No video

भीम उपाध्याय फायर: हर्कले धार्मिक द्वन्द्व बढाए, गाईगोरु काट्नेलाई छाडिन्नँ, महिलासँग माफी

  Рет қаралды 35,090

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Bhim Upadhyaya
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
EXECUTIVE PRODUCER
Prajwal Raj Shakya
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binaya Shrestha
Laxmi Poudel
VISUAL EDITOR
Sudhip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
CAMERA PERSON
Bishal Khadka
Dilmanyu Silwal
Rajesh Dhakal
Arjun Bhandari
Gakul Sitaula
Asmita Thapa
Aashish khanal
Suman Nepal
Sanjeet Gopali
Amrit Bhatta
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#BhimUpadhyaya #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 373
@balbahadurlimbu4112
@balbahadurlimbu4112 Жыл бұрын
दलित भन्दाइ मान्छे मार्दा चुपचाप गोरु मार्दा रुवाबासी गजब छ यो कस्तो समाज
@amitpadal6089
@amitpadal6089 Жыл бұрын
दलित को याद आउँछ है, लिम्बू लाइ। जातिय छुवाछूत हटाउन हामी लागिपरेका छौ त्यो हट्नु पर्छ तिमी लेडे डलरे हरु ले केइ पाउदैनौ अनि त्यही भन्ने त हो नि
@karki8371
@karki8371 Жыл бұрын
@princekarki9057 त अब गाई को मुत खादा पचेन हैना अब कुकुर को मुत खाउ अनि ठिक हुन्छ
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
Ta chikni kina naboleko ta teti bela bhote Tibet ko sarnarthi😂😂😂
@ABTheFinalTruth
@ABTheFinalTruth Жыл бұрын
Yo limbu le yasko chhori cheli dalit sanga bihe garos. Yasko ghar ma dalit cheli buhari banawos. Yo afaile pani dalit cheli bihe garos. Yasko ghar vitra dalit lie laijawos ani matra yaha khokna aija . Sab vanda dalit lie xuwaxut garne yinai hun. Thulo kura garxa yaha.
@brihaspatighartimagar8639
@brihaspatighartimagar8639 Жыл бұрын
Timi haru Hindu badi le Hami prakriti pujak lai yo Dharma yek nasliye Law xa
@Rana-Magar7
@Rana-Magar7 Жыл бұрын
म शुद्ध साकाहारी मान्छे हुँ।भगवानको पूजा गर्छु। हाम्रो मकवानपुर जिल्ला मा गोरु त पचासौ वर्ष अगाडि देखि नै काटेर खान्छन् केही जातिका मान्छे हरु अनि बाहुन क्षेत्री हरु पनि रक्सी र गोरुको सुकुटी सुँगुरको बोसो लुस्ने लाइन मा हुन्छन्।यहाँ चारै तिर देव मन्दिर हरु चर्जहरु मस्जिद पनि छन् जसले जे खाए पनि सबै मिलेर बसेको छ अनि ऐले आएर धरान मा एउटा गोरु काट्यो भनेर देशमा यत्रो हंगामा मच्चाउन जरुरी त थिएन।यो विदेशी चलखेल बात नेपाल मा गृह युद्ध गराउन खोजेको हो कि? धरान को मेयर हर्क सरकार देखेर सबै पार्टीको भ्रष्ट नेता हरु डराएर हर्क लाई फसाउने खेल हो कि k हो।नेपाली जनता ले सोचेर मात्र कै कदम चालाऊ।डडेलधुराको भेडा जनता को पारा देखाउन भएन नी😊😊
@rijaltikaram8969
@rijaltikaram8969 Жыл бұрын
सर खाने ले खान्छ तर सरकार सँग चुनौति गरेर समाज बिथोर्ने गरि खुल्ला तरिकाले गर्नु ठिक भएन
@Rana-Magar7
@Rana-Magar7 Жыл бұрын
@@rijaltikaram8969 गाई हाम्रो देशको राष्ट्रिय जनावर हो यसलाई मार्नु एउटा अपराध हो तर देशको माहोल बिगार्यो नी त मन्दिर को अगाडि चर्ज बनाएको निऊ मा टिप्पणी हरु धेरै आए एउटा ले अर्कोलाई घोच्ने काम बड़ी भयो अनि नेपाली त हो "तु शेर हे तो में सवा शेर" पारा मा देखाइदियो 😬 भुसुना लाई नी हात्ती बनाएर प्रस्तुत गर्ने हाम्रो देशको मिडिया दोषी छ १नम्बर मा।सब युट्युबरे बन्द गराउनु पर्यो सरकार
@parkdhong
@parkdhong Жыл бұрын
यो मान्छेले गर्दा यस्तो भाको हो यसलाई चाडो कारवाही होस
@asdqwe4419
@asdqwe4419 Жыл бұрын
Tero amaa ko puti Mongolian rip angkaji sherpa pastar rip harke pastar
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky Жыл бұрын
यो फटाहा भिम उपाध्याय लाई कारबाही गर्नुपर्छ। देश मा सामाजिक सद्भाव बिगार्ने कार्य गर्दै छ।
@asdqwe4419
@asdqwe4419 Жыл бұрын
Tero bau angkaji sherpa lae karbae gara randiko xora pahila
@SIREDONG
@SIREDONG Жыл бұрын
अहिलेको द्वन्द्वको प्रमूख यिनै बुढा हुन!
