खारा २ का कमान्डर -मेजर हरिबाबु बोगटी संगको विशेष ऎतिहासिक अन्तर्वार्ता ! Maoist Attacks On Khara

  Рет қаралды 241,351

The Nepalese Civil War

The Nepalese Civil War

2 жыл бұрын

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Maoist_Attacks_khara #Haribabu_Bogati #Hari_Babu_Bogati
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.

Пікірлер: 352
@nabalshah8971
@nabalshah8971 2 жыл бұрын
Jay Bhairabi Battle Tested!! So nice to hear story from horse's mouth. Feeling proud!!
@gurkhasheart6301
@gurkhasheart6301 2 жыл бұрын
You also our pride of our nation ❤️
@dvultureseye1940
@dvultureseye1940 2 жыл бұрын
जब सम्म नबल करसाबको गणेशपुर घटना यी पत्रकार संग सुनिदैन तब सम्म जिन्दगि अधुरै हुने भो
@hami4bhaih4b94
@hami4bhaih4b94 2 жыл бұрын
You're the pride of our nation❤️
@sirnare3408
@sirnare3408 2 жыл бұрын
@@dvultureseye1940Absolutely, I'm also waiting for that day.
@ujjwalbhattarai2930
@ujjwalbhattarai2930 2 жыл бұрын
We are proud of you sir..thank you for your service
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
खारा दोस्रो आक्रमणलाई पनि मजबुतसङ्ग कारबाही जवाफ दिई माओवादीहरुलाई धुलो चटाउने मेजर साहेब कमान्डर लगाएत सम्पूर्ण जवानहरुलाई सलाम छ।
@bibekjung7404
@bibekjung7404 2 жыл бұрын
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ। List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma Victoria Cross Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army Indian Order of Merit Jem Manbahadur Gurung 3/2 Gurkha Rifles Jem Lalbir Guring 6th Gurkha Rifles Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles Indian Distinguished Service Medal (IDSM) Sub Kum Sing Gurung 2nd Gurkha Rifles Sub Tikajit Pun Magar 2nd Gurkha Rifles Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles Hav Ran Sing Gurung 2nd Gurkha Rifles L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles Nk Patti Thapa Magar 6th Gurkha Rifles Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle Military Cross Jem Digbahadur Gurung 6th Gurkha Rifles Jem Bhagtbir Gurung 6th Gurkha Rifles Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles Military Medal Hav Shib Jang Gurung 4th Gurkha Rifles Nk Tum Bahadur Gurung 4th Gurkha Rifles Rfn Purna Bahadur 4th Gurkha Rifles Hav Tilbir Gurung 6th Gurkha Rifles Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles Hav Bhimlal Gurung 6th Gurkha Riflles Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles Nk Tikaram Thapa Magar 6th Gurkha Rifles L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles L/Nk Tula Ram Gurung 6th Gurkha Rifles Rfn Chhiring Lama 6th Gurkha Rifles Hav Kulbahadur Gurung 6th Gurkha Rifles Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles Certificate of Gallantry Hav Bahadur Gurung 4th Gurkha Rifles L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles Hav Dila Sing Gurung 4th Gurkha Rifles Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles Nk Balbir Pun Magar 6th Gurkha Rifles L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles Silver Star(American Medal) Jem Riki Ramjale 6th Gurkha Rifles L/Nk Balbir 6th Gurkha Rifles See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
@bikassiwa4061
@bikassiwa4061 2 жыл бұрын
माओवादि को धेरै अन्तरवार्ता हेरियो दुष्मन शब्द अत्याधिक प्रयोग गरेको पाईयो तर नेपाली आर्मि प्रहरीका कमान्डर को बौद्धिक स्तर निकै राम्रो पाईयो शिक्षा अनुभव र अनपढ़ विचको भिन्नता यहि होला सायद प्रश्न गर्ने शैलि राम्रो छ
@coinch
@coinch 2 жыл бұрын
100% सहि भन्नु भयो
@lokendrabudha5717
@lokendrabudha5717 Жыл бұрын
Nepali sena nepalma aafanai janta sagg lader san dekhauxa aru desako sena desko lagi lader san butlxan
@bikassiwa4061
@bikassiwa4061 Жыл бұрын
@@lokendrabudha5717 अनि माओवादि चहि कहॉको कालापानीको भारतिय सेनासंग लडेर आको हो र ???
@krishnaaligharti9567
@krishnaaligharti9567 Жыл бұрын
सायद सेना ले पनि त्यस्तै शब्द प्रयोग गर्नु पर्दैन्थ्यो केवल आम जनता अनि नारी हरुलाई बलात्कार नगरे भयो हुन्थ्यो
@bipinkc9836
@bipinkc9836 Жыл бұрын
@@lokendrabudha5717 vag be
@pushpaoli5683
@pushpaoli5683 2 жыл бұрын
बिचरा दुइजना सिपाही को साहदत भाको सुनेर मन चसक्क भयो एउटो हात नचले पनि अर्को हात बाट लड्न सक्छौ सर भनेर लड्दै गर्दा बिचरा सहिद हुनु भयो मान्नु पर्छ उहाहरको साहसी मन को अनि देश पर्ति माया अनि आफ्नो बलिदान आफ्नो देश को लागि समर्पित गरे को मा धेरै धेरै नमन अनि हार्दिक सर्दाञ्जलि 😔
@Factsraven
@Factsraven 2 жыл бұрын
Waha ko pariwar ko awastha aile kasto hola? Sahyog garna sake kati khusi lagthyo!
@ramkumarthapa8314
@ramkumarthapa8314 Жыл бұрын
🙏💓
@kumaradhikari4968
@kumaradhikari4968 6 ай бұрын
तिमिहरु आराम गर भनिकन त्यहाँ अरु मान्छे रिप्लेस गरेको नदेखिएको हुँदा तिमिहर फलाना ठाउमा गएर भनिएको कुरो माथी संका लाग्यो।समग्रमा साबधानी पुर्बक लडाइ र अन्तरबार्ता दिनुभयो।मेजर साब लाई सलाम र मीठो बोल्ने पत्रकार ज्यु प्रति अहोभाव ।जय होस
@kamalaryal974
@kamalaryal974 2 жыл бұрын
देश द्रोही आंतक कारी भारतिय दलाल हरुलाइ धुलाई गर्नु भएको वीर सपूत तपाईंर तपाईं को टिम लाई देश भक्त नेपाली हरुले हजारौं बर्स सम्म सम्झी रहने छन सलाम छ यंहालाइ
@dvultureseye1940
@dvultureseye1940 2 жыл бұрын
वा यार वा ! पत्रकार को प्रश्नमा खेल्न सक्ने क्षमतालाई सलुट गर्दछु ! न केहि छुट्यो न केहि दोहोरियो ! सेनाका बहादुर मेजर साब तपाई बास्तविक हिरो हो , माओवादी द्वन्द बिसर्जन हुनुमा तपाई र नवल शाह kar.sab को पनि ठुलो भूमिका छ यो कुरा इतिहासले मुल्यांकन गरोस !
@kamaldevkota8048
@kamaldevkota8048 2 жыл бұрын
रुकुम खारा लडेर गफ लाउने माओवादी ले पनि यो भिडियो हेर्न अनुरोध 😡
@umeshlama2165
@umeshlama2165 2 жыл бұрын
Teita 😋🤭
@rambogati8838
@rambogati8838 2 жыл бұрын
ढिलो भए पनि नेपाली जनताले खारा २ लडाईंको बारेमा थाहा पाउने मौका पाए । राम्रो प्रस्तुती हजुर ।तत्कालीन नेपाली सेनाको कमान्डर हरुले नचिने पनि Real हिरोको बारेमा नेपाली जनता र यो हेर्ने नेपालो सेनाका भु पु र बहाल वालाले चिन्ने छन । जिन्दगी भर लडाईं न देखेकाले तक्मा र प्रमोसन पाए । यो हो बास्तबिकता ! जय होस्!
@gobindagc5927
@gobindagc5927 2 жыл бұрын
नेपाल आमा को बिर सपुत मेजर साब र सम्पुर्ण नेपाली सेना प्रति मेरो सलुट छ।मेजर साब को अन्तरबार्ता ले अचम्म लाग्यो र हेर्न मजा लाग्यो।
@coinch
@coinch 2 жыл бұрын
तपाइ real हिरो हो सलाम छ सर ! नेपालि सेना दुनिया को कुनै पनि सेना संग लड्न तयार छ माओवादि के हो? एक सिपाही लाइ लडाइँ लड्न पऊनु त भाग्य को कुरो हो. you are real hero.👮👮👮
@sureshkc7636
@sureshkc7636 2 жыл бұрын
गर्भ लाग्छ हजुर को कुरा सुनेर 🙏 सेना भयर लड्न पाउनु भनेको भाग्य हो , सर सार्है भाग्यमानी मान्छे हुनुहुन्छ ।
@Factsraven
@Factsraven 2 жыл бұрын
IKR, we all chhetris have a common dream, Nepal army ko officer hune.
@kajiranabhat6321
@kajiranabhat6321 2 жыл бұрын
मावोबादिको अन्तरबार्ता र सेनाको अन्तरबार्ता आकास पातल को फरक हुन्छ।
@bhimgiri3788
@bhimgiri3788 2 жыл бұрын
खारा को सिपाहि को बाहादुरी देख्दा र्गव लाग्छ विरगति प्राप्त विर जवान हरुमा हार्दिक र्सदान जली जय नेपाल
@arjunraut4052
@arjunraut4052 2 жыл бұрын
2 घन्टा 28 मिनेट को भिडियो पूरा हेरे । निकै उत्कृष्ट लाग्यो। धन्यबाद पत्रकार ज्यु ।।
@DSUNILK
@DSUNILK 2 жыл бұрын
Maile pani purai hereko ekdam ramro lagyo
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
कृपया भिडियो हेरिसके पछी आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद !!
@sagarcreation6326
@sagarcreation6326 2 жыл бұрын
हेर्न सुरु गरियो अब! धन्यवाद यो महत्वपुर्ण अन्तरबार्ताको लागि 🙏
@bomkshhetri4074
@bomkshhetri4074 2 жыл бұрын
तपाई को प्रश्न गर्ने शैली एकदम सरल छ। अरु च्यानल भन्दा उत्कृष्ट अन्तरबार्ता लिउनु भयो। राम्रो छ। धेरै भन्दा धेरै सस्क्राईब होस यो च्यानल
@SGNetwork
@SGNetwork 2 жыл бұрын
ALL GOOD, THORAI EDITINGMA DHANDINU VAYO VANI JHAN RAMRO HUNCHA KI, MERO KURA KO AASHRE BUJHANU VAYO HOLA. THANK YOU.
@sureshthapa3735
@sureshthapa3735 2 жыл бұрын
पत्रकार जि को इन्टरभिउ लिने तरिका धेरै मन पर्यो, पछिका भाबी पुस्ताले हेर्न पाउनेभए, Good job 🙏
@BHUTIYA_UCHIHA
@BHUTIYA_UCHIHA 2 жыл бұрын
𝕺One Out Out7
@ramthapa534
@ramthapa534 2 жыл бұрын
सत्य तथ्य जानकार ब्याक्तित्वको अन्तरबार्ता सुन्न पाइयो खुसी लाग्यो । आर्मी अफिसरको सब्य बोलीमा यति लामो भिडयो पनि छोतो लाग्यो तर माओवादी कमान्डर भनौदाहरुको बोल्ने शैली झुठो कुरा सुन्दा उनीहरुको नियत नै ठिक थिएन भन्ने बुझिन्छ ।
@youngblood2849
@youngblood2849 2 жыл бұрын
First of all huge respect to officers Haribabu Bogati & Nabal Shaha who managed to provide the strong pressure to Maoist to made full stop on their bloody journey. दोश्रो कुरा रिपोर्टरको बोलीमा मिठास , बिषयबस्तुमा ज्ञान र प्रत्येक प्रश्नमा उस्तै सरलता छ । बोल्ने शैली संग त लभ नै पर्याछ ! तर उहाँ पत्रकार को हो कोहि त भनिदेउ ?? तत्कालिन माओबादी र शाही सेना दुवै तर्फका ठुला कमान्डर संग पत्रकारको कसरि सम्पर्क र कुरा हुन्छ होला ?
@rambk3652
@rambk3652 2 жыл бұрын
याे रिपोर्टिङ गर्ने पत्रकारको प्रस्न गराई सुन्दा चाहिँ मलाई लाग्छ यदि भविष्यमा लडाइँ लड्नु परेमा हामी तर्फ भएकाे कमिकमजोरी र सेनाले लडेकाे लडाइँको तरिका कस्तो रहेछ बुझेर अाउ भनेर माअाेवादिले पठाए जस्तो लाग्छ😂😍 साच्चिकै भित्रभित्रै छिरेर प्रस्न गरेकाेछ। यतिकाे लडाइँको बारेमा र सेनाकाे बारेमा गहिरिएर प्रस्न गर्न धेरै कुरा बुझेकाे ब्यक्ति हुनुपर्छ। लडाइँमा लडिने ट्याक्टिस कसैको एकल बुद्धि र मुर्खताले हुदैन, टिमवर्कमा गरिने काम हाे। त्यहाँ कमाण्डर लगाएत सम्पूर्ण ब्यक्तिहरुकाे निडर र साहसि लडाइँको कारणले बच्न सफल भएकाे हाे रहेछ।
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 2 жыл бұрын
यो reporting garna पत्रकार को detail study गर्ने habit richa jasto lagho hi malai ta.aru को lagi bughako manche ल कसरी यति राम्रो interview lina सक्छ र ?
@surajsunuwar8048
@surajsunuwar8048 Жыл бұрын
हजुर को अन्तरबार्ता ले जन्ता हरु लाई छर्लङ्ग भयो जय भैरवी हजुर को भुपु जिन्दगी भैरवी माताले रक्षा गरून् जय भैरवी माता
@bhubanrai2443
@bhubanrai2443 2 жыл бұрын
पत्रकार को हुनुहुन्छ थाहा भएन , तर उहाँको बिषय बस्तु प्रतिको अध्यान र प्रश्न सोध्ने तरिका को म ठुलो फ्यान हो एक पटक भेट्न मन छ
@AMFancy
@AMFancy Жыл бұрын
यो लडाइँ लडने सिपाही म पनि हो। सलाम छ भुतपुर्व सेनानि हरिबाबु बोगटी सरलाइ
@RomanChhetri-rh8cy
@RomanChhetri-rh8cy 7 ай бұрын
सलुट छ सर तपाइहरु सबैलाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदान प्रति|
@user-iv2zs8zq1o
@user-iv2zs8zq1o 2 ай бұрын
सपना मा होर😂😂😂😂😂😂😂
@BeautifulMidWest
@BeautifulMidWest 2 жыл бұрын
वास्तविक कुराहरु तत्कालीन युद्धका कमाण्डरहरु (विशेष गरी सरकारी पक्षका) खोजी खोजी यथार्थ बाहिर ल्याउने र रक्तरन्जित ईतिहासलाई लिपिबद्ध गर्ने यस च्यानलको प्रयास लाई धेरै धेरै धन्यवाद।। यस्तै यस्तै भिडियोहरु आईरहोस ।। शुभकामना ।।।
@opendrabhushal8953
@opendrabhushal8953 2 жыл бұрын
जय नेपाल आर्मी माओवादी साथीहरुले सिक्नु पर्छ यो interview हेरेर
@bomkshhetri4074
@bomkshhetri4074 2 жыл бұрын
पत्रकार ज्यु ले सरल भासा र हाम्रो मनको खुल्दुली मेटाउने प्रश्न गर्नु भयो धन्यवाद। अब त्यही खाराको भिडन्त को अर्को अधिकृत लाई पनि ल्याउने कोसिस गर्नु होला।
@dp1985able
@dp1985able 2 жыл бұрын
Absolutely correct . Loving his knowledge on the topic plus centralised on subject.
