चर्चित र साहसी नेपाली सेनाका कर्णेल शाहको गणेशपुर र थवाङ्गबारे बिस्तृत जानकारी । खास यस्तो भएको...

  Рет қаралды 1,280,325

Sunaulo TV

Sunaulo TV

3 жыл бұрын

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Former Colonel Nabal Shah of the Nepal Army. Nabal Shah, Nepal army, Kathmandu Nepal, Pla Nepal, Apf Nepal, Nepal police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Kathmandu_Nepal #Pla_Nepal #Apf_Nepal #Nepal_police

Пікірлер: 1 800
@SunauloTV.
@SunauloTV. Жыл бұрын
उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् kzfaq.info/get/bejne/mLFkdKejtrfPf2Q.html
@santoshbhujel478
@santoshbhujel478 3 жыл бұрын
आफ्नै नेपालीलाई दुस्मन भनी भनी मार्ने धेरै interview सुनाए तर यता मारे पनि नेपाली उता मारे पनि नेपाली यो निकै मार्मिक छ ।आफ्नो कर्तब्य को पालना गर्ने र आफ्नो परिवारको भविस्य हेर्ने निस्वर्थ नेपालको महान् सपुटलाई मरेको ।पाप देखपर्दैछ प्रचन्ड लाई ।।।
@manbahadur7814
@manbahadur7814 3 жыл бұрын
अती मार्मिक शब्द आर्मीको पोसाक लगायर पेन्सन पकाउने लाखौं सेनाहरु छ्न । देशको लागि लडाइँमा होमिएकोमा देशको लागि केही गर्न पायको गर्व गर्ने कर्शाब मेरो सलाम जय गोरख ।
@dilbhadur8033
@dilbhadur8033 3 жыл бұрын
wow chatta bujne kura sunna payoo
@majorngurung5502
@majorngurung5502 3 жыл бұрын
True sir
@maheshbhatta4669
@maheshbhatta4669 3 жыл бұрын
@@dilbhadur8033 ,,,,
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
true fact sir
@dilipdahal732
@dilipdahal732 Жыл бұрын
आज फेरि पनि नवल शाहको अन्तरबार्ता सुन्न मन लाग्यो❤
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@basantaadhikari2559
@basantaadhikari2559 3 жыл бұрын
ज्ञान शिप बुद्धि र क्षमता भएको देश को सपुत लाई सलुट
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Good sir
@basantkumar8180
@basantkumar8180 3 жыл бұрын
Derairamoraicha. Sirjou
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
@@basantkumar8180 pp Lppp.pppjp
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
L look
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
P Pp Ppppp Ppp Pppl
@premkhadka508
@premkhadka508 3 жыл бұрын
नेपाल तारा का हिरो तपाईं लाई जयनेपाल जयदेस
@govindabhandari6656
@govindabhandari6656 3 жыл бұрын
सलाम कनर्ल जी, अजय गुल्म को कुरा धेरै सुनेको थिए , हजुर को साहासी र साहासी पुण कामको लागि सलाम, ग गढेरपुर मा आर्मी ले कडा देखाए को छ , हजुरको काम योगदान पुण छ , माओबादी ले सबै ईन्टरभीउमा 95% गफनै हानेको छ ,
@sitaramrai6314
@sitaramrai6314 3 жыл бұрын
माओवादीका हरु अझै पार्टीको कार्यकर्ताहरु छन त्यै भएर हावा गफ बडाइचढाइ गर्छ
@sudipbasnet6248
@sudipbasnet6248 2 жыл бұрын
Tyo sablai tyi mawobaadile baariko kanlaiknla khedeko dekhinthyo bekarko guff kasle hamilai thahaa hunna bakwas
@thenepalidevils8906
@thenepalidevils8906 2 жыл бұрын
@@sudipbasnet6248 tehi khatra vayera khara ra ganeshpur ma vageka hola. Hareko ma ta hareko vannu va cha ta. Maobadi jasto hoina abja garna gako nasakepachi dusman leh Ni jitena Hami leh Ni harenam reh.
@govindabahedar5747
@govindabahedar5747 3 жыл бұрын
भिक्टोरिया क्रस जस्तै नेपाली तारा पाउने एक बहादुर अफ्सर हुन।नबल शाह सलाम छ।
@arjunrana3328
@arjunrana3328 3 жыл бұрын
पहिलाको अफिर हरु भनेको हिराको हार जस्तै हो तर अहिले का ठेऊ कप्तान हरु उम्रिन नपाउँदै तीन पात भन्या। नबल शाह सर सलाम हजुर।
@bibekjung7404
@bibekjung7404 3 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZfaq पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
@chitrabahadurpun1982
@chitrabahadurpun1982 9 ай бұрын
chineko pailot bhannu bhayo maile helikaptara ahaa raknuhosha bhane ra rakhe helikaptara rakhnlaai headqutarako aadesha lina parne hoina ra
@biratjoshi8343
@biratjoshi8343 3 жыл бұрын
ढिला आयो कडा आयो भनेजस्तो भयो। अर्जुन सरलाई धेरै धेरै धन्यवाद। यस प्रकारको अन्तरवार्ताले तपाईलाई माओवादि समर्थित पत्रकार भन्ने आरोपलाई चिर्न मदत गर्छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद कमेन्टको लागि ।
@ramchandrakc618
@ramchandrakc618 3 жыл бұрын
नेपाल आर्मी हुनु मा गर्व छ मलाई 😊
@mrb1595
@mrb1595 3 жыл бұрын
गुलरियाको अन्तरवार्ता जनमुक्ति सेना बाट सुनेको थिए आज हजुर बाट पनि सुनियो तपाईको बहुत ठुलो भुमिका छ जय नेपाल
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
मेरो सेना , मेरो सान , देशको विरुद्धमा जानेलाई ताकि ताकी हान .....Proud of my Army huge salute Sir🙏🙏🙏🙏
@Summerthapa2024
@Summerthapa2024 Жыл бұрын
20/25 jana ta maile pani dhale hola count garne vaneta 🤣
@bashuwagle4261
@bashuwagle4261 Жыл бұрын
@@Summerthapa2024 yu8iu6u
@sombikramsingh1650
@sombikramsingh1650 3 жыл бұрын
आदरणीय नेपाल तारा अबकास प्राप्त कर्णेल श्री नवल शाह ज्यु प्रति हार्दिक नमन तथा सलाम। मुकुट र मुलुकको लागिको यहाँको कर्तब्य र सेवाको अहिलेको व्यबस्थाले अवमुल्यम गरेकै हो तर पक्कै एकदिन समयले यहाँको उच्च सम्मान गर्ने नै छ। लडाइँ र सेवाबाट भुक्तभोगी राष्ट्रवादी र देशभक्त तपाईं प्रति हाम्रो राष्ट्रवादी अभिवादन। सलाम सर। जय अजय।
@prempaudel5883
@prempaudel5883 3 жыл бұрын
आफ्नु बिपक्षी लाई मार्दा पनि आफ्नै नेपाली मर्छ राम्रो होइन भन्ने सर को शब्द ले सर लाई धेरै माथी पुर्याउछ ।
@baburamdahal8548
@baburamdahal8548 3 жыл бұрын
तेहि भएर मार्दै मारेनन होला है डाका हरु
@siddharthajungshah1141
@siddharthajungshah1141 3 жыл бұрын
@@baburamdahal8548 तपाई को घर मा कोही तपाईलाई मर्न आएके गर्नु हुन्छ सिर ।
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@baburamdahal8548 yusle namareko vaye hamro maubadi ko daju vai le chai baki rakhthiye re . khel twa hatiyar ko nai ho
@premkhadka508
@premkhadka508 3 жыл бұрын
जे गर्नु भयो मेजर साफ ले ठिक गर्नु भा छ
@manojranamagar1767
@manojranamagar1767 3 жыл бұрын
@@baburamdahal8548 jatha chor, namareko vaye tero khatey ko baan maaubadi haruley tesai jana dinthiyo ni sahi sena haru lai haina....tero parchandey ley timiharu lai kera dekhaidiyo ailey aayera
@birendrathakuri4796
@birendrathakuri4796 3 жыл бұрын
माओवादी हरु को अन्तरबार्ता सुन्दा गफै बढी हुन्छ । तर आज आर्मी अफिसर कर्णेल नवल शाहको अन्तरबार्ता सुन्दा साचो यथार्थ महसुस भयो । सलाम छ सर । मिठो अन्तरबार्ता दिनु भो।
@bikashgurung5909
@bikashgurung5909 3 жыл бұрын
मजा आयो कुरै सुनिराखुम झै,,,,,सलुट छ कर्नेल साप🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LB-917
@LB-917 3 жыл бұрын
धेरै यूवाहरुलाइ माओबादीले गाउँ बाट बाध्या बनाएर लगेका थिए । तिनिहरुले सेनामा आत्मसर्पण गरे पछि पासपोर्ट बनाएर कयौ लाई गल्फ तिर पनि पठाइ दिएका थिए सेना ले
@lamatamang8500
@lamatamang8500 3 жыл бұрын
Maubadi ra.npl army ...dubai le satautyo......bina galti ...tetikai kuthyo.....sabai maubadi ra sabai army eutai hudaina....
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
त आतंककारी जस्तो सोच कुकुर गफ नदे यतिछिटै बिर्सिस सुराकी कुकुर
@LB-917
@LB-917 3 жыл бұрын
@@user-wx4sm2yb8y तिमिलाइ कतै सेनाले बलात्कार गरे जस्तो लागो मलाइ त । सेना बाट पनि निर्दोस मान्छे त मरे तर हतियर को यूद्ध कस्ले सुरु गरेको हो प्रश्न त्यहा उठ्छ नि बाबुराम लाई दुइ खेप प्रधानमन्त्री प्रचण्ड लाइ दुई खेप प्रधानमन्त्री बनाएउ अनि के पाइयो अहिले मलाइ त माओबादी पहिला पनि अहिले पनि मन पर्दैन
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@user-wx4sm2yb8y माया पौडेल बोली चाई खत्रा हो जाठा तेरो। मान्नु पर्छ...😀😀😀
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
@@LB-917 त कुकुर ले यसरि बोल्न सक्ने र दलित देखि मंगोल सम्मले प्रधानमन्त्री हुन पाउने सम्पुर्ण जनताले आआफ्नो धर्म मान्न पाउने सर्कार को नराम्रो काम मा खुलेर बोल्न पाउने त कुकुर यसरी घुक्न पाउने तेरो बाउ सामन्ती दमनकारी ज्ञानेन्द्रेले ल्याइदियको हो! युद्ध कस्ले सुरुगर्यो अन्धो होस हिजडा छक्का त सामन्य राजनीति गरदा सरकार को गलत कुराको प्रदाफास गर्दा पुलिस सेना लगायर सानो दिलबादुर रम्तेल 7, दिन को सुत्केरी लाई बलात्कार गरि हत्या गरेपछी माओवादी ले हतियार उठाको हैन छक्का हिजडा अनि तेरो आमा लाई माओवादी ले बलात्कार गरेर जन्मेको तैहैन कुकुर यतिसजिलै बिर्सिस तेरो सेना बादुर भय जिन 2, लाख सेनाको घेराभित्र बसेको बिरेन्द्र को परिवार जोगाउन सकेन प्रचण्डे लाई टाउको को मुल्य तोक्दा पनि माओवादी सेनाले बचायो अनि किन आफ्नो देस को सिमा चाइना ईन्डिया ले हस्तक्षप गर्दानी बचाउन सग्दैन र सिमा मा आयर जनता मार्दानी चुप बस्छ मासुभात खादै यतिका भ्रष्टाचार अत्यचार हुदानी किन भ्रष्टाचारिको जुत्ता बोकेर हिड्छ त्यही भ्रष्टाचारिको आदेस पायो भने तुरुन्त जनता मार्न पुरै फौज तयार हुन्छन अनि जनता ले के मन ले नेपाली सेनालाई सयोग गर्न,जे भयपनी सत्य देखेको भोगेको कुरा बोल्दा राम्रो हुन्छ रिस उठेको छ मनपर्दौन भनेर सत्यलाइ असत्य बनाउने असत्य लाई सत्यबनाउने अथवा कालोलाइ सेतो सेतो लाई कालो बनायर इतिहास फेरिदैन हो मलाई पनि हत्यारा प्रचण्डे बाबुराम केपि काङ्ग्रेस यमाले राप्रपा र राजा बादी यी सब देसद्रोही देस बेचुवा जनता मारा बलात्कारि हत्यरा हरु मन पर्दैन र सपोट पनि गर्दिन जिन्दगी भोट पनि हालिन तर यहि लोकतन्त्र ल्याउन 17,हजार नेपाली को के दोस र के स्वार्थ छ र देस बदल्न र देस लाई सम्पुर्ण जाती सम्पुर्ण धर्मलम्बी हरुको हक हित को लागि लडेका छन र 3 करोड जनताले मनपरेको सर्कार को खुलम्खुला बिरोद र सरकार छान्न पाको छन मूर्ख अनपड गोबर सामन्ती अत्यचारी शोषक हरुको दिमाख पहिलापनी यहि यैलेपनी यहि कालोलाइ सेतो बनाउन खोज्ने त जस्तो आतंककारी हरु भयपछी देस कसरी बिकास हुन्छ
@shambhuthapa2594
@shambhuthapa2594 3 жыл бұрын
नेपाली सेना देशको शान राष्ट्रसेवक ।
@bibekjung7404
@bibekjung7404 3 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZfaq पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s
@saurabgamerz8613
@saurabgamerz8613 Жыл бұрын
Kalapani lipulek ko dhoti haru Lai katum na paila
@sagardarlami50
@sagardarlami50 3 жыл бұрын
२ भाग हेर्न मन लग्ने जति एता हाजिर गरुम त ।।
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s sir ma ni xu hjr
@hemkumar490
@hemkumar490 3 жыл бұрын
सचचा नेपाली देसभकति एक नेपाल अामाको सचा सपूत सलाम सर लाई।
@saugatkumal8249
@saugatkumal8249 3 жыл бұрын
अहिलेसम्म माओबादीले आफ्नोे बढाउ चढाउ गरेर मात्र बोल्थ्यो आज नवल सरले धेरै राम्रो पर्तीकृया दिनुभएको छ यसको लागी धेरै धेरै धन्यबाद !!!; जय भैरब
@govindabhandari6656
@govindabhandari6656 3 жыл бұрын
मावोबादी हरु ले धेरै गफ लाउछ 🤣🤣😋😋 यो कर्नल सग राखेर कुरा ग्रनु प्रछ् ,
@imagine6695
@imagine6695 3 жыл бұрын
कुरा त केपी वोली को पनि सत्य लाग्छ ,,तर त्यो सत्य हुदैन
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@imagine6695 ah kura twa prachand baburam ko ni satya nai lagcha Desh lai siwzerland banauchu vanthiye Sundai ramrai lagya thiyo tara satya vayena
@imagine6695
@imagine6695 3 жыл бұрын
@@sanatkc630 Raza ra Congress le jasto mahakali dekhi mechi samma becheko xain maobadi le
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@imagine6695 mahakali mechi bachne aile.ko superme commander ko jigri dost kp ba le bacheko ho . oni raja Congress le sakenan vanera hami garxau vanera aako hoina bharat sanga surung yuddha garchu vanera aako hoina khoi twa oni afu le garnu parni bela na garne oni afu mathi questions uthayo vani purano sasak lai gali garera afno kura lukane khojne aba raja bata vayena hami garxau vanera thula thula ding hanera America samrajebad bharat sanga surung yuddha garchu vanera aaune aaile tai bharat rwa America ma upachara garna jane . afu chai Kai garna na sakne arka lai vana sajilo hunxa tara afno herum poila
@samerraj1869
@samerraj1869 3 жыл бұрын
जय नेपाल आमा को सच्चा सपूत लाई
@khimbista4191
@khimbista4191 3 жыл бұрын
talaai खाते जयनेपाल भने सब्बद कहिले कोले पर्योग गरेक्प्थियो थाहा छ जयनेपाल
@samerraj1869
@samerraj1869 3 жыл бұрын
@@khimbista4191 भाते म नेपाली हु मेरो यो बिचार हो त खाते जस्तो नकारात्मक सोच र निच सोच राख्ने पसु होइन बुझी राख
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट अन्तरबार्ता ।।।।। बोल्ने सैली पनि कति राम्रो ।।
@bhobindrakarki5111
@bhobindrakarki5111 3 жыл бұрын
नेपाली सेना होनि ।टुप्पा बाटा पलाको मान्छे भयेपो ठुलो कुरा गर्छ्न
@bibasbb4479
@bibasbb4479 3 жыл бұрын
यस interview बाट छापामार हरूले पनी सहि सत्य बोलुन् राम्रो भाषा प्रयोग गर्न प्रेरेरणा मिलोस् ।
@baburamadhikari4938
@baburamadhikari4938 3 жыл бұрын
Good interview sir salam hajur
@metalicgrunzzee842
@metalicgrunzzee842 3 жыл бұрын
padnu lekhnu bhanda lutera khana palkeka haru ley sahi satye ramro vasa bollan bhannu nai bebakufi ho.
@srajchhetri6296
@srajchhetri6296 3 жыл бұрын
प्रधानसेनापति हुनुपर्ने तपाईंजस्तो साहसी ईमानदार अनि रास्ट्रभत्त मान्छे🙏
@mahendragrg46
@mahendragrg46 3 жыл бұрын
Nepal Army मा बहादुर र रणनीतिक युद्ध कौशल भएका कमान्डर मध्यका एक कुशल कमान्डर.....नवल शाह
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s sir mani sangai basne awasar mileko thiyo
@ugplayr6645
@ugplayr6645 2 жыл бұрын
@@BTSVLOG . . Mm
@rajendrashahi686
@rajendrashahi686 2 жыл бұрын
माअोबादि सेना अार्मि लाई भेडा भन्थ्ो।बरू ससस्त्र बाट डराउथ्यो।
@maniram3821
@maniram3821 Жыл бұрын
बिडम्बना । कुशल ब्यक्ती लाई पिलि को डाडो मा थन्काइ दियो नि त। नेपाल का सडयन्त्रकारी नेता हरु ले
@arjunrai6446
@arjunrai6446 9 ай бұрын
😂I🎉🎉p😂ppl😂o😂p
@lifewithtour6013
@lifewithtour6013 3 жыл бұрын
जय होस् देसका सच्चा सपुत कर्णेल साहब जय नेपाल सर जय नेपाल आर्मी
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
jaya
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 жыл бұрын
के सच्चा भन्नू र केही गर्न सकिरहेको छैन,भ्रष्ट चार हात्य हिंसा जनता हारु राम्रो सँग सुरक्षित छैन। पीडित को भन्द पीडा दिनेलाई न्याय मिल्छ।
@knowledgeway2246
@knowledgeway2246 3 жыл бұрын
हजूर संग्ग धेरै हिडियो सर म पनि नया गोरख को हो गणेश पुर को घटना अझै झलझलको आउछ यस्तो महान नेपाली सेना को लडाकू अति नै आत्म बाल सहनशीलता र युद्ध कौसल भएको योग्य officer हो हजूर। हजूर ले नाचिने पनि हामीहरु हजुरलाई चिनका छौ। यस्तो सेना को लागि अति आवश्यक र महत्वपूर्ण ब्यक्तित्व कर्नेल मै अवकाश भएको सुन्दा बडो दुख लाग्यो सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ सर ?
@knowledgeway2246
@knowledgeway2246 3 жыл бұрын
rolpa ko ramja ajaya dal ko dui jana birgati prapta captain gambhir ghaaite hunu bhaeko thiyo aru sana tina ta kati ho kati
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@knowledgeway2246 तपाईंको कथा पनि सुन्न र सुनाउन पाए हुन्थ्यो सर
@mohanshrestha1655
@mohanshrestha1655 3 жыл бұрын
@@knowledgeway2246 1
@sharadbhandari2045
@sharadbhandari2045 3 жыл бұрын
धेरै राम्रो काम र प्रस्तुति ।जति सुने पनि सुन्न मनपर्ने ।
@chirankunwar1271
@chirankunwar1271 3 жыл бұрын
जति सुने पनि मन भरिएन नबल सर जय नेपाल 🔱🇳🇵🇳🇵🇳🇵
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s
@SamdenInfoVlogs99
@SamdenInfoVlogs99 6 ай бұрын
माओबादिले सबै जनतालाई दुःख दिय जनता मारे अजै दुख दिन छोडेको छैन सेनाले जनता जोगाए जय सेना 🇳🇵
@nabarajrai2527
@nabarajrai2527 3 жыл бұрын
माथिल्लो कमाण्डका ब्याक्तिहरु धेरै भलात्मी,यो जुन सुकै समुहमा हुदो रैछ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
पक्कै पनि ।
@bibekjung7404
@bibekjung7404 3 жыл бұрын
## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZfaq पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब
@Breathe989
@Breathe989 3 жыл бұрын
@@bibekjung7404 धन्यवाद ! यकदमै उपयोगी जानकारीको लागी। 🙏
@rameshthadarai1453
@rameshthadarai1453 3 жыл бұрын
आज सम्मकै सबै भन्दा लामो अन्तर्वार्ता १ घन्टा ५० मिनेटको तर पनि १ मिनेट पनि स्किप नगरि हेरियो निकै मजा आयो आज । कती यथार्त कुरा गर्नु भयो सा:बले । २०५८ साल देखी ६२ साल सम्म को युद्दमा आर्मी जम्मा १४०४ जनाको मिर्त्यु भएको थियो त्यो पनि प्रत्यक्ष्य युद्दमा भन्दा पनि यम्वुसमा पारेर मारिएको थियो । दोहोरो भिडन्तमा पनि छापामार युद्दमा मात्र सेना तर्फ अलि बढी क्षयती हुन पुगेको थियो । तर माओबादी तर्फ भने २०५८ को अगाडी भन्दा पछी निकै ठुलो क्ष्यती हुन पुगेओ । किनकी माओबादी को सबै भन्दा ठुलो भ्रम नै आर्मी लाई पनि पुलिस लाई जसरि नै समाप्त पार्छौ भन्ने थियो तर ९ महिना ट्रेनिङ गरेर तालिम प्राप्त सैनिक सँग बिचारा १३-१४ वर्ष का बाल बालिका हरुलाई लडाई मा होमाएर अहिले घर न घाट को बनाइदिए । सबै आर्मी माओबादी प्रती स्रदा सुमन तथा श्रन्दान्जली किनकी आखिर जो मरे पनि नेपाली आमाको नै काख रित्तियो 😰😰🙏🙏🙏🌹🌹❤️❤️
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सत्य र यथार्थ बिचारको लागि धन्यवाद सर ।
@cr-7943
@cr-7943 3 жыл бұрын
मैले पनी स्कीप गरीन 😂😂😂
@sudirrai8180
@sudirrai8180 3 жыл бұрын
Beniko hiro raju nepaliko pain leunu paryo
@bibekdc
@bibekdc 3 жыл бұрын
सही कुरो सर मैलेनि १ चोटि स्किप गरेन
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@SunauloTV. arjun sir nabal sir le goli hanera yuddha vanga gareko vaneko yo jarsab lai goli haneko ho yo vedio hernu hola sir ekchoti.kzfaq.info/get/bejne/jNGHiLahv8rSfJc.html
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 ай бұрын
गजब राम्रो
@santoshbhujel478
@santoshbhujel478 3 жыл бұрын
यो होनि interview vane ko निष्पक्ष रुपमा दिएको किनकि उनीहरू राजनीति बाट अलग छन् ।एउटा देशको सिपाहीले बोल्ने भावना यस्तै हो ।मेरो बिचारमा
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s sir
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 жыл бұрын
तत्कालीन समयमा नेपालकाे शसक ले सेनालाई राजनीतिक दबाब र प्रभाबमा नपारि पूरा अधिकार दिएर माअाेबादि सिध्याउने अभियान थालेकाे भए गाउगाउमा गएर सबै सिध्याउन सक्ने र क्षेमता रहेछ भन्ने कुरा पछि खुल्दै अाकाे छ।
@coinch
@coinch 3 жыл бұрын
मावोबादि को भन्दा नेपालि सेना को साहास सुन्दा नेपालि हुन मा गर्ब लाग्छ..
@rnrworkshop3187
@rnrworkshop3187 3 жыл бұрын
Man ko kura vannu vo.... Tapi le
@dbkarki6263
@dbkarki6263 2 жыл бұрын
१००% सहि हजुर देशको रक्षा गर्नको लागि सुरक्षा फौज भएर काम गर्दा गर्व लाग्छ ताकी बिदेशीको इसारामा आतंक मचाएर होइन।
@chandrakajimanandhar6574
@chandrakajimanandhar6574 2 жыл бұрын
@@puskargurung8243questions q
@nirmohisankalpa7890
@nirmohisankalpa7890 2 жыл бұрын
हतियारको बलमा साहस हो नि त्यो त ! तर यो बिगतको कुरा हो है !!!
@s__editz4
@s__editz4 2 жыл бұрын
हो माचिक्ने सर्बसाधार लाई गोलि हानेर फुलि लाइने जाथाहरुको ध्वस्
@rajendramahat2422
@rajendramahat2422 3 жыл бұрын
१००% सहि कुराहो सरको
@everestnepal4150
@everestnepal4150 3 жыл бұрын
नबल सरले गुलेरियामा लडेको लडाइँ भनेको मैले नेपाल टेलिभिजनबाट उबेला समाचारमा सुनेको थिए, आज प्रत्यक्ष सुन्न पाइयो । तपाई जस्तो ब्याक्तित्वसँग म फेसबुकमा जोडिएको छु, म आफुलाई भाग्यमानी ठान्छु ।
@binodbastakoti6818
@binodbastakoti6818 3 жыл бұрын
के छ वहाँ को नाम फेस्बुक
@everestnepal4150
@everestnepal4150 3 жыл бұрын
@@binodbastakoti6818 nawal shah
@aarohanprogaming3208
@aarohanprogaming3208 11 ай бұрын
Armies are real heroes, they are pillar for the nation, Salute to this officer.
@cr-7943
@cr-7943 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵नेपाली सेना - देशको धडकन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
s
@bijayashrestha5981
@bijayashrestha5981 3 жыл бұрын
गणेशपुर घटनामा सहिद हुनु भएका गाेरखा छेपेटारका अति नै मिलनसार अादणिय दाजु भरत श्रेठ्ठकाे बारेमा अाज बल्ल प्रस्टसँग बुझ्ने माैका पाए। त्याे दिन सम्झना लाग्छ अाज नै जस्ताे पुरै टाेलबासि नै स्तब्ध भएका थियौँ। उहाँको स्वर्गमा बाँस हाेस् जय नेपाल।।
@shresthadinesh4369
@shresthadinesh4369 3 жыл бұрын
Uni pani Nepal tara hun.haina ra?
@bijayashrestha5981
@bijayashrestha5981 3 жыл бұрын
@@shresthadinesh4369 मरेर भएकाे भन्दा जिबितै भएकाे भए अझै बेश हुन्थ्याे।😒 हुन त हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक २-४ सपूत मरेर नगए भन्छन।।🙂 कि कसाे
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Hardik sardanjali bhai prati
@chakratandav2556
@chakratandav2556 3 жыл бұрын
Jay hoss wuhako pashupatinath le kalyannn garuuu sworga ko bass hoss
@Factsraven
@Factsraven 3 жыл бұрын
Hardik shradhanjali tatha salam!! He became immortal among us who love Nepal before anything.
@madangharti4884
@madangharti4884 3 жыл бұрын
दुई दुई पटक हेर्ने जति ले यता हाजिर गरौ त
@hdhhdhd9025
@hdhhdhd9025 3 жыл бұрын
४ पटक हेरिसके महिले त
@rameshshaha3485
@rameshshaha3485 3 жыл бұрын
Gadpati SAP sangai ma pani thiya saap ko sahas dekhara ma aajha pani soch ma parxu hamle rokna parthiyo tyo din pailo toli ma ma pani sangai thiya
@rameshshaha3485
@rameshshaha3485 3 жыл бұрын
Hjr ko yeed malai aajha pani xa Sir tyo din ko yed le malai aajha ni satauxa achanak maubadi sathe haru le hami mathe ekasi aakarman garyako thiyo tara hamro sahas le sabai lai vhagna baddya banai diyou
@bishnumagar1544
@bishnumagar1544 3 жыл бұрын
Ma pane
@dalbahadurrana7330
@dalbahadurrana7330 3 жыл бұрын
10पटक भयाे जति सुने पनि धित मरेन
@ashokghimire8866
@ashokghimire8866 3 жыл бұрын
धेरै धेरै धन्येबाद सुनौलो टिभि।। अब खारा आक्रमणको बारेमा त्यहाका सफल सन्ये कमान्डर हरिबाबु बोगटीको पनि अन्तरबार्ता लिनु पर्यो।। यो अदभूत अनि ऐतिहासिक सस्मरणहरु आशा छ आउदा दिनमा पनि पाउने छौ।
@aawajtv1392
@aawajtv1392 3 жыл бұрын
plz arjun sir
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
प्रायास रहने छ हाम्रो सधैं ।
@Factsraven
@Factsraven 3 жыл бұрын
@@SunauloTV. CO Bogati ko interview sunna paune asha ma.
@omdeccan7812
@omdeccan7812 3 жыл бұрын
कति धर्ती आकाश को फरक आर्मी र मावबादी को बोल्ने शैली हेर्नुस त । हासो लाग्छ दया लाग्छ मावोबादी को कुरा सुन्दा।। रास्ट्रसेवक नेपाली सेना लाई स्यालुट।।
@sprakashdc
@sprakashdc 3 жыл бұрын
गर्ब लाग्छ हजुर को नाम सुन्दा पनि।। फेरि पनि सलाम सर।।जय अजय
@rabinghimire9909
@rabinghimire9909 3 жыл бұрын
धैरै रामराे सेनाकाे मान्छे। Iam really appricate from him.Good Interview.
@bammalla1673
@bammalla1673 3 жыл бұрын
जनयुद्धका हिराे नवल शाह
@nabinrai4046
@nabinrai4046 3 жыл бұрын
Yini niti shah ko father ho?
@bammalla1673
@bammalla1673 3 жыл бұрын
@@nabinrai4046 खै हाेला थाहा भएन त।
@birendrachand8217
@birendrachand8217 3 жыл бұрын
नेपालि सेना को बोली मै दम छ है यथार्थ यहि हो बोली पनि गोलि जस्तै छ हो
@sagarlimbu8926
@sagarlimbu8926 3 жыл бұрын
सेना जतिको हतियार भर एक महिनामा कब्जा गर्थे माओ बादिले बुजिस
@birendrachand8217
@birendrachand8217 Жыл бұрын
@@sagarlimbu8926 तेले के बुझिस यो हेरेर सुनेर साचो करा सुन्न सकने कान हुनु पर्छ
@Youhub888
@Youhub888 2 жыл бұрын
१ मिनेट स्किप नगरी हेरियो कर्साबको अन्तर्वाता ।proud to Nepal army 🇳🇵
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद हजुर
@roshanbhandari425
@roshanbhandari425 Жыл бұрын
नेपाल तारा 🎉🎉
@surajthapa7933
@surajthapa7933 3 жыл бұрын
मजा आयो पहिलो चोटि सुनेको मन भरिएन मजा लाग्यो फेरि सुन्दै छु जय नेपाल आर्मी 🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@sunilmahatara2578
@sunilmahatara2578 3 жыл бұрын
राम्रो लाग्यो कुराकानी । सलाम छ सर ।
@bishnudumi4814
@bishnudumi4814 3 жыл бұрын
कुरा सुन्दा खुसी लाग्यो मान्छे जस्तो राम्रो मन पनि उस्तै रहेछ सलामछ करसाप।
@khadkak.c.5430
@khadkak.c.5430 3 жыл бұрын
खारा को दोश्रो लडाइँ आर्मी को इन्टरभिउ लिनु पर्यो है ।
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
बोली मै खत्रा दम छ ❤️❤️
@mr.samarth5187
@mr.samarth5187 3 жыл бұрын
देश र देश बासी लाई चिनाउन भेनेको त्यो देश को धर्म,रीतिरिवाज,अनि संस्कृति ले हो
@maniram3821
@maniram3821 Жыл бұрын
नबल सर नेपाल र नेपाली को नेतृत्व गर्न सफल हुनु हुन्छ जस्तो लाग्छ मेरो ब्यक्तिगत बिचार मा
@karnaadhikari1541
@karnaadhikari1541 3 жыл бұрын
सलिउट सर हजुर लाई म सदा बाघ नै ठान्दछु जब हजुर सङ्ग अप्रेसन हिँड्दा को जोस र जाँगर नै फरक महसुस हुन्थ्यो हजुर लाई आत्मै देखि सलाम छ सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईं पनि संगै हुनुहुदो रहेछ, कुराकानी गर्न पाए हुन्थ्यो ।
@karnaadhikari1541
@karnaadhikari1541 3 жыл бұрын
म बाहिर छु सर अहिले दुबइ मा
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@karnaadhikari1541 हो नि, आएमा भेटाैं है त ।
@yubarajthakuritourandtreko9831
@yubarajthakuritourandtreko9831 3 жыл бұрын
हजुर को युद्ध कला र दिमाग लाई म salute गर्छु।।🙏🙏🙏
@mohanbhandari5454
@mohanbhandari5454 3 жыл бұрын
मैले पनि काम गरेको छु नव शाह सरको कमाण्ड मा रुकुम बोहरा गाउँमा गणपति हुनुहुन्थ्यो सलाम छ सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि ?
@mohanbhandari5454
@mohanbhandari5454 3 жыл бұрын
@@SunauloTV.अहिले बाहिर छु 🙏
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
@mohan bhandari. Thank you tapai ko. Sewa ko lage
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
शिक्षालयमा म पनि संगै बस्ने अवसर मिलेको थियो सर
@mohanbhandari5454
@mohanbhandari5454 3 жыл бұрын
@@BTSVLOG होर हाल कता हुनु हुन्छ सर
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
सुनौलो टिभी मा भएको प्राय सबै अन्तरवार्ता हेर्छु सुन्छु मैले हेरेको र सुनेको मध्य मा सबै भन्दा उत्कृष्ट अन्तरवार्ता यो हो ।।यो कति चोटी सुने हेरे म आफै लाई थाहा छैन अझै पनि हेर्छु सुन्छु ।।अब खारा 1 भिडन्त काे भारत लामा काे अन्तरवार्ता सुन्ने मन छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद सर
@dilipdahal732
@dilipdahal732 28 күн бұрын
नेपाली सेनाको खतरनाक कमाण्डर नवल शाह ❤❤❤
@ranjilgammer3733
@ranjilgammer3733 3 жыл бұрын
जय भैरबि सर👮👋👋👋👋
@narendrasaud9487
@narendrasaud9487 3 жыл бұрын
सलाम छ सर नेपाली आर्मी को कुरानै मन छुने हुन्छ।
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
salute sir One of The Best Interview Nepal Army को शाहसी कमाण्डर मध्यको एक हुनुहुन्छ। म पनी सॅगै बस्ने अवसर मिलेको थियो। नेपाली सेनाको शाहसी कमाण्डर नवल शाह, प्रेमसिॅह वस्न्यात proud of you. #Nawal_shah #Premsing_basnyat
@bhairabraj6034
@bhairabraj6034 3 жыл бұрын
एकदम सत्य कुरा बोल्नु भयो सर ले सल्युट गरे सर मैले तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनौलो टिभीको मिडियाकर्मी हरु लाई यसलाई भन्छ अन्तर्वार्ता माओवादीहरुले जत्ति पनि सेनालाई आरोप लगाएपनि सेनाले कैले पनि माओवादीहरु हाम्रो दुश्मन हो हामीले माओवादी मारेर दुश्मन मार्यो भनेर कहिल्यै भन्दैनन् नेपाली सेनाले तर माओवादीहरुले जैले पनि सेनालाई दुश्मन भन्छ आखिर सेना भनेको सेना हो जय नेपाल कर्नेल साब
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c धन्यवाद हजुर
@user-kp6jo4hm8l
@user-kp6jo4hm8l 3 жыл бұрын
नेपाल आर्मी जिन्दावाद
@sureshdhani2359
@sureshdhani2359 3 жыл бұрын
एक्दम सुन्न आतुर थिये बल्ल सुन्न पाइयो ग्रेट म्यान सर।
@devinasunar691
@devinasunar691 3 жыл бұрын
सलाम छ सर हजुर
@laxmigurung3668
@laxmigurung3668 3 жыл бұрын
नेपाली सेनाको तलब धोरै भएपनी सान छ ।अनि दक्षिण एसीयाको कडा सैन्य तालीम नेपाल को हो """ बेलायत मा हुने हरेक training मा नेपाल ले कुनै न कुनै पदक जीतेको छ ::
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 3 жыл бұрын
Salute Nepal Army bravest Army of the World.
@sanjayghartiartchannel7103
@sanjayghartiartchannel7103 3 жыл бұрын
Chandra katwal interview पछिको सबै भन्दा रमाइलो interview
@kamalbhandari8825
@kamalbhandari8825 Жыл бұрын
नेपाल आमाका एक होनहार सपूत मेन्टली फिजिकल्ली फिट आइन्ड फाइन आदरणीय नवल साह दाजुलाई बिग सम्मान 👏👏छ हजुर हरुले आफ्नो अमुल्य जिबनलाई खुकुरीको धारमा राखेर आफ्नो जिम्मेवारी पूरागर्नु भयो तर नेता नामका ठगहरुले बेइमानी गर्दिए गरिराछ्न अब फेरि एकपटक नेपाल आमाका सपुतहरू एक भएर बर्बाद हुँदै गएको देश समाजलाई ट्र्यागमा ल्याउनुपर्छ
@hariprasadsubedi3351
@hariprasadsubedi3351 4 ай бұрын
चिथर्ने आतंककारी हरुको कुरा सुन्दा पान खायर पेडाको धाक दिन्छ।आर्मी भनेको आर्मी हो जय नबल शाह सलाम
@gyanusomai777
@gyanusomai777 3 жыл бұрын
निकै रमाइलो लाग्यो सम्मान त यहाँ जस्तो लाई गर्नुपर्छ।
@chakrashahi504
@chakrashahi504 3 жыл бұрын
साच्चै प्रतक्ष लडाईमा नेपाल अार्मि अति फर्वाड छ सर
@trumptrump8311
@trumptrump8311 3 жыл бұрын
I feel proud for life time that i was once a team member of nabal saab in ganeshpur during war...Jay ajay dal...jay nepal
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Respecte to you sir..thank you for your service.. We are proud of you Jay Nepal
@DronemanfromNepal
@DronemanfromNepal 3 жыл бұрын
thank you for your service sir
@bikramadhikari4117
@bikramadhikari4117 3 жыл бұрын
Thank you very much for your service
@hemantchhetri1610
@hemantchhetri1610 2 жыл бұрын
Respect sir jay nepal thank u sok much for ur service
@Youhub888
@Youhub888 2 жыл бұрын
Thank you for your service sir salute
@rajanchandthakuri3259
@rajanchandthakuri3259 2 жыл бұрын
नवल सर हजुर नेपाली अार्मिको हिरो हो म हजुरलाई सलाम गर्छु
@sanatkc630
@sanatkc630 3 жыл бұрын
आज फेरी कर्साबको भिडिओ हेरियो . निकै राम्रो छ तपाई जस्तो अदिकृतले गर्दा सेनाको सांख उच भएको थियो. साथै तपाईको पोहिलो लडैमा बीरगति प्राप्त गर्ने सम्बु बिसुंखे लाई सलाम . दुवै तिर बाट बीरगति pratpa गर्ने नेपाली लाई हार्दिक श्रदान्जली .
@rajeshsubedi6384
@rajeshsubedi6384 3 жыл бұрын
I salute this fighter . Freaking he looks still young. Keep our country safe Rambo!
@sharukhthapa5913
@sharukhthapa5913 3 жыл бұрын
अहिले को सेना भयको भय कसैले गर्थे न होला यस्तो भिडन्त अाफ्नाे जेन बचाउन भाग्छन् अहिले को सेना हरू नबल शाहा बहादुर सेना हुन ❤️❤️
@jyotiacharya7573
@jyotiacharya7573 3 жыл бұрын
जय भैरब सर।महत गाउँको लडाईलाई हासिल गर्दै थबाङ सम्मको mission पुरा गरेको याद आयो।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कता हुनुहुन्छ ?
@jyotiacharya7573
@jyotiacharya7573 3 жыл бұрын
अहिले बाहिर छु। नेपाल आएपछि भेटौला।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@jyotiacharya7573 हस्
@sunilkunwar6978
@sunilkunwar6978 Ай бұрын
❤❤❤❤❤love nepali aarmy
@himodhpahadi4779
@himodhpahadi4779 2 жыл бұрын
Grand salute to you Colonel ! Great hero of Nepal Army !!
@gemthapamagar1639
@gemthapamagar1639 3 жыл бұрын
एउटा सुनौलो ईतिहास .......
@SikarAcademyRawatsar
@SikarAcademyRawatsar 3 жыл бұрын
धेरै राम्रो लाग्यो
@deepakgalami1529
@deepakgalami1529 3 жыл бұрын
बहादुरी कर्णेल साहाब नबल शाह लाई सलाम छ।
@kiranjungpyakurel5843
@kiranjungpyakurel5843 3 жыл бұрын
I love this person big and huge salute dear sir you’re the one Real Army Real GORKHA Real hero !! Big salute for you . You should be be chief of army but blunder mistakes by dirty political parties.
@dilipdahal251
@dilipdahal251 3 жыл бұрын
Balla khojeko manxe vetiyo thank you so much sunaulo tv🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर ।
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
क्षमतावान अफिसर को कुरा सुन्न राम्रो लाग्छ।नवल सरको यहि अन्तरबार्ता 3 पटक हेरे अझै हेर्छु होला
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
राम्रो कुराकानी
@narayanbasnet5052
@narayanbasnet5052 3 жыл бұрын
आज बेग्लै रमाइलो होला जस्तो छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
पक्कै पनि
@ashokrasaili1814
@ashokrasaili1814 3 жыл бұрын
बल्ल हाम्रो नेपाल आमाको सच्चा सपुतको interview हेर्न पाइयो
@NepaliNomad1234
@NepaliNomad1234 6 ай бұрын
के को रमाईलो आफ्नै दाजु भाई हरु मरेको कथा हरु सुन्दा पागल जस्तो कुरा गर्छ 🥵
@sudhatmakarki8534
@sudhatmakarki8534 3 жыл бұрын
a really honest Interview by Colonel, really feeling proud for such a brave commander. On another side, it's a civil war and a big loss for the country whoever has lost their life. Jay desh.
@generaltechnical7801
@generaltechnical7801 3 жыл бұрын
बौद्धिकता अति राम्रो लाग्यो ।
@hemantathapa8737
@hemantathapa8737 3 жыл бұрын
यति लामो इन्टरभिउ पनि सुन्न मन लाग्दा लाग्दै सकियो जय नेपाल 👍️👍️🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@sanatkc630
@sanatkc630 3 жыл бұрын
my sincere salute to nepal tara nabal bhadur shah sir . you are the real hero and pride of nepal army.
@krishnapanthi2890
@krishnapanthi2890 3 жыл бұрын
Sir ko interview kaha herna milxa hola bro .....civil war ko
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@krishnapanthi2890 kun interview yuha deko interview yahi ho
@phombolimbu1131
@phombolimbu1131 3 жыл бұрын
he is one of the ideal model for nepalese army
@Samyang_limbu
@Samyang_limbu 3 жыл бұрын
Taalai comment gardai bas haita😬bujnu kehi chaina
@shoutoutloud7154
@shoutoutloud7154 3 жыл бұрын
@@Samyang_limbu ko ho Ra uni budi ??
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
अत्यन्तै राम्रो कुराकानीका साथ जानकारी पनि
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,5 МЛН