No video

हाँसोको साथमा पवन चाम्लिङको जिउ सिरिंग पार्ने भाषण || PAWAN CHAMLING SPEECH IN NEPAL

  Рет қаралды 152,516

FRONTLINE TV

FRONTLINE TV

Күн бұрын

TO WATCH MORE, DO LIKE, SHARE & SUBSCRIBE TO OUR CHANNEL AND SEND US YOUR FEEDBACK DIRECTLY IN OUR EMAIL.
/ @frontlinetv
Unauthorized downloading and uploading on any digital platform is strictly prohibited & will attract punitive measures from Frontline TV.
यस च्यानलमा अपलोड भएका/गरिएका कुनै पनि भिडियोहरु डाउनलोड गरी अन्य च्यानलमा अपलोड तथा प्रयोग गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
Embedding to a channel/website is allowed.
Thanks for watching.
Plz Subscribe our channel for more.
#FRONTLINETV, #pawanchamlingspeech, #pawanchamlinginnepal

Пікірлер: 267
@netraprasadadhikarishresth2949
@netraprasadadhikarishresth2949 4 жыл бұрын
नेपालका नेताहरुलाई याे भाषण सुनेर लाज भएन।नेता एस्ताे हुनुपर्छ। नेतालाई चेतना भया
@ganeshkarki8392
@ganeshkarki8392 4 жыл бұрын
हाम्रो देश नेपाल मा कहिले येस्तो मन भएको नेता पाउनु हामिले....
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
छेत्री-बाहुनहरुले किन SDF लाई Vote दिनु हुदैन? (1)SDF party1993 मा गोपाल गुरुङको सिद्धान्तमा खोलिएको party हो।यसको शुरूको नारा बाहुन काशी, छेत्री फाँसी थियो। (2.)पवन चामलिङले आफ्नो राजनीतिक स्वार्थको लागि छेत्री र बाहुन फुटायो, गायत्री मन्त्र बाडयो र सिक्किमका अरू जातमा सदाको लागि उनीहरूप्रति नफरत को भाव जगायो (3)1999को election पछि हजारौ छेत्री बाहुनको घर तोडयो, गाईको थुनौरो काट्यो र धेरै छेत्रीबाहुनलाई सिक्किम छोडेर जान बाध्य पार्यो। (4)सन् 1999-मा टासिडिङको नन्दलाल शिवाकोटी,15-09-2002 मा सोरेङको C.b.Chawan, 18-12-2004 मा तुरूङको तारामान छेत्रीलाई sdf को गुण्डाले मार्यो भने D B.karki,Nandu Thapa,Bharat Basnet,Tez Bdr Rawat,Hemraj Adhikari,Bhim prd luitel जस्ता छेत्री बाहुन समुदायका होनहार विपक्षी नेतामाथि जनलेवा हमला गरायो। (5)7 october 2017 मा याङगाङका k.l.Timsina लाई Dr.kanu priya राईले कान समातेर openly उठबस गराई।उक्त doctor चामलिङको आफ्न्त भएकोले आज सम्म पीडितलाई कुनै न्याय भएन।(6)छेत्री बाहुन समुदायको population सिक्किममा गत 25 years मा 16.7% को दरले घटेको छ।(7)चामलिङले जानी जानी छेत्रीबाहुनलाई centre OBC list मा हालेन। यस्ता अनेकौं अन्याय- अत्याचार गर्ने sdf लाई भोट दिनु भनेको साॅपलाई बिष पिलाउनु हो। अब फेरि sdf ले जित्यो भने के हुन्छ? (1) 4 and half year कुनै काम हुँदैन। ( 2)सबैतिर victimisation हुन्छ। (3) कर्मचारीले तलब पाउन मुस्किल हुन्छ।(4)जात जातको कुरा झिकेर जनता अल्मल्याउछ । (5) सबै प्रकारको tax बढाउँछ। 25 वर्षको समय खेलाची होइन! 25 वर्ष भनेको कुकुर,बाख्रा,स्याल र बिरलोको दुई जुनी,खरायोको तीन जुनी,सिंहको एक जुनी,मान्छेको एक पुस्ता,दुई युग र silver jubilee हो। सोचौ यति लामो समयसम्म के भयो?यो 2019 को चुनाव पवन चामलिङको सिक्किम बचाउने होइन भ्रष्टाचारबाट र उसको परिवार बचाउने चुनाव हो।त्यसैले यो समय परिवर्तनको समय हो।परिवर्तनको लागिskm लाई भोट गरौ।5 वर्षमा राम्रो गरेन भने फेरि सरकार फेरौ।जनता जागौ। Share it as much as possible.
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
यस्ता सत्बुद्धी ज्ञान भयका पवन चाम्लीङ जि लाइ नमन गर्न चाहान्छु तर दुख्ख को कुरा नेपाल लाई माया गर्ने नेपाली नेपाल भन्दा बाहिर जन्मन्छन भारत लाइ गुरु मानेर नेपाल कङ्गाल बनाउने चोर फटाहा नेपाल मा जन्मन्छन 😥😥
@rupakchok-hangrai497
@rupakchok-hangrai497 Жыл бұрын
😔😔
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
Great, राईको छोरोले चारधाम, हिन्दुधर्म, सनातनधर्मको उत्थानको लागि अथक प्रयास गरे तर हाम्रो देशको लगभग बहुसंख्यक ब्राह्मण नेताहरूले आफ्नो सनातन हिन्दुधर्मको नाश गर्दै तथाकथित होलि जांड पिए।
@badalrai7185
@badalrai7185 4 жыл бұрын
लिम्बू होइन राई हो
@dahal.dahal8500
@dahal.dahal8500 4 жыл бұрын
Sahi vannu vayo....malai pani unko hinduism ko charcha le man choyo
@Robert-dx4uh
@Robert-dx4uh 4 жыл бұрын
हिन्दु भनेको बाहुन मात्र हो तपाई कतै परदैन परे दलित sudra म परछ याद गरनु पुरा हिन्दु धर्म यही KZfaq खोजेर हेरनु ज्ञान लिनु सकनु हने छ
@vasuupadhyaya2603
@vasuupadhyaya2603 4 жыл бұрын
Yahi difference hai India aur Nepal me Jai Hind
@pavitrarai9013
@pavitrarai9013 4 жыл бұрын
@@vasuupadhyaya2603 isse leya maarkhata hai
@santoshrai6176
@santoshrai6176 4 жыл бұрын
यसरी नै नेपालका मुख्यमन्त्रीले पनि अर्काको देशमा गएर सफलताको कथा सुनाउने दिन चाँडै आओस ।
@gopalgautam5480
@gopalgautam5480 4 жыл бұрын
हार्दिक नमन पवन चाम्लिं ज्यू , तपाईको क्रियाशिलता र देशबिकाशको रणनीति हाम्रो देशका राजनीतिज्ञले पनि अनुसरण गर्ने गरि ज्ञान दिनु होला।
@niharika9291
@niharika9291 4 жыл бұрын
Nice speech
@ishwarguragai6844
@ishwarguragai6844 4 жыл бұрын
म पनी नेपाली भाषा बोल्ने म्यान्मार बाट
@rajanpoudel2392
@rajanpoudel2392 4 жыл бұрын
Hello sir🙏🙏🙏🙏
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@suranjanghimire659
@suranjanghimire659 Ай бұрын
ल बधाई छ है ।
@raibijaya8893
@raibijaya8893 Жыл бұрын
Hlo namaste mantribjiu saport Maya xa Nepal bata
@FNCREATORS
@FNCREATORS 4 жыл бұрын
जगाॅं जसकी छरिएर बसेपनि हामी सबै नेपाली । नेपाली हुनुमा गर्व लाग्छ । 😁😁
@dhanmanrai5035
@dhanmanrai5035 4 жыл бұрын
सर नेपाल को राज नेता हरूलाई राम्रो सिकाउनू भयो धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धन्यवाद छ सर कति मिठो भाषण सर सिकीम जस्तो नेपाल भए हामी भाग्य मानी हुनेथियौ सर।
@neetarai5063
@neetarai5063 3 ай бұрын
Sikkim has never got a true gentle leader like Pawan Chamling❤
@DilipKumar-yd6dg
@DilipKumar-yd6dg 3 жыл бұрын
I'm from Nepal hamro chamling sir ko spich akdam man parxa waho ko Kam garako dakta hamro deska nata Haro khe sikno ni chamling sir saga maro grand salute xa sir hajur lai
@oneworldonemarke7004
@oneworldonemarke7004 4 жыл бұрын
पबन चाम्लिङ ज्यु को भासण बाट नेपाली घुस्याहा भ्रष्टाचारी नेता ले चै सुन्नै पर्ने रहेछ।
@vaimegharaj7565
@vaimegharaj7565 4 жыл бұрын
Siknuparyo,garnuparyo..hajur.
@bidursapkota9099
@bidursapkota9099 3 жыл бұрын
जतिनै राम्रो काम गरुन इतिहास ले तिमीलाई देश वेच्ने भनेर चिन्नेछन |
@prabhatchamlingrai1971
@prabhatchamlingrai1971 4 ай бұрын
तिम्रो गिदीमा बङ्गुरको लिदी पसेछन्।
@roheetranamanger3937
@roheetranamanger3937 4 жыл бұрын
Im proud to be Sikkimese
@gopalchandrarai9838
@gopalchandrarai9838 4 жыл бұрын
एकदमै सहि हो पावन सर। यस कुरालाई मेरो पनि सहमति छ।
@premgurung5782
@premgurung5782 4 жыл бұрын
हाम्रो नेपालीहरुको लडेर सिधिन्छ होला बुद्धि भ्रष्ट भैसकेको छ नेपाली हरुत यस्तो बुद्धि कस्ले दिने खै
@devgurung4063
@devgurung4063 4 жыл бұрын
स्पष्ट र सरल भाषामा, सबै जनताले बुझ्ने गरी बोल्नु पर्छ, यसरी, पावन सर जसरी, खास नेता हो भने
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
छेत्री-बाहुनहरुले किन SDF लाई Vote दिनु हुदैन? (1)SDF party1993 मा गोपाल गुरुङको सिद्धान्तमा खोलिएको party हो।यसको शुरूको नारा बाहुन काशी, छेत्री फाँसी थियो। (2.)पवन चामलिङले आफ्नो राजनीतिक स्वार्थको लागि छेत्री र बाहुन फुटायो, गायत्री मन्त्र बाडयो र सिक्किमका अरू जातमा सदाको लागि उनीहरूप्रति नफरत को भाव जगायो (3)1999को election पछि हजारौ छेत्री बाहुनको घर तोडयो, गाईको थुनौरो काट्यो र धेरै छेत्रीबाहुनलाई सिक्किम छोडेर जान बाध्य पार्यो। (4)सन् 1999-मा टासिडिङको नन्दलाल शिवाकोटी,15-09-2002 मा सोरेङको C.b.Chawan, 18-12-2004 मा तुरूङको तारामान छेत्रीलाई sdf को गुण्डाले मार्यो भने D B.karki,Nandu Thapa,Bharat Basnet,Tez Bdr Rawat,Hemraj Adhikari,Bhim prd luitel जस्ता छेत्री बाहुन समुदायका होनहार विपक्षी नेतामाथि जनलेवा हमला गरायो। (5)7 october 2017 मा याङगाङका k.l.Timsina लाई Dr.kanu priya राईले कान समातेर openly उठबस गराई।उक्त doctor चामलिङको आफ्न्त भएकोले आज सम्म पीडितलाई कुनै न्याय भएन।(6)छेत्री बाहुन समुदायको population सिक्किममा गत 25 years मा 16.7% को दरले घटेको छ।(7)चामलिङले जानी जानी छेत्रीबाहुनलाई centre OBC list मा हालेन। यस्ता अनेकौं अन्याय- अत्याचार गर्ने sdf लाई भोट दिनु भनेको साॅपलाई बिष पिलाउनु हो। अब फेरि sdf ले जित्यो भने के हुन्छ? (1) 4 and half year कुनै काम हुँदैन। ( 2)सबैतिर victimisation हुन्छ। (3) कर्मचारीले तलब पाउन मुस्किल हुन्छ।(4)जात जातको कुरा झिकेर जनता अल्मल्याउछ । (5) सबै प्रकारको tax बढाउँछ। 25 वर्षको समय खेलाची होइन! 25 वर्ष भनेको कुकुर,बाख्रा,स्याल र बिरलोको दुई जुनी,खरायोको तीन जुनी,सिंहको एक जुनी,मान्छेको एक पुस्ता,दुई युग र silver jubilee हो। सोचौ यति लामो समयसम्म के भयो?यो 2019 को चुनाव पवन चामलिङको सिक्किम बचाउने होइन भ्रष्टाचारबाट र उसको परिवार बचाउने चुनाव हो।त्यसैले यो समय परिवर्तनको समय हो।परिवर्तनको लागिskm लाई भोट गरौ।5 वर्षमा राम्रो गरेन भने फेरि सरकार फेरौ।जनता जागौ। Share it as much as possible.
@sunodthapa2606
@sunodthapa2606 4 жыл бұрын
Pawan Sirko speechma Nepalprati uhako sadbhawana darsako xa....uhale Nepal ,nepali bhasa,nepali costume ra culturelai kati atmiya banaunuvako xa ra maya garnuvako vanne kura clear vayo.Indiako state Sikkimko mukhya mantri vaera pani uha nepalibhasi vakoma gaurav garnuhunxa vane pratek nepalile pani aafubhitrako yo garvalai ujagar garera k ho nepal ra nepali vanne kura biswosamu dekhaune bela aako xa.eskolagi Pawan sirlai hridayadekhi dherai dhanyabaad.
@aaloklimbu9574
@aaloklimbu9574 4 жыл бұрын
यदि पवन चाम्लिङ नेपाल्मा जन्मेर नेपाल्मा रज्निती गरेको भये असोक राइ जस्तै हुन्थ्यो किन कि नेपाल्मा लोभी पापी कुमै हरुले देस खिक्रो बनाको येस्मा कुनै सन्का छ्रैन ! ताली मात्र होइना सिक झोले जन्ता हो
@anonymous-dg7lb
@anonymous-dg7lb 4 жыл бұрын
१००००%
@hamrotv1023
@hamrotv1023 4 жыл бұрын
2000% right
@pekingmagarexploringnepal4954
@pekingmagarexploringnepal4954 4 жыл бұрын
Sahi vannu vo,but yo manxe le gopal gurung lai ghat garya roixa
@profeshlama6876
@profeshlama6876 2 жыл бұрын
Dami lagiyo tapai ko soch, tapailey bhane ko jasto bhaihalose Nepali hami haru sagga...
@asmitarai4481
@asmitarai4481 4 жыл бұрын
Hamro asal neta Pawan Chamling zindabaad ✊✊
@raipurna5084
@raipurna5084 4 жыл бұрын
You lucky people
@roheetranamanger3937
@roheetranamanger3937 4 жыл бұрын
Shri Pawan chamling zindabad , proud to be Sikkimese
@shivathapa6291
@shivathapa6291 4 жыл бұрын
पवन चाम्लिङ र उसको को भासण त त्यस्तै हो मेरो नजर पछाडिको आन्टी बाट हटेकै होइन झन् मुस्कान त कुरै नगरौ 😍😍😍
@tarunkhadka5929
@tarunkhadka5929 4 жыл бұрын
Ho mero pani same mata jhan antiy laver ho
@sureshadhikari656
@sureshadhikari656 4 жыл бұрын
Sahi ho
@badalrai7185
@badalrai7185 4 жыл бұрын
सरल महान ब्याक्ती,, भग्य बस म नि घुम्ने मौका पाको छु बन्झाक्री फल्ल्स , चार धाम , बुद्ध पार्क , हनुमान मन्दिर हरु मा। । एकदमै राम्रो ।।
@ramlalshrestha7362
@ramlalshrestha7362 4 жыл бұрын
वाहाकाे एक एक शब्द प्रेरणादायि छ। उनी हुन सपूत जस्ले सिक्किमलाई चम्काए। नेखपालीकाे पहिचान कसरीहुनुपर्छ भन्ने छाेटाे शब्दमा पविशाल परिभाषन दिए ।अाफ्नाे सम्बाेधनमा। नेपालका नेताहरू पनि पण्डिताई छाट्नमा कमि छैन तर खुट्टातान्ने खेलमा माहिर हुदा देशकाे अर्थिकरूपि मेरूदण्डनै भाचिदिने खेल गरे।
@tekbirrai4263
@tekbirrai4263 4 жыл бұрын
Very much thanks for sharing your very valuable experience, Mukhya Mantriji ! May God bless you for well-being and long-life !
@pemachozang967
@pemachozang967 2 жыл бұрын
Dami Dami sir s d f
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
राई ईज Laughter King गज्जबको काका ...?! पार्टीका अरु भ्याउसाहरुले गर्दा हार बेहोर्नु दुखद पक्ष तर सदा हरतरहको सफलताको शुभकामना....
@MrLive2love
@MrLive2love 4 жыл бұрын
One of the most ambitious, intellectual and visionery leader I ever seen. He is the legendary leader.The proud figure of Nepali people. 👏👏👏👏
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u. Stay Tuned for more updates.
@nabinsubba
@nabinsubba 4 жыл бұрын
I agree with u 100%
@ramjit5644
@ramjit5644 3 жыл бұрын
He dont like freedom he says still he is proud of being a state of india even it was a country before
@manoshmondol7364
@manoshmondol7364 2 жыл бұрын
00
@harkarai4059
@harkarai4059 4 жыл бұрын
🤣🤣😎😎🤔🤔🤔हो हो म पनि पुगेको छु ..! बन्झाक्री फल्स मा । सत्य कुरा हो । धन्यवाद x cm sir ..!
@bishnubohara9271
@bishnubohara9271 4 жыл бұрын
जय होस पवन चामलिङ्ग ज्यू को "विश्वका नपाली एक होअौं"। ठीक लाग्यो।यहाँ त विश्वका मजदूर एक हौं भन्ने नेताहरु महा सामन्त बनेका छन्। जातिवादी क्षेत्रीयतावादी हौवा फिंजाउँदा आफ्नो निहित स्वार्थ पूरा गर्न सकिन्छ भनिठाँन्छन्।कहाँ राजा भोज कहाँको गङ्गु तेलि भने जस्तै हो पवन चामलिङ्ग संग हाम्रा नेताहरुको तुलना।
@bimalbhattarai4604
@bimalbhattarai4604 4 жыл бұрын
नेपालका भाते नेताले ठुला गफा मात्र जाने, देश लाई जातिय करण गरि राजनिति गरेका छन
@dillirampoudyal6753
@dillirampoudyal6753 4 жыл бұрын
नेपालका नेतालाई खेती गर्न लगानु पर्छ अनि अन्न, फल बिदेशमा पठाउँन पर्छ र नेपाली रुपैया मजबुत बनाउने कोशिश गर्नु पर्छ,ऋण लिन भएन् दान दिनु पर्छ । भारतमा अंग्रेज नेपालमा राजा थियो र पनि नेपाली रुपैया मजबुत छैन, नेपालकालागि ध्यान दिनु भारतमाथि अन्य बयान नदिन भारतमा रहेका नेपालीलाई असर नपरोस ।
@DilipKumar-yd6dg
@DilipKumar-yd6dg 3 жыл бұрын
Mis you chamling sir
@beinghonest2535
@beinghonest2535 4 жыл бұрын
M from Sikkim everything he said is true ❤️
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
छेत्री-बाहुनहरुले किन SDF लाई Vote दिनु हुदैन? (1)SDF party1993 मा गोपाल गुरुङको सिद्धान्तमा खोलिएको party हो।यसको शुरूको नारा बाहुन काशी, छेत्री फाँसी थियो। (2.)पवन चामलिङले आफ्नो राजनीतिक स्वार्थको लागि छेत्री र बाहुन फुटायो, गायत्री मन्त्र बाडयो र सिक्किमका अरू जातमा सदाको लागि उनीहरूप्रति नफरत को भाव जगायो (3)1999को election पछि हजारौ छेत्री बाहुनको घर तोडयो, गाईको थुनौरो काट्यो र धेरै छेत्रीबाहुनलाई सिक्किम छोडेर जान बाध्य पार्यो। (4)सन् 1999-मा टासिडिङको नन्दलाल शिवाकोटी,15-09-2002 मा सोरेङको C.b.Chawan, 18-12-2004 मा तुरूङको तारामान छेत्रीलाई sdf को गुण्डाले मार्यो भने D B.karki,Nandu Thapa,Bharat Basnet,Tez Bdr Rawat,Hemraj Adhikari,Bhim prd luitel जस्ता छेत्री बाहुन समुदायका होनहार विपक्षी नेतामाथि जनलेवा हमला गरायो। (5)7 october 2017 मा याङगाङका k.l.Timsina लाई Dr.kanu priya राईले कान समातेर openly उठबस गराई।उक्त doctor चामलिङको आफ्न्त भएकोले आज सम्म पीडितलाई कुनै न्याय भएन।(6)छेत्री बाहुन समुदायको population सिक्किममा गत 25 years मा 16.7% को दरले घटेको छ।(7)चामलिङले जानी जानी छेत्रीबाहुनलाई centre OBC list मा हालेन। यस्ता अनेकौं अन्याय- अत्याचार गर्ने sdf लाई भोट दिनु भनेको साॅपलाई बिष पिलाउनु हो। अब फेरि sdf ले जित्यो भने के हुन्छ? (1) 4 and half year कुनै काम हुँदैन। ( 2)सबैतिर victimisation हुन्छ। (3) कर्मचारीले तलब पाउन मुस्किल हुन्छ।(4)जात जातको कुरा झिकेर जनता अल्मल्याउछ । (5) सबै प्रकारको tax बढाउँछ। 25 वर्षको समय खेलाची होइन! 25 वर्ष भनेको कुकुर,बाख्रा,स्याल र बिरलोको दुई जुनी,खरायोको तीन जुनी,सिंहको एक जुनी,मान्छेको एक पुस्ता,दुई युग र silver jubilee हो। सोचौ यति लामो समयसम्म के भयो?यो 2019 को चुनाव पवन चामलिङको सिक्किम बचाउने होइन भ्रष्टाचारबाट र उसको परिवार बचाउने चुनाव हो।त्यसैले यो समय परिवर्तनको समय हो।परिवर्तनको लागिskm लाई भोट गरौ।5 वर्षमा राम्रो गरेन भने फेरि सरकार फेरौ।जनता जागौ। Share it as much as possible.
@sugamrai7154
@sugamrai7154 4 жыл бұрын
One of the great gorkha leader
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u Sugam Rai. Stay Tuned for more updates.
@gyanendrathakuri164
@gyanendrathakuri164 4 жыл бұрын
Not Gurkha bhai Sikkimese leader
@sugamrai7154
@sugamrai7154 4 жыл бұрын
Thakuri ji हामी सबै नेपाली गोर्खली हौ।चाहे उनी सिक्कीम को होस या दाजीलिङ, या नेपाल वा आसम को नै किन नहोस हामी सबै नेपाली गोर्खली हौ अनि हाम्रो मन नेपाली को हुनुपर्छ।
@busylife3271
@busylife3271 4 жыл бұрын
भासण दमदार पवन सर,,,,, छेउ काे सुन्दरि काे मुस्कान पनि,,,,,😘😘😘
@rajukhatiwara7200
@rajukhatiwara7200 4 жыл бұрын
Nice speech of x cm Shree Pawan Chamling
@rumalimboo139
@rumalimboo139 4 жыл бұрын
Toilet
@susantrai9431
@susantrai9431 4 жыл бұрын
He will definitely come back...
@pavitrarai9013
@pavitrarai9013 4 жыл бұрын
Yes ofcourse 😄🤞
@rupaklimbu3614
@rupaklimbu3614 4 жыл бұрын
Big salute to dr pawan chamling.
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
छेत्री-बाहुनहरुले किन SDF लाई Vote दिनु हुदैन? (1)SDF party1993 मा गोपाल गुरुङको सिद्धान्तमा खोलिएको party हो।यसको शुरूको नारा बाहुन काशी, छेत्री फाँसी थियो। (2.)पवन चामलिङले आफ्नो राजनीतिक स्वार्थको लागि छेत्री र बाहुन फुटायो, गायत्री मन्त्र बाडयो र सिक्किमका अरू जातमा सदाको लागि उनीहरूप्रति नफरत को भाव जगायो (3)1999को election पछि हजारौ छेत्री बाहुनको घर तोडयो, गाईको थुनौरो काट्यो र धेरै छेत्रीबाहुनलाई सिक्किम छोडेर जान बाध्य पार्यो। (4)सन् 1999-मा टासिडिङको नन्दलाल शिवाकोटी,15-09-2002 मा सोरेङको C.b.Chawan, 18-12-2004 मा तुरूङको तारामान छेत्रीलाई sdf को गुण्डाले मार्यो भने D B.karki,Nandu Thapa,Bharat Basnet,Tez Bdr Rawat,Hemraj Adhikari,Bhim prd luitel जस्ता छेत्री बाहुन समुदायका होनहार विपक्षी नेतामाथि जनलेवा हमला गरायो। (5)7 october 2017 मा याङगाङका k.l.Timsina लाई Dr.kanu priya राईले कान समातेर openly उठबस गराई।उक्त doctor चामलिङको आफ्न्त भएकोले आज सम्म पीडितलाई कुनै न्याय भएन।(6)छेत्री बाहुन समुदायको population सिक्किममा गत 25 years मा 16.7% को दरले घटेको छ।(7)चामलिङले जानी जानी छेत्रीबाहुनलाई centre OBC list मा हालेन। यस्ता अनेकौं अन्याय- अत्याचार गर्ने sdf लाई भोट दिनु भनेको साॅपलाई बिष पिलाउनु हो। अब फेरि sdf ले जित्यो भने के हुन्छ? (1) 4 and half year कुनै काम हुँदैन। ( 2)सबैतिर victimisation हुन्छ। (3) कर्मचारीले तलब पाउन मुस्किल हुन्छ।(4)जात जातको कुरा झिकेर जनता अल्मल्याउछ । (5) सबै प्रकारको tax बढाउँछ। 25 वर्षको समय खेलाची होइन! 25 वर्ष भनेको कुकुर,बाख्रा,स्याल र बिरलोको दुई जुनी,खरायोको तीन जुनी,सिंहको एक जुनी,मान्छेको एक पुस्ता,दुई युग र silver jubilee हो। सोचौ यति लामो समयसम्म के भयो?यो 2019 को चुनाव पवन चामलिङको सिक्किम बचाउने होइन भ्रष्टाचारबाट र उसको परिवार बचाउने चुनाव हो।त्यसैले यो समय परिवर्तनको समय हो।परिवर्तनको लागिskm लाई भोट गरौ।5 वर्षमा राम्रो गरेन भने फेरि सरकार फेरौ।जनता जागौ। Share it as much as possible.
@pavitrarai9013
@pavitrarai9013 4 жыл бұрын
@@gopalsharma3164 👎👎👎👎 SDF Is coming back dear It's just interval...hahaha
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
Dueal citizen ... Fuku documents. Feku qualifications Dr. Chamling no need us in the future. Dhat ko raja ...
@devgurung4063
@devgurung4063 4 жыл бұрын
वनझाँक्री पार्क त म पनि गाको छु, it was wonderful place
@yugranamagar5645
@yugranamagar5645 Жыл бұрын
🙏🙏🙏नमस्ते पबन सर ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karishmakarishma6045
@karishmakarishma6045 4 жыл бұрын
its really good to c u en listing u r speech.....🙏🙏🙏🙏......u r the most genious leader ever....💐💐💐.....
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u. Stay Tuned for more updates.
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 Ай бұрын
Whatever our leadership never ever changes 😢😢
@K3_all
@K3_all Жыл бұрын
Sikkimist are so lucky 🤞 you have a wonderful leader like a Pawan chamling sir sending respect ❤🙏🙏🙏
@neetarai5063
@neetarai5063 3 ай бұрын
Great Leader
@dipakthapa6151
@dipakthapa6151 4 жыл бұрын
That's like a great heart touching speeches as human being...only for the welfare for the humanity. We need such guidance for the bright future of the ethinic tribe's of Nepal, Sikkim, Darjeeling, Uttrakhand, Northeastern States Nepalese speaking people... You are only a noble metal in Asia...
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 3 жыл бұрын
Hasayo pawan chamling jiyu le (ban jhakri nuhauxa ra dhamilo pani auxa)
@roshanrai4135
@roshanrai4135 4 жыл бұрын
Great leader Pawan Chamling...welcome to our homeland in Nepal...
@premlohit5501
@premlohit5501 4 жыл бұрын
Done be forget todays Sikkim is the given his hard work.
@diamondrai3579
@diamondrai3579 3 жыл бұрын
Great Salute for you.
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
He is a genius. Very pragmatic guy
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u for ur cmt. Stay Tuned for more updates.
@rajkumarrai4973
@rajkumarrai4973 4 жыл бұрын
You are really inspired person. Chamling sir!! I am really proud of you!!
@savitachettri7247
@savitachettri7247 2 жыл бұрын
Great!
@bikashshrestha553
@bikashshrestha553 4 жыл бұрын
सुन्दर वचन
@sudanrai8844
@sudanrai8844 4 жыл бұрын
Rally you're great leader 👍🙏
@bimlasampangrai7271
@bimlasampangrai7271 4 жыл бұрын
Miss u sir jai sdf 👏💚⛱⛱
@hemrajgautam7127
@hemrajgautam7127 4 жыл бұрын
great leader of sikkim ,
@aabhashrai1248
@aabhashrai1248 4 жыл бұрын
Sachchai you are real Nepali and real gorkha.i solute you.really hamro Nepali netale tapai Bata dherai kura siknu parxa.jay Nepal jsy sikkim
@krishnarai6076
@krishnarai6076 4 жыл бұрын
सबै कुरा सत्यतथ्य हो पहिले हामी हामी नै थियौं र अहिले पनि नाता र सम्बन्ध कायम छ यो परिस्थिति लेन्डुबहरुले गर्दा भएको इतिहास ले भन्छ र देश बिकास हुनु जात जातले होइन भन्ने थाहा हुदाहुदै पनि हामी नेपाली मा अमुख जात pm भयो भने उसैले मौका छोप्ने प्रचलनले ग्रसित छौं र त बिर गोर्खाली आज बिश्वमा अपमानित को अवस्थामा पुगेका छौं र आजै बाट हाम्रो नेपाली लिडर हरुलाई चेत खुलोस
@bipinjoshi5215
@bipinjoshi5215 4 жыл бұрын
The Grants given and the development programmes initiated/implemented by the Government of India are the main causes for the development of Sikkim. Being a peaceful state is also a factor for faster development.
@bishalpoudel7683
@bishalpoudel7683 4 жыл бұрын
Nepalese politicians should learn alot from him❤
@abhijeetchhetri497
@abhijeetchhetri497 4 жыл бұрын
People will acknowledge him in 2030. Because it's our nature to recognise late.
@lalitlimbu9111
@lalitlimbu9111 4 жыл бұрын
great leader
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u lalit ji. Stay Tuned for more updates.
@dipendragurung7120
@dipendragurung7120 4 жыл бұрын
Hamra netaharupani Chamling jastaibhaye Nepal aaj Switzerland jastai hunethiyo hamra netaharulai Pashupatinathle satbuddhidiun
@sangaming6824
@sangaming6824 2 жыл бұрын
Lendup dorje,db gurung jasto bhan na ajhai
@gopalsharma3164
@gopalsharma3164 4 жыл бұрын
छेत्री-बाहुनहरुले किन SDF लाई Vote दिनु हुदैन? (1)SDF party1993 मा गोपाल गुरुङको सिद्धान्तमा खोलिएको party हो।यसको शुरूको नारा बाहुन काशी, छेत्री फाँसी थियो। (2.)पवन चामलिङले आफ्नो राजनीतिक स्वार्थको लागि छेत्री र बाहुन फुटायो, गायत्री मन्त्र बाडयो र सिक्किमका अरू जातमा सदाको लागि उनीहरूप्रति नफरत को भाव जगायो (3)1999को election पछि हजारौ छेत्री बाहुनको घर तोडयो, गाईको थुनौरो काट्यो र धेरै छेत्रीबाहुनलाई सिक्किम छोडेर जान बाध्य पार्यो। (4)सन् 1999-मा टासिडिङको नन्दलाल शिवाकोटी,15-09-2002 मा सोरेङको C.b.Chawan, 18-12-2004 मा तुरूङको तारामान छेत्रीलाई sdf को गुण्डाले मार्यो भने D B.karki,Nandu Thapa,Bharat Basnet,Tez Bdr Rawat,Hemraj Adhikari,Bhim prd luitel जस्ता छेत्री बाहुन समुदायका होनहार विपक्षी नेतामाथि जनलेवा हमला गरायो। (5)7 october 2017 मा याङगाङका k.l.Timsina लाई Dr.kanu priya राईले कान समातेर openly उठबस गराई।उक्त doctor चामलिङको आफ्न्त भएकोले आज सम्म पीडितलाई कुनै न्याय भएन।(6)छेत्री बाहुन समुदायको population सिक्किममा गत 25 years मा 16.7% को दरले घटेको छ।(7)चामलिङले जानी जानी छेत्रीबाहुनलाई centre OBC list मा हालेन। यस्ता अनेकौं अन्याय- अत्याचार गर्ने sdf लाई भोट दिनु भनेको साॅपलाई बिष पिलाउनु हो। अब फेरि sdf ले जित्यो भने के हुन्छ? (1) 4 and half year कुनै काम हुँदैन। ( 2)सबैतिर victimisation हुन्छ। (3) कर्मचारीले तलब पाउन मुस्किल हुन्छ।(4)जात जातको कुरा झिकेर जनता अल्मल्याउछ । (5) सबै प्रकारको tax बढाउँछ। 25 वर्षको समय खेलाची होइन! 25 वर्ष भनेको कुकुर,बाख्रा,स्याल र बिरलोको दुई जुनी,खरायोको तीन जुनी,सिंहको एक जुनी,मान्छेको एक पुस्ता,दुई युग र silver jubilee हो। सोचौ यति लामो समयसम्म के भयो?यो 2019 को चुनाव पवन चामलिङको सिक्किम बचाउने होइन भ्रष्टाचारबाट र उसको परिवार बचाउने चुनाव हो।त्यसैले यो समय परिवर्तनको समय हो।परिवर्तनको लागिskm लाई भोट गरौ।5 वर्षमा राम्रो गरेन भने फेरि सरकार फेरौ।जनता जागौ। Share it as much as possible.
@indragurung4833
@indragurung4833 4 жыл бұрын
Nice speech ...
@mobirpun3186
@mobirpun3186 4 жыл бұрын
Pawanji salam chha
@priyankapradhan4574
@priyankapradhan4574 4 жыл бұрын
Missing you sir🙏🙏
@minus150
@minus150 4 жыл бұрын
Ramro bichar, Sir, Jai Gorkha
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u padam pradhan ji. Stay Tuned for more updates.
@melodicmusic1781
@melodicmusic1781 4 жыл бұрын
Great leader
@roshankhadka1056
@roshankhadka1056 3 жыл бұрын
Jay Nepal
@minagurung3559
@minagurung3559 Жыл бұрын
हर्दिक नमस्कार हजुर।
@kattelnew4260
@kattelnew4260 4 жыл бұрын
Wow kasto mon xuney Line vannu Vayo nepal jasto xa testae bikas garnu parxa tara hamra neyta harule deshma duniya jaatjaati bich jhagada garayera nepal ko astitwo nae metae sakey yaha aile jaati pixeyko rajya Hoina singo nepal banauda desh ko ramro rw valo hunxa vaney sandesh derae mon xoya jaye nepal 🇳🇵
@gyanendrachamlingrai9141
@gyanendrachamlingrai9141 4 жыл бұрын
Grt hajur
@MegaGehendra
@MegaGehendra 4 жыл бұрын
बिश्वका नेपाली एक हौ??? एती भने पछी पुगी गो, अत्मियताको लागि भु पु मुख्य मन्त्री ज्य। नेपालका गु खानी नेता हरुलाई उतै बोलाएर प्रशीक्षन् दिनु होला।
@meghrajgurung1176
@meghrajgurung1176 2 жыл бұрын
युग पुरुष डाक्टर गोपाल गुरुङको किताब बाट सिकाएको राजनीति ले सिक्किममा पच्चीस बर्ष मुख्य मन्त्री खाएर राज गर्यो तर सफल भए पछि एक छोटोी पनि भेट्न् आएनन स्वार्थी मान्छे
@tarunkhadka5929
@tarunkhadka5929 4 жыл бұрын
Ho ho xa banjhankri fols ma gaku xu 5 choti
@balirajrai1268
@balirajrai1268 2 жыл бұрын
salute
@yesofficers790
@yesofficers790 4 жыл бұрын
मलाई लाग्छ नेपाल देस हाक्ने बाहुन लोभी पापी दुई चार जना लाई फालेर दुई चार जाना मङोल लिडर लाई ठाउँ दियौं भने बीस बर्स बित्र नेपाल साच्चिकै सिक्किम भन्दा उप्पर हुन्छ । साछकार उदाहरण कुलमान घिसिङ ।
@balkrishnasharma5241
@balkrishnasharma5241 4 жыл бұрын
हजुर ले सिक्किम लाइ जातियकारण होइन मानाबिकरण ,सिक्किमीकरण गर्नु भयो सलाम छ कृपया नेपालि नेता र हामि जनता लाइ सधै प्रक्शिक्षण दिनु होला ताकि हामि नेपाली ले पनि नेपाल लाइ मानाबिकरण र नेपालीकरण गर्न सकियोस
@subodhrawat1163
@subodhrawat1163 4 жыл бұрын
Great Leader.
@Arjun-Rai
@Arjun-Rai 4 жыл бұрын
पवन चाम्लिङकाे अनुकरणीय वचनहरु साह्रै घतलाग्दाे छन् नेपालमा चाहीँ हाम्राे सुद्दिवुद्दी कहिले नआउँने ???? ती महिलाकाे भाँती हेर्दा लाज लागेर आयाे ।।। सायद सञ्चालक हाेलान ऽऽऽ र त्यसरी बक्ताकाे छेउमा उभिइनु देखिइनु कति सरमदार कुराे हाे कमसे कम त्यहाँका अरुले पनि सिकाउन सक्दथे नि त्यति कुरा
@bikashbhusal5330
@bikashbhusal5330 4 жыл бұрын
सिकिम मा हामी हिन्दु हरु काे यति राम्रो कुरा सुनिन्छ तर नेपाल मा हिन्दु हरु बाईबल पछाडि लागेका छन जय मसि खय मसि भनदई हिडछन वा रे नेपालि
@prembahadurrana
@prembahadurrana 4 жыл бұрын
very nice great chamling jiu
@suranjanghimire659
@suranjanghimire659 Ай бұрын
Make the Gorkhaland united state
@raikrishna8354
@raikrishna8354 3 жыл бұрын
Rights
@gautamsp237
@gautamsp237 4 жыл бұрын
Great salute paban sir your last spech bishwoka Nepali yak hau bhanne
@pusparajrai7131
@pusparajrai7131 4 жыл бұрын
Badhaai बधाइ बधाई छ ।
@gopalrai5609
@gopalrai5609 4 жыл бұрын
Ekdam saandarvik kura garnu bhayo uhale. Yo kura Lai liyera path sikni parchha
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u Gopal ji. Stay tuned for more updates.
@gopikhati372
@gopikhati372 Жыл бұрын
नेपालका भ्रष्ट खाते चाेरहरु पनि नेता,हेर खातेहरु नेता कस्ताे हुनुपर्छ
@ranjanarai6241
@ranjanarai6241 4 жыл бұрын
Pawan ji Nepal ma swagat xa. Pawan ji Aba hami sab ek joot bhayera aafno aafno bhu bhak frita linuparxa...
@greentea1431
@greentea1431 4 жыл бұрын
नेपालमा त जात जात जात भनेर समाज नै बिखन्डन हुने बेला भयो चाम्लिङ ज्यु , नेपाली नेता लाई मानवता को बारेमा राम्रो पढाएर जानू होला । are you great !
@dhankumarirai1905
@dhankumarirai1905 4 жыл бұрын
True said sir m also from sikkim ❣❣
@user-ch8iw1db5g
@user-ch8iw1db5g 3 ай бұрын
🙏🙏🙏🙏
@tejlama3491
@tejlama3491 4 жыл бұрын
Pawan Sir Salute
@user-pc4rq3nd6u
@user-pc4rq3nd6u 3 ай бұрын
🙏🙏🙏
@bhuwantuladhar2055
@bhuwantuladhar2055 4 жыл бұрын
सिक्किम भाग्यमानी छ जुन भिजन भएको नेता भएको ले । पवन चामलिङ्ग ज्यु बाट याहाँको नेतालाई केही सिक्नु पर्छ हो तर याहाँ का नेताहरु त सिक्किमे लेन्दुप दोर्जी पो भए छ ।
@pavitrarai9013
@pavitrarai9013 4 жыл бұрын
😄😄
@BishnuEkata
@BishnuEkata 4 жыл бұрын
inspiration speech
@ganeshyear4976
@ganeshyear4976 4 жыл бұрын
Great lider of nepolibhasi history
@limbulibu313
@limbulibu313 4 жыл бұрын
Wow
@FRONTLINETV
@FRONTLINETV 4 жыл бұрын
Thank u Limbu Libu ji. Stay Tuned for more updates.
@gopalbc7467
@gopalbc7467 4 жыл бұрын
Sahi ho sabai tapai ka kura
@janeshthapa3523
@janeshthapa3523 4 жыл бұрын
Salute from Nepal
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 13 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 7 МЛН
Arrest Story of Uma Chamling Rai in Sikkim | Nepali Vlogger
20:21
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 13 МЛН