No video

कमल गाउलेको २२ औं गाईजात्रा जन्ता हान्न चाहान्छन II Kamal Gaule | Gaijatra 2079

  Рет қаралды 767,790

Kamal Gaule

Kamal Gaule

2 жыл бұрын

नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
बिगत २ दसक देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
अब यो वर्ष 2079 को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
यो हास्य बंग्य गाईजात्रा हो कसैको बास्तविक जीवनसँग मेलखान गयमा संयोग मात्र हुनेछ ।
सबैले SUBSCRIBE गरेर सँगै आउने BEL ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
जय हास्यव्यंग्य

Пікірлер: 448
@mkamrita5397
@mkamrita5397 2 жыл бұрын
मेरो सलाम छ कमल दाइ यहिले को बास्तबिक र यथार्थ यहि हो। भ्रष्टाचारी र चोर नेतालाई आगो लगाई जलाउनु पर्छ अनि बन्छ देश।
@urmilabudhathoki943
@urmilabudhathoki943 2 жыл бұрын
Nice
@hrjoshi3972
@hrjoshi3972 2 жыл бұрын
बास्तबिकता समेटिएको गाईजात्रा बधाई छ कमल गाउले सर
@LoverBoy-rw4ur
@LoverBoy-rw4ur 2 жыл бұрын
👍👍👍👍👍👍👍👍
@mayatamang4811
@mayatamang4811 2 жыл бұрын
धेरै राम्रो रैछ हजुरलाई अनुरोध गर्दछु साथै धान बाद
@gairebabu75
@gairebabu75 2 жыл бұрын
गरिबि देशमा रमाइलो भाषण सत्य कुरा सबैलाई नपच्ला
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्राे दङ्गाली कमल गाउँ लें लाई सम्मान गर्द छु हैं
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
आहा मन छोयो हरेक शब्द शब्दले सलाम छ सर साथै उच्च सम्मान छ । कहिले बन्ला हाम्रो देश जनता पनि उस्तै नेताको झन के कुरा गर्नु राजनितिको खोल ओढेका स्यालहरु ।
@chitrasunuwar8874
@chitrasunuwar8874 Жыл бұрын
11: 11:49 11:49 42 11:42 11:49 11:49
@chitrasunuwar8874
@chitrasunuwar8874 Жыл бұрын
27:43
@anmolpariyar767
@anmolpariyar767 Ай бұрын
Good luck कमल गाउँले दाई।
@dambarnathyogi1637
@dambarnathyogi1637 2 жыл бұрын
बास्तबिकता र सन्देश मुलुक गाईजात्रा को शुभकामना छ कमल सर
@tekhnathyogi9868
@tekhnathyogi9868 2 жыл бұрын
सारै राम्रो छ गाई जात्रा
@bhanbohara1426
@bhanbohara1426 2 жыл бұрын
म गाईजात्राको प्रतीक्षामा थिए thank you kamal sir
@uttamkhadka2751
@uttamkhadka2751 2 жыл бұрын
धेरै धेरै धन्यबाद !!! समय सान्दर्भिक कुरो बोल्नु भयको मा !!!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌♥️♥️♥️🌺🌺🌺👍️👍️👍️
@krishnakhatka3103
@krishnakhatka3103 2 жыл бұрын
मस्त छ गाई जात्रा मलाई साहै मनपर्यो
@padamkhatri8660
@padamkhatri8660 2 жыл бұрын
जति भने पनि भ्रष्टाचारिहरु लुटेरा हरु लाइ केहि मत्लब छैन । कमल सरलाइ धन्यवाद
@NoobGaming-nd2dp
@NoobGaming-nd2dp Жыл бұрын
Wow Wow wow very nice video Naha Jay ho 😘 🙌 🙏 🙌 🙏 🙏 ❤️ good beautiful 😍 lovely family picture 😍 🙏 ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ 👌👌👍😘 God bless you brother ji
@pawanbashyalofficial176
@pawanbashyalofficial176 2 жыл бұрын
आहै रमाइलो र सन्देश मुलक गाइजात्रा शुभकामना
@birthapa3670
@birthapa3670 10 ай бұрын
😮 ,,,,,,,,,❤❤❤❤❤❤❤❤❤,😮😮😮😮😮😮😮😮,🎉🎉🎉🎉🎉🎉,😢😢,😅😅😅😅😅, यो रातमा कालरात्रि गर्ने फूलपातीका दिन ऐतिहासिक महत्व बोकेको यो रातमा खेलेर रमाइलो छ सर भने ऐतिहासिक तथा धार्मिक महत्वको ठाँउ हो भने ऐतिहासिक स्थल तथा व्यापारिक केन्द्र यो पत्रिकाको प्रकाशन दार्जीलिङमा त्रैमासिक प्रतिवेदन इलेक्ट्रोनिक नगद
@gangaramoli1580
@gangaramoli1580 2 жыл бұрын
Hjur Kamal Gaule 🙏🙏🙏🙏🙏🙏🙏 Hjur KO भनाईहरु र कथाहरू मा धेरै हेरेको छु मलाई भनाईहरु 100% ठिक लाग्दछ छ। Lives in Doha Qatar From salyan Nepal ❤️♥️❤️♥️🙏🙏🙏🙏🆗🆗🆗🆗👍👍👍
@kalpanagiri6802
@kalpanagiri6802 9 ай бұрын
नेपाल मा कालोधन मात्र असुलउपर गर्ने हाे भने नेपाल र नेपालीको बिकास समृद्धि प्राप्त हुन्छ!
@p.k.t.vofficial5106
@p.k.t.vofficial5106 2 жыл бұрын
गज्जब लाग्यो यो बर्स को गाई जात्रा सफलता को शुभकामना कमल दाजु😂
@umasharma6617
@umasharma6617 2 жыл бұрын
समय सान्दर्बीक छ एसपटक ,,,बुढा हरूलाई तेस्तै लखेटेर हर ठाऊमा बालेन हरू जाग्नु पर्छ 👍
@harkarajsampang3560
@harkarajsampang3560 2 жыл бұрын
सत्या यहि हो बास्ताबिकता कहिले होला देशलाई माया गर्ने देश भक्ती रास्ट्रभक्ती पाउने होला
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r 2 жыл бұрын
एकदमै समसामयिक बिषयमा गाईजात्रा लिएर आउनुभएको रहेछ हार्दिक नमन कमल गाउले दाजु प्रति🙏🙏🙏🙏❤️❤️❤️
@Rtmonlinetv
@Rtmonlinetv 2 жыл бұрын
धरै राम्रो प्रस्तुती wow कमल दादा😍🙏😍
@ramgiri6026
@ramgiri6026 2 жыл бұрын
Kati ramro gaijatra kamalji Lai congratulations agami dinma Pani yasto aawos
@mohanbhandari5454
@mohanbhandari5454 2 жыл бұрын
अहिलेको समयको माग अनुरुप सत्य यथार्थ गाई जात्रा कमल गाउले जि बधाई एवं सफलताको शुभकामना 🙏🙏
@shivakumarsharma399
@shivakumarsharma399 2 жыл бұрын
jjjjjjjjjjjjjjjjjjjjjjjjjjjj
@sumanghising4800
@sumanghising4800 2 жыл бұрын
Lp Llll
@motiramchaudhary3378
@motiramchaudhary3378 2 жыл бұрын
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Aati Ramilo Kamal Babu God bless you all the best all them lai Namaste 🙏🙏🌹🌹🌺🌺
@danggaliserofero1778
@danggaliserofero1778 2 жыл бұрын
यो पल्तको गिन नि उत्कृष्ट छ बधाई तथा शुभकामना कमल दाइ💝💝
@deepakgtchettri4574
@deepakgtchettri4574 2 жыл бұрын
देस को एथर्थ इस्त्ती लाइ सरल र रमाइलो सङै सबै लाइ एसरि २२साल देखि जागिर्ती जनचेतना खबर्दारि गर्दै आउनु भको मा हजुर लाइ उच्च सम्मान
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
आहा कति राम्राे प्रस्तुती । अरू सफलता मिल्दै जावाेस ।
@pahalmanchhetry2950
@pahalmanchhetry2950 2 жыл бұрын
Man ko kura bhannu vo kamal gaule dai. Subhakamana
@labinstaramimagar5554
@labinstaramimagar5554 Жыл бұрын
आहा कति सुन्दर शब्द❤❤❤
@channelsk3440
@channelsk3440 2 жыл бұрын
सधै व्यंग्य गरेर सरकारलाई हचहचकाउने कमल गाउलेको यो बर्ष नी आएछ कडा व्यंग्य ।धन्यवाद ।।।
@karkiishwor
@karkiishwor 2 жыл бұрын
Super। बिलकुल सही छ भन्ने हामीले अनुरोध गर्छम।
@yagya1243
@yagya1243 2 жыл бұрын
बधाई छ कमल गाउँले दाजु समय सान्दर्भिक 👌👌👌🙏
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 жыл бұрын
क्या दामी मन छुने यथार्थ ब्यङ्ग ,जय होस् ,सबैलाई चेतना आवोस्
@arjunregmi6197
@arjunregmi6197 2 жыл бұрын
गजब छ बधाई छ कमल जि।
@narayangiri7133
@narayangiri7133 2 жыл бұрын
कमल गाउँले ji ko gaijatra सारै नै राम्रो लाग्छ
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 жыл бұрын
Jay hos daju ek dam sahi kuro ho hjr ko🙏🙏🙏🕉️🇳🇵
@limbuvlogs5895
@limbuvlogs5895 2 жыл бұрын
Dherai ramro parstutu Kamal daju😍😁🙏👍👌
@dambardc9584
@dambardc9584 2 жыл бұрын
गजब छ बा हाम्राे देशका कहाँनी सही छ
@user-lc8td7cv4u
@user-lc8td7cv4u 2 жыл бұрын
कमल गाउले बिना नेपाली गाइजात्रा अधुरै रन्छ जेलिएर आउछन बेजोड प्रस्तुति लिएर आउछन। जय पशुपतिनाथ।
@roshanthaqur5178
@roshanthaqur5178 Жыл бұрын
वा सर मन छुने शब्द म मिलन को साथि हो ह‌ै
@lovenepal2945
@lovenepal2945 2 жыл бұрын
Derai raamro good informative speech. .
@surendrashrestha9489
@surendrashrestha9489 2 жыл бұрын
अहिले सम्म को राम्रो गाइजात्रा
@puraupdatenepal7300
@puraupdatenepal7300 2 жыл бұрын
Wow nikai ramro xa dai
@prakashthapa4987
@prakashthapa4987 2 жыл бұрын
Ek damai ramro daju best of luck
@keshabghimire4432
@keshabghimire4432 2 жыл бұрын
धेरै राम्रो सान्दर्भिक प्रस्तुती कमल जी
@amarkhatri1418
@amarkhatri1418 2 жыл бұрын
हजुरले गाई जात्रा देश मा भएको बस्तबी लेख्नु छ राम्रो लाग्छ
@bhimrajbishwakarma8538
@bhimrajbishwakarma8538 2 жыл бұрын
WOW गजब ❣️All the Best 👍❤️ gaule Dai ❣️💖☺️
@delightphoto1599
@delightphoto1599 2 жыл бұрын
आहा मन छोयो धरै राम्रो प्रस्तुती
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
आजको दिन मा हेरे निकै उत्कृष्ट लाग्यो
@rambahadurb.k.9634
@rambahadurb.k.9634 2 жыл бұрын
समय सापेक्छित गाईजात्रा बधाई तथा शुभ कामना छ
@amiriyadav885
@amiriyadav885 2 жыл бұрын
Wah wah ganaune dhal....hamra desh dal.... Love you daju
@ashishbiyogi3656
@ashishbiyogi3656 2 жыл бұрын
निकै समय सान्दर्भिक गाइजात्रा ल्याउनु भएछ कमल दाइ तपाईंको सबै गाइजात्रा सुन्छु म अतिनै राम्रो लाग्छ आउदा दिनमा पनि यस्तै कुराहरू लिएर आउनु होला धन्यवाद !!!
@hemsadvlogs9588
@hemsadvlogs9588 2 жыл бұрын
सार्है राम्रो लाग्यो सफलता को शुभकामना ❤️
@roshanthamsuhang5038
@roshanthamsuhang5038 2 жыл бұрын
वा! बास्तबिक र सन्देश मुलक सफलताको शुभकामना।।।
@sudhashahkhan3691
@sudhashahkhan3691 2 жыл бұрын
अतिनै मार्मिक।सहि सत्यकुरा।
@dambarkc9924
@dambarkc9924 2 жыл бұрын
होइन हजुर बोली कहिले सुने होला नेपाल को नेपाली जनतान्त्रिकका आवाज लाई सलाम छ
@technicalsansar1942
@technicalsansar1942 2 жыл бұрын
समय सान्दर्भिक भिडियो आयो जनताले बुझ्नु पर्छ सबैले यस्ता जनचेतना मुलक भिडियोबाट
@bigyanmobilecarecentre4544
@bigyanmobilecarecentre4544 2 жыл бұрын
धेरै मेहनत गर्नुभएको छ कमल दाईले।अबको भोट सहि मान्छेलाई
@indrakumarmoktan4770
@indrakumarmoktan4770 Жыл бұрын
On kkk Ko onions kh 😊
@Bhuwan242
@Bhuwan242 2 жыл бұрын
khusi lagxa yaha jasto kalakar nepal ma chan badhai ra suvakamana xa kamal ji janata ko sath yaha lai sadhai .salute to you
@sanjivyadav9825
@sanjivyadav9825 2 жыл бұрын
Woww gzb kamal sirr 😜😜🙏👏👏
@shalikramtimalsena396
@shalikramtimalsena396 2 жыл бұрын
बधाई छ कमलजी !
@beduadhikari3370
@beduadhikari3370 2 жыл бұрын
गाईजात्रामा २२ वर्षको अनुभवी दाजु गाउँले कलाकारको अहिलेसम्मकै समय सापेक्ष उत्कृष्ट रचना ।
@veshrajpaudelpaudel9080
@veshrajpaudelpaudel9080 Жыл бұрын
बहुत अच्छा
@sakshyamenmt1203
@sakshyamenmt1203 2 жыл бұрын
वहा क्या दामि कमल दाजुको गाइजात्रा ।
@anilchaudhary7330
@anilchaudhary7330 2 жыл бұрын
समय सान्दर्भिक गाई जात्रा सुन्न मज्जाआऊछ।
@dilenkarki6
@dilenkarki6 2 жыл бұрын
गाइ जात्रा अनुसार को गीत पनि सन्द्र्विक छ
@sanjaykhadka2413
@sanjaykhadka2413 2 жыл бұрын
🙏धेरै राम्राे छ कमल दाजु
@jayabkofficial3573
@jayabkofficial3573 2 жыл бұрын
Wawawa mero daju khatra aayo yo sal pani
@NabinRai-ks1oh
@NabinRai-ks1oh Жыл бұрын
Aati.ramro.gai.jatra
@ramdhami8673
@ramdhami8673 2 жыл бұрын
नेपालको सम्पुर्ण समस्याको संजाल बनाएर आफ्नो अथक प्रयासबाट नेपाली जनतामा चेतना अभिबृर्दि गराउन आफ्नो कलाबाट देशको समस्या गाइजात्राबाट प्रस्तुत गर्नुभएकोमा धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@saugatlimbu076
@saugatlimbu076 2 жыл бұрын
big fan❤️from Panchthar.
@matiramb.k6431
@matiramb.k6431 2 жыл бұрын
हाम्रो गाउले दाजु कमल गाउले दाइ बबाल
@user-qx2cw9zc1h
@user-qx2cw9zc1h 2 жыл бұрын
धेरै राम्रो लाग्छ कमल गाउँले मलाइ हसाउछन
@rampoudel3801
@rampoudel3801 2 жыл бұрын
राधेराधे कमल गाउले धन्यवाद
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
समाय को माग अनुसार गाई जात्रा एक दमै राम्रो लाग्यो गाउँले जि धेरै धेरै धन्यवाद
@ratnabantha1466
@ratnabantha1466 2 жыл бұрын
Good
@hariadhikari8186
@hariadhikari8186 Жыл бұрын
Kml gaule sir lakhon lakh slam.
@kamalsodari5226
@kamalsodari5226 2 жыл бұрын
Wow धेरै राम्रो छ
@basudevphuyal5378
@basudevphuyal5378 Жыл бұрын
कमल दाइकाे प्रहसन नहेरी गाइजात्रा अा'काे जस्तै नलाग्ने। हाइ भाेकलकाे प्रस्तुती शैली गज्जब लाग्छ मलाइ। म विगत १० वर्ष देखी हजुरकाे प्रस्तुती हेर्दै/सुन्दै अाकाे छु । अागामी दिनमा नि निरन्तरताकाे कामना गर्दै शुभकामना दाजु
@kamalgaule3454
@kamalgaule3454 Жыл бұрын
Dhanyabad♥️♥️🙏
@sadaronlinetv999
@sadaronlinetv999 Жыл бұрын
Waooo ...ramro xa
@yamprasadpoudel9772
@yamprasadpoudel9772 Жыл бұрын
यथार्थ प्रस्तुती, धन्यबाद कमल सर🌹
@bhandarihari3645
@bhandarihari3645 2 жыл бұрын
धन्यवाद कमल सर समय सान्दर्भिक गाइजात्रा प्रस्तुत गर्नु भो ।।
@user-vo2yd7sw8k
@user-vo2yd7sw8k 2 жыл бұрын
यथार्थमा चाहियको छ हाम्रो देशलाई लौरो र घण्टी अनि हलो ( रुख , सुर्य , र हँसियाहथौडा ❌❌❌🚫 ) 100% सत्य कुरा भन्नु भयो यो पुरै भिडियोमा यति भन्दा त अन्धाको पनि आँखा खुल्नु पर्ने हो !
@birendradhami935
@birendradhami935 2 жыл бұрын
Thanks for addressing present political situation
@rajeshthapamagar6063
@rajeshthapamagar6063 2 жыл бұрын
कमल गाउले जि तपाइको यो भिडियो तो नेताको आखामा जाओस अनि कान्ले सुनोस
@lalthapa1061
@lalthapa1061 2 жыл бұрын
बधाइ तथा शुभकामना कमल गाउले।
@lalbddeuba6642
@lalbddeuba6642 2 жыл бұрын
Wowo derai ramro x kamal dai
@manbahadur4694
@manbahadur4694 2 жыл бұрын
जस्तो देसमा भएअनुसार भन्नु भो अति मन छूने सब्द कमल सर
@devikarki1260
@devikarki1260 2 жыл бұрын
Samayar paristhit mildo gaijatra . very nice.
@baltamang9038
@baltamang9038 2 жыл бұрын
अर्थ मन्त्रालयमा ठूलो दुई खुट्टे दुई हाते मुसोले क्यामराको तार सम्म काट्न भ्याए।। आरजु राणा देउवा र प्रचण्डले विदेशी भारतीयको लागि नागरीकता विद्येयक ल्याए। नेपालकै नागरिकले नागरिकता पाएका छैनन्। ज्ञानेन्द्र शाह राजा हुँदा थियो गृहमन्त्री कमल थापा। भारतीयलाई २५ हजुरलाई नागरिकता बाढयो कमल थापाले।। फेरि पनि कमल थापा जस्तै। एक हातले सिन्दुर हाल्ने एक हातले नागरिकता दिने चलन। विदेशी अाई नेपाली अंगिक्रित नागरिक लिई। नेपालको राष्ट्रपति र प्रधानमन्त्री बने पछि नेपालको इतिहास मेटाई दिए । शेर बहादुर देउवा प्रधानमन्त्री सही गर्नलाई मात्रै हो। देश चलाउने हात आरजु राणा देउवा र प्रचण्डले नेपाल सिध्याए दिए। तिमी कराउँदै गर कमल गाउँले। तिम्रो कुरा एक कानले सुन्छ हाँस्दै अर्को कानले हावा उडाई आरजु र प्रचण्डले। अर्थ मन्त्रालय नभए पछि कहाँको बैंक। भारतमा बिरामी चेक गर्छु भन्दै गईन आरजु राणा देउवा। प्रचण्ड गए आरजु कै पछि पछि। कम्फर्ट टेबल परमादेश सरकार बनाई। माकुनेलाई अपमान जो सँग पार्टीसँग गए पनि। अर्थ मन्त्रीको क्यामराको तार काटेको हैनन रे। प्रचण्डले फूलको माला अर्थ मन्त्रीलाई चढाई दियो।। अचम्म लाग्छ मलाई तपाईंलाई के लाग्छ ?
@ramjakhimbahadur7621
@ramjakhimbahadur7621 2 жыл бұрын
मलाई त साह्रै निको लाग्यो हार्दिक बदाई र उत्तरोउत्तर प्रगतिको कामना
@ameetbohara8012
@ameetbohara8012 2 жыл бұрын
सहि बनायो गाई जात्रा
@yogendrathapa1493
@yogendrathapa1493 2 жыл бұрын
हाम्रो वास्तविक कुरामा गहिरो अध्यन छ गाउले दाइको 🤣🤣🤣मनपर्छ।
@acharyagangalal8447
@acharyagangalal8447 2 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏 जय गाईजात्रा 🇳🇵
@patrickneplease8979
@patrickneplease8979 2 жыл бұрын
धेरै राम्रो छ सफलताको शुभकामना
@hemantsizan
@hemantsizan 2 жыл бұрын
Gajab x mama. Tito satya lai majale prastut garnuvako x.
@binodgiri1890
@binodgiri1890 2 жыл бұрын
ल‌ कडा आयो🤙❤️
@rajendraprasadregmi523
@rajendraprasadregmi523 2 жыл бұрын
समय सांन्धर्बीक गाईजात्रा नीकालेर जनतालाई सचेत हुनका लागी संदेश मुलक कार्यक्रम बधाई छ
@gobindaregmi4206
@gobindaregmi4206 2 жыл бұрын
बधाई तथा शुभकामना कमल दाई
@gemingnepal6996
@gemingnepal6996 2 жыл бұрын
Mero gaule dai dherai ramro xa
@santoshbalayar889
@santoshbalayar889 Жыл бұрын
Aaha dherai man xoyo Kamal dai
@birajthakulla1818
@birajthakulla1818 2 жыл бұрын
धेरै राम्रो प्रस्तुती छ कमल गाउले दाई
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 8 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН