Рет қаралды 1,120
Dtv Darjeeling
दार्जीलिङका मानिसहरुले घर दोकान बिल्डिङको छतहरु अगाडि बडाएर बनाएको कारण छ्त बाट पानी चुहेर पानी बाटो तिर भल बगी रहेको छ ,यसको निम्ति सम्बन्धित निकाय लाई अनुरोध गर्दछौ -राजेस गुरुङ एंव दिवाकर शर्मा लक्ष्य समूह दार्जीलिङ