No video

कार्यक्रममै झण्डै हात हालाहाल | यि महिलाको उग्ररुप | ठगी, कारोबार करामत र बास्तबिकता | अनि यी दृश्य

  Рет қаралды 1,393,939

Falano News

Falano News

2 жыл бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajan
Gandaki Chhadke Ep 157
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 400
@Nepal1985
@Nepal1985 2 жыл бұрын
यस्तो लाई त एल एम जी को म्यागजिन सकिने गरि भुटनु पर्छ । अपिल भाई लाई नमन ।।पप्लिक ले नै राम नाम सत्य गरि दिए हुन्छ ॥
@sanuale460
@sanuale460 2 жыл бұрын
Good
@jagatbudhamagar2523
@jagatbudhamagar2523 8 күн бұрын
Pop 0 Dr​@@sanuale460
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
कानको जाली फुट्ने गरि हान्नु न हो दिदिबहिनी हरुले यस्तो ठग लुटेरा आईमाई लाई अपांग बनाउनु न।
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
यो आइमाई ले पक्कै सबैको ठगी गरि खाएको रकम हुनुपर्छ ।।
@shivag5400
@shivag5400 2 жыл бұрын
कुरो दलित को होईन व्यवराको हो त्यसले ठगेकै हो भन्ने देखिन्छ ! एकदम राम्रो काम अपिल सर✌️
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
जो चोर उसैको ठुलो स्वर भो 🙄बिचारा सोझो गाउँले आमा दिदीबहिनी हरुको घरबार उजाड्ने त्यो आइमाई लाई कडा कारबाही होस् 🤔😬
@jitkhatri3057
@jitkhatri3057 2 жыл бұрын
Saee kura
@saritasing669
@saritasing669 2 жыл бұрын
Yo Aaimai lai xodan hudin hai didi bahine ho
@renukaghimire9108
@renukaghimire9108 2 жыл бұрын
@@jitkhatri3057 0pp0ppppp0p0pppppp000p0ppp0
@surajadhikari2640
@surajadhikari2640 2 жыл бұрын
कति सजिलो? दुनियाँलुट्यो अनि म दलित हेपे भन्यो ? हेर यिन्लाइ जात चै ठगिखाने भाडो भएको ?
@laxminakarmi2892
@laxminakarmi2892 2 жыл бұрын
Bhagwan le nai Thugera Khau Bhaneko Re kya. Jiu Daal herda tyastai dekhinxa.
@prakashaacharya7819
@prakashaacharya7819 3 ай бұрын
​@@laxminakarmi2892🎉
@bhaktajitrai5775
@bhaktajitrai5775 2 ай бұрын
😢
@ganeshdhant5290
@ganeshdhant5290 2 жыл бұрын
अपिल सर लाई धन्यवाद ज्ञापन गर्दै गरीब जनताको हितमा काम गरेको देखिन्छ 🙏🏿🙏🏿
@yambahadurthapa1334
@yambahadurthapa1334 2 жыл бұрын
यी ठगि गिरोहहरुलाई पर्दाफास गर्दै पीडितलाई न्याय दिलाउने अपील Tripathi ज्यु हृदय देखि धन्यवाद sr हजुरलाई ।
@subashpantha9759
@subashpantha9759 2 жыл бұрын
पोखरा मा महिला हरु को ले बढि ठगी गर्न सुरु गरेका छन होसियार हुनु होला यस्लै सिधै जेल हाले हुन्छ
@kamalsolti4691
@kamalsolti4691 2 жыл бұрын
अपिल सरको काम देखेर एक लाइक त नगरी बस्न सकिन सलाम छ अपिल सर हजुर लाइ
@suvamadhikari5606
@suvamadhikari5606 2 жыл бұрын
जातले पायो ठगि गरेर खायो भन्छ रे 😅😅
@suvamadhikari5606
@suvamadhikari5606 2 жыл бұрын
पत्रकार लाई सोधेर पैसा दियको हो र ? पत्रकारले न्याय दिन लाई ? 😅
