कथा माइलीको भाग १३४ [Katha Maili Ko 134 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

  Рет қаралды 713,280

Tika Sanu

Tika Sanu

Ай бұрын

------------------------------------------------------------
कथा माइलीको भाग -१३४
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Tika Sanu
------------------------------------------------------------
🎬️ Camera \ Edit
Ramu Birahi Malla
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZfaq channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 631
@TikaSanu
@TikaSanu Ай бұрын
सबैलाइ नमस्कार 🙏 हजुर हरुको माया साथको सधै यस्तै अपेक्षा गर्दै आज को भाग के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला सिक्दैछु अझै सुधार्दै लानिछ्म ❤😊
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b Ай бұрын
😭😭😭😭😭😭😭आमा जब हजुरलाइ देख्छु आमा मलाइ मेरो आमाको याद आउँछ आमा अनि आसुले सिरानी भिजेको पनि थाहा पाउदिन आमा हजुरलाइ ढोग छ है आमा 😭😭😭😭😭😭😭😭😭
@user-od6te6wx8d
@user-od6te6wx8d Ай бұрын
Secvewbwvavcsfwfwwd❤❤❤
@user-od6te6wx8d
@user-od6te6wx8d Ай бұрын
Dwtefwfags❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤aceggeehwhsbwghewgwwfgwgwwgfwwffw
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Ай бұрын
Tika, your acting are super best interesting romantic organic heart teaching excellent..... best of luck & Thankyou 👌💕⚘
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Ай бұрын
सोचेको भन्दा राम्रो छ ‌टिका बहिनी🎤🎶 अझै उज्वल भविष्य को करोडौ शुभ कामना छ मेरो ‌ब्यक्तिगत तर्फबाट टिका बहिनीको खुसी नै मेरो खुसी हो टिका सानु बहिनी दुखी भको थोरै पनि हेर्न सक्दिन ❤️❤️❤️❤️ धेरै सम्झना छ टिका बहिनी ❤️❤️
@GomaBhujhel
@GomaBhujhel Ай бұрын
माइली काे खुशी काे दिन आउनुपर्छ दिदी ❤❤❤❤❤❤👍️👍️👍️🙏🙏
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 Ай бұрын
“ कथा माइलीको” सामाजिक कथानकमा आधारित टेलिश्रृङ्खला हुनाले यसभित्रका घटनाहरू सामाजिक - स्वाभाविक छन् । सत् र असत् दुबै खाले मानवीय स्वभाव र व्यवहार यहॅा रहेको छ । समाज , मानवीय स्वभाव , परिवार, गाउॅघर सबै परिवेश यसमा उत्रेका छन् । कथा माइलीको टेलिश्रृङ्खला माइलीको कथा मात्र नभएर यसमा अभिनित सबैको प्रयासबाट यसको सफलता चुलिन जाने हुनाले सम्पूर्णमा शुभकामना -शुभेच्छा ।
@krishnaportel9957
@krishnaportel9957 Ай бұрын
धेरै मन पर्ने सिरियल कथा माईलिको चेतना र सन्देश मुलक पनि लाग्छ राम्रो छ अझ सम्भभ भए सम्म हप्तामा २ पटक आए पनि राम्रो हुन्थ्यो
@ashusunar9782
@ashusunar9782 Ай бұрын
सर्ब प्रथम माहिलि सिरेलकि परिकल्पना सानू हजुर लाई भाग १३४ काे लागि उच्च सम्मान छ🙏✋❤️ छ जीवन मा भाेगे का भाेगाई काल्पनिक मा समेटि यथार्थ जीवन मा माेडि बनायकाे सिरेल मन छुनि छ सबै अभिनय कलाकार मा धेरै धेरै धन्यवाद छ❤️❤️❤️👌👌👌👍️👍️✋✋✋
@bimalakhanal-ly8sg
@bimalakhanal-ly8sg Ай бұрын
Lp
@user-pi6cf2tb1m
@user-pi6cf2tb1m Ай бұрын
माइलिको नि खुसि को दिन आउनुपछ्
@user-xm8fr7ju4m
@user-xm8fr7ju4m Ай бұрын
देउरानि आसा लाई ठिक पार्न पर्यो र दिका दिदि को खुसि को पनि आउन पर्यो है😢😢
@sitabaraili3531
@sitabaraili3531 Ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@gurungsudu388
@gurungsudu388 Ай бұрын
❤❤❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
आहा सारै रमाइलो कथा माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🇳🇵🙏🙏🙏🍒🍒🙏🙏
@MenukBan
@MenukBan Ай бұрын
साचै हाेला ऐश्ताे जडी या पाेइत कुनै मनि नारि लाइ नपाेराेस भनछु तानी तम मअाफै जडीया पाेइ पाएर राेएरै अब जिन्दखी जान अाटेकाे छ बाउर सानीमा अामाकाे कारनले हाे गाेपालले जान फालेकाे ऐतिकैत छाेडनु हुन याे पापीर पापी नि लाइ👍️👍️👍️👍️👍️
@SaimanaRai6484
@SaimanaRai6484 Ай бұрын
एक दमै राम्रो लाग्छ यो सिरियल बिच बिच मा रिठे यान प्रसद लाई पनि देख्न पाए झन रमाइलो लाग्ने थियो सम्पुर्ण कलाकार हरु प्रती हार्दिक नमन🙏🙏❤️
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial Ай бұрын
आहा कति राम्रो सिरियल छ के कथा माईलि असाध्यै मन पर्ने सिरियल हो र कस्तो हो के ते आशा हुने नहुने कुरा गर्न पनि सकेको के आशाले कस्तो अरु को राम्रो भएको देख्न पनि नसक्ने के अति राम्रो छ सबैले साथ सप्रोट गरेर माया गरि दिनुहोला है कथा माईलि सिरियल लाई के गर्ने त सानि यस्तै हो छोरिको कर्म भनेको तेतै हो सानि यहाँ भन्दा पनि धेरै राम्रो बनोस् तर रुन लाई त आफ्नो आमा बाहेक अरु को नै हुन्छ र सानि धेरै पिर नलिनु के है सानि सबै कलाकार लाई धेरै बधाई छ ❤❤
@MaiyaKathayat7
@MaiyaKathayat7 Ай бұрын
धेरै राम्राे छ दिदि नमस्कार ❤️♥️❤️ सधै खुसि लाग्छ हजुर लाई
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Ай бұрын
डिउटी बाट कहिले रुम गएर हेर्ने हो भन्ने हुन्छ रुम मा गएर मज्जाले हेरिन्छ यो सिरियल आउदा धेरै खुसी हुने जति हाजिर हुनुस❤❤❤हैत❤❤❤❤मेरो प्यारी बहिनी टिका सानु कथाको मेन पात्र भएर पनि होला मलाई धेरै मन पर्छ❤❤❤
@sitasanjel3813
@sitasanjel3813 Ай бұрын
म पनि नछुटाइ हेर्छु सारै मन पर्छ कथा माइलिको
@124we2
@124we2 Ай бұрын
Good Shanta prasai
@Puju-subu
@Puju-subu Ай бұрын
माइली को नि खुशी को दिन आउनुपर्छ 😊😊😊😊😊
@tankarajdulal5199
@tankarajdulal5199 Ай бұрын
हो नि ❤
@pemsherpa1008
@pemsherpa1008 Ай бұрын
😊😊❤
@pemsherpa1008
@pemsherpa1008 Ай бұрын
​@tank❤❤❤❤❤❤❤arajdulal5199
@pemsherpa1008
@pemsherpa1008 Ай бұрын
​@@tankarajdulal5199❤❤❤❤❤
@pemsherpa1008
@pemsherpa1008 Ай бұрын
​@@tankarajdulal5199❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
रिठ्ठे र यानले घर परिवारलाई सार्है दुख दिए र गोपाल मर्नुमा यानेको ठुलो गल्ति छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@npprashantgamer3628
@npprashantgamer3628 Ай бұрын
Yes❤❤❤❤😢😢😢
@nandakumar2659
@nandakumar2659 Ай бұрын
​@npprashantgamer😮😮😮😮😊😮😮😮😮3628
@anjupun8630
@anjupun8630 Ай бұрын
😂😂😂😂😂😂😂😂😂
@drkhanal1003
@drkhanal1003 Ай бұрын
​@@npprashantgamer3628 म
@GomaDhungana-hg8wu
@GomaDhungana-hg8wu Ай бұрын
Yes😢😢😢😢
@tankarajdulal5199
@tankarajdulal5199 Ай бұрын
निम्नवर्गीय सोझा सिधा गरिखाने नेपालीको चित्रण हो टेलिसिरियल "कथा माइलीको"🌾🌿🌱☘️🥀👌👌👌
@sanighimire1244
@sanighimire1244 Ай бұрын
यो आसा लाई छोटुले पिटिर तह लाउनु पर्यो के खाली नभाको नभाको कुरा लगाइर दुख मत्रै दिन्छ अनि यो रिठिलाइ पनि ठिक पर्नु पर्यो अब सासू आमालि
@ammarsunar1201
@ammarsunar1201 Ай бұрын
अाजकाे भागमा पनि धेरै पटक अासु झर्याे ।कथा माईलीमा सबै कलकार हरुकाे अभिनय उत्कृष्ट छ।अागामि भागमा माईलीले हिम्मत गरेर रिठेकाे झ्याकाे झार्नु पर्छ रिठे र अाशालाई पछुताे भयकाे हेर्न मन छ
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
राम्रो लागो गोपाल बिना खल्लो भयको छ आशा धैरै धैरै कूरवाटै भ ईन❤❤❤
@bareepakhrin4624
@bareepakhrin4624 Ай бұрын
टीका सानुलाई बच्चा काे अामा बनेकाे राम्रो लगेना
@benju.kc85
@benju.kc85 Ай бұрын
दाङ्ग जिल्लाबाट यो सिरियल हेर्ने को को हुनुहुन्छ ।❤❤❤
@sanopul4124
@sanopul4124 Ай бұрын
सम्पुर्णमा नमस्कारछ माइलीकथा रमाइलो छधरैैधेरैधन्यबाद छ
@anitashrestha3188
@anitashrestha3188 Ай бұрын
रिठ्ठेले आफ्नो श्रिमतीलाई र यानेले आफ्नो छोरालाई घृण्डा गरेको थियो र याम दाईको छोराले आत्मा हत्या गरेको हो र अब घृण्डा गर्नु हुदैन र सबै मिलेर बस्नु पर्छ भन्ने को को हुनुहुन्छ सबैले लाईक कमेन्ट गरेर जिताउनु होस् ❤❤❤❤
@tankarajdulal5199
@tankarajdulal5199 Ай бұрын
हो त ❤
@ChhabilalRanaMagar-uk5dl
@ChhabilalRanaMagar-uk5dl Ай бұрын
Axdg hkn
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
Ho Ni
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
रीठे र यान सुध्रिएन न ।अब चोर न लाएर जेल हाल्नु पर्छ।देउरानी भिलेन हो काम राम्रो छ।तर अरु लाइ फसाउने लाइ आफै फसे को होस । अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@saraswatinepali4360
@saraswatinepali4360 Ай бұрын
माहिली को पनि खुशी दिन आउनुपर्छ ❤❤❤❤❤🎉🎉❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
@manikala8872
@manikala8872 Ай бұрын
हजुर नमस्कार धेरै धेरै माया र राम्रो पनि लाग्यो है जय नेपाल🇳🇵🇳🇵 🙏
@maheshmangola9903
@maheshmangola9903 Ай бұрын
सबैले एक अर्कालाई मिलेर support गरौं !
@सफलताको
@सफलताको Ай бұрын
Back
@samjhanakhatri6208
@samjhanakhatri6208 Ай бұрын
😊😊
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Ай бұрын
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep134, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors🙏
@BishalGhimire-bz3vc
@BishalGhimire-bz3vc Ай бұрын
मबिदेसमा छु दिदि
@SunitaBhujel-se1ow
@SunitaBhujel-se1ow Ай бұрын
आसा को बानी कैले सुध्रीने भयन जब सम्म आसा सुध्रीन्न तब सम माइली ले दुख पाइरन्छ
@chudalamichhane9848
@chudalamichhane9848 Ай бұрын
बैनि दर्शकलाइ रुवाउनुनै तथा कथामा डुबाउनुनै कथा लेखक निर्देसक कलाकार काे अपार सफलता हाे तर कहिले काहीँ कथा भन्दा बाहिर गयेर दर्सकले गालि गर्छन ताेपनि नेगेटिप भुमिकाकाे सफलता हाे तर कथामा डुबेर हेर्दा र कथाबाेल्दै जादा र दर्सककाे अाखामा अाशु रसाउदै जादा रिठे याने छाेटेकाे बुडिलाइ र गुइठिकाे अामा लाई मार्नपाये जस्ताे हुन्छ टीका बैनि कथामा सके सम्म शुधारनु न सके यिनलाइ मार्नु है यिनला कथामा गालि दिदा वास्तविक जिबनमा नलागाेस। टीका नानू छाेेरिनै हाै तिमी बैनि भन्नि सुहाउदैन तर हरकमेन्टमा बहिनिनै भन्छु अजअजअज उच्च सफलताकाे शुभकामना ।
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f Ай бұрын
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@user-sp3xn3yt7x
@user-sp3xn3yt7x Ай бұрын
आजको भाग राम्रो छ किन कि माइेलिले आमालाइे सबै कुरा भनु भयो 😢😢😢😢
@SagarSingh-li7yo
@SagarSingh-li7yo Ай бұрын
दामी लाग्यो दिजु 🎉त्र कैले आउँछ अर को भा ग भन्ने हुनछ
@aayushajoshi1263
@aayushajoshi1263 Ай бұрын
सत्य कथा माइली❤❤❤
@BishalGhimire-bz3vc
@BishalGhimire-bz3vc Ай бұрын
मइलि दिदि मेरो घटना मेलखायाे
@user-yn2hj2pb7s
@user-yn2hj2pb7s Ай бұрын
बडो राम्रो अभिनय गरेकी टीका सानुले ल बधाई छ ।
@shobhakhanal8253
@shobhakhanal8253 Ай бұрын
रिठ्ठे पापी ले माईली लाई सुख नदेको देख्दा कती दुःख लाग्यो देउरानी भनाउदी घर भड्दुई उस्तै कती दुःख काे कथा ❤❤ बधाई छ टीका बैनि लगाएत सम्पूर्ण माईली टीम लाई ❤❤
@bhimsaraimithosorxananukob1762
@bhimsaraimithosorxananukob1762 Ай бұрын
सारै मन पर्ने सिरियल हो कथा माइलि
@rekhachhetri3110
@rekhachhetri3110 Ай бұрын
निकै मन छ्ने सेरल छ यो कथा मैलि😢😢तर मेरो बेस्ट हो❤😊❣️यो सेरल
@ramkhati1593
@ramkhati1593 Ай бұрын
रियलमानि माइलिले यसरिनै बच्चा लियर माईति आय लाइलिकाे आमा कति खुशिहुनुहुन्छहाेल
@user-hp2zh1dr3x
@user-hp2zh1dr3x Ай бұрын
आहा टीका जि हजुर्ले त गाउँ घर्को य्थार्त काहानी को सिर्यल सिर्जना गरि भुमिका गर्नु भएको मा मुरि मुरि धन्यवाद
@user-id5ms2kw8k
@user-id5ms2kw8k Ай бұрын
सरै राम्रो छ यो सिरिल ❤❤
@MrsVictim
@MrsVictim Ай бұрын
माइलीको मुमिका जस्तै रेल मा हुनु पर्यो सबै भन्दा स्वादिलो उमेर नै एही हो।। घर ज्वाइँ चाइयो भनेर घमण्डी भनेका हुन्
@user-ki8yx7qn9b
@user-ki8yx7qn9b Ай бұрын
एकदम दामी छ सिरियलको कहानी बनाउदा राम्रो नराम्रो मुछेरै बनाउनुपर्छ । सबै मानिस राम्रो मात्रै हुँदैन , अनि नराम्रो मात्रै हुँदैन त्यसैले Super छ 👄👄💕💕 साथै टिका सानू बहिनी बिहा नै नगरी सिरियलमा सुत्केरी भएकोमा घोर शुभकामना एवम बधाई छ अनि टिमलाई।
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 Ай бұрын
सारै राम्रो सिरियल आज त आँसु नै आयो अब रिठ्ठे ला छाडी दिनु
@junaghimire5418
@junaghimire5418 Ай бұрын
धेरै राम्रो छ
@sushantff3141
@sushantff3141 Ай бұрын
दिन दुखीको यथार्थ सत्य घटना मा आधारित कथा धेरै राम्रो छ अझै धेरै सफलताको शुभकामना ।
@durgakhatri1084
@durgakhatri1084 Ай бұрын
टीका बैनि तपाईले सुख पाकाे देख्ने मन छ अनि तपाईंको श्रीमान ले पनि तपाईला माया गरेकाे देख्ने मन छ हजुर।
@KhimMagar-in2ez
@KhimMagar-in2ez Ай бұрын
ल है त साउदी को सुधार candhar बाट हेर्दै छु ❤❤❤❤❤❤
@ajitsunar8162
@ajitsunar8162 Ай бұрын
आज को भाग राम्रो लाग्यो। कथा ले सबै लाई ओगट्यो। बिच मा कथा खाली छोटु अनि आशा अनि माइली मा मात्रै घुमेको थियो। अलि खल्लो लाग्थ्यो। आज को भाग मा जस्तै कथा सबै लाई समेटोस। अरु भाग मा पनि । छोटु को अभिनय बबाल लाग्छ। अनि रिठे सुध्रीएको को हेर्न मन हुने ले हाजिर गरम । सबै लाई शुभकामना ।
@bimalabhattarai6335
@bimalabhattarai6335 Ай бұрын
माईली को पनि खुसीको दिन आउनुपर्छ ❤❤
@user-ho1ni1sy2u
@user-ho1ni1sy2u Ай бұрын
यो आसा लाई पनि तह लगाउनु परयो रिठेलाइ उचालि राखेको छे अब दुख पाउने आसाको पालो छुटुले पनि आसालाइ हरेक कुरामा टचर दिनु पर्यो र टीका र आसाको सबन्द रामरो हुनु पर्यो
@HimalKarki-lm7iy
@HimalKarki-lm7iy Ай бұрын
❤बादल पारी को देश बाट माइली टिम सबै लाई मिठो सम्झना सहित 🙏नमस्कार छ सुइकार्नु होला सिरियल यक दमै राम्रो छ प्रसंशा गर्ने ठाउ धेरै छ सिरियल मा sms मा सम्भब भयन तेसैले यतिनै धन्नेवात्✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-ls3nh4fv7j
@user-ls3nh4fv7j Ай бұрын
यो आशा लाई कत्ति मन पर्दैन खाली माइली लाई दुःख दिने काम गर्छे😳😳
@reeshabsunar4270
@reeshabsunar4270 Ай бұрын
धेरै राम्राे छ मलाई त सारै मन पर्छ
@regmikrishna3897
@regmikrishna3897 Ай бұрын
सधैं यो रिठ्ठे रिस मात्र देखाउने कहीले होला माहिली लाई माया गरने
@DivYa-wl6kl
@DivYa-wl6kl Ай бұрын
Maili KO ni sukha KO dinn aaunupar xa❤❤❤❤❤❤
@lacchuSunuwar
@lacchuSunuwar Ай бұрын
लो होइ, टिका बहिनी ले बच्चा जन्माइन, खुसी को कुरा,हुमाले कहिले पाउने हो कोनि।लो बधाई छ टिका
@user-dj7wr9xv5p
@user-dj7wr9xv5p Ай бұрын
कति आँखा भरि आँसु आयो कथा माइलि हेरेर सारै मन पर्छ अलि लामो भए पनि हुन्थ्यो जस्तो लाग्छ मन छुने छ गाउँ घर मा भएको कथा छ
@gangaadhi87741
@gangaadhi87741 Ай бұрын
धेरै राम्रो छ कथा माइलिकाे ❤❤❤
@Manju-gi1yu
@Manju-gi1yu Ай бұрын
अाजकाेलभाग रामाे छ किन कि माइेलिले अामालाइे सबै कुरा भनु भयाे😢😢😢😢😢😢😢😢😢😢😢😢
@user-uz5rx7pv1z
@user-uz5rx7pv1z Ай бұрын
सर्ब पर्थम माईलि सिरियलका सम्पुर्न टोलिलाई धन्नेबाद अब आउने भागमा चाहि रिठ्ठे सुर्दिएर माईलिलाई माया गरेको भाग चाहि हेर्न पाउ
@ArunKholaula-lq5dy
@ArunKholaula-lq5dy Ай бұрын
आजकल मानसिङ दाई कता जानु भा हो जान्नपाए हुन्थ्यो सारै न्यास्रो लागो है मलाई त
@sakuntalapanditpoudel7631
@sakuntalapanditpoudel7631 Ай бұрын
मा ईलि काे खुशी काे दिन अाउनुपछ दिदी 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@dipalabunglimbu5109
@dipalabunglimbu5109 Ай бұрын
बल्ल साच्चिकै बच्चा देख्न पाईयो कति धेरै खुसी लाग्यो यो छोरी ठुलि भएर माईली लाई धेरै सुख देको हेर्न मन छ।😢😢😢🎉🎉
@shyambk4406
@shyambk4406 Ай бұрын
कहिले शुक्रबार आउला जस्तो हुन्छ हेर्न लाई नराम्रो ता भन्नै मिल्दैन बयान गर्नी पनि कुनै ठाउँ छैन राम्रो लाग्यो धन्यवाद बधाई साथै शुभकामना ।
@Snau918
@Snau918 Ай бұрын
साह्रै राम्रो सिरेल म त हेर्दा हेर्दै मेरो आँसु सरेको थाई पाइन।
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b Ай бұрын
आमा आमा हुन पनि कति पबित्र नाता छ आमा आमाको शब्द नै काफी छ नमस्कार माइली सिरियलमा सबै जानालाइ सारै राम्रो सिरियल अझै उन्नती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना माइली बहिनी आमा म साउदी बाट है❤❤❤❤❤❤❤
@gangasen5079
@gangasen5079 Ай бұрын
त्याे अाशा र रिठे लाई सबक राम्ररै सिकाउन पर्ने भयाे है
@parbatibhandari3155
@parbatibhandari3155 Ай бұрын
धेरै राम्रो लाग्छ
@user-zt4un1pq1s
@user-zt4un1pq1s Ай бұрын
धेरै धेरै राम्रो
@rupasharma1812
@rupasharma1812 Ай бұрын
My favourites serial ho tika di
@binitakc2684
@binitakc2684 Ай бұрын
राम्रो छ सिरीयल
@kamalpaul6432
@kamalpaul6432 Ай бұрын
Sappai kahani ra acting maan parcha tarah maja ma aawaj chai sunindena aali voice barauni hola love from India assam
@BinitaBk-rk2ml
@BinitaBk-rk2ml Ай бұрын
नमस्कार सम्पुर्ण मा कथा माईली कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला❤
@user-uy9kf2eu3s
@user-uy9kf2eu3s Ай бұрын
अती मनछुने वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।
@user-lp8sh3bn9r
@user-lp8sh3bn9r Ай бұрын
गोपाल लाई फेरि लउनु हुन्छ होला नि
@radheghimire497
@radheghimire497 Ай бұрын
असाध्यै राम्रो छ
@manishathapa1607
@manishathapa1607 Ай бұрын
कति मनमा लाग्यो टीका सानू को शब्दले हास्न रमाउन त अरु नै भय पनि हुन्छ तर रुनु आँसु झार्न त मन मिल्ने र आमा नै हुनु पर्दो रहेछ भनेर तर मलाई चाहिँ आमाको सामु दु:ख पोख्न र आँसु झार्न सग्दिन आमा लाई धेरै तनाब हुन्छ भनेर😢😢😢बुढेश कालको बाबा आमा लाई किन तनाब दिने जस्तो लाग्छ😢😢
@baltamang78
@baltamang78 Ай бұрын
My favorite serial I'm waiting ❤❤❤❤❤
@user-to3iy7yc3d
@user-to3iy7yc3d Ай бұрын
Ramro cha♥️♥️♥️♥️♥️
@ManSingh-ev2ki
@ManSingh-ev2ki Ай бұрын
माइली सीरियल धौरै राम्रो लगछ veri good
@Parbatiwolee
@Parbatiwolee Ай бұрын
My favourite serial waiting...........me
@Sakshyam-Dangi
@Sakshyam-Dangi Ай бұрын
अब गोपाल नदेखिने भो राम्रो छ कथा
@malbsunar1239
@malbsunar1239 Ай бұрын
सबप्रथम कथा माइली सिरीयाल परीकलपन टिकालाई धेरे धन्यवाद सिरीयाल निकै रम्रो छ हजुर लाई धरै सफलता मिलोस सबै कलाकार टिमलाई धन्यवाद बिसेस धन्यवाद टिकालाई ❤❤ सगितमाल कार्यक्रम आउदै ना किना हो टका सानु
@user-cv3oz7ox4h
@user-cv3oz7ox4h Ай бұрын
Aama vane aamanai ho kati ramaunu vako aama❤❤❤❤
@UttamRai-cs3nk
@UttamRai-cs3nk Ай бұрын
अब त माईलीको सखको दिन अाउनु पछं।
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Ай бұрын
धेरै राम्रो कथा माइली सिरियल बधाई छ होल्ड टीम लाई
@loverff1661
@loverff1661 Ай бұрын
धन्यवाद छ
@4co2se7c
@4co2se7c Ай бұрын
सर्ब पर्थम टिका जि लाई नमन टिकाजि सिरेल मा बच्चा समाको देख्दा त कति सुहाको रियल मा कहिले समाउने त 🎉❤🎉❤🎉❤अझ तेसैमा छोरी जन्माउनु भाको ❤❤🎉🎉🎉छोरी भनेकीत मलाई माया पलाउछ ❤❤❤🎉🎉मेरी पनि गुडीया 😂😂😂छोरी छे अनिता अनु सुरत गुजरात भारत सबै को बिहेभो हुमा को बिहे कैले त टिका जि सबै हाम्रो भो तर जुमाई को बानी सही छैन 🎉❤🎉❤😢😂❤
@morbeedkarki6072
@morbeedkarki6072 Ай бұрын
Kati khushi lagcha sis yeo serial auda 😮
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m Ай бұрын
त्याेअासाकाेघरमा ता नगयपनिहुन्छ
@user-zc3eb5is9s
@user-zc3eb5is9s Ай бұрын
Dherai ramro xa ajae ramro hos
@user-rt9yl7jp8h
@user-rt9yl7jp8h Ай бұрын
Mero man parni ktha maili Aasha ko xoro pani reli hunu pareyo vedio idt garda ramree garrnu i like ktha maili
@RamgiKarki-rr3yy
@RamgiKarki-rr3yy Ай бұрын
याेभनदा कमरुने सिर्जना गन सकिन हाे टीका मया❤❤❤❤❤❤❤
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue Ай бұрын
टीका बहिनीको यो सिरीयललाई नछुटाएर हेरेको हुन्छु असाध्यै राम्रो लाग्छ गरीबी र दिदीबहिनीको माया आमाको माया देख्दा आफ्नो परिवार जस्तो लाग्छ कथामाइलीको धेरै धेरै सफलताको कामना ❤❤
@harikrishna9590
@harikrishna9590 Ай бұрын
अति नै सहन गाह्रो छ नारीलाइ,मकै खन्नु,मल बोक्नु,अनि घर भित्रको सफाई,खाना पकाउने,भाँडा माझ्ने, पुरुषको लुगा धुने, पुरुषको जुठो खानुपर्ने, यो सबैमा नारीको चित्त दुख्दैन होला त, पुरुष धनको मालिक हुनुले नै नारी उसको गुलाम बनिएको छ सायद, यहि कुरा लाइ "स्त्रि मारा" भन्नुपर्छ।। कथा बियोगान्त लयमा छ, बिषय सम्बेदनशील छ। यो चलन ठिक हो कि बदल्न जरुरी छ त टिका जी, भन्नुस्।।
@rabinamaharjan1988
@rabinamaharjan1988 Ай бұрын
Tyo aasha lay dukha pako ra rithey sudhiriyara maili ko jivan ma ni sukha aako bannunu
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
INDIA VS NEPAL | ACC WOMEN'S ASIA CUP 2024 |  MATCH 10
Asian Cricket Council
Рет қаралды 189 М.
Лайфхак с лейкой 🚿
0:37
Сан Тан
Рет қаралды 3,9 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 41 МЛН