दोहोरी गायक पी एन साईलाको रुवाबासी :१ बर्षको छोरो छाडेर सधैलाई बिदा भईन श्रीमती

  Рет қаралды 348,087

Laligurash Daily

Laligurash Daily

Жыл бұрын

दोहोरी गायक पी एन साईलाको रुवाबासी :१ बर्षको छोरो छाडेर सधैलाई बिदा भईन श्रीमती
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Pn Sahila
Camera
Samjhana Dhamala
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Pn_Sahilo
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 431
@laligurashdaily
@laligurashdaily Жыл бұрын
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@saritakhatri5114
@saritakhatri5114 Жыл бұрын
Mero xori dance garxin dai
@leeladhakal9029
@leeladhakal9029 Жыл бұрын
छ प्रतिभा गायन र गीत लेखन
@kookoo3379
@kookoo3379 Жыл бұрын
मलाई पनि धेरै गित गाउँन मन लाग्छ दुखकाे गित मात्र मन पर्नेछ हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏
@huhstamayarai5165
@huhstamayarai5165 Жыл бұрын
9
@Jiveshsurendrajamuna
@Jiveshsurendrajamuna Жыл бұрын
Hunxa hjr😭😭
@krishnashrestha7727
@krishnashrestha7727 Жыл бұрын
सानो भाइको आसुले म नि रुदै छु😭😭यो दाजुलाई पछि सबैले भोट गरिदिनुहोला है उहाँ 20 मा परिसक्नु भाको छ लोक स्टारमा
@rumaroka9952
@rumaroka9952 Жыл бұрын
💓💓💓👍️
@HAMROKOSELI
@HAMROKOSELI Жыл бұрын
Sahi vannu vo ma bat pani sahamat
@bimalasanu5192
@bimalasanu5192 Жыл бұрын
thank you so much hjr मिठो सुझाब र हौसाला दिनु भयको मा 🙏
@chitraadhikari5473
@chitraadhikari5473 Жыл бұрын
Pn bhaile abako episode ma jhalakman ko git sarangi sangai gaunu hola hai.yo season tapaikai hunexa.agrim subhakamana xa
@santoshiwagle2032
@santoshiwagle2032 Жыл бұрын
कति राम्रो बाबु हरू र ज्ञानी पनि💞💞
@parshantsaud7445
@parshantsaud7445 Жыл бұрын
😭😭😭
@NEPALISON
@NEPALISON Жыл бұрын
साहसिक बुबा साहिँला को जिबन कथाले मन थाम्न सकिन । सलाम छ पियन साईला लाई साथै लोक स्टारको सफलताको हार्दिक शुभकामना।
@sudanthapa3244
@sudanthapa3244 Жыл бұрын
हाम्रो सल्यानी हुनुहुदो रहेछ तपाईंको पीडा सुन्दा आँसु थाम्न सकिन तपाईं एउटा समाजको उदाहरण हो कति महान बिचार ?म नि जनबादी कलाकार थिए सायद हजुरको क्रान्ति कारी बिचार प्रती सलाम ?
