Kantipur Samachar | कान्तिपुर समाचार, ३१ वैशाख २०८१

  Рет қаралды 19,644

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, ३१ वैशाख २०८१
आजका मुख्य समाचार
* चिकित्सा शिक्षाको छात्रवृत्ति कोटामा चलखेल र भ्रष्टाचार / आयोगको सिफारिसमा हेरफेर गरेर १० जना बंगलादेश पठाउन खोजेको खुलासा / पीडित विद्यार्थी न्यायको खोजीमा ।
* राष्ट्रपतिले संसद्‍मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा दलहरु गम्भीर देखिएनन् / गतिरोध अन्त्यबारे अझै निर्णय हुन सकेन / सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा ।
* संघीय सरकारबाट बाहिरियो उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल / नयाँ जसपाका दुई मन्त्रीले लिए शपथ/ दल विभाजनविरुद्ध यादवद्वारा सर्वोच्चमा रिट दर्ता ।
* भारतमा लोकसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदान / ६२ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगद्वारा जानकारी / जम्मु कश्मिरमा जम्मा ३५ प्रतिशत मत खस्यो ।
* टेबल टेनिसको ओलम्पिक छनोटमा महिलातर्फ नविता र पुरुषतर्फ स्यान्टु श्रेष्ठको लगातार दोस्रो जित/ संयोग कपालीले बंगलादेशका अहमदलाई हराए / इभाना थापा पनि विजयी ।
Timestamps
0:00 - मुख्य समाचार
35:32 - जनताकोआवाज
18:03 -जनमत
30:31 - अर्थ र विकास
40:42 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 16
@dingdong2605
@dingdong2605 Ай бұрын
संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नु जायज छ ।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Ай бұрын
गल्ती छैन भने छानविन समिति बनाउन किन गाह्रो! यो दुई जिब्रे सेस् नाग सहकारी ठगीमा संलग्न भएकै हुनु पर्छ।
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk Ай бұрын
सिरोहियाको नागरिता कृते गरेको मुद्दा कता पुग्यो खै।
@Ghazalwriterkpp
@Ghazalwriterkpp Ай бұрын
किर्तेको के र कान्तिपुर के उस्तैउस्तै लाग्ने।
@milanchand5431
@milanchand5431 Ай бұрын
Good news
@raibalbahadur582
@raibalbahadur582 Ай бұрын
अर्को चुनाबको लागि बरु छन मीन समिती बनाएर आफू लाई अझ असल को बाटो तिर हिन्नु ठिक छ रबि सर यो पुरानो दलको फाइदा हुन्छ पछि
@sandeepgh3731
@sandeepgh3731 Ай бұрын
Rsp ravi and uml ko birodh matra garne media ... Congressi ko media
@kishanban4037
@kishanban4037 Ай бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤🎉
@sandhyashrestha4645
@sandhyashrestha4645 Ай бұрын
7:56 yattiko rajniti nagare ta deshma Sarkar chalaune thauma pugnai garo chha ni 🤭
@ranamagar5706
@ranamagar5706 Ай бұрын
लोकतन्त्र ल्याउन कान्तिपुर को ठुलो भुमिका थियो
@amarkarki3824
@amarkarki3824 Ай бұрын
❤❤🎉❤❤
@Prabin7686
@Prabin7686 Ай бұрын
कान्तिपुर हेरे पुग्छ
@bimashrai9985
@bimashrai9985 Ай бұрын
What is this behaviour big media house of country😢😢
@SamsirRai
@SamsirRai Ай бұрын
Yorrastggatikkangreskoyoniyathkharrabxanepalkanepalijantahohoseyarhou
@bimashrai9985
@bimashrai9985 Ай бұрын
What is this behaviour bog media house of country😢😢
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 1,9 МЛН
1 класс vs 11 класс  (игрушка)
00:30
БЕРТ
Рет қаралды 3,9 МЛН
Купили айфон для собачки #shorts #iribaby
00:31
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 1,9 МЛН