जित बालेनकै पोल्टामा, वडाध्यक्षको कुर्सी हानाहान,संसदमा रक्सी खाएर हंगामा, राज्य लुट्ने BYDको धन्दा

  Рет қаралды 183,874

Yoho Television HD

Yoho Television HD

8 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 561
@deep.deep143
@deep.deep143 6 күн бұрын
देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏
@OM-jn5dg
@OM-jn5dg 6 күн бұрын
केरा 😂
@Sudanonlinetv2024
@Sudanonlinetv2024 6 күн бұрын
good सही भन्नु भयो
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@subashlama7137
@subashlama7137 5 күн бұрын
Good point
@SOORAJKUMAR-hy7hj
@SOORAJKUMAR-hy7hj 5 күн бұрын
Correct......purana sabai party Nepalko lagi abhishaap hoon
@punrashmi5508
@punrashmi5508 6 күн бұрын
नडराऊ बालेंन राम्रो कामको लागि जनता सधै साथमा छ
@Gyanendra_Shahi01
@Gyanendra_Shahi01 6 күн бұрын
2084 मा बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ ❤❤❤❤
@user-rr7yz9uq9v
@user-rr7yz9uq9v 6 күн бұрын
Hjr Lai karnali province ko pm banaune ho❤❤❤
@mrkanxa877
@mrkanxa877 6 күн бұрын
​@@user-rr7yz9uq9v अनि timlai chahi kaha ko pm banaune ho??
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥ यहि समयको माग हो ॥
@sunilkarki4573
@sunilkarki4573 5 күн бұрын
Home Minister Chai Gyanendra Shahi Nai Hunuparchha
@BihaniTv
@BihaniTv 5 күн бұрын
बालेन ८४ मा प्रधानमन्त्री हुन पर्छ भन्ने हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल
@nishashrestha7509
@nishashrestha7509 6 күн бұрын
बालेन गयो भने जनताकि आशा जाने छ 🙏😭😭😭🇳🇵🇳🇵महान बालेन्🙏
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
सहि भन्नु भयो ॥
@amitbhagat1863
@amitbhagat1863 6 күн бұрын
जनता सबै हेर्दैछ्न। ८४ मा सबैलाई डाडा कटाउनै पर्छ। तयार बसौ। जनता अब एक हौ।
@jeevanadhikari72
@jeevanadhikari72 6 күн бұрын
बालेललाई 84 मा प्रधानमन्त्री हेर्न चाहानेहरु याता हाजिर हुनुपयो
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो सुरुवात आफैबाट गर्ने अनि साथिभाइ र आफन्तलाई नि भन्ने|॥
@user-et3or8gf3c
@user-et3or8gf3c 5 күн бұрын
😊​@@mohanprasadacharya
@missongamerboy99
@missongamerboy99 5 күн бұрын
बालेन कसरी प्रधानमन्त्री हुन्छ 2084 कस्ता कस्ता नमुना हरु छन् 😂😂😂😂
@missongamerboy99
@missongamerboy99 5 күн бұрын
89 सिट ल्याएको काँग्रेस ले प्रधानमन्त्री बन्न पाएको छैन 79 सिट ल्याएको एमाले प्रधानमन्त्री बन्न पाएको छैन भने बालेन 2084 मा कसरी प्रधानमन्त्री हुन्छ ?
@rajankhatiwada9141
@rajankhatiwada9141 5 күн бұрын
Pratakshya nirbachan bata hunxa ni, desh yiniharuko bauko sampati ho ra
@nawarajhayu5727
@nawarajhayu5727 6 күн бұрын
जब सम्म यस्ता :- खात्ते ,, खात्तेनी ,, वडा अध्यक्ष हरू रहन्छन् ! तब सम्मा नगर मा ,, विकाश ,, हुदैन !! तसर्थ :- यस्ता ,, झाेले ,, हरू लाई बेलैमा बडार ,, कुडार ,, गर्नु पर्छ !!!
@Tikathapa58
@Tikathapa58 6 күн бұрын
बालेनको दरबार कसैले जलाउदैन बरु सिङदरबार र धोलीको दरबार जलाउन जनता आफै आउने छन र चिनीपाजी कमिला झोले😊❤❤
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥ यो समयको माग हो ॥
@dambergurung6235
@dambergurung6235 6 күн бұрын
बालेन साहासि र छुरा अकल भएको देश कै हिरो हो। जय बालेन
@suraz555
@suraz555 5 күн бұрын
​@@User-7-Nजस्तालाई तेस्तै गर्नुपर्छ।यस्ता हैसियत नभएका बिद्रोही स्वभाव भएका देशबिरोधिलाई बर्खास्त गर्नुपर्छ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 6 күн бұрын
बालेन देश को हिरो हो !! अरु सब खाते मुजि नेता हरु नालिको किरा हो!!
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 2 күн бұрын
Xya xya xya !LAJ bhanne kura ta xadai
@yadavdevkota1171
@yadavdevkota1171 6 күн бұрын
अब चिनी काजीलाई काठमाडौंका जनताले गोबर काजी बनाउनु पर्छ ! स्थानीयको बिकास भन्दा पार्टीको बिचार बोकेर हिड्ने सबैलाई तह लगाउनुपर्छ !
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
सहि भन्नु भयो ॥
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 5 күн бұрын
👍🏻👍🏻👍🏻😆😆😆
@yadavdevkota1171
@yadavdevkota1171 5 күн бұрын
त्यति धेरै भन्न आफैलाई अप्ठ्यारो लागेर हजुर
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
झोलेहरु यति बुझ कि बालेन समयको माग हो ॥ बालेन एउटा आगो हो ॥ बालेन परिवर्तनको माग हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
@kajisujanthapa4344
@kajisujanthapa4344 6 күн бұрын
84 मा प्रधानमन्त्री हुनै पर्छ बालेन सर ❤❤यस्ता झोले हरु देखि एक इन्च पनि नहल्लिनु होला ❤❤
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@missongamerboy99
@missongamerboy99 5 күн бұрын
89 सिट ल्याएको काँग्रेस ले प्रधानमन्त्री बन्न पाएको छैन 79 सिट ल्याएको एमाले प्रधानमन्त्री बन्न पाएको छैन भने बालेन 2084 मा कसरी प्रधानमन्त्री हुन्छ ?
@rajankhatiwada9141
@rajankhatiwada9141 5 күн бұрын
Jantale chahe vane j pani hunxa sir
@chetranabhat9281
@chetranabhat9281 6 күн бұрын
३ पाटी बहिष्कार २०८४ मा।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 6 күн бұрын
बालेन देसको हिरा🤗💓💪 बाकी किरा हुन।
@balrajpradhan9881
@balrajpradhan9881 5 күн бұрын
Sahi aayo boss.🎉
@lifedamage457
@lifedamage457 6 күн бұрын
बालेन को जय होस🎉🎉
@Eklo_Aakhir33
@Eklo_Aakhir33 6 күн бұрын
“राजनीतिक~कमैयाहरु~मुर्दावाद” 😡😡😡😡😡😡😡😡😡😡
@user-lx2yv6bb6g
@user-lx2yv6bb6g 6 күн бұрын
याे देश को नेता बालेन 🤘👍️🇳🇵🇳🇵
@tikarambista376
@tikarambista376 5 күн бұрын
बालेनको काम यो यो कारण ले गलत छ भनेर पुष्ठि गर्नुहोस् न वार्ड अध्यक्ष साथि हो जनता ले प्प्रतेक्ष अबलोकन गरिरहेका छन।
@katakrai4344
@katakrai4344 5 күн бұрын
८४ मा बालेन प्रधानमन्त्री बन्न अतिआबस्यक छ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री निर्वाचन हुनुपर्छ
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 6 күн бұрын
महान युग पुरुष बालेन।❤ जिदाबाद्💪
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@nishashrestha7509
@nishashrestha7509 6 күн бұрын
अगाडी बढ्नुस बालेन मेयरसाब 🙏🙏🇳🇵🇳🇵नालायक पार्को बौ राम्रो भए पो पार्टीको झोला बोक्ने के राम्रो हुन्छ र थुईया भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन न भ्रष्टाचार गर्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵
@mohanprasadacharya
@mohanprasadacharya 6 күн бұрын
एकदम सहि भन्नु भयो ॥
@madhavprasaddevkota292
@madhavprasaddevkota292 6 күн бұрын
वालेन निरन्तर अघि बढनेछन - जनता साथ छन ।।
@nishashrestha7509
@nishashrestha7509 6 күн бұрын
बालेन प्रति केहि फरक पर्ने वाला छैन बालेन को के जान्छ र जाबो एउटा मेयर पद त हो नि🙏🙏🇳🇵🇳🇵
@miketyson8565
@miketyson8565 6 күн бұрын
Tyai kaarand lae bhanaekoe balen yaeotaa maatra nabhayaera balen jastoe mayor thaau thaaumaa ra pradhaan mantri bhayoe bhanae des sudrinu time laagdaina
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 6 күн бұрын
Good job balen sir badhaix mahanagar tim lai
@danbahadurrawat1883
@danbahadurrawat1883 6 күн бұрын
येसले देशको भोईस बोलेको छैन पार्टीको भोईस बोलेको छ ।कुमाले।जय वालेन
@miketyson8565
@miketyson8565 6 күн бұрын
Tyai kaarand lae bhanaekoe balen ek jaanaa maatra nabhayaera balen jastoe mayor haru thaau thaaumaa ra pradhaan mantri bhayoe bhanae des sudrinu baer laaudaina kina bhanae des chalaaunae sarkaar ho mayor hoina ra tyaskoe ko laagi pahilaa yo sherbaahaadur dewaa,prachanda chor etc jastoe naraamroe naetaa mantri haru pani marnai parchha ki jantaa haru lae milaera ek joot bhayaera goednu parchha ani maatra hunchha.
@HiraNanne
@HiraNanne 6 күн бұрын
Thank you Santosh sir for your beautiful presentation 🙏
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg 6 күн бұрын
Jay gorxa Mero Desh ka lagi hamro Balen dai le gornu hunxa desh ko lagi hami chai Dubai Bata herdaie xau hoie ❤❤❤Jay Balen dai❤❤..
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 6 күн бұрын
छि छि अनपढ नेताहरु कानुन बनाउने ठाउँमा ?जनता जागौ पैसा को आडमा चुनाव जितेर जाने लाई जनताले बहिस्कार गरिनुपर्छ
@user-lo9ez5ce7b
@user-lo9ez5ce7b 6 күн бұрын
झोले पार्टी हरु ले पहिलेको जस्तो पैसा खान पहेनन् 29 वार्ड अध्यक्ष अलग भए नी महानगर का बासिन्दा मेयर को साथ मा छन् झोले पार्टी मुर्दाबाद जय वालेन्
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
देश र जनता को हितमा कामगर्ने नेतृत्व जंगबहादुर नै किन नहोस् सबैले साथ सपोर्ट गर्नैपर्छ।
@user-hc2rk5gp3o
@user-hc2rk5gp3o 6 күн бұрын
जये बालेन
@nabarajsubedi6983
@nabarajsubedi6983 6 күн бұрын
सधै न छुटाइ हेर्ने म आज पहिलो कमेन्ट मेरो❤❤❤❤❤
@dharmarajgautam8105
@dharmarajgautam8105 5 күн бұрын
महान युग पुरुष बालेन ❤ जिन्दाबाद 💪💪 🙏🙏🇳🇵🇳🇵
@LokRijal
@LokRijal 6 күн бұрын
जनता को रगत पसिना आँसु 😢चितकारा ले मोज गरन तिमिहरु कै छ यहि कै लागि 17 हजार र राज दरबार मा रगत को खोली बगायको हो होनि त
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 6 күн бұрын
बालेन को बिरोद जस्ले गर्नेछ त्यो चाहे नेता हुन चाहे मिडिया त्यो खरानी हुन्छ ।
@Okhorgotekonati
@Okhorgotekonati 6 күн бұрын
जब सम्म यस्ता :- खात्ते ,, खात्तेनी ,, वडा अध्यक्ष हरू रहन्छन् ! तब सम्मा नगर मा ,, विकाश ,, हुदैन !! तसर्थ :- यस्ता ,, झाेले ,, हरू लाई बेलैमा बडार ,, कुडार ,, गर्नु पर्छ !!!
@user-my4ug7rx6d
@user-my4ug7rx6d 5 күн бұрын
सांसद भबन भित्र मदिरा सेवन गर्नु अपराध हाे याे सार्वजनिक स्थल हाे याे देश र जनताकाे लागि बसेर काम गर्ने ठाउँ हाे यस्ता मदिरा सेबन गर्ने सांसदहरूलाई बहिष्कार गर्नु पर्छ निस्कासन गर्नु पर्छ
@krishnagiri7475
@krishnagiri7475 6 күн бұрын
मदिरा सेवन मोबाइल चलाउदै र बोल्न नजान्ने सांसद हाम्रो देसको संसद भवनमा छन भन्दा लाज पनि लजायो
@ramchandrabhantana2899
@ramchandrabhantana2899 5 күн бұрын
यस्ता साङ्गसद कुन देश का हाेलान् धिक्कार छ किन कुर्सी वगटेर बसेकाे लाज पनि किन नलजायकाे हाेला ा
@dwarikapokharel4322
@dwarikapokharel4322 5 күн бұрын
नेपालीको रगत मासु स्नाकको रुम्पा खान पाउनु पर्ने माँग राख्नुस देशद्रोही हो ।
@LaxmiPantaNeupane
@LaxmiPantaNeupane 5 күн бұрын
बालेन यस्तो हिरा हुन जस्लाइ काट्ने औजार बनेकै छैन्🤗
@hemshaky541
@hemshaky541 5 күн бұрын
दुर्गन्धित राजनिती तेस्मानी अत्तेधिक बेईमानी जस्को कारण रास्त्रको हबिगत जन्ता दैनिकी जीवन कस्तकर के येसैको निम्ति राजनिती बात ताधा रहन अपिल साथै पायेको बेक्तिगत इज्जत जोगौन समेत अपिल राजनिती खोल ओद्न छादौ सेवा मुलक भावना बात प्रेरित हौ येसैमा स्ब्बैको कल्याण हुने बिस्वा❤श
@Chandra-df2bz
@Chandra-df2bz 6 күн бұрын
पत्रकार ज्यु बालेन जस्तै होस तर भ्रस्टाचार चाहिँ गर्दैन सकारात्मक सोच बाट हेरौ
@arbinkumaryadab5065
@arbinkumaryadab5065 6 күн бұрын
🌹🇳🇵बालेन काम राम्रो छ🇳🇵🌹
@user-lo9ez5ce7b
@user-lo9ez5ce7b 6 күн бұрын
थुक्क खाते हरु देस लेटराहो जनताको पैसा मा मस्त देस को हालत एस्तो छ जय वालेन्
@khadka_Kashi70
@khadka_Kashi70 5 күн бұрын
बालेन मात्र एउटा यस्तो ब्यक्ति हुन जस्लाई देशको चिन्ता छ । अरु सबै देशद्रोही हुन ।
@sushangajurel5772
@sushangajurel5772 5 күн бұрын
यो देशको संबेदनसिल क्षेत्रमा र सडकमा छौँ ,बालेनलाइ,रोक्ने कोहि कसैले आट गर्छन् भने ,हामी यो भुपरिबेस्टिक राज्यको संबेदनसिल क्षेत्र यातायातका ढुवानीमा छौँ सचेत रहनु होस् ,,राम्रो लाई राम्रो भन्ने गरौं ,,,सडक तात्दा तेसको परिणाम राम्रो आउदैन ,यो सत्य हो,,,???,,,,,,!
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg 6 күн бұрын
Yooho tv Lai dharai dhanyabd... entire team Lai ...❤❤jay hos majja le bhujinxa yoohotv herpaxi...❤❤
@AmanThapa-wf8re
@AmanThapa-wf8re 5 күн бұрын
जनता छ साथ मा राम्रो कामका लगी बालेन । ❤❤❤
@Bikrambikkie
@Bikrambikkie 6 күн бұрын
बालेन ब्यक्ति होइन ब्रान्ड हुन
@balrajpradhan9881
@balrajpradhan9881 5 күн бұрын
YES INDEED ..❤
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 9 сағат бұрын
साले टेटाे झाेले भनेर सबैले चिन्न परछ है नेपाली जय बालेन सर ❤❤❤❤❤❤❤❤❤❤❤लप यु उ मियर साब उप मियर लाई सलाम सुनिता डङबाेल जयजय नेपाल
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 5 күн бұрын
बालेन साहा जिन्दावाद
@deujaking4378
@deujaking4378 6 күн бұрын
जात र कोटाले बिगारेको देस हगेर कान्ढो पुछ्न नजान्ने लाइ सदनमा छिराएर बिछट्टै रमाइलो गरे
@prakashtmg748
@prakashtmg748 5 күн бұрын
कति खुसी लाग्छ गर्वले छातिको चौडाईनै नाप्न सकिन्न । बालेनको यो जोस यो काम यो स्वाभाबल्व गर्दा।🎉🎉🎉🎉
@birachhaofficial4905
@birachhaofficial4905 5 күн бұрын
देशमा एउटा बिकाशे जंग बहादुर चाहियो।
@rajuusujata
@rajuusujata 5 күн бұрын
पढ्न नजाने र जाड खाने लाई तुरुन्त कारबाही होस
@govindaadhikari2357
@govindaadhikari2357 5 күн бұрын
यस्ता त छन् सांसद नियम कानून बनाऊने थलोमा बार चाहिने । देशका जनता कस्तोअवस्था छन् । नालायकहरु
@narayanneupane3233
@narayanneupane3233 5 күн бұрын
यो हावादारि समाचार वन्दगर भाई सत्य समाचार वना
@bhimshrestha3635
@bhimshrestha3635 9 сағат бұрын
दिक्क लागेर आऊछ नेपालको सम्सदको हालत देखेर
@GorkheyChhetri
@GorkheyChhetri 4 күн бұрын
2084 मा बालेनलाई प्रधानमन्त्रि बन्नु पर्छ अब❤
@birugurung7800
@birugurung7800 5 күн бұрын
सरकारले पेटृलियम सवारि साधन भन्दा बिधुतिय साधनमा कर को दर सोहुलियत दिएर प्रोत्साहन दिनु पर्छ । र ब्यावासाहि हरु पनि कर छलि गर्ने लाइ पनि जनता लुट्ने छुट छैन।
@dilmayalama9444
@dilmayalama9444 4 күн бұрын
८४ मा बालेन प्रधानमन्त्री हुन पर्छ
@Namaste.63
@Namaste.63 5 сағат бұрын
स्वोतन्त्र ढंगले अगाडि बढाउ❤
@omsubedi1009
@omsubedi1009 5 күн бұрын
देश र जनता खाने सामसद हरुलाइ देशबाट निकाला गराउ
@birugurung7800
@birugurung7800 5 күн бұрын
संसाद देख्दा पनि कहिले हाँसो लाग्छ त कहिले यिनका मुख्मै थुकु थुकु लाछ😂😂😂😂
@gharjaggakinbech1734
@gharjaggakinbech1734 5 күн бұрын
दुख त ब्यक्त गरि हाल्छस तिम्रो घर मा जनता ले आगो लगायो भने के गर्नु हुन्छ बालेन ले त देश को लागि गरेको हो यो हामी जस्तै जनता ले तिमि हरु
@tashideleg1
@tashideleg1 6 күн бұрын
We are in support of mayor Balen Shah all the way until he succeeds. We hate all those corrupted Nepali political leaders, including KP Oli, SHER B Dueba, Prachanda, and Ravi Lamichhane.
@gopalraut5049
@gopalraut5049 5 күн бұрын
अबको विकल्प भनेको राजनीतिक दल खाेलेर २०८४ काे चुनावमा सहभागी हुनु पर्छ वालेन ।
@user-vo7cp3dd5w
@user-vo7cp3dd5w 5 күн бұрын
जय बालेन सर
@sushilpariyar5596
@sushilpariyar5596 5 күн бұрын
बालेन भनेको एक सच्चा र निडर देशभक्त, राष्ट्र प्रमी जनताको आशाका किरण हुन, उहाका हरेक कामहरू जनता को पक्षमा नै हुने गर्छ..अहिले सम्म उहाको काममा मैले निस्वार्थ जिम्मेदारी देखेको छु. यदि अब आउने चुनाबमा राष्ट्रपति र प्रधानमन्त्रीमा उम्मेदवारी दिने हो भने नि कुनै माईकालालहरू नि बालेनको जति मत र परिणाम लिएर आउन असमर्थ हुने छन. . जति नै विरोध गर्नुस जति नै खड्को थाप्नुस जब जनता उहाको पक्षमा छन भने,चाहे त्यो एमाले होस, माओवादी होस, कांग्रेस होस, रास्वपा होस, जो सुकै होस उनीहरूको पत्ता साप हुनै चाही पक्का पक्की ठान्दा हुन्छ,, जब जनता नै उहाको पक्षमा छन भने जो सुकै एैरे गैरे चिनीकाजी, खुर्सानी काजी, लसुनकाजी, मसलाकाजी, नेतापाजी आए पनि केही लछारपाटो लाउन सक्दैनन जब उद्देश्य सही र निष्पक्ष छ भने जो उहाको लक्ष्य पनि त्यति नै असल र अभिमीन हुने छ,,, म त 100% लेखेर ठोकुवा गर्न सक्छु कि अब को चौरासीमा बालेन जस्तो मान्छे नि नेपालको सबै भन्दा बिसिस्ट पदमा हुने छन अरूको अघि पुच्छर हल्लाउनु भन्दा बरू हिटलर भएर नै अघि बढ्नु राम्रो ,आधा जति जनता अझै पनि पार्टी र नेताहरूको पक्षमा बोल्ने र चाकाडी गर्ने गर्छन एक दिन तिनै नेताहरूले तिनै पार्टी का जनता को छोरा छोरीलाई मार्छन नि तब बुझ्ने छन अबुझ मान्छेहरूले ,महङ्गी बढेको छ, शिक्षा, स्वास्थ्य, बिकाशमा गिरावट छ यो सब कसले गर्दा भएको यिनै पार्टी को झोले नेताहरूले गर्दा हैन र अझै पनि नबुझे कहिले बुझ्ने हामी जनताले ?? पहिले र अहिलेको काठमाण्डु हेरर कुरा गरौ त के फरक छ! अनि थाहा हुन्छ 🎉😢😢😢😢
@sitadevipoudel3060
@sitadevipoudel3060 6 күн бұрын
नीति नियम बनाउने र पालना गर्न अरुलाइ पनि नीति नियम लागू गर्न पहल गराउने ठाउँको अवस्था एस्तो छ हे नेपाल आमा कस्ता कपुत हारु रेहेछन आमा तिम्रो नामको बदनाम गर्ने सन्तान हरु ।
@binayashrestha2639
@binayashrestha2639 5 күн бұрын
नेपाली जनताको हिरो हो बालेन।मेरो भोट मात्र बालेनलाइ
@bharatkhatri6332
@bharatkhatri6332 5 күн бұрын
बालेन भनेको आगो कसैले छुन सक्दैन ❤
@sushangajurel5772
@sushangajurel5772 5 күн бұрын
सलाम छ् बालेन साब,,
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f 5 күн бұрын
पृथ्वीनारायण शालेर त्यस्तो बललेनशाले नेपाल रच्ने आवश्यक छ।
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 5 күн бұрын
एउटा साधु अरु चाेर भयपछि यस्तैहाे।
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 5 күн бұрын
बालेनलाई सबैले साथ दियाैँ नत्र केही गरि बालेन जस्तो व्यक्ति बिग्रेमा देशको हालत के होला ।
@umakantasitoula6562
@umakantasitoula6562 5 күн бұрын
यी काङ्ग्रेस एमाले माओवादी रास्वपा ले जति खेदो खने पनि जनता बालेनको साथमा छन।
@katakrai4344
@katakrai4344 5 күн бұрын
संसत भवनमा रक्सी राख्ने भनेपछ चुस्की लाउदै जुवा तासपनि खेल्नपाए झन आनन्द आउथ्याे हाेला
@bharatbasnet2810
@bharatbasnet2810 5 күн бұрын
सन्सद मा जाण खाएर जान स्वभाविक छ। किनभने जति सन्सद छन सबैनै नालिका कुहेका किरा मात्त्र भएका सबै नै के गतिलाछन र? मानिस्को अनुहार लिएका नर्कका किरा नै त हुन!