@Sarita-pw3fw
@Sarita-pw3fw Жыл бұрын
Na aatinu hola ramro hunxa kasto ramro babu haru
@bijayatiruwa1497
@bijayatiruwa1497 Жыл бұрын
आँखा बाट आँसु खसेको पतै भयना 😭😭इन्द्रेणी सम्म लिनु पर्यो दाइ plz उहालाइ
@indiradahal402
@indiradahal402 Жыл бұрын
यति असल भाइलाई यस्तै असल श्रीमती र बाबुहरुले छिट्टै जन्मदिने आमाको जस्तै मायागर्ने आमा भेटुन्🙏🙏
@bharatgurung5043
@bharatgurung5043 Жыл бұрын
पि एन साइला भाइको जीवन कथाले अँखा रसायेर आयो । जीवन भनेकै दुख सुखको सङालो हो भाइ धैर्य भयेर अगाडी बड्नु होला एक दिन आवस्य तपाईंको जिबनमा खुसी मिल्नेछ💖
@hiralalbudhathoki-fm6tc
@hiralalbudhathoki-fm6tc Жыл бұрын
मिसिउ पियान साइला दाइ ♥️♥️♥️❤️🙏
@cnthapa9405
@cnthapa9405 Жыл бұрын
आंशु रोकियन मेरो त, हजुरको धेरै धेरै प्रगति होस।रुदै कमेन्ट गरेको छु😭😭😭
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
बिचरा,,,,,यो भाईको पिडाहरु सुन्दा मेरो पनि आँखा रसायो😭😭😭धैर्य गर्नुस भाइ तपाँईको स्वर अतिन‌ै राम्रो कलकारिता क्षेत्रमा तपाँको राम्रो भविस्यछ अग्रिम सफल्ताको शुभकामना😭🌹😥
@bijayasubhatimilsina3900
@bijayasubhatimilsina3900 Жыл бұрын
Great father
@RanjitGurungOffical
@RanjitGurungOffical Жыл бұрын
पि एन साईला दाजुको अन्तरवार्ता हेरेर सारै भावुक भए😭
@pradiproka5902
@pradiproka5902 Жыл бұрын
संसार विचित्रको छ सर बच्चाको मुख हेरेर भएपनि तपाईंले अझै संघर्ष गर्नु पर्छ, निक्कै दुखको अबस्थामा साथी बनिएको हौ हामी तपाईंको कुरा सुनेर मन थाम्नै सकिन यार be strong jigri😭😭😭
@merinatimalsina6374
@merinatimalsina6374 Жыл бұрын
बच्चाहरुको लागि पनि तपाईं निडर भएर अगाडि बड्नु पर्छ भाइ आमाको मायाको कमि हुन नदिनु बाबुहरु देख्दा मत मन थाम्न सकिन आँसु झरेको पत्तै पाइन भगवानले रक्ष्या गर्नुहुनेछ 😍😍
@chandrakalabista4463
@chandrakalabista4463 Жыл бұрын
जिन्दगी लामो छ भाइ जन्म पछि मर्नु त अबस्य सबैलाइ हो यि बचाको पालन पोसन गर्नु पर्छ गलत निर्नय नलिनु भाइ छोराको मुख हेर्नु सन्सार्म सबैलाइ पर्छ भाइ
@bimalarai8254
@bimalarai8254 Жыл бұрын
सारै राम्राे बाबू हरु रैछ तपाइकाे भिडियाे हेर्दा म धेरै राेएँ तपाइकाे गित संगित लगातार अगाडि बडाेस
@sikhakc5257
@sikhakc5257 Жыл бұрын
बिचरा यी साना बाबू नानी आमा को जस्तो माया जति ठुलो कसै को हुदैन दाइ आमा को माया पूरा गर्दिनु है यी बच्चा को लागि भय पनि बाच्नु पर्छ सारै दुख लायो 😭😭😭😭😭
@ritathapa2658
@ritathapa2658 Жыл бұрын
कति राम्रो बाबुहरु भगवानले रक्षा गरुन्
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हिजो Lokstarमा P.N Saila दाजुको प्रस्तुति हेर्दाहेर्दै मेरो आँखा बाट आँसु झरेको पत्तै पाइन😢 हिम्मत नहार्नु लोक संगीत लाई माया गर्ने लाखौं दर्शक तपाईंको साथमा हुनुहुन्छ😢 शुभकामना💐
@kumar_skb
@kumar_skb Жыл бұрын
पि एन जि हिम्मत न हार्नु ल जुन दिन हजुर को जीवन मा न सोचेकै घटना घट्यो त्यही दिन देखि आज को दिन सम्म,जसरि चलेको छ भगवानको साथ र हजुर को मेहनत ले चलेको छ त्यसरी नै चल्ने छ अब लोक स्तार मा बिजय देख्न पाइयोस र मोहन नेपाली लाई जस्तै सबैले चिन्ने अबसर पाउनु भको छ अब अझै काम पाउनु हुन्छ
@premikabegha5674
@premikabegha5674 Жыл бұрын
बिचरा दुइटा बाबुहरु कति ग्यानि❤️❤️
@shantabasnet6307
@shantabasnet6307 Жыл бұрын
इ बाबुहरुलाइ सबैले धेरै धेरै सयोग गर्नु पर्छ
@umarana9689
@umarana9689 Жыл бұрын
manxe ko jindgi aaj xa voli xaen be strong पि एन साइला jiu tack care 2 babys lok star best of luck!
