२ जना शाही सेना जवानले यस्तो सम्म... लिस्नेको त्यो फरक प्रकारको ठुलो भि-डन्तलाई बिमलराज खत्रीले...

  Рет қаралды 442,144

Sunaulo TV

Sunaulo TV

3 жыл бұрын

२ जना सेना जवानले यस्तो सम्म गरे, लिस्नेको त्यो फरक प्रकारको ठुलो ल*डाइँलाई बिमलराज खत्रीले... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri, Pla Nepal, Nepal army, Apf Nepal and Nepal police. lisne Rolpa-Pyuthan.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Lisne_Rolpa_Pyuthan

Пікірлер: 546
@chandrabhandari8065
@chandrabhandari8065 3 жыл бұрын
वाह ती दुई जना साहासिक राष्ट्रसेवक सिपाही लाई सलाम
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
ती दुई जना साहसी , बहादुर र इमानदार मेरो देशका सैनिकलाई ठुलो सम्मान सहित मेरो सलाम छ ....सुनाइ दिनु ल ।
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
who was that
@sumandhungana4001
@sumandhungana4001 3 жыл бұрын
@@thebravegurkhas7832 you
@sure.person7268
@sure.person7268 2 жыл бұрын
उहाँ हरु लै त सोलुट छ तेस भित्र अर्को 2 जना पनि हुनुहुन्छ सर जो आजो हामी माझ हुनुहुन्न थिक तेयो पोइन्ट को अलिक मथिल्लो भग मा हुनुहुन्थ्यो जो गोलि सकिय पाछी माओवादी सेना ले मारे का थिए खास त्यहाँ भिर भएको ले भग्न खोजे पनि मरि हल्छन भनी आर्मी को जनशक्ति कम नै लगाई को थियो फल सोरुप त्यहाँ उहाँ हरु को भग्ने मेन पोइन्ट रहेछ अनि लडाइँ भै सके पछि त्यहाँ सम्म अर्को मदत पुग्न सक्ने स्थिति पनि थिएन किन कि भिर बत जने संभावना थिएन तल बत उहाँ हरु को दब्दबाब बदी भूगोल ले साथ दिए को थिएन
@sanjayapoudel9882
@sanjayapoudel9882 2 жыл бұрын
Respect our king troops becoz they fight for country salute
@gomaregmi3666
@gomaregmi3666 2 жыл бұрын
मेरो पनि 1000 तोप को सलामी मनबाट
@gobindagc5927
@gobindagc5927 3 жыл бұрын
अन्तरबार्ता दिने शैली धैरै राम्रो र ईमान्दार पुर्बक सहि सत्य घटना सुनाउनु भएको मा धन्यबाद
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
बिमल जि जनमुक्ति सेना भय पनि रास्ट्रभक्ती हुनुहुन्छ ।। जति पनि जनमुक्ति सेना को अन्तरबार्ता हेरियो सबै झुठो बोल्छ्न तर बिमल जि साचो बोल्नु हुन्छ ।। नमन बिमल जि लाइ ।।।
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
yo.pani estai hun
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 2 жыл бұрын
sAhi kuro sir u are great even other maoest not like that
@sanjuthapa3567
@sanjuthapa3567 2 жыл бұрын
M
