No video

TAPLEJUNG VLOG || लिम्बू संस्कृती र कालो सुनको खेती || ताप्लेजुङको रमाइलो यात्रा । Fungling Hangdewa

  Рет қаралды 700,593

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

ताप्लेजुङ लिम्बू संस्कृति, कालो सुनको खेती । Trip to Taplejung Fungling. Organic village Hangdewa, Gaigode and okhre
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our previous Videos
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Tyamke Dada Vlog
• Bhojpur Nepal, Tyamke ...
Sikkim Vlog
• Sikkim Vlog | SMIT Maj...
Manakamana Darshan
• Manakamana VLOG || मनक...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...

Пікірлер: 811
@Binu364
@Binu364 3 жыл бұрын
धेरै राम्रो ठाउँ ,,हाम्रो गाउँ जस्तै रहेछ।।कालेबुङबाट।।
@AvishekLamaOfficial
@AvishekLamaOfficial 3 жыл бұрын
अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर। हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ।सचिन सरलाई🙏🙏❤️
@ritamainali6319
@ritamainali6319 3 жыл бұрын
Wow so beautiful taplejung
@sitalathapachhetri641
@sitalathapachhetri641 3 жыл бұрын
घरैमा बसेर नेपालका कुना कुना घिम्न पायेकोमा सारै खुसि लाग्यो धन्वाद हजुको सबै टिमलाई
@ilovekirati
@ilovekirati 3 жыл бұрын
Thanks Bhai for ur wonderful vlog, nikai enjoy gariyo.
@minalimbuni9005
@minalimbuni9005 3 жыл бұрын
Wow hamro taplejung sundar taplejung ma garba la vanchu hamro taplejung 🥰💞💝🙏
@kailashbardewa2333
@kailashbardewa2333 3 жыл бұрын
पर्देस मा भयेर पनि आफ्नो गाउँ देख्न पाउँदा धेरै खुसी लागेको छ हजुर हरुको यात्रा सफल रहोस जय पथिभरा माता
@iamhere456
@iamhere456 3 жыл бұрын
हाम्रो नेपाल को रितिरिवाज, भेषभुशा, कला संस्कृति जस्तो राम्रो यो दुनियाँमा कहि पनि छैन।। ठोकुवा भो😍😍😍😍
@bishnusubba1735
@bishnusubba1735 Жыл бұрын
Marogaonharnapanyhanlu
@swostikashirpali6882
@swostikashirpali6882 3 жыл бұрын
हाम्रो देश साच्चिकै स्वर्ग छ तर देशको नेता र कार्याकर्ता हरुले देश नर्क बनाइ सके जय नेपाल 🇳🇵🇳🇵
@LOVEU740
@LOVEU740 3 жыл бұрын
पर्यटन बिकाश को लागि उपयोगी भिडियो साथै पुर्वी क्षेत्रको इलाम पाँचथर र ताप्लेजुङ सार्है सफा र सुन्दर पनि
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
सचिन सर धन्यवाद आज ताप्लेजुङ फुङलिङ्ग बजार सेरोफेरो घुमाइ दिनु भयो साह्रै आनन्द आयो स्वयम् आफै घुमि रहेको अनुभव भै रहेको छ । म पोखरा बाट
@yamkalalimbu9688
@yamkalalimbu9688 3 жыл бұрын
सचिन भाइ , लक्ष्मी भाइ सहित सम्पुर्ण टिम लाई धन्यवाद ।मेरि सपना पूरा गर्दिनु भयो ।
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
सायद प्रकृती प्रेमीहरू नै असाध्यै मन पराउछन सुन्दर ताप्लेजुङ्ग। सुन्दर भिडीयो श्रृखंला। ।।
@Naya.jankari.technepal
@Naya.jankari.technepal 3 жыл бұрын
धेरै सुन्दर दृश्य राम्रो ठाउँ शुद्ध वातावरण रमाइलो लागो भिडीयो
@ingsohanglimbu4278
@ingsohanglimbu4278 3 жыл бұрын
Save our culture ❤️ So beautiful Taplejung ❤️
@shrabanimandal3185
@shrabanimandal3185 3 жыл бұрын
