म गायिका बन्न खोज्दा मलाइ के बनायो -असलसाथि हो हामि, तर पछि बिहे गर्न पनि सक्छौ ! मनुको मन छुने कथा

  Рет қаралды 208,011

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 362
@punyaghimire7960
@punyaghimire7960 Ай бұрын
यो जोडीको सबै कुरा पुरा होस् । सबैले साथ दिउँ र सपोर्ट गरौं ।
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
नमस्कार म मिनु सन्जिवनी आज मलाई यो अबसर दिनु हुने खरो मिडिया को सर गोबिन्न्द पगेनी सर लाई धेरै धेरै धन्यवाद दिदै मीठो सम्जना छ खरो मिडिया हेरे मेरो प्रतिभा कस्तो लाग्छ सल्लाहा सुझाव दिनु होला भन चाहान्छु
@Santosh_bagar
@Santosh_bagar Ай бұрын
चाहाना पुरा होस्. बैनी स्वर राम्रो रैछ
@Santosh_bagar
@Santosh_bagar Ай бұрын
भाइको हुलिया त्यत्ति राम्रो देखियना त्यो झिती झाम्तो फाल्न लाउनुस च्यत्त्त परेर हिन्न भन्नु. सुझाब हो है मेरो
@user-dc4me2tb1h
@user-dc4me2tb1h Ай бұрын
Kosic gardai janu ek din mn ko kamana pura hunxa ❤
@aitirai5866
@aitirai5866 Ай бұрын
बैनिको आवज राम्रो छ । बद्री पङ्गिनी भाई एक पटक बैनिलाई गीत गाउन एक मौका दिलाई दिनुस् ।
@prakashyogi9754
@prakashyogi9754 Ай бұрын
Voice so sweet x subha kamana hjr lai chaldai geta receding gare ko herna pau❤
@lilaria1879
@lilaria1879 Ай бұрын
गोबिन्दा दाई को बोल्ने सइलि कति राम्रो छ❤❤❤
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x Ай бұрын
बैनिको स्वर सुरिलो राम्रो मिठो लाग्यो गायिका बन्न सफल हुनुस शुभकामना!!!
@OveelalB.K.
@OveelalB.K. Ай бұрын
स्वाेर रामाे छ बौनि काे एकचानस दिनु पछ दादा
@keshavrajbhatta3353
@keshavrajbhatta3353 Ай бұрын
उहाँ हरुमा प्रतिभा देखिन्छ । सरोकारवालाहरुले सहयोग गरेमा धर्म हुन्थ्यो ।
@yadabkc8603
@yadabkc8603 Ай бұрын
सबै दुख कस्ट भाेगेकाे कुरा सुनाउदा राम्राे पनि स्वरपनि मिठाेलाग्याे सफलताकाे कामना।
@dewanamrita
@dewanamrita Ай бұрын
स्वर त धेरै राम्रो छ बहिनीको। उज्ज्वल भविष्यको मङ्गलमय शुभकामना।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Ай бұрын
तर यी बहिनिकाे साथि हाे भन्ने पुरुषले तुरुन्त केस काट्याे भने धेरै राम्रो हुन्छ । किनभने पुरुषले केस पाल्नु उचित हुदैन ।
@puspabhattrai6025
@puspabhattrai6025 Ай бұрын
Sahi kina xora manxe kapal palxan k kada dherai ramro hunxa
@tseringyz2086
@tseringyz2086 Ай бұрын
Baba banayeko hola
@dumikirantrankasu
@dumikirantrankasu 21 күн бұрын
होइन ! यो केसले बाबुलाई सुहाउँदो छ ! कुनै शिबजी भगवानको पार्ट लिएभने अती अशल देखिन्छ साथै एउटा शोक पनि हो । नानी र बाबुको शिबजी र पार्बतीको फिल्म खेलेको हेर्नु पाम हजुर 🙏🙏🙏
@rameshpokhrel2937
@rameshpokhrel2937 Ай бұрын
मिनु संजीवनी बैनीको सवार राम्रो छ प्रगति हुँदै जावास बैनीको सुभकामना छ❤
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
सारै मिठो आबाज छ नानी लाई धेरै धेरै बधाई छ शुभकामना सर एक अबसर दिनुपर्छ ❤️❤️❤️❤️
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
यो नानि को र बाबु को कला र गला सारै नै राम्रो लाग्छ धेरै नै अगाडि बढोस् ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉ॐ
@umanathlamichhane
@umanathlamichhane Ай бұрын
ल यी बहिनीको गित गाउने सपना बिपनामा छिटोभन्दा छिटो पूरा होस भगवान किनकी दु:ख खेप्नु भएको रहेछ।साथी सङ्ग जिबन पनि जोडेर जिबनसाथी पनि बनाउन सक्नुहोस।
@krishnakhanal4648
@krishnakhanal4648 Ай бұрын
स्वर राम्राे छ बैनि प्रगतिकाे कामना
@rambc521
@rambc521 Ай бұрын
निकै natural आवज रहिछ सफलताको सुभकामना ❤❤
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
आहा........ क्या मिठो स्वर नानीको ! ल शुभ कामना छ है। हिम्मत नहार्नु बिलकुल अब सफलताको नजिक पुग्दै हुनुहुन्छ। यो मानिसको जिवन संघर्ष हो र जिवनले निकै ठुलो परीछ्या लिन्छ र पछि सफलता दिन्छ अबस्य बिलकुलै हिम्मत नहार्नु है मैयाँ ! अब भाग्य चम्किने बेला आएको छ।👌👌
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
Thank you dai
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p Ай бұрын
बैनि काे स्वर राम्राे छसबैले साथ सपाेट गरिदिनु हाेला गाेबिन्द सर एउटा गित बैनिकाे लागि बनाईदिनु न
@kiranrai8639
@kiranrai8639 Ай бұрын
स्वर राम्रो रहेछ नानीको गायिका बन्ने चहाना इच्छा चाडैं पूरा होस र सुन्न पाउं अनि देख्न पांउ।
@singleff7354
@singleff7354 Ай бұрын
thiake.cx.koi.chinch.dau
@tulakraut87
@tulakraut87 Ай бұрын
अति मिठाे स्वर छ चानस दिनुपर्छ सर
@bhupalthapa3
@bhupalthapa3 Ай бұрын
अति राम्रो गीत शोर र शुभकामना छ
@binabina7708
@binabina7708 Ай бұрын
जे हवस उहाँकाे अावाजमा मिठास छ अबसर दिनुपर्याे । सफलताकाे शुभकामना ।
@kamalkc4047
@kamalkc4047 Ай бұрын
गोबिन्द सर यो बहिनीको स्वर सारै मिठो रहेछ यउटा गितमा मौका दिनु होला हजुरलाई ठुलो धर्म लाग्नेछ
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
बाबु गोविन्द पङ्गेनीलाई मुरी -२ धन्यबाद। 👌👌❤️
@PurnaRatna
@PurnaRatna 15 күн бұрын
😢
@hamphakami2752
@hamphakami2752 Ай бұрын
सोर राम्रो छ मौका बाटो देखाई दिनु है सर
@user-cr6lh9ut1x
@user-cr6lh9ut1x Ай бұрын
स्वर राम्रो रहेछ सफलताको धेरै शुभकामना
@user-fw7oy7kq7l
@user-fw7oy7kq7l Ай бұрын
राम्राे लाग्याे प्रगतिको शुभकामना व्यक्त गर्दछु।
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq Ай бұрын
यी नानीको स्वर मिठास छ एक पटक उचाले तिनलाइ।
@sagarlama364
@sagarlama364 Ай бұрын
कला र गला राम्रो छ सफलताको शुभकामना ❤❤🎉🎉🎉
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
बहिनि को स्वर राम्रो छ गोबिन्दा जि कतै मौका दिनु होला ठाँउ पायो भने नानी को भबिस्य उज्ज्वल छ 🙏❤️🙏
@keshabbhandari3590
@keshabbhandari3590 Ай бұрын
साेर त ठिकै छ चा्स िदन प्याे
@user-uq2qp9md1j
@user-uq2qp9md1j Ай бұрын
आजकाल का आईमाई केटिहरुलाइ एस्तै जगल्टे मुन्र्दे ट्यापे गजडिया हरु नै मनपराउछन हामी जस्ताको काम छैन एक लाईक गर्न नि मरेजस्तो गर्छन
@Santosh_bagar
@Santosh_bagar Ай бұрын
मेहेनेती मन तन लाइ सलाम छ. गाइका हुम भन्दै जिबन बेचेर मै हुम भन्नेहरू कति छन चाहाना पुराहोस
@puskalsharma293
@puskalsharma293 Ай бұрын
गायिका दिदी मिनु काे अावाज राम्राे छ सफलताकाे शुभकामना छ 👌👌❤️♥️💯🇳🇵🌹
@HariSingh-mm6cf
@HariSingh-mm6cf Ай бұрын
सारै मिठो सोर छ बैनिको सबैले सहयोग गर्नुपर्छ ❤❤❤
@reshampurja6996
@reshampurja6996 Ай бұрын
बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर मिलोस्❤️❤️🌺🌺👍️👍️👏👏
@ushashrestha8232
@ushashrestha8232 Ай бұрын
good luck भाइ बहिनी स्वर राम्रो मीठो छ शुभ आशिर्वाद छ 🙏❤️🥀
@user-dd6oz4vb1h
@user-dd6oz4vb1h Ай бұрын
❤❤❤❤❤ अति मिठो आवज छ सफल ता को सुभकामना
@shivarimal8011
@shivarimal8011 Ай бұрын
बहिनीको सोर राम्रो छ।❤❤❤❤दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस छिटो बिभा गरेर सङगै बसेर दुख सुख खुसी का साथ बिताउनु होला राम्रो जोडी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️बहिनीको भाइ लाई शिगरहसुवासथिय लाभको कामना
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
सरब प्रथम त हाईलाईट्स मानै सारै नै राम्रो स्वर छ सोर्ग नै पुगे जस्तो लाग्यो एस्तो स्वर कि धनि रैछ फलोस्-फुलोस् सारङ्गी बाबु को लुक्स त ठिक छ दुवैको लाई हार्दिक हार्दिक मंगलमय शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@rajenderprasadrcmcoach3880
@rajenderprasadrcmcoach3880 Ай бұрын
धेरै धेरै शुभ कामना छ। न छोडि कन। लगातार गाईरहनुश गाईका बन्नु हुन्छ।
@IndraSubedi-hp7jw
@IndraSubedi-hp7jw Ай бұрын
अति मिठाे स्वर , दु:ख त सवैले भाेग्ने गरेकाे सबैले भन्ने,रुने गरेकाे सुनिन्छ। तर यी बुनुकाे जस्ताे स्वर सहायदै शान्ति श्री परिवार, बिष्णु माझी, समीक्षा अधिकारी, रचना रिमाल, टीका सानु, कल्पना दाहाल, कमला घिमेरे आदि गायककार चेलिहरुकाेभन्दा स्वरकाे मिठासमा कम छैनरहेछ। बुनुकाे स्वरले नेपाल + विश्व कभर गर्ने 100% निश्चित अनुमान गरेकाे छु। पत्रकार मित्रले कति मिठाे ,शिष्ट , सभ्य,सरल शैलीले अन्तरवार्ता लिनु हुन्छ , उहां पत्राकारलाई बधाई दिन चाहान्छु। कलाकार भाइकाे दारि,कपाल ,रुमाल र टिकाले दामी जुझारु हुनुहुन्छ जस्ताे लाग्दछ। भाइकाे स्वर पनि कम रहेनछ ।
@khadikolaura6934
@khadikolaura6934 Ай бұрын
मेरो गाउँ को दिदी हो जे हो सहि हो घर मा सारै गार्‍हो छ सबै ले सक्नु हुन्छ भने सयोग गरदिनु होला धेरै गार्‍हो छ घर चलाउन उहाको बर्दिया ताराताल 17 नो घर हो गाइका बनु शुभकामना 🙏🙏🙏
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
Dhanyebad vai hjurlai
@tilbahadurgurung1598
@tilbahadurgurung1598 Ай бұрын
स्वाेर त सारै मिठाे छ बैनिकाे अति मन पर्याे स्वाेर
@AshokPradhan-rq2um
@AshokPradhan-rq2um Ай бұрын
Asal Geetkar,Sangeetkar bata rachieko RECORDED geet sunne ati nai rahar lagera ayo. She has a melodious voice. All the best to her. God bless.