@babulama9951
@babulama9951 Жыл бұрын
Hi
@balithapa8308
@balithapa8308 3 жыл бұрын
ती। दुई जना नेपाली सेनाकाे सिपाहि लाई सलाम छ मेराे
@harimagar1500
@harimagar1500 3 жыл бұрын
राजाको लागि चाई होइन हैन हैई
@haribudha7653
@haribudha7653 3 ай бұрын
के सहि कुरा गर्नु हुन्व्ह बिमल जिले
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
तिम्रो कुरा सही हो कम्रेड अफसोच नवल शाह को कमाण्डिङमा परेनछौ
@nareshadhikari116
@nareshadhikari116 3 жыл бұрын
हाहाहा बिमल दाई राम्रो मान्छे भएर होरे riksong home sir नवल शाह को कमाण्डिन मा नपरेको नत्र नवल ले सक्दि हाल्नु हुन्थो
@bimalrajkhatri2025
@bimalrajkhatri2025 3 жыл бұрын
Kismtli sathdian
@premsinghpujara7547
@premsinghpujara7547 Жыл бұрын
नेपाली सेना लाई सम्मान गरेको मा धन्यबाद
@madangharti4884
@madangharti4884 3 жыл бұрын
मैले अहिले सम्म हेरेको मावोबादी को अन्तरबार्ता मध्ये सबै भन्दा राम्रो बिमलराज छेत्री को हो मैले उन को सबै अन्तरबार्ता हेरेको छु।
@gomaregmi3666
@gomaregmi3666 2 жыл бұрын
ती दुई जना सैनिक लाई मेरो मनको तर्फबाट 1000 तोप को सलामी अहिले ती को हुन भन्ने था भय मेरो अवस्था अनुसारको पुरस्कार दिने थिय
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
उहाँ २जना सेनाहरु सम्पर्क आउनु भएको छ्।interview दिने कुरा चली रहेको छ।।।कुनै दिन interview आउने छ wait गर्नु होला धन्यवाद
@kamalraaz2699
@kamalraaz2699 Жыл бұрын
​@@swargadwariyoutube1295 उहाँ दुईजना आर्मी को इन्टरभिउ आयो होलाकी नाई यदि आएको भए के नाम मा छ कृपया भनिदिनु उहाहरुको भोगाई पनि सुन्दर अति उत्सुक्त जागेको छ प्लिज 🙏🙏🙏🙏 जय नेपाल आर्मी जय नेपाल 🙏🙏
@rairai1194
@rairai1194 5 ай бұрын
​@@kamalraaz2699uha army Haru ko video aayo vane vannu haii Malai ni
@farakdrishya9943
@farakdrishya9943 2 жыл бұрын
प्रचण्डका भरौटेहरुबाट बचेर उनिहरुलाई पेन्टी खोलेर तुर्लुङ देखाउने हाम्रा बिर नेपाली सेनाका जवानहरु जता भयपनि तपाईहरुलाई सलाम छ। बिमल जीलाई उच्च सम्मान। तपाईका हरेक सब्दहरु यथार्थपरक छन्। खावबादीलाई थुक्न पनि मन नपराउने म तपाईलाई भेट्यो भने तपाईको अटोग्राफ लिनेछु।
@ratanvishwakarma9306
@ratanvishwakarma9306 2 жыл бұрын
कमरेड को अन्तरवार्ता सुन्दा एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो हार्दिक धन्यवाद सहिद हरुमा हार्दिक श्रदान्जली
@deshbhumicreation
@deshbhumicreation 3 жыл бұрын
उहाँको भनाई सुन्दा बडो जोस जाँगर र रमाईलो हुन्छ । धन्यवाद !
@biswogurung8512
@biswogurung8512 3 жыл бұрын
अर्गानिक छ जो होस् यो दाजु अन्तारबाता मज्जा लाग्छ सुन्नलाइ
@janakkhadka8559
@janakkhadka8559 3 жыл бұрын
बिमल जी को interview हेरेको herai गर्न मन lagcha
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
बिमलराज खत्री सरको इन्टर भ्यु साच्चिकै यथार्थ लाग्छ मलाई
@dbkarki6263
@dbkarki6263 2 жыл бұрын
म नेपाली सेनामा रहेर लडाईम शुरुको प्रथम प्रबचन देखि लडाइको अन्तिम प्रबचन गरेको हो।अहिलेसमको माओबादी लडाकाका कुरा सुन्दा ८०% बढी बक्बास बोलेको पाईयो तर यो मन्छेलाई त सच्चा लडाका मान्छु स्लाम ब्रो
@sagarlimbusagar1495
@sagarlimbusagar1495 2 жыл бұрын
मनि जबर्जङ्ग्को गुल्मको सेला हो मनि 13 घन्टा लरे तर माओबादी धेरै साहासी नै हो हाम्ब्रो जतिको हतितार भए 10 मिलेट्मा कब्जा गर्थ्यो हामिलाई
@kishorshrestha9887
@kishorshrestha9887 7 күн бұрын
Nepali sena jindabat
@yadavrai1377
@yadavrai1377 3 жыл бұрын
ल अर्जुन सर आज पनि बिमल सरको interview हेर्न र सुन्न पाइयो धेरै खुशी लाग्यो धन्यबाद हजुरलाई अनि बिमल सर र sunaulo tv team लाई।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@haribudha7653
@haribudha7653 3 ай бұрын
बिमल जि धेरै राम्रो interview
@Dineshshah2043
@Dineshshah2043 3 жыл бұрын
ती दुईजना सहासी सैनिकहरूको अन्तर्वार्ता लिनु पर्‍यो सर ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
खोजी गर्दै छौं
@khambubohara
@khambubohara 7 ай бұрын
जति सुने पनि आनन्द आउछ बिमल दाईको कुरा
@s.bkarki7386
@s.bkarki7386 3 жыл бұрын
तिनी युद्धकलामा पोख्त 2 वीर सैनिक लाई खोजेर संभावना हुन्छ भने अन्तर्वार्ता गर्नुपर्‍यो अर्जुन जि ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
प्रयास गर्दै छौं ।
@user-kp6jo4hm8l
@user-kp6jo4hm8l 2 жыл бұрын
@@SunauloTV. छिटो गर्नु न हजुर
@rajimgurung6093
@rajimgurung6093 3 жыл бұрын
बिमल सर को आन्तर्बार्ता सुन्द छुट्टै मज्जा आउछ
@famousnepal1760
@famousnepal1760 3 жыл бұрын
ती दुइजना आर्मी कहाँ छ्न खोजेर अन्तरबार्ता लिनुपर्यो।जय नेपाल
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
ok
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@durgadipti3741
@durgadipti3741 2 жыл бұрын
ति दुई नेपालि सेनाको कुरा सुन्न सारै मन लाग्यो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@kishorshrestha9887
@kishorshrestha9887 7 күн бұрын
Sahi kura ho
@achuytpoudel377
@achuytpoudel377 3 жыл бұрын
असली जनमुक्ति सेना बिमल जि नै हुनुहुदो रहेछ
@jamkavetmedia1234
@jamkavetmedia1234 3 жыл бұрын
धेरै आचार्य लाग्छ
@dbkhadka7566
@dbkhadka7566 Жыл бұрын
दाइ को बोली धेरै मन पर्छ मलाइ हजुर को भिडियो खोजी खोजी हेर्ने गर्छु ।
@sunilkunwar3673
@sunilkunwar3673 3 жыл бұрын
धरैको अन्तरबार्ता हेरियो तर बिमल सर जस्तो साचो बोल्ने मान्छे कमै छ जनमुक्ति सेनामा।
@hr8507
@hr8507 3 жыл бұрын
👉️ क्रान्तिकारी सलाम छ कमरेड ✊✊ 👇️
@manitamang330
@manitamang330 3 жыл бұрын
Tero kamred ley k payo ra tailey k payes prachandey ko geda payis
@gaumukhisarkar3817
@gaumukhisarkar3817 2 жыл бұрын
मैले अहिलेसम्म माओवादी जनमुक्ति सेना को इन्तरभिउ मद्दे बिमल जि को राम्रो लाग्यो 🙏🙏🙏
@itsmeyaatri
@itsmeyaatri 2 жыл бұрын
lal salam
@dhanbahadurkhadka479
@dhanbahadurkhadka479 7 ай бұрын
सच्चा नेपाली ! जस्ले ज्यान बाजी थापेर देश बचाए!१०५ तोपको सलामी।
@tekendrarokka7614
@tekendrarokka7614 2 жыл бұрын
लिस्ने सुनिल स्मृति -७ तेबाङ मा पर्छ । यस्को बरेमा अझै जान्नको लागि तेबाङ को लेख मा आयर अन्तरबार्ता ल्याउनु पर्यो । अझै त्यो भन्दा स्पस्त हुनुपर्यो । अन्तरबार्ता बिमल जि ले भनेको पनि सहि हो। अझै उहीँ स्थान म गयर अन्तरबार्ता ल्यौदा ठिक होला । धन्न्यबाद ।। वीर सहिद : लाल सलाम ।।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भो
@dorbahadurbudhamagar4104
@dorbahadurbudhamagar4104 3 жыл бұрын
विमलजीलाई हार्दिक नमन छ सत्य तथ्य बेलि बिस्तारको लागि तपाईको विविध अन्तरवार्ता ऐतिहासिक बनोस
@ganeshmagar6641
@ganeshmagar6641 2 жыл бұрын
येकदम सहि कुरा सत्ये बोल्नी उहाँ येकलै हो अरुको कुरामा अफवा छ।झुथ छ।
@ganeshkhati4685
@ganeshkhati4685 Жыл бұрын
हजुरलाई मेरो मन देखि नै नमस्कार सलाम टक्रायाउछ ु
@kasanghang506
@kasanghang506 3 жыл бұрын
बिमल सरको अन्तर्वार्ता हेर्नको मज्जा नै बेग्लै हुन्छ!
@ninjahattori7545
@ninjahattori7545 3 жыл бұрын
बिमल दाइ राम्रो मान्छे हुनुहुन्छ, वहाँ को कुराकानी मन पर्छ । तर वहाँ ले भनेको मओबादिले घाइते र पक्राउ परेका सुरक्ष्यकर्मी लाई मार्थेनौ भन्ने चै गलत हो । तीनगिरे मा घाईते लाई ताकी ताकी हानेको भिडियो नै छ, सुरुङ्गा मा घाइते लाई दाउरा ले हानी हानी मारेको भिडियो नै छ । बिमल दाई आफै लडेको गाम को लडाइ मा आर्मी र प्रहरि इन चार्ज लाई हात खुट्टा बाधेर पिटेर घाटी रेटेर मारेको हो । बिमल लाईइ लदेको अछाम मा सिडिओ लाई टाउको मा हतौदा ले हानेर मारेको हो, उहा को पत्नी लाई गोली हानी मारेको हो, पक्रौ परेको को प्रहरि लाईइ छिया छिया पारेर काटेर ब्याग मा कोचेको थ्यो । तपाईं ले गलत गर्नु भएन होला तर माओवादी एउटा आपरधिक र आतन्कारी सन्स्था थ्यो, सयौ उदाहरण हरु छन। जनता ले मुल्यन्कन गरिरखेको छ
@sasartstudio9167
@sasartstudio9167 Жыл бұрын
भन्नुभको छ त, केटाहरुले गरे पनि होलान तर गर्नु हुन्थेन, पार्टिले पनि त्यसो गर्न दिँदैनथ्यो भनेर....! खासमा घाईतेलाई त्यसरि दर्दनाक मृत्यु दिनु हुँदैन ।
@Mr-kamal271
@Mr-kamal271 3 жыл бұрын
बिमल खत्रि ले अब फेरि बिप्लब जी लाइ समर्थन गर्नुहोस्
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 2 жыл бұрын
Hudain
@ajaymagar4854
@ajaymagar4854 3 жыл бұрын
अलि बढि गफ भयो मित्र एउटा सिपाहि ले आफुले चलाउने हतियार मा रोक लाग्यो र त्यो रोक हटाउन नसक्ने हुदैन ल !सिपाहि त्यो ब्यक्ति हो रात को समय मा पनि हतियार खोल जोड गर्न सक्ने खुबि हुन्छ
@sasartstudio9167
@sasartstudio9167 Жыл бұрын
लौ लौ जाम हुँदैन?? चल्दा चल्दा काम नलाग्ने हुन पनि त सक्छ नि ! सबैसँग सबै किसिमको talent हुँदैन यार ! Sniper हो र सबै ??
@tilakswarnim540
@tilakswarnim540 3 жыл бұрын
खुसी लाग्यो यो अनुभव सुन्दा।।२०५९ साल बैशाख १९ को लिस्नेको भिडन्तमा पनि पर्नु भएको रहेछ। हाल अहिले लिस्नेमा एउटा जंगल र स्तम्भ बाहेक केही छैन।
@yrpyuthan...1184
@yrpyuthan...1184 3 жыл бұрын
Bro ahile ta dherai nai manxe ghumna janxa teha
@gobindagc5927
@gobindagc5927 3 жыл бұрын
बिमल राज खत्री जी को अन्तरबार्ता दिने शैली र सत्य बोल्ने बिचार सहि छ।अरु अन्तरबार्ता आईरहोस् शुभकामना।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
उहाँको १२ अन्तर्वार्ता छ सबै हेर्न अनुरोध छ
@user-qp5pv4ee3h
@user-qp5pv4ee3h 2 жыл бұрын
बिमल जि ले कहि घमण्ड नगरी कुरा राख्ने शैली धेरै मन पर्यो।
@user-es6sl8zj6b
@user-es6sl8zj6b 3 жыл бұрын
हामी नेपालीहरू कति मुर्खा छौ, फटाहा नेताहरू को लैलैमा लागेर आफ्नै दाजु-भाइ मा मारा मारी गर्ने,
@Street.travel
@Street.travel 3 жыл бұрын
Yesai Karan ta Nepal 50-60 barsa pachadi cha ta natra dobai pakchye millra kam gareko vaye yo desh dhani ra saktisalli vai saktiyo aaja e mahobadi daju haruko kura sunda ra inharu ko hallat herda maya lagcha eka tira desko sampati nasta gare arko tira aafnai daju vai marera desh ra janta ma asanti ra Biswo na Nepal lai asanti des vanera chinaye ani aajai hamro sahadad ra balidan le des ma yaha samma aayo vandai chatti phullayeara hawaguf hanchan
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Tei vaera ailay runu pareko xa... Vai vai ladayo maryo xori cheli bidhuwa vaya ama ko garva ritiyo..ani moj ailay prachanday lay garyo
@manitamang330
@manitamang330 3 жыл бұрын
Yo mg maobadi haru na vayeko vaye army haru kina ladnu partheyo iniharu hun desh lai paxadi parney ahiley k paye prachandey ko geda
@bhuwangmagar6938
@bhuwangmagar6938 3 жыл бұрын
लाै फेरि आयाे बिमल सर काे अन्तरबार्ता अब मज्जाले हेरीन्छ जति हेरेपनि धित मर्दैन जति हेर्याे उति हेर्न मन लाग्छ
@kabitabt5311
@kabitabt5311 11 ай бұрын
सहि बिचार
@max7272
@max7272 Жыл бұрын
सकिन्छ भने ती लास्ट्मा नदि तरेर जाने नेपाली सेना 2 जानामा 1 जानाको जसरी भएनी खोजेर इन्टरभ्यि लिनु परो सर।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् हाम्रो प्रयास भैरहेको छ
@s.bprayash1286
@s.bprayash1286 3 жыл бұрын
विमल दाइले जनमुक्ति सेनाको ड्रेस लगाएको भए अलि केही सान नुनेथियो जनताको।
@ritumagar4324
@ritumagar4324 2 жыл бұрын
लगाउनै पर्छ भन्ने नि छैन नि
@rameshgc2396
@rameshgc2396 2 жыл бұрын
सलाम छ सर
@rajivkaji
@rajivkaji 3 жыл бұрын
Bimal je ko kura sunda, he is very honest person. Telling the truth.
@TheJiwanrai
@TheJiwanrai 3 жыл бұрын
kattu kholera hallayo ... kammar hallayo ray ha ha bimal sir ekdum ramailo lagcha tapaiko interview.thankx for the video arjun gc sir. thank you sunaulo tv.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@user-uo8ss1mx7t
@user-uo8ss1mx7t 5 ай бұрын
रमाइलो लागयो ❤❤❤
@lungbadai4116
@lungbadai4116 3 жыл бұрын
बिमल जि को कुरा मा यथार्थ छ सत्य छ तर म पनि एकआर्मी सिपाही भएको कारणले एउटा कुरा मा चित्त बुझेन कुर के भने सेनाले कोत घर मा राखेको हतियार चलाउने ले मात्र खोल्न जोड्न सक्छ भनेर भन्नू भयो यो सत्य हैन नेपाली सेना को जुन पनि सिपहिले रातको समय मा पनि छामेर खोल जोड गर्न सक्छ त्यही किसिम को तालिम हुन्छ ।हुन त सेनाको बारेमा थाहा नभएर हुन सक्छ तपाईं जुन सुकै सिपाही लाई सोध्नु सक्नु हुन्छ ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सबै कुरा थाहा हुने कुरा भएन, कसैले भनेको सुनेको आधारमा बोलेको होला ।
@lilabdrshahi64
@lilabdrshahi64 3 жыл бұрын
Heavy machine gun (HMG) जनमुक्ति सेना संग थिएन। शाही नेपाली सेनाको मनोबलको मुख्य आधार भनेकै हवाई सपोर्ट थियो भने जनमुक्ति सेनाको लागि मुख्य चुनौती। जनमुक्ति सेना संग hmg हुन्थ्यो भने किन लुक्नुपर्थ्यो होला र? तत्कालीन शाही नेपाली सेनाको मनोबलको आधार पनि अस्तव्यस्त हुन्थ्यो। कसैलाई नपच्ला तर त्यो त यथार्थ होनि।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो र थिएन नि ?
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Aabba aaile j vande pani huncha sathi daju hajur tapai ko afno socha ho . Aaba tai sochera khusi vayera bansu hola . Khair jo jati marnu vayo hardik shardhanjali
@dhirenlama6096
@dhirenlama6096 3 жыл бұрын
Kunai video nai xa hmg chalako KZfaq ma tyo duplicate ho sir ?
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
होला होला हल्ला गरिएको मात्रै होला । MMG लाई HMG सुनिएको जस्तो लाग्यो
@nilkumarrana1411
@nilkumarrana1411 3 жыл бұрын
@@SunauloTV. small machine gun smg vaneko ho khas ma bolai ma farak suniyo
@bikramkumal2954
@bikramkumal2954 3 жыл бұрын
सत्यता पाइन्छ अन्तर्बार्ता मा।
@narbahadurthapa7274
@narbahadurthapa7274 Жыл бұрын
सुनौलो टिभी को सबै पुर्व जनमुक्ति सेना तत्कालिन शाही सेनाको समेत अन्तर्वाता हेरे तर कमरेड विमलको जति राम्रो कसैको पाइन
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद सर
@amritsetimahar3199
@amritsetimahar3199 2 жыл бұрын
Nice Voice Bimal sir
@madangharti4884
@madangharti4884 3 жыл бұрын
सत्य बोल्नु होला बिमल जि अरु त सबै झुट बोल्ने रैछन।किन कि यो इतिहास हो पछिल्लो पुस्ता ले गलत नबुजुन ।सत्य मात्र बुजुन
@tangohouse1388
@tangohouse1388 3 жыл бұрын
Big salute to gorkhli soldier 🥰
@raazraj8659
@raazraj8659 3 жыл бұрын
काम गर्दा निन्द्रा आउछ उहाको भिडियो सुन्न्छु जोस आएर निन्द्रै हराउछ , , सत्य कुरा जति पटक सुने पनि झन सुन्नुम हुने रहेछ🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@dillirajkoli2951
@dillirajkoli2951 3 жыл бұрын
अती मन पर्यो
@guddyduddy1403
@guddyduddy1403 3 жыл бұрын
fan vaye sake aaba daju ko
@krishnasenchuri143
@krishnasenchuri143 3 жыл бұрын
तपाई वास्तविक हिरो हो 😍😍🙏🇳🇵
@nepalboy9006
@nepalboy9006 2 жыл бұрын
heart-touching
@user-mr4pc4nw5x
@user-mr4pc4nw5x 3 жыл бұрын
दमदार अन्तर्वार्ता
@aartishahi1559
@aartishahi1559 3 жыл бұрын
Good interview 👍
@Hukpachongbanglaxmanlimbu
@Hukpachongbanglaxmanlimbu 2 жыл бұрын
ती दुई जना सैनिक जस्ले १३ जना लाई चक्मा दिएर नदी पार गर्न सफल भए उनीहरु लाई पनि अनुभव share को लागि ल्याउन परो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
कुनै दिन ल्याउने नै छौं
@balkrishna6448
@balkrishna6448 2 жыл бұрын
दाइको अरु भिडियो पनि ल्याउनु पर्यो है
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@kirangurung6972
@kirangurung6972 3 жыл бұрын
लौन हजिर बहादुर २ सिपाही लाई नि खोजेर बुजेर मिडिया मा ल्याउनु पर्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@pawan6196
@pawan6196 3 жыл бұрын
@@SunauloTV. tyo bir sahi sena ko interview kahile aaux ki aai sakyo holaki
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@pawan6196 आएको छैन लिने प्रयास भैरहेको छ
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
very good interview
@limbudipakmisum7650
@limbudipakmisum7650 3 жыл бұрын
भनेपछी सेना ले नदी तरेर आफ्नो ज्यान बचाए पछी विमल भाई लाई ढुक्कुर देखाई दियोत?
@mukeshghimire6746
@mukeshghimire6746 3 жыл бұрын
😂😛😋
@bijaydai6761
@bijaydai6761 3 жыл бұрын
🤣🤣🤣😛😛😛
@adishgaming4270
@adishgaming4270 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@karnamagar6273
@karnamagar6273 2 жыл бұрын
🤣🤣🤣🤣
@twinsgirl13
@twinsgirl13 Жыл бұрын
Kati ramro kura garnubho hajur ko bolni sailai sarai ramro 🙏🙏
@rosinepal7869
@rosinepal7869 3 жыл бұрын
धेरै राम्रो कुराकानी बिमल जी
@bikashkafle
@bikashkafle 3 жыл бұрын
गजबको कुराकानी 🙏🙏
@laxmigmagar7591
@laxmigmagar7591 3 жыл бұрын
Bimal daju ko interview sarai manparxa
@nayushadhikari4397
@nayushadhikari4397 3 жыл бұрын
यो दाई को कुरा चाई सुन्न मन लाग्छ । अरु सोल्टी हरुको चाई गफ सुन्यो कि रिस उठी हाल्छ ।
@amarlamabirahikanxa2165
@amarlamabirahikanxa2165 2 жыл бұрын
अझै पनि अरु अन्तर्वार्ता लिनेर आउनु परो सर बिमल सरको
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@amarlamabirahikanxa2165
@amarlamabirahikanxa2165 2 жыл бұрын
अन्तरवार्तामा तपाईंको प्रश्न सोध्ने शैली र बिमल राज सरको प्रश्नको उत्तर दिने शैली खत्रा लाग्छ
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@amarlamabirahikanxa2165 धन्यवाद हजुरलाई
@nabingotame6099
@nabingotame6099 Жыл бұрын
सलाम छ दाजु
@rameshraut696
@rameshraut696 2 жыл бұрын
बिमलराज खत्रि को अन्तरबार्ता चाहि राम्रो लाग्छ.....सच्चाइ बोले जस्तो लाग्छ
@sudippoudel6824
@sudippoudel6824 3 жыл бұрын
बिमल जि काे अन्तर्वार्ता मा यथार्थ पाइन्छ
@niranjanbasnet8642
@niranjanbasnet8642 3 жыл бұрын
सिपाहीलाई हतियारको किला पुर्जा जोड्न आउदैन भन्नू चाहिँ भ्रम हो !अधेरी रातमा छामेर जोड्छ सिपाहीले किला पुर्जा त्यो पनि ३0-४0 सेकेन्ड भित्र !
@rambhurtel2037
@rambhurtel2037 3 жыл бұрын
१00% सहमत,सेना प्रहरिलाई हतियार खाेल्न जाेड्न अाउदैन भन्नू चाहिँ गलत हाे,
@chandralimbu9512
@chandralimbu9512 3 жыл бұрын
Kinaki dherai hawa bolcha
@ammbarbahadur5952
@ammbarbahadur5952 3 жыл бұрын
J bole pani hatiyar joden aaudaine bhannu ra ta set haraya band bhai halcha ni jhut kin boleko hola
@bimalrajkhatri2025
@bimalrajkhatri2025 3 жыл бұрын
Het ahili hola phili ramri tirigr dapnaaudenthiyo
@niranjanbasnet8642
@niranjanbasnet8642 3 жыл бұрын
@@bimalrajkhatri2025 😆😆 trigar दबाउन नाअएर आर्मीले लौरो लिएर हिड्थ्यो, कति हास्नु🤣🤣
@sudanmc6593
@sudanmc6593 3 жыл бұрын
Good sir
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
राम्रो कुराकानी
@limsbiki1261
@limsbiki1261 2 жыл бұрын
Wow interesting interview
@AYUSHSTHA79
@AYUSHSTHA79 3 жыл бұрын
Bimal sir ko Interview harno majjaaauxa
@tekgc6060
@tekgc6060 3 жыл бұрын
Very nice
@himakc9214
@himakc9214 2 жыл бұрын
Very good 👍👏👌
@tilgurung
@tilgurung 23 күн бұрын
Ek patak feari bimal sir lai lyaunu paryo ma big fan bimal sir ko🙏
@SunauloTV.
@SunauloTV. 21 күн бұрын
हस् सर
@user-qp5pv4ee3h
@user-qp5pv4ee3h 2 жыл бұрын
कति सरल मान्छे कुरा गराइमा कहि घमण्ड देखिदैन। मान्छे पनि रसिलो हसिलो। अरु धेरैछापामार हरु को घमण्ड अहिलेसम्म उस्तै छ।
@resammagar4481
@resammagar4481 Жыл бұрын
साचो र सत्ये बोल्ने माओवादी भनेको बीमराज खत्री मात्र रहेछन
@sabinsth5606
@sabinsth5606 3 жыл бұрын
लडाइ को भिडियो पनि हाल्नु पर्यो सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
बिमल कमाण्डरको कुरा राम्रो ! बिना पूर्वाग्रह र सत्य बोल्ने मान्छे हो ।कसैको मनमा चोट नहोस भनेर बोल्छ तर अरु कामरेड को खासै सत्य देखिन ।मौका मिले एक पटक भेट्छु बिमल जि लाई।कति सत्य बोलेको
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@santu7529
@santu7529 2 жыл бұрын
तपाइँलाई माने सर 🙏🙏हो के तपाईं त्👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanraut9577
@roshanraut9577 2 жыл бұрын
Tyo 2 Jana sahi sena lai salaam xa
@suraz555
@suraz555 Ай бұрын
ती बहादुर देशको सैनिक जहाँ भएपनी पसुपतिनाथले भलो गरुन्। यी दुई सैनिकको अन्तर्वार्ता हेर्नपाए हुन्थ्यो।
@SunauloTV.
@SunauloTV. Ай бұрын
हस् कुनै दिन लिने छौं
@kishankhattri6032
@kishankhattri6032 21 күн бұрын
Maile pani yahi comment garni socheko thiye
@kamalmgr479
@kamalmgr479 3 жыл бұрын
हेर्दै छु है आज नि दाम्मी हुने भयो
Panipat  1761 (with English subtitles) : Oration by Shri. Ninad Bedekar
3:44:16
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,5 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 12 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,5 МЛН