जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD

  Рет қаралды 407,797

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JibanSharma_AmritAchrya #LiveUpdate
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 856
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना।
@IndraSamarpan
@IndraSamarpan 4 жыл бұрын
स्वाश्थ्य लाभको कामना छिट्टै निको हुन भन्ने जती यता।
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
शुस्तेको कामना
@amarsinghdiyal1511
@amarsinghdiyal1511 4 жыл бұрын
Geet well soon
@gitakattel7479
@gitakattel7479 4 жыл бұрын
धन्यवाद सहयाेगि हातहरूलाई
@pramikarokaya2488
@pramikarokaya2488 4 жыл бұрын
लेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 🙏🙏😫😫😫😫
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
जीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी ।
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
यस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु शिग्र स्वास्थ लाभको कामना
@arjunpaudel6177
@arjunpaudel6177 4 жыл бұрын
Dislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को !
@chimmy5361
@chimmy5361 4 жыл бұрын
यस्तो सराप नगर्नुहोस हजुर कयौ हाम्रा साथिहरु छन बिचरा लाइक र डिस्लाइकको अर्थ बुझ्दैनन,सायद नराम्रो खबर सुन्नुपर्यो भनेर पो हो कि,,सबै सिक्षित समूह यसमा आबद्द नहोलान ,स्वास्थ्य लाभको कामना जीवन दाजुका धेरै गित हामिले नै गायर हिडियो,सच्चा मार्ग अलि कठिन हुदोरहेछ,,,
@nesthd
@nesthd 4 жыл бұрын
धेरै लाई थाहा नभएर झुकिएर नी भएको हुन्छ कसैलाइ नराम्रो नभनै
@gopalsubbasangam7992
@gopalsubbasangam7992 4 жыл бұрын
आदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्‍याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् ।
@tulashakarki2259
@tulashakarki2259 4 жыл бұрын
कृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद
@ChetanGharti
@ChetanGharti 4 жыл бұрын
जीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता...
@yagyabahadurhamal1532
@yagyabahadurhamal1532 4 жыл бұрын
स्वास्थ्य लाभको कामना गर्दै छु
@kalamthapa7037
@kalamthapa7037 4 жыл бұрын
God bless you.
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
जिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै
@parkhiGrgsurya
@parkhiGrgsurya 4 жыл бұрын
गर्दैन सर त्यो चोर दलाल हारुले त उनिहारुको गुन गान गाउने झोले कार्याकर्ताहारुलाई मात्रा हो
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
उहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै
@jethodai5947
@jethodai5947 4 жыл бұрын
याे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त
@user-dk6qs4gg1u
@user-dk6qs4gg1u 4 жыл бұрын
हामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!!
@ganeshchamlagai596
@ganeshchamlagai596 4 жыл бұрын
स्वास्थ्य लाभकाे कामना छिटोभन्दा छिटो निकाे हुनुहाेला 🙏🙏🙏🙏🙏
@mohanneupane7683
@mohanneupane7683 4 жыл бұрын
स्वास्थ लाभको कामना ... छिटै निको होस ... म भगवान सग प्राथना गर्दछु...
@bishnusishir5983
@bishnusishir5983 4 жыл бұрын
जिबन शर्मा को सोचाई महान छ सबै ले सहायो ग गरम
@bishnumoktan3913
@bishnumoktan3913 4 жыл бұрын
स्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
उहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै
@phanilthapamagar9180
@phanilthapamagar9180 4 жыл бұрын
स्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramsir5540
@ramsir5540 4 жыл бұрын
छिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे
@hariprasadpanditkanchho5660
@hariprasadpanditkanchho5660 4 жыл бұрын
जनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना...धेरै धेरै धन्यवाद कृष्ण दाजु ..
@abpkhawas480
@abpkhawas480 4 жыл бұрын
सवास्थ लाभ को कामना गर्द छु
@kishankumargartiqwe9147
@kishankumargartiqwe9147 4 жыл бұрын
Xito Niko hos
@alvishedits4671
@alvishedits4671 4 жыл бұрын
स्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान
@puranrana165
@puranrana165 4 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 🙏🙏🙏🙏
@Sherpavlogs1976
@Sherpavlogs1976 4 жыл бұрын
जिबन ज्यु सिमली छायाँ बसी .... लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ। धन्यवाद छ इन्द्रेनी टीम लाई मनबलाई सहयोग नै आई पर्दा
@somthapamagar4745
@somthapamagar4745 4 жыл бұрын
चामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत
@chaukote
@chaukote 4 жыл бұрын
कमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु ।
@ABSPBhanu
@ABSPBhanu 4 жыл бұрын
जनता का गीतकार जीवन शर्मा को छोरा लाई बचाउने र सहयोग गरने गराउने सबै भगबान को काखमा बस्न पाउने छन
@raikushal2372
@raikushal2372 4 жыл бұрын
के गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे।
@rayansam7907
@rayansam7907 4 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन
@anantathapa9480
@anantathapa9480 4 жыл бұрын
शिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु।
@gourbhadur9913
@gourbhadur9913 4 жыл бұрын
यो भन्दा थुलो धर्म कहीछैन छ भने
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
यो भिदियो dislike गर्नी मानशिक संतुलन गुमेका हुन
@bishalbabu5408
@bishalbabu5408 4 жыл бұрын
Shai ho paka
@akashbardewa8302
@akashbardewa8302 4 жыл бұрын
Sabai le saatha dinu hunxa daju lai
@arjunhamal3089
@arjunhamal3089 4 жыл бұрын
100% right.
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
@dildhakal dildhakal ho hajur
@pemsangesherpa9064
@pemsangesherpa9064 4 жыл бұрын
Voli Enerulaini yesto samaseya vayo vane rudai indrenima ako dekhana naparos
@reshamthapa3018
@reshamthapa3018 4 жыл бұрын
समाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना
@hsvjsvsh7282
@hsvjsvsh7282 4 жыл бұрын
डिस्लाइक गर्नी ११४जनाको हात भाचियोस
@kailaghale8507
@kailaghale8507 4 жыл бұрын
जीवन सर्माको जिबनमापरेको पिर छिटो भन्दा छिटो स्वस्थ्य लाभको शुभकामना
@Aaravgamerzz93
@Aaravgamerzz93 4 жыл бұрын
छिटाे भन्दा छिछाे ठिक हाेस् यहिछ मेराे कनमना जीवन दाईका छाेरालाई 🙏🙏
@amanajay4870
@amanajay4870 4 жыл бұрын
कृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु।🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
गरिब दु खि काे भगवान कृ ण जि लाई सलम गछु जीवन सर काे छाेरा लाई छिटै ठिक हाेस भगवान सग प,थान गछु जय ई णि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushmitarai6386
@sushmitarai6386 4 жыл бұрын
Thank you so much indreni team🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼for helping really in need people.
@gurungbahadur3565
@gurungbahadur3565 4 жыл бұрын
शिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।।
@hariprashad1252
@hariprashad1252 4 жыл бұрын
हे भगवान रक्षा करो प्रभु
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
धैर्य धारण गर्ने शक्ति मिलाेस्
@bhimgurung4469
@bhimgurung4469 4 жыл бұрын
कृष्ण दाइ प्रचण्ड लाई सोधौन उ आज श्रीमती को उपचार गर्न कहाँ जान्छन जनगायक को हालत यस्तो छ हमिलेत उनकै गित बाट ब्रभाबित भएर साथ देका हौं ।
@gyanubaral3839
@gyanubaral3839 4 жыл бұрын
जनयुद्ध काल मा जनता को पिर मर्का को गित गाउने जिबन शर्मालाई पर्न गएको यो पिडा राज्य ले किन बुझेन होला ????
@dhanrajrai3888
@dhanrajrai3888 4 жыл бұрын
Salam xa indreni ka member lai
@Laxmee359
@Laxmee359 4 жыл бұрын
ईन्देणीकै आश गरेर बसिराथे अलि ढिलै भएपनि अपलोड गरिदिनु भो सलुट छ कृष्ण कडेंल सरलाई । सकेको सहयोग हामी पनि गर्नेछौ,
@rameshbudha3666
@rameshbudha3666 4 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना !
@user-hg8rk2bn9j
@user-hg8rk2bn9j 4 жыл бұрын
क्रिष्ण दाई ले सहयोग गरेको छ यहिनै सफल्ताको कामना गर्दछु चिन्ता नलिनु जनवादी जान गायक सबै ठिक हुन्छ जनताको लागि गित बाट आड दिनु हुने गायक लाई सबै कुरा ठीक बनाऊछ यहि कामना गर्दछु
@numakantaacharya2764
@numakantaacharya2764 3 жыл бұрын
Krishna Dai indreni team hamro hami Nepali ko abhibhabak ho thank you for the great help Krishna daju
@lifeofsrijana4585
@lifeofsrijana4585 4 жыл бұрын
God bless you amrit dada😭get well soon
@rkpaul7120
@rkpaul7120 4 жыл бұрын
Jiban sharma jasto mahan soch bichar vako xora janmine desh pani tehi nepal desh ho
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 4 жыл бұрын
जिबन शर्माका देशभक्त गीतले आज प्रचण्ड सत्तामा पुगेको हुन।त्यसैले आज प्रचण्डले किन चासो नदिए होलान्? यसमा मलाई धेरै दुख लाग्दैछ।उहाँ छोराको स्वास्थ्यमा छिटोभन्दा सफलता पूर्वक उपचार मिल्दै जाओस।स्वास्थ्य लाभाको शुभकामना छ।♥️♥️♥️♥️🌺🌻🌻🌼🌼
@tankthapa8243
@tankthapa8243 2 жыл бұрын
जिवन शर्माजी को छोरा छोरीलाई शीघ्र स्वास्थ्य को कामना छ।
@fashionraja9371
@fashionraja9371 4 жыл бұрын
स्बास्थ्य लाभको कामन छ मेरो पनि
@KaranKaran-vu3hr
@KaranKaran-vu3hr 4 жыл бұрын
कृष्ण सर लाई धेरै धेरै धन्यवाद र भाइको सु स्वास्थ्य लाभ को सुभ कामना जीवन सर धरिय गर्नु होला सब ठीक हुन्छ। हामी सबै नेपाली दाजभाइ हजुरको सातमा क्षम
@khemrajbastakoti7255
@khemrajbastakoti7255 4 жыл бұрын
जीवन शर्मा जहिले पनि देश भगती र करान्ती कारी गित गाएर देशर र जन्ता जगाउदै अहिलेसम्म गाई रहनु भयो तर अहिले ठुला ठुला भएका हरुले न हजुरलाई चिन न हामीलाई चिन दुख लाग्छ 😂😂
@dilbahadurmoktan2943
@dilbahadurmoktan2943 4 жыл бұрын
garib dhukhi ko sattya ishoor vagwan hunuhunxa ani indreni tim lai dhanyabad
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
उहाँलाई कृष्ण कडेल खाईले पनि सहयोग गरनु हुन्छ भन्ने अाशा गरेको छु
@manbahadurtamang6402
@manbahadurtamang6402 4 жыл бұрын
वहाको सुपुत्रको सु- स्वास्थ्यको कामना गर्दछु र म पनि मतद्द गर्ने बिचारमा छु ।
@rechandra7825
@rechandra7825 4 жыл бұрын
धेरै धेरै खुसि लागयाे कृष्ण कडेल सर जीवन सर लागि भेटनु भयछ र भाई काे स्थाय सुदार हाेस
@SureshKumar-vj7jc
@SureshKumar-vj7jc 4 жыл бұрын
जनगायक जिबन सर्मा को छोरा लाई छिट्टै राम्रो होस
@jackxitiz8386
@jackxitiz8386 4 жыл бұрын
टिचिङमा जस्तो लापरबाही कुनै अस्पतालमा गर्दैन बरु पैसा अलि धेरै खर्च होस राम्रो अस्पतालमा उपचार गर्नु होला धन्यवाद
@parkhiGrgsurya
@parkhiGrgsurya 4 жыл бұрын
हिइन नि सर आखिरमा जेजस्तो भएनी राम्रो गर्ने त टिचिङ् नै हो
@krishnabmal3986
@krishnabmal3986 4 жыл бұрын
Mahan hunu hunxa jana ta gayak ani krishna dai mandir ko nayak
@hemantapravata8355
@hemantapravata8355 4 жыл бұрын
अमृत आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना । हाम्रै जनमानसका दिन दुखिका गायक जीवन शर्मालाइ आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरौँ । धन्यबाद !!
@lalbahadurrana2793
@lalbahadurrana2793 4 жыл бұрын
जीवन दाजुकाे छाेराकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।
@balbahadurchhetri9394
@balbahadurchhetri9394 4 жыл бұрын
स्वास्थ्य लाभकाे कामना ।।।।
@numakantaacharya2764
@numakantaacharya2764 3 жыл бұрын
Jiveen Sharma aafaima great hununxa uhalai janatako sath sahyog sadhai rahanxa
@shalinsharmakandel7729
@shalinsharmakandel7729 3 жыл бұрын
डाक्टर हरुको हातमा भगवान को बास होस बाबुको जीवन जस्ताको त्यस्तै होस
@minabk4941
@minabk4941 Жыл бұрын
स्वास्थ्य लाभको कामना गर्दछु एकदमै चाँडो निको होस् 🙏🙏🙏
@rajanbhandaribhandari4996
@rajanbhandaribhandari4996 4 жыл бұрын
स्वास्थ्य लाभ काे कामना भाइ लाई र सलाम छ ईन्द्रेणि का कृष्ण कडेल दाजु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajthapa9645
@rajthapa9645 4 жыл бұрын
कृष्ण दादा सलाम गर्छु हजुरलाई
@mojkardibete4224
@mojkardibete4224 4 жыл бұрын
सबै सबैकाे सयाेग मिलाेस जीवन सर्मा सरलाई
@chetraut424
@chetraut424 4 жыл бұрын
समग्र मानिने लोकतन्त्र निस्वार्थ गाएन धनी जिबन सरको चोट लाग्नु नै हामी सारा नेपालिलाइ चोट लाग्नु हो उहाँ को चोट मा मलम लगाउनु सम्पुर्ण नेपाली को कर्तब्य हो जय देश
@JamkaBhet
@JamkaBhet 4 жыл бұрын
भाइको सिघ्र स्वास्थ लाभ को कामना छ
@bishnuharinepal8880
@bishnuharinepal8880 4 жыл бұрын
हे भगवान शिघ्र स्वास्थलाभको कामना !जीवन दाइ आम नेपाली जनताका धुक्धुकी अनि मुटु को स्पन्दन हुनुहुन्छ।सहयोगी मन्हरु सलामछ।
@samarmagar1765
@samarmagar1765 4 жыл бұрын
Jiwan sharma sir salam you are the real hero..❤️❤️
@madhusudansapkota3521
@madhusudansapkota3521 4 жыл бұрын
My God Bless You 🇳🇵🌻 Indrani.com Tim Koti Koti Parinam Xa
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
म पनि बिदेशमा छु।हामी जस्तो आर्थिक कमजोर मान्छेहरुलाई बिदेशम भन्दा नेपालकै डाक्टरहरुले राम्रो उपचार गर्छन।बिदेशमा त करोडौं खर्च गर्न सक्नेलाई मात्रै राम्रो उपचार हुन्छ।यो मेरो भोगाई हो।जन गायक जीवन शर्मालाई सम्पुर्ण देश बिदेशमा रहनु हुने नेपालीहरुले हरेक दु:ख सुखमा साथ दिनु पर्छ।एक डेढ हप्ता कुवेतमा पनि कार्यक्रम को लागि जीवन शर्मा आउनु भाको थियो।तर भेट्नलाई समयले साथ दिएन।वहाँलाई मेरो पनि भेट्न् ठूलो इच्छा थियो।जे होस् वहाँ को छोराको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु।
@kushetv7375
@kushetv7375 4 жыл бұрын
उहाको छाेरा छिटै निकाे हाेस भन्ने जित यता
@ratankcratankc987
@ratankcratankc987 4 жыл бұрын
शु स्वास्थ लाभको कामना का साथै ।।जीवन सर को नेपाल मै राम्रो उपचार हुन्छ बिदेशी को भर हुन्न भने भनाई मलाई अल्लि बिश्वास लागेन ।।नेपाल म 4 लाख रुपैया खर्च गर्दानी राम्रो नभएको र d*r ले यो बिरामी अब धेरै बाच्दैन भनेर भन्दा ईन्डिया लैजादा सितै म राम्रो भएको पनि छ नेपाल भन्दा ईन्डिया गय छिटो अप्रेसन सलफ हुन्छ ।।मेरो गल्ती भय म माफ गर्नु होला
@premkumarchaudhary2188
@premkumarchaudhary2188 4 жыл бұрын
साच्चिकै रुवायो आदरणीय जन गायक जीवन शर्मा को यो अवस्था ले वहाँको छोरा अमृत आचार्य को स्वास्थ्य को कामना गर्दछु। चाँडै नै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
@anitapun7993
@anitapun7993 4 жыл бұрын
Get well soon God bless you Amrit dazu 🙏🙏💐💐
@krishnaneupane198
@krishnaneupane198 4 жыл бұрын
कडेल सर , नारायणहिटि दरबार सँग्राहलय परिसरमा गयर यउटा भिडियो बनाउनुत , बाहिर कति जिर्ण अबस्थामा छ , २०२० लाई प्रयटक बर्ष कसरी मनाउने हो , काठमाडौ को मुटुमा बसेको दरबारको यो हालत देख्दा नेताहरु कुन दुलोमा पसेर बसेकाछन , जीवन शर्मा को छोराको शिघ्रस्वासथयको कामना ,
@padambhattarai5280
@padambhattarai5280 4 жыл бұрын
कृष्ण दाजु सहयोग गर्ने मन बनाउनु भयो र सहयोग पनि गर्नु भयो तेस्का लागि धेरै धेरै धन्यवाद र यसै गरि अरु पीडित हरुलाइ पनि सहयोग गर्न पुगोस् र सहयोग गर्दै जानुहोला भन्न चाहन्छु र साथै पीडित को सिघ्र स्वास्थ्य लाभ को कामना गर्न चाहन्छु
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 4 жыл бұрын
सिघ्रा स्वस्थ्य लाभ को कामना छ दाजु हिम्मत न हार्नुस सब ठिक हुने छ
@bikramrana6265
@bikramrana6265 4 жыл бұрын
Dhila hereyo aaja voli k vayo birami ko upachar dhanyabaad indreni Krishna jii li xito recover hos Get well soon good bless you Hami Bides tira vako vayar
@parkhiGrgsurya
@parkhiGrgsurya 4 жыл бұрын
सुस्वाथ्या लाभको कामना दाजुलाई
@paudelkanxo992
@paudelkanxo992 4 жыл бұрын
Get well soon dai सबै मिलेर सहयोग गनुपर्छ 🙏🙏
@sunithapa6574
@sunithapa6574 4 жыл бұрын
We will help Jeevan Dai, thank you for showing this
@saraswatisapkota2063
@saraswatisapkota2063 4 жыл бұрын
धेरै धेरै धन्यवाद यस्तै हो जिन्दगी माहन हुनुहुन्छ किस्न सर
@narayandarlami2681
@narayandarlami2681 4 жыл бұрын
सलाम छ कृष्ण सर सहयोगको एउटा पुलको काम गर्नु हुँदै आउनु भाको छ अनि बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना !
@gukulbhandari5270
@gukulbhandari5270 4 жыл бұрын
स्वास्थ्य लाभकाे कामना छिटाे भन्दा छिटाे निक्काे हाेस्
@krrishbista
@krrishbista 4 жыл бұрын
स्वास्थ लाभको कामना दाजु, धन्यवाद कृष्ण दाइ
@poozaarun7496
@poozaarun7496 4 жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ। हे भगवान बिरामीलाई चाडै निको पार्दिनुस।
@sitakumaribc7209
@sitakumaribc7209 4 жыл бұрын
कृष्ण दादा हजुरलाय धेरै धेरै धन्दे वाद
@tiwari7642
@tiwari7642 3 жыл бұрын
कुनै नेताका छोरा हुन्थे भने बिदेशी अस्पतालमा देशको ढुकुटी रित्याएर उपचार गराउन लान्थे होला तर देशको लागि देशको जनताका लागि लागि पर्ने सच्चा देश भक्तिलाइ समस्या पर्दा मिडियामा हारगुहार माग्नु पर्ने दु :ख लाग्छ।।।
@tag1748
@tag1748 4 жыл бұрын
hjr pugnu vyo krishna dada tq so much jivan sir ko git sunera parvabit thiya so tesaile yo dukhad ghadima dukha lagyo sigra sawasthya laavko kamana amrit ji lai suvakamana.
@yamsapkota5640
@yamsapkota5640 4 жыл бұрын
सिघ्र सु स्वास्थ्य लाभकाे कामना सहयाेगी मनहरुलाई सलाम कृष्ण सरलाई सलाम👌👌👌
@pricessgurung1893
@pricessgurung1893 4 жыл бұрын
Get well soon Amrit brother from USA
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 23 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 10 МЛН
राेल्पाकाे पाछाबाङ्गमा नाचिने मयुर नाच|| Rolpa|| Mayur Dance||
4:53
Nepali Suskera - नेपाली सुस्केरा
Рет қаралды 16 М.
🤣🤣❤️
0:26
Dragon Нургелды 🐉
Рет қаралды 3,1 МЛН
3 августа 2024 г.
0:21
Kagiris twins
Рет қаралды 1,5 МЛН
小丑与白天使遇见丧尸?#short #angel #clown
0:32
Super Beauty team
Рет қаралды 36 МЛН
Идеально повторил? Хотите вторую часть?
0:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 13 МЛН
رعبتني من خباثتها
0:33
طارق الحلبي tarik alhalapi
Рет қаралды 14 МЛН