Excellent 👍
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर ताप्लेजुङ जिल्ला हेर्न पाईयो धेरै धेरै धन्यवाद छ सचिन सरलाइ
@jagatdancerbro4825
@jagatdancerbro4825 2 жыл бұрын
Ma pani darchula bat hu dajyu
@shantasubba4520
@shantasubba4520 3 жыл бұрын
Sarai man paryo bidesh ma baseyra aafno deshko bhugol herna pauda tq so much sirharuko teamlai
@basantarajsharma3311
@basantarajsharma3311 3 жыл бұрын
पाथीभरा माताले हामी सबैको कल्याण गरुन।Basanta From Finland
@ashishlimbu4771
@ashishlimbu4771 3 жыл бұрын
बिदेश बसेर नेपाल हेर्न पाउदा धेरै खुशी लगेको छ । धन्यवाद सचिन दाइ।
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 3 жыл бұрын
Hamro gau ♥♥♥
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html
@zoremsiama7230
@zoremsiama7230 2 жыл бұрын
Mero janma bhumi taplejung jlla madibungsalbote sablakhu gaun bikas samity
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 жыл бұрын
wawo हाम्रो ताप्लेजुङ्ग आज बिदेशी भुमि बाट हेर्नु पाइयो आफ्नु गाउ घर खुसि लाग्यो सचिन दाजु फेरी पनि आउदै गर्नु ल 🥰🥰🥰🥰
@prasanbantawaofficial328
@prasanbantawaofficial328 3 жыл бұрын
प्राकृतिक सौन्दर्यको खानी,खोला, नाला, झर्ना, बन, जंगल, लहरा, पहरा, छहरा, आदि इत्यादिले भरिभराऊ हाम्रो देश नेपाल प्राकृतीक सौन्दर्यहरु को जतिनै वर्णन गरेपनि अधुरै रहन्छ हाम्रो देश नेपालको सौन्दर्यको कुराहरू । एकदमै आनन्द अनी रमाइलो लाग्यो सर आफै गएर त्यो ठाउँहरूको आफ्नै आँखाले दृष्य अवलोकन गरेको झै अनुभूति भयो ।
@madanthebe6571
@madanthebe6571 3 жыл бұрын
जता गएपनी हजुर पुर्बै रमाईलो ! ❤️❤️❤️
@praveenbhattarai1495
@praveenbhattarai1495 3 жыл бұрын
Really nice video sir.l am watching from Sikkim.🙏🙏🙏
@rishongamingyt4415
@rishongamingyt4415 3 жыл бұрын
राम्रो र सटिक विश्लेषण आफै घुमे जस्तो अनुभव भयो ।
@beekeeping61
@beekeeping61 3 жыл бұрын
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
@raiyoseffyoseffrai4154
@raiyoseffyoseffrai4154 3 жыл бұрын
अरु भन्दा पनि हजुर को जान्कारी दिने बोली, शब्द स्टायेल चै धेरै राम्रो छ है, (दामी)#qm
@rasmirai6783
@rasmirai6783 3 жыл бұрын
मलाई सबै भन्दा राम्रो र खुशी लाग्यो सानो बाबुले भट्याएको। स्याबास बाबू।
@amarthapa2332
@amarthapa2332 3 жыл бұрын
सचीन सर हुजुर का सबै भीडीव असादै रामरा छन हजुर ले प्रदेश मां बसने नेपाली को मन जीतनु भाको छ अझ लक्ष्मी सरले त हल्का हसाऊनू हुनछ हजूर ले धेरै पुरबाका भीडीव देखाऊनु हुनछ सबै नेपाल देखाऊनु हुनछ भनने आसा राखछू म pyuthan beta hal dubai
@salinachhetri6538
@salinachhetri6538 3 жыл бұрын
Wow हाम्रो ताप्लेजुङ।
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
गाउँ घर हेर्नू क्या मजा लाग्छ मेरो चै धनकुटा हाल मलेशिया
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html🍏
@hiddenhouse8593
@hiddenhouse8593 3 жыл бұрын
We are happy that soon going to open border chewabhanzang.. excited..👍👍
@linatamu1724
@linatamu1724 3 жыл бұрын
Wow phidim....
@Sewaro777
@Sewaro777 3 жыл бұрын
सचिन जि लगायत सम्पूर्ण टिम लिम्बु धान नाच ,च्याब्रुङ नाच टिम लाई म हिर्दय देखी धन्यबाद दीन चाहानछु नोगेन रो
@ritupaijavlog69
@ritupaijavlog69 3 жыл бұрын
सोचेको पनि थिएन यति रमाइलो अनि सुन्दर ठाँउ छ भनेर धन्यवाद हजुर लाई 👍️👌👏👏🙏
@denzongexplore...9165
@denzongexplore...9165 3 жыл бұрын
सचिनज्यु र टिमलाई नमस्कार🙏🙏पूर्वोत्तर नेपाल धेरै रमाईलो लाग्यो।फिदिम-ताप्लेजुङको मानिसहरु सिक्किमे मानिसहरु संग धेरै साँठ-गाँठ यानि वैवाहिक सम्बन्धले नजिक भएको महसुस हुन्छ।अझ मोटर सडकले धेरै नजिक होला भन्ने लाग्या छ।तमुर खोलाको तिते माछा अन्तर्राष्ट्रीय स्तरमा धेरै महंगो र दुर्लभ भएको सुनेको छु।कुनै समय यसमाथि पनि प्रकाशमा ल्याईदिनु होला।धन्यवाद!!!
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
हो ताप्लेजुङ पाँच्थर तिर सिक्किम को रम बियर पैन्छ।🙏❤️
@aalokgupta2000
@aalokgupta2000 3 жыл бұрын
Wow ! Nice Place 🙏
@Dk-limbu299
@Dk-limbu299 3 жыл бұрын
म आफै पनि एक ग्रामीण गाउमा हुर्केको हुनाले होकि यो भिडियो ले एकदामै मन छोयो thank you sanchin sir.😌😌😌
@rsdulal5295
@rsdulal5295 3 жыл бұрын
लिम्बु संकार जोगाउँ ' कृश्चियन नवनौं ।
@herochetri008drn9
@herochetri008drn9 3 жыл бұрын
sewaro🙏🙏sampurna lai घर मेरो धरान हाल कतार बाट हेरि रहेछु proud to be our secular country
@rojee_7699
@rojee_7699 3 жыл бұрын
कति सुन्दर कति रमाईलो ठाऊ हेर्न पाईयो हजुर लाई धन्यबाद 🙏🇭🇰
@Bohora-cnss4cn2qlc23m
@Bohora-cnss4cn2qlc23m 3 жыл бұрын
भिडियो हेर्दा धेरै मज्जा आयो एण्ड मज्जा लाग्ज्ञो रमाइलो ताप्लेजुङ
@sumilabunglimbu9904
@sumilabunglimbu9904 3 жыл бұрын
आहा मेरो जन्म गाउँ ठाउँ ताप्लेजुङ नाम नै काफी छ्❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏ताप्लेजुङ
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html🍏
@savitribhandari5650
@savitribhandari5650 3 жыл бұрын
प्रदेसी भूमिदेखि आ आफ्नो गाउ घर को झ झल्को याद गराइ दि रहनु हून्छ यो प्रदेसी भूमिमा जति ठूला ठूला महलहरु देखे पनि आफ्नै गाउँ घर रमाईलो र सन्तुष्टी ठूला ठूला समुन्द्र मा सूमिङ भन्दा गाउकै खोला झर्ना तिर्खा नै मिठो धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ 🌹🌹🌹🙏🙏
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Wow Beautiful phunging Bazar of Taplejung.district. Thanks for uploding this video I am watching from Dharan 13 todays date is 11th Fagun 2077.
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Purvi bluja pura pariwar lai thanks.
@rambhurtel3591
@rambhurtel3591 3 жыл бұрын
सचिन सर तपाई र तपाईकाे टिमले बनाएकाे पुर्ब मेचिदेखि पश्चिम महाकलि सम्मकाे भिडियाे हेर्ने म नियमित दर्शक हाे,अत्यन्तै मनाेरन्जन र ज्ञानबर्दक भिडियाेहरु हेर्न पाउँदा एकदमै रमाईलाे लाग्छ,अब तपाइले अाफ्नाे ब्याक्तिगत जिवनकाे भिडियाेपनि बनाएर हामी दर्शकलाई जानकारि गराईदिनुहुन अनुराेध छ,
@medicdiganta
@medicdiganta Жыл бұрын
Iam indian and my ancestral roots were from here ❤️ 100 years ago they were there
@npabsanrupandehi6020
@npabsanrupandehi6020 3 жыл бұрын
धेरै धेरै बधाई र आशिर्वाद छ कान्छोलाई । आफ्नो संस्कृति भावी सन्ततिलाई हस्तान्तरण गरिनुपर्छ यसकाे लागि लिम्बू समुदाय सक्षम छ तर नेपाल सरकारले पनि त्यतिकै संरक्षण र सर्वधन गर्नुपर्छ ।
@krishnarijal1092
@krishnarijal1092 3 жыл бұрын
जय पाथीभरा माता
@rajkumarupadhyay2352
@rajkumarupadhyay2352 3 жыл бұрын
नेपाल को विषय मा हाम्रा जीजू बाजे ले भने को कुरा अहिये सम्मा हृदय मा सांगली राखेर बसोबास गरी रहे को प्रवासी भारतीय तरफ बाट धेरै धेरै धन्यवाद र साधुवाद!!🙏🙏 पुर्खौली बागलुग (गलकोट) निवासी
@tahirrain885
@tahirrain885 3 жыл бұрын
कति राम्रो ठाउँ ताप्लेजुङ 👍️
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html🍉
@tejinderyogi
@tejinderyogi 3 жыл бұрын
अति मन पर्यो साच्चै हाम्रो नेपाल स्वर्ग नै हौ❤️🇳🇵🇳🇵🇳🇵
@kiranbabuvlogs3411
@kiranbabuvlogs3411 3 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर आफु परदेशमा भएपनि भिडियो हेर्न पाईयो खुसी लाग्यो
@kamalagurung4939
@kamalagurung4939 3 жыл бұрын
पुर्बी ब्लुजको भ्लग वा भिडियो राम्रो छ।नेपाल वास्तव मै प्रकृतिका धनी छ। नेपाल सरकारले अलिकता बाटोघाटो को मात्र सुबिधा बनाईदिने हो भने पनि घरेलु र बिदेशि टुरिष्ट को लागि गन्तव्य बन्ने छ।
@longlivehumanity3664
@longlivehumanity3664 3 жыл бұрын
ताप्लेजुङ हेर्ने मन थियो, धन्यबाद हजुरलाइ।
@kalichanda3061
@kalichanda3061 2 жыл бұрын
साचै राम्रा खोजमूलक सामाग्री प्रस्तुत गर्नुहुन्छ सचिन सर । सबै नछुताइ हेर्ने गर्छु
@rajengurung4151
@rajengurung4151 3 жыл бұрын
भाईलाई धेरै धेरै धन्याबाद मपनि घरमा अाएपछि घुमना जानेछु भाईकाे भिडियो यात र सम्जाना गरिरहनछु धन्याबाद
@siriparsadlimbu9363
@siriparsadlimbu9363 3 жыл бұрын
Dhanyabad hajur vidieoko lagi . Babuko atayantai ramro prastuti .
@jkn_kirat9281
@jkn_kirat9281 3 жыл бұрын
जानकारी सहित अत्ति नै राम्रो भिडियो बाउनु हुन्छ सर🙏
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
आह,,,,हाम्रो नेपाल साच्चिकै देवताहरुले बाँस गरेको स्वर्ग भुमी नै हो कति सुन्दर मनै लोभ्याउने ठाउँ,,अनि कति सुन्दर घर अनि परिवार प्रकाश सरको,,ल है सचिन सर अरु पनि यस्तै रमणिय ठाउँ र त्याहाको सस्कृतिको भिडियो हरु पस्किरहनु होला म प्राय हजुरका भिडियोहरु हेरिरहन्छु हाल म क्वालालम्पुर मलेसिया बाट,🙏🙏🇳🇵🇳🇵,।।🌺🌺🌺🌺💙💙🙏🙏
@user-qn5bq6re2d
@user-qn5bq6re2d 3 жыл бұрын
You really share great information on places !!
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
ति साना विध्यार्थीले खुब राम्रो गाएका छन ,, अनि आफ्नो पूरानो संस्कृती गायन नृत्य नि अझ खुब छ सुरिलो आवाजमा सुन्दर नाच नि नाचेकै छन ,।। यस्तै संस्कृतिले झन बेसी सज्जीत बनेको छ ताप्लेजुङ्। ।धेरै धेर बधाई छ गायन नृत्य टोली अनि ति साना विद्यार्थीलाई नि। ।।।✍✍👏💤साथै बधाई छ लौ पूर्वी व्लूज भिडियो ग्राफ टोलीलाई ।।।।💦
@l.n.justice8143
@l.n.justice8143 3 жыл бұрын
वाह ! हाम्रो ताप्लेजुङ घुम्नु भएछ । I am from Taplejung. Proud of you sr
@shivaghimire1321
@shivaghimire1321 3 жыл бұрын
yo video harara taplejung ko yad aaiyo jai taplejung jai pathivara mata Huna ta taplejung xodeko 10 barsa vayo tara yo video la ghar mi puriyo thaks more video ko lagi
@surajsunarvlogs
@surajsunarvlogs 3 жыл бұрын
Really nepal is beautiful place... From Assam🇮🇳🇮🇳🇮🇳🇮🇳
@devlimbu7912
@devlimbu7912 3 жыл бұрын
सारै रमाइलो भयो शर।
@kamalashrestha1953
@kamalashrestha1953 3 жыл бұрын
सारै राम्रो ताप्लेजुङ
@car540
@car540 3 жыл бұрын
सुन्दरता ले भरीभराउ हाम्रो देश नेपाल
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html🍉
@Informationwithai4845
@Informationwithai4845 3 жыл бұрын
अत्यन्त राम्रो छ सबै भिडियो हरु। 4k मा हेर्न पाए आझ राम्रो हुन्थ्यो।
@paradesi9113
@paradesi9113 3 жыл бұрын
म अमेरीकाबाट हेर्ने नियमित दर्शक हुं/ तपाँईहरूको प्रस्तुति , coverage राम्रो छ।
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
kzfaq.info/get/bejne/Zr9kjLF_1rOmmY0.html🍉
@ambarrai9049
@ambarrai9049 3 жыл бұрын
कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ हजुर लाइ💝💯👍
@gawleyvloggersAmirsaru
@gawleyvloggersAmirsaru 2 жыл бұрын
सचीन सर ले सारै सरल र शुद्ध भाषा शैली म समझाको सारै रोजक लाग्छ ।। हजुर को सबै भिडीयो हरु हेर्ने गर्छु - मलाई गाईगोडे गाउ सारै मन पर्यो र याहाका बासिन्दा र यहाको अरगयानीक कुराहरु र याहाका बासीनदा हरु एकदमै मेहनती र आफनै उध्योग मा भर पर्ने सारै राम्रो सोज भएको ।। साना नानी हरु पनी सारै मेहनती सायद पढाईमा पनी तेज हुनपर्छ!! म लाइ सारै आउनु मन लाग्यो तर चिना जाना छैन ।। दुखको कुरो।। हाम्रो पनी यस्तै छ गाउ म दार्जिलिङ बाट हेर्दै!! हजुर हरु दार्जिलिङ पनी आउनु भएको थिएछ तर दुख लागियो दार्जिलिङ को सुन्दर गाउँ हरु मिस गर्नुभएछ ! 😂 कति किलो चै खाईन्छ ?तिन किलो मातीनदैन त हो ।‌सारै मजालागयो।।।।
@jinalimbu1157
@jinalimbu1157 3 жыл бұрын
Ohoo...aafnoo thau herda beklai mazaaa😊😊
@narayanacharya2463
@narayanacharya2463 3 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर कति आनन्द आउदो रहेछ यो प्रदेसी भुमी बाट आफ्नो गाउँ घर नियाल्न पाउँदा जय होस पाथिभरा माता।।।।।
@roshanrai1867
@roshanrai1867 3 жыл бұрын
🙏🙏🙏hamilae lae hamro basa saskrati jogauna parhxa pasim tira purai gau nai ritina thali sakyo tara yeta hamro purba dekhda sarai kbusi laghxa🥰🥰#Rabilal poudel channel ma pachhim tira ko video pani hernu hos yeso hami lae gau ghar mai k hi garnu parhxa hamro gau ghar hami lae nai ajhai ramro banauna parhxa bhannae sahas aaunae xa
@loknathtimalsina1733
@loknathtimalsina1733 3 жыл бұрын
अति रमाइलो लागो ।
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
सचिन जि ताप्लेजुङ भल्ग हेरेर ताप्लेजुङ नै पुगेको आभास भयो।।फुङलिङ्गको कफि मेसिनले घोटिएको भन्दा उत्कृष्ट अनि स्वादिष्ट अनुभव गरे, कति सुन्दर गाईगोडे गाउ तर दन्ते कथा सुनेर माया लाग्यो ति सेर्पा दाजुको। हाङ्गदेवाको सुन्तला आह खाउ खाउ लाग्यो।चार पुस्ते परिवारलाई धेरै धेरै शुभकामना।साच्चै नै कलकल बहेको पानी पिउदा पानी पातलो गुलियो हुन्छ। पाहाड्तिर जादा धाराको पानी पिएको स्मरण गरायो। धन्यवाद सचिन जि लगायत लक्ष्मी सरलाई। लक्ष्मी सरको झोला बोकाई चै अलिक माया लाग्यो।फेरि अर्को भल्गको पर्खाईमा छु। बिमला मोक्तान लन्डन हिथ्रो।
@survive7890
@survive7890 3 жыл бұрын
Thanks purvi blues... and so beautiful place in country also beautiful Limbu culture and so quite nani ko Limbu vasa I love.
@Sam-libang
@Sam-libang 3 жыл бұрын
My biggest dream to visit Taplejung once in my life😍 lots of love from Arunachal Pradesh (Lungkhimba Libang)
@kriyashlama1841
@kriyashlama1841 3 жыл бұрын
From ktm thank u for nice video and information
@purushottamsharma3525
@purushottamsharma3525 2 жыл бұрын
Thank you I am a totally blind person from KALIMPONG Darjeeling India I heard year adventurous travel I enjoy though I cannot see anything but way of expressing its very good thank you so much.
@dipeshmgr8082
@dipeshmgr8082 2 жыл бұрын
हाम्रो पुर्ब 💞💞👌👌घर ताप्लेजुङ्ग हाल दुबै बाट हेरदैछु धन्यवात सर 🙏🙏
@rameshgajurel3111
@rameshgajurel3111 3 жыл бұрын
बनिन्छ भन्दा बनाईन्छ र बनिएको भन्दा बनाईएको भन्दा अझ राम्रो सुनिन्थ्यो कि सचिन जि !! अरु त सबै उत्तम छ!!
@mounteverest1309
@mounteverest1309 3 жыл бұрын
मेवा खा र केरा खा😇😇👌interesting places
@limbubikramraj7309
@limbubikramraj7309 3 жыл бұрын
मैले यो च्यानलको धेरै भिडियोहरू हेरेको छु।सबै यात्रा बल्गहरु राम्रो छन्।तर यो बल्ग चाहि स्थानीय बासीको सस्कृति पनि राखेकोले होला झन बिषेस भल्ग लाग्यो।
@InnocentEye
@InnocentEye 3 жыл бұрын
राम्रो छ सचिन ब्रो । Keep on shooting.
@Bedkmagar
@Bedkmagar Жыл бұрын
यति राम्रो ठाउ अनि यहिको लिम्बू चेली बुहारीको रूपमा पाएको छु धेरै खुशी लाग्यो यो भिडियो हेरर !
@sandeepthapamangar5877
@sandeepthapamangar5877 3 жыл бұрын
भाइ को भिडियो हरु हेर्नु छुट्टै मजा लाग्छ 🤗। अरूको भिडियोहरू भन्दा बेग्लै मजा लाग्ने 👍। जसमा घुमेको खाएको रमाइलो गरेको दृश्यहरु संग सँगै त्यहाँको वातावरण, त्यहाँको रहनसहन, भेषभुषा, संस्कृति लाई विशेष फोकस गरि बनाइने भिडियोहरू उत्कृष्ट हुने गर्छ।
@puranshahi2397
@puranshahi2397 3 жыл бұрын
So beautiful view
@bideshichannel7459
@bideshichannel7459 3 жыл бұрын
nepal ko no 1 vlog purvi ..blues ho
@Big98648
@Big98648 3 жыл бұрын
अति नै राम्रो उत्कृष्ट भिडियो।।।।😍😍😍😍😍😍
@jesikalimbu459
@jesikalimbu459 3 жыл бұрын
Sewaro Taplejung derai khusi lagyo 🙏🙏❤️
@tejindralimbu505
@tejindralimbu505 3 жыл бұрын
Sir ko video aarganik hunx thank you sir
@durgalimbuofficial4756
@durgalimbuofficial4756 3 жыл бұрын
Hajur jasto manxe ho k real nepali jasle sabai jaati vaasaa dharmalai sammaan garnu hunxa hajurlai man bata naman
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर बेजोड प्रस्तुति धेरै धेरै धन्यवाद सचिन सर अद्भुत आकर्षक जान चाहने हेर्न चाहाना हुदाहुदै जान नपाएको नसकेको को लागि अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति
@hmmmm3886
@hmmmm3886 3 жыл бұрын
Aha kasto ramro video Herna paiyo..tnks for uploading
@HamroVlog377
@HamroVlog377 3 жыл бұрын
Hamro pyaro taplejung
@vijaykumarShah88
@vijaykumarShah88 3 жыл бұрын
bro your videos are really awesome. keep inspiring Tourism.
@anilkirati568
@anilkirati568 3 жыл бұрын
#मेरो_देश_नेपाल 🙏🌹❤️ मेरो घर नेपाल को भोजपुर जिल्ला साल्पा शिलिछो गाउँपालिका ४ खटाम्मा हो हाल युएई को अजमान बाट हेरिरहेको छु एकदमै भावुक हुँदै किनकि आफ्नै गाउँ घर मा भएको महसुस आइरहेको छ l 🙏
@jhataranand4197
@jhataranand4197 2 жыл бұрын
WowAmazing Sarae ramaelo Yatra
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 11 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 3,6 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 12 МЛН
Documentary || Pathivara yangwarak 5 Chaksibote || Taplejung ||
23:57
Taraman Samsohang limbu
Рет қаралды 5 М.
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН