भाईरल गलैचा वाला प्रकाश अधिकारीको टिका सानु सँगको पहिलो दोहोरीमै कडा टक्कर | Tika Vs Parkash Dohori

  Рет қаралды 273,422

Naurangi Sansar

Naurangi Sansar

6 ай бұрын

नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#parkashadhikari
#tikasanu
#livedohori
#naurangi_sansar
=======================================
🎼 Original Song : • Super Hit Lok Dohori S...
Song : Majhi Dai ...
Vocal : Milan Lama,Bima Kumari Dura
Lyrics : Milan Lama
Music : MIlan Lama
____________________________________________________
Live Dohori Singer
Parkash Adhikari
Tika Sanu
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 457
@user-dd9nz1qk2j
@user-dd9nz1qk2j 6 ай бұрын
सम्पुर्ण भगवान रुपि द्रशक हरुलाई म गलैचा वाला प्रकाश अधिकारिको नमस्कार यो के गाको होला भनेर न रिसाउनु होला प्रसंग बस म सुरुमा अायको हुनाले न जाने जस्तो प्रसंग गरेको छु र दिदी सिकाउदै जानू भाछ यो राम्रो मानेर हेरिदिनि होला अब को अाउने भाग मा दिदी संग यक्दमै सालिन सोभाब ले र जानेको प्रसंग बस अाउने छुधन्यवाद
@arjunbibas9417
@arjunbibas9417 6 ай бұрын
भाई को गीत मिठो नै लाग्छ ।गीत गाउँदा प्रसंग वस आउने कुरा आफ्नो ठाउँमा छ तर अग्रज कलाकार जो हुनुन्छ सम्मान का साथ गाउनु भयो भने तपाईंको हाइट अझ बढ्छ।आफू भन्दा साना बैनी हरुसंग दोहोरी गाउँदा पनि पहिला उत्ताउलो नबनि गाउनु होला। गीतमा माया प्रीति को प्रसंग आउँदा पनि सभ्य भयेर गाउनु होला भाई।जति संस्कारी भयेर गाउनु हुन्छ उति दर्शक स्रोताले माया गर्नु हुन्छ।
@paudelrpd1490
@paudelrpd1490 6 ай бұрын
स्वर त राम्रो छ भाई टुक्का चाहिँ अल्लि मिलाएर फर्काउदा राम्रो हुन्थियो न‌आति गाउनु सुधार हुदै जान्छ best of luck
@Sushiladanai1777
@Sushiladanai1777 6 ай бұрын
@@arjunbibas9417 honi hajur le yakdam ramro kura garnu vayo👍️👍️
@Sabhyata1
@Sabhyata1 6 ай бұрын
all the best mero vai
@AmritBayalkoti-zv9hh
@AmritBayalkoti-zv9hh 6 ай бұрын
भाइ धेरै मात्तिएर गायौ आज गित !अस्मिता सङ्ग गाएको गित चाहिँ राम्रो छ टुक्का!
@naurangisansar
@naurangisansar 6 ай бұрын
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 6 ай бұрын
प्रकाश साह्रै रमाइलो मान्छे अाहा !💜💜
@uttamchetry9554
@uttamchetry9554 6 ай бұрын
टीका को राम्राे संस्कार मुलक उपदेश दोहोरी को माध्यमबाट ❤❤❤❤❤❤❤❤❤❤❤ tika keep it up, प्रकाश भाई को राम्रो नौलो प्रयास
@SonuThapa-xl1yz
@SonuThapa-xl1yz 6 ай бұрын
❤ Sonu
@user-pr2ct2te4r
@user-pr2ct2te4r 6 ай бұрын
भाग्य न्यौपानेलाई भाई र शकति भाईलाई धेरै धेरै धन्यवाद यसरी लुकेका प्रतिभालाई गजगार गरिदिएकोमा
@ghimirerohitghimire1530
@ghimirerohitghimire1530 6 ай бұрын
प्रकाश् र खुइलि को पो दरो दोहोरि खतरा हुन्छ होला ! टीका सग दोहोरी गाउँन अलिक शब्दमा सुधार गर्नु पर्छ !!!
@tulshathapa5703
@tulshathapa5703 6 ай бұрын
टीका दिदी यो भाइलाइ नि हजुरको सिरियल मा केही रोल दियर राख्न मिल्छ भने राख्नु न मलाई आमा बिरामि हुनुहुन्छ सुन्दा धेरै दुख लाको छ ❤❤❤
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 6 ай бұрын
प्रकाश भाइ अस्मिता र इस्बु सग अति राम्रो दोहोरी गाएको देख्दा अति खुशी लागेको थियोे तर आज अलिकति उत्ताउलो तरिकाले आत्तिएर गाएको देखियो , शब्द संयोजनमा बिशेश ध्यान दिनुहोला , अनुसासित र सस्कार मा बसेर गाउनु एकैदिनमा ६ वटा गायो भन्ने सुनियो बरु दिन मा २ वटा जति लाइभ दोहोरी गाउनु सबैको मन जित्ने तरिकाले शब्द संयोजन गरेर अग्रज सग कसरी गाउने बिचार पुराएर गाउनु होला , भर्खरै मिडियामा छाइरहेका छौ छिट्टै धेरै माया पायो भनेर मात्तिने हैन है आफ्नो धरातल कहिल्यै नभुल्नु !
@shambhutiwari4045
@shambhutiwari4045 6 ай бұрын
कति सालिन स्वभाव टीका तिम्रो❤❤
@user-ej2fl6ie5d
@user-ej2fl6ie5d 6 ай бұрын
प्रकाश् भाइ अति मिठो गाउँनु हुदोरैछ अति मन पर्यो मलाई सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🎉🍀🍀❤️❤️🌺🌺🙏🙏
@user-ki4zk2gr7u
@user-ki4zk2gr7u 6 ай бұрын
प्रकासभाई ले अगर संग गाउदाबोल्ने सहिलि अलिसुधारनु प्रदछ❤❤❤❤🎉🎉🎉
@tulshathapa5703
@tulshathapa5703 6 ай бұрын
धेरै सुखि लाको छ ल अझै प्रगति गर्नु है भाइ अस्ति घरयासि कुरा सुन्दा कस्तो मन रोको थियो आज यो इस्थानमा देख्दा धेरै खुसि लाको छ भाइ भाग्य दाइ र शकति दाइलाइ कहिले नबिर्सिनु उहाहरु भगवान हुनुहुन्छ 🙏
@sanandandhakal1926
@sanandandhakal1926 6 ай бұрын
प्रकाश भाईका पनि शब्द राम्रा छन जाे टीका बहिनी जस्ताे संस्कारयुक्त महिला उनी दाेहाेरी काे बादसाह नै हुन तिम्राे प्रयास राम्राे छ अनि अलि उत्ताउलाे तिरकाे प्रयास नगर सधै नम्र भएर गाउँ र सवैलाइ आदर गरेर गाउ तिम्राे भविष्य उज्वल छ एकै शव्दले तिमिलाई राताे वनाईदिन बहिनी ले त्यसैले सांगीतीक क्षेत्र अहिले राम्राे छ त्यसैले गित वाट दिएकाे उपदेश लई तिमिले मनमा लिनु आवश्यक छ भाइ तिम्राे उज्वल भविष्य काे कामना हाे टीका बहिनी ले गित वाट नै सम्झाएकी छिन यस्लाइ मनमा लिनु तिम्राे उज्वल भविष्यकाे कामना भाइ ।
@AmritBayalkoti-zv9hh
@AmritBayalkoti-zv9hh 6 ай бұрын
भाइ धेरै मात्तिएर गायौ आज गित !अस्मिता सङ्ग गाएको गित चाहिँ राम्रो छ टुक्का!
@mirmirenetwork
@mirmirenetwork 6 ай бұрын
ल है अहिले को भाइरल गलैचा वाला प्रकाश अधिकारी र तिका सानू को कडा दोहोरी ।
@ShyamPathak-xk5jc
@ShyamPathak-xk5jc 6 ай бұрын
यो डोरीमा अलि टिका दिदीको त अली सही ल्यायो तर प्रकाश भाइको अलि मलाई अलि भएन जस्तो लाग्यो है भाइ प्रकाश अलि नहासी किन गीत गाउन।
@prakashnepal8221
@prakashnepal8221 6 ай бұрын
कडा कडा अब केहि हुन्छ जस्तो छ है बबाल छ दोहोरि सब्द लय प्रसङ्ग्बस दोहोरी रान्रो होस फोहोरि नहोस शुभकामना प्रकाश् ज्यु र टिका ज्यु जोडिलाइ❤🎉🎉🎤🎤🇳🇵🇳🇵
@kamalakulunglucky2365
@kamalakulunglucky2365 6 ай бұрын
नाैरङीलाई धेरै धेरै धन्यवाद ! सानुसँग प्रकाश भाइकाे दाेहाेरी हेर्न मन लागिराकाे थियाे जुन पूरा भएकाे छ ।
@kckml2868
@kckml2868 6 ай бұрын
गाउँदा खेरी प्रकाश भाई ले अलि विचार गर्नु पर्ने देखिन्छ टीका सानु ले कुन तरिकाले गइरहेको छ त्यो कुरा लाई मध्य नज़र गरेर जबाफ फकाउने कोशिश गर भाई टीका बहिनी कति सिरियस भए र गाएको छ हेक्का राख्नु भाई
@geetadeuja8411
@geetadeuja8411 6 ай бұрын
धैरै मात्इउ हृै बाबु तिम्रो भबिस्य राम्रो छ अलि बिचार गरेर अघि बड
@pujabk2665
@pujabk2665 5 ай бұрын
कति सालिन स्वभाव टीका सानु दिदी ❤❤को🙏🙏🙏
@ShyamPathak-xk5jc
@ShyamPathak-xk5jc 6 ай бұрын
दूर गीत गाउन त टिका सित सिक्नुपर्छ नि अलि।
@himaniadhikari3
@himaniadhikari3 5 ай бұрын
कति सालीन भयर गाउनु भयाे बैनी ले आहा ! सम्मान छ बैनी
@SunitaKhadka123
@SunitaKhadka123 5 ай бұрын
साहै रामाे् छ प्रकाश दाइ,सुरुवात भयपनि यकदमै रामाे् छ।❤❤❤❤❤❤
@santkumarrana9650
@santkumarrana9650 6 ай бұрын
भाइले सुर को ख्याल गर्नु पर्ने हुन्छ गाउदा खेरि
@malatishrestha2462
@malatishrestha2462 6 ай бұрын
सफलताको धेरै शुभकामना छ प्रकाश दाइ संघर्ष लाई निरन्तरता दिनु ल !!
@shivadhakal1823
@shivadhakal1823 6 ай бұрын
प्रकाश भाई म पनि दोहरिसुन्ने पारखी नै हु तर आज तिमी ओभर कन्फिडिस हुदा टुक्का संयोजन र तो अनावश्यक बोली कम गर यसले धेरै हानि गर्छ।।
@thakurbhusal8569
@thakurbhusal8569 6 ай бұрын
सहि हो
@bhaikajikumal9535
@bhaikajikumal9535 6 ай бұрын
टिका बहिनिको सालिन्तालाइ धन्यवाद
@BhimGole608
@BhimGole608 6 ай бұрын
टिका सानुको याद गरिरहेको थियो खुसी लाग्यो आज दोहोरी सुन्न पाउँदा
@shrijanabudhathoki3283
@shrijanabudhathoki3283 6 ай бұрын
भाग्य भाईले प्रकासभाईको भाग्य फेरियो जय होस भाग्य
@deepabhattarai796
@deepabhattarai796 5 ай бұрын
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌💕💕 tika vagwan ho 🙏🙏🙏👌💕💕💞
@user-rw8ok8wr8h
@user-rw8ok8wr8h 5 ай бұрын
प्रकाश भाइ उन्नत्ती प्रगतिको कामना धेरै खुसी लागो आज भन्दा भोली को दिन अझ अघि बढनु
@dilipstha2379
@dilipstha2379 6 ай бұрын
टीका ले के भोग्नु पर्यो एस्तो आज यो sorry टीका दर्सक हरुको तर्फ बाट कहिलेकाही ठेस लाग्दा चोट नि लाग्छ 🙏🙏
@lacchuSunuwar-rl4ri
@lacchuSunuwar-rl4ri 6 ай бұрын
माइ सुइट हार्ट टिका बहिनी एकदमै बबाल छ
@sukendrabasnet3452
@sukendrabasnet3452 6 ай бұрын
गित राम्रो सँग गाउँछन् भाई ले अनि अलि गाऊँदा लगनशील बसेर गाउँनु होला भाई ठाउँमै बसेर अलि चकचक कम गरेर गाऊँदा झन् धेरै राम्रो हुनेथियो ❤❤❤
@HariSubedi-cl4ko
@HariSubedi-cl4ko 6 ай бұрын
दाइको हासो नै सारै राम्राे
@Karnalinetwork
@Karnalinetwork 6 ай бұрын
aaha nikai ramailo dohori tika sanu ko dohori malai sarai man parxa ani parkash Adhikari ko pani ramro lagyo suvakamana
@susilagyawali7643
@susilagyawali7643 5 ай бұрын
टिकासग गाउनि सैलि भयन प्रकास
@rupkhatri3361
@rupkhatri3361 6 ай бұрын
आहा कति रमाइलो दोहोरी ।🇳🇵🇳🇵🙏🍒🎋
@saritapokharel1262
@saritapokharel1262 6 ай бұрын
भाई काे अनुसासन ,र बाेलि अलि सुधार्न पर्ने छ ,ठाडाे बाेलि छअरू सबै ठिक छ।शुभकामना ।।🌷🌷🌷
@user-gj2uk5gx6v
@user-gj2uk5gx6v 6 ай бұрын
derai ramro xhai vai❤
@kashinathmarahatta5419
@kashinathmarahatta5419 5 ай бұрын
साहित्यमा धेरै रस हुन्छन्, लोक दोहोरि पनि साहित्यको एउटा बिधा हो, सधै खरो कुरा गरेर हुदैन, समय अनुसार वीर ,कारुण,ठट्यौलि ,सबै बिधालाई अपनाउनु पर्छ , मात्र दर्षको मन भित्र पर्न सकिन्छ।
@sanjitatamang3814
@sanjitatamang3814 5 ай бұрын
भाइरल कालिकोटे गलैँचावाले प्रकाश भाइको voice दामी छ
@fzre5di300
@fzre5di300 6 ай бұрын
भाइको कला चाई अदभुत हो बधाई छ 🎉🎉❤❤🎉🎉
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 6 ай бұрын
सभ्य र अनुसासनलाइ ध्यान दिनु है प्रकाश भाइ।अरुले तपाईं भनोस नभनोस आफैँ मपाइ नगर्नु।प्रतिभा र प्रयास राम्रै छ।अघि बढ्न अझै धेरै बाँकी छ।
@dineshraut8123
@dineshraut8123 5 ай бұрын
दामि नाईस् शुभकामना ❤❤❤❤
@bhawanisharma9357
@bhawanisharma9357 6 ай бұрын
भाई रमाइलो त भयाे अल्लि भरखरै दाेहाेरि गितमा पर्बेश गर्दा अग्र जकाे सम्मान गर्नु सबैकाे साथ सपाेट चाहिन्छ भन्ने किसिमको गाउन पर्छ अाजकाे अल्लि बढि कमेन्ट हेर्छु भन्नु हुन्थ्यो अब बिचार गरेर गाउनु ❤
@JhalakBoharaJB
@JhalakBoharaJB 6 ай бұрын
बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤
@birendrabayakxettri7317
@birendrabayakxettri7317 6 ай бұрын
Dada ko muskan chahi ho k😊😊 congratulations 🎊 साङ्गीतिक यात्रा सधैं यसरी नै अघि बढाउदै जानु होला ❤❤❤🙏🙏
@RituSharma-ke6te
@RituSharma-ke6te 6 ай бұрын
बधाई छ सम्पुर्ण टािमलाई❤❤❤❤
@sitabk6007
@sitabk6007 6 ай бұрын
Kati khusi vay tika sanu saga gay hunthyo exy pura vayo kati ramro aba सग्गित माला पनि लैजानु अनि आफु गाउनु ❤❤❤payari sis
@user-np8cc7ve9h
@user-np8cc7ve9h 6 ай бұрын
टीका सानु असल गायीका अनी सिम्पल अनुशासित गायीका💝💝
@user-ey5sc1eh9b
@user-ey5sc1eh9b 6 ай бұрын
Dherai badhai xa vai
@user-lk6el4uu7z
@user-lk6el4uu7z 6 ай бұрын
कति रमाइलो दोहोरी मलाई रमाइलो लाग्यो सानि र दादा को दुवै जना कलाकार लाई धेरै बधाई छ
@buddhirampanthi3415
@buddhirampanthi3415 6 ай бұрын
बधाई छ प्रकास भाई लाई सब जना सपोट गर्नुहोला❤❤❤❤
@nabinnirdosh472
@nabinnirdosh472 5 ай бұрын
भाइले सिक्नु परने धेरै छ यो तरिका सुहाएना
@user-pr2ct2te4r
@user-pr2ct2te4r 6 ай бұрын
बधाई छ प्रकाश भाईलाई कालिकोटको तारा उदयमान भएकोमा
@wwerevolve2816
@wwerevolve2816 6 ай бұрын
टिका सङग गाउदा ,गायक पनि अलि सम्यम भयर गाउदा हुनि अलि अाेभर देखियाे ,।
@tekbhatt
@tekbhatt 6 ай бұрын
टिका दीदिको कती रामरो सन्न्देस परकास भाईलाई
@durgakhatri9992
@durgakhatri9992 6 ай бұрын
कडा भाई 🎉🎉🎉🎉🎉❤❤❤
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 5 ай бұрын
कति मीठो गित यो भाईको
@user-yd6yc3xd4o
@user-yd6yc3xd4o 6 ай бұрын
आफुभन्दा अग्रज सँग गाउदा अल्लि सजक भएर गाउदा ठिक हाेला❤❤❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 6 ай бұрын
प्रकाश भाइले ठट्यौली गितमा राम्राे गाएकाे पाइयाे अब स्याडवाला पनि सुन्न हेर्न पाए हुन्थ्यो 👍️
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 6 ай бұрын
Super best interesting romantic sweet nice song🎵 Tika 👌💚⚘
@sangita_6863
@sangita_6863 5 ай бұрын
Suvakamana❤😊
@Nima_SGurung
@Nima_SGurung 6 ай бұрын
Kada vai congratulations ❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 5 ай бұрын
आहा अती नै मिठो रमाइलो आहा❤❤❤
@gulmelikpmc
@gulmelikpmc 6 ай бұрын
यो भाइ पनि अलि अलि के गित गाउदैथ्यो,, बतुराउन पो थालेछ, फेरि पनि कालिकोटेले डुबाउछ कि क्या हो भाग्य सरलाइ...
@gopinikapraula2132
@gopinikapraula2132 6 ай бұрын
नमस्कार छ सम्पूर्ण टिमलाई बधाई छ सफलता काे शुभ कामना छ म गाेपिनि कप्रौला त्रर्फबाट म हेटौंडा देखि हेरे कि छु है त साथि टीका सानू 🙏💃💃💃💃💃💃❤️❤️👌👌👌
@parkashgadtaula446
@parkashgadtaula446 5 ай бұрын
Ramro xa prakash vaiko
@user-xv9mt4or2t
@user-xv9mt4or2t 6 ай бұрын
धेरै उन्नति अनि प्रगति गर्दै जानु भाई हजुरलाई साथ र सहयोग गर्ने भगवानरुपि दर्शक अनि अग्रजहरुलाई कहिल्यै नभुल्नु विशेष गरि त भाग्य न्यौपाने अनि शक्ति गोदार दाजुलाई कहिल्यै नभुल्नु 🙏🙏🙏
@user-co2qh8xm3d
@user-co2qh8xm3d 6 ай бұрын
टिका भाई को दोहोरो राम्रो छ❤❤❤❤❤❤
@PuspaKunwar-fr4gz
@PuspaKunwar-fr4gz 6 ай бұрын
धेरै राम्रो प्रकाश् भाइ टीका दिदी ❤❤
@ganeshacharya5048
@ganeshacharya5048 6 ай бұрын
Sari Ramo geet tika baini ji ra prakash bhai ❤❤❤❤❤
@user-sy5bs8nw1l
@user-sy5bs8nw1l 6 ай бұрын
Very nice best of Luck
@Chandar-sy1oc
@Chandar-sy1oc 6 ай бұрын
यसतो दोहोरी गाउदा बिचार गर्नु होला टीका जि बधाई छ आज भोली भाईरल ले गरदा हो दोहोरी नसुनी मान्छे ले
@AnitaKhadkaAnitaKhadka-id1lx
@AnitaKhadkaAnitaKhadka-id1lx 6 ай бұрын
My favourite prakash dai❤❤
@bimalabantawa4639
@bimalabantawa4639 6 ай бұрын
Ramro xa parkas vai ko sor👌👌👌
@nirajbaigar4044
@nirajbaigar4044 6 ай бұрын
Kati ramailo hok❤❤parkas vait
@samrarnoob5477
@samrarnoob5477 6 ай бұрын
Tika sis is best singer ❤❤❤❤
@SaritaDc-jb1nz
@SaritaDc-jb1nz 6 ай бұрын
राम्रो छ अलि सिक्दै जानु भाई
@user-dd9nz1qk2j
@user-dd9nz1qk2j 6 ай бұрын
हस
@ambikapathak4812
@ambikapathak4812 6 ай бұрын
Bhai alli salin hun parxa hai badhai xa bhai
@govindaadhikari2606
@govindaadhikari2606 6 ай бұрын
Yo Bhai alika mattina thalecha
@prakashmanidevkota364
@prakashmanidevkota364 6 ай бұрын
दोहरी गित गाउने जोडि मिलेन ।
@user-mm9si2se1v
@user-mm9si2se1v 6 ай бұрын
पृकास भाइलाई सबै ले साथ दिनुहाेला तर भाइले पनि अलिधइरे साथ गाउनु हाेला साेरर तालठिकइ छ
@user-sg3in7hx8v
@user-sg3in7hx8v 6 ай бұрын
साङगितिकमा टिमि खासै अगादि बदिनौ भाइ सङस्कार खासै देखेन
@vishanusharma2613
@vishanusharma2613 6 ай бұрын
यकदम राम्रो छ दोहोरो ❤❤❤❤
@nirmalaacharyaacharya2981
@nirmalaacharyaacharya2981 6 ай бұрын
प्रकाश भाइ तपाइले ठुला चलेका गायाकहरुसग गाउना पाउनु भाकाेछ सबैलाई हजुर भनेर गाउने गर्नुस है टिकासानुलाई सुरुमा तिमी भनेकाे सुहाएना
@gurungdai5718
@gurungdai5718 6 ай бұрын
Bhagye bhai ra shakti bhai milera saskar sikauna paryo yo prakash bhailai
@devpujara8959
@devpujara8959 6 ай бұрын
धेरै राम्रो छ दोहरि
@dewakirai4940
@dewakirai4940 6 ай бұрын
Excellent Prakash bhai ❤❤❤
@dipakrasailee5820
@dipakrasailee5820 6 ай бұрын
आहा👏👏👍️🎉🎉🇳🇵🙏।
@munagurung5461
@munagurung5461 5 ай бұрын
Namskar🙏🏻🙏sabai teem lai badhai chh tika sis ani parkash bhai lai badhai chh ramro saga janu hi🙏🏻🙏❤️❤️🌷🌷🙏🏻🙏
@samrarnoob5477
@samrarnoob5477 6 ай бұрын
Prakash bhaile dohori gauna ajhai sikna jaruri x jasto lagyo malae tq all
@pramilapathaknoof1971
@pramilapathaknoof1971 5 ай бұрын
आह कति रमाइलो दोहोरी ❤❤❤
@reshamdawadi7686
@reshamdawadi7686 5 ай бұрын
टिका सानु को अगाडि प्रकाश भाइ दाउने लागेको बहर हो, दाउँदै गीत संगीत को क्षेत्र मा अगाडि बढी देश कै इज्जत राख्नु शुभकामना।
@bibekramdam1473
@bibekramdam1473 6 ай бұрын
अाहा अतिरामाे् छ टिका सानु र भाइ
@Khumolibirahi
@Khumolibirahi 6 ай бұрын
आहा निकै रमाइलो दोहोरी 🙏😍
@pabitakharel7554
@pabitakharel7554 6 ай бұрын
बधाई छ भाइ 👨‍❤️‍👨👨‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨❤️❤️❤️
@OmKc-pn1we
@OmKc-pn1we 6 ай бұрын
Good luck vai❤❤❤❤
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 58 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 28 МЛН
❗️XOTINI HAMMASINI URMOQCHI 😱😱😱
0:14
HUSAN_SHORTS1
Рет қаралды 2,5 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 48 МЛН
😇 or 🔥 ? #shorts
0:43
A4
Рет қаралды 3,2 МЛН
小丑与白天使遇见丧尸?#short #angel #clown
0:32
Super Beauty team
Рет қаралды 11 МЛН
♥️♥️♥️
0:20
Татьяна Дука
Рет қаралды 7 МЛН