@rajususil1910
@rajususil1910 Жыл бұрын
मन नै रुवायो यो हजुरको जीवन को कथा ले मन मज्बुत हुनुहुन्छ सलाम छ
@r.k6517
@r.k6517 Жыл бұрын
भाइ यति राम्रा तामाका मुना हरु लाई कहिले नछोड्नु र गलत कदम नचाल्नु है
@namratarai8943
@namratarai8943 Жыл бұрын
p n साइला भाइ सारै दुख लाग्यो तर यो संघर्ष ले तपाइको उज्ज्वल भबिस्य को बातो खुल्ने छ पक्कै पनि भगवान ले आशिर्वाद दिनु हुन्छ दुइटा छोरा हरुले राम्रो गर्ने छ तपाईंको इच्छा पूरा हुने छ big congratulations🎉🎉🎉🎉🎉🎉
@Vmcn12
@Vmcn12 Жыл бұрын
जिन्दगी संघर्ष हो भन्छन हो साच्चैकै सलाम छ यहाँ लाई
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
जिन्दगी येस्तै हो भाइ सन्सार सम्झनुपर्छ छोटो सम्झेर काहा हुन्छर भाइ छोटो सम्झेर त मरिहाल्छ तेसो गर्नु हुन्न।बेबिहरुको भविष्य बनाउनुपर्छ है भाइ।
@sarbinkhatri3241
@sarbinkhatri3241 Жыл бұрын
कति प्यारा नानि हरु 😭😭😭😭😭 मेरो त आँसु नै आयो
@sushilabaral8728
@sushilabaral8728 Жыл бұрын
भाई हजुर लाई धेरै धेरै धेरै सलाम छ हजुरकाे स्वार र गिता सारै राम्रो छ हजुरले गित गाउदै जानुस् हामि दर्शनको आशिर्वाद छ यो नेपाल सरकारले ई दुई वाटा बाबु लाई पढादिनु पर्छ
@gyanuthapa170
@gyanuthapa170 Жыл бұрын
कमल सर म तपाईंको धेरै ठूलो सुभचिन्तक मधे म पनि एक हो आज मेरै गाउको धेरै मेहनती अनि संघर्ष सिल दाजु आज तपाईंको स्टुडियोमा देख्दा अंझ झनै खुसी लाग्यो
@amritathakuri6848
@amritathakuri6848 Жыл бұрын
कति ज्ञानी बाबुहरू साहै माया लागयो बाबुहरूको❤️
@mandalabyromi
@mandalabyromi Жыл бұрын
hajur namaste please mero चैनल पनी सब्स्क्राइब गरिदिनु होला ❤
@gyanbahadur8483
@gyanbahadur8483 Жыл бұрын
P. N shaila.sir..yetti cuit nani haruko vabisyako lagi vayeni man kushi hudai agadi badnu abasya shafal hunxa hjrko yatra haru..🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@bhimbaral741
@bhimbaral741 Жыл бұрын
पि.एन जि साच्चिकै बच्चा हरुको निम्ति साहसी बुवाको भुमिका निर्वाह गर्नु भएको छ आमाको महसुस केही हदसम्म दिलाउदै हुनुहुन्छ बधाई छ हजुरको पनि प्रस्तुति लोक इस्टार मार्फत सुन्यौ आगामी दिनहरुमा अझ बढी प्रभावकारी प्रस्तुति हेर्न पाइयोस
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
दुख पीडा धेरै हुन्छ तर यी कलिलो छोराहरुको मुख देखेर पनि मन भुलाउनु पर्छ कहिलै पनि हरेश नखानु भाई अबको दिनमा छोरा हरुको बविस्य देखनु पर्छ अज पनि आदि उमेर छ स्वर पनि कति मीठो छ छोराहरु पनि कति ज्ञनि हुन साच्चिकै मईले यो अन्तर बियु हेर्दा सारै भाबुक भए
@bhimbahadurnepali7747
@bhimbahadurnepali7747 Жыл бұрын
राम्रो पतिभा छ भाईकाे भाइ लाई सपुण दशक मानभाव हरुले भाेट गरिदिनुपर्छ भाइकाे गित सुन्दा रुवायाे भाेलि गएहजुर रामाे मान्छे बनुहुन्छ न अातिनुस समय अाउछ
