शाही नेपाली सेनाको ठुलो आ* क्रमण इन्द्रेगौंडामा | गुल्मी, कालीमाटी सल्यान र गणेशपुरमा यस्तो सम्म भयो

  Рет қаралды 32,446

Sunaulo TV

Sunaulo TV

6 ай бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर अर्जुन सीको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले यो अन्तर्वार्तामा गुल्मीको इन्द्रेगौंडा, सल्यानको कालीमाटी र बर्दियाको गणेशपुरको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of brave commander Arjun Si of Janasena Nepal. In this interview, he has given important information about Indregonda in Gulmi, Kalimati in Salyan and Ganeshpur in Bardia.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #arjun_si #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #gulmi_indregaunda #salyan_kalimiti #bardiya_ganeshpur

Пікірлер: 58
@alishgaming2122
@alishgaming2122 3 ай бұрын
बहादुर त्यागी जनसेना तपाई को साहासलाई सलाम छ ।
@naturalprem3030
@naturalprem3030 6 ай бұрын
अर्घाखाँचीको लडाइँमा आर्मी डराएको होईन तिमीहरूलाई बचाएको हो,तिमीहरू पनि खाराको लडाइँमा डराएका पनि होइनौं नेपाल आर्मीले कति सम्मान गर्छ,नेपाली दाजुभाइ भन्छ, तिमीहरूको भनाइ दुश्मन भन्ने छ यो त तिमीहरू नबुझेका नपढेका बुर्जा शिक्षा अवलोकन गरेका मान्छे दादागिरी शैलीमा चलेका हौं खाओबादीहरू!!
@BaluthapaMagar-ph8en
@BaluthapaMagar-ph8en 6 ай бұрын
rights 😅
@karkidai4387
@karkidai4387 6 ай бұрын
राजा बिरेन्द्र ले सुरु मै अर्मि परिचालन गर्नु पथ्यो!
@keshsomai3437
@keshsomai3437 6 ай бұрын
माओवादीले आर्मी लाई लखेटेको भन्दा हासो लाग्छ । जीवनमा कुनै पनि लडाई मा आर्मी लाई जितेको रेकर्ड छैन है त्यति धेरै गफ नदिदा हुन्छ दाजु । जहाँ जितेको छ त्यो सबै आर्मी लाई झुक्याएर थाहा नपाएर हान्दा मात्र हो । नत्र आर्मी सङ्ग लड्न सक्छु भनेर हावा गफ नदिएकै राम्रो ।
@domasherpa3054
@domasherpa3054 6 ай бұрын
😂😂 TIMI ARMY HOLA BT NO PROBLEM BROTHER MA CHAI MAOBADI LAI SUPPORT GARXU 😢😢
@user-ut5uc2pt9p
@user-ut5uc2pt9p 5 ай бұрын
म नि तेहि नै भन्छु सेना १५०जनाले ३/४हजारलाई हल्लाउनेलाई लेखेटे भन्छ नाथु।
@arjunpoudel2936
@arjunpoudel2936 3 ай бұрын
यस्तो हावा गफ दिन्छ यार मेरो गाउमा 3दिनदेखी बसेको 600माओबादी 40जना आर्मी आउदा हतियार झोलाहरू सबै छोडेर भागेको हतियार झोला सबै आर्मीले लगेको 😅😅😂😂 अझै 60/70जना आर्मी च्यापच्याप छोपेर हतियार लिन गयको रे😅😂😂 गफ पनि कति दिनसकेको यार।साचो बोल यार अब युद्ध सकियो😂😂😂
@user-ut5uc2pt9p
@user-ut5uc2pt9p 3 ай бұрын
@@arjunpoudel2936 युद्व हैन नि हिंसा बिद्वोह लुटपाट तोडफोड अझै पनि कति समंरचनाहरु बनी सकेको छैन। युद्व त एक देशले अर्को देशलाई कब्जा गर्दा लडिनेलाई युद्व भनिन्छ हैनर
@Bankai056
@Bankai056 6 ай бұрын
ओ हो त्यस्तो पो भएछ नि दाजु 😮😮😮
@DrpaN-jw4ty3uu5y
@DrpaN-jw4ty3uu5y 6 ай бұрын
जय नेपाली आर्मी
@yagyalamichhane5390
@yagyalamichhane5390 5 ай бұрын
यो मान्छेले अनावश्यक फुर्ती लगायको छ इन्द्रेगौडाम १६ मरेका हुन माओवादी
@starluck5485
@starluck5485 6 ай бұрын
गजब
@khusbusharma8682
@khusbusharma8682 6 ай бұрын
Sahi kura dajuko
@Iam.Retro-Kid
@Iam.Retro-Kid 6 ай бұрын
सलाम छ दाजु, मार्मिक कुरा ❤
@TikaRamKc-re9cy
@TikaRamKc-re9cy 5 ай бұрын
बाकेको खैरीखोला त्यो घटना ल्याउनु पर्यो। सर त्यो घटना सुन्न मन थियो।
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
पहिले पनि धेरै पटक लिएका छौं सर, फेरि पनि लिने छौं
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 ай бұрын
राम्रो कुराकानी
@deepakkhatiwada3955
@deepakkhatiwada3955 5 ай бұрын
o ho yesto samma vye xa
@kshitizk.c7815
@kshitizk.c7815 6 ай бұрын
Jay nepal
@arunaakash7436
@arunaakash7436 5 ай бұрын