@minyba4134
@minyba4134 2 күн бұрын
हिटलर बन्नुपर्छ ब।लेनले चोर भ्रष्टाचार हरुको कुर। सुन्नु हुदैन
@nepalitube8750
@nepalitube8750 5 күн бұрын
सवारी साधन चलाउँदा मापसे चेक हुने ,देश चलाउने सांसद लाई चैं मापसे चेक नहुने गजब छ ,
@gaganrana5209
@gaganrana5209 5 күн бұрын
बालेन को काम को लागि छाती मा गोलि थाप्न तयार छौँ 💪💪💪💪👆️
@janakbhatt6352
@janakbhatt6352 5 күн бұрын
देशको शाशक अब बलेन हुन
@L5members
@L5members 6 күн бұрын
अरु भन्दापनी, सॅासद भवन भित्र डिस्को रेस्टुरेन्ट र सितन् सहितको बार खोल्ने कुरो चैं मुनासिब नै छ है😂😂😂 अनि त्यो कन्ट्राक चै बतासे लाई दिनु पर्ला😂😂😂😂
@maheshworneupane7819
@maheshworneupane7819 6 күн бұрын
छिछिछि सांसदहरुको हर्कत ?
@Yuvrajgamin453
@Yuvrajgamin453 6 күн бұрын
बालेन बाहे अरु केही सुन्नेेै मन लाग्दैन
@bhagyanathgupta1064
@bhagyanathgupta1064 5 күн бұрын
भ्रष्टाचार मुक्त देश की राजधानी विकास करेगा... काठमांडू महानगर पालिका सुरुआत करेगा...
@myhomeandmaintenance
@myhomeandmaintenance 5 күн бұрын
राजनीतिक दलहरुले विजन र क्षामता हेरेर मात्र चुनावमा टिकट दिने गर्नु पर्यो ,
@nayenkc1991
@nayenkc1991 6 күн бұрын
जय बालेन।लु अब झोले हरुको दिन गयो अब
@bhagyanathgupta1064
@bhagyanathgupta1064 5 күн бұрын
बैदेशिक प्रभाव मा रहेका राजनीतिक दल का स्थानीय निकाय का झोले जनप्रतिनिधि हरु कै बिगबिगी। देश का सबै स्थानीय निकाय झोले भ्रष्टाचारी हरु कै कब्जा।
@Nepaboy
@Nepaboy 5 күн бұрын
पार्टी सिस्टमले देश डुबाएको छ त्यसैले पार्टी बिनाको राजनीति सिस्टम ल्याउनु पर्छ।
@RitaKC-lh5vc
@RitaKC-lh5vc 6 күн бұрын
Hamro balen good balen 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻❤️❤️👍👍
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 5 күн бұрын
बालेन जिन्दावाद ❤
@sharankumarlama4076
@sharankumarlama4076 5 күн бұрын
सरकार ले जनता पाल्नुपर्ने मा जनता ले चोर सरकार लाई पाल्नु पर्ने,,,भन्सार मा कर जिरो पर्न्सेन मात्रै हुनुपर्छ,,,30 लाख को गाडि 67 लाख तीर्नु पर्छ,,,
@user-uz8tc3ix7y
@user-uz8tc3ix7y 2 күн бұрын
पार्टिको पावर देखाएर बिकासको बिरोधिहरु सबैले चुनाव सम्म पत्ता साफ गर्नु भन्दा अरु बिकल्प छैन
@reenasapkota1720
@reenasapkota1720 5 күн бұрын
यस्ता सामसद पनि छन नेपाल भन्ने देसमा
@krishnabhujel9095
@krishnabhujel9095 5 күн бұрын
गर्ने,मान्छेलाई काम गर्न,दिदैनन।लुटेर खान पल्केकाहरुले यी लुटेराहरुको शक्तीघटाउन त जन्तानै हो।
@binodkumarchhetri7034
@binodkumarchhetri7034 5 күн бұрын
सबैले बालेन लाई सपोर्ट गर्नु पर्छ हजुर
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 8 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 6 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 3,9 МЛН