भाउजुलाई नक्कली शरणार्थी काण्डको फाइल खोलेर हत्कडी लगाउन रबिलाई प्रेम सञ्जेलको सुझाव Prem Sanjel

  Рет қаралды 112,343

Ekata Tv Nepal

Ekata Tv Nepal

Ай бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZfaq Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZfaq channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929

Пікірлер: 230
@resammagar4481
@resammagar4481 Ай бұрын
प्रेम सन्जेल ज्यू को कुरा 100% सही छ सहमत
@sureshthapa4616
@sureshthapa4616 Ай бұрын
वा प्रेम सञ्जेल ज्युले १००% सहि बहस दिनु भएको छ❤❤❤
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y Ай бұрын
प्रेम सञ्जेवज्यूले भनेको कुरा एकदम गुड सही हो❤❤❤❤❤
@user-oq9td1fk9y
@user-oq9td1fk9y Ай бұрын
हो ठ्याक्कै मेरो पनि मनको कुरा हो।भाउजु समाउने डर ले संसदमा गगनेलाई अघि सारे कंग्रेसले।
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
काङ्ग्रेस पतनको बाटोमा छ बहिस्कार गरौ
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o Ай бұрын
प्रेम सन्जेल शरलाइ अख्तियार प्रमुख बनाउनु पर्छ अनि देशबन्छ
@user-ol6ds4en9n
@user-ol6ds4en9n Ай бұрын
मैले पहीलै भनेको हो सन्जेल सर अख्तियार प्रमुख बनाउन पर्छ
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
८४ अगाडि जस्ले प्रेम सन्जेल लाई निसर्त अख्तियार को प्रमुख बनाउछ म त्यसैलाइ भोट दिन्छु।।।
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
जयरबि देशबेचेरखाने कालाे काङ्ग्रेसकाे भाउजुलाइ छिटाेखाेरमाहाल जनतासाथमाछाै नडराउ
@smashcricket6
@smashcricket6 Ай бұрын
अहीले यि काण्डहरु खोज्नु भने को चोख्याउने अफसर पाउनु हो ८४ को चुनावपछी बहुमत ल्यायर सबका सब खोज्दा राम्रोहोला मेरो बिचारमा
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Ай бұрын
प्रेम सञ्जेल सरको कुरा सहि लाग्यो
@mahendrasamarung.7574
@mahendrasamarung.7574 Ай бұрын
प्रेम सन्जेल राजनीतिमा प्रवेस गरनु होस अनु अख्तियार प्रमुख हुनु भयो भने भ्रष्ट्रचारी सन्जाल शुद्ध हुने छन्
@pawankarki1876
@pawankarki1876 Ай бұрын
सहि विश्लेषण गर्नु भो, प्रेम सर्🙏🙏
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
प्रेम सञ्जेल जीलाई अक्तियार प्रमुख बनाउ ।
@budhilawati7654
@budhilawati7654 Ай бұрын
अरू जेसकै होस तर कसै गरि बाख्रा कान्ड चाँहि छोड्नु हुँदै,हुदैन, र गगन थापा कुन गाईको दुधले नुहाएको नेता होर।
@user-zc7yw4lv1z
@user-zc7yw4lv1z Ай бұрын
एक करोड लिन आउने मन्जु को हुन ??? कसले पठाएका थिए उनलाई ??? किन गृहमन्त्री ले कर्यापझ्याप पार्नु हुन्न ???
@rajanshrestha519
@rajanshrestha519 Ай бұрын
प्रेम सरको कुरा एकदम सहि छ। तर रबि खुइली सके अब केही खुइल्याउने वाला छैन।
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb Ай бұрын
सत्तामा हुदा काम गरने हाे रबि सर भाउजुलाइ नछाडनु हाेस प द गय जावस जनता बाट तपाईं हाइ हाइ हुनुहुन्छ 84मा बहुमत लयाउलन
@kj3565
@kj3565 21 күн бұрын
एकदमै सहि कुरो गर्नु भयो रबि सतर्क रहने कोसिस गरहै नत्रभने
@ambahadurdangi5827
@ambahadurdangi5827 Ай бұрын
आरजु र सेरेकुत्ता लाई सहिदबनाय सैइही हुन्छ रारा र रारिले म्रर्ने बेला पैसैइ लगेर जान्ये जसतो किन गरेका छन रारा रारिले इ दुइजना खात्ये र खातिनिलाइ यमलोग पुरेउनु प्रर्छ
@thakurdhital6671
@thakurdhital6671 Ай бұрын
सत्य बोले ❤❤❤
@arjunkc7590
@arjunkc7590 Ай бұрын
सुरज अधिकारिजीको कुरोलाई सर्मथन गर्दछु । प्रेमसंजेललाई अख्तियार प्रमुख जुनपार्टिले बनाउछ मेर‍‍ोपनि भोट त्येसैलाई जान्छ ।
@user-dk1wm3sl7b
@user-dk1wm3sl7b 22 күн бұрын
सन्जेल बा लाई सभामुख बनाउनु पर्छ अब ।
@iambee6062
@iambee6062 Ай бұрын
सेलुट छु,सधेे सततेकुरा
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
अक्तियारको प्रमुख बनाउने ब्याक्ती हुनुहुन्छ प्रेम सर
@seawilung400
@seawilung400 22 күн бұрын
एक करोड चेकमा स्वयम् ब्याक्ती हुनु पर्छ।
@shivakatwal9877
@shivakatwal9877 Ай бұрын
प्रेम सन्जेल अख्तीयार प्रमुख हुनु पर्छ
@minbahadurthapa8154
@minbahadurthapa8154 15 күн бұрын
राष्ट्रिय भाउजू लाई गार्हाे छ हाे ।
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
शतप्रतिशत सही विश्लेषण
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
कति उत्तम विश्लेषण ,अख्तियार मा ल्याउने ब्याक्तित्व ,भ्रष्टाचार गर्ने ले आगाडी बढ्न दिदैनन।
@baburamprasad4643
@baburamprasad4643 Ай бұрын
WOW.!प्रेम सन्जेल निडर योग्य प्रखर वक्ताको रूपमा चिनिनुहुन्छ, हो सत्यको पक्षमा रही वचन प्रवाह गरेको, मिठो लाग्छ।रौतहट वाट हजुर।
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Ай бұрын
Salut cha hajur Jai Rabi Jai ghanti jaiNepal 💐💐♥️💐💐♥️♥️♥️
@bhagwatisilwal3334
@bhagwatisilwal3334 Ай бұрын
100% सत्य भन्नुभयो प्रेम सर नेपाल काे प्रधानमन्त्री भए देश भन्थाे होला यी झाेले सबै भ्रष्ट ठग रछन
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
सही बोल्ने प्रेम सञ्जेल मात्र हुन।फसाउन ठूलो षड्यन्त्र रहिछ।
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
भ्रस्टाचार को राक्षेसनी लाई चाडै हत्कडिलगाउ ।काङ्ग्रेसनुक्तनेपाल बनाउ ।
@tikatiwari3528
@tikatiwari3528 Ай бұрын
सक्कली सर्ब साधारन शबैले बूजेकोकूरायहीहो। ।
@buddhisagar5778
@buddhisagar5778 Ай бұрын
अति नै सहि कुरा गर्नु भयाे प्रेम संजेल ज्यु ले अरु केही काँग्रेस नेताहरु ले धेरै भ्रष्टाचार गरेको काण्ड फाईल खाेल्छ भनेर गगन थापा ब्राख्रा चाेर कराईरहेकाे छ अरु केही रबि हैन रबि लामिछाने लाई असफ बनाउन् चलखेल बनाउदादैछन्
@barsilarajjhapali5164
@barsilarajjhapali5164 23 күн бұрын
प्रेम सन्जेल सर लाई अक्तियार को प्रमुख बनाउने बालेन लाई प्रधानमन्त्री रबि लामिछाने लाई गृहमन्त्री बनाउने हो भने मेरो देश 10 बर्ष मा एसिया को हैन विश्व को धनी देश हुन्छ
@ghgg8893
@ghgg8893 24 күн бұрын
Rabi sir lae hami sabai jantale sath dinu parx jay ghanti
@mekhghale3329
@mekhghale3329 Ай бұрын
सहि कुरा हो प्रेम संजेलजि !
@nirajanaryal1947
@nirajanaryal1947 28 күн бұрын
कान्तिपुर को बारेमा पनि लिनुहोस सन्जेल सर संग
@user-mj7mg7uf3k
@user-mj7mg7uf3k Ай бұрын
धेरै राम्रो कुराहरू गर्नु भो सर
@DhirenNambang-uv7lh
@DhirenNambang-uv7lh Ай бұрын
Good 💯 topko salami hajurlai
@binabina7708
@binabina7708 Ай бұрын
प्रेम संजेल सर हजुरपनी रा,स्व,पा,पार्टीको उमेदवार भयर चुनाव लडनुपर्याे ।
@khadgajitlama6198
@khadgajitlama6198 25 күн бұрын
कालो खाएका सबै अगाडि ल्याउनु पर्छ।नागरिकता र राहदानीमा डामेका चाहि अगाडि आउला?
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
माननीय केपी ओली जी साँच्चिकै ईमानदार राष्ट्रभक्त रहेको भए उहाँको कुनै पनि विकल्प हुने थिएन ।यसरी कुनै पनि विकल्प देखा नपरेको हुनाले नै जनताले लामिछाने जी लाई राेजेकाे यथार्थ हो ।
@Chaudharymehilal
@Chaudharymehilal 21 күн бұрын
कांग्रेस को नाम नलिकन मिडिया चल्नेवाला छैन।
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 23 күн бұрын
काग्रेस जातै बिदेसि एजेण्ट हाेे तेसै माथी गगनेर बिस्वप्रकास त बिदेसीकैताल मेल मा चलेकाेहाे।
@HariSingh-mm6cf
@HariSingh-mm6cf 20 күн бұрын
यक दम सहि कुरा हो🙏🙏
@mahadebnath4451
@mahadebnath4451 Ай бұрын
prem sir 100 % true . akhatiyaar pramukh hun parne manxe hun prem sir
@bambahadurrai3572
@bambahadurrai3572 Ай бұрын
बाहुन हरूले देश कब्जा गरेर तहश नहश गरेता पनि । प्रेम सन्जेल लाई बाई पास गरेर कुनै समुदायले देश चलाउछु भन्ने सोच गरे देश अधुरै रहन्छ ।अबको ०८४को निर्बाचन् मा नयाँ हरूले सरकार बनाउने अव्यवस्था आए प्रेम सन्जेल लाई महत्वपूर्ण स्थान मा राख्नु पर्छ ।चेतना भया ,
@binodbogati3043
@binodbogati3043 Ай бұрын
Nepal Aama ko sachcha xaro tapai ho👍
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 Ай бұрын
Good 👍👍👍 explanation given about politics & given good knowledge to all Nepalies Janatas... thank you Sir... Jai Nepal....
@khuraharidahal9501
@khuraharidahal9501 Ай бұрын
सहि ब्याख्या विस्लेशन
@Resham.bdr.silwal19
@Resham.bdr.silwal19 Ай бұрын
uhako big fan ma one man army pream sanjel sar🙏🙏🙏
@SulavShakya-lt3yc
@SulavShakya-lt3yc Ай бұрын
सहि बिश्लेशन हो
@bedrajpaudel8153
@bedrajpaudel8153 Ай бұрын
धन्यवाद प्रेम सन्जेल जि।र पत्रकार जि लाई पनि।सहि सन्देश दिनु भछ।
@khagendrakhagendra6860
@khagendrakhagendra6860 Ай бұрын
एकदमै सहिमूल्याङकन गरेसन्जेलजिऊले
@ShibaBhurtel-yd2te
@ShibaBhurtel-yd2te Ай бұрын
jay.rabi
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Strong good information sir🙏🙏🇳🇵🇳🇵
@user-mm6fh6qy2x
@user-mm6fh6qy2x Ай бұрын
good luck rabi dai हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏🙏
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 Ай бұрын
जय होस काका सहि कुरा
@gitagita-653
@gitagita-653 Ай бұрын
Ho shi sty kura garnu vyo fasi ma jhundauni lae t tero aantim ehaxa K x van Varner sodhax yha t bolnee ndini K ho para jay ghanti jay rbi❤❤❤❤❤❤❤❤
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 Ай бұрын
rights sir
@bindirashrestha2133
@bindirashrestha2133 Ай бұрын
Sahe ho hajura 🙏🙏
@gopaloli292
@gopaloli292 Ай бұрын
Very Very good and most importent or seriously thinks.
@raznihal
@raznihal Ай бұрын
Right 👍
@ShankarPrBhattrai
@ShankarPrBhattrai 11 күн бұрын
कुरा जायज छ।
@user-py8ir5gm1i
@user-py8ir5gm1i Ай бұрын
जय रवि जय घण्टी सहि बिचार प्रेम सरको कालो काङ्ग्रेस भ्रष्ट माफिया दलाल बहिस्कार गरौ।
@manjurraj8012
@manjurraj8012 Ай бұрын
जय नेपाल सर हजुरले सही भन्नु भो हाम्रो रबी सर लाइ अन्याए भएको हो जय रबी जय घन्टी
@trsharma11
@trsharma11 Ай бұрын
Sanjel Ji you are great. True Arjoo Lai JaiL MA KOCHLA bhanera Congress bahulayo.
@krishnasapkota7180
@krishnasapkota7180 Ай бұрын
कसैलेचिप्याएकै हाेभने त सरकारबाट बाहिरिएभैगाेनि कामगर्ननपाए किनबस्नु ?
@jestinatamang1715
@jestinatamang1715 21 күн бұрын
Sahi ho kura
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
को छ काङ्ग्रेसमा युवा नेता भनेको सब गि खा नेता छन।यहि हो काङ्ग्रेसले गर्ने हर्कत ।पुरानो पाटि हो काङ्ग्रेस के भएको ।गगने बिश्व जस्ता भए पतन हुन्छ अब।
@SandipSubba-fk8px
@SandipSubba-fk8px 28 күн бұрын
काङ्ग्रेस भनेको देशको ठुलो भ्रष्टाचारी पाटि हाे याे चाेर पाटिलाई भाेट दिने हाे भने देश सक्छ।
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
यकदम सहिकुरा सलाम छ हजुरलाइ🙏🙏🙏🇳🇵
@user-ei7wb1vo7u
@user-ei7wb1vo7u Ай бұрын
Right bhannu vayo sir
@dawalama-qc2nl
@dawalama-qc2nl Ай бұрын
You are right sir
@nandabhattrai
@nandabhattrai 22 күн бұрын
Very good 💯 sir
@ramesworshrestha3228
@ramesworshrestha3228 Ай бұрын
Prem samjel sir ko kura 100% sahi ho.
@krishnaranabhat1576
@krishnaranabhat1576 Ай бұрын
right 100℅
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
सनजेल सर छयालीस साल पछीको भ्रष्टाचारको सबै फाइलहरूको शक्तिशाली आयोग बनाउनुपर्छ
@user-hd3rc9my9j
@user-hd3rc9my9j Ай бұрын
good luck rabi sir🇳🇵🙏♥️
@rahmbaniya2579
@rahmbaniya2579 Ай бұрын
Yes you right sir
@user-qx4gs5xw9f
@user-qx4gs5xw9f Ай бұрын
Good
@bibashsapkota3873
@bibashsapkota3873 Ай бұрын
right 🙏🙏🙏🙏🙏🙏
@Ricekiller88
@Ricekiller88 Ай бұрын
We Love this man , he is true Nepal ama ko xora..
@lbkhanal2668
@lbkhanal2668 Ай бұрын
कोइराला कङग्रेसको पहिलो भीर २०५१ साल को मध्यावदि पहिलो भीर बाट मुण्टियो सो देखी यनकेन धरमराउदै उठेको काङ्गरेस आज आरजु राणा देउपा काङग्रेस सम्म आई पुग्दा नेपालि काङग्रेस समाप्ति को भीर मा दोस्रो पटक माहामन्त्रि गगन थापाले हाकेको संचालित गरेको कङग्रेसि गाड़ि ब्रेक फेल भै भीरको मोड़ मा गगनथापाले पुराये को छ। गाडिमा राम्रो ओट गतिलो लगाउ काँङ....हो
@raju_Thapa555
@raju_Thapa555 Ай бұрын
सहि भन्नू भयो।100%
@purnabudha9200
@purnabudha9200 Ай бұрын
Good job
@user-jj4rx3pv9w
@user-jj4rx3pv9w 18 күн бұрын
हैट होइन होला हो अलि कति 25% जति कुरो थप घट गरेको थाहा भो ई बुडाले पनि सहि हान्छ यार
@birkhaswar3472
@birkhaswar3472 27 күн бұрын
काङगेस हर, काे पाप धुरि बाट कराउनलागयाे कया कति लुटने जनचाकाे धन माथि हाेलि कति खेफरलने कया अब हजुर लाई अखतियार प,मुख बनाउन पने हुनछ अनि कमचारि हर, काेपनि यक यक गरे र रिटाड भयबा कमचारि हर, काे पनि समपति छानबिन हुन पछ अनि पभास बष काे बजेट छुटायनु पदेन जय हाेस तीन कराेड जनता सग मेराे बिनम, अनुराेध छ सनजयाल जिलाइ अब अखतियार काे प,मुखनियुकति गनु अति जर,रिछ सतयम शिबम सुनदरम धम रक्षित रक्षत
@maheshchhatri9911
@maheshchhatri9911 Ай бұрын
Sahi kura garnu vayo
@gangagurung8800
@gangagurung8800 Ай бұрын
Dr Kc vanda ati uttam kharo vishleshak Prem sanjel sir,
@mr.sudiproka8648
@mr.sudiproka8648 Ай бұрын
right 👍️
@user-ti5oo8eg6y
@user-ti5oo8eg6y Ай бұрын
100% right
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Ай бұрын
सिधा कुरा प्रेम संजेलसंग , कसैले बोल्न नसकेको कुरा खोलिदिनुभयो प्रेम सर स्यालुट छ मेरो , 🙏🙏
@bhimmardaniya8543
@bhimmardaniya8543 Ай бұрын
Good luck sar
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k Ай бұрын
नेपाली काँग्रेस एमाले सँग मिल्ने डर थियो ।
@ambikagurung5469
@ambikagurung5469 Ай бұрын
P sanjel sir hajurko bahas le yo brasta netaharuko kartut haru khulasta hudai cha plz hajur Pani rajniti ma sakriya huncha vani asa gardai chu hami jantaharu.
@jagesworpulami9329
@jagesworpulami9329 Ай бұрын
Right
@ramkaransah254
@ramkaransah254 Ай бұрын
Very very nice, True, Fact ,news, Millions Chor, Daka, Bhrastachari, Comision Tantra, Anyaya, Atyachari Lai related Party could not take any action, could not make any Sansadiya committee, could not resign from any post , Rabi Lai only why force for resignation? Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos
Why You Should Always Help Others ❤️
00:40
Alan Chikin Chow
Рет қаралды 118 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:19
CRAZY GREAPA
Рет қаралды 12 МЛН
Homemade Professional Spy Trick To Unlock A Phone 🔍
00:55
Crafty Champions
Рет қаралды 47 МЛН
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 65 МЛН
Why You Should Always Help Others ❤️
00:40
Alan Chikin Chow
Рет қаралды 118 МЛН