@badigad8465
@badigad8465 2 жыл бұрын
ठग पनि के विदि हो यस्ता लाई त कडाभन्दा कडा कारबाही गर्नुपर्छु
@Madan_sp.1998
@Madan_sp.1998 2 жыл бұрын
यो हो सही कार्य सलाम छ अपील सर 🙏
@king7927
@king7927 2 жыл бұрын
अपिल दाजु को काम मन पर्ने हाजिर हुनु है!❤️❤️ म चाही बिग फ्यान अपिल दाजु को❤️❤️
@sombahadurtamang2069
@sombahadurtamang2069 2 жыл бұрын
Ok
@saritasing669
@saritasing669 2 жыл бұрын
Aapila sir ko phon onbmr pun piz
@sandeshxtha3973
@sandeshxtha3973 2 жыл бұрын
@@saritasing669 I'm P O am
@bipinbk377
@bipinbk377 2 жыл бұрын
अपिल सरका सच्चा फ्यानहरु यता हाजिर गरम है
@Bikash_-Sharma
@Bikash_-Sharma 2 жыл бұрын
जो पिडित हो उस्ले न्याय पाउनु पर्छ #जय_छड्के_जय_देश🇳🇵
@sandeepmagar8639
@sandeepmagar8639 2 жыл бұрын
#गरिब र अन्यायमा परेकाहरुको लागि बुलन्द आवाजले चिरफार गरेर घटनालाई सत्यतथ्य छानबिन गरेर निष्कर्षमा पुराई दिने अपिल सर प्रति हार्दिक नमन्#
@tufanrijal208
@tufanrijal208 2 жыл бұрын
पर्दाफास हुनुपर्छ याे घटना अपिल त्रिपाठी जि सलाम छ हजुरकाे हिम्मतलाई
@laxmipoudel9926
@laxmipoudel9926 2 жыл бұрын
सलाम छ अपिल दादा❤️🙏.... आमा हरूलाई न्याय दिलाइदिनु हाेला😊😘😍✅✅#गण्डकी छड्के सलाम छ🙏
@gyanparsadsahi7867
@gyanparsadsahi7867 2 жыл бұрын
G to Go g hi 7ó
@xetridambarbohara8456
@xetridambarbohara8456 2 жыл бұрын
यस्ती आईमाई लाई जिन्दगीभर को लागि जेल हल्नुपर्ने????कठै पहिला तीन जना मात्रै चिन्छु भन्दै छु।अहिले सबैको तिर्छु अरे यस्तो आईमाई लाई भाटा हान्नुपर्ने।।
@prakashrai9234
@prakashrai9234 2 жыл бұрын
हौ यसतो आइमाई लाई त ठगी धन्दा को आरोपमा सिधै जेल हालिदिनु परछ
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
अपिल त्रिपाटि दाई हजुर ले जनता लाई प्रत्रकार छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान गर्दछु॥
@Reshambohora
@Reshambohora 2 жыл бұрын
Apil sir गार्‍हो छ । कुरा सुन्दा पनि उदेग लाग्छ ठगहरुकाे हालिमुहालि छ ।
@kalibahadur
@kalibahadur 2 жыл бұрын
सही भन्नु भयो सर
@muhammadsharif6931
@muhammadsharif6931 2 жыл бұрын
यो आइमाइलाइ सिधै मारिदिय हुनछ
@sunitaranamagar9197
@sunitaranamagar9197 2 жыл бұрын
सबैको पालै पालो तिर्दै गरेको भिडियो पनि हाल्नु होला
@shashimagar8628
@shashimagar8628 2 жыл бұрын
नमस्कार सर
@durgadevibhattarai1781
@durgadevibhattarai1781 2 жыл бұрын
@@kalibahadur ⁰0⁰
@bikramjimbaofficial7265
@bikramjimbaofficial7265 2 жыл бұрын
धन्यवाद छ मेरो प्रिय सर❤️🇳🇵🙏
@childhood-cry
@childhood-cry 2 жыл бұрын
तपाईको कामको उच सम्मान छ अपिल सर धेरै धेरै शुभकामना
@ilovenepali4575
@ilovenepali4575 2 жыл бұрын
हैट येस्तो सम्म पनि ठग हुदो रहेछ सबै को पैसा फिर्ता गरेपछि पुलिस को मा लगेर थुनिदिनु पर्छ ता कि अरु लाई ठग्न न सकोस
@malimalip3726
@malimalip3726 2 жыл бұрын
thaha nvaya jasto garcha radi police ko 2 4 chadkan diya huncha
@bhimagrg2586
@bhimagrg2586 2 жыл бұрын
अपिल भाइ लाई धन्यवाद अनि यो आइमाई लाई किन जेल सजाय नदेखिएको होला न बोलेको ढंग छ जो चोर उसकै ठुलो सोर
@rabindraoli1208
@rabindraoli1208 2 жыл бұрын
सलाम छ अपिल सर हजुर हरु जस्ता पत्रकार लाई उच्च सम्मान छ 🎉👏🎉
@saritamanandhar2967
@saritamanandhar2967 2 жыл бұрын
Apil Tripathi Sir le sabai vanda ramro ra thulo kaam gardai hunu hunxa. Vagwan le sadhai yesari nai shakti , healthy ra wealthy banai rakhos. Hami sabai jana ko ashirbad lagi rahos. 🙏🏼❤️. watching from Kathmandu
@khesmanktamang3297
@khesmanktamang3297 2 жыл бұрын
अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
@user-zk3fo5hj7t
@user-zk3fo5hj7t 2 жыл бұрын
हे भगवान परमेश्वर यो माहा ठग कसको परिवार होला ????? यसलाई किन यो धरतीं मा किन जन्म मिलेयो होला हे भगवान उफ़
@ridammagarofficial4870
@ridammagarofficial4870 2 жыл бұрын
म तिन छक खाई राछु ,हैन तेतीका पैसा तेत्रो सुन किन देको त यार ?यो आईमाईले जात देखायो ,यो समाजको किरा लाई आजीबन जेस सजाए हुनु पर्छ
@BihaniTv
@BihaniTv 2 жыл бұрын
जो चोर उसैको ठुलो स्वर कठै हाम्रो देश
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
धेरै राम्रो काम अपिल सर को कसरी ब्याख्या गरुम....बधाई छ। धेरै पीडा का आवाज सर सक्दो ती पीडित महिलालाई न्याय दीलाउन पहल गर्नुस,बिजोग रैछ हैट, त्यो आइमाई ले गर्दा धेरैको घर-परीवार बर्बाद बनाएको रैछ।
@ratnalama9725
@ratnalama9725 2 жыл бұрын
आमा हरू लाई न्याहा दिलाई दुनुपर्यो अपिल सर जसेरि भय पनि 🙏🙏
@saritagurung4152
@saritagurung4152 2 жыл бұрын
यस्ले पैसा तिर्न पनि सक्दैन तिर्दैन पनि यसलाई समातेर मुख थुनेर अँध्यारो ठाउमा लगेर छाला ताछ्दै नुन लाउदै गरेर हात खुट्टा कातेर छोडनु पर्छ
@indrabahadurshahi1562
@indrabahadurshahi1562 2 жыл бұрын
केका अाधार हुन।के धिताे हुन यसरी पैसा दिंदा।कति बिश्वास हाे बिचारा दिने महान लिने बैमान।जे हाेस जन चेतना फैलियाेस अपिल त्रिपाठी सर काे माध्यमबाट
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 2 жыл бұрын
अपिल सर हैन यस्त समस्य बाट नेपाली समाज कहिले अछुतो हुने हो । बधाई छ सबै टिमलाइ यस्तै ठग हरुको पर्दा फास गर्नु पर्यो
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*धन्यवाद अपील त्रिपाठी दादा ठग ,दलाल,भष्ट्रचारी, र देश बेच्ने नेता हरुको मुख बन्द हुने गरी बोल्नु भएको मा, हजुरको सधैं यस्तै गरीब दुखी को लागि साथ दिँदै आवाज उठाउनु हामी सबै नेपालीको साथ सहोग छ, धेरै धेरै धन्यवाद* ❤️❤️❤️❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️
@Neepaalee
@Neepaalee 2 жыл бұрын
अपिल सर लाई धेरै धन्यवाद । याे विषयको फलाेअप छिट्टै हेर्नु पाउ ।
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
यो आइमाई लाइ सख्त कानुन बमोजिम को कार्वाही गरियोस् ।।
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
अपिल भाइ तपाईंको कार्यपर्ति सम्मान।जसरी हुन्छ याे आईमाई ले ठगेकाे सबै पैसा फिर्तीकोलागी गरिदिनुभएकाे कार्यकाे उच्चस्तरीय सम्मान।
@girijaghimire1754
@girijaghimire1754 2 жыл бұрын
अपिल सर को कार्यक्रम ले धेरै नेपाली लाई सचेत गरायको छ वास्तविक गरिब सिदा जनताको लागि उपयोगी कार्यक्रम ।।
@dipendrarai4503
@dipendrarai4503 2 жыл бұрын
नाम तेरो निसु परियार थुक्क तेरो जिन्दगी यस्ती यस्ती धर्तीको बोझहरु पनि यो दुनियाँमा बाचेको रहेछन् थुक्क तेरो जिन्दगी
@puspapaudel5818
@puspapaudel5818 2 жыл бұрын
Apil is best patrakar salut
@bhupaloli5703
@bhupaloli5703 2 жыл бұрын
अपिल सर लाई सुरक्षाको आवश्यकता देखिन्छ सहमति कति हुनुहुन्छ नेपाल सरकारलाई जानकारी होस् यस्तो साहसिक र निडर ब्यक्ति को खाचो छ देशलाई ।
@dilipsony4526
@dilipsony4526 2 жыл бұрын
Good
@Jay.timilsina
@Jay.timilsina 2 жыл бұрын
हामी छौ यस्तो मान्छे लाई ज्यान दिन परेपनी दिन तयार छौ।
@idoentertainment9240
@idoentertainment9240 2 жыл бұрын
Sahi
@kamalkunwar2482
@kamalkunwar2482 2 жыл бұрын
Jaruri x uhako security chainx
@kulbahadur6574
@kulbahadur6574 2 жыл бұрын
@@idoentertainment9240 घ
@amritthapa809
@amritthapa809 2 жыл бұрын
गरिव दुखीहरुको भगवान अपिल जि🙏🙏🙏🙏❤️❤️❤️
@sumanmagar1407
@sumanmagar1407 2 жыл бұрын
😍😍😍
@alishachhetri673
@alishachhetri673 2 жыл бұрын
Wowww Apil Tripathi Sir 🙏
@namrataadhikari1443
@namrataadhikari1443 2 жыл бұрын
यो महिला ले झुट बोलेको हो जसरी हुन्छ नियाए दिलाइ दिनुस अपिल भाइ हजुर ले त सबै लाई नियाए दिलाउनु भको छ अनि गलत सहि बनाउनु पनि भको छ
@baltamang9038
@baltamang9038 2 жыл бұрын
ठगलाई कडा सजाय दिलाउने सत्यको पक्षमा आवाज उठाउने उहाँको एक मात्र हिक्मत वाला हुनु हुन्छ अपील त्रिपाठी लाई लाखौं लाख सलाम।
@prabinthapa5653
@prabinthapa5653 2 жыл бұрын
एक दुई जनाले भनेको भए हुन्थ्यो,तर यतिका धेरै महिला हरु ले थग्यो भन्दै छन,तेतिकै त भनेको हैनन,कुरा सत्यो छ,थगेकै हो,
@sumanrana506
@sumanrana506 2 жыл бұрын
ab marchh yo aaimai kaha paune kin tetro tetro diyeko hola
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
Thag ati vo
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 2 жыл бұрын
Apil sir lai dherai dherai dhannyebad pidit haru ko aawaj lai safal paridinu vayeko ma.😍🤗
@mayagurung2021
@mayagurung2021 2 жыл бұрын
Apil sir is no1 good job sir God bless you 🙏🙏👍👍
@villagerneplease
@villagerneplease 2 жыл бұрын
पोखरामा महिलाको विश्वास नगरौं है साथीहरु सबै ठगैठग छन,अझै सोझासाझी मगर गुरुङ हरु धेरै सचेत हुनुहोला,मेन लुट्ने झुक्कयाउने भनेको हाम्लाई हो फटाहाहरुले।अझै आजकल दलित त झन फटाहा छन केहि भने दलित भनेर हेपे भन्छन।
@gomasubedi4208
@gomasubedi4208 2 жыл бұрын
जसरी भए पनि यी महिला हरुलाई न्याय दिनु परो।
@bishnudhungana1433
@bishnudhungana1433 2 жыл бұрын
खोज पत्रकारी ता हिरो अपिल सर पत्रकार को कर्तव्य पूरा गर्नु भाछ रास्टिय टेलिभिज को पर्दा बाट देस भरी का भए का बिकृती ठग हरु लाई नङ्याउनु होला
@nareshbcofficial5499
@nareshbcofficial5499 2 жыл бұрын
अपिल सर उहाहरुले हजुर कोआसा राखेर आउनुभयको छ।।निराश नबनाइदिनु।।माथिल्लो निकायमा पुर्याउनु पर्यो🙏🙏🙏🙏❤️❤️
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
धर्मछाडा, गति छाडा ,ईज्जत् नभएकी आईमाईसँग कसकाे के लाग्छ र यस्ता बुढीआमाहरूले कहिलै झुठो बाेल्दैनन्।
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Hotane
@amritsujana1759
@amritsujana1759 2 жыл бұрын
Damene ta ho yatarako ezat
@raj-tm1us
@raj-tm1us 2 жыл бұрын
great job apil sir🙏🙏🙏👏👏😍😍
@Rajandar.hp10
@Rajandar.hp10 2 жыл бұрын
हे प्रभू पुरूष नेताहरू ले त कूकूर ले झै लूछा लुछ गरथे आब त यो नारी पनी देश र जन्ता लूच्दै भगवान किन मेरो देश ऐस्तो 😏😩😩😩😩😭😭
@jogilokman
@jogilokman 2 жыл бұрын
कस्तो दिन आयो मान्छे ले मान्छे बिस्वास गर्न नसकिने उलेटो लुटने को एत्रो धम्की हेरत ।
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
हेर दुनियालाई ठग्ने अनि दलित भनेर हेप्यो रे , मानिस जातले दलित हुँदैन व्यबहारले दलित हुन्छ र यी ठग्ने दिदी साँच्चै दलित रहिछन ।
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
वाउ जिन्दगीमा पहिलो पटक कसैले माहान कुरा गर्नु भाको रहेछ ब्यभार ले दलित हुने रहेछ त आज सम्म कति जना गैरदलित लाई दलित तल्लो स्तर को बनाउनु भयको छ कुनै पनि धर्म ग्रन्थमा जात सानो ठुलो भनेरा विभेद गरियको पनि छैना मानिस यसै पनि समाजिक प्राणि हो उ शिक्षित हुन्छ उस्ले कसैलाई विभेद गर्दैन विभेद गर्छ केवल दरिद्र निच दुष्ट दानव ले मानव लाई मात्रै उ अज्ञानी अशिक्षित हुन्छ अब भना तिमी हरु को हौ जस्ले जँङ्गलि जनावर लाई मानव बनायो उसैलाई अपमानित गरियो तिमी हरु को परिचय के होत कति जना ठुला जाति लाई समाजिक बहिष्कार गरेको छौ भन्ना सक्छौ
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
@@rupakrupesh6124 मित्र यदि नेपालमा दलितलाई विभेद गर्ने अरु जातिलाई सामाजिक बहिस्कार गर्ने हो भने नेपालमा केवल २ वटा थरका मानिस मात्र रहन्छन ती हुन मधेसमा चमार र पहाडमा सार्की , बुझ्नुभयो मैले के भन्न खोज्या हो ? अरु जातलाई मात्र गाली दिएर कथित दलित भनियकाहरु पन्छिन कहाँ मिल्छ र , अाफु र अाफ्नो समुदायलाई पनि हेर्नू पर्ला नि हैन ? कामिले दमाईलाई गर्ने विभेद , दमाईले सार्किलाई गर्ने विभेद पनि ज्युँ का त्युँ छ नि नेपालमा अनि कस्लाई गर्नुहुन्छ सामाजिक बहिस्कार ?
@dilipsherpa6272
@dilipsherpa6272 2 жыл бұрын
हो त्यही भएर पैसाको लेनदेनमा घर परिवारको सर सल्लाह हुनुपर्छ । आफू खुशी धेरै भयो भने चेप्टिन्छ। भनेको यहीँ हो। ठगले खाएको कसमको भरोसा नगर्नुस् ।
@sagarika7345
@sagarika7345 2 жыл бұрын
God bless you Apil sir🙏
@ramilabhattarai7954
@ramilabhattarai7954 2 жыл бұрын
इनि हरु को झगडा अनि अपिल सर को हासो❤️❤️नमन अपिल सर्❤️🙏🙏🙏
@saraswotipariyar5727
@saraswotipariyar5727 Жыл бұрын
Apryar sr yo jut lai pura paissa uthara jelhalidinu hola
@nishamagar7173
@nishamagar7173 2 жыл бұрын
हजुरको यस्तो कामको लागि उच्च सम्मान छ अपिल सर 👏👏👏👏👏👏👏👏👏👏👏👏
@rekharana1006
@rekharana1006 2 жыл бұрын
Yes 🙌 💕💕💕💕💕💕
@rabindraxettri4425
@rabindraxettri4425 2 жыл бұрын
😍😍😍😍😍😍👧👧👧👧👩‍⚕️
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@diparegmi932
@diparegmi932 2 жыл бұрын
Sano jatiko sano niyat xi xi xi the
@diparegmi932
@diparegmi932 2 жыл бұрын
Apil babu mero xora ko fes 6 kam pani samman babu
@arjunofficial3289
@arjunofficial3289 2 жыл бұрын
यो आईमाईलाईलाई जीउँदै आगो लाईदिय हुन्छ।
@safaldhakal7809
@safaldhakal7809 2 жыл бұрын
पैसा असुलेर त्यो ठग आइमाइलाइ फाँसी दिनु पर्छ
@basantathapa5346
@basantathapa5346 2 жыл бұрын
अपिल जि यति धेरैले हजुर सामु आशा बोकेर आयछ्न त्यो ठगी गर्ने लाई छोडनु हुदैन तेस्को त्यो काम लाई जरैदेखी निमुल गर्नु
@damodarbaral7033
@damodarbaral7033 2 жыл бұрын
Hamro pokhara ko yak matra hero apil sir hunuhunxa salute xa hajur lai good job 👏👍👍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@santoshpariyar9243
@santoshpariyar9243 2 жыл бұрын
केश अपिल सर को हातमा आएको छ केहि निस्कर्ष अवश्य पनि आउन्छ। सलाम छ अपिल सर लाई
@amitamit684
@amitamit684 2 жыл бұрын
नाम जस्तै काम पनि अत्यन्तै राम्रो गर्नु भएको छ।अपिल सर🙏गरिब,दुखी,पीडित,असहाय को पक्षमा सधैं भरी यसैगरी उभिनु होला सर।हाम्रो साथ र समर्थन हुनेछ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sanuthapaliya5710
@sanuthapaliya5710 8 ай бұрын
अपिल भाइ भगवान हुनुहुन छ गरिब दुखि को धन्य बाद अपिल सरलाइ
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
सलाम छ हजुर को कामलाई अपिल सर । होसियार रहनुहोला सर बेइमानी हरुबात।
@dhanbahadurchidi6816
@dhanbahadurchidi6816 2 жыл бұрын
पुलिस ले के घण्टा हेरेर बसेको छ यस्तो अपराधी लाई नाङ्गै पारेर सडकमा निकालेर सिस्नो पानी गर्दै पूरा बजार घुमायर आजिबन जेल कोच्नु पर्छ ताकी अरु ले यस्तो गर्ने हिम्मत नगरोस
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
पत्रकार अपिल त्रिपाठी , केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ।
@bishowrajgautan7042
@bishowrajgautan7042 2 жыл бұрын
तपाइजस्ताे पत्रकारकाे देशमा धेरैखाचाे छ।
@nirmalakhanal5142
@nirmalakhanal5142 2 жыл бұрын
Yeslai jel ma kochnu parcha
@motilalgaire3035
@motilalgaire3035 2 жыл бұрын
@@bishowrajgautan7042 Aa
@motilalgaire3035
@motilalgaire3035 2 жыл бұрын
@@bishowrajgautan7042 Aà
@motilalgaire3035
@motilalgaire3035 2 жыл бұрын
@@bishowrajgautan7042 Aààa
@SunitaRai-rl3gn
@SunitaRai-rl3gn 2 жыл бұрын
याे ठग हरु लाई यसरी नै तह लगाउदै लानु हाेला अपिल सर सबै देशै भरि हजुर लाई सलाेट छ
@user-nx3pk7vi6z
@user-nx3pk7vi6z 2 ай бұрын
यस्तो बेमानी मान्छे पनि हुदो रहेछ दुखा मा चलाएर आजा आएर दिन्न छैना भन्न सक्ने यस्तो लाई पुस्तौ पुस्ता भलो हुदैना
@gamgurung7415
@gamgurung7415 2 жыл бұрын
खासगरी मिटर ब्याज चलाउने गैरकानुनी हो भन्ने थाहा हुदाहुदै दिने वा चलाउने सबै लाई ठगीको कानुन लगाइ जेल सजाय गर्नु पर्छ मेरो ब्यक्तिगत बिचार ।
@nareshskt316
@nareshskt316 2 жыл бұрын
अफिल सर हजुरको कामलाई सलोत छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Light-h8f
@Light-h8f 2 жыл бұрын
Thak aaimai 😠😠😠
@helenroka7660
@helenroka7660 2 жыл бұрын
अपील हो हजुर
@deepakpokhrel5292
@deepakpokhrel5292 2 жыл бұрын
यो राडी लाइ अचानो मा राखेर न काट्ने खुकुरी ले कचा कच काट्नु पर्ने हो ,
@Sumanlama40
@Sumanlama40 2 жыл бұрын
Great work Bhai. Best wishes.
@user-kt8bw6fe8j
@user-kt8bw6fe8j 2 жыл бұрын
कति महान्ता पत्रकार अपिल भाइ सारै खुसी लाग्छ,दुखी गरिब को भगवान हो हजुर,तर सब लाई नयाय दिलाउन होला सधै भग्वान ले साथ दिनु हुने छ,यस्तै काम मा सधै अघि बढि रहनु होला साथ सपोर्ट भग्वान ले दिनुहुने छ,
@narayanprasadadhikari1739
@narayanprasadadhikari1739 2 жыл бұрын
राम,राम,राम त्यत्रो 50/55 लाख एकै जनाले दियौं भन्छन् के अाधारमा दिए।सबैलाई कसरी यसरी ठग्न सक्छन् ,पत्याउनै गार्‍हो ।
@avishekalemagar5437
@avishekalemagar5437 2 жыл бұрын
गाउले भयो भन्दैमा पैसा हुदैन भन्न खोजेको महासय?
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Tetroo ek mamuli aaimaile keko lagi liyakohota khai teti deraita hoina hola hamiley dubaitirako kura sunu parxa sayad miter biyaj joderhola ye miterbiyaj lagaunilai pani kadda vandda ladda karbahi hunuparxa
@nepaliraja1615
@nepaliraja1615 2 жыл бұрын
Meter byaj ko hisab gareko jasto lagyo
@punk9830
@punk9830 2 жыл бұрын
Tero nathi ho kya Maya lagyo
@ethanworld131
@ethanworld131 2 жыл бұрын
@@avishekalemagar5437 paisa hunna baneko hoina yetika paisa bina adhar praman kina deko baneko
@beerainvlogsfarwest5554
@beerainvlogsfarwest5554 2 жыл бұрын
Rabi sir pachi ko लोकप्रिय कार्यक्रम नेपाल बिकसित गर्नु छ भने नेपाल का नेता र पत्रकार हरुले यो कार्यक्रम हेर्न अनुरोध ।
@dipendrathapa8993
@dipendrathapa8993 2 жыл бұрын
Yakdam ramero xa karakrem , keep up the good work mate 🙏 🙏
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
*अपिल सर हाई हाई* भनेर कार्यक्रम हेर्न सुरु गरेको निन्द्राले *हाई हाई* गर्दा गर्दै निदाइछु, फेरि अहिले ब्युंझेर हेर्दैछु*
@rabindraxettri4425
@rabindraxettri4425 2 жыл бұрын
हाे र म नि हेर्दै छु
@lxjungbasnet6543
@lxjungbasnet6543 2 жыл бұрын
Ganga ale ko ghar ko good comment padxu ane apil sir ko karyakram herxu 🙏🙏
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
@@rabindraxettri4425 हस, goodmorning
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
@@lxjungbasnet6543 हस हुन्छ
@rabindraxettri4425
@rabindraxettri4425 2 жыл бұрын
Good morning to Ganga Ale hjr
@gopalmagar3560
@gopalmagar3560 2 жыл бұрын
वास्तवमा, भन्नुपर्दा पत्रकारितामा पत्रकार रवि ज्यु भन्दा अपिल त्रिपाठी ज्यु धेरै राम्रो लाग्छ कारण, उहाँ सत्य सान्दर्भिक सत्यतथ्य यथार्थ चित्रण गरिएको सम्बन्धित व्यक्तिसँग सिधै चोटिला सान्दर्भिक सत्यतथ्य यथार्थ प्रश्नहरु सोध्नु हुन्छ।
@sanamrai9119
@sanamrai9119 2 жыл бұрын
Good straight forward👌👌
@susilasubedi8849
@susilasubedi8849 2 жыл бұрын
dherai ramro garnu vayo sir hjrle🙏🙏
@khimurana5532
@khimurana5532 2 жыл бұрын
अपिल सर गाह्राे छ,, यो आइमाई ले ठगी गरेको देखिन्छ किन कि यसको बोली भाषा ले नै बताई रहेको ,,
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
देशमा यस्ता ठग अत्यधिक बडिरछ उनीहरूलाई पैसा पनि ब्याज सहिद असुल गरुनु र आजीवन कारावास गर्नु पर्छ जसरी पनि कारवाई हस्
@bnhero5340
@bnhero5340 2 жыл бұрын
पत्रकार अपिल सर धन्यवाद।यति धेरै पैसा लिएर यो दिदीले कुन कम्पनी खाेलिन त।ठग्ने दिदीकाे परिबारमा काे काे छन।तिनलाई मिडियामा बाेलाउनु पर्यो।।
@lilasubedi7366
@lilasubedi7366 2 жыл бұрын
Thanks👏 apil ji sabai laai niya milos
@begammahara423
@begammahara423 2 жыл бұрын
ए दिदिबहिनी हो सबै जनामिलेर यसको मासु खानु पर्छ
@narayanadhikari2322
@narayanadhikari2322 2 жыл бұрын
हजुर सँग यति आशा बादी छन्। न्याय अवश्य मिल्छ होला
@JpnNpl
@JpnNpl 2 жыл бұрын
bechara sun pani
@nepalighoststories
@nepalighoststories 2 жыл бұрын
पत्रकार होस त एस्टो 👍👍👍
@krishnachapagain5133
@krishnachapagain5133 2 жыл бұрын
कपिलजि एसलाई जनताकाे अदालत नै ठिक्क छ
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
*अरुलाई चोर नलाउनुस, बलियो लाउनुस झोलाको च्यान* *दाँयाबायाँ जान्दिन, म चैं अपिल सरको बिग फ्यान*
@mukeshlimbu1380
@mukeshlimbu1380 2 жыл бұрын
Ma pani hajur ko huge fan
@lxjungbasnet6543
@lxjungbasnet6543 2 жыл бұрын
Ma pane xu hai fan ko line ma👌👌
@YouTubechannel-cv9qs
@YouTubechannel-cv9qs 2 жыл бұрын
Hajur pani mazak garnu hunxa yar yessto bela ma.
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
@@mukeshlimbu1380 होइन होला?
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 2 жыл бұрын
@@lxjungbasnet6543 लाइन लामै हुनी रैछ
@bimalshrestha4359
@bimalshrestha4359 2 жыл бұрын
अब यि महिला दिदिहरुको ज्यान जोगाउने एक मात्र अपिल हुन |
@newarpasaentertainment5463
@newarpasaentertainment5463 2 жыл бұрын
You are beast real hero my brother , You are great man, salute hjr lai
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 30 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 40 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 28 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 30 МЛН