शहीद गेट | Manoj Gajurel | Chakra Dawadi | Rashtra | Sisnupani Nepal | Shadid gate 2081

  Рет қаралды 257,797

GajuReal

GajuReal

3 ай бұрын

GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
Shaid, A play by Manoj Gajurel.
Artists : Manoj Gajurel And Chakra dawadi
Makeup : Binod Shrestha and sushma shrestha
@ Rastra Programme By Sisnupani Nepal

Пікірлер: 419
@jeewanshrestha2833
@jeewanshrestha2833 3 ай бұрын
एउटै मन कति पटक जित्छौ मनोज दाइ ? धन्न तिम्रा प्रहसन आउँछ र देश प्रती अलिकता आशा जगाउछ ।
@ishworrokaya4525
@ishworrokaya4525 3 ай бұрын
स्वर्गीय सहिद प्रति उच्च भावपूर्ण श्रद्धाञ्जली दिदै यो नाटक सुन्दै नालायक प्रचण्ड थाम्न नसक्ने आँसु हुनु पर्ने मुसुक मुसुक हास्दै छ हे भगवान् यी प्रचण्ड लाई स्वर्ग मा के के गरे भनेर कसैलाई यसरी नै प्रस्तुत गरि दिउन् ।
@thirprasaddhitalkrishna3220
@thirprasaddhitalkrishna3220 3 ай бұрын
्रि ँँण भईङ॥ृृझीऐआआाआआआाआआाआआाआआाआआाआआाआआाआआाआआाआआआाआआआआआाआआआाआआाआआाआआाआआाआआाआाआआाआआाआआाआआाआआआआाॐा😅😅😅😅
@SantosBk-db4yx
@SantosBk-db4yx 3 ай бұрын
ओ भाई तिमीलाई प्रचण्डले के बिगारेको छन् प्रचण्डलाई किन गाली गरेको ।
@devichandrapoudel3946
@devichandrapoudel3946 3 ай бұрын
त जस्ता झोलेहरुले हो यो देश बिगारेको आफ्नाले गरे राम्रो अरुले गरे खत्तम। नेतालाई गाली नगरिकिन आफ्नो कर्तव्य निर्बाह गर देश त्य्सै बन्छ।
@RajanKarki-ke4ed
@RajanKarki-ke4ed 3 ай бұрын
त जस्ता कुकुरले हाे देश बिगारेको ।
@LaxmanBasnet-nt6dy
@LaxmanBasnet-nt6dy 3 ай бұрын
प्रचन्डलाई कति बेला सरापु भनेर बस्या रैछस।तेरा गु खाने अरु कुन नेता राम्रा भए प्रचन्ड भन्दा??
@surendrabhandari8558
@surendrabhandari8558 3 ай бұрын
महान सहिद हरु प्रती उच्च सम्मान प्रकट गर्दै, गजुरियल टिम लाई नमन गर्दछु 🙏🙏🙏
@indrajitmandal8976
@indrajitmandal8976 3 ай бұрын
आउने पुस्ताको लागि नै लौरो हाम्रो देशको स्वतन्त्रता हो।🇳🇵🇳🇵🇳🇵🇳🇵 शहिद प्रति हार्दिक श्रद्धान्जली......!
@sonammagar9760
@sonammagar9760 3 ай бұрын
आँसु नौ आयो 😢 मेरोत सायद यो देश प्रेम भएर होकि🇳🇵🇳🇵🙏
@narmayabhandari3861
@narmayabhandari3861 3 ай бұрын
कस्तो मार्मिक शब्द छन आँसु आउने गरि तर अघि बसेका नेता हरु टुलुटुलु हेरेर किच्च हासेर बसेको देख्दा लाज लाग्यो महान सहिद हरु प्रती श्रद्दा सुमन अनि कलाकार लाई सम्मान ❤
@rabindhakal1558
@rabindhakal1558 3 ай бұрын
धेरै राम्रो छ गजुरियल टिम लाई अन्तर आत्मा देखि नमन छ/ सबै मा चेतना भया साच्चिकै नेपाल नेपाल रहने छ
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 ай бұрын
सहिदहरु प्रति उच्च सम्मान ! अब दोस्रो मनोज गजुरेल जन्मन गाह्रो छ।❤
@tularajbhandari7894
@tularajbhandari7894 3 ай бұрын
साचै हाे ।।❤❤
@arjunshahi
@arjunshahi 3 ай бұрын
मनोज दाइ म धेरै पटक रोएको छु एक्लै अनि यस्तै राष्ट्रियता संगका आयाम ले आज झन बेस्सरी रोय र आफै भने मन हलुका भयो तर खै????
