नेकपा एसमा नयाँ नेतृत्व - माधव नेपाल वा घनश्याम भुसाल ?

  Рет қаралды 52,888

Image Channel HD

Image Channel HD

4 күн бұрын

For more, visit imagechannel.com.np​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel

Пікірлер: 190
@dipakp00n69
@dipakp00n69 2 күн бұрын
अध्यक्ष पदका लागि पार्टी फुटाउने माकुने ले घनश्यामलाई अध्यक्ष बनाए भने ठुलै आश्चर्य मान्नु पर्छ।
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 2 күн бұрын
माकुने अध्यक्ष हुन नपाय फेरि पार्टी फुटालेर शेर बहादुर शीत पार्टी एकता गर्छ
@vishnubhattrai5762
@vishnubhattrai5762 Күн бұрын
hajur yo ghane jasta bhukandaash bata samajko uththan hunna yesko paribaar ko hola neta chunda bhasanbaaj bhukante xattu haina tesko karyekosalta heraun aafno aamako xatima lathanera party futayera hidne yesta bidesika paltu kutta lai chinau chunabma jantale chinejasari yo buddikibi haina xattu yesta harami bata sachet rahun
@vishnubhattrai5762
@vishnubhattrai5762 Күн бұрын
Yo bhukanjibi ghanshyam bhanne patmurkha aafno party forera hideko bidesiko dallo rahixa bhanne layo yesta xattu kamnist kukur lai chinau
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x 2 күн бұрын
एउटा क्षेत्रीय पार्टीको अध्यक्ष हुनलाई किन यत्रो हानथाप , माकुनेको समाजवादी पार्टीको आगामी चुनावमा पत्तासाफ हुन निश्चिति छ 🙏🙏
@OM-jn5dg
@OM-jn5dg 2 күн бұрын
किन त पनि सकिदै छस र ???
@aabeeskaar
@aabeeskaar 2 күн бұрын
xetriya party? yo 2/4 jana makune ra jhale ko jhund ho. xetriya party ta ck raut ko party ho.
@HP_Dogra
@HP_Dogra 2 күн бұрын
३२ सिटे प्रधानमन्त्री भएको छ। २१ सिटे गृहमन्त्री भएको छ। १ सिटे पनि मन्त्री भएको छ। १० सिट भनेको त धेरै हो। त्यही १० सिट ले राष्ट्रिय राजनीति हल्लाएको छ। व्यक्ती प्रभावकारी हुने देशमा पार्टी वा सिट ले व्यबहार मा खासै महत्त्व राखेको देखिएन।
@milanniure4713
@milanniure4713 2 күн бұрын
😂😂😂 हैसियत नै एहि होत रास्त्रीय पार्टी जनताले बनाय र?​@@OM-jn5dg
@sunilniraula6395
@sunilniraula6395 2 күн бұрын
Hahha honi
@bholapokharel9313
@bholapokharel9313 2 күн бұрын
छबिलाल बिश्वकर्मा को क्षेत्र रुपन्देहि को क्षेत्र नम्बर १ मा टिकट नपाएको एउटा आत्म रोदन मात्र हो । हुनेवाला केहि छैन ,अध्यक्ष भएर पनि ।
@bantawadhumla6127
@bantawadhumla6127 2 күн бұрын
घनश्याम भुसाल पार्टी अध्यक्ष भएको तीन महिनामा पार्टी फुटछ, बगाम्फुसे गफ ।
@kalibahadur
@kalibahadur 2 күн бұрын
Sahi vannu vayo🙏 yo tesro lingi anuhar pareko jantulai nachineko hora nepali jantale
@kalibahadur
@kalibahadur 2 күн бұрын
Sahi vannu vayo 🙏 yo tesro lingi anuhar pareko jantulai nachineko hola nepali jantalai🤣🤣🤣
@rameshsindhuli2022
@rameshsindhuli2022 2 күн бұрын
सहि हजुर हजुरलाइ। दुइ ठुला नेता र।अरु सबै नेताले साथ दिनुपर्छ।नेपालकाे उदारण राम्राे काे लागिहाेस
@nirmayaacharya2304
@nirmayaacharya2304 Күн бұрын
अधिवेसन पछि एमाले मा समाहित गर्न‌ सहज हुने गरि नेतृत्व चयन गर्न सक्नु भयो भने सहि तरिकाले सेफलेन्डिङ हुनेछ, यहाँहरुको यसैमा कल्याण छ, नेपालमा राजनीतिक स्थिरता पनि हुने‌ र समृद्ध नेपाल सुखी नेपाली को अवधारणा को दिशामा उन्मुख गराउने दिशामा जान सहजता हुनेछ।
@Tilakbrothati
@Tilakbrothati 2 күн бұрын
अध्यक्षमा घनश्याम भुसाल र महासचिव रामकुमारी झाक्री हुनुपर्छ। बल्ल पाटीले गति लिन्छ।
@gokarnaneupane-dc3jm
@gokarnaneupane-dc3jm 2 күн бұрын
ओलीले टिकेट नदिएपछि आएका हुन भुसाल समाजवादी पार्टीमा
@ashokjung1
@ashokjung1 2 күн бұрын
जगदीश खरेल सर् तपाईं जस्तो मान्छे ले यस्ता पनौती र गद्दार हरुलाई किन अन्तर्वार्ता मा ल्याउनु हुन्छ ?? कमसेकम आशलाग्दो युवा हरुलाई निमन्त्रणा गर्नु न
@ashesthapaliya3762
@ashesthapaliya3762 2 күн бұрын
घनश्याम भुसाम बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष पनि हुदैन अब
@ramesharyal4811
@ramesharyal4811 2 күн бұрын
शुभकामना जगदिश जी,प्रश्न गजब राखिदिनु भयो,
@rambdrbudha6456
@rambdrbudha6456 2 күн бұрын
अध्यक्षमा महासचिव ज्यु हुनैपर्छ जितको अग्रिम शुभकामना 🌹
@milanniure4713
@milanniure4713 2 күн бұрын
ललिता निवास को भ्रस्ट एउटा अनि अर्को सर्पनाथ कान्डलाई भोलि मान मर्यादा दिलाउने लाई रे महान क्रान्तिकारी को दृष्टि मा कति महान रैछन तिनी दुई भ्रसत हरु😍😂
@damanthagunna6636
@damanthagunna6636 2 күн бұрын
माकुनेको पार्टी कुनै हालले सोछे जस्तो हुन्न लेखेर राख ।
@nabinyogi3423
@nabinyogi3423 2 күн бұрын
जो अध्यक्ष भएपनि केही फुक्लिनेवाला छैन पुरानो पार्टी एमालेमा गाभिनुस त्यसैमा सबैको भलो हुन्छ ।
@rabinrai4952
@rabinrai4952 2 күн бұрын
Bhusuri bujhai
@surajrana5636
@surajrana5636 2 сағат бұрын
एमाले चोर पार्टी हो जब सम्म ओली अध्यक्ष तब सम्म भांड भैलो
@jhupenoli102
@jhupenoli102 2 күн бұрын
घनश्याम ६२,६३ वर्षको भई सक्नु भो।अझै युवा नेता भन्नु पत्रकार जी को पहिलो शब्द नै मिस्टेक भो
@user-cb3xj2iy5i
@user-cb3xj2iy5i 2 күн бұрын
बालेन सरलाइ ल्याउनु पर्यो एक चोटि जगदिश सर यि झोले र झोलेपाटिका महामहिम हरूको काम देखेर र कुरा सुनेर मलाइ डिप्रेसन मा पुर्याउला जस्तो भइसक्यो
@anandkoyatra378
@anandkoyatra378 13 сағат бұрын
चुनाव जित्न र बिहे गर्न ठुला ठुला गफ हान्न पर्छ रे।यिन्को पनि यी सब अध्यक्ष बन्ने गफ मात्रै हो।गर्ने केही होइन।यिनी मन्त्री हुदा मल ल्याउन नसकेर किसान रुवाएको जगजाहेर नै छ त।
@kamaltamang1619
@kamaltamang1619 2 күн бұрын
पुरानो बृद्धअबश्था पुगेका नेतालाई अब अबसर दिनि हुदैन ।अबको पालो नयाँ पुस्ता को।अबको विकल्प बामपंथी एकता नै हो।
@Himal12350
@Himal12350 2 күн бұрын
यी पुराना हरुले जीवन भरी देश बनाउँदैन यो पक्का हो,,सब गद्धार हुन,,,यिनी हरु संग देश बनाउने भिजन,योजना,दक्ष केही छैन 100%हो,,,
@user-qy1yn7mc8p
@user-qy1yn7mc8p 2 күн бұрын
नेताले सकेसम्म system बारे जोड दियौं, system के हो जनतालाई बुझा उने कोशिश गरौं। अनावश्यक कुरा नेता ज्यूँ अब घटाउन हो।
@ManBahadurkc-re3vn
@ManBahadurkc-re3vn 2 күн бұрын
पत्रकारको कुरा सहि छ क घनश्याम
@user-mc3sz2if5u
@user-mc3sz2if5u 2 күн бұрын
एस्ता नेपाली जनता का गद्दार हरु लाई सामाजिक बहिष्कार गरौँ
@zetlidong3788
@zetlidong3788 18 сағат бұрын
अध्यक्ष नपाएर एमालेबाट गएको मान्छेले घनश्यामलाई खुलित्त दिन्छ मधब कुमार नेपालले स्याठा
@surajrana5636
@surajrana5636 2 сағат бұрын
जब सम्म फटाह र धूर्त हरू राज्य सत्ता र पार्टीमा हैकम चलाई रहन्छ देश सधै उत्तानो पर्छ
@prahaladthapa7961
@prahaladthapa7961 2 күн бұрын
जगदिश जीको प्रश्न, के भयो भने देश बिकास हुन्छ ? जति सक्दो छिटै आमुल परिवर्तन, आमुल कारबाही , फासीको कानुन, एकद्वार चुनाब प्रणाली, सारा भ्रष्टको सम्पती राष्ट्रिय करण , सबै अपराधी जेल र राजा र जनताले बनायको देश राजसंस्था सहित सनातनी हिन्दु धर्म यती भयो भने मात्र देश बन्छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@pushkerkadel7537
@pushkerkadel7537 2 күн бұрын
फेरि महासचिव हुन घनश्यामको चालबाजी। अरू केही पनि होइन। यस्ता पात्रहरूबाट नेपालको कम्न्युनिष्ट राजनीति बलियो बन्दैन्। घनश्याम भुसाल फुटलाई विद्रोह भनेर भ्रम छर्दैछन्। मेरो बुझाईमा आन्दोलनको गद्दारी नै हो विद्रोह होइन। @gsbhusal जनता झुक्याउने काम नगर!
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 күн бұрын
युवाहरूलाई रोजगारी दिने र बिदेश जान रोक्ने भनेको कथा जस्तो भएको देखिन्छ । खोइ !
@avamneupane
@avamneupane 2 күн бұрын
माकुनेले छोडे पो??? झर्ला र खाउला मात्रै हो घनश्याम जि.. माकुने, #माचोसाकु जस्तो अवसरबादी नेपाली राजनीतिमा कोहि छैन। बुझन्या भया...
@shubharaj274
@shubharaj274 2 күн бұрын
तेरिमा झोले हरु सोध्ने भन्ने के जनता ढुङ्गे युग मा छ ? आजको युग केहो? चप्पल जोड्दै हिडेको हो? चटक्कार हरु एतिनी बुझेको छैन त नेपाली ले?
@bharatdahal4908
@bharatdahal4908 21 сағат бұрын
माकुनेलाई कुनै हालतमा अध्यक्ष दिनुहुदैन, माकुने अध्यक्ष फेरि भयाे भने यसले सिधा शेर ब. काे पाउमा बुझाउछ, सबै साबधान रहनुहाेला, माकुनेले पार्टिलाई बेईज्यत गराएर शिर झुकाएकाे छ ।
@user-kt7ug3lb1v
@user-kt7ug3lb1v 2 күн бұрын
ओइ १० सिटे हो अब खुरुक्क वली को पाउ मोलेर एमाले मा फर्के हुन्छ ।
@kiranupadhyay8861
@kiranupadhyay8861 2 күн бұрын
महासचिव भए देखि हाल सम्मको कृयाकलाप देख्दा भुसाल जी बाट अध्यक्ष पद सम्भालियेला जस्तो लाग्दैन ।
@bhupendrakhadka2831
@bhupendrakhadka2831 2 күн бұрын
नेपाली शब्दकोषमा झड्केलो भन्ने शब्द छ नि एकिकृत समाजवादी भनेको त्यहि हो नेकपा एमालेको झड्केलो
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y 2 күн бұрын
ठूलो कुरा नगर नेताज्यू! तिम्रो पुँजीवाद र मुजीवाद को सिद्धान्त ले केही उपलब्धि हुने देखिएन !!
@gokarnagiri1347
@gokarnagiri1347 2 күн бұрын
जय बालेन र रबि जिन्दवाद
@DharmaBdr.SijapatiMgr.
@DharmaBdr.SijapatiMgr. 2 күн бұрын
भुसाल लाई अध्यक्ष हुन दिदैनन कार्यकर्ता।
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 күн бұрын
❤❤❤❤❤❤❤❤purbha. Bhidderithi natha. Huna. Naya. Kha.pa.(malaya)haudai Naya. Kha.pa.(A.ma. laya)Thulhloa yuoghadhana cha. Ahadhanasila. Black and white. Natha. Dai. Heartly congratulations ❤
@parshuniroula9380
@parshuniroula9380 2 күн бұрын
जो जो जे जे बने पनि त्येहा रहने नेता अलि अलि हुन् जनता एक जना नि रहदैनन😂😂😂😂
@kishanmayarairai2629
@kishanmayarairai2629 Күн бұрын
याे माधब नेपाल लाई दुर्गा प्रसाईं ले तेत्तीकइ गनाउने मुख भनेकाे हाेइना जाहा गयाे दुरगनध मात्रै हुनछ
@chhabilaldahal94
@chhabilaldahal94 Күн бұрын
अनाज खाएर कुन्नि के काे भने जस्ताे कामनपाएर लिएकाे अन्तरबार्ता।मन्त्री पद समाल्न नसक्नेले अध्यक्ष!!!!!
@user-bv4ki1zr1n
@user-bv4ki1zr1n 12 сағат бұрын
बिसौ वर्ष अनेकौं अवसर पाएर केहि माखो मार्न नसक्नेले ६० बर्षको उमेरमा आएर फुर्ति नदेखाए हुन्छ।नेपाली जनताले यस्ता नेतालाई बहिस्कार गर्नु नै बेस होला ?
@ramoli7560
@ramoli7560 2 күн бұрын
देसभरीबाट एउटा वडासदस्य जीत्ने हैसीयत सकीएको पार्टीको जो अद्यक्ष भएपनी केही अर्थ छैन।
@rijal5405
@rijal5405 2 күн бұрын
चुनाव कहाँबाट जित्ने हुन भूपू मलमन्त्रीले काम देखिसकेको हामीले तिम्रो
@LekhnathAcharya-qh5ni
@LekhnathAcharya-qh5ni 2 күн бұрын
६० बर्ष पुगेपछि कर्मचारी तन्त्रका मान्छे बुढाभय भनेर पेन्सन दिने नेता ६० कटेपनी युवा हुने याे कस्तो देश हाे
@kshitizgaming1568
@kshitizgaming1568 13 сағат бұрын
घनस्याम भुशाल इज इम्पोसिबल ।
@sureshgautam2163
@sureshgautam2163 Күн бұрын
घनेको दिवा सपना मात्र हो
@ghhhhhh9999
@ghhhhhh9999 Күн бұрын
रा स्व पा स्यालहरु र खोई के वादी क्षेत्रीय संगठन भन्दा त राम्रो हो तर माकुनेको नेतृत्वले माखो मार्दैन भन्ने इतिहासले देखायो
@suryaprakass7854
@suryaprakass7854 2 күн бұрын
दिमागी बिमारी झन झन बढिरहेको छ घनश्यामभुसालमा काम केही गर्न नसक्ने, पार्टी फुटाएको दाबी गर्दा बिचारा चोइटेर धुलो पिठो भएको हालतमा अलि लाज लाग्नु पर्ने हो ।
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 2 күн бұрын
पद बिना न बाच्ने माकुने ले सहजै अध्यक्ष पद छोड्लान जस्तो लाग्दैन
@dambarbahadurbk7868
@dambarbahadurbk7868 2 күн бұрын
सबै लाई कुर्ची चाहियो खेती लाई सिचाइ गर्न फिलिम पानी देउन पढ्न को लाई किताब फिलिम देउन पढ्न को लाई फिलिरी देउन यो जनता को लागि फिरि गर्छ भनेको किन नेता छ
@dacreations8368
@dacreations8368 2 күн бұрын
कति पय हिसावले यो च्यालेन्ज स्विकार्य छ है
@khadakbk3327
@khadakbk3327 2 күн бұрын
धेरै बिबाधित हुने गरि नबोल्नु होला अब जाने ठाउँ छैन कित नयाँ पार्टी खोल्नु पर्ने हुन्छ।
@RaViRavi-nk7je
@RaViRavi-nk7je 2 күн бұрын
बालेन आयो भने देश बन्छ ,,अरु सब चोर हुन ।।
@GeetarunPudasaini
@GeetarunPudasaini 2 күн бұрын
नेपालकाे राजनितिमा भुकुवाहरू अब काम छैन,,,यी ताेरीहरू अाफै सिकिदैछन्,
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 2 күн бұрын
केकाे नाटक ८४मा सकिन्छ ठुलो कुरा नगरउ
@tekbam8308
@tekbam8308 2 күн бұрын
यि गदार् नेताका भाषण मात्रै कति मिठास छ लाज नपचेका नेताहरु
@jhakendramalla8418
@jhakendramalla8418 2 күн бұрын
मार्क्सवादी केही पुस्तक पढ्ने बाहेक यि गफाडी को केहि काम छैन
@mohanhumagain144
@mohanhumagain144 2 күн бұрын
घनश्यामलाई श्याल बनाउछ यश पार्टिले
@hariprasadacharya318
@hariprasadacharya318 2 күн бұрын
भौगौडाहरुको पछि लागेर कस्तो पार्टी होला ?
@lalitmayal3865
@lalitmayal3865 2 күн бұрын
Great leader
@surendrathagunna6800
@surendrathagunna6800 2 күн бұрын
Yuwa le jutaunu parxa ghanshyam Lai ekchoti herau sabailai heriyo
@nppp34
@nppp34 2 күн бұрын
64 barsa ko manxe kaha ko yuva
@Delje960
@Delje960 2 күн бұрын
नेपालको दलहरुले चलाएको देश ३४ बर्ष हेरियो तर देश राजाले बिगार्यो भन्ने भ्रम थियो हामीलाई पनि लाग्यो हो क्यारे जस्तो भयो तर यिनीहरुले देश कंगाल बनायो उहि भागबन्डामा समयको बर्बाद बनायो अबको बिकल्प भनेको राजा सहित दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक जंग बहादुरको बिकल्प छैन.
@maheshworbhandari2459
@maheshworbhandari2459 2 күн бұрын
जुनसुकै डाका भऐपनि जनतालाई केही छैन खालि आफैखाने हुन ।
@mohansingjalimission_10
@mohansingjalimission_10 2 күн бұрын
भुसाल राजनीतिक भुसुना भए यिनको अर्थ छैन ।
@arjunkatuwal
@arjunkatuwal 2 күн бұрын
यिनी दाई त स्पस्ट के भन्दै छन् भने म र हामी भयौ भने थपक्क पार्टी यमाले लाई बुझाउछौ | र भुत पुर्ब प्र म हरु लाई आ आफ्नो घर फ़र्काउछौ | र यसो भयन भने म एमाले मा फर्कनै पर्छ र स्पस्ट यिनी अध्यक्ष हुने छैनन् |
@durgakhatri9992
@durgakhatri9992 2 күн бұрын
यो सुगुंर्थुतुनेको अनुहार देखेर लाजपनि लजायो 😊😊😊😊😊
@somnathdhakal7402
@somnathdhakal7402 2 күн бұрын
घनस्याम कामरेड तपाईंको पार्टीमा सुकेनास लागिसक्यो ,तपाइँ पार्टीको अद्द्यक्ष भए पनि सुकेनासको उपचार होलाजस्तो लाग्दैन।
@nandalalchapagain726
@nandalalchapagain726 2 күн бұрын
क घनश्याम ! तपाईं नै पार्टी अध्यक्ष किन हुनुपर्ने ? भनेर पत्रकार जगदीश जीले सोधेको प्रश्नको उत्तर आएन ! तपाईं पा अ हुनु भनेको माधव र झलनाथका सामुन्ने ` ईन्द्रका अगाडि स्वर्गको बयान ´ भने झैँ हो !
@sksarowar661
@sksarowar661 2 күн бұрын
पत्रकार नई अनपढ़ जास्तो छ प्रशन को उत्तर दिसके पनी बुझदैन
@BP-jq1ru
@BP-jq1ru 2 күн бұрын
तेहि अध्यक्ष हुनलाइ त पार्टी फुटाको
@prakashdhungana4699
@prakashdhungana4699 2 күн бұрын
राम्रो नेता हो वहॅा को सफलताको शुभकामना॥
@AryalsKitchenManju
@AryalsKitchenManju 2 күн бұрын
गफै धेरै ६०-६५ वर्ष जान्छ रे।
@OM-jn5dg
@OM-jn5dg 2 күн бұрын
नेकपा एसमा नयाँ पन ल्याउन र पार्टीलाई आशा जगाउन घनश्यामलाई अध्यक्ष बनाउ !
@aitaramkhadka9446
@aitaramkhadka9446 2 күн бұрын
घनश्याम भुसाल
@fulpatimedia
@fulpatimedia 2 күн бұрын
Yo manchhe le madhab lai jitauna khelleko khel ho 100%
@arjunkc2750
@arjunkc2750 2 күн бұрын
Ghansyam bhusal hunu parchha
@hariprasadacharya318
@hariprasadacharya318 2 күн бұрын
बहुदलीय जनबाद मात्र छोड तिम्रो पार्टीको हालत के हुन्छ ?
@ShankarPokhrel-fs1rv
@ShankarPokhrel-fs1rv 2 күн бұрын
Yes ko gaf...Krishi mantri huda sinko na vache ko
@sunilniraula6395
@sunilniraula6395 2 күн бұрын
Makune Ra khanal le yo manchee Lai aadhakche diyecha vanee ma yo ghanashyam vanne Lai 1000 ko recharge send garidinchu
@thakurisingh1593
@thakurisingh1593 12 сағат бұрын
Chor thula kura garxa yasko haisiyat mantri huda thaha vayo 2 bora mallyauna saken aba laxar pato लगौलओ 15:26
@paljangsherpa7652
@paljangsherpa7652 2 күн бұрын
Yo party single single election ma competition gayo bane 84 ma zero seat aauxa. 100%
@anuplamsal316
@anuplamsal316 19 сағат бұрын
10 jana ko seat xa tesma pani adaxachya 3 turka hunxa ani tantai saaf
@qwerty74393
@qwerty74393 2 күн бұрын
Karyakarta laai jamma garne melo. Makune lai banaune nai chhhan. Ghanshyam bhusal bhanepachhi karyakarta ma ramro prabhav jala bhaner hola.
@madhusudankhadka5428
@madhusudankhadka5428 Сағат бұрын
Yo pani Gafadi nai hun , Madhav president hunee chhan
@aloklimbu9074
@aloklimbu9074 2 күн бұрын
Aja nepali janta lai sawatantra party chaiyo... Amale Congress Raprapa jasapa Mawabadi...inhi haruko pachadi lagnu..desh sikkim banaunu ho...inhi haru Neta kam Badar ra lenduphe dekhincha badi Desh ko lagi..anta garau gaff le kehi hudena
@padamgurung9035
@padamgurung9035 2 күн бұрын
Oi bina dheuba ko jhola kako savapati? Ratnapark ko,? Thamel massage center ko? Ki Bus park ko savapati? Chor?
@user-qf3tg9ou4y
@user-qf3tg9ou4y 2 күн бұрын
Ghanasyam sir le party ko lidarship linuparxa mero bichar ma .
@user-mh9be5nl2d
@user-mh9be5nl2d 2 күн бұрын
Neta haru ko vishows garna hudaina
@roshansunar4364
@roshansunar4364 Күн бұрын
Bhusale Adhakxe banna gako Banerai dekhaunxa 😂,natra 2 jana ko twice pati kholxa r Afu adhakxe mem lai mahasachip 😂
@ShyamBahadurBhandari-lm5uq
@ShyamBahadurBhandari-lm5uq 2 күн бұрын
ई निभ्न लागेको बत्ती हरूको कुरा नगरेकै राम्म्रो होला
@hanglimbu6041
@hanglimbu6041 2 күн бұрын
Ho Comrade Bhushal bhaye chai kehi hola,,,
@user-it1oi4um1e
@user-it1oi4um1e 2 күн бұрын
Abasar Badi neta
@HamentOli
@HamentOli 2 күн бұрын
Mall leuna nashakni jathale gaf nagar mujo bhusal
@dipunagarkoti5610
@dipunagarkoti5610 2 күн бұрын
यिनले त आफुलाई नयाँ पुस्ता पो ठान्दो रहेछ त्यही पुराना भनउँदा पार्टी वाट चोइटेको एउटा अवशेष मात्र हो यिनको पार्टी भ्रममा रहेछ यो मान्छे
@debendrapanday
@debendrapanday 2 күн бұрын
Party kai matra kaam garda jiwan jiwana chai kasari sahaj hudo rahexa ? Na jagir n bebasaya hifi life kasari betit hudo raixa yadi ghar baar ramro chalne tesai hudo raixa vane m pani party mai kaam garnu paryo kina yo khadi ko tato gham ma 12 ghanta khatnu paryo r
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 12 сағат бұрын
Palpa padhadako Ghanashyam vayara dekhaiai dinusa na tapaai kataa haraunu vayo
@yagyarajbista5900
@yagyarajbista5900 2 күн бұрын
शुभकामना ❤❤❤घनस्याम भुसाल ज्यु🎉🎉
@ishwari2952
@ishwari2952 2 күн бұрын
बाहुन चिक्नेहरु समाजबादी हुन सक्छन् ??😂😂😂😂😂
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 110 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 2,7 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 87 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 55 М.
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 110 МЛН