@chinbasnet9937
@chinbasnet9937 Ай бұрын
Manu ko abaz nice
@Ankitarai3617
@Ankitarai3617 Ай бұрын
Nice voice ❤
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk Ай бұрын
Bhagya ma ch bhne bhager ni aauch bhanch ni dae ho aste ho maya prem didi dae ko sare ramro huhunch vagawan le sadhe rakhcha garun sathe gobind dae lae dere danyawad auta dukh pida ma bhko manche lae auta ramro bato dekhedinu hunch💗💗
@balbahadur753
@balbahadur753 Ай бұрын
मलाई सारै मन पर्यो स्वर पनि मान्छे पनि
@rameshkhatiwada1672
@rameshkhatiwada1672 Ай бұрын
स्वर राम्राे छ प्रगतिकाे कामना
@madanbista8875
@madanbista8875 Ай бұрын
शुभकामना शुभकामना सीताको पुगोस् मान्छेको जिन्दगी होस् सबै भनेजस्तो कहाँ हुन्छ र ... जिन्दगी सुख दुःखको सागरमा डबल कि मारेर तैरिने कोसिस गर्नुपर्दछ
@jhonmagar9334
@jhonmagar9334 Ай бұрын
Ramro xa
@DambarBahadurRoka
@DambarBahadurRoka Ай бұрын
बहिनीको कला राम्रो छ, जसरी भए पनि मौका दिनु होला गोविन्द सर।
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk Ай бұрын
दाई को धेरै राम्रो आवाज छ ❤❤
@roshanashrestha2281
@roshanashrestha2281 Ай бұрын
राम्रो स्वर बहिनी को 😮😮❤
@kamalakattel7577
@kamalakattel7577 Ай бұрын
स्वर धेरै राम्रो छ👍👍👍👍👍👍👍
@user-nu5ct1up6b
@user-nu5ct1up6b Ай бұрын
राम्रो शोर, शुभकामना छ
@Man_man273
@Man_man273 Ай бұрын
आहा दिदी मलाई धेरै खुसि लग्याे अज याे ठाउँमा देख्न पाउद म हजुर काे सम्भु भाइ दिदी हजुर अगाडि अएकाे देख्न पाई याेस्
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
Thank you vai
@SANTABHUDHA
@SANTABHUDHA Ай бұрын
कलाकारि क्षेत्र मा धेरै जसाे बैरागि दुखि हु भनछन किन दुखि भय गितै गाउनु जरुलि छ दुखि हुन बिति कै यहि लाइन राेजनछन किन हा्ेला करिब 70% दुखि नै छौ भनछन के सत्य हाेला त साेधे काे मात्रै अनेथा हाेइन ठुला ठुला कलाकार पनि सारै दुख पा काे भनछन फरि तेहिगरछन
@limbumahaser805
@limbumahaser805 Ай бұрын
सोर दामी छ बैनिको
@prajinashakya6198
@prajinashakya6198 Ай бұрын
स्वर दुबैको एकदम राम्रो छ।
@AnandRana-eb6rd
@AnandRana-eb6rd 26 күн бұрын
सांच्चै यि बहिनीको स्वर अति मीठो सरस्वतीले गला दिएकै छ,तर हिम्मत नहार्नु र एकदिन अवश्यै मौका पाइन्छ l
@sirjana_shahi
@sirjana_shahi Ай бұрын
हाम्रो बर्दियाकी चेली❤❤❤
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
❤❤❤
@jivankumar1712
@jivankumar1712 Ай бұрын
हनुमान को हातमा सन्जीबनि शुभकामना छ
@kindragurung2125
@kindragurung2125 Ай бұрын
Derai ramro lagyo pragatiko kamana xa vai ra bahiniharulai❤❤❤❤❤
@devsunardevsunar8592
@devsunardevsunar8592 Ай бұрын
सधैं खुसी हुनु खुसी रहनु राम्रो होइ सफलता मिलोस दुबै जना लाई
@LaxmiPariyar-cv1kc
@LaxmiPariyar-cv1kc Ай бұрын
Sarai dhukha lagyo dd 😭😭😭😭😭
@JirelSuraj
@JirelSuraj Ай бұрын
Dami rahexa voice tw singar banni like ko rahexa
@badriacharya122
@badriacharya122 29 күн бұрын
ईन्द्रीणी कार्यक्रममा ,जाउन तिमीहरु ,कृष्णकडेल लाई भेट र अाफ्नाे पीडा बताउ ,राम्रो हुन्छ !❤❤
@AnjilaBudhathoki-ij9kd
@AnjilaBudhathoki-ij9kd Ай бұрын
याे नानि बाबुकाे ईटरबिउ हेरे सर कति हाे कति राेय सर कति मान्छे हजुर काथि लैजानु भयकाे छ सर याे नानु लाई पनि साथ सपाेट दिनु सर साथ पायपछि याे नानू स्वर पनि राम्रो छसर❤❤❤❤❤
@user-ct6yp1ue6z
@user-ct6yp1ue6z Ай бұрын
Malai ta awaj ramro lagyo 🙏🏻🙏🏻❤️
@omprakashbhujul6264
@omprakashbhujul6264 Ай бұрын
एक अर्काको मन भित्री बुझेने मान्छे भए पछि यो सन्सार मा कोहो चाहिन्छ ह्जुर 💘💘👌👌
@mamatamagar174
@mamatamagar174 Ай бұрын
केटो को लुक्स चाहिँ के हो सर्बप्रथ दारी कपाल काटे हुने थियो भन्ने जति यता🤘🤘🤘
@tunrishing227
@tunrishing227 Ай бұрын
🙏🙏👍️👍️
@tunrishing227
@tunrishing227 Ай бұрын
🙏🙏👍️👍️
@rasailiarun427
@rasailiarun427 Ай бұрын
होतनी है प्यारी
@bjanurajofficial7850
@bjanurajofficial7850 Ай бұрын
हो नि
@govindanepali6362
@govindanepali6362 Ай бұрын
Honi pyari hai
@gopalbahadursingh-rl8fh
@gopalbahadursingh-rl8fh Ай бұрын
wow ❤❤❤ बधाई छ मिठो स्वार
@user-lw2jr6vz4n
@user-lw2jr6vz4n Ай бұрын
बधाई छ मिनु जि & अर्जुन सर
@ashokthatal7780
@ashokthatal7780 Ай бұрын
Sarai mitho sor raixa bainiko ujwal vabisyako suvakamana
@Dhru987
@Dhru987 Ай бұрын
स्वर त कोइली को जस्तै छ । कोईली देवी नाम राखे पनि हुन्छ ।
@damodarrasali4554
@damodarrasali4554 11 күн бұрын
यो जाेडि काे दुख्ख मय्जिबन्बितोस।राम्रो स्वर।❤❤
@narayankarki1363
@narayankarki1363 Ай бұрын
Shor ramro raicha baine ko best of luck
@dipshikarai4441
@dipshikarai4441 Ай бұрын
❤❤❤
@krishnayonghang1843
@krishnayonghang1843 Ай бұрын
स्वर लोकगित गाउनको लागि उपयुक्त रैछ बुनुको कसैले सहयोग गरेर एक मौका दिनु होला। जसले गित संगीत बुझ्नु भएको छ अलिकति संगीत सिक्ने भए पक्कै पनि सम्भावना छ।
@rajupariyar4592
@rajupariyar4592 29 күн бұрын
दुखिकाे पनि यकदिन पालाे पक्कै आउँछ है
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl Ай бұрын
यति राम्रो स्वोर रहेछ दोहोरी रोधीघरमा कामगरेता कमाई बडिहुन्छ
@dumikirantrankasu
@dumikirantrankasu 21 күн бұрын
नानी भ्वाइस अफ नेपालमा भाग लिनुपर्ने हो ! यस्ले चाहिँ झन धेरै चिनाउछ र चिनौथ्यो । अब आउने भ्वाइस अफ नेपालमा भाग लिनु र छिट्टै गायक भएर यो सुरिलो स्वर सुन्नु पाउ । हार्दिक "शुभकामना" नानीलाई 🤗🤗🤗🤗🤗🤗🤗
@MinaKhadkaofficial
@MinaKhadkaofficial Ай бұрын
1000 भन्दा कम subscribers भएका साथीहरुले एकले अर्कालाई सहयोग गरौं। अनि सँगै अगाडी बढौं है। ❤
@somthapamagar4745
@somthapamagar4745 Ай бұрын
Best of luck for both of you
@user-qs5ye4dm2x
@user-qs5ye4dm2x Ай бұрын
यक चोटि ईन्द्रेणीमा लानु परेयो दादा❤❤❤❤❤
@LalTamang-vb2uy
@LalTamang-vb2uy Ай бұрын
सोर धेरै रामरो छान🎉
@dbmanav
@dbmanav Ай бұрын
प्रगतिको शुभकामना बैनी।
@user-ou8kn7sr1b
@user-ou8kn7sr1b Ай бұрын
राम्रो छ ल स्वर 👌👍️👍️❤️❤️
@user-tw8be7sk4w
@user-tw8be7sk4w Ай бұрын
Didiko saund mitho x kosis jari hos Akdin Abasy Pura hunx ichxa hjrko suvakamana
@mayagiri1880
@mayagiri1880 Ай бұрын
New ko lagi thunku sir 🙏🙏;; hajur le shyok ghridinu hos ? Bodai x hajur haru lali 🙏🙏❤️❤️❤️❤️❤️ ?
@tejaswi134
@tejaswi134 Ай бұрын
Dherai ramro aawaj pragatiko kamana gardaxu vagawanle sath dinuhunaxa ❤
@sunelkhadka934
@sunelkhadka934 Ай бұрын
Great voices good luck..
@durgapokhrel6923
@durgapokhrel6923 Ай бұрын
यी नानि गायिका हुन याेग्य कि लागाे। बिडम्बना याे देशकाे नाम नेपाल हाे। मेनुका उदाहरण छिन त।
@dipenthapa5064
@dipenthapa5064 12 күн бұрын
अब चै कै हुन्छ कि बहिनी हरेश नखानु,,,, सबैको एक दिन दिन आउछ,,,,
@KumargurungAshok
@KumargurungAshok Ай бұрын
Kt ko voice excellent ❤❤❤ sangetik yatra ko shuvakamna ... Kta le chai kapal daari katna paryo baki ramrai xa❤🇳🇵🇳🇵🇳🇵👍
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy Ай бұрын
काठमाडौं हो यहाँ ईमानदार र गरीब मान्छेको लागि ठाउँ छैन । अरु त देशको बारेमा नजान्ने को होला र ।
@bilbahadurshrestha3785
@bilbahadurshrestha3785 Ай бұрын
Ati ramro swor thau payo bhane ramrai garla jasto lagyo.
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Ай бұрын
शवोर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ ❤❤
@user-nf8di6wz9o
@user-nf8di6wz9o 10 күн бұрын
❤❤❤❤❤❤❤
@user-nf8di6wz9o
@user-nf8di6wz9o 10 күн бұрын
Kati ramro aawaj didi hajurko
@durgabahadur7909
@durgabahadur7909 Ай бұрын
Ramro chha sor didi ko jod pani ramro chha❤❤❤
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 80 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 23 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН