इन्द्रेणीबाट भाइरल गायिका चन्दा अर्यालको बिहे गरेको केहि समय नबित्दै डिभोर्स,आमा छोरीको रुवाबासी

  Рет қаралды 775,934

Laligurash Daily

Laligurash Daily

3 жыл бұрын

आयो है मेक्सम खाती र समिक्षा अधिकारीको नया गीत • Samikshya Adhikari Tee...
इन्द्रेणीबाट भाइरल गायिका चन्दा अर्यालको बिहे गरेको केहि समय नबित्दै डिभोर्स,आमा छोरीको रुवाबासी
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Chanda Aryal
&
Mother
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Chanda_aryal
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 992
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको,आयो है मेक्सम खाती र समिक्षा अधिकारीको नया गीत kzfaq.info/get/bejne/fOCkltVotKnPY4U.html लोकप्रिय लोक गायिका चन्दा अर्याल संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@s__editz4
@s__editz4 2 жыл бұрын
मैले बुझे अनुसार चन्दा को श्रीमान शारीरिक अशोस्थ हुनुपर्छ केही छैन चन्दा जिन्दगी यस्तै हो आगामी दिन गित संगित मै लाग्नुहोला त्यो मेक्सम भाइ सङ्ग को मेरि सानि कहाँ छौ भन्ने गित हेरेर आँसु थाम्न सकेको थिएन फेरि इन्द्रेणी मा गएर दर्सक सामु आउनु है गुदिया ,कान्छू ,पुकुली बैनी
@kanchhirajthala9616
@kanchhirajthala9616 2 жыл бұрын
.
@kanchhirajthala9616
@kanchhirajthala9616 2 жыл бұрын
6
@chambahadur4032
@chambahadur4032 2 жыл бұрын
Khusi vayra bachanuparxa
@devimayamoktan120
@devimayamoktan120 2 жыл бұрын
बिचार चन्दा बैनि नचिनेको भए माय लागिनथे ईन्र्देनिमा चिनियाे अाजा दुखाकाे खबर सुन्दा मन रुयाे हरेस नखाओ बैनि जिन्दागि सपार
@deepnramagar7659
@deepnramagar7659 2 жыл бұрын
मेरो सानु कहा छौ मेक्सन खाती सँग गाएको दोहोरी को याद आयो। नरुनुस जे हुन्छ राम्रै को लागी हुन्छ मनलाई strong बनाउनुस् है।
@RajKumar-oh5os
@RajKumar-oh5os 2 жыл бұрын
तेहि त मलाइ पनि इन्द्रेणी मा
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
ठिक गर्नु भयो बहिनी जिन्दकी भरी रोयर बिताउनु भन्दा केही दिन रोयर हल्का हुनु उत्तम
@sabirakhatun1378
@sabirakhatun1378 2 жыл бұрын
😍
@simamagar1810
@simamagar1810 2 жыл бұрын
Sahi garnu vayo didi
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
इन्द्रेणी मा बिहेको सुभकामना दियेको अस्तिभर्खर जस्तै लाग्छ सङ्गै मेक्सम खाती सङ्ग दोहोरी गाउदा सब्दले रुवाउनु भएको थियो आज फेरि रुवाउनु भयो जे जस्तो भयपनि साङ्केतिक यात्रा मा सफलता मिलोस !
@mohankunwar4655
@mohankunwar4655 2 жыл бұрын
Honi bichara dukha layo😭
@dolmalama2160
@dolmalama2160 2 жыл бұрын
Tehita Baneko moroo le ramri dekhera bihe garish ani uha ko pesa lai bujna nasakera divorce bako hola mero bechar ma 😒
@nepali-gahana
@nepali-gahana 2 жыл бұрын
Bihe bhako chai ko sanga rexa janna paya hunthyo
@KalpanaSiuthani
@KalpanaSiuthani 2 жыл бұрын
तेहि त कति नमज्जा लाग्यो
@bhimshahi6013
@bhimshahi6013 2 жыл бұрын
आमा छोरी को माया कति राम्रो। बहिनि हरेस नखनु ला
@basudhakarki8957
@basudhakarki8957 2 жыл бұрын
ईन्देणि को गित हेरेर रुनि म मात्रै होकि हजुर हरु पनि हुनुहुन्छ ?❤️❤️be strong sister 🙏🙏
@surendrakhadka2110
@surendrakhadka2110 2 жыл бұрын
एति सरल अनि सेाझि श्रीमती लाई गुमाउनु भनेकाे उसको किस्मत खराब हुनु हाे
@remisharai6813
@remisharai6813 2 жыл бұрын
इन्द्रेणी मा गीत गाएको सुनेर चिनेको हजुरलाई आज तपाईंको इन्टर्भिउ हेरेर आँसु आयो😭😭😭😭😭
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
अब तेस्रो भाग फेरि गाउनु है चन्दा जि मेक्सन सङ हेर्ने चाहना अझै बढेयो
@akabartamata4007
@akabartamata4007 2 жыл бұрын
चन्दा जि अब मेक्सम खाती सङ्ग नयाँ गित बजारमा ल्याउनु पर्यो हेर्न दर्शकहरु हतार मा छन।
@user-hx4yd7ef5t
@user-hx4yd7ef5t 2 жыл бұрын
अति दुःख लाग्यो पुरै भिडियो हेरें, तपाईँले अति मिठो शैलीमा बोल्नु भएको छ।
@subaswaiba5142
@subaswaiba5142 2 жыл бұрын
मेक्सम खाती...र चन्दा आरियाल को जोडी जमोस भन्ने।।।यता
@chandaaryal5231
@chandaaryal5231 2 жыл бұрын
नमस्कार 🙏 म चन्दा अर्याल मेरो आमा सग को केही रमाईलो र केही पीड़ादायक कुरा हरु पोखीएको छ एसलाई न राम्रो नसोची दीनु होला नचाहादा नचाहादा पनी केही कुरा खोल्न पुगीयो कृपया सबै ले माया गरेर साथ दीनु होला हजुर हरु को सुझाप साल्ला ले नै अगाडी बड्ने कोशिश गर्ने छु 🙏💝🎤
@devilalsharmalamichhane7375
@devilalsharmalamichhane7375 2 жыл бұрын
अत्यन्तै दुख लाग्यो बैनी!!!
@gangaramregmi4759
@gangaramregmi4759 2 жыл бұрын
युटुवे पत्रकारहरुले तिल लाई पहाड वनाउछन ,पीर वेथा पीडा लाई आफ्नो भिउज वनाउन , राम्रो कुरा छाडेर , व्यवहारलाई खोतल्छन , दरो मनले आफ्नो कलाकारितामा।अगाडि बढ्नुस चन्दा अर्याल 🎤🎺🎙️📢📯😍
@deepakbc808
@deepakbc808 2 жыл бұрын
ठिक गर्नुभयो बहिनी चन्दा जि म त हजुरलाइ सलाम गर्छु ,म पनि धेरै ठाउमा घुमेको छु नेपाल प्रहरिको जागिरमा हुदा ,अहिले म पेन्सन होल्डर भएर निस्कने पाए त्यसैमा गर्व गर्छु ,जागिरमा हुदा यस्ता घटनाहरु थुप्रै आउने गर्थे धेरै केशहरु मैले आफै डिल गरेको छु कतिलाइ मिलाएर पठाए कतिलाइ बाटो देखाइदिए तर मिलाएर पठाएको मध्यबाट कोहिको अझै नसुध्रीएको देख्दा पछुतो लाग्ने गर्छ हजुरको यो शब्दले सारै मन छोयो "जिन्दगिभर रोइरहनुभन्दा एकैछिन धेरै रोएर बाकी जिन्दगी हासिखुशी बिताउछु " फेरि एकपट सल्युट गरे बहिनी हजुरलाइ !! चिन्ता नलिनुस जहाँ आफ्नो इज्जत सम्मान माया ममता हुदैन त्यहा बस्न नि उचित हुदैन !!!!!
@sskk156
@sskk156 2 жыл бұрын
चन्दा बहिनी तपाईं काे याे खबर ले बिहान देखि खाना पनि खायकाे छैन 50 चाेति भनृदा बढि हेरियाे ईन्टरभियु अाखा भरि अाशु अायाे सारै नमजा भयाे पिर नगर सबै भाग्य काे खेल हाे अझै अकाे बिभाहा गर उमेर छदैछ
@bibasdhital9211
@bibasdhital9211 2 жыл бұрын
Be strong chanda ji
@dangalibhola598
@dangalibhola598 2 жыл бұрын
बिचरा कस्तो असुभ समाचार सुन्न परेको ठिकै छ हरेस नखानु 😭😭😭
@antimbhujal5097
@antimbhujal5097 2 жыл бұрын
मेक्सम खाती सँग दोहोरी मा गाएको गीत ले सबै चकित पार्नु भयो को थियो तर आज चिन्न सकिएन आजकाल अलिकति मोटाउनु भयको छ हार नखानु एस्तो बैनी माथि यस्तोअबस्था आइलाग्यो
@sabitapuri3983
@sabitapuri3983 2 жыл бұрын
इन्देणिमाफर्त चिन्ने मौका पाएको हो। यस्तो काहानि सुन्दा साह्रै नरमाइलो लाग्यो।
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
मिठो स्वर कि धनि चन्दा अर्याल को"जिन्दगी भर रुनु भन्दा बरु एकपटक रुनु बेश"भनेको साच्चै राम्रो लाग्यो
@devimayamoktan120
@devimayamoktan120 2 жыл бұрын
चन्दा बैनि हरेस नखाओ जिन्दागि सपार
@paudeldilip7546
@paudeldilip7546 2 жыл бұрын
सारै दु:खद समचार सुन्नु पर्यो ।हे भगबान ।
@bishnumagar1290
@bishnumagar1290 2 жыл бұрын
कस्तो गित सङ्गै मेल खाएछ दुःख लाग्यो बहिनी तर ठिक गर्नु भो जिन्दगी भर रुनु भन्दा एकैचोटी रुनु ठिक भो अब चिन्ता नलिनु ल
@harimayadahal761
@harimayadahal761 2 жыл бұрын
O
@sapanatamang9190
@sapanatamang9190 2 жыл бұрын
के सुन्न परेको भगवान,धेरै नरुनु दिदि तपाईंको साथमा लाखौं दर्शकहरु छ।
@bimalaghimire164
@bimalaghimire164 2 жыл бұрын
जिबन बित
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
एक चोटि इन्द्रेणी गएर मेक्सम सङ्ग मज्जाले दिल पखालेर दोहोरी गाउनु बहिनी
@binodpande7416
@binodpande7416 2 жыл бұрын
Kovid jitnu vayeko Maa Aamalai badhai xa.
@soyashanchaudhary569
@soyashanchaudhary569 2 жыл бұрын
सानु कहाँ छौ?? फेरि इन्द्रेणी मा सुन्न पाउ उहीँ पुरानो जोडी संग है त !!
@zyriltamang2721
@zyriltamang2721 2 жыл бұрын
👍️👍️👍️
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
टिकटक हेरेर यता आको सपना जस्तो लागेयो छोरी मान्छे को कर्म अस्ति भर्खरै जस्तो लाग्छ इन्द्रेणी बाट बिबाह को शुभकामना दियको आज नमजा लागेयो त्यो यौटा घटना थियो आगामी दिनहरुमा सफलताको शुभकामना छ चन्दा जि
@punsanam1274
@punsanam1274 2 жыл бұрын
चन्द्र सिस मलाई धेरै मन पर्छ न रुनु सिस जिन्दगी एस्तै हो सबै को भने जस्तो कहाँ छर जिन्दगी 😭😭😭
@rameshsunuwar7757
@rameshsunuwar7757 2 жыл бұрын
सा-है नरमाइलो महसुस भयो मलाई किनकी मन पर्ने गायिका चन्दा अर्याल को दाम्पत्य जिवन असफल भएको मा । अब कला संगीत मा झन खारिएर अन्जु पन्त जस्तै अगाडी बढ्नोस् तपाईं को भविष्य राम्रो छ बहिनी !
@gangaghartimagar7224
@gangaghartimagar7224 2 жыл бұрын
हजुरले इन्द्रेणी मा मेक्सम दाई सँग गाएको गीतले मनै रुआयको थियो । फेरि आज मनै रोयो दिज्यु💕💕💕
@krishnashrestha1106
@krishnashrestha1106 2 жыл бұрын
कुरा सुन्दा पुनर्मिलन हुने आश् लाग्यो । छिटै नै पुनर्मिलन होस ।
@nirpadhami8866
@nirpadhami8866 2 жыл бұрын
यक चोती फ़ेरि इन्द्रेणी मा देख्न मन छ मेरि सानू कहाँ छ भन्ने बोल्को गितमा ।
@adminkuwait9173
@adminkuwait9173 2 жыл бұрын
जिन्दगीभरी रोएर बस्नु भन्दा पहिल्यै आफ्नो बाटो खोजेको राम्रो
@surendrashahi970
@surendrashahi970 2 жыл бұрын
जहा दमन हुन्छ।त्यहाँ बिद्रोह निश्चितरूपमा हुन्छ।तपाई जतिको चलेको कलाकारले एक पुरुष को दमनमा बस्नु हुदैन डिभोस गर्नु भो ठिक गर्नु भो कलाकार हो भन्ने थाहा हुँदा हुँदै त्यो नरगि पुरुषले तपाई फसाइएको देखिन्छ।चिन्ता नलिनुस जिन्दगी लामो छ।तपाई को साथमा तमाम बुझ्ने दर्सक हुनुहुन्छ।अबस्य साथ सपोट दिनेछ्न तपाइको भबिस्य कलाकार क्षेत्रमा राम्रो छ।अगाडि बढनुस चिन्ता नलिनुस अब कसरि सफल जिन्दगी बनाउन सकिन्छ।त्यता तिर ध्यान दिनुस आगामी साङ्गेतिक क्षेत्र को सफलता धेरै धेरै शुभकामना छ।
@gomakoirala2804
@gomakoirala2804 5 ай бұрын
भगवान सधैं दाहिना हुन् सिस्टर ❤❤❤❤
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
कलाकार हरूको दुख सुख को भारी बिसाउनी चौतारी भनेको नै लालिगुरास डटकम हो. धन्यवाद छ कमल सरगम लाई.
@sharmilakumarisharma9055
@sharmilakumarisharma9055 2 жыл бұрын
कति मनपर्ने मान्छेको यस्तो पीडा देखेर अति मन दुख्यो😪😪😪😪
@chhabioli2694
@chhabioli2694 2 жыл бұрын
फेरि मिक्सम सँग ईन्द्रेनिमा देख्न पायाेस
@RamBdurOli
@RamBdurOli 2 жыл бұрын
चिन्ता नगर्नुहोस् बहिनी तपाईं लाई सबै को साथ र माया छ ।
@bishnurijal7969
@bishnurijal7969 2 жыл бұрын
जिन्दगीमा कहिलै हार खानु हुदैन बैनी सबैको माया अनि सपोर्ट पाई राख्नु हुनेछ।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
चन्दा बहिनी लाई इन्द्रेनी मा गाको देख्ने माहोल बनाउनु पर्यो कमल भाइ कृश्न दादा सङ्ग मन पीडा सियर गरेको हेर्ने रहर
@lokbhandari3693
@lokbhandari3693 2 жыл бұрын
कस्तो नमजा लाग्यो मन पर्ने गाईकाको यो अबस्था देख्दा अबकोजीबन सुखमय बानोस❤️😍
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@remale4270
@remale4270 2 жыл бұрын
दुख लाग्यो चन्दा जि को कुरा सुनदा भोलिको दिन शुखमय रहोस तपाईं र मेक्सम भाइको दोहरि जति सुनेनि सुनिरहन मन लाग्छ अझै राम्रो गर्दै जानु 🙏🙏🙏
@gaumayagharti6214
@gaumayagharti6214 2 жыл бұрын
ठिक गर्यौ बहिनी जीवन भर रुनु भन्दा एक पटक रुनु बेष । पर्गति को कामना!!!!
@shritithapa4384
@shritithapa4384 2 жыл бұрын
Good
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
केटी वली आमाको कति प्यारो बोली, सम्मान छ आमा लाई , हाम्रै आमा दुरुस्तै, इन्द्रेणी बाटै चिनेको चन्दा जि लाइ असल राम्री अब्बल कलाकार हुनुहुन्छ, आज त म पनि रोएँ ।
@sulochanagopali924
@sulochanagopali924 2 жыл бұрын
दुख को कुरा सुन्नु पर्यो साथि सारै नराम्रो लाग्यो ।
@suryabc3705
@suryabc3705 2 жыл бұрын
नमस्कार म सुर्य बिसि बाग्लुङ बात अस्ति भर्खर झै लाग्छ इन्द्रेणि मा बिवाह को शुभकामना दिए तर आज फेरि दिभोस को कुरा जति खुसि शुभकामना दिदा भए को थिए तेति दुखि आज यो दिभोस को कुरा ले भए छु सायद थोरै समय को निर्णय ले पो यस्तो भयो कि एक अर्का ले राम्रो बुझ्ने समय कम भएर यस्तो भयो कि अनि मेक्सम ब्रो सग को दोहोरी कतै जद बन्यो कि गित लाइ यथार्थ बुझेर यो क्षण आयो कि तर केहि छैन जिन्दगी मा एक्लै आए का हौ जाने एक्लै हो बिच मा सुख दुख हांसो खुसि जे जे मिल्यो त्यहि नै बल्ल यथार्थ जिन्दगी भनेर उभिन्छ सानो मन न गर्नु होला कस्ता कस्ता मान्छे जस्तै हातै न भएका बोल्नै न सक्ने आंखै न देख्ने हरु को त जिन्दगी चलेको छ हजुर मा त त्यो समस्या छैन नि हैन सो सानो मन न गर्नु होला गित सङ्गित मै केहि गरेर छुटेर जाने हरु लाइ पस्ताउने बनाउनु पर्छ भगवान् ले भोकै जरुर उठाउछ्न तर भोकै रात कहिल्यै सुताउदैन रात गए अलराग पलाउछ सानो मन न गर्नु ल अब छितै पुरानै जोडि मेक्सम ब्रो सग इन्द्रेणि मा दोहोरी सुन्न पाउ यहि भन्न चाहे पुर्ण बिराम को मतलब यो हैन सबै लेखेर सकियो ।।। पुर्ण बिराम को मतल यो पनि हो एउटा वाक्य सकेर नया सब्द को सुरुवाद पनि हुन्छ ।।।
@surendrakhadka2110
@surendrakhadka2110 2 жыл бұрын
नराम्रो कमेन्ट कसैले नगर्नु हाेला मानिसको जीवन हाे उताप चडाप सबैको हुन्छ
@sangitamagar3374
@sangitamagar3374 2 жыл бұрын
Sai ho
@ssgaming1804
@ssgaming1804 2 жыл бұрын
K karanle hora xutnalai badey banako
@bijayawaiba3098
@bijayawaiba3098 2 жыл бұрын
I like चन्दा 💞💞💞💞💞 इन्द्रेमी मा हिजो अस्ति गाए जस्तो लाग्छ इन्द्रेनी बाटै चिनेको मैले त i like चन्दा 💞💞💞
@rimamagar4550
@rimamagar4550 2 жыл бұрын
यो भिडियो हेरेर कस्तो 😪 आँसु नै आयो मेरो नि मेक्सम भाइ सङ्ग को दोहोरी सार्है मन पर्छ दोहोराई दोहोराई हेर्ने गर्छु भाग 1 र भाग 2 नै अब जे हुनु भो नरुनु सिस ❤️❤️❤️
@apsaraghimire5605
@apsaraghimire5605 2 жыл бұрын
कति सुशील सरल चन्दा बहिनी जे हुनु भयो अबको दिनहरु राम्रो हुँदै जाओस्💞
@Ramailodunia
@Ramailodunia 2 жыл бұрын
चन्द्रा जि चिन्ता नगर्नुहोस् मेरो साथ सधै रहन्छ तपाईं लाई !
@basantakhadka7687
@basantakhadka7687 2 жыл бұрын
आफ्नो जिन्दगी जस्तै सुख दुख्ख भएर पनि कटाउन सिक्नु नै महान हो दुनियाँ स्वार्थि छ.... आफ्ना भनाउने झनै स्वार्थि छन्..... यस्तै छ सबैको जिन्दगी कहिले मिलन कहिले बिछोड...
@Sklama88
@Sklama88 2 жыл бұрын
आहामेरो हृदय देखि मन पर्ने बहिनी हुन चन्द आमालाई पनि नमस्कार छ । जिन्दगीको दौडमा कहिलेकाही ठेस लाग्छ तर ठेस लाग्यो भन्दैमा हरेस निरासा नहुनु होला । अब को बाकी जिन्दगी लाई गहन गर्नु होला बहिनी संगीतिक जीवनकाल उज्ज्वल छ तिम्रो । 🎻🎼🎤जे हुन्छ राम्रो को लागि नै हुन्छ 🎶🎶
@bhumsaripun9413
@bhumsaripun9413 2 жыл бұрын
डिभोर्सको कुरा सुन्दा साह्रै दु:ख लाग्यो दिदी आफुलाई समाल्नु होस् जे नहुनु थियो भैसक्यो दिदी हिजोका दिनहरुलाई सम्झेर रुने होइन भोलिका दिनहरुलाई सम्झेर अगाडि बढ्नु पर्छ हस् मेरो दिदी miss u so much didi❤️❤️❤️❤️
@anantaadhikari6213
@anantaadhikari6213 2 жыл бұрын
यति सुमधुर स्बरकि धनी काे पनि घरबास बिग्रेको सुन्दा कता कता अात्माबल नै कमजाेर बनायाे
@dilbahadursingh603
@dilbahadursingh603 2 жыл бұрын
केटाको गल्ती के रहेछ उसलाई पनि इंटरव्यूमा समाबेश गर्नूपर्यो कमल भाइ यता कुनै कारण नै खुलेन divorce गर्नूको कारण के रहेछ? बुझ्न पाए हुन्थ्यो ।
@manjarisamaj3102
@manjarisamaj3102 2 жыл бұрын
हाे नि !
@krishnanepal3005
@krishnanepal3005 2 жыл бұрын
हो नि केटोले किन छोड्यो केटोको के बदमासी।रहेछ? बूझ्न पाए हुन्थ्यो कि?
@dolmalama2160
@dolmalama2160 2 жыл бұрын
Geet gaune kalakar le ta ekdam bujne Sanga matrai bihe gare matrai ho natrai ghar tikauna garoo huncha din rat nabaniye mela mahotsab ma hennu parcha ani Jan ahile ko yo negatively dunniye ma kaha bujchan ra manchi le baru eklai nai basnu thik cha na kasai ko sunnu cha na kasai lai bannu cha bettar or bindas single life 😊😊☺
@kalpanalama6769
@kalpanalama6769 2 жыл бұрын
जरुरि छ त्यो मानिसले दाग किन लगायो।
@lokbhadhur5693
@lokbhadhur5693 2 жыл бұрын
Mujhe lagta hai I hope husband Ko cheed Kiya hoga
@tulasipaudel3653
@tulasipaudel3653 2 жыл бұрын
चन्दा बहिनी ठीकै छ बांकी जीन्दगी सुखमय हुने छ
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
बिहेगर्नू कूलको पानिपिऊनु मूलको चन्दा अर्याल बाटो बिरायौ जवानी सम्मालेर हिडनूनै चेलिको जिवन हो
@rajanthapaliya2800
@rajanthapaliya2800 2 жыл бұрын
जित्नेको त सन्सार बेग्लै छ धोका पाउने जो पनि एक्लै छ एस्तै छ जिन्दगि..😂😂😁😂
@sushmalama5879
@sushmalama5879 2 жыл бұрын
😭😭😭😭
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 жыл бұрын
बास्तबमा इन्द्रेणी म मेक्सन खाती र चन्द बहिनिले गाउनु भए दोहोरी मेरि सानू कहाँ छौ भन्ने दोहोरी मै सिमित थियो मलाई लाग्छ जस्ले आफ्नो मायालु देखि टाढा हुदा आफ्नो मायालुको याद अनि सम्झ्ना म गाउने दोहोरी हो यो मलाई नि आफ्नो मायालुको याद आउदा यहि दोहोरी गाउने गर्थे तर आज यो खबरले म निसब्द छु दुख लागेउ अब फेरि पनि इन्द्रेणी मेक्सन जि र हजुरको दोहोरी मेरि सानू कहाँ छौ सुन्न पाउ है चन्दा जि अनि मात्र यो मन म खुशी छाउने छ धन्यवाद 🙏🙏🙏
@akashkhadka3438
@akashkhadka3438 Жыл бұрын
कति मनपर्ने मान्छेको यस्तो पीडा देखेर अति मन दुख्यो😭😭
@sabinupreti3306
@sabinupreti3306 2 жыл бұрын
जिन्दगी हो चन्दा,,कुन बेला के हुन्छ थाहा हुन्न,,हरेस नखाइ अघि बढ्नु,,शुभकामना
@rajendrakc4016
@rajendrakc4016 2 жыл бұрын
इन्द्रेणी बाट चिनेको हजुर पिर नगर्नुहोस्
@ulbandeuti2572
@ulbandeuti2572 2 жыл бұрын
ईन्द्रेनी हेरेर हजुर लाई चिनेको हजुर को गित संगीत सुन्दा सारै रमाउथे तर आज हजुर को डिभोर्स को बारेमा सुन्दा सारै दुख लायो तर पनि अगामी दिन्को लागि धेरै धेरै सुभकामना
@supremedevkota8252
@supremedevkota8252 2 жыл бұрын
सव्द र स्वरमा जादु छ हजुरको सफलता को सुभकामना
@anitaxetri8608
@anitaxetri8608 2 жыл бұрын
यति ठुलो पीडा लुकाएर बस्ने मेरो दिज्जु हजुर महान हुनुहुन्छ। आफुलाइ सम्हालेर हिड्ने छ्यामता हजुरमा छ अब पुरानो कुरालाई बिर्सेर अगाडि बढ्नु होला दि
@puranbk1384
@puranbk1384 2 жыл бұрын
इन्द्रेणी मा मेक्सम खाती सग गित गाउदा चेनेको दोहोरी हेर्दा सारै मन रोयो तर आज दु: खद खबर सुन्न पर्यो जिन्दगी भनेको यस्तै हो सोच्यको जस्तो हुँदैन महिल्य नबुज्य को कुरो लोक दोहिरी कलकार हरु को बिहे पछि किन सम्बन्ध बिछेद हुन्छ
@husainsahin7603
@husainsahin7603 2 жыл бұрын
धन्यबाद बैनि लाई छिट्टै गरनु भऐ छ ऐक दम राम्रो मन नपरेको कुरो लाई 👌👍👍👍👍👍🙏🙏🙏
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
गायिका चन्द्रा अर्याल बहिनीलाई धेरै महिना पछि अाज कमल स्रगमले लियर अाउनुभयछ । धन्यवाद छ गायिका चन्द्रा अर्याल र अामा दुबै अामा , छाेरि लाई । साथै पत्रकार कमल स्रगम र केयामरा मेन लाई पनि बधाई छ । कुबेत बाट
@gagannidhami9901
@gagannidhami9901 2 жыл бұрын
भाग तिन आऊनु पर्यो माक्शम खाति र चन्दा को दोहोरी हेर्न आतुर छ धेरै भो ईनीहरू को गित नशुनेको धन्याबद
@dineshvlog8237
@dineshvlog8237 2 жыл бұрын
बिहे भन्ने कुरा साेचेर मात्रै गर्नु पर्ने रैछ
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
नमज्जा लाग्यो चन्दा sis का कुरा सुन्दा यस्तै छ स्वार्थि दुनिया इन्द्रेणी मा गाउनु भको दोहिरी धेरै चोटि सुनेको छु टिकटकमा हेरेर पत्याको थिन्न यो अन्तरबार्ता सुने पछि चाहिँ होनि रैछ पिर नलि अघि बढ्नु होला sis चन्दा sisको ममि हाम्रो बढिआमा जस्तै सेम्म्🙏
@shantabhusal4087
@shantabhusal4087 2 жыл бұрын
आफ्नो त्यस्तो पिडामा पनि दर्शकलाई हसाउन सक्ने तपाईं माहान चेली हो बैनी । be strong . आफ्नो जिन्दजी बर्वाद गर्ने वालाको पनि गल्ती छिपाएर राख्न सक्नु तपाइको महानता हो बैनी । भगवानको शुभाशिर्वाद मिलोस आगामी दिनहरुमा ।
@teklamichhane9514
@teklamichhane9514 2 жыл бұрын
हिरा पाएर गुमाएछ केटोले कस्तो गल्ती गरेछ यति माया गर्ने श्रीमतिले क्षयमा दिन नसक्ने जे हुनु भैइ हाल्यो दुबैको राम्रो होस
@ranbahadur3962
@ranbahadur3962 2 жыл бұрын
चन्दा अयार्ल को दुख सुनेर न मजा भयो अब अर्को बिहे गर्नु होल
@sundarlama6701
@sundarlama6701 2 жыл бұрын
चन्दाजी यो नै जिन्दगीको अन्त्य हैन plz b strong सधै सबैको साथमा खुसी हुन्छ भन्ने छैन। तपाइको बाकी साङ्गीतिक जिवनको उज्ज्वल भविष्यको कामना है ? ईन्द्रेणीमा तपाईं र मेक्समजिले गाउनु भएको दोहोरी कानमै गुन्जीरहेको छ। अनि सानू कहाँ छौ गीतको लागि धेरै-2 धन्यवाद ।🙏 त्यो मीठो हाँसो भित्र लुकेको पीडा। अनि आमा र तपाई रोएको पल ले स्तब्ध भए । 😥😥😭😭
@rokkasony9293
@rokkasony9293 2 жыл бұрын
मैले त फेरि इन्द्रेणि मा गएर सानू कहाँ छौ भाग 2 हेरे तर भाग 1 भन्दा 2 मा चन्दा दिदिको जिबनमा मेल खाएको शब्द शब्दले मन रुवायो धेरै रोए मत चन्दा दिदी धेरै भावुक हुदै गाउनु भएको महसुस गरे अाज फेरि हेर्दा
@shresthakllion
@shresthakllion 2 жыл бұрын
निर्दोष मुमा। बहिनी संघर्ष गर्नु हरेस नखानु। उत्तोरोत्तर प्रगतिको शुभकामना ल बहिनी।
@basntathapa330
@basntathapa330 2 жыл бұрын
दिदी राम्रोसँग अगाडि बड्नु दर्शक माया छ समाले अगाडि बड्नु ल🎤🎤🎧️🎧️
@krishnagurung4033
@krishnagurung4033 2 жыл бұрын
ठिक समयमा, ठिक निर्णय लिन सकेकाेमा गर्व लाग्यो । जिवन भर रुनु भन्दा - एक पल्ट रुनु नै बेस।जिवन संघर्ष हाे, संघर्ष गर्दै जानु हाेला अवस्य सफल हुने छाै , शुभकामना।
@ThulungNara
@ThulungNara 2 жыл бұрын
बिहेपछी इन्द्रेणीमा बिकृष्णकडेलले स्वागत गर्दै मेक्सम खातीसग मेरि सानी कहाँ छौ बोलको गितले मनै रुकाएको याद आयो यो अन्तरबारता हेर्दा।
@dhanbahadur9440
@dhanbahadur9440 2 жыл бұрын
बिहे भनेकाे केटा हाेस केटी हाेउस साेचेर ग्रनु प्रछ हतारमा हाेईन
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
hi sir
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 2 жыл бұрын
कठै बरै बन जलेको सबैले देख्छन् मन जलेको कोसैले देख्दैन भनेको जस्तो भयो , आज के सुन्न पाइयो सारै दुख लाग्यो 😭😭
@shyamuparkotiofficial2010
@shyamuparkotiofficial2010 2 жыл бұрын
धेरै राम्रो डिसिजन गर्नु भयो हजुर यस्तै हो जिन्दगी सबैको जीवन यस्तै हो मेल खायो मेरो जिवन काहनी सँग हारेश नखानुस हजुर के हुब्छ राम्रो कै लागि हुन्छ ♥️♥️♥️♥️✅✅✅✅✅✅🙏🙏🙏🙏🙏
@chaulagainsudeep7493
@chaulagainsudeep7493 2 жыл бұрын
फल कहाँ फल्छ र बोट बिना, मूर्ति कहाँ बन्छ र चोट बिना, , be strong ,,,
@saritathapa1630
@saritathapa1630 2 жыл бұрын
राम्रो गाएका जीवन मा सुख दुख त भै हाल्छ सबै कुरा भुलेर अगाडि बडनु
@hodgkins084
@hodgkins084 2 жыл бұрын
दिदी तपाईं कलाकार हो हार नखानु होला। सङघर्ष नै जीवन हो ❤️
@keshabkarki3064
@keshabkarki3064 2 жыл бұрын
सब्द छैन अासुमात्रै अायाे सफल रहाेस कलाकारिता मा।
@singerparbati2242
@singerparbati2242 2 жыл бұрын
सारै नरमाइलो लायो दिदीको आँखाबाट झरेको आँशु देख्दा
@nirmalpun881
@nirmalpun881 2 жыл бұрын
आमाले लास्टै हसाइ दिरा प्रधानमन्त्री को नाम केटी सग ओलि भन्नु भयो हाहाहाहा दुख सुख मिलन बिछोड येस्तै हो दिज्यु।हरेस खानु हुदिन
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
छोराछोरी नभईकन डिभोर्स भएछ, केहि छैन हरेस नखानु बच्चा बच्ची भए झन् छिन्नामिन्ना मन चिरा चिरा हुन्थ्यो ।😥
@arjunb.c3774
@arjunb.c3774 2 жыл бұрын
मेक्सम खाती सगको,,चन्दाको दोहोरी,,बिसौ पटक हेरियो,,,,don't worry,,,, we are supporting you,,💕💕💓
@jamunabelbase5240
@jamunabelbase5240 2 жыл бұрын
यति राम्रो मान्छे कस्तो दुख को कुरा सुन्दा नरमाइलो लाग्यो😭😭😭😭मेक्सम खाती भाइ सगको गीत कति पटक सुने कस्तो मन छुने गीत थियो !!!!!दुई वटै गीत हेरे इन्द्रणि मा गाएको गीत हेरेको छु,,,,,
@sabitalamichhane793
@sabitalamichhane793 2 жыл бұрын
चिन्ता न गर्नुस ।।। यस्तै हो दुनिया यस्तै छ।।।
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
साह्रै रमाइलो आमा!
@gurungman2798
@gurungman2798 2 жыл бұрын
चन्दा जि राम्रो कलाकार हुनुहुन्छ हरेस नखानुस अब आउने दिनहरु राम्रै हुनेछ।
@rickymagar124
@rickymagar124 2 жыл бұрын
बिचरि अामा कति सोजि रैछिन्। चन्दा जि राम्री कलाकार हुनुहुन्छ। बाकि जिबन राम्रो होस् मेरो शुभकामना छ।
@mayarai9701
@mayarai9701 2 жыл бұрын
🙏🙏आमा , हजुर को कान्छी छोरी राम्ररी हुनुहुन्छ अर्को राम्रो ज्वाइँ पाउनु हुन्छ
@devibhujel8329
@devibhujel8329 2 жыл бұрын
Be strong DD plzz lost of love youh DD ♥️❤️❣️🥰😍♥️
@kesharsinghgc8959
@kesharsinghgc8959 2 жыл бұрын
बुढि आमा कोरोना मुक्त हुनु भयछ खुसि लाग्यो।पुर्ण स्वास्थ्य लाभको कामना।ल जसरि हुन्छ आमालाइ जसरि नि प्लेन चढाउनु है।आमाको कति मिठो गफ ।
@suryamukhionline
@suryamukhionline 2 жыл бұрын
येस्तै हो चन्द्र दिदी जिन्दगी मा धेरै बाधा अर्चन आईपर्छन बिगत लाई भुलेर रमाउन पर्छ आउने दिन मा हरेक पाईलाई सफलता मिलोस
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 жыл бұрын
मेरो पनि डिभोर्स भाको चन्दाको पनि डिभोर्स हाम्रो जोडी जम्ला जस्तो छ
@sagarchhettri3295
@sagarchhettri3295 2 жыл бұрын
Aru ko dukha ma majak garnu hunna
@sabitagurung9485
@sabitagurung9485 2 жыл бұрын
Ho ni jibanko k varosa hjr aaja kvoli k huncha teshile bolda bichara puraunu parcha
@dolmalama2160
@dolmalama2160 2 жыл бұрын
Bihe banne chij k Majak hora????
@sabitagurung9485
@sabitagurung9485 2 жыл бұрын
Mahile ni ba jasto pabirta bandha lae majak sochanu hun
@bipanabhandari4667
@bipanabhandari4667 2 жыл бұрын
Mero pani divos vayako xa
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
संगित क्षेत्रकाे गायक गाइकाले बिबाहा गदा´ अफ्नैक्षेत्रकाे हेरेर बिबाहा गनु´हाेला नत्रधाेकाहुन्छ
@ranafamiliesvlog6200
@ranafamiliesvlog6200 2 жыл бұрын
चन्दा अर्याल बैनीको वास्तविक कथामा आधारित बैनीको गीतहरू बास्तवमै उनिकै जीवन सग मेल खाने रहेछ आज थाहा भयो तर हरेश कहिल्यै नखानु होला जीवनको गोरेटोमा यस्ता दुःख पीडा सबैलाई हुन्छ अघि बढ्नु दर्शक श्रोता तपाईंको साथमा छन् गीत संगीत बाट कहिल्यै टाढा न रहनु भविष्य उज्जल छ बैनी।धेरै शुभकामना।🙏🏻🙏🏻❤️🌹
@yamunaoli6845
@yamunaoli6845 2 жыл бұрын
बिचरा चन्दा अर्याल सिस बिहे भएको कति पनि भएकोे छैन इन्द्रेणी मा आउनुभएको गित गाउनुभाथ्यो कस्तो नरमाइलो लाग्यो केही पिर नगर्नुस सिस 😭😭😭
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 118 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 118 МЛН