रवि लामिछानेको पासपोर्ट र सहकारी काण्डमा छानबिन गर्न आयोग बन्नुपर्छ : ढकाल | Mukul Dhakal

  Рет қаралды 798

Deshsanchar

Deshsanchar

21 күн бұрын

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेले गरेका काण्डबारे छानबिन गर्न आयोग बनाउनु प्रस्ताव गरेका छन्।
पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट कारबाहीमा परेपछि पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि पासपोर्ट र सहकारी ठगीका विषयमा छानबिन गर्न आयोग बन्नुपर्ने बताएका हुन्।
उनले लामिछानेमाथि छानबिन गर्न गठित संसदीय समितिले मात्रै नहुने बताए। पार्टीले पनि उनीमाथि छानबिन गर्नुपर्ने उल्लेख गरे।
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 6
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 19 күн бұрын
कति रुखाे बाेलि । यिनी कसैबाट परिचालित देखियाे कुरा सुन्दा ।
@syntax9911
@syntax9911 19 күн бұрын
He is right❤
@imangole3602
@imangole3602 19 күн бұрын
खै के खै के जुन जोगी आएनी कानै चिरेका!
@RehanAdhi
@RehanAdhi 19 күн бұрын
Mukul bhai chanbin aayog bani sakyo…..congress ko mag thiyo sadan ma ….taha bhayana has to cha bhai lai
@nextartvlog
@nextartvlog 19 күн бұрын
तेरो दिन सकियो अब कुरा चुप बस
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 24 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН