दुवै खुट्टा गुमाएकि सामनाको मिडियामा चल्यो रुवाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो

  Рет қаралды 308,552

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

दुवै खुट्टा गुमाएकि सामनाको मिडियामा चल्यो रुवाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Samana Magar
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Samana_gharti_magar
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 200
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार म कमल सरगम, यो दुखमा सबैको साथ् रहोस भन्ने अपेक्षा गरेका छौ ,बहिनी सामनाको चाहना दुवै नक्कली खुट्टा राख्ने सपना छ हामी सबै मिलेर बहिनीको सपना पुरा गरौ जसको लागि तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस 9851224970
@khemrajbista2795
@khemrajbista2795 2 жыл бұрын
पीडित को नम्बर दिनु आफ्नो होईन 🙏
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 жыл бұрын
अन्तरबार्ता त लिनु भयो दाजु अब नानुको पदाईको लागि पनि सहयोग गरौन है सबै जना मिलेर😓😓
@Amangallery32
@Amangallery32 2 жыл бұрын
Kamal sargam brother i realli wanna marry her seriously ma uslai kaile mahasos huna dinna uni aasakta chan vanera..plz malai contact garam na sir plz..sir plz malai jasarini contact garaunu na nanu sanga..ma uslai usko study deki liyera usko j j chahana xo ma savai pura garxu ani saath ma hunxu kaile ni xodina plz malai vetam na sir
@coronavirus7923
@coronavirus7923 2 жыл бұрын
@@Amangallery32 गरिबी को फाइदा उठाउनु नखोजुम्न हाउ साथी 😢 सके सच्चा मनले सहयोग गरुम नत्र दुख माथी दुखिया लाई चोट दिनु नखोज्नु होला पाप लाग्ने छ 😭
@Amangallery32
@Amangallery32 2 жыл бұрын
@@coronavirus7923 vannaley ..I'm serious..guff hanney waa faida uthaune vaye ma thodi social network ma bihey garxu vanthey ma pagal thodi xu..tyai vayera I'm serious about it
@kulbahadur8961
@kulbahadur8961 2 жыл бұрын
सहयोग को खाचो छ नानीलाई हामी सबै मिलेर सक्दो आफ्नो इक्षाले पुनर्जनम दिन सकिन्छ 🙏
@bishnudiyali5394
@bishnudiyali5394 Жыл бұрын
😇😇😇😇🥺🥺🥺😊😊😊💞💞💞💖💖💖🙏🙏🙏🙏
@bharatthapa6721
@bharatthapa6721 2 жыл бұрын
सारै मन रोयो नानू को अन्तरबार्ता हेर्दा कसम अझै सम्म कहिले मेरो आँखा मा आँसु आको थिएन नानू लाई सहयोग को खाचो छ
@bibulkanung7933
@bibulkanung7933 2 жыл бұрын
😭😭
@OpreatorYam
@OpreatorYam 2 жыл бұрын
ॐ नम शिवाय कल्याणमस्तु सधै खुशी रहनु🙏
@sabipunmagar5573
@sabipunmagar5573 2 жыл бұрын
नानीलाई सबै मिलेर सहयोग गरौ । यो भिदियो हेरेर आसु आयो।
@Nsp933
@Nsp933 2 жыл бұрын
सबैले सहयाेग गरि खु्ट्टा हाल्ने ब्यस्थापन गर्नु पर्याे देस तथा बिदेशमा रहनु हुने दाजु भाइ दिदी बहिनी सबै मिलि सयाेग गराै धन्यवाद 🙏good bless you Nani😌😴
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
अभियान शुरु गरौं , म पनि तयार छु
@praneshrai357
@praneshrai357 2 жыл бұрын
सहयोग सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु सबै मिलेर गरौं म पनि मेरो तर्फ बाट सकेको सहयोग गर्नेछु।
@sovashah8384
@sovashah8384 2 жыл бұрын
Gad bliss you nanu
@laxuchettri7729
@laxuchettri7729 2 жыл бұрын
@@suryashrestha6007 I absolutely agreed. I already did & help her 15 thousand rupees.
@junujunu1783
@junujunu1783 2 жыл бұрын
La bunu ko Sapna chatai purya hoss
@deepakthapa5033
@deepakthapa5033 2 жыл бұрын
सधैं भगवानले रक्षा गरून् बैनी तिमीलाई,,,
@naribanAidi3
@naribanAidi3 2 жыл бұрын
सारै मन रुवायो यो बहिनीको कुराले
@nimasberpa7739
@nimasberpa7739 2 жыл бұрын
कति राम्री बुनु भगवान्ले किन यस्तो हालत गर्देको होला सकेको सहयोग सबैले गरौं
@everestnepal6921
@everestnepal6921 2 жыл бұрын
किर्तिम खुट्टा होइन उहालाइ व्हीलचियरले जीवन परिवर्तन गर्दिन्छ तर काठमाडौको कुनै ठाउँमा अशक्त संग संस्था तिर सीप संगै शिक्षा विभिन्न खेलकुद हरु सिक्नुभयो भने राम्रो हुन्छ।
@sammyl913
@sammyl913 2 жыл бұрын
सकिन्छ भने सबैले उहाको शीक्षादीक्षाको लागी सहयोग गरौ 🙏
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 жыл бұрын
सहि हो हजुरले भनेको
@lokendramagar4029
@lokendramagar4029 2 жыл бұрын
Hamile pani garxau tapaiharu pani 1/2 paisa vayenj jamma garer sahayog garnu hola
@tejendrarai6122
@tejendrarai6122 2 жыл бұрын
Hamile yuta grup banayr help grx
@hency68
@hency68 2 жыл бұрын
धेरै मन रोयो यो video हेरेर्😥😥
@jeevathakur4509
@jeevathakur4509 Жыл бұрын
हे प्रभु यो बैनी लाई खुसि गराई दिनु 💚💚💚💚
@kryoutubechanale8188
@kryoutubechanale8188 2 жыл бұрын
सारै मन रुयो यार कसम 😭😭😭😭
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि नमस्कार
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
नेपाल सरकार र नेपालको IGO NGO संस्था मरेको छ गरिब असाय हरुलाई सहयोग गर्ने भनेकै एक नेपाली लाई पर्दा अर्को नेपाली लाई सहयोग गर्ने भनेकै सर्वसाधारण नेपाली हरुनै हुन सबै सहयोगी मन हरु मिलेर यो नानु लाई सहयोग गरि यो परिवार र यो नानुको आँसस पुछिदिनु होला धन्यवाद।
@minbahadurshrestha5013
@minbahadurshrestha5013 2 жыл бұрын
यो अवस्था देख्दा मन रोयो मन छोयो
@onom9540
@onom9540 2 жыл бұрын
इन्द्रेणी कार्यक्रमसम्म पुराएर अलिअलि सहयोग झुटाएर किर्तिम खुट्टा हाल्दिनु पर्छ
@sangitamgr1645
@sangitamgr1645 2 жыл бұрын
Indreni le herdain ho sabailai. Indreni le ksto manchelai badi sahayog gareko chha hernus ani thaha huncha .
@jeetmagar5832
@jeetmagar5832 Жыл бұрын
NaNu, 2 choti indreni pugi saknu vako rahex tra soche jasto sahayog jutenax.
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
भगवान ले सदै खुशी राखुन बैनी लाई। दुखी नहुनु बैनी।
@dhankumari4451
@dhankumari4451 2 жыл бұрын
vagawanle khusi dine vaesi ta khuttanai jadaina thiyo hola😥😥😥😥
@bindasdon2378
@bindasdon2378 2 жыл бұрын
सधै भरी भगवान ले यो बूनू लाई रक्षा गरून म।भगवान सँग यही प्राथाना गर्छु 🙏🙏
@peacemindcreation8249
@peacemindcreation8249 Жыл бұрын
आहा खुसी लाग्यो जे होस यस्तो कार्यक्रम लाई अझ ग्रायता दिने सरगम sir हजुर जस्ता लाई नत्र अहिले अलि चलेका kt लाई अगाडि लेराउने चलन छ
@gorkhavillagelife4480
@gorkhavillagelife4480 Жыл бұрын
अाँखा बाट अासु खसेको पत्तै भयन मेरो सहयोगी मनहरुले नानीलाई सहयोग गरिदिनु होला🙏🙏🙏
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
नानी राेकाे देख्दा कति बेला अाँशु झर्‍यो थाहै पाइन 💔💔💔💔💔💔
@sanammagar8509
@sanammagar8509 2 жыл бұрын
😥😥😥
@sukbdrgurung2076
@sukbdrgurung2076 2 жыл бұрын
भगवान ले रक्षा गरून्। सबैले सहयोग गरिदिनु होला। बिचरा यो बहिनी र आमा को दुःख म सहयोग गरम।
@deepaghartimagar4910
@deepaghartimagar4910 2 жыл бұрын
नरोउ छोरी हामी छौ जे हुने भैहाल्यो अहिले तिम्रो सथमा हुन नसकेनि तिम्रो सथम हामी छम नि हरेस नखाउ छोरि
@nabinpandey572
@nabinpandey572 2 жыл бұрын
कसम हेर्दाहेर्दै आँसु कति बेला झर्यो थाहै भएन छिट्टै राम्रो भको देख्न पाउ सामना😘
@basantashrestha8984
@basantashrestha8984 Жыл бұрын
राम्रो मात्र भको देख्न हैन सर थोरै भए नि सहयोग गर्नुस तब ठिक हुन्छ
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
कमल सर तपाईमा सादर नमस्कार । हजुरको भिडियो मार्फत सामना छोरिको घटनाको बारेमा सुन्दा साह्रै नराम्रो लाग्यो । वहाँको लागि सबै सहयोगि मनहरुले मद्दत गर्नु पर्यो । असम्भव केही छैन । समयमा वहाको जीवन सुखमय ह‍स् यही नै हार्दिक शुभकामना ।
@mahendralimbu7595
@mahendralimbu7595 Жыл бұрын
सारै मन रुर्यो 😂😂😂😂😂😂बैनिको बोली सुन्दा बिजोक देखदा 😥😥😥😥😥😥😌😥😥
@mingmadorjisherpa8937
@mingmadorjisherpa8937 2 жыл бұрын
मलाई यस्तै मान्छे सङ बिहे गरेर जीवन मा सुख दिन मन छ
@sujankumar9027
@sujankumar9027 2 жыл бұрын
राजनिती गर्ने टाउके भनाउदा हरूले यस्तो दुख कहा देख्छन र आफ्नै भुडि भर्दै ठिक छ भगवान भरोसा बैनि लाई कोहि सहयोगीहरूले कृतिम खुट्टा को ब्याबस्था गरिदिय रामो् हुन्थियो
@nabinchhantyal5344
@nabinchhantyal5344 2 жыл бұрын
आफुलाइ बलियो बनाउनु बहिनी तिमिले धेरै गर्न सक्छौ 🇳🇵🇳🇵🇳🇵
@pramodkhadkapramodkhadka1122
@pramodkhadkapramodkhadka1122 2 жыл бұрын
चिन्ता नगर चेली तिम्रो लागी सबै नेपाली हरु ले मदत गर्ने छन ।।
@Makeyourbody777
@Makeyourbody777 2 жыл бұрын
हामी सबै मिलेर बैनि को लागि केही गर्नु सकिन्छ अभियान सञ्चालन गरौ
@lalitthapa6652
@lalitthapa6652 2 жыл бұрын
सानु कहिल्यै हरेस नखानु है। हिम्मत र आँट लाई लिएर अघि बढ्नु है नानु। यो दाईको आशिर्वाद सधैं तिमी लाई लागि रहोस्।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
अेति राम्रो नानी लाई अली असखतको बेलामा सबै देस बिदेस यो नानी लाई हेल्फ गरि दिनु होलाहै अनि कमल भाइ यो नानी लाई ईनदेरी किष्न कडेल सङग भेट गराउनुस अली कति भऐनी सयोग हुन्छ होलाहै लालि गुरास डटकम अनि कमल भाइ सलामछ
@gauravlimbu4019
@gauravlimbu4019 Жыл бұрын
फेरि कति क्युटी पनि सामना अाफैमा मन भित्र बाट मन पर्ने सबैले सहयोग गरम है
@dipeshsunuwar
@dipeshsunuwar 2 жыл бұрын
वैनी नानु को पिडा सुनेर सारै दुख लाग्यो पिल्ज भगवान ननीको सवै ईच्छा चहाना सवै पुरा गराई देउ मेरो प्राथान छ म पनि सकने सहयोग गर्छु अरु हामी विश्व भरका नेपाली हरुले पनि सहयोग गरौ है
@sangitbudha7717
@sangitbudha7717 2 жыл бұрын
हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै भयन ।उहाँको स्वास्थ लाभको कामना गर्दछु ।साथै सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु मन्कारी मन हरुलाई ।बिशेश धन्यवाद कमल सर अनि लालिगुराश परिवार्लाई धेरै धेरै धन्यवाद अन्तरबार्ता को लागि
@chandrasen1189
@chandrasen1189 2 жыл бұрын
यो हाम्रो रोल्पा को चेली सामना को जीवन को कहा लीलो जीवन कथा है बिचारी सबै मिलि नानी लाई साथ सहयोग गर्नु हुने गरी गर्म है देश बिदेश मां छह रिया र मनकारी नेपाली दाजू भाई दीदी बाहिनी को साथ सहयोग होस है
@naranmagar1848
@naranmagar1848 2 жыл бұрын
सारै मन रोयो बैनी को पिडा देखेर बैनी आँसु देखेर झन मन थाम्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@yamumagar7889
@yamumagar7889 2 жыл бұрын
हामी सबैले सहयोग गरनु पर्नेछ ।
@1knepal258
@1knepal258 2 жыл бұрын
जिन्दगी जिउन गरो त सबैलाई छ तर यो बुन्नु लाई देखेर सारै मन रोए भगवान्ले पनि के सारो हेपेको होला 😭
@Devrana590
@Devrana590 2 жыл бұрын
मन थाम्न सकिन आसुँ झरेको पट्टै पाएन be strong sister 😭😭
@sushmashrestha9453
@sushmashrestha9453 2 жыл бұрын
कत्ति राम्रो बुनु यत्ति राम्रो मान्छे काे जिन्दगी बिचरा 🥺🥺🥺🥺🤞🤞🤞🤞😭😭😭❤️❤️❤️ सबै रामाे् हुन्छ नानि
@nilamraiofficial.6651
@nilamraiofficial.6651 2 жыл бұрын
नानुलाई आर्थिक कुराको सहयोग चाहेको छ। हामी सबै सकेको सहयोग गरुम।💚💚🙏🙏
@janakshrestha3037
@janakshrestha3037 2 жыл бұрын
कमल सरगम सर हजारौं दुखी पीडित हरुको भगवान हुनुहुन्छ यहाको सहयोग ले सन्सार भरिको मनकारी सहयोगी दाजु भाइ ले नया जीवन दिनु भएको छ यो नानुको पनि जिन्दगी चेन्ज हुनेछ
@bimalbasnet3565
@bimalbasnet3565 2 жыл бұрын
साँच्चै कति पीडादायी छ जिन्दगी, नानुयो हिम्मत नहार्नु, तिम्रो सपना पूरा होस् भगवानले सदैब तिमीलाई रक्षा गरुन मेरो यही छ प्राथना।
@mitragurung7808
@mitragurung7808 Жыл бұрын
यस्तो समस्यामा भएको किSor किशोरी हरुमा स्थानिय सरकार , नेपाल सरकारको किन ध्यान पुग्दैन ।
@bijayabasnet7861
@bijayabasnet7861 2 жыл бұрын
हार कहिलेही नमान्नु नानू सोच ठुलो राख तिमी महान नारी बन्न सक्छेउ
@dhanthapa6355
@dhanthapa6355 2 жыл бұрын
सबैले सकेको सहयोग गर्नु पर्छ बुनुलाई be storng bunu❤️❤️❤️
@gresrai4157
@gresrai4157 2 жыл бұрын
उडायाे सपना सबै हुरिले।सहयोग मिलोस ।
@ngghising8818
@ngghising8818 2 жыл бұрын
यो बहिनिको उज्यालो जिबनको लागि म नि सहयोग गर्नु तयारी छु हामी नेपाली हो एक छक नखाएर उस्को जीवन मा खुसी ल्याउछ भने सहयिग गरम साथी हो धेरै लाई गरिसक्यो अब यो बैनिको लागि पनि सहयोग गरम है🙏🙏🙏🙏
@sagarkhadka3117
@sagarkhadka3117 2 жыл бұрын
यो नानिलाइ सयोग गरौ सबैले
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
बिचर नानू लास्टै मन दुख्यो 😥 कमल सर नानुलाइ खुट्टा हालेर सहयोग गर्नै पर्छ अब तपाईं पत्रकार नै नानिको लागि भगवान सरि हो।कति राम्री नानू ।मनोबल बढाएर ज्युनुपर्छ नानू ल।सबैले सकेको साथ दिनेछ तपाइलाइ पक्कै पनि सबैको माया छ तपाइलाइ।
@santoshrai7698
@santoshrai7698 2 жыл бұрын
सत्यलाई अङगालन सिकनुपरछ जिबन रमाईलो छ तिमीले आफनो सोचलाई बदलनु परछ तिमी तिमी हो अरु अरु तिमिलाई माया गरने मानछे नि धेरै छन उसको लागि तिमी बाच्नुपरछ अनि हासनुपरछ
@binupandey134
@binupandey134 2 жыл бұрын
बिचार येति राम्रो नानू सायद आमा बाबाले पनि अलि होस पुराउनु भको भए आज एस्तो हुन्थेन होला कठै।भगवानले रक्षा गरून् अब जे भयो आफ्नो कर्तव्य निभाउनु भाछ।
@shempavlog3285
@shempavlog3285 2 жыл бұрын
यो बैनीको सपना पूरा होस 😘😘😘
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
नानुलाई कुनै काम सिकाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउने काम शुरु गरौं म पनि सहयोग गर्छु😭😭😭
@lbsahab5063
@lbsahab5063 2 жыл бұрын
मन्जुर
@nephopchelii6988
@nephopchelii6988 2 жыл бұрын
😔सक्ने भए मनि सयाेग गर्थे 😔 म सधै आमा बाबा संग दुखि हुदा हार मानेर मर्ने कुरा साेच्थाे 😔 तर उहाँ सिस का् आत्मा बिस्वास् देखेर म मा पनि आत्मा बिस्वास् बडेर आयाे। 😔 sapy jana le sakna sayog gardinus 🙏😭
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
कति रामरि हाे।भगवान ले मानिस लाई सबै थाेक दिदैना भनथे।हाे रहेछ।जे हाे टेनसन नलिनु नानू ससार मा तिमी मात्र यस्तो छैनाै।रामरि पढेर आफनाे भबिस्य लाई उजयालाे बनाउने तिर लाग है।भगवान ले सधै तिमी लाई खुशि राखुन।
@ekraj601
@ekraj601 2 жыл бұрын
सबै जना दाजु भाइ तथा दिदी बहिनी अामा बुवा सबै मिले याे नानू लाई सयाेग काे गराै थाेपा थाेपा मिलि समुन्द्र बन छ
@honeymgr6625
@honeymgr6625 2 жыл бұрын
Heart touching story 😭 God bless you 🙏🏿
@anilpp8088
@anilpp8088 2 жыл бұрын
Be strong nanu ....God bless you
@karanmagar8597
@karanmagar8597 2 жыл бұрын
कमल सरगम सरलाई धेरै धेरै धन्यवाद सहयोगको लागि अपील गरिदिनुभएकोमा जति सकिन्छ सबैजनाले सहयोग गरिदिनुहोला
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
भाईरलहरुलाई सहयोग गर्छन् यस्तोलाई पो सहयोग गरेको भए कति राम्रो हुने थियो
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
be strong nanu god bless you🙏🙏😭😭😭😭😭🕉️🕉️🕉️🕉️🕉️♥️♥️♥️♥️
@devilmagar714
@devilmagar714 2 жыл бұрын
आहा कती राम्रि नानू तिम्रो सपना अब क्षीत्तै पुरा हुन्छ be care full bunu😭😭😭😭 Jindagi maa sabai bhanda dherai aasu nanu ko kahani herera aayo
@gauravlimbu4019
@gauravlimbu4019 Жыл бұрын
सारै मन रोयो साचै पनि 😭😭😭😭😭
@premtamang9614
@premtamang9614 2 жыл бұрын
Plz sabai milera yo bahini ko sapana pura gardim❤️❤️🙏🙏🙏🙏
@gramercyenglishhighschool100
@gramercyenglishhighschool100 2 жыл бұрын
Let's raise for this innocent girl. With love and blessings Let's start to contribute for this strong lady
@santoshrai5161
@santoshrai5161 2 жыл бұрын
सारेै मन दुखो god bless you nanu plz sable help गर्नु पर्छ ❤️❤️❤️❤️
@balsinggharti3453
@balsinggharti3453 2 жыл бұрын
कमल सर धेरै धेरै धन्नेबात मेराे गाउकाे नानू सामना घर्ती मगर लाई अन्तर बारता लिदीनाे भयेकाे मा धेरै अाबारि छु कमल सर सकेकाे मपनि शहयाेक ग्रनेछु नानुलाई
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
पीडित नानी रोए पनि कमल जी रोएको एक्टिङ नगर्नु न
@dineshlama5428
@dineshlama5428 2 жыл бұрын
be strong sister always think positive God bless you
@bikashregmi2588
@bikashregmi2588 Жыл бұрын
आज भोलि लाग्छ यस्तै यस्तै घटना देख्दा! भगवान नै छैनन् जस्तो लाग्छ्😢😢😢😭😭😭😭😭😭
@tekthakulla7477
@tekthakulla7477 2 жыл бұрын
मानबरूपी भगवानको साथ रहोस यि नानीको रक्षा होस
@lamjungekta8104
@lamjungekta8104 2 жыл бұрын
सबैले अलि अलि सहयोग गरिदिनु होला थोपा थोपा मिलेर समुन्द्र बन्छ र । यो बहिनी को लागि खुट्टा राख्न सहज हुन्छ । सबै दाजु भाइ दिदिबहिनी हरु मा विनम्र अनुरोध छ्🙏🙏🙏🙏
@aanuskaanu5900
@aanuskaanu5900 2 жыл бұрын
Be strong sani 😭😭😭
@kamalapun324
@kamalapun324 Жыл бұрын
कुनै शब्द छैन 🥺🥺 धेरै माया ❤️🌼
@arjuntamang5167
@arjuntamang5167 2 жыл бұрын
राम्रो सङग पढ्नु नानी अधिकृत भएर देश को सेवा गर्नु पर्छ 😘😘😥
@pujakhadka4955
@pujakhadka4955 2 жыл бұрын
Be strong nani 😭😭😭😭😭😭♥️♥️♥️
@kajiramthapa7277
@kajiramthapa7277 2 жыл бұрын
मोहन सर सग बुझ्नु पर्छ ?
@santoshsewa3337
@santoshsewa3337 2 жыл бұрын
सारै मन रोयो नानि को भिडियो हेरेर😥😥😥😥
@pramishtamu2655
@pramishtamu2655 2 жыл бұрын
आँसु थाम्नै सकिन 😥😭😭
@deeprana9395
@deeprana9395 2 жыл бұрын
बाच्ने साहस देउ भगवान् ।सबैले आफ्नो ठाउबाट सक्दो सहयोग गरौ।हामी देख्ने र सुन्नेलाइ त यति धेरै पिडा भएको छ झन उनिलाइ कस्तो भयो होला ।
@somthapamagar4745
@somthapamagar4745 2 жыл бұрын
Be strong we are with you Xori
@santoshhakku9711
@santoshhakku9711 Жыл бұрын
यस्ती राम्री मान्छे है 😍बिचारा😥
@madanbk1986
@madanbk1986 2 жыл бұрын
कति रामरि हुनुहुन्छ हजुर दुख नमानु्नुहोस बैनि हिमत नहारनुहोस धेरै ऊदाहारण छ हजुर जस्तो मान्छेहरूले विश्व लाई चिनाऐको
@manitakarki4815
@manitakarki4815 2 жыл бұрын
Brave Sister 🙌.
@nabinchhantyal5344
@nabinchhantyal5344 2 жыл бұрын
god bless you nanu
@4gnepal298
@4gnepal298 2 жыл бұрын
हे भगवान किन यस्ती सानी नानी लाई दुःख दिनु भो कमल सर मेरो मन छोयो म साउदी देखी हो नमस्कार सबै ले सहयोग को अपिल धन्यवाद
@manishnepali7147
@manishnepali7147 2 жыл бұрын
राम्रो मान्छे लाई कहाँ सुख मिल्छर 😥😥😥😥
@sujanthapa4452
@sujanthapa4452 2 жыл бұрын
सबैले सकेको सहयोग गर्दिनुहोला
@anishathapaansu9860
@anishathapaansu9860 2 жыл бұрын
God bless you❣️❣️baine😭😭
@prakashmagar6574
@prakashmagar6574 2 жыл бұрын
हुन्छ हामी नेपाली को मन साहसी र दयालु छौ।त्यसैले आउनुस अब हामी सबै मिलेर यो बैनी उपचारको लागि सहयोग गरौ🙏🙏🙏🙏
@Amriteleenabinisha
@Amriteleenabinisha 2 жыл бұрын
सबै मिलेर सहयोग गरौं
@nepalimmanuelchurch2393
@nepalimmanuelchurch2393 2 жыл бұрын
Dear Samana, we are with you. We share God's love to you.
@yashodachhetri4607
@yashodachhetri4607 2 жыл бұрын
Be strong sister 🥰🥰🥰🥰
@Rohit-mz5zj
@Rohit-mz5zj 2 жыл бұрын
स्तब्द भए हे भगवान किन कसैलाई यति धेरै पिडा दिन्छौ अनि कसैलाई खुशी 😭😭😭
@bhuwanthapa2460
@bhuwanthapa2460 2 жыл бұрын
नानिको खुट्टाराख्ने सपना छिट्टै पुरा होस भगवान सङ यहि प्राथना गर्दछ ! 🥰🥰
Rapid Revision Pathology (Part - 1) By Dr Priyanka Sachdev / Fmge and Neet Pg
4:23:26
Dr.G Bhanu Prakash Animated Medical Videos
Рет қаралды 57 М.
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 36 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Trigeminal Nerve - 3 | Mandibular Nerve
17:46
Essentials of Medical Science
Рет қаралды 221 М.
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН