सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा

  Рет қаралды 1,386,655

Herne Katha

Herne Katha

2 ай бұрын

तल छङछङ् गर्दै बगिरहेको कालीगण्डकी । कालीगन्डकीले बनाएका खोँचका दुई किनार । नदीभन्दा १ सय ७२ मिटरमाथि जोड जोडले हावा चल्छ । सयौं क्विन्टल गह्रुङ्गो फलामे लठ्ठाहरुलाई आधा किलोमिटर भन्दा लामो दुरी वारपार गराएर हावामा बलियोसँग झुन्ड्याउनु सजिलो काम चाहिँ होइन । सम्बन्ध सेतु श्रृंखलाको दोश्रो अंकमा झोलुङ्गे पुल बनाउने कामदारहरुको कथा।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 600
@user-sp8se3gq8c
@user-sp8se3gq8c 2 ай бұрын
उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।
@safalatagurung1961
@safalatagurung1961 2 ай бұрын
Agreed ✅
@Aashish-111
@Aashish-111 2 ай бұрын
❤❤❤
@johnhangrai9801
@johnhangrai9801 2 ай бұрын
🙏🙏
@umeshrd7371
@umeshrd7371 2 ай бұрын
उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन। मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋‍♂️👍️
@npgurung5965
@npgurung5965 2 ай бұрын
Respect bros..
@parwati9313
@parwati9313 2 ай бұрын
म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।
@nanumahato8245
@nanumahato8245 2 ай бұрын
Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏
@surajchhetri6141
@surajchhetri6141 2 ай бұрын
NYC line dai.....
@user-zh1ye8vu3c
@user-zh1ye8vu3c 2 ай бұрын
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
@sujanamulichasunuwar2840
@sujanamulichasunuwar2840 2 ай бұрын
😢😢😢
@johnhangrai9801
@johnhangrai9801 2 ай бұрын
Afnu kam pratiko maya imandarita 😢😢
@magarmanish9103
@magarmanish9103 Ай бұрын
म मरेर गए पनि तिमी रहि राख है । आँसु नै निकाली दिनु भयो दाइ तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ashokgurung3366
@ashokgurung3366 2 ай бұрын
वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏
@Santoshk12
@Santoshk12 2 ай бұрын
यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना
@Wangdu-qw7ok
@Wangdu-qw7ok 2 ай бұрын
Gu kha bhai
@ida3rdeyes
@ida3rdeyes 2 ай бұрын
Baula !
@dillirijal3284
@dillirijal3284 2 ай бұрын
हाे
@RajStha-kv5mu
@RajStha-kv5mu 2 ай бұрын
सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤
@Santoshk12
@Santoshk12 2 ай бұрын
@@RajStha-kv5mu धन्यवाद
@mitararajthapa601
@mitararajthapa601 2 ай бұрын
चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ। सलाम छ उहाँलाई
@fammagar2627
@fammagar2627 2 ай бұрын
He's Magar
@NbNb1987
@NbNb1987 2 ай бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@vattujan
@vattujan 2 ай бұрын
​​​@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena? Waha haru ko kam anusar ko fal ho. Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan? Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera. Esto sano soch bata mathi uthunu hos 🙏
@NbNb1987
@NbNb1987 2 ай бұрын
@@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....
@yambahadur8334
@yambahadur8334 2 ай бұрын
Magar ko xoro ho tesai emandar bafadar hunxan
@NarayanShrestha-jm3zs
@NarayanShrestha-jm3zs 2 ай бұрын
मगर को मन मा पाप हुदैन हरेक ठाउँमा खुलेर बोल्छन
@kumarsinghNepal99
@kumarsinghNepal99 Ай бұрын
मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई
@nabinlama2997
@nabinlama2997 Ай бұрын
Thank you n respect 🙏🙏
@madangyawali1996
@madangyawali1996 2 ай бұрын
म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।
@aashishrai8814
@aashishrai8814 2 ай бұрын
vabuk banayo yo word le bro
@rocketman246
@rocketman246 2 ай бұрын
Unlike hamro dherai Pappu construction
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 2 ай бұрын
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉
@MyReligionHumanityCountryEarth
@MyReligionHumanityCountryEarth 2 ай бұрын
Chup lag like ko bhikari
@samdenbirendra455
@samdenbirendra455 2 ай бұрын
मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him
@samyogkaji-px6gx
@samyogkaji-px6gx 2 ай бұрын
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
@ramsubba2294
@ramsubba2294 2 ай бұрын
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
@Dipesoli
@Dipesoli 2 ай бұрын
साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏
@dilliramdahal9332
@dilliramdahal9332 2 ай бұрын
सम्मान नेतालाई हाेइन यस्ता श्रमिकहरुलाई गर्नुपर्छ
@bhagawatidhakal43
@bhagawatidhakal43 2 ай бұрын
सेतु 2 ले मनै भावुक बनायो। सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏
@sabitathapa1984
@sabitathapa1984 2 ай бұрын
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
@gamentamang9777
@gamentamang9777 Ай бұрын
nice
@nabinlama2997
@nabinlama2997 Ай бұрын
साच्चिकै मलाई पनि अहिले यो कथा हेरेपछी महसुस भयो सानोमा पुल तर्नु अगि ढोग्नु को अर्थ,respect chitra magar's team and thank you herne katha team 🙏🙏
@sivirai815
@sivirai815 2 ай бұрын
म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏
@abiralshivaduti801
@abiralshivaduti801 2 ай бұрын
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
@bishnubabu
@bishnubabu 2 ай бұрын
सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।
@laxmandutt9580
@laxmandutt9580 2 ай бұрын
सलाम छ भाई लाई
@NbNb1987
@NbNb1987 2 ай бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@buddhirai5200
@buddhirai5200 2 ай бұрын
झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।
@santabahadurghale1462
@santabahadurghale1462 Ай бұрын
चित्र बहादुर मगरले बिस्वको सबै भन्दा लामो ५६७ मिटर को बागलुङ-पर्बत जोड्ने पुल बनाएर अहिले बागलुङमा ५२४मिटरको बिस्वाको दोस्रो लामो पुल बनाउदैछन।वहाले आफ्नो जीवन कथा सुनाएर भावुक भएर आसु खसाल्नु भयो। बिस्वकै दुईटा लामो पुल बनाएर नेपालको नाम राख्नु भएकोमा चित्र बहादुर मगरलाई सलाम छ र यस्तो बिस्व रेकोर्ड राखेको पुलहरुको राम्रो कथा बडो मेहेनतले बनाएर हामीलाई देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो मुरी मुरी बधाई छ।🙏 🎉❤😂🌸 🌹 🍀
@PawanBishwakarma-jd7zv
@PawanBishwakarma-jd7zv 2 ай бұрын
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
@tandonkazi827
@tandonkazi827 2 ай бұрын
हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@ritasubba4832
@ritasubba4832 2 ай бұрын
Kati ramro bichar 6 vaiko
@sanjithnepal4236
@sanjithnepal4236 2 ай бұрын
Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂
@user-lv7xz7sn7c
@user-lv7xz7sn7c 2 ай бұрын
jai nepal
@NbNb1987
@NbNb1987 2 ай бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@sadikshyachapagain63
@sadikshyachapagain63 2 ай бұрын
21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤
@user-sg4ei9rb3m
@user-sg4ei9rb3m 2 ай бұрын
समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏
@khadgabahadurrana6035
@khadgabahadurrana6035 2 ай бұрын
यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।
@gangachochange2060
@gangachochange2060 2 ай бұрын
खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो
@user-be9tm2jt1m
@user-be9tm2jt1m 2 ай бұрын
Jaaat ko Kura nagaram na hau
@krishnathapamagar8175
@krishnathapamagar8175 2 ай бұрын
@@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw
@onlinetv3648
@onlinetv3648 2 ай бұрын
हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏
@chentupun8431
@chentupun8431 Ай бұрын
अहिले बिहानी ६ बजेको छ। यो अन्तर्बाताले मेरो कठोर मन भाबुक बनायो सरकार यस्तो हिरा खोजि खोजि सम्रक्षण गरि राख्नु कति उत्तरदायित्व छ। कति सिम्पल कति ईमन्दारी शब्द जहा नेपाली बचन छ। देश बनाउने पालमा बस्छन्। कठै मेरो देश।
@bharatchhetri1979
@bharatchhetri1979 2 ай бұрын
दाइ को कुरा ले अँखा रसाएर आयो ❤❤❤❤❤ मेरो तर्फबाट दाजु लाई हार्दिक नमन अनि कोटि काेटि प्रणाम❤❤❤
@Kinjal.karki999
@Kinjal.karki999 2 ай бұрын
पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️
@bistabrobista7320
@bistabrobista7320 2 ай бұрын
Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮
@Rana-vz4tz
@Rana-vz4tz 2 ай бұрын
खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 2 ай бұрын
😮😮😮
@sumanpariyar4690
@sumanpariyar4690 Ай бұрын
हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।
@sitapanthi7414
@sitapanthi7414 2 ай бұрын
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
@Shahdeepak266
@Shahdeepak266 2 ай бұрын
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
@manjilgrg398
@manjilgrg398 2 ай бұрын
ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र
@SantoshBudhathokiMagar
@SantoshBudhathokiMagar 2 ай бұрын
21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤ तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 2 ай бұрын
तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏
@kedarkoirala7323
@kedarkoirala7323 2 ай бұрын
मलाई boss बन्नु छैन, leader बन्नु छ🙏 म मरेर गएपनि तिमी चै रहिरहनु 🙏
@ekarajdhamala4901
@ekarajdhamala4901 2 ай бұрын
भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन
@romale2134
@romale2134 2 ай бұрын
दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭
@hiraroka4564
@hiraroka4564 Ай бұрын
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
@Naresh658
@Naresh658 2 ай бұрын
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏 अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pawanrai4946
@pawanrai4946 2 ай бұрын
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
@luna1477
@luna1477 2 ай бұрын
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
@milanpoudel8307
@milanpoudel8307 2 ай бұрын
Kasto ramro kura garnu vayo sir.sachai ho ni
@YougGurung-vk6jj
@YougGurung-vk6jj 2 ай бұрын
चित्र दाइ लाई सलाम हजुर जस्ता इमानदार श्रमिक देश मा भए भ्रस्टाचार हुदैन❤
@bijayarai5490
@bijayarai5490 Ай бұрын
मजा लाग्दा लाग्दै सकेको थाहा नै भएन कत्तै खुशी त कत्तै रुदै सरै राम्रो लाग्यो,सलाम छ दाजैहरुलाई
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 2 ай бұрын
यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️
@deepak.shrestha777
@deepak.shrestha777 2 ай бұрын
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन। चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु -मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु। -म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्। -यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु। -मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
@romadanuwar3499
@romadanuwar3499 Ай бұрын
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
@ompundhurba3814
@ompundhurba3814 Ай бұрын
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो। म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏
@birgurung7076
@birgurung7076 2 ай бұрын
काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 2 ай бұрын
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
@nabinlama2997
@nabinlama2997 Ай бұрын
🖐️🖐️
@chandrakshetri1333
@chandrakshetri1333 2 ай бұрын
आमा शब्दनै काफी छ आमाको जस्तो चोखो र निस्वार्थ माया यो दुनियाँमा कसैले गर्न सक्दैन हजुर यो सिरियल देख्द धेरै रोएको छु हजुर धेरै खुशी लाग्छ सकस का सम्पुर्ण कलाकार धेरै धेरै समान छ सम्पुर्ण लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajarabi
@rajarabi 2 ай бұрын
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
@meeraheju8259
@meeraheju8259 2 ай бұрын
सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।
@learnnewdailywithhansel
@learnnewdailywithhansel 7 күн бұрын
निक्कै मर्मस्पर्शी लाग्यो। ह्रीदयदेखी सलाम!!!
@Shravan97723
@Shravan97723 2 ай бұрын
The True Leader Of Nation🕉️🇳🇵🙏
@laxmanghimire7226
@laxmanghimire7226 2 ай бұрын
श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤
@sujansapkota5360
@sujansapkota5360 2 ай бұрын
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
@ludrarana7119
@ludrarana7119 2 ай бұрын
यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 2 ай бұрын
याे भाइको इमानदारीतालाई सलाम छ ।यस्तै इमानदारी छाेराे जन्माउन नेपाल आमाले ।
@pranayatamu9246
@pranayatamu9246 2 ай бұрын
म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤
@chiranjibiregmi8689
@chiranjibiregmi8689 2 ай бұрын
हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@mamamilan7477
@mamamilan7477 7 күн бұрын
चित्र बहादुर लाई भित्री मन देखि सु-स्वास्थ ,दिर्घायुको कामना गर्दछु ❤❤❤
@haribasnet3485
@haribasnet3485 2 ай бұрын
पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।
@ramthapamagar5954
@ramthapamagar5954 2 ай бұрын
देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।
@dipakshrestha8631
@dipakshrestha8631 2 ай бұрын
हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️
@Debendra.
@Debendra. 20 күн бұрын
उहाँ हरुको आवाज हामीसम्म पुराउनु हुने संचारकर्मी दिज्यु लाई पनि धन्यवाद ।
@MadanSuvedi
@MadanSuvedi 2 ай бұрын
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
@aarushbeastvlog5311
@aarushbeastvlog5311 2 ай бұрын
सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।
@sanjualemagar9013
@sanjualemagar9013 2 ай бұрын
हाम्रो बर्दिया को टोलिहरु हुनुहुदो रहेछ खुसी लाग्यो!
@chandathapa4702
@chandathapa4702 2 ай бұрын
Huge Respect to those hardworking People !
@govindagautam39
@govindagautam39 2 ай бұрын
बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤
@ramsharansapkota5443
@ramsharansapkota5443 2 ай бұрын
हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।
@animelover9858
@animelover9858 11 күн бұрын
चित्र बहादुर मगर भाईको ईमानदारी बिश्वास खटाई काम प्रति सलाम छ, म मरे पनि अरु बाचिरहुन भन्ने भनाई कमै मानिसको हुन्छ।
@budhamagardil2042
@budhamagardil2042 2 ай бұрын
त्यो हिम्मत , मेहनत , महानता , जिबन संघर्ष र हेर्ने कथा बोकेको ब्यथा ले बन्दा धेरै मेरो अँखा बात आँसु झर्यो 😭🙏🙏🙏
@Niraj1KM
@Niraj1KM 2 ай бұрын
तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्
@SonikrajTamu-es7cg
@SonikrajTamu-es7cg 2 ай бұрын
बिस्वाशिलो भर पर्दो काम गर्ने मुलवासी नै हुन , greater salut Chitra BRO..हजारौं बर्ष बाच्नुहुन्छ सबै को आशीर्वाद ले oll team lai good luck. & god bless you.
@jinjio
@jinjio 2 ай бұрын
Ane tyo chaudhary vai chai?? Afai jaat dharma matra ramro navanam--- savai jaat dharma maa manxe ramro ni hunxan--- atleast ramro lai ramro vanna saknu parxa -- ,,yei ho asal maanis ma hunu parne gun😊
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
नेपाल मा यति लामो पुल बनाएर धेरै धेरै नै राम्रो काम गर्नु भयो सारै नै खुसी लाग्यो ठेकेदार कम्पनी सर लाई धेरै धेरै नै धन्यवाद शुभकामना छ। फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ
@soulsearch_within
@soulsearch_within Ай бұрын
पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।
@alefs609
@alefs609 2 ай бұрын
मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ
@ishworisharma5041
@ishworisharma5041 2 ай бұрын
बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने
@sundarkarki4005
@sundarkarki4005 2 ай бұрын
चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤
@NbNb1987
@NbNb1987 2 ай бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@doctorsclinic9354
@doctorsclinic9354 2 ай бұрын
कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।
@sundarkarki4005
@sundarkarki4005 2 ай бұрын
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
@sundarkarki4005
@sundarkarki4005 2 ай бұрын
@@NbNb1987 दिदैनन।
@purnima7494
@purnima7494 2 ай бұрын
भाबुक बनायो यो भाईको सोचाई र कुराले कती ऊच्च बिचार सलाम छ भाईको मेहनत र ऊच्च बिचार लाई🙏
@rabindrakc6760
@rabindrakc6760 Ай бұрын
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg 2 ай бұрын
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
@resammagar4481
@resammagar4481 2 ай бұрын
अब देश बनाउन को लागी महाबिर पून र चीत्रबहादूर मगर को खाचो छ
@Ykk2015
@Ykk2015 2 ай бұрын
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
@ghumgham619
@ghumgham619 23 күн бұрын
यस्तो साहसी कामको लागि सलाम छ सबै जनालाई🙏🙏👏👏
@anilaa1884
@anilaa1884 Ай бұрын
असली हिरोहरु लाई नमन छ | उहाहरुको कथा हामिमाझ ल्याइदिनुहुने हेर्ने कथा टिमप्रति सधै आभार ☘️❣️❣️
@arjunburtibang
@arjunburtibang 2 ай бұрын
झोलुङ्गे पुलै पुल भनेर चिनिने जिल्ला हाम्रो बागलुङ जिल्ला I'm form saudi arabia बाट ❤❤
@susilpariyar197
@susilpariyar197 2 ай бұрын
प्राय हेर्न कथा हेर्दा नरुवाएको दिन हुदैन...चित्र सर महान ब्याक्ती हो म एक मरे पनि अरु नमरोस कति महान मन...सलाम चित्र सर🙏🙏🙏🙏🤚🤚🤚🤚
@JogbudaNea
@JogbudaNea 2 ай бұрын
BARA MAJA AAIGIL HO SANGHARIYAN !!! BAHUT MAJA KAAM KARATO TUHRO !!BHAGWAN SATH RAHIHI TUHRAN KE !!!SALAM BA !!! BIDYA JI LAI NI DHERAI DHEARI SUBHKAMANA XA..1 MILLION BHANDA BADHI SUBSCRIBER KO LAAGI!!
@shyamthing8352
@shyamthing8352 Ай бұрын
बिकास निर्माण को आर्मी तपाईं हरु❤❤
@pragatikiranranarana528
@pragatikiranranarana528 2 ай бұрын
हाम्रो बाग्लुङ्ग जिल्लाको पुल आज हेर्ने कथामा हेर्न पाउँदा खुसी लाग्यो सबै जना आउनु होला घुम्न बाग्लुङ्ग बजार
@ashimupadhayaya3513
@ashimupadhayaya3513 2 ай бұрын
सम्बन्ध सेतुको यो केसेलि पस्किने "हेर्ने कथा" टिमप्रति आभार❣️❣️ अनि, यो सम्बन्ध कायम राख्ने यी देवरुपि हातहरु सधै बाचिरहुन!!!! ❣️
@ramjiadhikari1061
@ramjiadhikari1061 19 күн бұрын
हाम्रो जनता यस्तो भगवान हुनुन्छ ।तर सम्झिन लायक एउटा नेता जन्मेन ।जो नेता जस्तो देखिन्थ्यो उज्यालो हुँदा मारेको मरेको दुबिधा मा बाचेको भए भन्ने कल्पना मात्रै ।मजदुर सर हरु लाई एकैपटक नमन ❤❤❤❤
@RajanDilGurung18
@RajanDilGurung18 2 ай бұрын
सरकारी निकाएले सम्मान गर्न सक्नु पर्छ यस्तो ब्यक्तिलाई , सलाम हजुरलाई चित्र सर अनि तपाइको सम्पुर्ण टिमलाई ।❤
@deepakkandel9795
@deepakkandel9795 2 ай бұрын
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 68 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 47 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
MUGU Beyond Rara, Exploring Mugu Episode II - Thulo Koikyi
56:21
BABY Comedy : Birthday Baby and Kind Man ❤️
0:36
BABY Comedy
Рет қаралды 2,6 МЛН