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Mudda haaleko, ani maaf maageko sune, ho?
@darshansharma8444
@darshansharma8444 Жыл бұрын
Harka ho main pastor ji le Donnda failauna ko lagi kirat vs hindu ladaira tesro paksha le faida lina ko lagi pastor harka le sadyantra gareko ho
@narayanrajgiri3746
@narayanrajgiri3746 Жыл бұрын
Goruko hatiyara
@G.m.logic_627
@G.m.logic_627 Жыл бұрын
बरु कुलमानलाई ल्याउनु, सन्दुक रुइतलाई ल्याउनु महावीर पुन जस्ता हुन प्रेरणाका ऊर्जा उनीहरूलाई ल्याउनु न जाँठा promotion गर्नलाई ल्या हुन यस्ता काईकुटेहरुलाई ,
@Nkgodgaming
@Nkgodgaming Жыл бұрын
दु: खद कुरो यस्तो मुला नस्लिय चिन्तन बोकेको मान्छे नेपाल सरकारको सचिब हुनु।
@Progculers
@Progculers Жыл бұрын
Tah pastor muji😂
@ganeshtamang8523
@ganeshtamang8523 Жыл бұрын
यिनले नेपाल सरकारको कर्मचारी सचिव सम्म पद प्राप्त गर्दा भ्रष्टाचार गरेन भनेर कसैले पत्याउछ यिनको अनुहार रगत रगतमा भ्रष्टाचार गरेको छ यो देश सिध्याउने नै यिनिहरु हुन।
@USMC_Colonel
@USMC_Colonel Жыл бұрын
Corruption nagarne sachib xan. Mero mama ko xora pani sachib xan. Aile samma ktm ma ghar banauna sakeko xaina. 48 barsa ko umer ma sachib hunu vaneko chanchune kura hoina . Tara aile samma ktm ma ghar xaina. Ek tukra jamin xa tyo pani kadaghari tira.
@namlokhabar458
@namlokhabar458 Жыл бұрын
Mero dai pani upasachib chhan. 2 Ta chhorachhori chhan uniharulai padauna rw ktm ma basna thikka vayeko cha euta ghar banauna saknuvayeko chaina yetro barshasamma. Kathmandu ma 3 aana jagga matra cha tara ghar kaile ho kaile😢😢
@devrai48
@devrai48 Жыл бұрын
मेलम्ची भ्रष्टाचार को फाइल खोलेपछि थाहा हुन्छ
@ganeshtamang8523
@ganeshtamang8523 Жыл бұрын
धमलाले यस्ता अराजक अतिवादी मान्छेलाई बारम्बार टेलिभिजन ल्याएर प्रोटेका गरेको छ।धमलालाई बन्न चहान्छु यदि यस्ता अराजक अतिवादी ब्याक्तीलाई बोकेर तपाईंको टेलिभिजनमा सधैं ठाउँ दिने हो भने दुर्भाग्य हुनेछ।
@user-bp8ni9vi9d
@user-bp8ni9vi9d Жыл бұрын
यो चोर गुलाई खोरमा जाकनु पर्छ।
@NEN007
@NEN007 Жыл бұрын
Sathi haru Lai Cyber Crime ko Naya update paunu vayo hola so think about it 😂
@PrakashSweetu
@PrakashSweetu Жыл бұрын
जाजरकोट मा एक जना दलित अन्य मिलाएर 6 सात जना मान्छे खुल्लमखुल्ला मारिए खै तिनिहरुलाई बीस वर्ष जेल ????
@diliplama1132
@diliplama1132 Жыл бұрын
अहिले को घटना को प्रमुख जिम्मेवार यिनै को हो
@mangallamaofficials5364
@mangallamaofficials5364 Жыл бұрын
राम्रो काम गर्ने लाई यस्तो बिरोध अइ रहन्छ राम्रो काम गर्दै जानू अगाडि बढनु मेहेर साब सम्पुर्ण जनताको साथ छ यो भ्रष्ट र जातीय द्वन्द्व फैलाउने हरुको राजनीतिक चालखेल हो !
@deepikashirmal1604
@deepikashirmal1604 Жыл бұрын
अहिले को द्वन्द चर्काउन यी बुढाको पनि बिशेस हात छ
@CGMESSI
@CGMESSI Жыл бұрын
जन्म दिने बाउ आमालाइ ब्रिदाआष्ररम राख्छन जातिय विभेदलाइ निरन्तरता दिन्छन। अनि खसि,बोका र गाइ गोरु एउटै रगत,एउटै शरिर होइन। हिन्दुले वलि दिए पुन्य, किरातिले सस्कार मान्दा अपराध।
@rabtentamang2500
@rabtentamang2500 Жыл бұрын
तो जस्तो हिन्दूवादी हरु ले बनाएको संविधान हामि स्विकार गर्दैनन्।
@user-se1sb2le9y
@user-se1sb2le9y Жыл бұрын
हो, धरानमा द्वन्द्व निम्त्याउने भीम उपाध्याय‌ नै हुन्।
@dipendrarai8129
@dipendrarai8129 Жыл бұрын
अराजक भिम।
@asdqwe4419
@asdqwe4419 Жыл бұрын
Rip harke pastar rip angkaji sherpa pastar rip Mongolian mero lado khaa machikney
@jmahadevshah2409
@jmahadevshah2409 Жыл бұрын
भिमें ले पाऐ ग़ोरू को मोःमो खानछ ….. नाटक बर्ता ………
@CGMESSI
@CGMESSI Жыл бұрын
मान्छे मान्छेमा भएकोअपराध जन्य बिभेदहरुलाइ पहिला निर्मुल गरन जाठा हिन्दु अतिबादीहरु ।जाठा पसु मारेको निउमा धार्मिक युद्द गराउछन।
@user-to8wl6zj2o
@user-to8wl6zj2o Жыл бұрын
जातिय द्वन्द्व गराउने मुख्री पात्र यो बादर हो ! अनुहार पनि बादरको जस्तो बुद्धि पनि उस्तै!
@ashoksunar7062
@ashoksunar7062 Жыл бұрын
मान्छे मार्दा चुप लागेर बस्ने गोरु मार्दा यत्रो बहस । अस्ति भर्खर दलित विद्यार्थी लाई मार्दा यस्तो त सुनिएना
@darshansharma8444
@darshansharma8444 Жыл бұрын
K police le samatena ra aparadhi lai ?
@birtamuabinashmongol865
@birtamuabinashmongol865 Жыл бұрын
भिम उपाध्ययका पुर्खा बाहुनहरूले हिज देखि गाई,गोरू काटेर खादै आएकै हो फर्ती नलगाउ । भारतिय पण्डित राहुल संस्कृत्ययनले लेखेको किताब,,,भोल्गासे गंगा तक,,,नामक किताबमा हिन्दुराजा रन्ती देवको दरबारमा दिनको २ हजार गाई काटेर भोज खाने चलन उल्लेख छ । महाभारतको वनपर्व खण्डमा पनि उल्लेख छ । मोदनाथ प्रश्रितको देवासुर संग्राममा पनि उल्लेख छ । नेपालका मूलबासीहरूको अधिकार हनन गरेर यि अप्राधिक मानसिक्ता बोकेकाहरूले गाई लाई कथित राष्ट्रिय जनावर बनाईएका हुन ।
@Tecknekal_pro
@Tecknekal_pro Жыл бұрын
अहिले आएर भिमे मन पर्न थाल्यो राष्ट्रिय जनावर गाई काटेर खानु भनेको आफ्नो आमा काटेर खानु श्रह हो
@reshambisuunke4687
@reshambisuunke4687 Жыл бұрын
रास्ट्रीय जनावर हो गाई काटेर खान हुन्न तर नि गाई लाई आमा संग तुलना गर्ने हरु को हुन भन्ने प्रस्न उठेको छ गाई आमा हुन भने सड्कमा किन छन छ्या कस्तो खान नपाएर प्लास्टिक चपाएर बसेका हुन्छन भगवानभन्ने गाइलाई त्यही हो गर्ने प्लास्टिक चपाउन लाउने त्यस्तो पशुको शरिरमा भगवान ब्स्छन मान्छे आफू महल बंगलालामा बस्ने गाई मातालैऐ गोठमा अनि काम नलाग्ने भए पछि सडकमा धपाउने यस्ता दिमाघ
@gurungharka843
@gurungharka843 Жыл бұрын
Ani bebariseye chhodeko gai lai chai kasle herne hota hajur
@anuprai5570
@anuprai5570 Жыл бұрын
सडक मा जथाभावी गाई गोरु छाड्ने , खोलामा बगाउने , भिरबाट लडाउने र गाई गोरु को राम्रो स्याहार सुसार नगर्ने मनुवालाई पनि जेल हाल्नु पर्छ , सबै जनतालाई समान व्यवहार गरौ
@ambiraj7470
@ambiraj7470 Жыл бұрын
Jaya hindu rastra
@sankalpajohn2298
@sankalpajohn2298 Жыл бұрын
जुन जुन देश मा हिन्दू हरु छन् त्यस देश मा धार्मिक द्वन्द छ। त्यही भएर हिन्दुस्थान बाट पाकिस्तान र बंगलादेश छुटेको हो। अब हिन्दू हरु ले नेपाल लाई पनि त्यही बाटो तिर लादै छ।
@egallerynepal8352
@egallerynepal8352 Жыл бұрын
यो धमला बडा गणतन्त्रबादी बनेको छ। फटाहा कहीँको🤬
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky Жыл бұрын
यो भिम उपाध्याय फटाहा लाई तुरुन्तै जेल कोच्नु पर्छ नेपाली नेपाली लाई लडाउदै छ
@geneshalemagar5004
@geneshalemagar5004 Жыл бұрын
Sahi ho
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
यो भिम उपाध्या यो द्वन्द्वको मुख्य अभियुक्त हो । धर्मि निरिपेक्ष देशमा हिन्दु एकलबादको गुणगान गाउदैछ ,
@dhondupa5407
@dhondupa5407 Жыл бұрын
गाई गोरु बाट जन्मेकोहरु यिनीहरू जस्तै हो। अहिले खुल्लम खुल्ला हतियार बोकेर हिड्नेहरु लाई किन छुट आतंककारी हो यिनीहरू?
@sonusapkota8140
@sonusapkota8140 Жыл бұрын
Sino khane jat yo aadhunik yug ma lyayera ramro khan sikako hamile ho timiharulae aaj hamilae galigarxash lede
@jmahadevshah2409
@jmahadevshah2409 Жыл бұрын
जातजाती र धर्म…. बिच लड़ाऊने भिमें गोरू …….
@durgarajbal247
@durgarajbal247 Жыл бұрын
नस्लबादी बाहुनलाइ मान्छे भन्दा गाई गोरु माथी छ तर यो फगत राजनिती हो!!!
@govindacharya329
@govindacharya329 Жыл бұрын
फरक फरक धर्म मानेपनी धार्मिक सहिष्णुता राखौ गिद्द ले गर्ने काम मानव बाट नगरौं
@user-uw3hf3zu2l
@user-uw3hf3zu2l Жыл бұрын
म पनि हिन्दु हो, तर भिम उपाध्याय जस्तो ढोगी पाखण्डी होइन? समाजीक सन्जालमा उत्शृखल लेखेर ताबेदरी गर्ने सरकारी भरौटे हो।
@NarendraChamling819
@NarendraChamling819 Жыл бұрын
पहिला राम्रो लाग्ने यो भिमे देखेर अचेल जङ्गली जस्तै लाग्छ।
@debatamang
@debatamang Жыл бұрын
जेल कोच्नु पर्छ भिमे लाई कसैको मानहानी गर्ने अधिकार तिमी लाई कसले दियो?
@neeshamkhadka
@neeshamkhadka Жыл бұрын
भिम ले बोलेको सहि हो। हर्के गुले गुइठे लाइ हिन्दु समाज ले बहिष्कार गर्नु पर्छ । त्यो साला ले गर्दा आज देश दोन्द मा जान खोज्दै छ ।😊
@gurungharka843
@gurungharka843 Жыл бұрын
Ta jasto kukur le garda ho desh ko halat yesto bhayeko yo manchhe ta pagal khana ma hunu parne manchhe ho
@neeshamkhadka
@neeshamkhadka Жыл бұрын
@@gurungharka843 हो हो तिमि लाइ थाहा छ । तिम्रो हर्के पास्टर मुजि लाइ चाइ लगेर कोच्न पर्ने छ । साला हर्के डलरे ले गर्दा आज देश मा के हुदै छ थाहा छ
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
@@gurungharka843 yo Bhim le ta maafi maageko sune, ho?
@sarugrggurung3258
@sarugrggurung3258 Жыл бұрын
Sahi ho sahi paani khulaaunu parchha vanne byakti galata nai ho tara janawarko pisaab khaanu parchha bhanne byakti sahi ho yahi mulaale ho dharmik duwanda lyako
@dover7853
@dover7853 Жыл бұрын
दोन्द निम्ताउने यहि गजडी हो अझै यस्लाइ प्रहरिले जेल कोचेछैन
@rampoudel5553
@rampoudel5553 Жыл бұрын
Perfect
@sukbt340
@sukbt340 Жыл бұрын
बेफकुब बुद्धिहीन सचीव
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
सब भारतको हैकमवाद को जात्राखेल तमासै हो, कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारनँ जरुरिछ, बरु माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ 🇳🇵🌍️🎆
@USMC_Colonel
@USMC_Colonel Жыл бұрын
Kanun parimarjan garnu parxa. Omkar pariwar bahek lie bhutan tira , Myanmar tira dhapaidiya hunxa
@reshamlama7066
@reshamlama7066 Жыл бұрын
गाई र मान्छे एउटै भन्नु नै गलत हो गाई काटेन्ने लाई पापी देख्छ भने खसी काट्ने पनि पापी नै हून होइना र आखिर सबै प्राणी त हून
@NayaNepal2047
@NayaNepal2047 Жыл бұрын
गाइे गोरू काटनलाई देश निकाला हुनुपर्छ।
@dawa2211
@dawa2211 Жыл бұрын
यस्ता अर्धचेत धुर्तहरुकाे कुरा अझै बाहिर ल्याउनुपर्ने छ ।
@amitpadal6089
@amitpadal6089 Жыл бұрын
सनातन धर्म रक्षाको लागि भीष्म पितामा जस्तै निडर र अडिग उभिनु भएको मा सलाम छ🙏♥️🇳🇵
@tejlama7801
@tejlama7801 Жыл бұрын
Hindu dharma sanatan dharma bhitra pardaina ho
@thejourneyoflife2401
@thejourneyoflife2401 Жыл бұрын
Ye jhole ho....yeuta goruko lagi yetro rarako....aru...vastacar ra bethiko baaremaa bola
@aabeshpun5486
@aabeshpun5486 Жыл бұрын
​@@tejlama780155
@darshansharma8444
@darshansharma8444 Жыл бұрын
​@@thejourneyoflife2401euta goru hoina dharma ko lagi ho
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Жыл бұрын
मुस्लिम बहुल कश्मीरमा सन् 1932 मा विधानसभाले कानून पास गरेरै गौहत्यामाथि प्रतिबन्ध लगाएका!
@khadgajitlama6198
@khadgajitlama6198 Жыл бұрын
भिमलाई राम्रो र महान ठान्थे तर खसि खाएर गोरु बुद्धि बनाएका विभेदकारी स्कलर रहेछ।नेपालको संविधान र कानुन बनाएका पनि यस्तैले हुन।दुनियाँमा नेपाल बाहेक र त्यसमा पनि पाखण्डिहरुले उल्झाएको समस्य हो।बिफ भनेर खाने पनि धेरै छन।नेपालका ठुला होटलमा उपलब्ध हुन्छ।यसमा मानवीय भन्दा राजनीति छ।गरिबी बाट परिवर्तन गरेका छन् धर्म।गरिब बनाएका पनि भिम जस्ताको शासन पद्धतिको कारण हो।
@akroshthapa5352
@akroshthapa5352 Жыл бұрын
सबैभन्दा अल्छीलाग्दो धमलाको हमलाको यो भाग खै त आवाज, तर्क, केहीमा पनि दम छैन । दुवैजनालाई डेङ्गी लागेजस्तो पो देखियो त । सुष्त श्रृङ्खला, अति सुष्त
@starbodyfitness
@starbodyfitness Жыл бұрын
मेयरले चर्च भ्स्त्काउनु पर्न गोरु खाने लाई प्रहरिको खोरमा लग्नु पर्न अनि मात्र हिन्दुबादिहरु खुसि हुने यो पदमा हिन्दु मात्र होइन क्रीस्चियन किराति बौद्धदिस्त सबैको बोटले पुगेको हो अनि यक पक्छ लाई मात्र सपोर्त गर्न मिल्छ अनावश्यक मेयरलाई बिवाद तानेर।
@SharmaVlog32
@SharmaVlog32 Жыл бұрын
धरानमा जे भै रहेको छ यस्को मुख्य जड नै हर्के हो!
@karki8371
@karki8371 Жыл бұрын
यो देश धर्म निरपेक्ष देश 🙄🙄यहाँ धेरै धर्म मान्ने मानिसहरू बस्छन् कुरा हिन्दु मात्र हुदैन तेस्तो भेदभाव गरिन्छ भने भारत तिर जाउ🙏🙏🙏🙏🙏🙏🙏
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
Bhaag chikni paster ko putra 😂😂😂
@BikramTamu-wx9xf
@BikramTamu-wx9xf Жыл бұрын
अतिवादी अराजक कुकुर यथार्थ नबुझी महिलाको चरित्रहत्या गर्ने तैँ हैन तेरो दिन आको जस्तो छ ।
@raideepak5700
@raideepak5700 Жыл бұрын
ए बुडा यत्तिको भुक्ने मान्छे एक चोटि धरान आएर देखा त अनि थाहा पाउछस 😡
@NabinXetri777
@NabinXetri777 Жыл бұрын
Tw muji butwol aaeja two gai jasto katinxas 2% hamro desma kukur xan two time haru ho
@jiwanilameli
@jiwanilameli Жыл бұрын
ठीक छ । राम्रो छ ।
@hiddenfact6858
@hiddenfact6858 Жыл бұрын
यो गोरुको बच्चालाई चिडियाखानामा लैजाउ है।समाज भाड्दै छ।
@smnlama362
@smnlama362 Жыл бұрын
गाई गोरु मार्ने लाई चाई कारबाही हुन पर्छ
@gurungharka843
@gurungharka843 Жыл бұрын
Gai guru khane desh bata sabai gai guru manee nepali lai lakheteyo bhane nepal ko halat k ho kunee
@smnlama362
@smnlama362 Жыл бұрын
@@gurungharka843 गाईको मासु खानेको बुद्धि हेर्न के बोलेको ?
@deblimbu156
@deblimbu156 Жыл бұрын
यस्ता महान हौं भन्ने ब्यक्तिहरुकै कारण जाती र धार्मिक सग्भाव खलबलिन्छ ।
@narayanprasad5920
@narayanprasad5920 Жыл бұрын
जय सनातन हिन्दुराष्ट्र नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@himalrajgiri7569
@himalrajgiri7569 11 ай бұрын
सत्य कुरा
@sagerkhadka
@sagerkhadka Жыл бұрын
भिम काका भगवान् पुशोतम को अर्को रुप हो । अब हिन्दुलाइ एक आबद्ध गर्ने अभियान चालू गर्नु गाई काट्न के रौ पनि हल्लाउन सक्दैन ।।
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs Жыл бұрын
70% हिन्दु हरु गोरुको मासु खान्छन इनडिया जापान अमेरिक अस्ट्रेलिया जापान साउदी कतार ओमान कुबेत बहराइन चाइना सबै देश मा जाने ले बिफ भन्दै खान्छन अनि कुरलान्छन गोरु खायो भन्दै टपरे हरु
@ganeshtamang8523
@ganeshtamang8523 Жыл бұрын
सबैभन्दा हिंसा गर्ने धर्मनै हिन्दु देख्छु मा बलिको पुजाको नाममा अरु जनावरको हत्या गरेको देख्छु मा त्यो निर्दोष जनावरको हत्या गरेर मासु खाने तिमी आज गोरुको हत्या गर्‍यो भन्दै हिडेन तिमी ।
@shivmandal7486
@shivmandal7486 Жыл бұрын
Salam x vim sir li
@ganeshtamang8523
@ganeshtamang8523 Жыл бұрын
हर्क र बलेनलाई जिताउनुमा तेरो कुनै भुमिका छैन
@aitarajiwaram1282
@aitarajiwaram1282 Жыл бұрын
तिमीहरूले खुलेयाम छुवाछूत गर्दा कानुन नलाग्ने गोरु काटदा कानुन लाग्ने ।
@440vold4
@440vold4 Жыл бұрын
भिम उपाथ्य देश र जनताको पक्षमा बोल्ने रामो सामाजिक अभियानता हो उहाको बिचार सहि छ ❤❤
@Channelmy720
@Channelmy720 Жыл бұрын
Great mayor of Nepal Harka Sangpang
@Goku_Sir
@Goku_Sir Жыл бұрын
Lado mc adhibasi randi afno ama ko masu kha gu sala khate
@khitizbajgain7845
@khitizbajgain7845 Жыл бұрын
Napyo जाठा हर्केले
@Bishwadip3370
@Bishwadip3370 Жыл бұрын
हर्क नै हो प्रमुख नयाक यो धरान मा अस्थिरता ko
@notxjasmin
@notxjasmin Жыл бұрын
मेयरले भनी सकेको छ गोरु काटेर खानु कानुन ले दिदैन भनेर अफिस बाट पठाइएको हो सन्जाल कसैले हाले भने मेयरको हात छैन यो सबै फसाएको
@chinmagar8520
@chinmagar8520 Жыл бұрын
यो अराजक लाई अहिलेसम्म समाको छैन ? नेपाल मा बहु जाति बहु भासी बहु सस्कृती छ भन्ने बिर्सन हुदैन
@balbahadurgurung2659
@balbahadurgurung2659 Жыл бұрын
नेपाल मा बाहुनकाे राज्य छ त्याे सत्य हाे । अब याे र त्याे तर्क गरेर बाहुनवाद मान्ने हिन्दु धर्मको तर्क गरेर सानाे जात र ठुलो जात नमानेर नेपाली काे बिचमा जातहरु हटायेर सबै नेपाली काे येउटै जात नेपाली बनाउन बहस गर्नु पराे ! अब सबै ले अाफु खुशि जात राखेर अथवा जात नराखेर नागरिकता दिन पराे ! यसाे गरेमा जात चुट्किमा सकिन्छ ! हामी सबै येउटै नेपाली भइन्छ ! 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rameshpachhai543
@rameshpachhai543 Жыл бұрын
आहा कति राम्रो विचार हजुर को यो नै शान्ति को विकल्प हो सर
@bhismayonghang2944
@bhismayonghang2944 Жыл бұрын
प्रमाण पुगे धरान काण्ड, प्रमाण पुगिसकेको एनसेक कान्ड, वाइड बदी कान्ड, एती कान्ड, सुन कान्ड, भुटानी शरणार्थी कान्ड, ललिता निवास कान्ड, आदी के हुँदै छ उपाध्य जि ? र २/३ हप्ता अघी नेपालको पश्चिममा दलितको घर भात्कौदा चै के भन्नु भो ?
@PrinceBiston
@PrinceBiston Жыл бұрын
Big fen kaka
@sangpang223
@sangpang223 Жыл бұрын
भारत ले गोरुको मासु बेचेर अरबौ कमाउछ त्यतै को ढोगिको कुरा सुनेर नेपाल मा भेडाहरु हर्क लाई सराप्छन
@begineergames8662
@begineergames8662 Жыл бұрын
Tyo buffalo meat ho.
@janakkc4661
@janakkc4661 Жыл бұрын
गाँजा बैध गर्ने कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिँदैन। गाँजा बैध नगर्दा त कुलतको कारणले आज घर घरमा आगो लागेको छ भने यो बैध गर्दा त्यसले ल्याउने दुष्परिणामको बयान नै गर्न सकिँदैन। राजनीतिक तहमा पनि यो कुराले ठाउँ लिन खोज्दै छ। यो बिलकुल राजनीतिक फाइदाको लागि हो जस्तो लाग्छ तर यसले समाजलाई तहस नहस नबनाउला भन्न सकिँदैन। तसर्थ यसलाई हचुवाको भरमा लिइनु हुँदैन।
@khojima
@khojima Жыл бұрын
यो पागल जेल परेन अझै?
@tekbohara83
@tekbohara83 Жыл бұрын
You are ❤
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Жыл бұрын
बहुसंख्यक हिन्दूहरूलाई चिढ्याउने र अल्पसंख्यक जंगलीलाई जिस्क्याउनु हुंदैन!
@hamroNepaliguru3329
@hamroNepaliguru3329 Жыл бұрын
बहुसंख्यक अल्पसंख्यक यो तियो उतियो सबै हामी नेपली होइन र । यो देश कुनै एकल वादी को मत्र हो र साथी
@ritunepalmemiltahaikinaita6930
@ritunepalmemiltahaikinaita6930 Жыл бұрын
धमला जि तपाईंलाई थाहा छ कि नाई,,,किराँत धर्ममा गाेरु खादै अाएकाे छन। तेसतै राई लिम्बू तमाङ, सेरपा अादिले सदियैा देखि खादैअायकाे मा हिन्दु ले बनदेज गरेकाे कुरा किन नउठाएकाे????
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
भिम सरलाई नमन छ ।।
@sujanlungeli2334
@sujanlungeli2334 Жыл бұрын
जाबो १.३% क्रिस्चियनसंग डराएर किन यत्रो राष्ट्रिय रोइलो हो यी बाहुनहरुको???😂😂
@infonepal5312
@infonepal5312 Жыл бұрын
Bhim kaka kada ekdam thik ho kaka jaile j bolxan sahi bolxan
@bishalgurung1083
@bishalgurung1083 Жыл бұрын
समस्या खाई गोरु काटेर हैन कथित स्वठुला भनाउदा को अहम र घमण्ड मा औंला ठडाएर हो
@bibekkarki9061
@bibekkarki9061 Жыл бұрын
Skk.from Morang Krischiyanharulae Nepalbat namonisan metinegari lakhetnuparchha
@sutralalrai6177
@sutralalrai6177 Жыл бұрын
Rishi hamala ek paxchya interview nagar garchhan bhane multi religious leader haru ko garnu .
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Жыл бұрын
सातौं शताव्दीमा शीलादित्य राजा हर्षवर्धनले जम्बोद्वीपभरमै गौहत्यामाथि प्रतिबन्ध लगाएका जस्को साक्षी नेपालका राजा अंशुवर्मा र कामरूप का राजा कुमार थिए भन्ने विवरण चीनियायात्री ह्वेनत्सांगले लेखेका! कामरूप र दक्षिण चीनको युन्नानको माझमा जंगली मनुष्य जातिहर रहेको उल्लेख! तेह्रौं शताव्दीमा मंगोल साम्राज्यले लखेटेका तिनिहरू असम र पूर्वी नेपालमा प्रवेश गरेका तिनै जंगली जातिलाई गोर्खालीहरूले ओल्लो पल्लो किरायत परिभाषित गरेका त हैनन्!
@josephale5948
@josephale5948 Жыл бұрын
तिमी बाहुन हो त्येस कारण खान पाए जाहाँ पनि जान्छौ ।चर्च मस्जिद गुम्बा जाहाँ पनि ।
@Facttruth843
@Facttruth843 Жыл бұрын
जति सुकै विद्वान भएपनि मान्छेलाई छुवाछुत गरिराख्ने.. पशुलाई ढोकी राख्ने विचार देख्यो
@aryal3081
@aryal3081 Жыл бұрын
अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
@omprakasholi1175
@omprakasholi1175 Жыл бұрын
एउटा गजेडी र अर्को जोकरको मिलन भएछ
@Angel_gem_13
@Angel_gem_13 11 ай бұрын
गजेडि समस्याकाे जड ल्याउने नै यहि हाे
@bhuchung777
@bhuchung777 Жыл бұрын
not only cow. respect to all animals. as a Nepali citizen if you all only talking about hindu and cow. that is not good. lets live everyone happy and free. this country is for all not only for cow and hindu people.
@user-xn5nl4uf2w
@user-xn5nl4uf2w Жыл бұрын
धन्यवाद भिम सर म हजुरको प्रशम्सक र शुभ चिन्तक हु। तपाईका बिचार र कुराहरु सँग धेरै प्रभावित छु।
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x Жыл бұрын
सर्ब धर्म समभाब बििचार राख्नुनै सहि धर्माबलम्बि हाे भन्ने मेराेपनि यस्मा समर्थन छ । किनकि सबैले भगबानलाइ मानेकाे हाे । फरक फरक नामबाट भगबानकाे नाम फरक फरक धर्मकाले जब्छन । मानिसमात एक ब्यक्तिकाे नाम कसै कसैकाे एक भन्दा बढि नाम भएकाे पानि पाइएकाे छ । अत:धार्मिक द्वन्द निम्त्याइ मिलेकाे समाजमा द्वन्द निम्त्याउन खाेज्नु मुर्ख मात्र नभै अपराधि हाे भनि किन नभन्नेे ?
@newgeneration7325
@newgeneration7325 Жыл бұрын
जो चोर उसैको ठुलो स्वर , धर्मिक द्वन्द्व भड्काको तैले हो । MC अझै हर्केलाई दोष लगाउन लाज लाग्दैन । दिन आउछ तेरो कति दिन भुक्छ्स भुक
@umeshrai5483
@umeshrai5483 Жыл бұрын
यो भिमे पागल को आफ्नो छोरा छोरी अमेरिका मा पढाई रहेको छ। अनि नेपाल मा कहिले गाजा को विषय कहिले धार्मिक द्वन्द्व मच्चाउदैछ। नेपाली जनता को भबिस्य आथी खेलवाड गर्दैछ। नेपाल सरकार को पेन्सन खाएर।
@anitalamma2072
@anitalamma2072 Жыл бұрын
खाते साला माफ मागेर पाउछ? भौतिक कार्बाही चलाउनुपर्छ अब यसलाई
@aaushalimbuaaushalimbu452
@aaushalimbuaaushalimbu452 Жыл бұрын
Yo इन्डियन धोती लाई इन्डिया खेदाउनु पर्छ।
@ABTheFinalTruth
@ABTheFinalTruth Жыл бұрын
Sahi ho. Ani ta Mongolia ko saranarthi lie pani Mongolia dhapaunu parxa. Timi haru duibai saranarthi hau. Nepal sirf nepali ko ho.
Episode 11: Bhim Upadhyaya | Sushant Pradhan Podcast
2:08:33
Sushant Pradhan
Рет қаралды 62 М.
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 4,1 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 45 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 24 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 407 М.
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 4,1 МЛН