@sirnare3408
@sirnare3408 2 жыл бұрын
Best reporter . Loving him
@talakm6758
@talakm6758 2 жыл бұрын
आफ्नै भाइ ले आफ्नै दाइ लाई पानी खान पनि दियन यो भनाइ ले सारै चित्त दुख्यो ।।। आर्मी प्रहरी हरु को निस्कर्स बिद्रोही भय पनि आफ्नै दाजु भाइ ले ज्यान गुमाय भन्छन र मन दुखाउछ्न ।। एहि फरक छ आर्मी र बिद्रोही मा
@avagi111.
@avagi111. 2 жыл бұрын
हो😂😂कति फरक छनि😏😏त्यहि भएर अहिले सम्म कति बेपत्ता छन बिचरा हरू मरे बाचे अत्तो पत्तो छैन।।बिना गल्ती कति ले ज्यान गुमाए,कति अंगभंग भए,कति चेलि बलत्क्रित भए😣😣शक्ति को चरम दुरूपयोग राज्य पक्षको सेना पुलिस बाट भएकै हो😐️😐️
@kiranpoudel4680
@kiranpoudel4680 2 жыл бұрын
@@avagi111. माओवादीले आफ्नो सरकार आऊंदा छानविन किन नगरेको त ? २०६२/३ मा देशै माओवादी मय भएको होईन ? तपाईको सु्प्रिमो २ चोटी प्रधानमंत्री हुदा किन सत्य निरूपण आयोग वनाऊन नसकेको त ? लेख्न सजिलो हुन्छ , सोचेर लेख्न गार्हो हुन्छ ।
@deekaucha2446
@deekaucha2446 2 жыл бұрын
बेपत्ता सरकारी सेना प्रहरि ले मात्र नपारेर युद्द पस्चात घाइते भै अलपत्र मरेर पनि भएका रैछन, ति जङ्गल खोला नाला मा फालिएका र बगाइएका लास हरुको खोजि र त्थ्याङ्ग्क छ होला कि नाइ ?
@bhumigat2349
@bhumigat2349 2 жыл бұрын
@@avagi111. तेरा आतंकारीहरू कुन ठाउँमा कुकुर मरे जस्तो मर्यो अनि आतंकारीहरूले गाडेर हिँड्यो। अनि फोक्कडमा सेना पुलिसलाई बेपत्ता पारेको भनेर आरोप लगाउँछ, धोतीको दलालहरूलाई क्रिस्टियन फिरिङगीका गुलाम आतंकारीहरूलाई महान नेता भन्दै हिडेका गँवारहरू।
@bindashrestha5871
@bindashrestha5871 2 жыл бұрын
करीब 68/69 वर्षकाे उमेरमा पनि भर्खरकाे जवान सिपाहीकाे जस्ताे जाेश देख्दा अतिनै उर्जा मिल्याे । खारा-2 लडाईमा माओवादी छापामारहरूले दिने गरेकाे गफ पनि प्रमाणित भयाे ।
@diwasbudha9057
@diwasbudha9057 2 жыл бұрын
अछामको सदुर्मुकाम मंगलसेन को घटनाको बिस्तृत जानकारी कुनै सुरक्षाकर्मी बाट लिय म एकदमै खुसी हुने थिय किन कि मेरो दाइ पनि सुरक्षा कर्मी हुनु हुन्त्यो ,र तेति त्यो समयमाबिर्गती प्राप्त गर्नु भो क्रपैया सर सुरक्षा कर्मी बाट बिऋत जानकारी दिय मन हल्का सान्त हुन्थोकी ।।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
पूर्ण को भाइ हो तपाई ?
@diwasbudha9057
@diwasbudha9057 2 жыл бұрын
@@thenepalesecivilwar108 सुरत बुढा नेपाल प्रहरी
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
अत्यन्तै!अन्तरबार्ता ! राम्रो बिद्रोहितर्फ पनि सबल पक्ष भन्ने पहिलो अफिसर ।सम्मान छ विपक्षिको क्षती नहुनु लाई पनि राम्रो मान्ने सेना
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
अति शालीन सभ्य बौद्धिक दयालु मेजर हुनुहुँदो रहेछ सेनामा उहाँ जस्तो नेतृत्व कमान्डर कम्ती मात्र पाइन्छ उहाँको अन्तर्वार्ता सुनेर सारै गज्जब लाग्यो।
@user-ig4ct5fk2t
@user-ig4ct5fk2t 6 ай бұрын
अाफ्नाे अनुभव पत्रकार मर्फत सियर गरीदिनुभयकाेमा अाभार प्रकट गर्दछु ।हजुर लाई सलाम !!
@chandrabhandari8065
@chandrabhandari8065 2 жыл бұрын
सुन छापामार, हेर छापामार ,अनि बुझ छापामार, युद्ध रणनीति केहो ?सेना को युद्ध कौशल कस्तो? थियो अनि तिमिहरु कसरी भावानात्मक भुमरीमा आत्महत्या गर्न उक्सियौ? आत्ममुल्याङ्कन गर जय नेपाल जय नेपाली सेना
@ramkumarthapa8314
@ramkumarthapa8314 Жыл бұрын
jaya nepal jaya army💓
@kamalkarki7800
@kamalkarki7800 2 жыл бұрын
कमान्डर भनेको यस्तो हुनुपर्छ ।चेतना भय अरु नयाँ बाकी कमान्डर लाई पनि।
@rajankunwar4728
@rajankunwar4728 2 жыл бұрын
सलाम छ सच्चा रास्ट्रसेबक लाई !!सहि र यथार्थ कुरा सुन्न पाईयो !!
@dhankhanal7858
@dhankhanal7858 2 жыл бұрын
हरि बाेगटि मेजर साप सँग,खारामा सँगै बसेकाे याद आयाे💞🙏
@RomanChhetri-rh8cy
@RomanChhetri-rh8cy 7 ай бұрын
सलुट छ सर तपाइहरु सबैलाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदान प्रति|
@s.bkarki7386
@s.bkarki7386 2 жыл бұрын
wow .... ढिला आउँछ तर उत्कृष्ट आउँछ अब सुन्न सुरु गरियो ।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 2 жыл бұрын
सहि मानिसलाइ ल्याउनु भयो । धेरै दिनको प्रतीक्षा थियो जुन पूरा गर्नु भयो । अब भरतलामा लाई ल्याउनु परो
@padamsunar9714
@padamsunar9714 2 жыл бұрын
सलाम राष्ट सेवक यथार्थ कुर सुना पाइयो ।🇳🇵🇳🇵
@lilmagar1147
@lilmagar1147 2 жыл бұрын
खाराको लडाईको बारेमा धेरैको सुने तर मेजर सापले घटनाको बारेमा प्रष्ट पार्दा सबै कुरा थाहा भो पत्रकारलाई हार्दिक नमन
@khadgapande7416
@khadgapande7416 2 жыл бұрын
चित्त बुझ्दो इन्टरभ्यु खुसी लाग्यो माओवादी को हार सुनेर।।।। त्यहाँ आए जति सबैमाओवादी को चाई पत्ता साफ गर्नु पर्थियो झन् खुसी हुन्थियो मन
@dineshchand4833
@dineshchand4833 2 жыл бұрын
Ghanta muji khate Hamro Lal sena le Tero purai paltan lai saknai Lageko thiyo Ra Dhannai codination Ramro Nabhayara Lalsena Pachadi Hateko ko
@sujankumal3400
@sujankumal3400 2 жыл бұрын
@@dineshchand4833 thukka haruwa haru le vanni eai ho. Ma pani hari babu bogati sangai ladai ladeko bhairabi dal battalion B company ko sepai ho. Jasle ladai ma harera vageko xa usle thulo kura garni . Dhanna ta bachixas khate hatyara chor fataha mawobadi. Eai khara 2 ko har paxi ladai ladera jittna sakinna vanera ni mawobadi rajnitik muldhar ma aayara aatma saparpan gareko ho.
@khemrajrajbanshi6927
@khemrajrajbanshi6927 2 жыл бұрын
Condition kasla na ramro banato
@sujankumal3400
@sujankumal3400 2 жыл бұрын
@@khemrajrajbanshi6927 condition ta tapai lai taha xa ni kasle k gareko thyo vanera dekhnu pani vayo hola. Ani aaile tyo mawobadi ko neta le k garyo ta desh ko lagi ? Ghaitey ladaku ko kasto bichalli xa dekhnu vako xa ki xina ? Baki dheri xan hi tyo youddha le deyako pida dukha haru
@khemrajrajbanshi6927
@khemrajrajbanshi6927 2 жыл бұрын
Kuro sahi ho j vaya pani bijok garib dukhi nepali kai va xa
@thapasita7743
@thapasita7743 2 жыл бұрын
धेरै समयपछि बल्ल कमान्डरको अन्तरबार्ता हेर्न पाइयो धन्यवाद
@kamaldevkota8048
@kamaldevkota8048 2 жыл бұрын
tq सर तपाईंको भिडियो न आउदा दिन मा 5 पटक हेर्थे😥😥😥i love this chanel
@majorngurung5502
@majorngurung5502 2 жыл бұрын
The first ever video with full details of the attack. Thankyou saap ji and patrakar mahodaya. Jaya Gorakhnath
@sagarbhandari7944
@sagarbhandari7944 4 ай бұрын
बहादुर सिपाही नेपाली सेना प्रति हार्दिक नमन 🎉🎉
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
बिचरा सारै दुख लाग्यो अन्तिम सहास हुन्जेल सम्म नि सिपाही ले लड्छ्न मेजर साप ले अत्यन्तै रियल कुरा सुनाउनु भयो सलाम गर्न चाहान्छु
@mozillalokendramgrphongja7169
@mozillalokendramgrphongja7169 2 жыл бұрын
राम्रो intervew सर हजुर को intervew हेरिरहन्छु मेरो भेना पनि नेपाल आर्मि मा बिरगति प्राप्त गर्नु भको हो दुख लाग्छ ।
@anmolprasai833
@anmolprasai833 9 ай бұрын
Salute to the brave Nepali Soldier's. Jay Nepal, Jay Nepali Sena, Jay Bhairabi.
@thekdardai
@thekdardai 2 жыл бұрын
You are my idol journalist and i am in love with your voice texture and clearity
@sangamthapaofficial3174
@sangamthapaofficial3174 Жыл бұрын
नेपाल आमाको सन्तान वीर गोर्खाली लाई सलाम अनि सम्मान ब्यक्त गर्दछु ।।बिबिध बाधा अड्चन पन्छाउदै तत्कालिन राज्यको आतङ्ककारी लाई धोबी हान्नु भो धन्यवाद ।।
@Factsraven
@Factsraven 2 жыл бұрын
Mero baa le bhannuhunthyo hami daju-bhai saano hunda, "her babu yo desh hamro Chhetri purkha le bnaaako ho, british sanga yuddha garera bachaeko ho. Desh, kul ra raja ko sadaiva maryada rakhnu, desh lai chahieko bela kaam aaunu". Sachai, kura testai rahechha. I watched many videos of maoist wars, most of the army officers and personnel that fought for the motherland are Chhetris. Chhetri hunama dherai garva lagchha. Desh ko laagi marna tayar hune sabai nepali (jun sukai jaat bhae pani) lai mero salam chha. Mero desh aafu bhada dherai pyaro chha. Jai Nepali sena.
@thenepalidevils8906
@thenepalidevils8906 2 жыл бұрын
Thank you for your service and this interview. Salute.
@ibofficialnepal
@ibofficialnepal 2 жыл бұрын
2:28मिनेट को ईन्टरब्यु पनि निकै छोतो अनुभूति भो। 157जना नेपाल आर्मी सङ लदाइ लद्न आउने आतंककारी को संख्या जमा4/5हजार्🤣🤣हाहाहाहा अझै 5बर्ष मात्रै नेपालमा लदाइभाको भय श्रीलन्कामा तामिल सकिय जस्तै नेपालमा आतंककारी सकिने रहेछ।100%
@sukumayachhetri6599
@sukumayachhetri6599 2 жыл бұрын
Kuwar balbhadra ko sena ma purus mahila milai jamma 350jana fauj ani British haru 10000 fauj feri pani khalanga ko ladai ma sampurna British Army sakiye.
@anonymous.8850
@anonymous.8850 2 жыл бұрын
राम्रो लाग्यो क्रयक्रम, Dr.general Prem singh basnyat lai ni bolaunu na, वहाँ लाई धेरै ज्ञान छ militray histroy सम्बन्धी
@sherbdrtamatta8342
@sherbdrtamatta8342 2 жыл бұрын
Mero guru baa lai dekhna pauda sarai khusi lageoo yetai bata heartly salute
@mommagar6669
@mommagar6669 11 ай бұрын
सलाम छ नेपाल अार्मि लै
@europeanlifestyled-0170
@europeanlifestyled-0170 Жыл бұрын
उसले भनेको सबै कथाहरू साँच्चै 100% सत्य हो! किनभने म त्यो युद्धको हिस्सा थिएँ! म भाग्यमानी छु किनकि अझै जीवित छु! सेनाको गोली लागेर ३०० भन्दा बढीको मृत्यु ! मेरो अगाडि
@RABINTAMANG-jw6tn
@RABINTAMANG-jw6tn Жыл бұрын
हावा कुरा नगर जाठा।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 5 ай бұрын
​@@RABINTAMANG-jw6tn😂😂😂
@renukashrestha5362
@renukashrestha5362 2 жыл бұрын
Thank you
@Basnet464
@Basnet464 2 жыл бұрын
अति मिठो रोचक अन्तर्वार्ता।
@billgeatsbm6290
@billgeatsbm6290 2 жыл бұрын
Dherai khushi lagyo video banayako ma. Thank you soo much continue it
@sudipbogati6642
@sudipbogati6642 2 жыл бұрын
Professional Army officer of nepal we are proud of you 👍 🙏🙏
@harimalla7483
@harimalla7483 2 жыл бұрын
jaya नेपाली सेना.. माओबादी उफ खाओबादी मुर्दाबाद
@ashokghimire8866
@ashokghimire8866 2 жыл бұрын
Such a true statement about khara battles .most awaiting video..
@mgrrhiethm
@mgrrhiethm 2 жыл бұрын
Herdaixu hai thank You sir hjr lai
@majorngurung5502
@majorngurung5502 2 жыл бұрын
I was about to enquire about the upcoming update hajur. Thanks for the new video. Jaya Gorakhnath
@bibekjung7404
@bibekjung7404 2 жыл бұрын
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ। List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma Victoria Cross Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army Indian Order of Merit Jem Manbahadur Gurung 3/2 Gurkha Rifles Jem Lalbir Guring 6th Gurkha Rifles Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles Indian Distinguished Service Medal (IDSM) Sub Kum Sing Gurung 2nd Gurkha Rifles Sub Tikajit Pun Magar 2nd Gurkha Rifles Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles Hav Ran Sing Gurung 2nd Gurkha Rifles L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles Nk Patti Thapa Magar 6th Gurkha Rifles Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle Military Cross Jem Digbahadur Gurung 6th Gurkha Rifles Jem Bhagtbir Gurung 6th Gurkha Rifles Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles Military Medal Hav Shib Jang Gurung 4th Gurkha Rifles Nk Tum Bahadur Gurung 4th Gurkha Rifles Rfn Purna Bahadur 4th Gurkha Rifles Hav Tilbir Gurung 6th Gurkha Rifles Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles Hav Bhimlal Gurung 6th Gurkha Riflles Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles Nk Tikaram Thapa Magar 6th Gurkha Rifles L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles L/Nk Tula Ram Gurung 6th Gurkha Rifles Rfn Chhiring Lama 6th Gurkha Rifles Hav Kulbahadur Gurung 6th Gurkha Rifles Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles Certificate of Gallantry Hav Bahadur Gurung 4th Gurkha Rifles L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles Hav Dila Sing Gurung 4th Gurkha Rifles Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles Nk Balbir Pun Magar 6th Gurkha Rifles L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles Silver Star(American Medal) Jem Riki Ramjale 6th Gurkha Rifles L/Nk Balbir 6th Gurkha Rifles See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
@rajarambaniya2498
@rajarambaniya2498 2 жыл бұрын
मामाको आफ्नो भोगाइ सुन्न पाय खुसी लाग्यो ।
@coinch
@coinch 2 жыл бұрын
माओवादि हरु सेना प्रहरि लाइ दुस्मन भन्थे तर सेना को कुनै पनि कमान्डर ले दुस्मन को सब्द प्रयोग गरेन्न बरु बाटो बिरायका नेपालि दाजुभाइ भने . उनिहरु ले बाटो बिराय सारा नेपालि ले दुख पाय. र नेपालि सेना को अन्तरवार्ता सुन्दा साचै साहासि योध्दा सच्चा योद्ध मा हुनु पर्ने गुण भको पाइन्छ. माऒवादि को कमान्डर हरु को त बोल्ने सैलि नै ठिक हुदैन. राम्रो लाग्दैन.
@Samir-yn5cy
@Samir-yn5cy 2 жыл бұрын
The most waited interview.
@sulavranabhat9787
@sulavranabhat9787 Жыл бұрын
Thank you for your service 🙏
@kawar3
@kawar3 2 жыл бұрын
उत्कृष्ट अन्तरबार्ता छ
@karmeshji4671
@karmeshji4671 2 жыл бұрын
Perfect interview 👍 🥰
@dp1985able
@dp1985able 2 жыл бұрын
Best reporter and Great Journalism ! What a way of questionnaire that everyone had been expecting. Keep up the good work.
@ujjwalmahat2468
@ujjwalmahat2468 2 жыл бұрын
Finally, thankyou (NCW)
@dipentamang9943
@dipentamang9943 2 жыл бұрын
After long time wait is over❤️🇳🇵jay nepal jay nepali sena jay bhairav dal gad🙏
@shujighale5258
@shujighale5258 2 жыл бұрын
खारा -२ गुल्मापतिको एतिहासिक interview हेर्न र सुन्ने मौक़ा जुराईदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद ।
@BTSVLOG
@BTSVLOG 2 жыл бұрын
मेरो सैन्य तालिमको गुल्म कमाण्डर..
@b.d.bhatta6161
@b.d.bhatta6161 2 жыл бұрын
Motto of war...what a realistic thought..like Lt.col Hal mure....great commanders similar thinking ...great...Jai hos....
@bibekjung7404
@bibekjung7404 2 жыл бұрын
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ। List of about 61 gorkhali SOLDIERs who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma Victoria Cross Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army Indian Order of Merit Jem Manbahadur Gurung 3/2 Gurkha Rifles Jem Lalbir Guring 6th Gurkha Rifles Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles Indian Distinguished Service Medal (IDSM) Sub Kum Sing Gurung 2nd Gurkha Rifles Sub Tikajit Pun Magar 2nd Gurkha Rifles Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles Hav Ran Sing Gurung 2nd Gurkha Rifles L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles Nk Patti Thapa Magar 6th Gurkha Rifles Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle Military Cross Jem Digbahadur Gurung 6th Gurkha Rifles Jem Bhagtbir Gurung 6th Gurkha Rifles Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles Military Medal Hav Shib Jang Gurung 4th Gurkha Rifles Nk Tum Bahadur Gurung 4th Gurkha Rifles Rfn Purna Bahadur 4th Gurkha Rifles Hav Tilbir Gurung 6th Gurkha Rifles Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles Hav Bhimlal Gurung 6th Gurkha Riflles Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles Nk Tikaram Thapa Magar 6th Gurkha Rifles L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles L/Nk Tula Ram Gurung 6th Gurkha Rifles Rfn Chhiring Lama 6th Gurkha Rifles Hav Kulbahadur Gurung 6th Gurkha Rifles Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles Certificate of Gallantry Hav Bahadur Gurung 4th Gurkha Rifles L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles Hav Dila Sing Gurung 4th Gurkha Rifles Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles Nk Balbir Pun Magar 6th Gurkha Rifles L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles Silver Star(American Medal) L/Nk Balbir 6th Gurkha Rifles See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
@kiranpoudel4680
@kiranpoudel4680 2 жыл бұрын
@@bibekjung7404 कति जनाले सहभागिता गरेको र कति धाईते र सहादत भएको होला? अन्यथा नलिनु होला हजुरले जिऊंदो सेनाको मात्र लेख्नु भयो ।
@harib.k624
@harib.k624 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@himalayanlocalguidepvt.ltd2914
@himalayanlocalguidepvt.ltd2914 2 жыл бұрын
what a Great interview
@subarnathapa9204
@subarnathapa9204 2 жыл бұрын
Major saap lay khara ko ladai ma Hindi film broder ko Sanni dewal ko vumika nibaunu bhako raixa .I proud of Nepal army .
@surajgurung5280
@surajgurung5280 2 жыл бұрын
Army offices are trained, responsible, respectful. Salute
@rbbhattasarkar9255
@rbbhattasarkar9255 9 ай бұрын
रोचक र भयानक ईतिहास
@dneshcarkey8337
@dneshcarkey8337 2 жыл бұрын
Dherai paxi video ayo..sundai xu
@narayanmanandhar8276
@narayanmanandhar8276 2 жыл бұрын
Hopefully, some day someone will write a book about this battle and translate into a movie.
@gyurmethlodroe1774
@gyurmethlodroe1774 5 ай бұрын
Whenever book us made into a movie...50 percentbof the story is lost
@roheetkunwar5711
@roheetkunwar5711 2 жыл бұрын
Great war lesson and tactics learnt from legendary army personnel...
@HimalKulung
@HimalKulung 2 жыл бұрын
राम्रो लाग्यो कुराकानी 👌
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 жыл бұрын
A great army personnel of Nepal.
@mun-beechhetri5282
@mun-beechhetri5282 2 жыл бұрын
Wow tq sir
@rajen01234
@rajen01234 2 жыл бұрын
Kada major saap,what a officer salute
@sanatkc630
@sanatkc630 2 жыл бұрын
Finally wait over. Thank you Nepalese civil war
@haribudha2055
@haribudha2055 Жыл бұрын
राम्रो लाग्यो
@mondalpramod3943
@mondalpramod3943 2 жыл бұрын
You are the brave of the brave
@nabinbhandari4087
@nabinbhandari4087 2 жыл бұрын
Majja ayo sir dhilo auxa kada lyaunu hunxa😍
@subasbasnet1507
@subasbasnet1507 2 жыл бұрын
Salute to you sir 🙏
@thapaprakash7038
@thapaprakash7038 2 жыл бұрын
Ati ramro
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Жыл бұрын
सारै योग्य कमाण्डर रहेछन् ।
@nabinthapa6843
@nabinthapa6843 2 жыл бұрын
ल हेर्न सुरु गरियो
@chandrabhandari8065
@chandrabhandari8065 2 жыл бұрын
Wao
@santoshrai7253
@santoshrai7253 2 жыл бұрын
Suna layak x 🙏🙏🙏
@rajkumarpm123razaa2
@rajkumarpm123razaa2 2 жыл бұрын
Je hossh khara Vidanta vako Pratek interview maa Maubadii kamaretaharu ko interview heriyoo anii nepali Shena Kamandar ko panii interview Sunna paye hunathoyo banne manma thiyoo aaj puraa voo danyaa bath patarakar jeu👍😍😍😍
@kshitizmagar3214
@kshitizmagar3214 Жыл бұрын
मेजर साव, हजार अाश्चर्य मध्य एक घटना भन्नू भयाे । 81 काे ब्यारेल तपाईकाे निशानाले हैन अाफ्नै बम ब्लाष्ट भएर हाे । दुईजना मरेथे त्यहाँ । जे हाेस अचेल यस्ता कुरा सुन्नु मज्जा लाग्दाे रहेछ । हजुरकाे कुरा सुनेर अर्कै अनुभूत भयाे ।
@haribabubogati6617
@haribabubogati6617 Жыл бұрын
भाइसाबले भनेको कुरा सत्य होला ।किनभने म पनि आसर्य चकित थियँ ।जुन मैले हजार आसर्य मध्य एक भनेको थियँ ।
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 18 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 46 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 45 МЛН