@rabigaire-rv3yg
@rabigaire-rv3yg Жыл бұрын
पीडा धेरै छ भाइ येस्तै हो जिन्दगी जे हुन्छ भर नै छोड्छ भाइ न आतिनु भाइ।।।।।।😢
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
मान्छेको जिन्दगी बुझिनस्क्नु छ । हिम्मत गर्नु भाइ हरेस नखानु
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Aaha sarai mitho xa voice pi yan sailako and man pani xoyo😭😭😭😭😭
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
हेर्ना नै सकिना याे पिरा अाशु राेक्ना नै गाराे भयाे अाज भाेलि रुने मात्र काम भाकाे छ सबै काे पिरा सुन्दा खेरी 😭😭😭😭😭😭😭
@laxmishrestha2676
@laxmishrestha2676 Жыл бұрын
Kati gyani baby Haru,Kati Maya lagdo babu Haru
@kanxakhambu406
@kanxakhambu406 Жыл бұрын
लाेक स्टारमा नै केही जानकारी थियो ,,साह्रै मन छाेयाे,खाेजेकाे भिडियो ल्याउनुभएकाे कमल सर लाई धन्यवाद ,,बच्चाहरुकाे अनुहारमा हेर्छु म झन साह्रै मा रुन्छ
@mongurung1601
@mongurung1601 Жыл бұрын
Be strong brother God bless you and your family
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
पि.एन जि तपाईं एक महान श्रीमान् महान बुवा हाे 👍️👍️👍️ साथै एक कुसल कलाकार पनि हाे । त्यसैले कुसल कलाकार सफल बन्नका लागि हिम्मतलाई अगाडि बढाउनुहाेस । सफलताले शिखर चुमुन्✌️ भविष्य कस्तो ?भन्ने कुरा छाेराछाेरीकाे अाचरणले प्रभाव पार्छ भन्छन् यी दुई बाबुहरुकाे लक्षण देख्दा हजुरहरुकाे भविष्य असाध्यै उज्यालो देखिन्छ अाहा !
@anitakumari9162
@anitakumari9162 Жыл бұрын
कस्तो आँसु आयो कति ज्ञानि बाबू हरु बिचरा😥😥😥😥😥😥😥😥😥😥😥😥
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Жыл бұрын
Bichara babuharu💕💕💕💕😂😂😂😂
@kamanathapa1148
@kamanathapa1148 Жыл бұрын
कठै बरा कति ज्ञानि राम्रा बाबू हरु देखेर धेरै आँसु आयो सानो बच्चा छोडेर कोइ आमा हरु मर्न नपरोस हे भगवान यो भाईलाई सबैले माया गरेर भोट गरिदिनु होला
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Be strong Dai❤
@lbsamarpan7969
@lbsamarpan7969 Жыл бұрын
हरेस खानु हुँदैन भाई बिस्तारै सबै ठिक हुन्छ
@chandayamphu3660
@chandayamphu3660 Жыл бұрын
भाइको दुःखद् कुराले मेरो आँखाबाट आँसु रोकिएन । नानी र बाबुको भविष्यको लागि हिम्मत गर्नु , हरेस नखानु । दुख सुख नै जीवन हो ।बाँच्नुपर्छ , मृतु त एकदिन निश्चित छ ।
@sngitaaangthupo2326
@sngitaaangthupo2326 Жыл бұрын
कति ज्ञानि , मायाँलु बाबुहरु आमाले छाडेर जानु भयो तर बाबाले नछाड्नु होला है भाई नानिहरुको भागेमानि हुनुहुन्छ ।साथ सपोट चाईन्छ नानिहरुलाई❤❤❤❤❤
@sushilabaral8728
@sushilabaral8728 Жыл бұрын
भाई लाई सलाम छ यो नेपाल सरकारले ई बालकबाबु हरू लाई पढादिनु पर्छ
@kalawatideuba6791
@kalawatideuba6791 Жыл бұрын
Kati cute babys xan bhagawanle sabjanako asirbad lagosh uniharuko future sukhamayahosh love u babys
@ekbhahadhurbahadhur9396
@ekbhahadhurbahadhur9396 Жыл бұрын
हजुर असदै मीठो छनि सोर भाईको पतिति हरु सारै रामरो छ नि हजुर 👑👍️👌😭🙏
@bimalasanu5192
@bimalasanu5192 Жыл бұрын
आज म मात्र नभयर हेर्नि दर्सक हरुको सुध मन भक्कानियर आउनि हजुर को जिबन् को बास्तबिक काहानि तर बिगत लाइ जसो तसो बिर्सियर 2 टा छोरा हरुको भबिस्य लाइ बनाउनु पर्छ अब हिम्मत कहिले नहार्नु होला सधै हिम्मत ले बाच्ने आट मिलोस सबै दर्सक हरु को मया र साथ सपोर्त हजुर ले अबस्य पाउनु हुनेछ साथ मा कोहि छैन भनेर कहिले पिर नगर्नु होला जस्को कोहि हुदैन उस्को साथ मा सधै भगवान हुन्छन i miss you so much यसरि अतित लाइ सम्झियर आफु ले आफै लाइ कहिले कम्जोर नबनाउ नु होला ❤️❤️❤️❤️❤️❤️
@sanughayal9027
@sanughayal9027 Жыл бұрын
निकै ज्ञनि बच्चाहरु बाबाको महान बिचार लाई सलुट छ्♿️♿️♿️♿️
@anishkarki4132
@anishkarki4132 Жыл бұрын
मेरो र मेरो छरछिमेक को भोट हजुर लाई सारै मन छोयो
@yabrajgautam9435
@yabrajgautam9435 Жыл бұрын
लोक स्टार जसरिनी दाजुलाइ जिताउनु पर्छ्🤗🙏
@bharathrokiya6864
@bharathrokiya6864 Жыл бұрын
Be strong
@sarithamalla8315
@sarithamalla8315 Жыл бұрын
Salam xa bhai hajurlai e babu haru lai dukha na dinu hola e xora harule hajurka din badalni xam
@MayaThapa-ku8hm
@MayaThapa-ku8hm Жыл бұрын
Chintz Nagarjuna bhai dukhiko ni dine aauxa❤❤❤😢😢😢🎉🎉🎉 ujhall bhabisayko kamana
@sitaadhikari7500
@sitaadhikari7500 Жыл бұрын
कति ज्ञानी छाेरा हरु हुन बच्चा हरु कति चकचकेहुन्छन अरुत आँखा रसाये भिडियाे हेर्दा
@ganeshbudhathoki4173
@ganeshbudhathoki4173 Жыл бұрын
Dherai roya daji ko kura sunera sabai janale maya garera lokstar ko final samma puraidinu hola 😢♥️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
संसार हेरेर मन बुझाउनु पिएन साॅहेला भाई।
@rajeshroka9645
@rajeshroka9645 Жыл бұрын
आँसु रोकियन्😭😭 उहालाइ सबैले support गर्नु होला 🙏🙏🙏🙏
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
गल्त सोच र कदम कहिले पनि चाल्न हुदैन भाइ राम्रो सोच लियर अगाडि बढनुर बाच्नु पर्ने हुन्छ तिमिलाई मात्र होईन हरेक ब्याक्तिमा पीडा हुन्छ नै दुनियालाई हेरेर बाच्नु पर्छ 😭😭😭
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
हरेस नखानुहोला pn जि सङ्गीत मै भबिस्य छ तपाइको सबै दर्सक्को माया र साथ पक्कै मिल्ने छ तपाइलाइ।असाद्धै राम्रो बिचार ।😢
@GitaChanara
@GitaChanara Жыл бұрын
दादा अब नरुनुस कति रुनु हुन्छ अब मन बलियो गराउनु कस्तो मन रुवाउने कथा छ दाजु को छोरा हरु लाई आमा को अभाव हुन नदिनु होला हजुर को पनि दिन आउने छ कहिले सम्म त आफु ले नखाइ नलाई बच्चा हरु लाई माया गर्नु भाको छ सधै यस्तै माया गरि रहेको देख्न पायोस दादा हजुर को धैर्य लाई मन देखि नै समान् गर्छु
@baishsunar6799
@baishsunar6799 Жыл бұрын
भाइको जुन दर्दनाक पिडा छ म अति भाबुक भए ।तपाइँ साहासी पुरुष हुनुहुन्छ । बाबु सगै आमाको पनि जिम्मेवार निभाउनु भको छ । तपाइँ यो समाज को एउटा उधाहरण हुनुहुन्छ माहान हुनुहुन्छ । सानो बाबू हरको उज्ज्वल भबिस्यको कामना ।
@tekendrabohora1756
@tekendrabohora1756 Жыл бұрын
राम्रो बाबा,राम्रो कलाकार बन्नुहोला pn सर पिडा पन्छाएर सफल र आनन्द जिबन मिलिरहोस इस्वर कृपा लागिरहोस ।।
@binodkhaling5984
@binodkhaling5984 Жыл бұрын
भाई तिमिलाई सदा दिन भगवान को आशिर बाद रहो दाई बाट सुभकामनाछ
@chandrabishwokarma2459
@chandrabishwokarma2459 Жыл бұрын
राेएर हैन पिएन दाई अब हाँसि खुशिका साथ जिन्दगि बिताउनु पर्छ।
@dillipun2508
@dillipun2508 Жыл бұрын
पी एन जी तपाईले कुनै हालतमा हार खानु हुँदैन यी बच्चाहरुको भविष्य को लागि पनि र लोक क्षेत्रलाई टेवा पुर्याउन पनि आत्महत्या जस्तो गलत निर्णय जीवन मा नगर्नु होला be strong please 🥺 अनि हिमालय लोक स्टार मा trufy उचाल्न सफल हुनुहोला शुभकामना छ।।
@ambikadahal1434
@ambikadahal1434 Жыл бұрын
Be strong bhai good well help kathi ramro babu nani horu
@manojale5799
@manojale5799 Жыл бұрын
Be strong bro best of luck!
@kumalmahendra6292
@kumalmahendra6292 Жыл бұрын
मन बलियो बनाएर अगाडि बढ्नुस ,जीवनमा सङ्घर्स र कठिन अाउछ तर हार कहिले नहार्नुस सफलताको सुभकामना
@laxmirawalbista1931
@laxmirawalbista1931 Жыл бұрын
आँसु आएको थाहा भएन क्स्ति मायालु बाबू हरु अर्को बिहे गरे पनि एसतै माया गर्नु भाइ छोरा हरुलाइ आमा सौतेनी भए बाउ पनि सौतेनी हुन्छ तिमी कहिले सौतेनी बाउ नभए भाइ कति मायालु छोरा चन
@gitakhadka9065
@gitakhadka9065 Жыл бұрын
बीचरा भाइकाे कुरा सुन्दा मनमा पीडा भयाे हीम्मतनहारनु भाइ तीदुइबाबु हरूकाे सीक्षा दीक्षा दीनुबाबु हरूकाे उज्जलभबीस्य बनाेस हे भगवान यस्ताे कसैलाइनी नपराेस हे पर्भु रक्षा गरनु हाेस 🙏🙏🙏🙏🙏❤️
@kimjong942
@kimjong942 Жыл бұрын
Kati ramro babuharu😘😍 Badhaixa dai
@umabudhathoki4671
@umabudhathoki4671 Жыл бұрын
सानो मन नगराउनु भाइ समाजमा उदाहरणणिय बन्न पर्छ बाबू हरु घ्य
@lovemay430
@lovemay430 Жыл бұрын
कति राम्रा बाबु हरु भगवान पनि कति घाती यसती साना बाबू हरु बाट छुटायर लगेउ भाइ मोरनी सोच कहीलेई नगरनु बाबु हरुको मुख हेरे र भयपनी बाचनु परछ
@PradipKc-sr4yn
@PradipKc-sr4yn Жыл бұрын
मन नै थाम्न सकियना दाइ 😢😢😢😢😢😢😢😢
@binitabudhathoki3262
@binitabudhathoki3262 Жыл бұрын
Be strong Mama ❤️❣️😢😭😭
@ganeshthapa9063
@ganeshthapa9063 Жыл бұрын
Daju tapaiko sangeet yatra safal rahos❤️❤️❤️❤️❤️❤️
@indranepali5451
@indranepali5451 Жыл бұрын
हजुर ले जति अहिले दुख गर्नु भयो येक दिन अबश्य शुख का दिन आउनेछन दाइ सबैले उहालाइ भोट् गर्नु होला
@kajisurkheti4021
@kajisurkheti4021 Жыл бұрын
बधाइ छ congratulations 🎊🎈
@Its_lunar_vlogs____
@Its_lunar_vlogs____ Жыл бұрын
यति साना लालाबाला को खाख किन खोस्दिन्छौ निर्दयी भगवान् 😢😢😢
@bishnadhami
@bishnadhami Жыл бұрын
कस्तो माहान मन रैछ भाइ हजुरको कुनै सब्दै छैन लेख्ने
@bambahdhur4960
@bambahdhur4960 Жыл бұрын
भाइ लाइ भोट गरेर जिताउनु पर्छ है सबै ले
@rojmaskey620
@rojmaskey620 Жыл бұрын
सहयोगी हातहरु अगि बढोस मनि सहयोग गर्छु
@ranatilak279
@ranatilak279 Жыл бұрын
दाई जिन्दगी संघर्ष हो हिम्मत नहार्नु😢😢
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
Be strong vai😭my god bless you both babu🕉️🙏😘
@nabinbasnet6609
@nabinbasnet6609 Жыл бұрын
Be strong dai hjr lai sakdo vote garni xu top 20 ma parnu Vayako xa please hjr hru lay pani saport garnu hola
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्राे छिमेकी जिल्ला काे कलाकार भाई पियन भाई को कथा बेथा जीवन दुःख ले मन छोयो कटी दुःख खबर है जो लाई भोग छ उसलाई थाहा पाउछ हैं
@narayangurung3944
@narayangurung3944 Жыл бұрын
Best wishes 💐
@nabinamagarofficial109
@nabinamagarofficial109 Жыл бұрын
हिम्मत हार्नु हुदैन सारै मन रुयो मेरो पनि साना बच्चा हरु को ख्याल गर्नु प्रर्छ अगादि पछादि होला सबैको जाने बाटो तेहि हो मान्छेको जीवन हो दु : ख शु :ख आउछ आफ्नो ख्याल गर्नु कति राम्रो बाबुहरु कति मिठो बोलेको गित गाउने अझै
@truenepali3371
@truenepali3371 Жыл бұрын
यी बच्चालाई देखेर सारै मन कस्तो भयो कमलसर बच्चालाई लाई केही गरमन कति ज्ञानी बच्चा
@hemantasijapati6573
@hemantasijapati6573 Жыл бұрын
कति मायालु बाच्चाहरू
@asmitabaral604
@asmitabaral604 Жыл бұрын
Heart touching 😭😭 sano Vai haru dherai padnu Hus💗
@samsunbbddbh3393
@samsunbbddbh3393 Жыл бұрын
Aasu khaseko pattai vayan babu haru lai dherai sayog aawoss vagawan babu haru lai dherai maya x
@kuloli8169
@kuloli8169 Жыл бұрын
😭😭पि एन साइला जि लाई सबै ले भोट गरेर माया गरिदिनु होला🙏🙏
@ramakhatri4921
@ramakhatri4921 Жыл бұрын
be strong god bless you n your family
@lovelyniki6895
@lovelyniki6895 Жыл бұрын
hjrko kura le dherai roy
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 10 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН