No video

कांग्रेस र एमाले मिल्नुको अन्तर्य- योगेश भट्टराई | Tikaram Yatri

  Рет қаралды 54,135

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Guest: योगेश भट्टराई- सचिव, नेकपा एमाले
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 236
@khagendragm2262
@khagendragm2262 Ай бұрын
टिकाराम यात्री sir तत्य सत्य प्रमाण द्विद्वज ब्यक्तित्व हरुको अन्तरबार्ता ले हेरौं हेरौ लाग्छ
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, KZfaq, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@maheshpant8554
@maheshpant8554 Ай бұрын
टिकाराम जि आज देखि तपाईंको कार्यक्रम नहेर्ने निधो गरे किनकी तपाईंको कर्यक्रम मा यस्ता पात्रको अपेक्षा गरेको थिएन । हामी यिनिहरु बाट frusted भइ सकेक छौ।
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
नहेर न त हो हेर्न मन नलागे कस्ता कुरा हुन
@kirankunwar6372
@kirankunwar6372 Ай бұрын
हामी हेर्छौ नि ! तपाई ले नहेरे पनि !!!!!
@deshbhaktanepalirp
@deshbhaktanepalirp Ай бұрын
​@@kirankunwar6372गुला खाउ मुला।
@deshbhaktanepalirp
@deshbhaktanepalirp Ай бұрын
​@@kirankunwar6372तिमी जस्ता झोले हरुले हो देश बिग्रेको याद राख।
@deshbhaktanepalirp
@deshbhaktanepalirp Ай бұрын
​@@BP-jq1ruतिमीलाई यस्को भासण सुन्दा मज्जा आयो होला मज्जा हैनत झोलबहादुर
@Dhrubasatya-hj7zl
@Dhrubasatya-hj7zl Ай бұрын
सरि टिकाराम जि यो अन्तरबार्ता हेरिन यो बतासे को!
@jiwanmagar-ok9mz
@jiwanmagar-ok9mz Ай бұрын
हिकमत साहास छ भने प्रत्येक्ष निर्वाचित रास्ट्रपति र सासद पुर्ण समानुपातिक मा जाउ ! हुतिहाराहारु
@neshansampangrai4596
@neshansampangrai4596 Ай бұрын
सत्य तथ्य उजागर गरेको मा धन्यवाद
@RadhikaDahalpoems
@RadhikaDahalpoems Ай бұрын
योगेशजी , अब देश सिध्दिन नदिनु होस है ।पूर्वाग्रह बिर्सिनु नै महानता हो । तपाइहरूसंग धेरै अपेक्षा छ ।
@tankatripathi3832
@tankatripathi3832 Ай бұрын
यिनी वाट केही नयाकुरा आउलाकी भनेर धेरै सुन्ने प्रयास गरियो शून्य शून्य शून्य उहीँ भक्ति भाव छ्या ,,
@muktiregmi4508
@muktiregmi4508 Ай бұрын
टिकाराम सर को चोटिलो प्रसन्न सोध्न सके जस्तो लागेन।
@anandapoudyal7373
@anandapoudyal7373 Ай бұрын
संवैधानिक राजसंस्था, दुई दलिय राजनैतिक व्यवस्था, प्रदेश खारेज, निर्वाचन क्षेत्र घटाउने॥
@deepakbhandari1910
@deepakbhandari1910 Ай бұрын
टीकाराम सर लेभल मिलेन है यस्ता झारपातलाई बोलाएर समय वर्वाद
@abc4677
@abc4677 Ай бұрын
One of the most incompetent and hypocrite man of Nepalese politics.....
@keeritijoshi3179
@keeritijoshi3179 Ай бұрын
टिकाराम जोगि जि यस्ता पत्तुर र पुच्छरलाइ ल्याएर तमासा देखाउनु भन्दा रास्ट्रनायक नारायणकाजी श्रेष्ठलाई ल्याउनु पर्‍यो। Who served for country.
@sangamnc527
@sangamnc527 Ай бұрын
Good
@stoneage6329
@stoneage6329 Ай бұрын
Xi xi xi Narayan kaji thu thu thu.
@gcpashupati
@gcpashupati Ай бұрын
तेरो बाउ सुन तस्कर राष्ट्रनायक रे?
@keeritijoshi3179
@keeritijoshi3179 Ай бұрын
@@gcpashupati के भन्छस ए हलफोड कमारा? तिमी जस्ता हलफोडहरु, हुल्लडहरु, संस्कारहिन, बलात्कार गरेर पैदा भएका व्यक्तिहरुले समाज दुर्गन्धित भएको छ। जथाभावी बोल्छस?
@Timro-Raja
@Timro-Raja Ай бұрын
बैगुनी केटोले धेरै जिब्रो लडबडाएर बोलेकै रिस उठ्ने😂😂😂
@liladharbk3452
@liladharbk3452 Ай бұрын
निरीह देखिए याेगेश। क्षमतावान युवा हुन तर वलीकाे छायामा परे ।
@janakbdrkarki27
@janakbdrkarki27 Ай бұрын
यो मान्छे ल्याउनै नहुने हो खासमा हेर्नै मजा आएन
@NareshNiraula
@NareshNiraula Ай бұрын
भ्रष्टाचार नियन्त्रण को त कुरै पो निक्लेन त हजुर ? सबै भ्रष्टाचारमा मुछिएका अनुहारलाई राखेर गठन भएको सरकारबाट हामीले के अपेक्षा गर्ने?
@astro.narendr369niraula
@astro.narendr369niraula 23 күн бұрын
सत्ता र भत्ता पचाउने हुन । केहि गर्दैनन्
@saritabhusal6252
@saritabhusal6252 Ай бұрын
योगेश भट्टराई क्षमतावान नेता हुन । उहाँजस्तो प्रस्ट कुरा राख्ने सामर्थ्य जुनसुकै राजनीतिज्ञ हुन सक्दैन ।
@NBxCP
@NBxCP Ай бұрын
रास्वपा को नेता हरूलाई झै खरो प्रश्न सोध्न सक्नु भएन नि। भेदभाव भयो मजा आएन। तपाई जस्तो पत्रकार ले गरेको भेदभाव ले तपाई प्रतिको बिश्वाश टुटेको छ👎
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 Ай бұрын
आक्रोश पनि छ भनेर हल्का रुपले बोल्छ, हल्कारो सबैभन्दा धेरै आक्रोशै छ मुला तँहरु बाहेक ।
@nawarajkoirala2037
@nawarajkoirala2037 Ай бұрын
यो फ्याउरो हो पुरानो इख सम्झेछ दुर्गे ले भनेको गोमन सर्प हो ओली
@chesszone9665
@chesszone9665 Ай бұрын
जनयुद्ध पिडितहरुको मुद्दा अन्तर्राष्ट्रियकरण हुनेभयो भनेर भुटानि काण्ड आयको हो।
@HastaShahi-xr4hu
@HastaShahi-xr4hu Ай бұрын
कर्णाली मा पनि मन्त्री कर्मचारीले 10 % अग्रिम बुझाएर ल्याउने परिपाटी छ।म सँग प्रमाण छ।27 अर्ब खर्च गरेरमात्र तिन अर्ब बिकास हुन्छ।तेहि पनि 10% खुवाएर।
@hembahadur8911
@hembahadur8911 Ай бұрын
रवि आशा हो भोरो सा हो 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@khimlalgautam1097
@khimlalgautam1097 Ай бұрын
एमाले जस्तो पार्टीको सचिव हुन् योगेश भट्टराई उनी आबस्यक पर्दा अवसर पाउँदा मन्त्रीमा पनि जान्छन् नत्र सचिव भनेको चानचुने कुरा होइन एमाले विरोधीले चलाएको दस भाई भनेर जिम्मेवार नेताले वास्ता नगर्ने मेरो बुझाई हो।
@anandkarmacharya8184
@anandkarmacharya8184 Ай бұрын
यो बतास काण्ड गर्ने ब्यक्तीलाई सोध्नुहोला जनमत सङ्ग्रह गर्ने आंट छ की छैन अहिले यो दलिय ब्यबस्थाले आजित भैसक्यो नागरिकहरु पालै पालो कमाउने गरी प्रधानमन्त्री पद बांढ्छ यिनीहरूभन्दा राजा ठिक छ ।
@JangaMc
@JangaMc 27 күн бұрын
अलि पेलेर अन्तरवार्ता लेउन टीकाराम के हो कांग्रेस र एमाले का नेता सँग डराउँछौ हो ... अरू नयाँ पार्टी को लाई त खाउँला जस्तो गर्छौ त
@madansaru
@madansaru Ай бұрын
Valueless leader
@nepaliquest1
@nepaliquest1 Ай бұрын
10% -30 % बुझाउनुपर्ने प्रवृत्ति त सुदूरपश्चिममा झन धेरै छ ।
@rajdhakal7818
@rajdhakal7818 Ай бұрын
येस्तो प्रश्न गरेर भएन हो टिकाराम जी अली खरो प्रश्न गर्नु पर्यो,येस्तो बतासेको कुरामा हो हो भन्दै बस्ने हो र ?
@subasbhandari5022
@subasbhandari5022 Ай бұрын
सम्झौताको छेकछन्द केही थाहा नभाको मान्छेलाई चैं किन बोलाउनुभाको होला। कमसेकम शंकर पोखरेल,रमेश लेखकलाई बोलाउनपर्छ नि।
@jaruwaonline8651
@jaruwaonline8651 Ай бұрын
टिकाराम सर म तपाईंको कार्यक्रमकाे नियमित स्राेता / दर्शक हु। तर तपाईं निकै सङ्किण लाग्छ । तपाईं बारम्बार सङ्घियता खारेजी गर्नु पर्छ भन्ने पक्षबाट वकलत गर्नु हुन्छ ।सङ्घियता खारेज गर्नु पर्ने हाे कि अधिकार सम्पन्न बनाएर ब्यबस्थित गर्नु पर्ने हाे ? के आफैमा कुनै पनि सिस्टम गलत हुन्छ ? अर्को कुरा तपाईं धर्मनिरपेक्षता खारेज गरेर देशलाई हिन्दू राष्ट्र बनाउने कुरामा नजानिदाे पारामा विचार सम्प्रेषण गर्नु हुन्छ । बिगतमा के स्वतन्त्र रुपले अन्य धर्म लिम्बिहरुले धार्मिक गतिविधि गर्न पाउथे ? दशै मान्दिन याे हाम्रो परम्परा होइन भन्दा राज्यले गाेलि ठाेकेर रिलिमा लगायतका राइहरुलाइ हत्या गरेको होइन ? तपाईं राज्यले कनिका छरेकाे जस्तो गरेको कार्य दृष्टान्त प्रस्तुत गरेर विगत अहिले भन्दा उत्कृष्ट थियो भन्ने दलिल प्रस्तुत गर्नु हुन्छ । छातिमा हात राखेर साेच्नु हाेस त । यहाँ दलित जनजाति महिला लगायतका उत्पिडित बर्गलाइ राज्यले समान ब्यबहर गरेको थियो र ? त्यस कारण तपाईं प्रतिगमन तर्फ जान प्रेरित गर्ने अभिव्यक्ति वा विचार सम्प्रेषण नगरि तपाईंको जिम्मेवारीमा इमानदार रहनु हाेला ।
@krishnabhandari9182
@krishnabhandari9182 Ай бұрын
झुर अन्तरवार्ता, काले काले मिलेर खाउ भाले गिरिबन्दु भुटानी सरनार्थी को मिलन
@kumgurung2186
@kumgurung2186 Ай бұрын
एमाले र कांग्रेस मिलेर हुने वाला केही छैन तर आब देश रिण मा झन डुब्ने भयो
@user-ti9hu5nl5x
@user-ti9hu5nl5x Ай бұрын
Khattam manxe . Yesta ko k anatarbarta linu hunxa tikaram sir
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, KZfaq, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@lemgurung
@lemgurung Ай бұрын
घुमिफिरी रुम्जाटार भने झैं उही एमाले, काङ्ग्रेस र माओवादीका नेताहरुको कुरा कति सुन्ने ? जनता वाक्क भइसेकेका छन् । टिकाराम जी, अबदेखि यिनीहरूलाई नल्याउनु होला, तपाईको यो लोकप्रिय कार्यक्रममा ।
@ramgurung8516
@ramgurung8516 Ай бұрын
हँ मा हँ मिलाउने कि प्रश्न गर्ने हो टिकस जि यस्तो पनि अन्तर्वार्ता हुन्छ र?😂😅
@user-rs1rv4tu3i
@user-rs1rv4tu3i Ай бұрын
लाखौं नेता पाल्दापाल्दै देश सकियो यिनका बकम्फुसे गफ के सुन्नु
@dillilamichhane4625
@dillilamichhane4625 Ай бұрын
बैगुनि केटो भैरै बोल्यो
@basantbhusal8280
@basantbhusal8280 Ай бұрын
बैगुनी केटाे ले , अझ केही बर्ष केपी जी लाई तेल मालीस गर्नु पर्ने देखीयाे मन्त्री पट्काउन
@bijaylama9076
@bijaylama9076 Ай бұрын
२०६४ काे जनमत लाईता मननेना तिमिहरुले त्याे बेलातिमिहरुकाे जनमत कतिथियाे यादगरेकाे छ
@chesszone9665
@chesszone9665 Ай бұрын
५परदेश २५ सांसद ५मन्त्रि बनाउने।
@rampaudel5464
@rampaudel5464 Ай бұрын
यात्री जि गोप्य् सहमतिमा के छ ? ऊनै जोइ पोइ र बा लाई थाहा छ । बैगुनी केटो लाई के थाहा छ ।
@lekhmagar8237
@lekhmagar8237 Ай бұрын
नेपालमा गिनिजबुक रेकर्ड राख्छन् धेरै पटक (२०) मन्त्री, प्रधानमन्त्री बनेर । बैगुनी केटोले बा को बर्णन गरेकै राम्रो।
@manojpaudel3460
@manojpaudel3460 Ай бұрын
Name: Yogesh bhattrai Nickname: वैगुनी केटो Party: बामाले विषयगत योगायत: ढुङ्गा हान्ने। Skillset: त्यो पर्दैन। आयस्रोत: राजनीति। पेशा: राजनीति। आयकर: कुन कर?
@nabinbhattarai8632
@nabinbhattarai8632 Ай бұрын
कोहिअरु ब्याक्ती नभेटेपछि ढ्काल र भट्टराईको जानू परेको होर ? टिकाराम यात्री बाट यास्ता छुद्रे राजनीतिक अन्तर्वार्ता अनपेक्षित हो।
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt Ай бұрын
मन्त्री हुनि सपना तुहिएछ 😮😮
@sushilapahadi7020
@sushilapahadi7020 Ай бұрын
योगेश भट्टराई जस्ता प्रखर नेतालाई मन्त्रालय को जिम्मेवारी लिन अझै कति समय लाग्ने हो।
@SureshNeupane-sx5tj
@SureshNeupane-sx5tj Ай бұрын
बैगुनी बाको कुरालाई बचाउ कत्ती गर्छौ जति बाको काध थामेपनी नैतिक को कुरा हो धोकेबाज सग बिस्वास टुटछ ।
@sheshrajkandel
@sheshrajkandel Ай бұрын
Watching from Missouri, USA
@babushrestha5042
@babushrestha5042 Ай бұрын
यो मान्छेको अनुहार हेर्यो कि रिस उठ्छ | यो मन्त्री हुदा कोरोनाको समयमा 20/25 हजारको ticket लाइ 1 लाख 50 हजार सम्म Himalaya Airliance लाइ बेच्नदिने र कमिसन खाने। Gulf बस्नेको पैसा चुस्ने चोर हो।
@kabitaacharya6521
@kabitaacharya6521 Ай бұрын
अलि राम्रो मान्छे त ल्याउनु।लुटेरा भ्रष्ट रास्ट्र्घाती एमाले को कमाउनिस्ट लाई ल्याएको ?? हेर्न मन लागेन अन्तर वार्ता ।
@dhirenanupam
@dhirenanupam Ай бұрын
भ्रष्टाचारीलाई जोगाउने काम गर्छ सिधै भन न बैगुनी केटा।
@mohannathdangal3997
@mohannathdangal3997 Ай бұрын
ओलि जत्तिको बिषालु,इर्स्यालु सायद दुनियाँमा कोहि होला गोमान साप,२/२ पटक संसद बिगठन का त्यो बेलाको बैगिनिकेटो पुक्क लात्ताले हानेर भागेको सायद,आर्यघाट पुग्नुअघी सम्म बिर्सन्नन ओलीले !
@khagendrarai9821
@khagendrarai9821 Ай бұрын
आवशयाक्ता नभएको र कामै नलाग्ने भनेकै संघीता हो नेपालका लागि ।
@user-ys2fi9rx9b
@user-ys2fi9rx9b Ай бұрын
उखानै oli बालुवाटारमा पार्टीको कार्यक्रम garxa ओलीको गुलाम योगेश ले ठूला कुरा garda कति jayaz होला
@philharmonic15
@philharmonic15 Ай бұрын
यस्ता केपी भक्ति को के सुन्नु यिनी हरु हाम्रो देशको लागि काम छैन यिनीहरु को औचित्य सकियो l एउटा ब्यापारी ले बनाएको सरकार को केहि काम छैन अब बाकी बेच्न कुनै एउटा बेक्ती को नाममा सार्न के बाकी छ त्यो रहने छैन
@keshab2370
@keshab2370 Ай бұрын
यो बैगुनी केटोले हिजोको दिनमा एमाले फुटाएर माले बनेको बेला ओली तथा एमाले पार्टीलाई गाली गरेकाे आरोप लगाएको स्मरण गर्ने हो भनेत आफै लाजले मुख छोप्छन् होला इमान्दारी नेता हो भने चाँहि राजनीतिमा इमान लाज घिन विश्वास नहुँदो रहेछ
@anilrawal4087
@anilrawal4087 Ай бұрын
यात्रि दाजु के सोध्नु भाको बैगुनि केटो संग त्यसलाई कैई थाहा भए पो ओलि बाले बैगुनि केटो का बाहरु छन पार्टिमा तिनलाई त भन्नु हुन्न बैगुनि केटो ओलि बाका लागि सामान्य चाटुकार मध्यको एक हो।
@user-ys2fi9rx9b
@user-ys2fi9rx9b Ай бұрын
योगेश भट्टराई जस्तो नेता केपी जस्तो पाखण्ड नेता को गुलाम किन? दुर्भाग्य
@ramitkc2479
@ramitkc2479 Ай бұрын
तैले जे भने पनि बैगुनी केटो त ओलि को नजरमा त कहिले मान्छे बन्दैनस।
@nirpajungvlogs9300
@nirpajungvlogs9300 Ай бұрын
Yesta bakamfuseko kura sunnu vanda janata jagarut garne manchhe lai bolaunuas tika ji Mr आरशि लामिछाने उहाको ग्यान बोल्ने सैलि अति राम्रो सबैले बुझ्ने छ अप1 ma ramesh prashi ranju darshana sanga interview dinuvayeko xa Mr himal basnet sanga
@user-tl5pi8ue6z
@user-tl5pi8ue6z Ай бұрын
साेलुका राई माईलाले मन्त्रि खायाे रे😃😃😃
@sundardhital4903
@sundardhital4903 Ай бұрын
अगर कोई अपना दर्द बांटे, अपनी गलती शेयर करे, तो उसकी बातों को अपने तक रखो.
@digosambriddi4721
@digosambriddi4721 Ай бұрын
चाकडी गर्नमा तल्लीन बतासे दाजु दया लाग्यो
@prakashdhital3519
@prakashdhital3519 Ай бұрын
हेर्दै छु प्युठान बाट
@manishbhattarai2017
@manishbhattarai2017 Ай бұрын
Yogesh is Future pm of our country
@tikaramvlog
@tikaramvlog Ай бұрын
यहाँ कमेन्ट गर्ने तिनै भेडाहरु जसले मासु भात र रौसीका लागि आफ्नो अमुल्य मत बेचेका थिए!!
@awashgautam1174
@awashgautam1174 Ай бұрын
मनपर्ने दुई जना को संवाद राम्रो छ ।
@basantarai8618
@basantarai8618 Ай бұрын
यो अन्तरबार्ता हेर्दा मलाइ हासो लाग्यो योगेस भट्टराईलाई देखेर सुनेर ,,,पत्रकार टिकाराम यात्री ज्युको प्रस्न व्याख्या कति प्रस्ट र खुल्ला छ भने यता योगेस ज्युको टाल टुल पार्ने सतही फितलो तर्क सुन्दा नि हासो लाग्यो ,,यो एमाले र योगेस प्रतिगामी नै रहेछन ! बाहुन्बादी चिन्तन बाट कहिले नउठ्ने रहेछ यिनिहरु 😂😂
@ksthakulla813
@ksthakulla813 Ай бұрын
युवा नेता त्यसै कहलिएका होइन सोच र विचार ले हो।
@rameshthapa4677
@rameshthapa4677 Ай бұрын
Hoho sangai mcc ko matityar vanera pani chinma hai
@pradipchhetri7210
@pradipchhetri7210 Ай бұрын
तिमिहरु जस्ता युवानेता भनेर राजनीतिमा अायकाहरुले देशको लागि के गर्यौ ? खालि सत्ता कुर्सी भाेट बाहेक अरु केही छ दिमागमा ।
@sarojbhattarai4953
@sarojbhattarai4953 Ай бұрын
Great
@user-gy7ug7di9t
@user-gy7ug7di9t Ай бұрын
मन्त्री भए नि परिमाण 0 हो ओलि कै भाई
@beingnarenvlogs377
@beingnarenvlogs377 Ай бұрын
बैगुनि केटोलाई ओलि ले एक पटक फेरि लात हानेछन त जति वलि भक्ति गुन गान गाए पनि ओलि बा ले गर्ने भनेकैआफ्नो मन को हो , आफ्नो मन को सान्तिको लागि जे लजिक दिए पनि भयो नि , नेपालि जनता लाटा छदैछन😂
@rabinbaram9011
@rabinbaram9011 Ай бұрын
Regular viewer tika sir🙏
@SureshNeupane-sx5tj
@SureshNeupane-sx5tj Ай бұрын
यस्ता दुइजिबरो भयको लठ्ठु लाई के उतर पाउनेहोर बैगुनी ।
@user-cq2le4dt9e
@user-cq2le4dt9e Ай бұрын
बैगुनि केटो को माम छैन एमाले मा
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
शेर बजारको वाईयात होहल्ला फैलाएर देश र जनता लाई गुम्राहमा पार्ने दिन अब गयो
@rajshrestha6593
@rajshrestha6593 Ай бұрын
Baiguni keto bada gazzab le hanse✌
@purnathakuri5281
@purnathakuri5281 Ай бұрын
एमालेको भोलिको भबिस्य ,
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef Ай бұрын
पश्चिमा को चाहना पूरा गर्नुपर्ने SPP छिटो भन्दा छिटो pass गर्नेछन् र देश लाई Ukraine को बाटो मा लैजाने 😢😢😢😢 .
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w Ай бұрын
भट्टराई जि केही न केही फरक मत राख्ने नेता हुन तर ओलिले इगो साचेको जस्तो लाग्छ ,,,
@fulmati-w5q
@fulmati-w5q Ай бұрын
Ke hunu milnuka Karan kale kale milera. Khau bhale
@atamCentury-bi3hx
@atamCentury-bi3hx Ай бұрын
बैगुनि केटो 10 भाइ मा सिमित
@user-gy7ug7di9t
@user-gy7ug7di9t Ай бұрын
अहिले भाइ खाली😄 जय ने..कमाउरे
@naksaaa
@naksaaa Ай бұрын
समावेशिता, र धर्म निरपेक्षताको बारेमा अलि गहिरो अध्ययन गर्नुहोस् कमरेड । कुरा मात्र घुमाएर अब झुक्काउन सक्नु हुन्न ।
@mohanlamsal2793
@mohanlamsal2793 Ай бұрын
यो मुजी अब के पी पीछाडिको देश लुट्ने टिमको एक हो।
@chhatrakamalpathak549
@chhatrakamalpathak549 Ай бұрын
सुन्दर अन्तर्वार्ता साह्रै मन पर्यो ।
@kalpugc4546
@kalpugc4546 Ай бұрын
हैन राजनिति गर्न लाई लाज हुन्छ कि हुन्न …🙊🙊
@laluthapamagar3370
@laluthapamagar3370 Ай бұрын
हाम्राे आशा र भराेसाका युवा नेता
@ganeshtamang9214
@ganeshtamang9214 Ай бұрын
साम्सदमा दोहोरी चल्ने त हो नि!!!अनताको जिवनस्तर उकास्ने कुरा र सम्बाद कहिले सुन्न पाउथ्यो र!!!
@dhirenanupam
@dhirenanupam Ай бұрын
भोलि काँग्रेस संग कुरा नमिलेपछि , हामी माके संग मिलेर सरकार बनाउन चाहेका थियौँ न भन्नु।
@purushottamsigdel1716
@purushottamsigdel1716 Ай бұрын
आर्जु राणालाई बचाइदिने शर्तमा देउबाले ओलीलाई प्रधानमन्त्री बनाईदिएका हुन. बाँकी सबै गफ.
@abhiseeker1579
@abhiseeker1579 Ай бұрын
Tikaram ji, I hope you are reading this comment..! Being a Nepalese citizen, I would like to represent each of my brothers and sisters , ama and buwa and say that, we are frustrated from our Hippocratic political leaders and it is my humble request that you please ask them in terms of economic circumstances..! Kina vani ini haru ko lagi neta giri garnu dhanda ho, pisa kamauni, sampati jodni bato ho..! Desh banaunxu vanni ta kewal bahana matra..!
@villapoudel679
@villapoudel679 Ай бұрын
यो खाते जिउँदै छ ए हैजा यसलाई उठाएर लैजा हनुमाने खाते
@Jumlanepal-DBC
@Jumlanepal-DBC Ай бұрын
बैगुनी केटो को प्रचण्ड लाई तेस्तो भने हैसियत छ र😊😊😊😊
@anandapoudyal7373
@anandapoudyal7373 Ай бұрын
राजालाई पनि स्थान दिएको खोई?? निषेध को राजनिति गर्दैनौं भन्ने अनि राजतन्त्र मान्दैनौं भन्ने दोगला प्रवृति मुर्दावाद॥
@karkikarki6847
@karkikarki6847 Ай бұрын
एभरेस्ट बेस क्याम्प मा क्याट वाक गराउन कति खर्च भयो र त्यो क्याट वाक बाट कति टुरिस्ट नेपाल भित्रीयो भनेर सोध्न पर्ने थियो !!!
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 407 М.
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 3,6 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 87 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 13 МЛН
Thilakan In Nerechowe - Old Episode  | Manorama News
25:13
Manorama News
Рет қаралды 2,8 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 3,6 МЛН