पियानको स्वर्गिय श्रीमती संग दोहोरी चल्दा छोराले नरुनु भन्दै चल्यो रुवबासी New live dohori Song 2023

  Рет қаралды 1,225,994

Niruta Pun

Niruta Pun

Жыл бұрын

पियानको पहिलो दोहोरीमा स्वर्गिय श्रीमती संग दोहोरी चल्दा चल्यो रुवबासी New live dohori Song 2023 i timrai jhalko timrai trisana pn saila vs niruta pun
सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
A.C NUM - 3507010015746
Name - Niruta Pun
Bank - Global Bank
फेन नं 9824562660
Original Audio Creation......................................................................................
Song: Timrai Jhalko
Vocal: Rajan Thakuri & Bishnu Majhi
Live Dohori Audio Creation .............................................................................
♪ Vocal:-
Pn Saila
Niruta Pun
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
mitra adhikari
अक्टोप्याड /pad
fagindra budha
♪बासुरी /basuri
sisir bhat
♪मादल /madal
parkash kc
madan regmi
♪सारङ्गी /sarangi
rajesh gandhrva
ढोलक / dholak
madan thapa
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
Audio Mixing
Govinda oli ( Murchunga Studio ) 9851240136
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
DharmaRaj Bishwokarma
स्टुडियो / Studio
SurSudha Dohori Ghar
9824562660
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#Pnsaila
facebook id : profile.php?...
#NirutaPunWelcome to our KZfaq Channel
#PNsaila

Пікірлер: 803
@nirutapunmagar
@nirutapunmagar Жыл бұрын
सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ अहिले चलिरहेको हिमालय लोक STARमा पियान साइलालाई जिताउनको लागी IME एप डाउनलोड गरी भोट कोड १० रहेको छ
@monrai5425
@monrai5425 Жыл бұрын
Number dinu milxa
@nirutapunmagar
@nirutapunmagar Жыл бұрын
Facebook Ac maa Msg garnu hola
@shyambahadur1579
@shyambahadur1579 Жыл бұрын
Hi
@debbahadur6643
@debbahadur6643 Жыл бұрын
यत्तिको हिम्मत र प्रतिभा भएको मान्छेलाई थोरै आर्थिक सहयोग गरेर उस्को सम्मान मा ठेस पुराउन हुदैन बरु साथ सपोट गर्नु पर्छ आर्थिक सहयोग ले उसलाई झन कम्जोर बनाउछ 🙏🙏🙏🙏🙏🙏मेरो बिचार गल्ती भए माफ है हजुर 🙏🙏🙏
@rubisoun-hl8wo
@rubisoun-hl8wo Жыл бұрын
@@shyambahadur1579 0
@laxmankarki319
@laxmankarki319 Жыл бұрын
पियान सर को र मेरो भाग्य चोट एउटै रहेछ यो गित सुनेर मेरोनी अँखा मा आसुको धारारोकि यन 😭😭😭😭 हाल साउदी देखि लक्ष्यमण कार्की घर उदयपुर गाइघाट जस्ले मेरो कोमेन्ट पड्नु हुने छ हजुरहरुको जिन्दगीमा सुखदमै बितोस एहिछ मेरो कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@samjhanaadhikari9562
@samjhanaadhikari9562 Жыл бұрын
हो र 😌😌
@anubhujel9894
@anubhujel9894 Жыл бұрын
😭😭😭😭
@menukapakhrin7674
@menukapakhrin7674 Жыл бұрын
बिचर
@arpanshrestha8270
@arpanshrestha8270 Жыл бұрын
​@@samjhanaadhikari9562y\ vv v vvv hyhuv vhv थिए
@sumamtaghartimagar8351
@sumamtaghartimagar8351 Жыл бұрын
मेरो पनि सेम पिडाहो हो
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
पियन साईला लाई जिताउ है सबै ले
@bishal4291
@bishal4291 Жыл бұрын
आँखा बाट आँसु झरेको पतै पईन।
@laxmikarakheti7987
@laxmikarakheti7987 Жыл бұрын
Marmik xa
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
सारै रुवायो यो दोहोरी ले
@premmayajugjali4612
@premmayajugjali4612 Жыл бұрын
पियन भाई लाई जिताउ है सबैले
@user-sk9pg8du3j
@user-sk9pg8du3j Жыл бұрын
यस्तो सानो बबुलै काख लियर नरुनु बाबु को मुख हेरि मन बुझौनु हुजुर्को गित को शब्द सब्द ले म धेरैले रोय आझै पर्ग्ती गर्दैन जानु सफल्तको सुभकामन
@suratshahi4149
@suratshahi4149 Жыл бұрын
हिमालय लोक स्टार भएको देख्ने मन छ P N साईला लाई 🙏🙏
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
दोहोरी गीत भन्ने बितिकै रमाइलो मात्र होईन आफ्नो मनको पिर व्याथा लाई या कसैको जिवनमा घटेका घटनालाई संगीतमा प्रस्फुटन ल्याउने नै महान गायक हुन PN साईला जी सलामछ तपाइँको पिडा कथा र व्याथा संगको यो सांगीतिक यात्राले सफलताले सिर्स स्थान पावोस शुभकामना छ ! जय गीत जय संगीत❤
@nabinashrestha1513
@nabinashrestha1513 Жыл бұрын
कति मार्मिक गीत सुन्दा आँसु थाम्नै सकिनँ
@kamalasaud7386
@kamalasaud7386 Жыл бұрын
दैबको अघि हाम्रो केहि नलाग्ने रै छ दाई नरुनु हजुरको गित सुनेर मेरो नि आँशु झर्यो मेरो जिवनमा पनि हजुरको जस्तै घटना घटेको छ दाई नरुनु 😭😭😭😭
@sarutimalsina2462
@sarutimalsina2462 Жыл бұрын
Same 😭😭😭
@kamalasaud7386
@kamalasaud7386 Жыл бұрын
@@sarutimalsina2462 😭😭
@laxmankarki319
@laxmankarki319 Жыл бұрын
मेरोनी सेम हो गित र जिन्दगीमा पिडा मिल्नगयो
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
😥😥😥😥😥😥😥😥😥😥
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
​@@sarutimalsina2462 😥😥😥😥😥😥
@riturokaya1808
@riturokaya1808 Жыл бұрын
सारै मन छोयो सुन्ई सकेन आफ्नो आँखा मा😭😭😭😭 आसु थाम्न सकेन सफलता को सुभकामना 🙏🙏🙏
@debbahadur6643
@debbahadur6643 Жыл бұрын
पिएन साईला नै हो यो बर्ष को लोक स्टार यो मेरो बिश्वास हो कसैले दया माया गरेर होईन उसको छ्यामता ले हो उस्को मेहेनत ले हो उस्को योग्यता ले हो 🙏🙏🙏
@user-sd1gd2vx1m
@user-sd1gd2vx1m Жыл бұрын
लास्टको कन्सेप्ट सारै मार्मिक छ, मनै थाम्न गाह्रो भयो । सम्पुर्ण लाई शुभकामना छ र पियन साइला लाई सहयोग को अपिल गर्दछु 🙏🙏
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
अति नै मार्मिक गित 😭😭😭😭 , सफलताको अग्रिम शुभकामना पियन ज्युलाई 🙏🙏
@shristisenchury7773
@shristisenchury7773 Жыл бұрын
मार्मिक गित मन छोयो आँसु रोकिएन
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
मन छुने काहानी रहेछ अति मार्मिक गाउनु भयो दुबै जनाले शुभकामना छ आतिनु हुदैन।
@ishwartimilsains3150
@ishwartimilsains3150 Жыл бұрын
यो दोहोरीको शब्द शब्दमा एक दमै मार्मिक शब्दहरु छन । हार्दिक बधाई छ दुबै जनालाई आगामी दिनमा अझै प्रगतिको कामना 🙏🙏❤️❤️❤️
@ManishaSharma-et5km
@ManishaSharma-et5km Жыл бұрын
Bacar
@nirumagar2315
@nirumagar2315 Жыл бұрын
अत्यन्तै मार्मिक गित 😭😭 हजुर ले चालेको हरेक पाइलाहरुमा सफलता मिलोस पिएन साइला दाजु 😥💙🙏
@amarbalami2618
@amarbalami2618 Жыл бұрын
Pn को जीवन भविष्यको राम्रो होस् छोरा मान्छेले दुःख गर्नु हरेस खानु हुँदैन
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति मार्मिक दोहोरी सबै मा सम्मान छ 🙏🙏
@shyamthapa9372
@shyamthapa9372 Жыл бұрын
लोक दोहोरी लाइभ युटुव मा हेरे आज सम्म को यो उत्कृष्ट लोक दोहोरी गीत हेर्दै गए शब्दहरू सुने तर आखाँ बाट आशुहरु थामिएन
@PrakashSharma-mp1ym
@PrakashSharma-mp1ym Жыл бұрын
दैब पनि कति नीर्दयी हुन्छ यो सानो अबोध बालक लाई यो अवस्था अनि यति माया गर्ने श्रीमान् लाई यो पीडा तर पनि पीयन जी हजुर एक माहान बाबू बनेर सन्सार मा चीनीनु हुन्छ
@tilakpun9655
@tilakpun9655 Жыл бұрын
मैले पूरा हेर्न सकिन हामी सपोर्त गर्छौ पियान साईला लाई धन्नेबाद
@hariaryal2408
@hariaryal2408 Жыл бұрын
अति मार्मिक आखाँ बाट आँसु नै रसायो सफलताको शुभकामना
@dhanrajdhami2510
@dhanrajdhami2510 3 ай бұрын
सबैजना मिली पिएन साइला दाईलाई जिताउनुपर्छ अबको यो भोटिङमा
@amritbudhathoki6428
@amritbudhathoki6428 Жыл бұрын
असाध्य राम्रो स्वर अनि गित भाइ pn साइला को
@himalbhandari4976
@himalbhandari4976 Жыл бұрын
पियन सर मान्छेको जिबन न हो कठिन छ जिउन लाइ तर पनिजिउन सिकनु पर्दो रहेछ हिमाल्यन लोक स्टार को यत्रा यक्दम सफल रहोस शुभकामना
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
अतेन्तै मार्मिक अनि घृदयबिदारक दोहोरी मन छोयो आँखा रसायो !!
@GitaChanara
@GitaChanara Жыл бұрын
दोहोरी सारै रुवाउने रहिछ दादा लाई सफलता को अनगिन्ती शुभकामना दादा को आँसु पुछिदै छ
@nikitanikita8540
@nikitanikita8540 Жыл бұрын
जिन्दगी हाे भाइ जन्मे पछि सबै मर्न अवश्य छ आफुलाइ समाल्नुस
@karki5304
@karki5304 Жыл бұрын
पियन साइलाको बास्तबिकता भयर नै हो शब्द शब्दमा मुटु चिसो भो सुरु देखि अन्त्य सम्म रुनि म मात्रै हो कि अरु पनि हुनुहुन्छ
@netrathapa3215
@netrathapa3215 Жыл бұрын
एति मर्म स्पर्सी सब्दहरु सुन्दा आँखा रसाएर आयो।
@lovegurung175
@lovegurung175 Жыл бұрын
यस पाली लोकस्टार रियालिटी सोमा पिएन साइला भाइलाई जिताउन पर्छ त्यो सानोसानो बाबुहरुको लागी भएनी
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अत्यन्तै मार्मिक दोहोरी हेर्दाहेर्दै आँसु खसेको पत्तै पाएन😥 बिचरा सानो बाबू कस्तो माया लाग्दो😭
@rajendratamrakar5357
@rajendratamrakar5357 Жыл бұрын
असाध्यै मर्मस्पर्शी भाषाशैलीको प्रयोग गरिएको याे लाेक दोहोरी सुन्दा मन थाम्नै सकिनँ । पीएन साइँला र निरुता पुनको गीतले निकै मन छोयो । लोक स्टारमा साइँलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । सबै साङ्गीतिक मनले उहाँलाई मन खोलेर सहयोग गरौं ।
@arjunbibas9417
@arjunbibas9417 Жыл бұрын
गीतले यति रुवायो।धेरै धेरै धन्यवाद निरुता पुन बैनी लाई।P N साईला दाईको यतर्था घटना मा आधारित गीतमा तपाईंहरूका शब्दहरूले निकै भावुक बनाइरहेको छ। पिएन साईला दाई लाई lokstar मा सबैले भोट गरेर माया गरिदिनु होला।निरुता पुन बैनी लाई पनि त्यतिकै माया गरिदिनु होला।यस्ता यस्ता शब्द हरु गाएर साँच्ची धेरै को मन जित्नु भयो बैनी। तपाईहरुको साङ्गीतिक यात्रा ले शिखर चुमोस।
@nirutapunmagar
@nirutapunmagar Жыл бұрын
धन्यवाद दाई सधै साथ सपोत गरिदिनु होला
@mohansunar4147
@mohansunar4147 Жыл бұрын
मन छुने। गित
@partimak.l2469
@partimak.l2469 Жыл бұрын
😭😭😭😭😭😭
@tikaram7653
@tikaram7653 Жыл бұрын
पियन र नितुता को लाइभ दोहरी ले निकै भावुक बनायो दुबै कलाकार लाई धेरै धेरै सम्मान छ ।
@nirutapunmagar
@nirutapunmagar Жыл бұрын
Tq so much hjrlai 🙏🙏
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
गित ले सारै भावुक बनायो पिएन भाइ र निरुता बैनी लाई शुभकामना ।
@lilanepali6962
@lilanepali6962 Жыл бұрын
😭😭😭😭😭😭😭🙏🙏🙏
@samarpanscollection
@samarpanscollection Жыл бұрын
अति उत्कृष्ट अनि मार्मिक प्रस्तुति दुबैको। हार्दिक बधाई सफलताको शुभकामना
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मिछ दोहरि सार्है मनछोयो😭😭😭सफल्ताको शुभकामना🙏🌹😭❤️
@dhanumagur3511
@dhanumagur3511 Жыл бұрын
Heart toching मन नरमाईलो भो।
@panchabahadur8364
@panchabahadur8364 Жыл бұрын
PN saila lai dheroi vanda dheroi vot grnu hola...
@sitamalla8452
@sitamalla8452 Жыл бұрын
यति राम्रो बाउपनि हुदाे रहेछन 🙏👍️
@shovakhatri8614
@shovakhatri8614 Жыл бұрын
भाई हजुर को सांगितिक यात्रा सफल होस् मेराे भगवन संग यही कामना गर्दछु ❤❤🙏🙏
@dhurbabatha9218
@dhurbabatha9218 Жыл бұрын
बाबू भन्दै झ्याल बाट आयौ। मैले छुन खोज्दै थ्ये बिलायौ।।।। सम्झदा आफ्नै मुटु च्यात्न मन लाग्छ तर मेरो नि त्यस्तै रुनु भयो भन्ने सानो छोराले ,,,,,,,,,,,,,,,,,,,,तर रुनु हुदैन,,,,,,,
@merodai
@merodai Жыл бұрын
शुरुवात मै आँसु झरेउ 😥😥
@narayanacharya4814
@narayanacharya4814 Жыл бұрын
मार्मिक आँखा रसायो😢😢
@anishamagar4641
@anishamagar4641 Жыл бұрын
अतिनै मार्मिक सब्द मनै छिया छिया बनाउने 😭😭😭😭😭संघर्षरत जिन्दगि भए नी चालेका हरेक पाइला हरुले गन्तब्य को शिखर चुम्न सकुन् सफलता को शुभकामना
@avisekmagar738
@avisekmagar738 Жыл бұрын
यसरी न रुवाउनु भएको भयनी हुन्थ्यो नि दाइ सारै रुवाउनु भो best of lock dai for lok star 🎉🎉🎉❤❤
@subash7154
@subash7154 Жыл бұрын
भाग्य माथि भगवान ले ठगे पछि यस्तै हुन्छ पियन सर याहाँ ले छोरा लाइ लिएर सङ्घर्ष गर्नु भएकोमा यहा प्रति सम्मान छ भगवान ले बाबु छोरा लाइ सदा साथ दिरहोस् यहि छ कामना
@krishnaparsad3174
@krishnaparsad3174 Жыл бұрын
गित ले येति धेरै रूवायो धेरै धेरै धन्यवाद निरुता दिदि pn साईला भाई 😂😂😂😂😂😂😂
@premshanker2113
@premshanker2113 Жыл бұрын
😭😭😭😭😭😭पहिलेत सारै रुन मन लागाे दाेस्राे दुबैजनाकाे पर्स्तुति अास्धय रामराे छ जय गित जय सँङगित
@nirutapunmagar
@nirutapunmagar Жыл бұрын
tq so much hjrlai
@laxmipantalaxmipanta4093
@laxmipantalaxmipanta4093 Жыл бұрын
Dhaerae ramro xa pn vae hares nakahnu kati dukha lageo dukha paxi 1 patak sukha aaehalxa hajurlae sadae ramro hos babulae vagamnle racya garun sadae .sarae mn xuyo aasu aako patto paen maelet
@purnathapasalyani851
@purnathapasalyani851 Жыл бұрын
मार्मिक हेर्दा हेर्दै आँसु झरियो निशबद छु
@gibansalyani7920
@gibansalyani7920 Жыл бұрын
सायद याे गित का शब्द सुनेर म जति काे राेयकाे हाेला र😢😢😢😢😢
@HarkaBhandarii
@HarkaBhandarii Жыл бұрын
सुन्नेलाई यति पीडा भोग्ने को के कुरा गरौ दाइ। आगामी यात्रा सहज र रमाईलो होस। शुभकामना 😢
@bhagawanthami5806
@bhagawanthami5806 Жыл бұрын
सर्वप्रथम त स्वर्गारोहण हुनु हुने गायक पियन साइलाको धर्मपत्नी प्रति हार्दिक श्रदान्जली गीत अति नाई मार्मिक छ भाग दुई लिएर आउनुहोस गायक पियन साइला जिन्दगी यस्तै हो जन्मेको छैटौ दिनमा भाबिले लेखेको कुरा भोक्नै पर्छ चिन्ता नलिनुहोस
@Ghumphirmedia
@Ghumphirmedia Жыл бұрын
Heart touching song sir 😢 same malai pani yastai bhako chha yo barsa ma hajur ko jastai gahro hudorahexa sir jindagima aafno shrimati bhulna🤔....
@Jharanaraiofficial
@Jharanaraiofficial Жыл бұрын
जन्मदाको साइत हो जन्मदा भाग्यमा जे छ त्यहि हुन्छ मृत्यू टारेर टारिन्न🙏🙏 मनमा आँट साहस बटुल्नु होला हजुर बाबुको लागि🙏🙏
@samirthapa8610
@samirthapa8610 Жыл бұрын
धेरै मन छो यर आयो
@prkakashrokaya1828
@prkakashrokaya1828 Жыл бұрын
आँखा बाट आँसु नै रोकिएन उफ्😭😭😭
@binodkhaling5984
@binodkhaling5984 Жыл бұрын
पी एन भाई तपाईको घटनाले युवायों 😭😭😭😭😭😭😭😭😭😭
@ishorishrestha
@ishorishrestha Жыл бұрын
अथा मर्मस्पर्सि गीत बधाई छ पि एन साइला पिर नगर्नु तपाइको जीवन उज्जल छ।
@bikashamagar3490
@bikashamagar3490 Жыл бұрын
पिएन साईला र निरुता पुन विशेष गरि दुबै जना को सफ्ल होस गितमा पनि एति मीठो तेहि माथी आफनै कथा मा आधारित छ सत्य म नै एक्दमै भावुक बयो
@dhanusrokaya-nd4yw
@dhanusrokaya-nd4yw Жыл бұрын
यस्तो पिडा त कसैलाई पनी नहोस महान छौ दाजु हजार तपाई
@Yadav-xo7rw
@Yadav-xo7rw Жыл бұрын
सारै भावुक बनायाे याेगितले अासु राेकियन दुबै जनालै शुभकामना।फेरि अर्काे भागमा अाउनुस है।हाल मलेसियाँ।
@tarakumargharti1072
@tarakumargharti1072 Жыл бұрын
महान बुवा जस ले आमा को किम्मेवरि पनि निभायको छन
@kumgurung2186
@kumgurung2186 Жыл бұрын
आति नै मन छोयो भाई जिबन मा कहिले पनि हरेश नखानु। सुख र दुःख नै जिबन हो धैरिय रहनु होला आवसे सफल पाउने छ धन्यवाद।
@smggamer2658
@smggamer2658 Жыл бұрын
पियान जि को गित र कथा सुनेर नरुने त कमै होलान सारै मन छोयो
@nabintanepali487
@nabintanepali487 Жыл бұрын
यो कारुनिक काहानी सुनेर सारै मन रोयो यो गित सुन्दा सम्म आँसु रोकियना धन्य पियन साइला लाई यस्तो ब्याक्ति भेट्न् गारो हुन्छ हामी सबै को साथ छ
@prithibahadurrai-du9vc
@prithibahadurrai-du9vc Жыл бұрын
यो दोहोरी हेरेर को चंही रोयणा होला ❤❤❤
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q Жыл бұрын
यस्तै हो जिन्दगी कोहिको मर्छन कोहिको छोड्छन् म १२ बर्ष बाट यकलै आमाको भुमिका निर्वाह गर्दै आएको छु तर सत्य यो हो न आतिकन आफुलाई समाल्न पर्छ जिवन र भोगाइ मा सबैभन्दा शरिरमा दुख र कसट न लागोस् रोगि भयर बाच्नु को अमुल्य छेड सारै दुख दाइ हुने रछ
@bmbhairam7829
@bmbhairam7829 Жыл бұрын
हेर्नै गरो भयो अतिनै मार्मिक छ्😭😭😭😭
@somgharti2110
@somgharti2110 Жыл бұрын
पियन सर एक्लो हुनु हुन्न्न जिन्दगी हो तपाई र मेरो जस्तो जिन्दगी धेरै को बितेको छ।
@padamkatuwal5741
@padamkatuwal5741 Жыл бұрын
ओहो दुबैको प्रस्तुती राम्रो छ
@saipalmusic6905
@saipalmusic6905 Жыл бұрын
यो गित सुनेर न रुने को होला र😪😪😪😭😭😭😪😭😭
@pokhareliashmi4499
@pokhareliashmi4499 Жыл бұрын
सारै आसु आयो यो गित सुनेर बिचरा यति कलिलो उमेरमा यस्तो ठुलो चोट पर्दा कस्तो भाको होला झन सानो बाबू लाई हेर्दा मन कत्ति भक्कानिन्छ होला हरेस नखानु दैबको लिला कसैले टार्न सक्दैन 😭😭😭😭 बाबुको आफ्नो राम्रो ख्याल राख्नु ल आफ्नो मन आफैले बुझाउने हो पि एन जि यस्तो पिडा मैले पनि भोगेको छु प्लिज 🙏🙏🙏आफुलाइ सम्हाल्नु होला
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
सारै मामिंक दाेहाेरी धेरै भावुक बनायो ।।
@user-ff2lp2bh4k
@user-ff2lp2bh4k Жыл бұрын
यस्तो पिडा कसैलाइ पनि नपरोस् 😭😭😭😭😢😢😢😢
@lankakhatri3219
@lankakhatri3219 Жыл бұрын
पियम साईला भाईकि दुखले भगेमा दुख लेकोर कोही खुसिले अारजत भयर दुखि बनाउनेरहे छन
@kamalapariya466
@kamalapariya466 Жыл бұрын
पियान सर काे गित सुन्दा नरूनि त कमै हुनुहुन्छ हाेला मेराे त सुन्दा सुन्दै आँसु झरे काे पत्तै पाउदिना 😭😭😭😭😭
@bishnuyakthung
@bishnuyakthung Жыл бұрын
एकदमै मार्मिक गीत
@rajugurung4512
@rajugurung4512 Жыл бұрын
कति मार्मिक दोहोरी .... जिन्दगी मा यति ठूलो ब्रजपात पीडा दुख र रोदन आउँछ भन्नी कस्ले सोचेको हुन्छर .... be strong bro 🙏🙏🙏
@gaurilaljaisi4522
@gaurilaljaisi4522 6 ай бұрын
p.n.भाइ शुख दुख चौतारी हो।हिम्मत हार्नु हुदैन।सन्सारको रित नै यस्तै छ यो धर्तीमा पीडा नभएको कुनै मानिस छैनन्।तर पिडा सबैमा फरक फरक छन।
@ishworbasnet417
@ishworbasnet417 Жыл бұрын
अति मार्मिक गित गाउनु भो सफलता को शुभकामना सबैमा सम्मान छ
@mithunthapa7347
@mithunthapa7347 Жыл бұрын
सुरुमै मन भक्कानिएर आयो। पुरै video नै हेर्न सकेन।
@baltamang7874
@baltamang7874 Жыл бұрын
हे भगवान शक्ति देउ पियन भाइ लाई
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति मनै थाम्न सकिएन स्वरका धनी पियान साईला भाइ हिमत गरनु अजै अगी बडनु नमन सम्पुर्ण टिम लगाएत स्वरकी धनी निरुता बैहिनी कति मनकारी नमन❤️🙏
@kamalbc7437
@kamalbc7437 Жыл бұрын
Kegarnu r dhekheko Vanda Lekheko hunxa sir Sarai pirdiyo Yo papi sansarle ,,@😭😭😭
@dineshlamalama
@dineshlamalama Жыл бұрын
जिबनमा यो गित सुनेर यति रोए थाहा नै😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@karmamidiyatv4391
@karmamidiyatv4391 Жыл бұрын
काेहि मरेर छाेडेर जान्छन त काेहि जिउदै छाेडेर जान्छन मरेर छाेडेर जानेले जिन्दगि भरि सम्झेर रूने बनाउने रहिछन जिउदै रूवाउने हरूले मर्नुना बाच्नु बनायर जाने रहिछन पीडा यउटा यउटै हाे मन भकानियर अाउछ हजुर काे गित सुनेर कति रूनु
@Wanderersworld322
@Wanderersworld322 Жыл бұрын
Ho ni
@kumarbagdas-wz6gd
@kumarbagdas-wz6gd Жыл бұрын
पिएन सरको जस्तै कहनी मेरो नि हो पिर नलिनु दबैको खेल हो हजुरको गितले मेरो पनि आँसु रोकिएन
@buddhimannepali6872
@buddhimannepali6872 Жыл бұрын
सारै मन छाेयाे😢😢😢😢😢
@goldingardennepal3776
@goldingardennepal3776 Жыл бұрын
मन भकानिदै अनि आँसु रोक्दै यो दोहेरी हेर्दा धेरै भवानमा डुबियछ।अनि त्यो यथार्थ कहानिले बरिस्ठ प्रतिभा PN साइला ज्युकोत मन कहाँ पुग्यो बिचरा।यो भन्दा धेरै पीडा पनि होला कतिको तर धेरैले सानी आमा ल्यायर बच्चाको बिजोग पारेको दिखीने यो दुनियामा गतिलो उदाहरण हो तपाईंको वास्तविक कहानिलेत सबैको मन भकानियोनै तपाईंले ती अबोध छोराहरुलाई ममिको कमि हुन नदिनु होल यहि कामना।साथै लोक स्टारमा सबैले PN साइलालाई जिताऔ सबैमा अनुरोध।🙏🙏
@Reebamsingh566
@Reebamsingh566 Жыл бұрын
हरेक शब्द हरु जिबन्त छ्न मन छुयो पि यन जि आफू लाई सम्हाल्नु होला जिन्दगिमा हारेर पनि जित्नु भयको छ 🙏 अबका हरेक यात्राहरु सफल रहुन शुभकामना 🌷🌷
@narmatabura4746
@narmatabura4746 4 ай бұрын
अति नै मार्मिक गित 😭😭😭 , सफलताको अग्रिम शुभकामना भाई बहिनी लाई👏💐 🙏🙏❤️❤️
@birtamuabinashmongol865
@birtamuabinashmongol865 Жыл бұрын
पिएन साईलाले भोगेका यथार्थ पिडामा घुमेको यो लोकदोहरीले सारै मन छोयो । पिएन साईलाको हर कदम सफलताले चुमोस शुभकामना ।
@bimaljoshi4914
@bimaljoshi4914 Жыл бұрын
अँखा बाट आँसु नै रोकियेन यो दोहोरी सुनेर कति खेर दोहोरी सकियो थाहा नै भयेन।
@begbahadur4526
@begbahadur4526 Жыл бұрын
छिटो आँसु झर्दैन मेरो भनेर भन्ने गर्थे तर आज एउटा गितको शब्दमा आँसु थाम्नै सकिन आखिर यो मुटु कमलो हुदोरहेछ पि एन भाई सफलता को शुभकामना
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 155 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 2,8 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27