Thanks for 200 subcriber family keep supporting us 😢😢
@SLOVESTORIESАй бұрын
Dai ma pni chu 🙏🙏🙏
@user-ru4dm7oc7rАй бұрын
शक्ति दाई र भाग्य न्यौपाने दाई मिलेको देख्दा कति आनन्द फिल हुन्छ मनमा पनि। यो दुईटाको दोस्ती कहिले पनि नछुटोस् है।❤❤
@chemzongsanuАй бұрын
चाईना भनेको चाईना हो अति राम्रो बिकर्शित देश धेरै राम्रो छ🙏👍️👍️
@अस्मिनАй бұрын
भाग्ये सर तपाई को चाईना टुर को भिडियो सबै हेर्दै छु।
@ganeshataramimgr4047Ай бұрын
भाग्य भाई म हजुरको को भीडीयो मुम्बई देखि हेरी रहेको छु अतिनै खुसी लाग्यो ❤
@ramkumarkhadka3627Ай бұрын
चाइना देख्न पाइयो मज्जा लाग्यो ।भाग्य सर अरु पनि देखाउदै जानू होला ।
@shyamkumarbasnet54Ай бұрын
दा दा तपाईको यो चाईना को भर्मर हेरेर सारै आन्नद आगो 🎉❤
@BtBt-cp2reАй бұрын
,ya
@lankalanka5194Ай бұрын
मलाई ठाउँ भन्दा पनि भाग्य सरले जे पनि आफैले आफै लाई उत्तर दिनु हुन्छ मजा छ यश पालिकाे भ्रमण मत नछुटाई हेरी बस्ने छु🙏🙏🙏
@RituBudha-jp3nyАй бұрын
Same ❤🙏🏻
@RajkumarThami-wq8cvАй бұрын
Yesma mapani india gangtok sikkim bata mapani pardaxi hai sathi
@user-th7su7lo2bАй бұрын
भाग्य सर म तपाईको भिडियाे झापा राजगढ बाट नछुटा इ हेरिरहेको छु बर्माको भुटानकाे अनि चाईनाको पनि हेर्दैछु मलाई सारै खुसी लागेको छ घर बसि बसि सबै मुलुक हेर्न पाइयो सर्लाइ धेरै धेरै धन्यबाद छ अरु अरु ठाउकाे पनि यसेे गरि देखाउनु हाेला जय नेपाल
@Susmitaofficial7274Ай бұрын
Thanks for 55 subscriber guys❤❤🎉keep supporting ❤
@Magareatingchannel385Ай бұрын
🎉
@lamasamana5009Ай бұрын
बुद्ध त देखाउनु भयो दले लामाको झुकेर देखायो भने सिधाइ देला भाग्य😅😅
@HemRodungАй бұрын
यस्तो(चाईना जस्तो)सभ्य समाज नेपाल मा कहिले होला? कर्ममा विश्वास गर्ने चाईनिज हरु हेर्दै सुदर शालिन सहयोगी कर्मठशिल हरेक मान्छेहरु उनिहरुले अरुको बारेमा त्यति वास्ता गर्दैन। आफू सभ्य बन्ने र समाज सुसज्जित बनाउने उनिहरुको विशेष गुण हो। मैले यो भिडियो हेर्नू पूर्व नै धेरै चाईनिज हरु सङ्ग सहकार्य गर्ने र उनिहरुलाई नजिकै चिन्ने अवसर पाएको छु।नेपाल बाहेक अन्य देश र मानिस हरु मलाई मन पर्छ भने त्यो चाईना हो र चाईनिज हो।
@krishnathapa3640Ай бұрын
जे होस राम्रो अङ्ग्रेजी नजाने पनि संसार घुम्नुभाको छ खुसी लाग्यो मलाई
@kapilSharma-ub4ulАй бұрын
बबाल रमाइलो हुँदै रैछ भाग्य दाजू ❤
@pradipshrestha9453Ай бұрын
चाइनाको सुरु भागबाट video 📷 हेर्ने जति यता हाजिर गरम त गाइज❤
@RamSingh-hc2ulАй бұрын
Wow hajurko marfat chaina pani herna paiyo vagyanew pane sir good job❤️❤️🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻jay nepal
@namratarai8943Ай бұрын
ल भाग्य र शक्ति भाइ ले चाइना को सबै ठाउ देखाउदै हुनुन्छ thank you so much ❤अझै सबै कुरा र ठाउ हरु देखाउनु है भाइ ❤🎉❤take cure ❤🎉
@bishnuthapa1782Ай бұрын
आफ्नो राम्रो ख्याल राख्नुहोला भाग्य र शक्ति भाई ❤️❤️
@sushilapun2422Ай бұрын
फेरि भाग्या भाइ चाइना जानू भको रहेछ👍️👍️❤️❤️🌷
@anglelice6345Ай бұрын
👍👍😍😍hk bata
@sabukarki1277Ай бұрын
धेरै राम्रो लागे भागे भाई
@anilnirukcАй бұрын
नेपाल देश भनेको चोरै चोर र भ्रष्टहरूले चलाएको देश हो भन्नुपर्थ्यो नि ! बुद्ध जन्मेको देश नभनौ चोरै चोर भ्रष्ट जन्मेको देश भन्नु पर्छ
@ExtraforwardАй бұрын
चाइनाको विकास देखेर हामि नेपालीले धेरै कुरा सिक्नु पर्छ , भाग्य न्यौपाने ❤
@BtBt-cp2reАй бұрын
😊 सही हो
@lalitone6126Ай бұрын
जति नै बिकास गरे पनि छिमेकी रास्ट्र लाई नचिन्नु र जति नै कमाए पनि पल्लो घर लाई नचिन्नु के मतलब भो र
@rajbahadaurdhami1834Ай бұрын
Aaha gajab badhiya
@GhanashyamKhatri1Ай бұрын
ल ल भाग्य जि ,,यात्रा सुन्दर रहोस्
@shantarai8172Ай бұрын
मज्जा आइराछ घर बसी बसी हेर्नु पाउदा भाग्य भाई
@Happyblog-jj1xtАй бұрын
सारै राम्रो वीडियो...
@shreya-nk8fo29 күн бұрын
Super excited looking forward to watching every videos with interest.👍️👍️❤️❤️❤️❤️❤️
@ramhimrung1889Ай бұрын
I love china from nepal
@arjunghimire8728Ай бұрын
कती राम्रो रैछ चीन ❤❤
@buddhimanreldhytamu1935Ай бұрын
Good video 👍👍👍 thank for good knowledge and good information...
@RamKumar-wz2qvАй бұрын
धेरै राम्रो
@pradipluitel4567Ай бұрын
बुद्ध बारेमा प्रचार गर्नु पर्याे चाईनामा
@rajukhadkamemari2539Ай бұрын
मोहितो खुवाइन बैनिले
@shreeprasadtmg8511Ай бұрын
Bhagya bhai ramro Lagyo .Thank you ❤❤❤
@thuldai1805Ай бұрын
ग्लास माझेर गर भनिरहनु पर्दैन यार, नेपाली र भारतीय भन्द चाइनिजहरु धेरै सफा हुन्छन्, सफा गर्छन् र सफा बस्छन्।
@Bijay-jb8jbАй бұрын
भाग्य सर साह्रै मजा लागिरहेछ।
@ArjunGhimire-nx3hsАй бұрын
भाग्य सर हावामा चै नबोलौ न हो तपाई जतिको मान्छे लाई सुहायन
@dilipgurung5178Ай бұрын
❤❤❤ wow dai beautiful vidiyo banahunu vayo dekhan pahiyo 👍👍👍👍
@user-er6oe4uh4jАй бұрын
अति राम्रो ❤❤❤🎉🎉🎉
@jibanthapamagar2109Ай бұрын
Dami x video ❤❤❤
@Mr.PBk_Gorkha24 күн бұрын
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@rupamagar3437Ай бұрын
Video herda ramro lagyo
@rickyram7301Ай бұрын
Good job
@user-hs5bn4qj3pАй бұрын
धेरै खुसि लागेछ चाईना हेर्न पाउँदा 🙏🙏🙏🙏🙏
@GambirJang-cv6goАй бұрын
चाइना सारै रमाइलो लाग्यो
@skynatkomАй бұрын
चाइना मा त कति राम्रि राम्री केटि हरु पो हुने रछ त ❤
@minbahadurthapa8154Ай бұрын
सुन्दर भिडियाे ।
@mimasanbulama8632Ай бұрын
Khana mitho huncha chanese haruko
@gyanughimire4926Ай бұрын
हेर्दै छाैं
@Amritac11Ай бұрын
Thank you 109 subscriber family
@Magareatingchannel385Ай бұрын
🎉
@bhabeshgurung3815Ай бұрын
@@Magareatingchannel385back support garnu na
@LAzY_X_GAmREАй бұрын
दामी ❤
@MenukaPariyar-fl6hsАй бұрын
I am so happybhaga bhai
@davidlimbu9055Ай бұрын
Thanks sir for vidio ❤
@user-tt5os2yk3xАй бұрын
ल बदाई छ दाजु चाहिना को बारे मा भनेको मा
@bijaychhetri2047Ай бұрын
😅😅😅😅😅😅😂😂😂😂😂vagey Dai le Chinese boleko sunera ma ya hasda hasda😂😂😂😂
@yakthungbaThalang5953Ай бұрын
great visit
@yamanlamsal6623Ай бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@krishnakharel2177Ай бұрын
जयहोस
@KulBdrGurung-bg4zmАй бұрын
सरै राम्रो लगेछ
@sumanking4740Ай бұрын
Big fen sar china ko Naya khaber Ra rulls haru sab vdo dekhaunushai hjr❤❤❤🎉🎉
@SurakshaShrestha-en3guАй бұрын
🙏🙏🙏भाग्गे सर चाइनिजलेत भधी काचै र खुर्सानी बधी खान्छ होइन र ❤❤❤
@jeevanmahara8535Ай бұрын
Derai Ramiro sir❤❤
@shantiluitel1488Ай бұрын
चिँङ चाेनि माङ भनेकाे चाँई निम्बु पानी रैछ मैलेनि एउटा चाईनिज भाषा सिके 👍️
@jeetgurung9875Ай бұрын
Bing leng mo cha bhaneko ho
@GaneshKhadka-kn6jhАй бұрын
😂😂😂😂
@gangaadhikari6389Ай бұрын
Have a nice trip to china both of you.
@BishnuSunar-wb1lfАй бұрын
भाग्य सिर चाइना मा सबै महिला ले बेपार गर्ने रहेछन पुरुष लाई त सुख रहेछ के हो भाग्य सिर काे कुन सुकै भिडियो नछुटाई हेर्ने म पनि हो हैं ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@SurenMakratiАй бұрын
नेपाललाइ नि पो अर भन्छ होउ मित्रहरु चिनियाँ भाशामा
@dilipthapamagar1110Ай бұрын
❤Wow so really nice video ❤ .❤❤❤❤🎉🎉🎉🎉
@ramsita8198Ай бұрын
कमाइ पनि छ नि त भागे सर
@prakashsunar6128Ай бұрын
Thank you so much Bhageye dai tapaile gorda chaina herdei xum hamile
@NPL-GAMER-01Ай бұрын
निहाउ र ओके भन्न जान्नु भएछ हाम्रो भाग्या दाजुले😂😂😂😂
@user-fw4vl5rl8iАй бұрын
Ramailo xa
@yubarajsadashankar123Ай бұрын
🙏🙏🙏 जय नेपाल 🇳🇵🇨🇳
@somsingar1304Ай бұрын
अचम्म छ हो।
@SantoshVloger-sp2rwАй бұрын
Wow sir
@chandrakalathapa998Ай бұрын
Herdai xau hai vagya vai
@nayandrarai8988Ай бұрын
Bhagya Bhai le Sodheko adhaa 50% Jatti maile chinese Bhasa bujhe 😂😂😂❤❤❤👌👌😀👍
@Hamrokatha321Ай бұрын
बुद्ध भारतमा जन्मेको भनेर भ्रम मा छन् ..
@SudhirKumar-px4moАй бұрын
Dai tpaiko Chinese bhasa suner Maza aayo
@pujabishwakarma1823Ай бұрын
Good luck 🎉🎉🎉🎉
@lamabuddha496Ай бұрын
红茶 होङ छा भनेको Black tea ho.
@Internet_king-d3cАй бұрын
बबाल दाजु 1K भन्दा कम आउनुस 🙏🙏✅
@Magareatingchannel385Ай бұрын
🎉
@sujataojha8287Ай бұрын
हे भगवान् सेति देबी यो भाईको रक्ष्या गर्नुप्रभु❤❤❤
@user-km7lq7ww9tАй бұрын
Woow 👍👍👍👍👌👌👌
@shannonshresthaАй бұрын
Jay Nepal
@estherlepcha6696Ай бұрын
Wow Nice
@DipakRai-ve1rgАй бұрын
सुरु देखि नछुटै हेर्ने कोको हुनुहुन्छ 🎉🎉
@PradipK.c-qn1zhАй бұрын
चाहिँदो भन्दा बढि र जथाभाबी बोल्ने तरिका पटकै मन परेन
@ashokmandalaurahi2253Ай бұрын
Wow Dai ❤🙏
@narendranepal5135Ай бұрын
ल बदाई छ ,तर हातबाट भिडियाे लिदा धेरै हल्लिएकाे भिडियाे अायाे र चानिजलाई चिनाउदा हामी सिमाना जाेडिएका तिमिहरुका दाजुभाई हाै भन्नू ।
@SurajKhati-vg4duАй бұрын
Damixs
@user-yg1ew2qr6mАй бұрын
Hong Kong Bata hayrdai xu khusee lagiyo
@YubrajGautam-wl7tmАй бұрын
भिडियोको लागी स्ये स्ये, चाइना सुन्दर देश मानिस पनि सरल अनि निस्वार्थी चाइ चेन(वाइवाइ)
@rekharai7033Ай бұрын
Hahahaha bhagya sir hasaunu vayo tyo keti le sakti sir lai like garyo kya ho