नेपालीहरुलाई पाप लाग्छ । स्वर्गलाई त्यागेर नर्ककाे सपना देखेकाे छाै हामी । भक्तवहादुरहरु हुन याे देश र समाजका वास्तविक नेपाली
@nabinshrestha8382
@nabinshrestha8382 3 жыл бұрын
I like the way Bidhya Jee is taking interview. She is compassionate, humble and polite as we as really emphatically listening to people while interviewing. She is not pushing her agenda like others journalists do. Simply Phenomenal!
@sanjokpradhan1096
@sanjokpradhan1096 3 жыл бұрын
"आफ्नो देश को लागि गरेको भा पो बाहादुर अर्काको देश लाई गरेको केको बाहादुर" यो सब्द सुनेर मन छुयो😭
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
हो
@lingdensakuni8047
@lingdensakuni8047 3 жыл бұрын
Santosh sir le por bhannu va thiyo bidesh ko lauret paisa kamaunu gayeko re bahar dur ta nepali army nepali policy bhanxan buwale pani sahi bhannu vo..
@resammagar4481
@resammagar4481 3 жыл бұрын
सही भन्नू भयो
@Sundartiwari730
@Sundartiwari730 3 жыл бұрын
उहाँले भनेको एकदम जाहेज छ ,नेपाली भुमि कुनैपनि हालतमा एक इन्च(1") पनि मिचिन हुँदैन । सलाम छ गुरुङ समुदायलाई जसले नेपालीलाई "वीर गोर्खाली" भनेर चिनाउनुभएको छ। 🙏🙏🙏
@brwl2856
@brwl2856 3 жыл бұрын
कटवाल दाई lov you ,तपाई मात्रै हो गाउँ ,देश नछोडने गाउँ ,घरको सुरक्षा गर्ने तपाइ जस्ता तमाम कट्वालहरुमा सम्मान । Heart touching Story. हेर्ने कथा love entire Team.❤️❤️❤️
@deepakbhandari4013
@deepakbhandari4013 3 жыл бұрын
घरा मेरो चित्रे र रम्जा बिरसे को माया लाई नसम्ज
@AforAdrishvlogs
@AforAdrishvlogs 3 жыл бұрын
अग्रगामी सोच, क्रान्तिकारी बिचार अनि बिशाल छाती भएका भक्त ज्यु प्रति नमन ढोग ।।।
@whatname4613
@whatname4613 2 жыл бұрын
Krantikaari bhanda parchandey,oli ra deuba jasta daanab ko chitra aaucha dimaag ma. Galat shabda chanot.
@bhaskarghimire302
@bhaskarghimire302 3 жыл бұрын
सारै राम्रो कथाहा मनि युवा हो !! यसरी भनेको सुन्दा नेपाल् सम्पुर्ण नेपाली र सुन्दर,सान्त,विशाल नेपाल् सम्झिन्छु ..🙏🙏र भोल्लीको हाम्रो भविस्य कल्पना गर्छु सारै मन भारी हुन्छ वा मनि बिदेशीनु पो पर्ने होक्की?? येसो नहोस् सबै नेपाली पोल्ली आफू परिवर्तन हुन्न जरुरी छ। र राज्य को उपस्तिथि नि जरुरी देखिन्छ सबै ले कामना गरुँ देश बन्छ ..जय देश , जय नेपाल 🙏
@SesomThapa
@SesomThapa 3 жыл бұрын
I once visited tamagi village about 9 years ago i was so shocked at that time how such a beautiful village was turned into a ghost village i didn't find a single person at that time at that village. Now i finally know the truth behind it.
@pratikshyakhadka
@pratikshyakhadka 3 жыл бұрын
That's called a true gorkhali ❤ Salute you👏
@rajeshgurung2455
@rajeshgurung2455 3 жыл бұрын
S
@shresthaentertainment6092
@shresthaentertainment6092 3 жыл бұрын
देश भक्ति लाहुरे भक्त बहादुर प्रति हार्दिक नमन🙏🙏
@maeverest1585
@maeverest1585 3 жыл бұрын
कति मीठो कथा, बिद्ध्याजि को दमदार प्रस्तुती, लाहुरे बा को देश प्रेम, वा
@elfin3593
@elfin3593 2 жыл бұрын
Each and every nepali especially the youth must watch every episode of Herne Katha, the culture, the tradition and the little stories that are bigger than our entire lives. Highly recommended.
@danbirmagar8020
@danbirmagar8020 3 жыл бұрын
यो कथा हेरेर मैले बोल्ने र लेख्ने कुनै शब्द भेटिन ।बस खाली मन भक्कानिएर आयो आँखा भरी आँसु टिल टिल भए 😥😥😥आफ्नै जीवन मा घटेका वास्तविक सङ्ग खुब मेल खायो 😥😥😥।
@angngimasherpa2518
@angngimasherpa2518 3 жыл бұрын
नाफाको जिन्दगी हो भाबी सन्तानको लागि जोगाईराख्न मर्न तैयार कत्ती शाहसिक तपाईं?? सात दशकको यो आवाजमा देश प्रेम प्रती शिर निहुराई नमन बुबा !
@krishnashrestha1035
@krishnashrestha1035 3 жыл бұрын
धेरै धेरै नमन यो कार्यक्रमको लेखन गर्ने ब्यक्ति र वाचन गर्ने दिदी प्रती। धेरै मनछुने शब्द र वाचन।
@bhimamagar6984
@bhimamagar6984 3 жыл бұрын
अाहा कति राम्रो गाउ ,, भक्त बाबा लाइ गाउको माया कति हो कति ,,नमस्कार बाबा ,
@sagarserma5081
@sagarserma5081 3 жыл бұрын
आजको बास्तबिक नेपालि लहुरेहरुको कथा , अनि यो लाहुरे बुबाको देश प्रतिको माया , सोच , भाबना लाई सलाम🙏🙏🙏
@surendrapaudel365
@surendrapaudel365 3 жыл бұрын
दिज्जु को voice र कथा वाचन गर्ने शैली निकै मन पर्ने अनि म्याग्दी स्थित भेडीगोठ का नेत्र दाई लाई सम्झिन को को हुनुहुन्छ नि?
@yadavkumaradhikary7523
@yadavkumaradhikary7523 3 жыл бұрын
म पनि इन्डियन लाहुरेको छोरा । भक्त गुरुङ अंकललाई सलाम छ । मलाई लाहुरेहरुमाथि गर्व लाग्छ । उहाँहरुकोे योगदानबाट नेपालमा केही गरिबी घटेको छ ।
@sauravbhandari6216
@sauravbhandari6216 3 жыл бұрын
So lovely, but saddened at the same time seeing the villages going empty, as an architect I would be very much delighted to help resettle these villages... Lovely presentation through the eyes of villager...
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
भक्तबहादुरजीको हिक्मत र देशभक्ति भावना प्रति हृदय देखि नै सलाम छ
@naruto__editz4257
@naruto__editz4257 3 жыл бұрын
देशले चिन्न नसकेका हिराहरु मध्येका एक पात्र भक्त बहादुर गुरुङलाई हृदय देखि सम्मान। शासकहरूको बुद्धि विवेकमा बिर्को लागेसम्म यस्तो दिन र पात्र समाजमा बढीरहन्छन।जय देश।
@sanjibrai3871
@sanjibrai3871 3 жыл бұрын
lll9l9998ll99ll9l9
@sanjibrai3871
@sanjibrai3871 3 жыл бұрын
999999l999lll9999999l9l9999999999l99lll9llll99l999l99ll9l99999ll999999999999999lll9o9ll99ll99l9l8lll999999999lll9lll8999lll99999998ll9llll9l9l9999999999999999llllll9lll9l99llll99ll99999999ll9lll999999999l999l99999l9999899998l999999989lll999999l99999lll99ll9l999999l99l99l9ll9l999ll9lll9999lll999999llllll999999899l9999999l9llll999l9l9l999999l999ll99l
@ManjIL67
@ManjIL67 3 жыл бұрын
कतै न कतै हेर्ने कथाले आखाभरी आँसु बनाइदिन्छ 😥❤️😍
@humgurung7361
@humgurung7361 2 жыл бұрын
भक्त बहादुर दाइले सारै राम्रो र मिठो कुरा गर्नुभयो ,धन्यवाद बिद्या बैनी राम्रो कार्यक्रमको लागि ।
@Harithapa2076
@Harithapa2076 3 жыл бұрын
लाहुरे बा लाई आत्मादेखि उच्च सम्मान गर्न चाहन्छु, उहाँको धारणा अनि देशप्रतिको मायाले मलाई पनि कतै निन्द्राबाट बिउझाएजस्तो लाग्यो। 🇳🇵🙏RESPECT 🇳🇵🙏।
@pradipmoktan7152
@pradipmoktan7152 3 жыл бұрын
जब भक्त ज्युको भन्नू भए झै बिरकथाहरु सुन्न पाइन्छ तब गर्वले छाती फुल्छ। नेपाली हामी रहौला काँहा नेपालै नरहे।धेरै नै प्यारो लाग्ने कथा सुनाउनु भएकोमा धन्यवाद प्यारी दिदी।
@bishowkumarmalla5950
@bishowkumarmalla5950 2 жыл бұрын
भक्त बहादुर गुरुङ जि प्रति मेरो उक्च सम्मान छ। कारन तपाइँको देश प्रति को माया र श्रधा ले म पनि भाबुक भय।
@syangtangange9971
@syangtangange9971 3 жыл бұрын
यि बुबा को प्रत्येक शब्द मा देश प्रति को माया र पिडा छ मेरो पनि सम्मान छ
@anitagc4630
@anitagc4630 3 жыл бұрын
मलाई यो हेर्ने कथा सारै मन पर्छ सबै भाग मजा र रमाइलो लाग्छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
बिध्या जि मिठो अवाज लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
@roshanchemjong7185
@roshanchemjong7185 3 жыл бұрын
that voice over.... what i can say about those line, it really make me feel divine.... who wrote those line i dont know but he/she is really the masterclass
@prakashrai8093
@prakashrai8093 3 жыл бұрын
देशकाे माया देखेर आँखामा आँसु आयाे❤️
@noob-basticgamer3969
@noob-basticgamer3969 3 жыл бұрын
यस्तो सुन्दर गाऊलाई गाउलेहरुले माया मार्नु हुदैन ! जहाँ भएपनी सकिन्छ भने बिस्तारै फर्किएर यस गाऊलाई जिवन्त बनाउन आवश्यक छ ! गर्व लाग्यो हाम्रो भक्त गुरुङ सर को सोच र गाऊप्रति को माया ! गोर्खे सलाम छ ! अरु देशलाई मात्र जिताएर हुदैन ! आफ्नो गाऊ- ठाउ र देशलाई जिताउनु पर्यो ! 🙏
@ygkofficial6412
@ygkofficial6412 3 жыл бұрын
My grandfather was the veteran in world war 2 who was imprisoned in Japanese prison for 10 years. Salute to our ancestors for their bravery and honesty.
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
Deep Respect for your Grandfather 🙏🏼🙏🏼
@deepaksaud4550
@deepaksaud4550 3 жыл бұрын
Respect for a brave grandfather
@roshanchamling3570
@roshanchamling3570 3 жыл бұрын
It is not a bravely.Actually it is a slavery.Due to brain drain we can't upgrade our country standard.I think we should have to stop to go others country and devote to our own country.
@CoronaVirus-fu3zl
@CoronaVirus-fu3zl 3 жыл бұрын
Why salute for being war coolies of foreigners.
@ygkofficial6412
@ygkofficial6412 3 жыл бұрын
@@CoronaVirus-fu3zl well I will wear mask and keep social distance with you
@keshavrajmallathakuri6343
@keshavrajmallathakuri6343 3 жыл бұрын
समयले जतिसुकै कोल्टे फेरे पनि आखिर वास्तविक हेर्ने कथा भने मुटुको गहिराईमा नै रहने छ ।।। आहा कति सुन्दर।।।🇳🇵🇳🇵
@ajaykumarsunar7334
@ajaykumarsunar7334 3 жыл бұрын
देश को माया भन्ने ‌के‌ था अहिले को झारपात ‌नेता हरू लाई। सलाम छ वुवा हजुर हरू‌लाई।❤️❤️
@anuradhaprasai5126
@anuradhaprasai5126 3 жыл бұрын
सामाजिक कथाहरु ल्याएर कथा भित्र नै दर्शकलाइ पनि उभिएको महसुस गराउनु हुन्छ, हेर्ने कथा र ऐना कार्यक्रम धेरै नै राम्रो लाग्छ मलाइ।प्रिय तपाइहरुलाइ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु😍😍
@DipakPaudelofficial
@DipakPaudelofficial 3 жыл бұрын
यो यपिसोड हेरेर त गाऊँ फर्कन पो मन लाग्यो त 😍😍
@amritchalise
@amritchalise 3 жыл бұрын
दाजु ❤️❤️
@Devendra_Baduwal
@Devendra_Baduwal 3 жыл бұрын
अघिल्लो एपिसोड हेर्दा लोक सेवा लडुम लडुम भको थियो यो हेर्दा गाउँ फर्किम लाग्यो😉
@susmanepali5347
@susmanepali5347 3 жыл бұрын
sachai akdam man paryo yo video.....
@nepalighoststories
@nepalighoststories 3 жыл бұрын
देश को माया सबै लाइ ई बुवा को जस्तै भए नेपाल ऐले कहा बात कहा पुगी सक्थ्यो ।।
@sabinpathak9176
@sabinpathak9176 3 жыл бұрын
Kati सुन्दर छ मेरो देश को गाउँ हरु, मैले मेरो retired life गाउँ मै बिताउने सोच गरेको xu, मेरो गाउँ गोरखा मा,यो लमजुङ रहेछ कति सुन्दर। वास्तवमा सोर्गिय आनन्द को अनुभूति यिनै प्राकृतिक छाहरा, जंगल ,हिमाल र गाउँ हरुमा।मात्र पाउन सकिन्छ। जय देश। यी बुवा जस्ता होनहार सपुतलाई सलाम।
@surazbabupoudel7296
@surazbabupoudel7296 3 жыл бұрын
परदेश मा बसेर बिधा दिदी को हेर्ने कथा हेरेर गाउँ को यादमा हराउने को को हुनुन्छ ...? 👇️👍️
@sapkotakamal8850
@sapkotakamal8850 3 жыл бұрын
Ma poni xi
@FactverseNepal
@FactverseNepal 3 жыл бұрын
गाउँको माया लाग्छ,ठाउँको माया लाग्छ,देशको माया लाग्छ तर के गर्नु हामी मत्वालीको जात। अर्काको देशमा ज्यानको बलिदान दिन सक्छौ तर हामी आफ्नो देशमा केही गर्न सकिन्न भन्दै देशलाई कोस्ने गर्छौ। परदेशमा यो कथाले मन रुवायो। धेरै धन्द्यवाद हेर्ने कथा टिमलाई।
@jeevanpaudel
@jeevanpaudel 3 жыл бұрын
रातिको 2 बजे हेरदै छु कस्तो मन छोयो हाम्रो पनि गाउको यस्तै छ हालत कोहि छैन गाउँ मा बाग्लुग जैदी गाबिस धुल्लु उपलडाडा ❤️❤️
@naturelover5631
@naturelover5631 3 жыл бұрын
वास्तव मा नेपालीलाइ नेपालकाे माया कति छ उहाँको कुराले प्रसटै पारयाे।अनि सारै पनि मन छाेयाे।गाउँ नाममा नै सबै वास्तविकता झलकिने अनि हरेक दुखमा जाने अनि सुख देखाउने ठाउँ नै गाउँ हाे। अनि याे कायक्रम सारै मनपर्छ ।धन्यवाद बिदया दिदि
@nirjanbudhathoki39
@nirjanbudhathoki39 3 жыл бұрын
My smooth soul crying after watching this video again and again....Salute bhakta laure ba for your great reality, energertic activities, thinking,contribution towards nation and motherland ...thank you so much entire team...Bidhya dide too
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 94 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 125 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 30 МЛН
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,6 МЛН
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 94 МЛН