पत्नी बियोगमा परेका पिएन साँइला छोरा सहित पहिलो पटक इन्द्रेणीमा, लोकस्टार भन्दा डबल रुवाए । HD

  Рет қаралды 558,236

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PNSaila_GitaChanara #LiveShow #

Пікірлер: 351
@kishanban4037
@kishanban4037 Жыл бұрын
पिएन साँइला भाई भाग्य लेखा हाे चिन्ता न लिन्नु दुई भाई लाई हेर्नु पिएन साँइला भाई काे पिडा सुनेर म धेरै रुएकाे छु इन्देणी मा सबै रुएका छन् भाई बहिनी जय भगवान् ❤😂🎉
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा पि.एन. साँईला भाईको एकल प्रस्तुतिले अतिनै मनछोयो सबै जनाले साथ सपोट गरिदीनु होलो सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏🌈😍❤️😭🌹❤️
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 10 ай бұрын
पिएन दादा को धेरै मिठो‌ आवाज छ सबै जाना ले हेल्फ गर्नु होला सफल्ताको सुभकामना
@balikabudhathoki7724
@balikabudhathoki7724 Жыл бұрын
इन्द्रेणी कार्यक्रम लाइ समान छ पिएन साइला लाई सबै मिलेर भोट हालि सयोग गरौ धन्यबाद
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
मानिस को आ आफ्नै दुख को कहानी हरु हुन्छ तर हिक्मत हार्नु हुदैन दुनिया हेरेर बांच्नु पर्छ पिएन साइलो इस्तार लोक मा सफल मिलोस इन्द्रेनी परिवार लगायत सबै लाई धन्यबाद
@hiralalpun2703
@hiralalpun2703 Жыл бұрын
कोही नहुनेको भगवान हुन्छ पिएन सँईला भाइ अब तपाईंको इन्टर भ्यु लिन नमानेका मिडियालाई अहिले पछुतो लागेको होला म नी अचम्मा परेको थिऐ काठमाडौं मा बसेर नी इन्द्रेणीमा किन नगाका हुन्न भनेको थिऐ बधाई छ पपएन सँईलालाई साथ दिने हरुलाई जय देस जय इन्द्रेणी
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
पिएन साईला लाई सबै ले भोट दियर साथ दिनु पर्छ
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤😂😂😂😂धेरै धेरै मार्मिक छ❤❤❤❤अाजको कार्यक्रम हेरेर मन राेयो तई पनि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤😂😂😂जय ईन्द्रेणी मन को ढुकढुकी मेरो ईन्द्रेणी
@amandarlaameemagar3536
@amandarlaameemagar3536 Жыл бұрын
आह, मार्मिक निक्कै मिठो स्वर छ, सबैले पिएन साईलाई साथ सपोर्ट दिने गरौं।
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
मन छिया छिया भयो ब्रदर be strong बाबू हरुको भबिस्य बनाउनु पर्छ
@gyanbahadur5245
@gyanbahadur5245 Жыл бұрын
❤❤❤❤❤❤❤ केहि नहुने कोहि नहुनेको भगवान हुन्छ्न भनेको यहि होला । अत्ति राम्रो गायन छ । हजुरलाइ भगवानले सधा साथ दिने छ्न ।
@diludangi
@diludangi Жыл бұрын
जति हेरेपनि धित नमर्ने कार्यक्रम ईन्द्रेणीको जय होस 🙏😊
@durgamagar7990
@durgamagar7990 Жыл бұрын
PN साइला लाइ सबै ले भोट दीएर साथ दीनु होला 🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
धेरै धेरै राम्रो पिएन साईलाे काे धेरै दुःखदायी जीवन तथा सषंमय हुदा पनि यस्तो राम्रो प्रस्तुति लाेक स्टार काे लागि विजयताकाे लागि धेरै धेरै शुभकामना ।।
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
सुख दुख को साझा चौतारी इन्देणी टिम लाई धेरै धेरै बधाई छ
@bhojbahadur1579
@bhojbahadur1579 Жыл бұрын
ईन्द्रेणी टिम लगायत सम्पूर्णमा नमस्कार आज फेरी पिन साहिलाको परीवारमा परेको त्यो बज्रपात दुःख दायी जिवनमा घटेको घटनासँग मिलेको गीत र त्यो कथा काहानी सुन्दा मन भक्कानीएर मुटु चुडिएर आयो आँखा बाट धरधरी आँसु बगेको पत्तै पाएन l जय गीत जय सँङ्गित जय नेपाल जय ईन्द्रेणी
@sagarbhandarisoradi7584
@sagarbhandarisoradi7584 Жыл бұрын
अति सुन्दर प्रस्तुति पीएन सांइला भाई ❤ जय गीत जय संगीत
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् ❤😂🎉
@dbthapa2007
@dbthapa2007 Жыл бұрын
भाइ तपाईंको गित अर्थात मीठो स्वर सुन्दा एक दमै भाबुक भएछु अँखा बाट आँसु झरेको पत्तै पाएन 👌❤️💪
@samarpan9856
@samarpan9856 Жыл бұрын
पि एन साईला को प्रस्तुतिले भित्र देखी मन छुन्छ...हर गीतले.. मन भक्कानिन्छ...अग्रीम सुभकामना ल‍क स्टारको ट्रफिको ....
@khatrikhim4391
@khatrikhim4391 Жыл бұрын
Congratulations pn साइला जि❤❤❤
@krishnabhattarai2522
@krishnabhattarai2522 Жыл бұрын
सम्पूर्ण इन्द्रेणी परिवार साथै उहां भाई लाई धेरै धेरै धन्यवाद छ
@baltamang9038
@baltamang9038 Жыл бұрын
पियन साहिलाको आफ्नो जीवन संगिनिको मृत्यु पछि यस्तो सत्य घटनाको गीत सुन्दा मनै थाम्न सकेन। भाई बहिनीको सुमधुर स्वरलाई उच्च सम्मान।। विशेष धन्यबाद कृष्ण कँडेल ज्यूलाई सम्मान गर्दै।।
@kamala5566
@kamala5566 Жыл бұрын
❤❤❤❤
@sagarsubedi5395
@sagarsubedi5395 Жыл бұрын
​@@kamala5566ppppp hu
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Pn Saila Bhai ko Samasya Le garda Ekdam manai Ruhayo but tqpai ko ujjal vabiseya Dherai Dherai Suvakamana Garda xu..Be a Strong....
@westrukumbanphikot2614
@westrukumbanphikot2614 Жыл бұрын
बहु प्रतिभाको धनी अनि दुखी पी यन साइला 🙏🙏🙏🙏🙏
@srijanakhatri5370
@srijanakhatri5370 Жыл бұрын
मनै छोयो कति राम्रो गाउनु भाको यस्तै गरि अगाडि बढनु है😢😢
@anspokhrel5610
@anspokhrel5610 Жыл бұрын
भाइको गित अनि जिवनमा घटेका ती नमिठा घटना अनि मनमा परेको अजम्बरी चोटको बेदना ले आँखा बाट आँसु को धारा रोक्न खोज्दा पनि सकिन।त्यसै जीवन साथी भनेको होइन जीवन साथी नै सबै भन्दा ठूलो हो।
@birendraking7517
@birendraking7517 Жыл бұрын
शुभकामना दाजु!मैले पटक पटक भनेको छु!यसपाली सल्यानीले लोक स्टार जित्नु पर्छ
@kishanban4037
@kishanban4037 Жыл бұрын
पिएन साँइला भाई र गिता चनारा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजुभाइ दिदीबहिनी काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् जय नेपाल ❤😂🎉
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
सारै मार्मिक मर्मस्पर्शी भावुक बनायो मन छोयो दुख लाग्यो बिचरा पिएन साइँला लाई जस्तो पिडा कसैलाई नपरोस् यो गीत ले मन छोयो हिम्मत ठूलो गरेर साङगितिक यात्रा लाई अगाडी बढाउदै लैजाने काम गर्नुहोस् सफलताको शुभकामना
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
पिएन साइँला को दुखी जिबन मा सङघर्ष को यथार्थ मार्मिक गित ले सारै मन छोयो, साइँला भाई लाइ भगवान ले अझैं सक्ती र सफल जिबन को कृपा गरुन सुभकामना छ, जय कृष्ण दाजु 🙏जय इन्द्रेणी 🙏❤🙏❤🙏❤🙏❤🙏।
@durgamayabudhathoki
@durgamayabudhathoki Жыл бұрын
⁸cm
@mayathapa9380
@mayathapa9380 Жыл бұрын
धेरै राम्रो गाउनु भयो भाई ले अगाडी बढ्दै जानु होला
@manigurung1469
@manigurung1469 Жыл бұрын
पिएन साईलाको पीडालाई सबैले मलम लगाऊँने हो भने पीडा कम हुन्छ । सबैले वहाँलाई साथ दिनु पर्छ । वहाँको कलालाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ramkumarkhatri8572
@ramkumarkhatri8572 Жыл бұрын
आंखा बाट आंसु झरेको थाहा नै पाइन सफलताको शुभकामना ❤❤PN साईला
@khumraj5858
@khumraj5858 Жыл бұрын
भाइको धेरै राम्रो प्रस्तुति सफलता को शुभकामना
@rasmigautam4880
@rasmigautam4880 Жыл бұрын
कस्तो पापी दैव 😢😢यति राम्रो परिवार लाई छोडेर जानु पर्ने भगवान पनि कति निर्दयी आयो टपकै टिपेर लगयो। यस्तै हो हाम्रो जिन्दगी पनि कहिले अघि कहिले पछि आफ्नो मन अनि तन लाई समालेर राख भाई। छोरा हरूको भबिस्य को लागि भय पनि हासेर हिड्नु पर्ने हुन्छ पिर ब्यथा कसलाई हुदैन र अरु तिर हेरेर भय नि मन बुझाउनु पर्छ।अब लोक स्टार भयको हेर्न मन छ।
@Sabinpariyar1990
@Sabinpariyar1990 Жыл бұрын
पिएन जि को कुरा सुन्दा गित सुन्दा कति खेरा आखा बाट आशु खसेछ थाहा नै पाहिन। हजुर लाई धेरै धेरै शुभकामना पिएन जि
@ritabika767
@ritabika767 Жыл бұрын
अति नै मन छाेयाे पियन भाइ काे गित र पिडा ले यस्तै गरि अगाडि बडनु परमेसाेर संग परथान गरछु
@kishanban4037
@kishanban4037 Жыл бұрын
पिएन भाई काे कुरा सुनेर मेरो आँसु झवार्याे जय नेपाल जय भगवान् ❤😂🎉
@udufuduudufuufuff135
@udufuduudufuufuff135 Жыл бұрын
KArya kram inreni lani mnai dekhi smman kisna dai mnidekhi nmn piyn vai kahilai dukhi nbnnu dukkhata chadoi xa vgwan swarup xa xoraharu xn
@bambahaduradhikari3505
@bambahaduradhikari3505 Жыл бұрын
​@@udufuduudufuufuff135😮😂😮😮😮😢😮❤❤😂😂❤😂😂😮😂😮😂😢😂😮😮😂❤😮❤🎉😮❤😮😢😅😢❤🎉❤😢😮😅😮😮🎉😅😮❤❤😮😮😢😮😢😢😅🎉😮😂😮😢😮🎉😢🎉😢🎉😮😢😅🎉😢😢😢😅😢😢😅😢😮😢😢😮😢😮😢🎉😢😢😮😮😢😢❤😮😢😮😮😢😅😢😅❤😢😅😅😢😅😢❤😢😅❤😢😅😢😅❤😢😅❤😮🎉😢😅🎉😅😮😂🎉😮🎉😮❤🎉😢😅❤🎉😅😮😮😅😅😮🎉😢😢😅🎉😅❤😮😮😮😢🎉😢🎉😅❤😅🎉😅😮😢😅❤😮😅😅😢❤😢😢😅❤😮🎉😢😅😅😮😮😮🎉😅😮🎉😮🎉😅😢❤❤😅😢😅😅😢😅😂😢😢😅😢😮🎉😅🎉😮❤😂❤❤❤❤🎉😅😮😢😮😮😢🎉😮😮😮😮😢😮😮🎉😅🎉😅😂❤😮😮🎉😅😢😮❤😮❤😮😂🎉😅😅🎉🎉🎉😅❤😮❤😮😢😮😅😅😂🎉😅😢😮🎉😅😢😢😅😢😅🎉😅❤😮❤😢❤😅😮😢😮🎉😢😅😮😮😮🎉😅😢😮🎉😢🎉😅😢🎉😅😮🎉😅🎉😮😅😮🎉😮😢😅😢😮😢😢🎉😅😮😮🎉❤🎉😢😮😮😮😅🎉😮😅😢😅😢😢😮😮😢❤😮😮🎉😢😮😮😢😮❤😅❤😢😅😅😢😮😢😮😮😢🎉😮🎉😢😅😢😢😮😢😅😮😢😅😢🎉😢😅🎉😢😢😢🎉🎉😅🎉😢😅😢😅😢😢😅🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durgaparajuli9472
@durgaparajuli9472 11 ай бұрын
@gitapuri5407
@gitapuri5407 Жыл бұрын
यो भाई को कथा बेथा सुन्दा मेरो आंखा रसायो
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
पातमा अल्झेको शितको थोपा जस्तै हो जिन्दगी कुन बेला भुईमा तप्प खसेर माटोमा बिलिन हुन्छ पत्तै हुदैन.!😢 P.N साइला लोक स्टार बन्नुपर्छ🙏
@gopalgijungjung7266
@gopalgijungjung7266 Жыл бұрын
गिता र पियन साइलाको प्रगती होस
@ritubk4782
@ritubk4782 Жыл бұрын
सफलता को धेरै धेरै शुभकामना
@chandrakumari6824
@chandrakumari6824 Жыл бұрын
राम्रो छन बाबू हरु भगवान ले रक्षा गरुन्
@rickymagar3257
@rickymagar3257 Жыл бұрын
PN Sailako geetle aasu jaro ani bainy geeta ko saport Dohori RAMRO cha 2 janalai best of luck ❤❤❤❤😂😂😂❤
@dilukandel917
@dilukandel917 Жыл бұрын
बाबू पनि कति ग्यानी के साहेद भगवान ले नै एस्तै बनाइदिएका होलान नि बिचरा कति मर्मस्पर्शी गित सारै रुन मन लाग्यो
@dipasihahi8643
@dipasihahi8643 Жыл бұрын
भाइ हीम्त हार्नु हुदैन बधाइ छ🌹🌹
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
धेरै धेरै धन्यवाद पिएन साइला भाइ लाई आफ्नो कथा पिडा त छ तर बाबु हरुको भबिस्य हेर्नू हजुर को ।कला लाई सम्मान छ ।निकै भाबुक गीत गाउनु भयो जय इन्द्रेणी ।जय दर्सक सोर्ता हरु मा 🙏👌💘👍️🌷💞
@razunepal8964
@razunepal8964 Жыл бұрын
Congratulations PN ge thankyou so much 💐💐🙏🙏🙏😭😭😭😭
@devikabaraily4525
@devikabaraily4525 Жыл бұрын
Sarai ramro voice and marmik dukhi kahani from Darjeeling 😭😭😭😭😭😭🙏🙏💕💕
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Жыл бұрын
पिएन साइलाको हरेक गितमा वास्तविकता मिसिएको पाउछु।साच्चै गितको भित्र सम्म पुगेर मार्मिक ढंगले गाउनु हुन्छ एकदम मन पर्छ।सफलताको कामना।
@sumitsomai5211
@sumitsomai5211 Жыл бұрын
धेरै राम्रो प्न दै यो गीतले चर्चा चिनायो अझै अगाडि बढ्दै जानु❤❤❤❤❤
@kundansubedi4568
@kundansubedi4568 29 күн бұрын
😮
@nen-xj1te
@nen-xj1te Жыл бұрын
सरस्वती माता जहिले दाहिने रहुन पिएन भाइ म जहिले रोइरहेको हुन्छु तपाईं को गित ले
@mankumar287
@mankumar287 Жыл бұрын
Dami xa song
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Best show ever ❤️ 💙
@rajuchokhal4624
@rajuchokhal4624 Жыл бұрын
@jellthebeautifulgirl4926
@jellthebeautifulgirl4926 Жыл бұрын
​@@rajmyanmar 😂 😊😊😊😮😊😢😊
@ramshahi2977
@ramshahi2977 Жыл бұрын
Hajur k garanu honxa mayanmram
@meromero6428
@meromero6428 Жыл бұрын
@@rajmyanmar 0
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
अत्यन्तै मार्मिक गित मनै थाम्नु सकिएन 😭😭😭😭😭😭😭😭😭
@dileeppun2881
@dileeppun2881 Жыл бұрын
धेरै मन छोयो पि एन साइला जि हजुर लाई सफतानै सफता मिलोस शुभकामना
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
पिएन भाइ को उतोरउतर परगति को शुभकामना (सोर कति राम्रो गित गाउनुभाको साराङगि पनि कति राम्रो बजाउनु भाको वा वा पिएन भाइ ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌शुभकामना भगवान को खेल हो भाइ मन मा जति पिडा भएपनि सुहानै परछ भाइ अघि बडनुहोस तपाईं को भविष्य राम्रो छ
@pitambarmalla8184
@pitambarmalla8184 Жыл бұрын
हाम्रो नाया बहिनि को चिन्न सकिन तर भाइको गितमा निकै भावुक हुनु भयो ।बहिनी अदि हजुरलाइ पिएन साइलाको गित ले भावुक भाको भए पिलिज हजुर ले पिएन साइला को दुख र मर्म बुझी दिनु होला म यहि भन्न चाहान्छु । पिएन साइला साचिकै गाएक होइछ ।मेरो त्रफ बात पनि भाइलाइ i love you
@kul3801
@kul3801 Жыл бұрын
p.n साईला को प्रस्तुतिले आँसु रोकिएन 😢
@pramilatimalsina917
@pramilatimalsina917 Жыл бұрын
कृष्ण सर त्यो कलौटे फटालाई साडे बनाउनू भनदा एस्तो प्रतिभा स्थान दिनूहोला सर😢
@narjanggurung5945
@narjanggurung5945 Жыл бұрын
AHILE SAMMA KO INDRENI MA ONE OF THE BEST MANXE HARU KO MAN RUWANE GEET HO P N SAILA. SAILA SANU MAN NAGARNU BUDI NABHAYA PANI BHAGWAN TIMRO SATH MA XA SANO MAN NAGARNU LA NEPAL AUDA BHETUM LA KEHI MADAT GARNE BICHAR GARE KO XU..SABAI LE LOK STAR KO LAGI BHOT GARDINU RA HELP GARDINU LA. TQ
@kul3801
@kul3801 Жыл бұрын
उज्जल भबिस्य को कामना p.n सर ❤️🙏
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
pn saila le aakha bata asu nai bagaune banayo kati marmik 💘💘💘💘💞💞💞💞
@punmagar428
@punmagar428 Жыл бұрын
पिएन साइला भाईको कहानी ले आँसु न खसेको सायद कमै होला म आँसु रोक्न खोजेपनी सकिन तपाईंलाई धेरै धेरै सम्झना साथै सफलताको शुभकामना साथै आगमी दिनको सफल रहोस साथै भोट को अपार माया आईरहोस....❤❤
@bhimb5919
@bhimb5919 Жыл бұрын
अती मार्मिक सब्द र सोर पियन साइला बदाइ छ अल तिम लाई ❤❤
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 Жыл бұрын
अत्भुत कला छ पि एन साइलामा।लोक स्टारको ताज जित्नको लागि सबैले भोट गरौ पि एन साइला भाइ लाई धन्यवाद 🙏🙏🙏
@kandelyech3243
@kandelyech3243 Жыл бұрын
Good evening everybody, Jaya indreni PN sahila ko prastuti nikai utkrista lagyo Best of luck
@munagautam9562
@munagautam9562 Жыл бұрын
सारैनै मिठो स्वर प्रगति गर्दै जानु शुभकामना छ👍👍👍👍
@parbatigc8966
@parbatigc8966 Жыл бұрын
Wow wow very song ❤❤very nice voices
@nirajpariyar6352
@nirajpariyar6352 Жыл бұрын
अति राम्रो प्रस्तुति PN साइला जि❤
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
good❤❤❤ saila PN
@rijaltikaram8969
@rijaltikaram8969 Жыл бұрын
धेरै नि मन छु ने गित र उत्कृष्ट आवाज
@bijayawaiba3098
@bijayawaiba3098 Жыл бұрын
हाम्रो लाई हैन राम्रो लाई भोट लाउ जय इन्द्रेनी यस्ता ब्यक्ति हरू लाई अघि बडाउ
@gambesirodhighar4458
@gambesirodhighar4458 Жыл бұрын
मर्म स्पर्सि गित अनि भाव🙏🙏🤗🤗
@khadakkumar5403
@khadakkumar5403 Жыл бұрын
Very nice song 🙏👌😭😭😭😭
@rajusapkota7711
@rajusapkota7711 Жыл бұрын
मेरो रpn जी को एउटै छ कथाबेथा तसर्थ उहाको गित शीत म प्रभाबित छु।तर पनि दुख सुख सबै प्रछ जिन्दगीमा तेस्लाइ सबै भुलेर अब अगाडीकोयात्रा रोज्दै बाबुको खुशीकोलागीव्पनी अगाडि बढनु प्रने हुन्छ हामी सबै यस्तैसमस्यामा परेका जतीहरु पीडा मात्र लिएर नहुने रहिछ् खुशी भएर पनि अगाडि बढनु प्रने हुन्छ धन्यबाद🙏🙏🙏🙏🙏
@hirdayakumarthapa3359
@hirdayakumarthapa3359 Жыл бұрын
भेरो गुद ब्रो हजुरको सङ्ग अझै पगर्तिको कामना
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 3 күн бұрын
प्यान भाइको यसरी नै प्रगति उन्नति हुँदै जाओस्
@picnictillotama5
@picnictillotama5 Жыл бұрын
Ohh real n complete singer heart touching story n vocal ❤❤❤
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
एकदम मन छुने लाेगगीत ❤️❤️
@purnashahi-zh4dk
@purnashahi-zh4dk Жыл бұрын
honi mem sahi bhannu bhayo
@jeetbahadursingh2196
@jeetbahadursingh2196 Жыл бұрын
Very very nice song 👍👍👌👌 Brother you are super I am so very very proud with you
@bishalmagar2442
@bishalmagar2442 Жыл бұрын
Good luck PN.saila Bhai god bless you always 💐💐💐
@aashisnakbakha3174
@aashisnakbakha3174 Жыл бұрын
हाम्रो गाउको सान pn दादा लाई मनै देखि माया छ दाजु
@suryashrestha6007
@suryashrestha6007 Жыл бұрын
यो भाईलाइ इन्द्रेणीले काम दिनुभए राम्रो हुन्थ्यो ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and the entire indreni family: ❤❤❤❤❤
@jhapalikanxo6767
@jhapalikanxo6767 Жыл бұрын
Aati mitho voice Vai ko safalata ko suvkamna
@rjeshrokaya4053
@rjeshrokaya4053 Жыл бұрын
साथी पियन साईला मिस यु
@sitathapa8075
@sitathapa8075 Жыл бұрын
Bhagawan sada dahena rahun God bless you 🙏🙏
@kokilabogati4804
@kokilabogati4804 11 ай бұрын
समयको खेल हो भाई लेखेको कसैले टाल्न सक्दैन मन दरो बनाउनु होला भाई रात पछि दिन आउछ एक दिन तिम्रो भबिष्य उज्ज्वल बन्ने छ
@kumarisunuwar9556
@kumarisunuwar9556 Жыл бұрын
साइला भाइ धेरैं दुखित्नहुनु हाेला भाइ तेव दुइछाेरा काे मुखहेरेर चितबुजाउनु भाइ🙏🙏🇳🇵🇳🇵
@gyanuthapa170
@gyanuthapa170 Жыл бұрын
सबैजनाले पि एन साइलालाइ भोट गरौँ कोड न १०❤❤❤❤❤
@clovevange4432
@clovevange4432 Жыл бұрын
धन्यवाद कृष्णा मन बनायकि रछौ 👌👌👌💟💟💟🙋‍♂️🙋‍♂️🙋‍♂️
@KrishnaSharma-mk8bq
@KrishnaSharma-mk8bq Жыл бұрын
Best song
@parmilapunmagar6163
@parmilapunmagar6163 Жыл бұрын
पियन साइला को कहानी सुनेर न रोएको कुनै भिडियो छैन मेरो 😭😭😭😭😭😭😭😭
@rabinbajurali6426
@rabinbajurali6426 Жыл бұрын
Very Nice kisan dai haujur .. I LOVE you all of you ...
@MayaThapa-ku8hm
@MayaThapa-ku8hm Жыл бұрын
ATI marmik began muli song aasu khaseko pattie payane badhai xa bhai native Duchovny paxi sukho pakka xa God plays ▶️ 🙌
@sovitadahal7223
@sovitadahal7223 Жыл бұрын
😢😢😢😢पिरनमान्नुभाईसबै जनाको ईउटै हो बाटोअघि पछिमात्र हो। बाबको छेउमा नरुनु भाइ ईश्वर क‍खटन नशेयस्तैह‍
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, लोक स्टार मा पुगेका कोडनं १०का पिएन साइलालाई सबै ले भोट गरौ।
@arunbk3897
@arunbk3897 Жыл бұрын
धेरै धेरै धन्यबाद पियन साइला धेरै मन छोयो
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
क्ष तर र
@gitanepali1861
@gitanepali1861 Жыл бұрын
@@arunbk3897 xxlxxlllxlxxxxxxxxxxllxllllllllxlxlllxllxllllxxxxxxxxxxxxxxlxxllllxxoolooxxoxloxxaxaxwxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxzxzxxxxxzxxxxxxxxxxxxxxpxxxxxxxxxxxxxxxxxxxxxxx💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗♍♍
@tilakrana1757
@tilakrana1757 11 ай бұрын
​@@sushilakc9023@
@nishathapa5189
@nishathapa5189 Жыл бұрын
Pn saila Lai vote garam sabaile,best of luck
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН
小丑女太帅了 #小丑#shorts  #天使
0:46
好人小丑
Рет қаралды 8 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 25 МЛН
Сначала скажи, а потом не мамкай 🗿 #shorts
0:16
Вика Андриенко
Рет қаралды 3,4 МЛН
ЖЕСТЬ В КОНЦЕ. ПЛАКАЛ ВЕСЬ САМОЛЕТ
0:20
ДЭВИД ЛАВА
Рет қаралды 5 МЛН
Мама хитрая😂​⁠​⁠@ladymilanapap4610
0:16
МишАня
Рет қаралды 1,6 МЛН