Рет қаралды 4,281
घेवा किन गरिन्छ ? कति दिन भित्र गर्दा राम्रो हुन्छ? यी सबै कुरा लोपोन पासाङ ग्याल्छेन द्वारा यस भिडियो मार्फत प्रस्तुत गर्ने जमर्को गरेको छु। तपाईंको गाउँ ठाउँमा किन र कसरी गरिन्छ ? प्रतिक्रिया दिनुहोला।
शिक्षा, स्वास्थ्य,प्रबिधि, खेलकुद अनि संस्कृति।
उद्यम विकास लगनशील भइ गरौं अब उन्नति ।।
NR Tamang KZfaq channel
nrstamang@gmail.com
-9860235512