यस्ता अन्तरवार्ता हेर्छु । ती मध्य यो अन्तर्वार्ता निक्कै रमाइलो लाग्यो । अन्तिम तिर निक्कै भावुक पनि हुनु भयो। प्रचण्डले छोरीको साटो यस्ता मान्छेलाई स्वकिय बनाएको भए ।नातिनिले बोक्ने ब्यागलाई लाखौं लगाउनुको सट्टा यस्ता मान्छेको जीवन यापनमा लगाई दिएको भए राम्रो हुन्थ्यो बरु।
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
सहि भनाइ
@garibkto5713
@garibkto5713 6 ай бұрын
Salam very good interview
@SmilingArcade-dq3ju
@SmilingArcade-dq3ju 5 ай бұрын
Ramailo lagyo antarearta
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 5 ай бұрын
great ❤
@subodhmaharjan5386
@subodhmaharjan5386 6 ай бұрын
Salam xa arjun com lai
@Mewahang1
@Mewahang1 5 ай бұрын
गरीबी र दास्वत जाती को नारा लियेर कैयौं गरिभ को ज्यान गयो माअोबादी नेता हरु आफ्नो सिधाान्त भुलेर बिलासिता जिन्दगी मा रमाउन थाल्यो आखिर देसले के पायो भ्रष्ट नेता बाहेक गरिभको छोरा अझै सहिद हुदैछ देस युवा बिहिन हुदैछ गरिबी झन बडिरहेको छ गरिब को छोरा अझै मरिरहेको छ
@krishnabtr5204
@krishnabtr5204 6 ай бұрын
Jay Nepal 🇳🇵 Army 🪖❤
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 6 ай бұрын
Salam chha daju
@budhasher7836
@budhasher7836 6 ай бұрын
Welcome Arjun gc sir
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
धन्यवाद हजुर
@user-xn4vj8ie3r
@user-xn4vj8ie3r 6 ай бұрын
❤❤❤❤
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 6 ай бұрын
अनि तेत्रो लडाइँ गरेर के मिल्यो जनताहरुलाइ आलु
@humengurung8395
@humengurung8395 6 ай бұрын
🎉🎉🎉🎉🎉
@laxmanpokhrel6128
@laxmanpokhrel6128 6 ай бұрын
Beni ladai ma laduka matra 100.bhanda Mathi ho Tara Yao commander banauda la Ali badhi deyo hai Arjun Bhai
@user-ut5uc2pt9p
@user-ut5uc2pt9p 5 ай бұрын
सेनाले लडाइँ लड्न नचाहेको हो।
@laxmikanxi123
@laxmikanxi123 6 ай бұрын
herna suru
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस्
@Basnet464
@Basnet464 6 ай бұрын
हल्का गफाडी, झिमझिम् परेली प्रचण्डे स्टाइल,..चनाखो पनि जे होस् हल्का रमाइलो भयो√ यतिकैमा बिषेश थाहा नभएको कारण:- सी थर ??
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
बिप्लवको पार्टीले लेख्ने सी थर
@user-ut5uc2pt9p
@user-ut5uc2pt9p 5 ай бұрын
आर्मी सग बराबरी रे हाहा आफै सोच्नु नि कता १/२सय आर्मी कहाँ ३/४हजार माओवादी प्राय सबै लडाइँमा आर्मी को जनसंख्या कमि नै देखिन्छ। माओवादी कै साथीहरूले यसै टिबि मार्फत जानकारी दि रहेका छन्।
@arjunpoudel2936
@arjunpoudel2936 3 ай бұрын
लास्टै गफाडी रहेछ😅😅😅😅गफ मात्रै दियो😂😂😂
@user-cb4hq2so2o
@user-cb4hq2so2o 5 ай бұрын
Fari 1choti ladnu parxa yo maobadi lai khatam parnu parxa
@laxmanpokhrel6128
@laxmanpokhrel6128 6 ай бұрын
Arjun Bhai tapai pyuthan ko ma Pani pyuthan ko hu Arjun Bhai tapai le pyuthan ma kati dheraixn janyudha ma mayobadi pidit Ani rajya Bata piditxn teni haru ko gaf gaf.pauna hai plz Arjun Bhai
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
हस्, हामीले प्युठानका धेरैका कुराहरू लिएका छौं, आगामी दिनमा पनि लिने छौं धन्यवाद
@thakurirajkumar4474
@thakurirajkumar4474 5 ай бұрын
गुल्मी इन्द्रेगौडामा रचना केसी सहिद भाको हो त्यो पुलमा
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
उहाँ प्रति श्रद्धाञ्जली
@himakc9214
@himakc9214 6 ай бұрын
Aammai khatra antarwarta lagyo
@user-xx9ci4id2j
@user-xx9ci4id2j 6 ай бұрын
नियमित दर्शक
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
धन्यवाद हजुर
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 6 ай бұрын
सुरु गरियो
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस्
@sumanbhandari9035
@sumanbhandari9035 6 ай бұрын
गजब
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,8 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 39 МЛН