No video

Bodhi TV: Ratnashree (79) के गुरु पद्ममसम्भव, शिवको भक्त हो ?

  Рет қаралды 38,503

Bodhi Television

Bodhi Television

Күн бұрын

Пікірлер: 155
@nabinraii
@nabinraii 3 жыл бұрын
Thank you for info Guru ☸️🙏🙏🙏🇳🇵. Dherai hindu haru le buddhist lai hindu bhani rakheka hunchha.
@Nijala
@Nijala 3 жыл бұрын
I instantly feel in peace whenever I hear his dharma talks. 🌷🌷🌷
@bsrai4409
@bsrai4409 3 жыл бұрын
May the Buddha's teachings flourish and sentient beings have happiness.
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 3 жыл бұрын
Heartly thank you so much Rinpochhe la feels very blessed to listen budhha dharma from you 🙏🙏🙏🙏
@dharma369
@dharma369 3 жыл бұрын
हार्दिक साधुवाद ! eye opening video लाग्यो । रेकी हिलिङको बारेमा बौद्ध दर्शनको धारणा कस्तो छ ? जवाफ पाए हार्दिक आभार हुने थिए।
@newvlog602
@newvlog602 3 жыл бұрын
OM Ah hun vajar guru Padma siddhi hun 🙏🙏🙏🌺🌺💐📿
@bsrai4409
@bsrai4409 3 жыл бұрын
May the Buddha's teachings flourish and sentient.
@braveheart4663
@braveheart4663 3 жыл бұрын
धेरै राम्रो गुरुजी यस्तै ‌यस्तै राम्रा कुराहरु बाँड्दै रहनुहोस् । 🙏
@RujenBajracharya
@RujenBajracharya 3 жыл бұрын
Sadhu Sadhu Sadhu
@protagonistkhz
@protagonistkhz 3 жыл бұрын
Tq Rinpoche la... for teaching us the real truth about Buddhism and making us realise how a Buddhist should be... ❤️ 🤲
@VishantaRayamajhi
@VishantaRayamajhi 3 жыл бұрын
Sadhu! Sadhu!! Sadhu!!!
@prativadevkota5098
@prativadevkota5098 3 жыл бұрын
Sadhu Sadhu Sadhu 🙏🙏🙏
@sananshingkarki9380
@sananshingkarki9380 3 жыл бұрын
जय बज्र गुरु 🙏ओम् आँ हुँ,बज्र गुरु पद्मे सिद्धि हुँ🙏
@basnetboyz001
@basnetboyz001 3 жыл бұрын
🙏 Sadhu Sadhu Sadhu
@purushottamsigdel1716
@purushottamsigdel1716 2 жыл бұрын
एक चोटी KZfaq मा प्रसारित यो "के गुरु पद्ममसम्भव, शिवको भक्त हो?" भन्ने बिषयको ज्ञान-चर्चा (?!) अबस्य हेरौं। बिद्याधर आचार्य माहायोगी माहागुरु रिम्पोचे भनेर चिनिनु हुने श्रीधर राणा जी ले भन्नु भएको एउटा कुरा अचम्म र उदेक लाग्यो। वाहाँले गुरु पद्मसम्भव को बारेमा एउटा कुरा के भन्नु भएको छ भने (वाहांकै शब्दमा) "गुरु पद्मसम्भव काठमाडौँ को फर्पिंगको अशुरा गुफामा ध्यान गरेर बस्दा पशुपति-शिब र दक्षिणकाली लगाएत काठमाडौँका सबै देबी-देबता हरुले गुरु पद्मसम्भवको ध्यान बिथोल्न आएका कारणले गुरु पद्मसम्भवले सबैलाई भगाउन सफल हुनु भयो तर पशुपनिनाथ र दक्षिणकाली चाहि येतै रहिरहे।" यो कस्तो अभिब्यक्ति हो? के भनेको यो? येस्तो हाँस्यासपद, अर्थ न ब्यर्थको, भ्रामात्मक कुरा उनले कसरि बोले?! येस्तो नालायक पागल लाई कस्ले र किन 'बिद्याधर आचार्य माहायोगी माहागुरु रिम्पोचे' भन्ने उपादी दिने? उनले बोलेको कुराले उनि एक अज्ञानी, मानशिक रोगि हुन लागेको संकेत गर्छ। किन येस्ता व्यक्तिहरुले नेपाल मा स्थान पाउँदैछन् !? रोग, भोग, अशिक्षा, अज्ञानता, विभाजन ले भरेको हाम्रो समाजमा नेपाली भूमिमा समेत चिनिनु हुने नागार्जुन, पद्मसम्भव, मार्पा, मिलेरापा जस्ता माहागुरुहरुले मानब जातिलाई दिनुभएको ज्ञान र उपदेश पो दिने हो। बुद्ध धर्मको जन्मस्थान नेपाल बाट सुरु भएको थेरवाद, माहायान, बज्रयान जस्ता ग्रन्थहरुले हाम्रो समाज र संसार लाई राम्रो कुरा के दिन सक्छ भनेर पो सोच्ने हो। अब येस्ता नालायक बहुला गुरु हरुको कुरा सुनेर अरुलाई बहुलाउने छुट छैन। सन् 1994 मा एउटा पर्यटन पेशा सम्बन्धि तालिममा श्रीधर राणा ले नै मलाई धर्मको बारेमा साधारण सिक्षा दिएका थिए र म प्रभावित पनि भएको थिएँ। उनि प्रति मेरो ईज्जत पनि थियो, तर नेपालमा नंग र मासु जस्तै रहेको हिन्दु-बुद्ध धर्म बीच बिष घोल्न खोज्ने एउटा नालायक गोरु लाई अब गुरु मान्न सकिन्न। -- पुरुषोत्तम सिग्देल. जय श्री पशुपतिनाथ! जय भगवान बुद्ध!🇳🇵
@dipeshlama9508
@dipeshlama9508 2 жыл бұрын
मुरखाः हअरुले अगानि ले बुदा लइ चिनु सकदइना सिबलइ चिन सकछ किना भने 1 1 अघोरि भनि मानछे को मासु खाने 2 परसाद भनि गाजा धतुरो खानु 3 आफू लइ बाउन भनि अरुलइ अफूभनदा सानो भने मतरइ सिबले सिकाउछ
@narendrasayami9812
@narendrasayami9812 3 жыл бұрын
Wondana, Saadhu Saadhu saadhu, very informative teachings about the Buddhas teachings.
@Ghisingg381
@Ghisingg381 Жыл бұрын
Sadhguru needs to watch this video
@chhiringchhiring2376
@chhiringchhiring2376 11 ай бұрын
🙏🙏🙏
@m.pakhrin2847
@m.pakhrin2847 3 жыл бұрын
U r grt Guru 🙏 U r right🙏agree ☸ 🙏Om ah hum vajra Guru padme Siddhi hum🙏
@abisunam5604
@abisunam5604 3 жыл бұрын
Tasidhelek guru ringpoche!!!🌷🌼🌻🌺🌹sadhu sadhu sadhu!!!!100000000000000% sahi hoooo!!!
@karnagurung445
@karnagurung445 6 ай бұрын
Guru Jiule Sadhu Baat Garnu Bhayeko Tahshidelek🙏🌻🙏
@kishorbajracharya9416
@kishorbajracharya9416 Жыл бұрын
साधु साधु साधु ।
@shreeta1886
@shreeta1886 3 жыл бұрын
Namo Guru Ratna shree 🌻🌻🙏🙏🙏🌻🌻
@narayanrijal2845
@narayanrijal2845 3 жыл бұрын
Great info . Thank you so much
@sabinatamang1433
@sabinatamang1433 3 жыл бұрын
Thank you so Rinpochela. 🙏🏼🙏🏼🙏🏼🌻🌻🌻🌻om ah Hong vajra guru padme siddhi Hong. 🙏🏼🙏🏼🙏🏼🌻🌻🌻
@mylittlepony4942
@mylittlepony4942 3 жыл бұрын
Great Teachings.
@Physioneuro14
@Physioneuro14 2 жыл бұрын
Thank you guru jii for great reality
@charlierana4420
@charlierana4420 3 жыл бұрын
Thank you GURU JI la 🙏🙏🙏🌷🌷🌷
@TekbhLama
@TekbhLama 3 жыл бұрын
Ratna shree ma shada dand bat 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🙏
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
साधु साधु साधु 👏👏👏
@sitalsingh7743
@sitalsingh7743 3 жыл бұрын
🌺🌺🌺🌺🌺 🌺🙏🙏🙏🌺
@sungzuk7
@sungzuk7 3 жыл бұрын
Thank u Guru 🙏
@gyanthing48
@gyanthing48 2 жыл бұрын
ल्हासो खेन्बो गुरुरेन्पोर्छे फ्याफुल्जि भगवान बुदधको बुधिष्ट धर्म को भगवान बुदधले दीएको अचार्य सम्म पुग्नु भै आज वजेलमा पार्दै ल्याएको भगवान बुदध र भगवान पद्मसंबद बुधिष्ट धर्म यसरी प्रबचन दीनु भै हामी ले थाह नभएको प्रष्टाउदै ल्याएनु भएको मा मुरीमुरी धन्यबाद छ गुरु वर !!!
@user-ry3ss9fx4b
@user-ry3ss9fx4b 7 ай бұрын
🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@pradhannilaam2369
@pradhannilaam2369 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏💕💕💕💕💓💓💓💓💓💓💓💓💓feel so so so so peaceful.
@dorjebamjan467
@dorjebamjan467 2 жыл бұрын
guru le yati giyan ko kura gareko ma ma sarai Ahwari xu Om Ah hum barja guru padma sidhi hum 🙏🙏🙏🙏🙏🙏🙏🙏
@milindpridarshi1632
@milindpridarshi1632 3 жыл бұрын
Namo buddhay jai bhim love to our Buddhism
@shakyasarojraj
@shakyasarojraj 3 жыл бұрын
guru naman
@sureshtamangbal4441
@sureshtamangbal4441 3 жыл бұрын
Wow😍😍😍❤️❤️❤️👌👌👌
@shivharigurung174
@shivharigurung174 Жыл бұрын
Great spech
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
नामासकर गुरु 👏👏👏😍👍
@sangzehyolmo7576
@sangzehyolmo7576 3 жыл бұрын
तशिदेलेक रेम्पोछे ल्ह 🙏🙏🙏🌹🌹🌹
@sumanmoktan3133
@sumanmoktan3133 3 жыл бұрын
om ah hung bajra guru padma siddhi hung,
@sunillama4770
@sunillama4770 3 жыл бұрын
Nepalko pathyakramma samet budhaa lai bisnuko 9th avatar vhaninxa yo haami sabai baudhaa anuyayi milera hataunaa dabab dina porxa
@bibeksharma270
@bibeksharma270 3 жыл бұрын
tapaile thik bhannu bhayoo... Buddha viSnuko avataar hoyina!
@thuptensherpa1305
@thuptensherpa1305 Жыл бұрын
NAMO GURU 🌹🙏🙏🙏🌹
@rajkumarlama8477
@rajkumarlama8477 2 жыл бұрын
Lhasso guru ,you are really budhist guru!
@urmilabasnyat444
@urmilabasnyat444 3 жыл бұрын
🙏💙🌺🙏💙🌺🙏
@mongol4252
@mongol4252 3 жыл бұрын
🙏🙏🙏🙏🙏
@erunkisherpa6392
@erunkisherpa6392 2 жыл бұрын
Thank you Guru ji la
@mylittlepony4942
@mylittlepony4942 3 жыл бұрын
Sadhu sadhu sadhu.
@mayayonzan8779
@mayayonzan8779 2 жыл бұрын
रेन्पोछेला छ्यगछल्लो : हजुरले explained गर्नु भै हाम्रो आँखा खुल्यो ा
@tarand100
@tarand100 3 жыл бұрын
Thank you so much.
@nabinnick
@nabinnick 3 жыл бұрын
🌺🌷🌺🙏🙏🙏🌺🌷🌺
@user-kp2pd4fc5i
@user-kp2pd4fc5i 7 ай бұрын
Shadhu shadhu shadhu 🎉🎉🎉❤❤❤ 0:57
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
🙏🙏
@sonuyonjan7569
@sonuyonjan7569 2 жыл бұрын
Guru namaskar 🙏🙏🙏
@karnagurung445
@karnagurung445 6 ай бұрын
Guru Rinpochhe Nam 1, Padma Kar 2,Padmasambhawa 3,Saroj Bajra (a)Shibalaai Bajrale Tauko ma Hanera Dui Phyak Garidiye ko Thiyo (b)2nd Time ma ek seconma Akasma Udaidiako Thiyo = Shibji Ko Nam Chhenpo Bhaninchha Bajrayan ma
@prembahadurghising4574
@prembahadurghising4574 Жыл бұрын
साधु,साधु
@gyanbahadurthign889
@gyanbahadurthign889 3 жыл бұрын
मुरीमुरी धन्यबाद गुरु वर
@sanjaygurung7549
@sanjaygurung7549 2 жыл бұрын
Namo Buddha 🙏
@devidura9936
@devidura9936 2 жыл бұрын
Om ah hum vajra guru padma siddhi hum
@SurajTamangofficial
@SurajTamangofficial 3 жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@sangbolama4462
@sangbolama4462 3 жыл бұрын
Guru 🙏🙏🙏💖😍
@pawantamang2512
@pawantamang2512 3 жыл бұрын
Sadhu sadhu sadhu❣️❣️🙏🙏❣️❣️
@studentofthedecade4324
@studentofthedecade4324 3 жыл бұрын
Kunjyogsubo khen 🙏🙏🙏
@frozentamang4231
@frozentamang4231 3 жыл бұрын
ॐ मने पेमे हुङ
@dirgalama4638
@dirgalama4638 2 жыл бұрын
सुङ्मा मा र देवी देवता मा के फरक छ गुरु माहाकाल बुद्ध होर सुङ्मा भनेर चिनिन्छ हामीले
@sabitrimaharjan3468
@sabitrimaharjan3468 3 жыл бұрын
Sadhu sadhu sadhu
@corosam1851
@corosam1851 3 жыл бұрын
2020 Nepal
@ratannamjali8475
@ratannamjali8475 3 жыл бұрын
SADHU SADHU SADHU
@lobsangwangyalladingpa6871
@lobsangwangyalladingpa6871 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏💐
@phurwasherpa9853
@phurwasherpa9853 3 жыл бұрын
KZfaq channels ma + Facebook page ma full video raknu parxa ani derai le herna sakin theo
@prakashshakya9120
@prakashshakya9120 3 жыл бұрын
त्रिसुल महादेबले समात्ने हो वा पद्मसम्भबले हो यो गुरुले भने जस्तै बुद्ध,धर्म र संघको प्रतीक हो। jesus is a buddhist monk भने जस्तै shib also mahayani buddhist monk .
@phurwasherpa9853
@phurwasherpa9853 3 жыл бұрын
Bodi tv ko Facebook page ma full vidio upload gardinu bayo bane ramro hune thiyo
@sunilkarki6837
@sunilkarki6837 2 жыл бұрын
Shiv means that which is not. Shiv is not a person.
@premmina1870
@premmina1870 3 жыл бұрын
🙏🏼🙏🏼🙏🏼💐💐💐😇
@binodroka1
@binodroka1 2 жыл бұрын
Sadhu3 🌺👏
@tsangpasang308
@tsangpasang308 2 жыл бұрын
🙏🙏🙏🙏🙏🌷🌷🌷
@yuvrajoli1063
@yuvrajoli1063 6 ай бұрын
Shiva Ho hoins bhannubhanda pani om ko barema jaannus ra nalanda vishwovidyalaya Ho Jasama boudha parampara pani adhyana hunthyo.Ani Sabai boudhai baudh dekhne uhako Buddha pratiko moh Ho.siddhi prapta garna Buddha ya ram ya Krishna ya padhmasambhava devtaako bishesha Shiva shaktikai sadhana garnaiparcha manchebhaera janmepachhi Uha pakeko lama bhaesi yasto grida janay blast jaanchha holaa
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor Ай бұрын
🇳🇵🙏 बिज्ञान सम्मत धर्म :- श्री भगवान बुद्धले बताउनु भएको धर्मलाईं बैज्ञानिक धर्म भनेर धर्मको नाममा र भगवान बुद्धको नाममा नै बौद्ध , अबौद्ध भनेर भेदभाव गरेको सर्वत्र पाईन्छ । बुद्धले बताउनु भएको धर्मलाई बैज्ञानिक धर्म भनेर भन्ने गर्दछन् । तर , बुद्ध धर्ममा नै भगवान बुद्ध जन्मेर ७ पाईला हिंडेको र त्यस ७ पाईंला टेकेको ठाउँमा ७ वटा कमलको फुल फुलेको भन्ने अबैज्ञानिक कुरा गर्दछन् । त्यस्तै गुरु ऋण्पोक्षे आमा बाबा बिना नै कमलको फुलमा जन्मेको अबैज्ञानिक कुरा गर्दछन् । यदि यस्तो , हुनै नसक्ने कुरामा बिश्वास गर्ने हो भने वैदिक धर्म शास्त्रमा श्री भगवान गणेशलाई माता पार्वतीले मयलबाट सृष्टि गरेको कुरा पढ्न , सुन्न पाईन्छ । भगवान बुद्ध जन्मदा अलौकिक कुरा हुने , त्यस्तै गुरु ऋण्पोक्षे कमलको फुलमा जन्मेको भनेर अलौकिक कुरामा बिश्वास गरिने ठाउँ हुन्छ भने श्री भगवान गणेश पनि अलौकिक रुपले जन्मेको हो भनेर बिश्वास गर्न सकिन्छ । अतः देवाधिदेव महादेवले हात्तीको सुँड श्री गणेशको शरिरमा जोडेर जिवित गर्न सक्ने पनि भयो । त्यस्तै , नाजारथमा जिसस क्राईष्ट पनि कुमारीको गर्भबाट नै जन्मेको भनेर बिश्वास गर्नु सकिने भयो । अब , बिज्ञान सम्मत बैज्ञानिक धर्म कसलाई भन्ने ? मानिसले प्रत्यक्ष यस्तो कुराहरु आफ्नै आँखाले न देखे सम्म , आफैले अनुभव न गरे सम्म र आफ्नो बुद्धि विवेक , चिन्तन मननले न जाँचे सम्म बिश्वास गर्नु हुन्न भनेर श्री भगवान बुद्धले धर्म देशना दिएको कुराहरु प्रशस्त पढ्नु पाईन्छ । अत: बैज्ञानिक एवं आध्यात्मिक चिन्तन मनन , शोध , खोज र बोध नगरे सम्म यस्तो अवैज्ञानिक कुराहरुलाई अंधाधुंध बिश्वास गर्नु आजको बैज्ञानिक युगमा अवैज्ञानिक हुन्छ । त्यस्तै , आफुले मानेको धर्म मात्र बैज्ञानिक अरुले मानेको अवैज्ञानिक भन्नु मिल्दैन । आध्यात्मिक अनुसन्धानद्वारा मात्रै यस्ता अवैज्ञानिक वा अलौकिक जस्ता लाग्ने कुराको पहल गर्न सक्नुपर्छ । आखिर शुरुमा अंधबिश्वासबाट नै धर्म र अध्यात्ममा मानिस लागेको पाईन्छ । ठक्कर खाए पछि मात्रै होश आउँछ । जब यस्ता अवैज्ञानिक कुरालाई आफ्नै चिन्तन मननबाट यही हो भनेर ठोकुवाको साथ भन्न सकिन्छ त्यसलाई बुद्ध , साङ्गे वा चङ्गाईंको पुर्णता मान्न सकिन्छ । होइन भने पापको लागि परमेस्वोरको पुत्र मर्यो भने जस्तै गुरु ऋण्पोक्षे कमलको फुलमा जन्मेको भनेर अन्ध बिश्वासको जालो बुन्नु पर्ने हुन्छ । यो स्यानो चिन्तन कुनै पुर्वाग्रह गरेर लेखिएको होईन । सबैमा तर्क गर्ने बुद्धि , विवेक पैदा होस र मुक्ति , मोक्ष र निर्वाणको मार्गमा अघि बढन सकोस भन्ने मंगल भावनाले लेखिएको हो । आजको युगमा धर्मलाई प्रज्ञाको कसीले न जाँचीकन अवलम्बन गर्नु पनि घातक सिद्ध हुनेछ , मानिसमा भ्रम छर्नु मात्र हुनेछ । भवतु सब्ब मंगलम् । वसुधैव कुटुम्बकम् । ॐ नम: शिवाय ! ॐ नम: बुद्धाय ! बहुजन हिताय ! बहुजन सुखाय ! ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@migmarlama2879
@migmarlama2879 3 жыл бұрын
Sadhu Sadhu Sadhu Rinpoche!
@tejkrishna6446
@tejkrishna6446 2 жыл бұрын
Halesi gufa ma pani gareko xa guru🙏
@1ACL
@1ACL 3 жыл бұрын
Is it possible for you to please activate the translation cc on your videos on this channel? Thank you.
@urgenlama7302
@urgenlama7302 2 жыл бұрын
There is a english translation of this video .
@1ACL
@1ACL 2 жыл бұрын
@@urgenlama7302 thank you.
@kishorkarki1714
@kishorkarki1714 2 жыл бұрын
Ek ☝️ kal bhasan Ali besi vo guru Samaj maa basera dhuitarfee Guru chaiyo K yo pura hunxa guru ???
@comradegyanam7095
@comradegyanam7095 3 жыл бұрын
पशुपतीमा रहेको मुर्ती (शिव लिंग) त अबलोकेतेश्वर बुद्धको मुर्ती हो भन्ने छ नी
@hiddenhelambu1323
@hiddenhelambu1323 3 жыл бұрын
Pashupati ko baba le yo kura lukayeko cha. Pashupati is pure buddisht tantric land.
@sunilkarki6837
@sunilkarki6837 2 жыл бұрын
Hawa baje shiva is Energy not a human being, which means dimension. You should learn about shiv.
@forrreal.
@forrreal. Жыл бұрын
HO TANI
@sumanmoktan3133
@sumanmoktan3133 3 жыл бұрын
hindu dharmako dharmik guru lai buddhisum ko barema ,0 knowledge chha, hawama pyar pyar karauchhan,
@forrreal.
@forrreal. Жыл бұрын
Buddhism hawa ho🤣
@21Mahn
@21Mahn 2 жыл бұрын
Shiva is termed as Adiyogi, the first yogi of this planet. He gave the science called Yoga to the world. It dates back to 12000 years ago when he first transmitted this Yogic wisdom to the seven sages. These includes the 112 techniques with which a human can attain Mukti. Since then many humans have attained. But sadly in todays world Religions make those enlightened being so godly that we think their state is impossible to reach. Instead of practising the Sandhana they taught we start to worship them in idol form. But we must understand that if these techniques are properly followed even a simple human being can attain Mukti.🙏
@mesg57io
@mesg57io 2 жыл бұрын
shiva is just imaginary god
@jaimahakaljainepal9391
@jaimahakaljainepal9391 2 жыл бұрын
Thousand of buddha are born before the Hindu God, they have teach yogi way. Siva is desiple of buddha Kala chakra as Mahakal because of that pasupatinath linga have natural buddha face. Pasupatinath is mandala of Kalachakra buddha. 🇳🇵🙏
@forrreal.
@forrreal. Жыл бұрын
@@jaimahakaljainepal9391 CAP🤣🤣🤣GAUTAM BUDDHA WAS HINDU
@SurajTamangofficial
@SurajTamangofficial Жыл бұрын
​@@forrreal.shiva was muslim😂
@saruprajapati7193
@saruprajapati7193 Жыл бұрын
Have some knowledge about dipankara buddha with sumegha yogi
@saraswotitamang7077
@saraswotitamang7077 3 жыл бұрын
Tatwa gyan ko kami dekhiyo
@maichyang2912
@maichyang2912 2 жыл бұрын
Bujina ni hjur.
@forrreal.
@forrreal. Жыл бұрын
HO TA NI
@nabinbasnet1620
@nabinbasnet1620 2 жыл бұрын
शिव अाफै महायोगी हुन, यो गुरुले अनिरंजीत
@user-jd9jo1iw3d
@user-jd9jo1iw3d 2 жыл бұрын
यता सुनेर काम छैन।गुरु पद्मसम्भवले भैरव साधना गरेर पनि सिद्धि पाउनु भएको थियो,न्हिङमा सम्प्रदाय र यौगिक मार्ग लगभग मिल्छ।यिनले धेरैकुरा यताउता पारेको छ
@techgaming1237
@techgaming1237 2 жыл бұрын
Vot vasa kasto huncha hola guru
@corosam1851
@corosam1851 3 жыл бұрын
Shadhu Shadhu Shadhu
@sanjaydong5851
@sanjaydong5851 3 жыл бұрын
Hinduko guruharu k vako yasto j kura pani hundukai ho vanera vram failaune hawa kura matrai sunaune .bina adhyayan bina anu sandhan kya bakwas banauxan vaktaharulai .ahile matrai hoina uhile uhile dekhinai yasto prabiti xan hindu guruharu sanga .
@bibeksharma270
@bibeksharma270 3 жыл бұрын
अज्ञान र व्यर्थको बड्प्पनको घमण्ड!
@swechhapokharel6348
@swechhapokharel6348 3 жыл бұрын
​@yubraj shrees युवराज जी, यस्तो बेतुक को कुरा नगर्नु होला। कस्मेसम एक पटक रातो मचिन्द्रनाथ (जुन लगनखेल र बुग्मति ) मा छ र सेतो मंचिन्द्रनाथ जुन जनबहाल मा छ गएर दर्सन गरेर आउनु बौद्ध हरु लाइ चोर भन्नु अगि ! त्यी बहाल वा मन्दिर हरु पुस्तौ देखि वज्राचार्य पुरेत ले चलाएका छ न कि हिन्दु पण्डित वा पुरेत ले ! वज्राचार्य भनेको वज्रयान को आचार्य हो र यी पहिले का वज्रयान का महासिद्धको सन्तान हुन् न हिन्दु हरु को। तपाई को अन्ध विश्वासी दिमाग ले महायोगी नभनेर वहाको को केहि बिग्रिने देख्दिन म। सक्नु हुन्छ भने युक्ति पुर्व कुरा गरेर जित्नु होश !
@swechhapokharel6348
@swechhapokharel6348 3 жыл бұрын
@yubraj shrees कमसेकम भिडिओ हेरेर त कमेन्ट गर्ने गर्नुहोश ! किन आफु लाइ यसरि हासो को पात्रो बनाउनु हुन्छ! त्रिसुल होइन भनेर रिन्पोचे ले प्रस्ट भन्नु भएको छ र खटवाङ्ग को अर्थ पनि खोल्नु भएको छ ! त्यो माथि तपाई को भनाई अनुसार जाने हो भने त युबराज Shrees नाम भएको सबै मान्छे ले तपाई लाइ नै चिनिन्छ जस्तो पो गर्नु हुन्छ ! कर्म , प्रज्ञा, योग , धर्म जस्तो शब्द को आफ्नै बौद्ध अर्थ छ जुन बौद्ध गुरु संग सिकेर मात्र बुझ्न सकिन्छ। अब आवेश मा आएर के भनेको छ नसुनी यतिकै बेतुक को कुरा लेख्ने संग अपेक्षा पनि के गर्न सकिन्छ !!! तपाई ले पद्मशंभव कुन मुर्ति मा नाग देख्नु भयो पनि भन्दिनु होला। त्यसको गजब को मुर्ति त म पनि एक पल्ट दर्सन गर्थ्ये होला। कि तपाई ले आफ्नै घर मै त पद्मशाम्भव को मुर्ति मा नाग जोड्नु भयो शिव को भक्त मानेर !!!
@sanjaydong5851
@sanjaydong5851 3 жыл бұрын
@yubraj shrees sathi ramrari aafno barema janakari linu bolna sablai aauxa .yogako barema astangik margama buddhale k bataunu vayako xa tyo bujnu ani kura aauxa .kun tara choreko raixa hamro 21 tarako adhyan garnu .om ra antyama soha milera hudaina artha akash pattal xa yo asian religion ho yasko gahiro adhyan xa bujhna garo parla sathi modifyko kura pahila aafno aangko vaisi herara arkako jumra dekhnu .machhindra nath kasle chalaudai rahexa tehi jatrama wa darsan dida tehi xetrama gayara bujda thik hunxa la dherai bhramma basnu uchit hudaina .ani sambandhako kura garda thik ulto dekhinxa .ajhhai nabuje uhako matrai haina dherai guruharuko pravachan youtubema thuprai painxa hai rislai control garera dhairya garera sunnu .
@shailendrashrestha1225
@shailendrashrestha1225 3 жыл бұрын
जति जति काला महादेव का साला😃😃😃
@anilbalami3837
@anilbalami3837 2 жыл бұрын
Ho Buddha mahan aatma gyani bhekti ho ma respect garchhu maile Buddhist manne sabailai respect pani garchhu tara shiv bhagwan lai buddha sang campare nagarnu devo ke dev maha dev shiv nai ho shiv 112 tarika aatma gyan paune juna buddha bhagwan le 1 tarika matra apanaunu vayo 1 tarika ma matra kaam garnu vayo juna devo ke dev mahadev (shiv ) 112 tarika gyan gyani anadi annanat om nam shivaya plz Sabai dharma shiv batai aako ho sabai lai respect garau kaala sabai sala hudaina nabannu hola param guru vayar plz Buddhatyo guru vayar...aatma gyani manchhe le vanna suwaudaina jati jati kala mahadev ko sala hunchha vanera
@storyworld2896
@storyworld2896 2 жыл бұрын
😂😂
@jyamyangdorjelama6496
@jyamyangdorjelama6496 2 жыл бұрын
स्वयम् शिव आफै सन्सारिक देवता को रुपमा हो !!! 🤣🤣🤣
@jyamyangdorjelama6496
@jyamyangdorjelama6496 2 жыл бұрын
कस्ले भन्यो सबै धर्म शिव बाट आको भनेर ? जाउ भाइ पैला बुद्धिजम कोबारेमा 20 बर्स अधयन गरेर आउ अनि बुझ्छ येस्ता ढोन्ङी पाराले बुझिदैन
@muktibista6774
@muktibista6774 2 жыл бұрын
True true
@muktibista6774
@muktibista6774 2 жыл бұрын
बुद्ध जन्मेको 26 सय बर्स भयो भने शिबको उत्पती साथ पृथबिको उत्पती भयको छ तर अन्त्य छैन.....कुनै मान्छे पनि बुधत्वो प्रप्त हुने सबै बुद्ध हुन सक्छन् तर सबै भगवान हुन सक्दैनन् ...कुरालाइ घुमायर लजिक ठिक पार्ने गुरुलाइ गोरु मान्न सकिन्छ तर गुरु मान्न चै सकिन्न.....जय पशुपतीनाथ...🇳🇵
@daburpolska1777
@daburpolska1777 3 жыл бұрын
Guru ji lai Namaskar, I don't wanna speak against you. Following your example about knife. But if someone comes up with the knife that is looking exactly like khukuri then what would you say??? Kina bhane yaha ta khadvabga ko design hu bahu trisul chhani. There are huge difference between the shape of khukuri and karta or sword. Yaha ta same chha...it is like tapai lai khukuri k ho thaha chha and Africa bata same design ko knife lyayera yo k ho bhanyo bhane tapai le k bhanne.. I guess khukuri since it looks like a khukuri. Pheri tyo African le bhanla haina haina hamro language is yo ho bhanla...
@jyamyangdorjelama6496
@jyamyangdorjelama6496 2 жыл бұрын
स्विकार गर्न सक्ने सामर्थ्य हुन परो 🤣
@user-jd9jo1iw3d
@user-jd9jo1iw3d 2 жыл бұрын
तिम्रो असलियत खुल्दै छ गुरु भनिने श्रीधर राणा बा। म आफै नि ठुलो भ्रममा रैछु!!
@nigamsubedi2639
@nigamsubedi2639 3 жыл бұрын
Tro tauko
@maichyang2912
@maichyang2912 2 жыл бұрын
😂😂😂
@user-jd9jo1iw3d
@user-jd9jo1iw3d 2 жыл бұрын
कहिले पशुपति बौद्ध बिहार भन्ने कहिले पशुपति नि थियो ध्यान भंग गराउने भन्ने ?के हो बास्तबिकता ।
@mukeshchand100
@mukeshchand100 3 жыл бұрын
बज्र गुरु भगवान शिवको भक्त हुनुहुन्थ्यो या हुनुहुन्थेन त्यो आफ्नो ठाँउमा छ ल मैले मानेकी अवधुत बाबाले उहाँलाई महादेव सङ्ग जोडे त्यो बुद्दिस्टहरुको लागि गलत रहेछ लौ ठिक छ तर कति हिन्दु र बुद्धिस्ट पुजा गर्ने विधि साधना गर्ने विधि मिल्दो जुल्दो छ किन आपसमा लडाई झगडा गर्ने बुद्दिस्ट हरुपनी मन्त्र जप गर्छन हिन्दुहरुपनी धेरै जस्तो कर्मकान्ड विधि मिल्छ बुद्दिस्ट हरु पनि त तन्त्र विध्या द्वारा अनेक देवि देवताको पुजा गर्छन त्योपनी ठिक छ तर बज्र गुरुले महादेवलाई मानुन या नमानुन हाम्रो केही पनि जान्न त्यो बज्र गुरुको ईच्छा हो उहाँले कसको भक्ती गर्ने कसको नगर्ने उनको व्यक्तिगत जीवन हो आजभोलिको हिन्दु र बुद्दिस्टहरुले के प्रत्यक्ष त देखेको छैननी बज्र गुरु कसको भक्त हुन मैले मानेकी हिन्दुहरुले बज्र गुरुलाई महादेव सङ्ग जोडेर गलत गरे बौद्ध सम्प्रदायहरुलाई ठिक लागेन तर यो गुरुले भन्नुभयोकी भगवान शिवले बज्र गुरुको ध्यानमा बाधा पुर्याउनुभयो यो भन्नू गलत हो मपनी तपाईलाई गलत भन्छु बज्र गुरुले आफैले आयेर मलाई भन्नुभयो भने मात्र मैले मान्छु अरु देवि देवता निम्न कोटिको हुन उनिहरुले ध्यानमा बाधा पुर्याये रे बज्रगुरुलाई मैले मान्छु तर महादेवले पनि बाधा पुर्याउनुभयो यो म मान्दैन शिव आफै योगि हुनुहुन्थ्यो एउटा योगिले अर्को योगिलाई किन बाधा पुर्याउला तपाईले शिवको बारेमा गलत भनेको मलाई परेन गुरु भगवान हरुलाई गाली नगर्नुहोस तपाईको बज्रगुरुको बदनाम गर्ने बाबा अवधुत हो भने उनलाई कानुनको दायरामा ल्यानुहोस तर बिनम्र बिन्ती छ तर शिवलाई नराम्रो नभन्नुहोस जति तपाईलाई तपाईको बज्रगुरु रिन्पोछे अति नै प्रीय हुनुहुन्छनी तेति नै मलाई मेरो भगवान शिव प्यारो हुनुहुन्छ तर मैले बज्रगुरुलाई पनि सम्मान गर्छुँ उहाँको सात लाईनको प्राथना गर्छुँ उहाँप्रती पनि अत्यन्तै श्रद्धा छ गल्ती गर्ने साधु सन्यासी हरु गाली खाने भगवान हरु गल्ती गर्ने अवधुत बाबालाई कार्वाही गर्नुहोस मपनी साथ दिन तयार छुँ के भगवान बुद्धले बज्रगुरुले के एक आपशमा झगडा गर्नु भनेर त सिकाको छैननी भगवान हरुको अपमान गर्नु भनेर त सिकाको छैननी कस्तो बिडम्बना खासगरी हाम्रो समाजको ब्राहमण हरु र नेवार गुभाजु हरुको गल्ती हो उनिहरुले ज्ञान शिक्षा दीक्षा आफ्नै सन्तान हरुलाई मात्र दिने गर्थे अरु जातिकोलाई दिन मान्दैन थिये अहिल आयेर तपाईं जस्तो गुरुले सत्य ज्ञान दिनुहुदैछ ठिक छ हजुर शिवलाई मान्नुहोस या नमान्नुहोस मलाई मत्लब छैन हजुरको व्यक्तिगत जीवन सङ्ग तर भगवान शिव एस्तो उस्तो उल्टो भनेर प्रचार नगर्नुहोस बस हजुरको दोषी जो होनि बाबा अवधुत भन्ने उहाँलाई कार्वाही गरे भैगोनी तपाईं हरुपनी त अनेक देवतलाई मान्नुहुन्छ बज्र गुरुको ध्यान गर्दा हिन्दु देवि देवताहरु थिये मैले माने तर तेसमा भगवान लाई बिचमा नल्याउनुपर्ने हजुरले के त्यो देवि देवतामा मन्जुश्रीपनी हुनुहुन्थ्योकी बज्रयोगिनी पनि हुनुहुन्थ्योकी अमिताब बुद्ध पनि हुनुहुन्थ्योकी आर्यावलोकितेश्वर पनि हुनुहुन्थ्योकी किनकी काठमान्डौ भनेको हिन्दु देवि देवताको मात्र ठाउँ होईन बुद्दिस्ट देवताहरु पनि बस्नुहुन्छ मेरो लागि दुबै धर्मको देवता बराबर हुन कसैले कसैलाई गलत नभनौ र तपाईको बज्रगुरुलाई हिन्दु भन्ने व्यक्तिलाई कार्वाही गर्नुहोस तर बज्रगुरुको निजि जिवनहो उहाँले कसको पुजा गर्नुहुन्छ कसको भक्ती गर्नुहुन्छ हामिहरु कोनै हौर उहाँको निजि जिवनमा हस्तक्षेप गर्ने आज नेपालमा ईशाईको बलमा गणतन्त्र त आयो हिन्दु बौद्धलाई लडाउने काम मात्र गर्यो ।
@narayanrijal2845
@narayanrijal2845 3 жыл бұрын
He is not saying anything bad about Shiva, but is simply clarifying the point mentioned about Gruru Padmasambhava and Shiva by the Avadhuta Baabaa. Nothing here is the issue you raised and objected about .
@swechhapokharel6348
@swechhapokharel6348 3 жыл бұрын
मैले बुझे अनुसार रिन्पोचे यहाँ कहिँ पनि शिव लाई गालि गर्नु भाको छैन। वहा ले त केवल एक अवधुत गुरु बाट गलत जानकारी पाएको बौद्ध मुकुक्ष्यु को प्रश्न को जवाफ दिनु भएको छ। तपाई लाई देव शिव लाई ध्यान विथोल्नु भाको भनेर ठुलो चित्त दुखाइ भयो जस्तो छ। तर तपाई ले यो ख्याल गर्नु भएन कि गुरु रिन्पोचे ले पछि वहा लाई बुद्ध धर्म को धर्मपाल बनाउनु भएको थियो। र हामी बौद्ध हरु ले शिव को पनि आदर गर्दछौ। वहा लाई नमस्कार र पुजा पनि चदाउछौ। तर यहाँ वहा को स्थान एक देव को छ न कि भगवान को। हिन्दु परिवेश वा जुन पनि देव लै भगवान भने पनि बुद्धधर्म मा केवल एक सम्यक्सम बुद्ध लाई भगवान भनेर सम्बोदन गरिन्छ र यो कुनै महा बोधिसत्त्व जस्तै मन्जुश्री , आर्य अवलोकित्स्वर लाई पनि प्रयोग गरिदैन। अनि तपाई ले भने जस्तै मन्जुश्री र अवलोकित्स्वर देव होइन- महा बोधिसत्त्व हुनु हुन्छ जसको स्थान लौकिक देवी देव भन्दा धेरै माथि को हुन जान्छ । वज्रयोगिनी लाई इस्टम अथवा यिदम भनिन्छ र यी न त लौकिक देवी हुन् न त बोधिसत्त्व। तपाई को गलत बुझाई एक लौकिक देवता , बोधिसत्त्व र इस्टम मा भिन्नता नबुजेको ले भएको जस्तो देखिन्छ। यदि तपाई ले शिव क्राइस्ट को भक्त हुन् भनेर भ्रम फैलाउने पाद्रे को बारेमा सुन्नु भयो भने , आफै सोच्नु होला एउटा नजानेको व्यक्ति जसलाई शिव को शिक्षा सिक्ने इच्छा हुन्छ , उसले शिव को गुरु क्राइस्ट मानेर क्राइस्ट को भक्ति गर्न थाल्यो भने उसको अध्यात्म को यात्रा मा कति ठुलो घात पुग्ला? हामी बौद्ध को लागि पनि यस्तो अफवा ले त्यति नै चोट पुर्याउछ। आफ्नो धर्म प्रति चलेको भ्रम को जालो हटाउने त सबै को अधिकार को कुरा हो नि, चाहे त्यो हिन्दु होश, या त बौद्ध , या त क्रिस्टियन ! र एक बौद्ध गुरु भएपछि बुद्ध धर्म को सहि परम्परा अनुसार शिक्षा सिकाउने र बौद्ध मुकुक्ष्यु हरु को प्रस्न को जवाफ दिनु त वहा को धर्म र कर्तव्य नै हुन जान्छ। गुरु पद्मशंभव को परम्परा अहिले सम्म मरेको छैन र जीवित नै छ र वहा को परम्परा अनुसार अभ्यास गरेर अहिले पनि सिद्धि का लक्ष्यण देखाउने कैयौ तिबत्ति, भुटानी र नेपाली गुरु हरु अहिले पनि हुनु हुन्छ। त्यसैले वहा ले के सिकाउनु भयो दाबि गर्ने वहा को परम्परा को बाहिर का गुरु वा अन्य जन को अधिकार को विषय होइन , त्यस्तो गर्नु भनेको त छली हुन पुग्छ ! गुरु रिन्पोचे को गुरु शिष्य परम्परा गर्दै अहिले सम्म आइ पुगेको हरेक पिडि को गुरु ले उत्तम सिद्धि को लक्ष्यण आफ्नो मर्ने बेला मा देखाउनु भएको राम्ररी रेकर्ड गरिएको छ तिब्बती , भुटानी र नेपाल को हिमाली भेग का बौद्ध परम्परा मा ! त्यसैले तपाई ले माने पनि नमाने पनि वहा को परम्परा अनुसार अभ्यास गर्ने बौद्ध लाई थाहा छ कि वहा शिव को भक्त हुने सम्भावना नै छैन। माथि भने जस्तै तपाई लाई एक बोधिसत्त्व र देवता बीच को भिन्नता नबुजेर यो कस्ट भएको हो। बुद्ध धर्म मा देवलोक हरु भनेको ६ लोक ( नरक, प्रेत, पशु , मनुष्य, असुर, देव ) मध्ये को लोकहरु हुन् र अहिले को धेरै हिन्दु ले देवी देवता लाई मुक्त या श्रिस्टकर्ता सोचे पनि बुद्धधर्म मा देव हरु केवल मनुष्य भन्दा धेरै आयु भएका र चमत्कारिक क्षमता भएका सत्त्व मात्र हुन। यिनी हरु न त मुक्त हुन्छन न त यिनीहरु को ज्ञान एक बोधिसत्त्व संग दाज्न मिल्छ। तर बुद्ध को पाला मा र वहा पछि अन्य धेरै बौद्ध गुरु हरु ले धेरै हजारौ देवी देवता लाई धर्मपाल बनाउनु भएको छ। र यी धर्मपाल लाई हरेक बौद्ध ले आदर गर्छन किनकि वहा हरु ले बुद्ध अथवा बौद्ध परम्परा को गुरु संघ शरण गएर बुद्ध धर्म को रक्षा गर्ने वाचा गर्नु भएको हुन्छ। अब एक हिन्दु लाई यो कुरा चित्त नाबुज्ला तर बौद्ध धर्म अनुसार यहि नै तथ्य हुन जान्छ जुन एक बौद्ध ले बुज्न अवाक्श्यक छ। र रिन्पोचे ले पनि यहि कारण ले एक बौद्ध को भ्रम मेट्न यो उत्तर दिनु भएको हो न कि कुनै देवी देवता लाई गालि गर्न। गुरु रिन्पोचे एक बोधिसत्त्व हुनु हुन्थ्यो र अहिले सम्म पनि वहा को परम्परा जिउदै छ जहाँ वहा ले आफु ले गरेको अभ्यास र सिकेको सिद्धान्त लाई सुद्ध सिद्ध अटुट परम्परा अनुसार सिकाउनु भएको थ्यो जुन अहिले सम्म पनि कायम नै छ। अब यो बौद्ध सिद्धान्त अनुसार को तथ्य हो र तपाई ले यो मान्नु नै पर्छ भन्ने अपेक्षा एक बौद्ध को हुने छैन तर एक बौद्ध धर्म को अभ्यासी भए पछि आफ्नो सिद्धान्त अनुसार बौद्ध धर्म सिक्ने इच्छा भएको लाई सहि जानकारी दिनु मा कसरि गलत भयो र ?
@swechhapokharel6348
@swechhapokharel6348 3 жыл бұрын
Continued.. हिन्दु परिवेस मा हुर्किएर तपाइको शिव प्रति भएको लगाव र भक्ति लाई बुज्न सकिन्छ र त्यसको सम्मान पनि गर्दछौ। तर सम्मान गर्नु भनेको तपाई को धारणा लाई न केलाई कन केवल मनोभाव मा बगेर स्विकार्नु पनि होइन नि त ! केवल मनोभाव मा बगेर आफ्नो संस्कार को चस्मा नै खोलिएन भने त हामी केवल अन्दभक्त हुने डर हुन्छ जसले हाम्रो अध्यात्म र बोधी को ढोका नै बन्द हुन्छ। बुद्ध धर्म मा चाही अध्ययन , चिन्तन , मनन गरेर केलाएर मात्र केहि पनि स्विकार्नु पर्छ भनिन्छ चाहे त्यो बुद्ध वचन होस् या त अन्य गुरु , बोधिसत्त्व वा देवी देवता को वचन ! वास्तब मा सामाजिक सद्भाव भनेको त तथ्य र युक्तिसंगत् तर्क मा आधारिक कुरा लाई स्वीकार्ने क्षमताको प्रोत्साहन गरे पछि मात्र आउछ न कि केवल एउटा समूह को मत लाइ मात्र महत्व दिएर । यस्तो गर्नु त समाजलाई झनै संकुचित बनाउनु हो र जसले गर्दा पछि को पिडि मा केवल निरासा लिएर आउछ जसले गर्दा बाहिरि शभ्यता र परिबेस लाइ नै बढी रुचाउने हुन पुग्छन । त्यसैले रिन्पोचे ले सहि बौद्ध शिक्षा र इतिहास को जानकारी दिएर हिन्दु र बौद्ध दुवै सम्प्रदायको कल्याण नै हुने म बुज्छु । हिन्दु तन्त्र र बौद्ध तन्त्र दुवै मा मन्त्र, जप, हवन आदि को प्रयोग हुनु भनेको दुवै एकै लक्ष्य मा पुर्याउने मार्ग हो भन्न मिल्दैन। यो त बुद्ध धर्म र हिन्दु धर्मको उही भारतवर्ष ( indian subcontinent/ south asia ) भित्र बाट जन्म भएको कारणले भएको हो। बौद्ध तन्त्र को गुदी भनेको बौद्ध दृस्टी मा आधारित छ।एपिसोड ७६ को पछिल्लो भाग मा रिन्पोचे ले तन्त्रयान को बारेमा बताउनु भएको छ कि कसरि यो कर्मकाण्ड र जप आदि लाई उपाय को रुप मा प्रयोग गरेर बौद्ध दृस्टी शमथ र विपश्यना मा आधारित हुन्छ । कर्मकाण्ड र जप त मनोबैज्ञानिक तरिकाले चित्त लाइ परिणत गर्ने उपाय मात्र हो जसमा एक बौद्ध गुरुले शमथ र विपश्यना को अभ्यास गराउनु हुन्छ।त्यसैले बाहिरी रुप मा उस्तै देखे पनि बौद्ध तन्त्र र हिन्दु तन्त्र मा ठुलो भिन्नता छ कि किनकि दुबैलॆ उही लक्ष्यमा पुर्याउदैनन । सरल भाषा मा भन्ने हो भन्ने दुवै उस्तै मोडेल को हवाई जहाज भए पनि, यिनीहरु उही देश जादैनन् । र तपाइँ जस्तो धेरै यात्री एउतै गन्तब्य सोचेर झुक्किनु हुन्छ। यहि भ्रम लाई हटाउन सहि बौद्ध शिक्षा र इतिहास को जानकारी दिन अत्यावश्यक छ जुन रिन्पोचे ले आफ्नो प्रवचन मा दिनु भएको छ ।
@bibeksharma270
@bibeksharma270 3 жыл бұрын
Mukesh chand जी, केहीकुरा तपाईंले भनेको ठिकै हो तर अरु धेरै कुरा तपाईंले नबुझ्नु भएको जस्तो लाग्यो। नेपालमा बाहिरी हस्तक्षेप भएको हो, क्रिस्चियनहरुले अतिक्रमण गर्न लागि परेको पनि हो । तर फेरी हाम्रा बौद्ध हिन्दू गुरुहरु विदेशमा गएर यूरोप, अमेरिकामा बौद्ध हिन्दू धर्म प्रचार गर्दा, मठ-मन्दिर बनाउदा हामी खुशी भएको, ताली पिटेको, अनी सारा संसारै "सनातन धर्म” भित्र आएको ख्वाब देख्ने मानसिकताको पनि आफ्नै सन्दर्भ छ । तर, उहाँ गुरुले उठाउनु भएको कुरा धेरै भिन्दै छ, जुन हरेक सच्चा हिन्दू-बौद्ध दुबइले बुझ्नु पर्छ। पहिलो कुरा - नेपाल र भारतमा करीब दोस्रो, तेस्रो सताब्दी देखि नै बौद्धहरुलाई पेल्ने काम सुरु भयो । बिभिन्न पुराणहरुमा बुद्धलाई बिष्णुको - “असुरहरुलाई भड्काउन आएको माया-मोह”-- स्वरुप भनेर जनमानसमा भ्रम फैलाउने कोशीस भयो र बिभिन्न हिन्दू राजा आदिले बौद्ध मठ-मंदिर भत्काउने, बौद्धहरुलाई लखेट्ने काम गरे । आदी शंखराचार्य, कुमारील भट्ट लगायताका हिन्दू गुरुहरुले बौद्धलाई निमिट्यान पार्न सैनिक दमनको बाटो अपनाए। फेरी नेपालमा मल्ल काल देखिनै यही सिल्सिला जारी भयो र बौद्ध हरुको दमन सुरु भयो । अनी राणा - शाहहरुले पनि त्यही बाटो अपनाए। यसरी मुसल्मान र हिन्दू राजाहरुले बौद्धधर्मलाई भारत-नेपाल आदिमा निमिट्यान पार्न आजको १८ सय बर्षदेखी लागि परे । त्यसै क्रम्ममा जब मुसल्मानले बौद्ध विस्वविध्यालय भात्काएपछी बौद्ध धर्म भारतबाट हरायो, त्यसपछी हिन्दू गुरुहरु द्वारा बौद्ध धर्म्लाई बिभिन्न रुपमा अपव्याख्या गर्ने, भ्रम पैदा गर्ने काम जारी रह्यो । त्यसैको फलस्वरुप भारत र नेपालका अनेक हिन्दू गुरु-बाबा, विद्वानहरुले बौद्ध धर्मको अत्तो पत्तो नभै अन्धाधुन्द रुपमा बौद्ध धर्मको बारेमा बोल्ने क्रम सुरु गरे, जसले गर्दा जनमानसमा बौद्ध धर्म प्रती अनेक प्रकारको भ्रम, गलत धारणा बन्दै गएको र त्यसले गर्दा बुद्ध धर्म नेपाल र भारत बाट पुरै लोप हुने स्थितिमा भएको कुरा धेरै कम् नेपाली, भारतीयलाई थाहा छ। के यो ठिकै भयो त? के नेपाल र भारतको सबैभन्दा पुरानो मध्यको एक धर्म-संस्क्र्ती पुरै नाश हुने, लोप हुने स्थिती आउनु राम्रो हो? त्यही क्रममा अवधुती बाबाले भेनेको कुराको खण्डन प्रमाणका साथ गरिएको हो । त्यसैले तपाईंले यो बुझ्नु पर्छ कि यदी सामाजिक सद्भाव साँचो रुपमा कायम राख्ने हो भने बौद्ध धर्मको सम्मान गरिनु पर्‍यो, यसरी जथाभावी बोल्ने क्रम रोकिनु पर्‍यो , र नेपाल भारतको ईतिहासको समिक्षा, पुनरावलोकन तथा आत्मालोचना गर्दै बौद्धहरुको मठ-मंदिर उनिहरुकै जिम्मा लगाएपछी मात्रा साँचो सद्भाव , सहिश्णुता सामाजमा कायम हुन्छ । त्यसैले यहाँ ऐतिहासिक कुरा धेरै छन । २-४ क्रिस्चियन आएर बोल्दैमा सामाजिक सद्भाव बिग्रिएको होएन । सामाजिक सद्भाव कस्लाई चाहिएको छैन? झन बौद्धहरु त शान्ती, करुणाकै पक्षपती हुन । to be continued.....
@bibeksharma270
@bibeksharma270 3 жыл бұрын
Mukesh Chang ji, दोस्रो कुरा जुन हरेक नेपाली र भारतीयले बुझ्नु पर्छ त्यो हो हाम्रो भारतवर्षको पुरानो आध्यात्मिक ईतिहास - नेपाल र भारतमा प्रमाणमा आधारित भएर शास्त्रर्थ, खण्डन-मण्डन गर्ने परम्परा थियो। मेरो गोरुको बार्है टक्का, मेरो धर्म ग्रन्थमा लेखिएपछी त्यसै हुनु पर्छ भन्ने हठधर्मिता, कट्टरता, कठमुल्लावादिपना थिएन । बरु खुल्ला रुपमा प्रमाणको आधारमा तत्वको विवेचना गर्ने, केलाएर हेर्ने, समिक्षा गर्ने, र सत्यलाई छिचोल्ने गज्जबको परम्परा हाम्रा ॠषि मुनिहरुमा थियो । त्यो परम्परा अब विस्तारै खतम भएको प्रमाण तपाईंको विचारले पनि प्रतिविम्बित गर्छ । तपाईंले सत्य के हो त, हेरौ न त भन्नु भएन ? किन ? एउटा मनोवैज्ञानीक कारण छ - सत्य तथ्य केलाउदा आफ्नो विचार, आफुले पकडेर बसेको यथास्थितिवाद हल्लन सक्छ, भत्कन सक्छ ! त्यो डर हुन्छ, त्यसैले मानिसहरु सत्य सुन्न डराउछन । सत्य के हो भन्नु भन्दा पनि, कसरी सत्यलेनै हामीलाई मुक्ती दिलाउदछ भन्ने मान्यता राख्नु भन्दा पनि, जसरी पनि मैले पकडेको, मलाई मन परेको, मेरो अहमंकारले पकडेको प्यारो झुठनै कायम राख्ने मानसिकता हुन्छ। यो हिन्दू बौद्ध धार्मिक परम्परा होईन, बरु क्रिस्तियन, अब्राहामीक धर्महरुको कार्य शैली र धार्मिक संकृति हो। यो कुराको हेक्का धेरैलाई हुँदैन - यसमा मनन गर्नु होला ! माथिको गुरुलेपनी त्यही भारतबर्षको पुरानो धार्मिक , आध्यात्मिक संकृतिलाई जगाउदै प्रमाणका साथ आफ्नो तर्क प्रस्तुत गर्नु भएको हो। तपाईंले उहाले बताउनु भएको कुरा बौद्ध ग्रन्थ पल्टाएर हेर्नु भयो? हो, यो सुतुर्मुर्गले बालुवामा मुख लुकाएर सत्यलाई नकार्ने चलन जुन आज नेपाल र भारतमा चलेको छ, क्रिस्तियनले हाम्रो धर्म सभ्यता सिध्याउलान नसिद्याउलान, यो चलनले भने अबश्य सिध्याउने छ, किनकी सत्य तथ्यको , तत्त्वको अनुसन्धान, अवलोकन, समिक्षा, विश्लेशण गर्ने परम्परा मरेपछी हिन्दू धर्म, बुद्ध धर्म बाँकी रहदैन । यो कुरालाई राम्ररी मनन, चिन्तन गर्नु होला । अब भगवान शिव कै कुरा गर्नु हुन्छ भने एक्चोटी ऋग्वेद, पुराण पल्टाएर हेर्नुस् - ऋग्वेदमा शिवलाई बडो भयङ्कर क्रोधिको रुपमा प्रस्तुत गर्दै प्रार्थना गरिएको छ - मलाई क्रोधले हानी नगरि दिनोस भनेर ! अनी पुराणहरुमा शिवको उदण्ड रुप चित्रित गरिएको छ - रिस उठेपछी त्यसलाई नियन्त्रणमा लिन नसक्ने, आफ्नै छोरालाई समेत मार्ने, आफ्नी प्रिया सतिदेवीको वियोगमा उनको लाश उठाएर, बौलाहा भएर सँसार घुम्ने आदी । के यो एउटा आफ्नो मनलाई वशमा लिएको, आफ्ना इंद्रियहरु दमन गरेको योगीको चित्रण हो? तपाईं आँफै छातीमा हात राखेर भन्नुस् - आजको सामाजमा कसैले आफ्नै छोरा मार्यो भने, सबैसँग रिसाउँदै हिड्यो भने, स्वास्नी मर्दा मरेको लास काँधमा राखेर बौलाएर हिड्यो भने "यो त गज्जबको योगी राहेछ " भनेर फुलमाल चढाउनु हुन्छ कि कुनै मानसिक अस्पातलमा लौजानु हुन्छ? यो म तपाईंलाइनै चिन्तन मनन गर्न छोडी दिन्छु ! अब बौद्धहरुले हजारौ बर्ष देखिनै शिवलाई धर्म-पालको रुप मात्रा हेरेका छन , यो संसार सृष्टि गर्ने आदिदेवको रुपमा होईन । त्यसैले बौद्ध धर्ममा शिवको चित्रण र हिन्दू ग्रन्थमा पाईने शिवको स्वभाव, चरित्र ठ्याक्कै मिल्छ । यसलाई के भन्नु हुन्छ नि ? जे हो त्यही भनिएको हो, न घटाइएको छ, न बढाइएको छ । यहिनै भारतीय आध्यात्मिक संस्कृति हो - जे छ त्यही भन्ने, प्रमाण र तर्कको आधारमा ! to be continued.....
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 4,6 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 19 МЛН
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 16 МЛН
Teachings Related to Death in Buddha Dharma
2:16:11
Byoma Kusuma Buddhadharma Sangha
Рет қаралды 58 М.