@rudradahal8761
@rudradahal8761 3 ай бұрын
यो हेर्दा हामी सर्वसाधारण हरुको मात्र मन पोल्दो होकि यी नेताहरुको पनि मन पोल्दो हो। आँसु आउँछ यार । महान सहिद हरु प्रती हार्दिक श्रद्धाञ्जली ।
@sagarbarsha123
@sagarbarsha123 3 ай бұрын
लाज पचेका हरु अझै मुख छोपी हाँस्दै छन् थुक्क तिम्रो जिन्दगी😢😢😢😢
@pokarakalakendra9317
@pokarakalakendra9317 3 ай бұрын
तैत भनेको के लाज सरम छैन
@Vijayrim
@Vijayrim 3 ай бұрын
अंधो, बहिरो, लाटों नेता भए सम्म र जनताको चेत नभयेसम्म क़ेही हूने वाला छैन। जे होस समाज लाई एसरी नै चेत खोलने कार्य गर्नु भएको मा धन्यवाद!
@cbthapa2087
@cbthapa2087 3 ай бұрын
आदरियण दाई हजुरको कलालाई अन्तरहृदय देखीनै नमन हजुरको प्रस्तुती सारै मर्मस्पर्सी लाग्यो आजैका दिन देखी नेपाली जनता र नेतामा सदभाव सदविचार आओस शुभकामना ....
@kiranrpaudel
@kiranrpaudel 3 ай бұрын
अत्यन्त सिर्जनात्मक र मनै रुवाउने प्रस्तुती को लागि सबै टिम प्रती हार्दिक आभार तथा सादर नमन । म मरे पनि मेरो देश बाचिरहोस ।
@rijaldipesh
@rijaldipesh 9 сағат бұрын
सहित प्रतिउत्त सम्मान gajural टिम प्रति साथ उच्च सम्मान।
@Dilli_Rijal
@Dilli_Rijal 3 ай бұрын
नयाँ बर्ष बाट मर्न नसकेका सबैमा रास्ट्र र रास्टृयता प्रती चेत खुलोस ।
@Dev.chamling__Official
@Dev.chamling__Official 3 ай бұрын
गज्जब गजुरियल र दवाडी सरको , उच्च सम्मान ❤🎉
@Sunvibesinsoul
@Sunvibesinsoul 3 ай бұрын
मैले कसैलाई गाली र ताली दिइन मात्रै मनोजे लाई उच्च सम्मान दिए🙏यस्तै महिना महिनामा दिदै जानुस है । पुरानो साइनोले सायद भिनाजु पर्नु हुदो रहेछ तर मैले साइनोले गहिराई खोतल्न खोज्या होईन मात्रै कामना गर्या हु । देश लाई पिडा हुँदा प्रत्यक्ष छाती फुल्छ 😪😪 सबै कलाकारमा सम्मान है💐🌷🌹🙏
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
महान सहिद प्रती हार्दिक श्रद्धासुमन । कलाकार प्रति उच्च सम्मान ।। रास्ट्रघाती हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।।
@ankitbashyal2059
@ankitbashyal2059 3 ай бұрын
स्वर्गीय सबै शहिदहरको बलिदानले बनेको यो हाम्रो प्यारो (नेपाल) देश सधैं बाची रहोश। भ्रष्टाचारीले देश खाई सक्यो अनि शहिदहरुको सपनालाई चाहिँ सपना नै रयो😢
@durgaprasadadhikari4110
@durgaprasadadhikari4110 3 ай бұрын
आहा !! अत्यन्तै ओझिलो प्रस्तुती 🙏 शहिदका सपनाहरुलाई बिर्सेर देशलाई खेलौना बनाउने अहिलेका शासकहरुलाई कहिले चेत खुल्ने हो जनताका आँखामा छारो हालेर देस दोहन गर्न हुँदैन भनेर 😪😪
@kishorkhatri5965
@kishorkhatri5965 3 ай бұрын
सारै राम्रो ❤जनचेतनामूलक छ🎉समाज राजनिति🙏 सुधारकोलागि😅राम्रो चिन्तनछ सबैलाई सफलताको 🍃सुभकामना🌷 कतारबाट हेर्छु🌹🌻💐
@kumarbudhathoki5130
@kumarbudhathoki5130 3 ай бұрын
क्या गज्जब प्रस्तुति । सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली। कलाकारहरु प्रति उच्च सम्मान।
@reshamrana4119
@reshamrana4119 3 ай бұрын
धेरै सहार्निय प्रस्तुति गरिदिनु भएकोमा कलाकार मित्रहरूलाई हृदय देखि धन्यवाद ।🙏❤️🇳🇵
@kabindralalpradhan6024
@kabindralalpradhan6024 3 ай бұрын
गजुरेल जीलाई गुनासो-जति अरू विषय गर्विलो छ शीर झुकाउन योग्य प्रस्तुति ठान्दछु त्यति नै असहमति धरहरा उठेको प्रस्तुत गर्नु भएकोमा।ढलिरहेको धरहरालाई जिस्क्याइरहेको आन्दोलनले शहीदलाई काउसो लागिरहन्छ । धन्यवाद ।
@gokullamichane7818
@gokullamichane7818 3 ай бұрын
कुनै शब्द छैन मनोज दाइ को अलौकिक प्रतिभा को बर्णन गर्न
@srcreation5743
@srcreation5743 2 ай бұрын
सहिदहरु प्रति भावपुर्ण श्रद्दान्जली । सहिदहरुको सपना पुरागर्नेहरु मुसुमुस हास्दै बसिरहेका छन ।
@ramkc5371
@ramkc5371 3 ай бұрын
सारै मार्मिक छ तर रान्चिमा लैजानु पर्ने १००प्रतिशत पागलहरूलाई हामी जन्ताहरू भेँडा भएरै पागलहरू लाई भोट दिएर जिताउनु महान ठूलो भुल हो हजुर
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 ай бұрын
RIP prachanda yag hasira6a
@Reet1024
@Reet1024 3 ай бұрын
धेरै मार्मिक र धेरै संधार्भिक प्रस्तुति . देश अनि विदेशको को भ्रमण गर्दा केहि शुस्म इतिहासको अध्यन गरे . र आफै पनि सुरक्षा को जागिर र तालिम गर्दा अनुभव गरेको कुरा , हरेक शिप,कला, संस्कृति ,भाषा बचाउन अनि सम्ब्रिधि र शान्ति ल्याउन पहिला दरिलो सुरक्क्षा चाहिन्छ . बलियो सुरक्षा संयन्त्र बनाउन इतिहास र बिरासत बोकेको संग्स्था चाहिन्छ . नेपालको सन्दर्भमा त्यो राज्संग्स्था नै रहेछ . जब जब देश अप्ठ्यारो इस्थितिमा हुन्छ तब तब येही संग्स्थाले नेपाल बचाएको अनुभव र इतिहास भेटाए . हामीले एकबार स्वछन्द रुपले ,गम्भीर भएर सोच्नु नै पर्छ .
@bamdevpokhrel2265
@bamdevpokhrel2265 3 ай бұрын
सार्है गर्विलो प्रस्तुति, धन्यबाद तपाइहरुलाइ!्
@anilbhujel8628
@anilbhujel8628 3 ай бұрын
मनोज सर! जति नै ब्यँज्ञ्य पस्क्य पनि यहाँ अाएर तालि मात्र दिन्छन् र लाजै पच्चाएर सुन्ने जनताका समुहहरु मात्र छन् नेपाली समाजमा।
@srijanakhadka782
@srijanakhadka782 3 ай бұрын
यस्तो दृश्य हेरेर मातृभक्ती जाग्ने नेपाली जनतालाई मात्र हो|पदासिन ब्यक्ति ले बुझे पो😢😢😢
@ashok-zu9il
@ashok-zu9il 3 ай бұрын
मनोज गजुरेल ज्यू धन्यवाद, यति राम्रो नाटकको लागि
@jagatrajadhikari4828
@jagatrajadhikari4828 3 ай бұрын
यी मन्चमा बसेका दानभहरुलाइ यस्तो मार्मिक कुरा सुनाउनु भालुलाइ पुरान सुनाए बराबर हो ।
@rabinshrestha2004
@rabinshrestha2004 3 ай бұрын
"जिन्दगीको बाजी थापौ के मर्नु यहाँ गुलाम बनेर" अत्यन्त मर्माहत
@devileyes232
@devileyes232 21 күн бұрын
चेतना नभएको हरु लाइ केहि भएको छैन मनोज दाइ प्रति नमन सहिद हरु लाइ सम्झना
@Aussie17
@Aussie17 2 ай бұрын
मनोज गजुरेल ज्युलाइ धेरै धेरै धन्न्यवाद , साह्रै मार्मीक र रास्ट्रप्रेमले ओतपोत छ प्रस्तुती ❤️
@-thewomen697
@-thewomen697 3 ай бұрын
हरेक प्रस्तुतिकरणले निशब्द बनाउँछ। सुपर।
@BPBADAL
@BPBADAL 3 ай бұрын
❤गजब छ - अब नयाँ विहानी शुरु हुनेछ ❤ काङ्ग्रेस कम्युनिस्ट सतमार्गमा लाग्ने छन !! ❤
@user-df8mm8hx1d
@user-df8mm8hx1d 3 ай бұрын
सलाम छ मनोज सर, प्रचण्ड जस्तो शहिदको मर्म नबुझनेलाई सहिद गेटमा आउनुको कुनै औचित्य छैन!
@yubrajpaudel1413
@yubrajpaudel1413 3 ай бұрын
super super super & unique creations, mostly emotional & knowledgefull 🙏manoj gajurel sir💖💝❣️💥🙏.
@sumandhamala6769
@sumandhamala6769 3 ай бұрын
100 भन्दा कम भएका हरु आउनुस् मिलेर अगाडि बढ्न पर्छ
@Rai-Sunil
@Rai-Sunil 3 ай бұрын
मनाेज सर प्रती जहिले उच्च सम्मान रहीरहनेछ❤ तपाईँ को शब्द शब्द मा नीकै ओजन बोकेको छ।। सहित प्रती सम्मान ❤
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
हेर्दाहेर्दै धेरैका आँशु झरेहोलान नि ... यो देशका शासकहरु कहिले पनि सुध्रेलान जस्तो छैन । लोभ, पाप र स्वार्थले भरिएका छन् ।
@samlama7318
@samlama7318 3 ай бұрын
हास्न आको म भावुक पो भईयो ।
@user-rg5is3pj5e
@user-rg5is3pj5e 3 ай бұрын
स्वर्गिय माहान सहिद हरु प्रति सम्मान छ १७००३ को आतङ्ककारी प्रचण्ड र त्यसका अगुवा पछूवा हरु लाई त धिक्कार छ यस्ता यनेन्दा मा हिड्ने हरु लाज धिक्कार छ
@KabitaRegmi-jp6bl
@KabitaRegmi-jp6bl 3 ай бұрын
राष्ट्रियता २०६२ अघि थियाे तर अहिले छैन अब अमेरिका भईसकेकाे छ । कहाँ राष्ट्र र कहाँ राष्ट्रियता 🤔🤔🤔🤔🤔🤔
@TheShyamyogol
@TheShyamyogol 14 күн бұрын
हास्नकाे लागि भनी हेर्दै गर्दा गहभरी आँसु छचल्केकाे पट्टै पाईएन ।❤
@pudasainiishan690
@pudasainiishan690 2 ай бұрын
आदरणीय कलाकारहरु लाई अन्तरहृदय देखी नमन ❤
@rameshdhungel2450
@rameshdhungel2450 3 ай бұрын
यथार्थतामा मार्मिक चित्रण । जय होस् कलाकारज्यूहरुको!
@google.football-team_
@google.football-team_ 24 күн бұрын
Mohlai ta last ko line ak dham maen pareyo dai hajur lai murimuri dhaneyvadh dai i salute dai mero maen noi xoyo dai 😢❤❤❤❤
@ShortsTotal-f7h
@ShortsTotal-f7h 3 ай бұрын
आहा !!
@user-nt5ei7pu3o
@user-nt5ei7pu3o 2 ай бұрын
Ma marera kehi hudaina Tara desh marnu hudaina ! Yo sentence le mutu xoyo ! Thanks
@sameerlama5440
@sameerlama5440 3 ай бұрын
अति राम्राे प्रस्तुती छ !
@surajkumaar22official
@surajkumaar22official 3 ай бұрын
Awesome brilliant actors mr gajurel ji, and mr dawadi ji!!😮😮
@durgaprasadbaral1058
@durgaprasadbaral1058 3 ай бұрын
खिया लागेका मस्तिष्कहरू बेलाबखत यस्तै खाक्सीले खुइल्याउँदै गरौं। हार्दिक धन्यवाद मनोज गजुरेल र समुच्च टोलीलाई।
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 3 ай бұрын
साह्रै राम्रो यतार्थपरक कलकारिका , धन्यवाद मनोज सर र टंक आचार्य सर लाई ❤🙏🙏
@ThePaluwaAcademy
@ThePaluwaAcademy 3 ай бұрын
उत्कृष्ट ❤️
@DURGABC
@DURGABC 3 ай бұрын
Brilliant content and performance salute 🎉
@ramesh-timsina
@ramesh-timsina 3 ай бұрын
अत्यान्तै मार्मिक,यथार्थ पुर्ण।। किन हुदैन हाम्रो देशमा चोर,लुटेरा,भष्टचारी नेता लखेट्ने आन्दोलन??
