Рет қаралды 1,418,096
कमल गाउलेको २०औं गाईजात्रा 'के के हुने हो' | Ke Ke Hune Ho ? | Kamal Gaule | Gaijatra 2077
संगित : यादव योगी
एरेन्ज : गोबिन्द मध’र आचार्य
मिक्सीङ : सन्तोष पौडेल
छायाड्ढन : अमृतमान वली/झग्गु भण्डारी/नम वि.क
सम्पादन : अमृतमान वली/झग्गु भण्डारी
लेख्ने/भट्याउने/गाउने
कमल गाउले
कलाकारहरु
झग्गु भण्डारी
कर्ण पृय प्रकृती धिताल
शाया भण्डारी
सन्दिप गौतम
श’रेश भट्टराई
सागर के.सी
श्रवण देवकोटा
राज के.सी
प्रशान्त स’नार
स?न विश्वकर्मा
नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
बिगत २०औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
अब यो वर्ष २०७७ को गाइजात्रा 'के के हुने हो ? र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
सबैले SUBSCRIBE गरेर सँगै आउने BEL ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
जय हास्यव्यंग्य