@-Rr1990
@-Rr1990 3 ай бұрын
गजब प्रस्तुती 🙏🏽, सहीदको आवाज हरेक नेताको कानमा गुन्जियोस्।
@user-um6en8xv2y
@user-um6en8xv2y 3 ай бұрын
सारै मन छुयाे🙏🙏🙏
@gopalpun9001
@gopalpun9001 3 ай бұрын
एक्दम मन छुने प्रश्तुती मनोज जी । सलाम छ तपाईं दुइजनाको प्रश्तुती लाई ।❤❤❤❤
@khagendraacharya-wk4tn
@khagendraacharya-wk4tn 3 ай бұрын
जय देश ,सहिद हरु प्रति सम्मान छ वाउ देश भक्ति 🎉
@surandrabasnet9245
@surandrabasnet9245 3 ай бұрын
यो हो नी प्रस्तुति भनेको त जय नेपाल ❤
@dipakkatwal8139
@dipakkatwal8139 3 ай бұрын
outstanding great artist manoj sir...with team
@RajeshKumar-nf5cu
@RajeshKumar-nf5cu 3 ай бұрын
😢😢मन मुटु मस्तिष्क सबै छोयो 🌹वाह मनोज गजुरेल दाई👍️
@lilakumarimalla5186
@lilakumarimalla5186 3 ай бұрын
सहिद प्र ती श्रध्दा उच्च समान छ, मुरुधन्य साहित्य,नाटयकला😅कार दुबै जना लाख,लाख धन्यवाद।नेपाली जनजनमा ,नेताहरु गरिएकाे व्याङयात्मक वाणिले सबै मा चेतना भया ।
@manojbist4787
@manojbist4787 3 ай бұрын
सायद देश प्रति माया छ भने मनोज गजुरेललाई मात्रै छ जस्तो लाग्छ । जय मनोज, जय देश, जय कला
@meghukandel2076
@meghukandel2076 3 ай бұрын
दमदार प्रस्तुती !
@rabinyadav4735
@rabinyadav4735 2 ай бұрын
अतुलनीय प्रस्तुति 🙏🙏🙏
@Rabin-rai22
@Rabin-rai22 3 ай бұрын
वाह !क्या मिठो गजुरेल तिम❤
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
जब कोई ज़िम्मेदारी मिले, काम करना पड़े, तो उसे रो-रो कर मत करो. अगर उसी काम को खुशी खुशी करोगे तो बोझ नहीं लगेगा.
@himatimalsina3083
@himatimalsina3083 3 ай бұрын
सारै सुन्दर र चेतनामुलक प्रस्तुति ।
@user-fe9od4te7v
@user-fe9od4te7v 3 ай бұрын
Veryy nice शहिद प्रति सम्मान मेरो देश
@user-ll8vu1fm7y
@user-ll8vu1fm7y 3 ай бұрын
महान सहिद हरु प्रति उच्च सम्मान
@thepremvibe
@thepremvibe 3 ай бұрын
ekdamaai maan paryo hajur
@rahualsunam-br7bb
@rahualsunam-br7bb 3 ай бұрын
आहा कति राम्रो प्रस्तुति
@maheshworkoirala2834
@maheshworkoirala2834 3 ай бұрын
स्वर्गिय शहिद प्रति भाबपुर्ण श्रद्वानजलि ,प्रस्तुति भबुक छ कलाकार प्रति सम्मान छ
@errobintamang503
@errobintamang503 3 ай бұрын
सारै मर्मस्पर्शी,सुमधुर,गम्भीर र सोचनिय प्रस्तुती सम्पूर्ण टिमलाई सम्मान छ🙏🙏🇳🇵🇳🇵🇳🇵
@milanbogati8762
@milanbogati8762 3 ай бұрын
Mero desh Nepal Ani kalakar Manoj DUI Lai sahid ko path sikai dino bho Salam 6
@durgaguragain6368
@durgaguragain6368 3 ай бұрын
नव वर्ष २०८१ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 💐🍀
@user-df8mm8hx1d
@user-df8mm8hx1d 3 ай бұрын
दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभत्त माथेमा अनि कान्छा सहिद गगालाल श्रेष्ठ क कस्लाई सम्झना छ!हाम्रा महान शहिदहरुप्रति हृदय देखि नै नमन छ।🙏🙏🙏
@santamanrai1201
@santamanrai1201 2 ай бұрын
सहिदहरुलाई भावपुर्ण श्रान्जलि अर्पण गर्दै कलाकार द्वयलाई सम्मान र सलाम गर्दछु !
@NatureVsMen
@NatureVsMen 3 ай бұрын
उत्कृष्ट नाटक र उत्कृष्ट लेखन !
@jayaramthapa970
@jayaramthapa970 3 ай бұрын
नयाँ बर्ष को धेरै धेरै शुभकामना गजुरियल टिम मा पाल्नु-हुने सम्पुर्ण मा 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
@sivaramchaulagai8121
@sivaramchaulagai8121 3 ай бұрын
❤ namaskar daju
@bharatbirrai9791
@bharatbirrai9791 3 ай бұрын
सहिद हरु को यो बार्तालाप ले मेरो भित्री मन छोयो, एक छिन स्तब्द अनि भावुक भए, कता नजानिदो पाराले मेरा नयन आँसु ले ढिल पिल हुन पुग्यो, एक छिन पछि प्रेस भए।गजब।👍️
@avishekpandey4477
@avishekpandey4477 3 ай бұрын
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
@debendrabasnet3095
@debendrabasnet3095 3 ай бұрын
सर्बप्रथम नया बर्ष २०८१ को हार्दिक मङगलमय शुभकामना💐💐💐। वास्तबिक सत्य तत्थे घटना अब नघटोस भनि जन्तालाइ भन्दा नेतालाइ हाम्रो देशको कलचर ईमान र ईमान्दारिता बचाउन कति राम्रो सुझाब दिनु भयो मनोज गजुरेल दाइ तर नराम्रो नेताला गालि गर्नु भन्दा यसरि भन्दा केहि हरियो पालुवा पलाउछकि ।हैन हुनत हाम्ले शोचेजस्तो शोजो ईमानदार नेतात काहा पाइन्छर तर नराम्रोलाइ राम्रो बनाउन हामि कलाकार जन्ता समाजको पनि ठुलो हात हुन्छ।सहि हो दाइ सहि हो।
@MadhuSharma-fp4nz
@MadhuSharma-fp4nz 3 ай бұрын
Awesome!!!
@rajendrashrestha618
@rajendrashrestha618 3 ай бұрын
सम्पूर्ण शहीद प्रति हार्दिक श्रद्धान्जली
@pawanoffical-we5tk
@pawanoffical-we5tk 2 ай бұрын
मनोज दाई पर्ति उच समान 🙏❤️😘❤️
@sabin9911
@sabin9911 3 ай бұрын
Huge respect to the Legendry comedian manoj sir 🙏🙏🙏.....jati j vaneni neta and janata sudhrane hoina
@Ramesh-tv1xj
@Ramesh-tv1xj 3 ай бұрын
अब्बल र सर्वपरी बौद्धिक चेतना भएका महान कलाकार दाई प्रति हार्दिक नमन
@Thaneshwarbhandari
@Thaneshwarbhandari 3 ай бұрын
Good concept and showcase. Many many congratulations for this entire team.
@biplab43
@biplab43 3 ай бұрын
Powerful! Janata le gahiro sanga sunem, sunna parne le kahile sunchhan? Dhanna sune jasto garera basna chahi sakchhan!
@lokendrashahi9856
@lokendrashahi9856 3 ай бұрын
नमन।।
@romanpaudyal431
@romanpaudyal431 3 ай бұрын
यो कमेन्ट पढ्ने सबैको कल्याण होस शुभ होस शुभकामना❤❤
@upendratimilsaina8528
@upendratimilsaina8528 3 ай бұрын
सारै गर्बिलो प्रस्तुति तर येस्ता पेट भर्नको लागि राजनिती गरेका हरुको अगाडि यो प्रस्तुतिको बेइज्जत भयो👃🙏🙏🙏
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
उच्च सम्मान मनोज सर🙏🙏
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 8 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 8 МЛН
Котик спрятался 👀 #юмор #рекомендации #прикол
0:24