आक्रमण पछि पहिलो पटक पिली पुग्दा यस्तो देखियो ! नेपाली सेनाका कर्णेल Nabal Shah ले भोगेका ति दिनहरु!

  Рет қаралды 242,351

The Nepalese Civil War

The Nepalese Civil War

3 жыл бұрын

Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
मओवादिको १० बर्षे सशस्त्र द्वन्दमा नेपाली सेनाका भु.पु. कर्णेल नबल शाहले भोगेका ति डरलाग्दा दिनहरु..
#Nabal_Shah
#Nepal_Army
#maoist_War_Nepal
#Pili_attack
#Ganeshpur_Bhidanta

Пікірлер: 467
@rameshthadarai1453
@rameshthadarai1453 3 жыл бұрын
नेपालीज सिभिल वार युटुब च्यानल सधै सुन्ने र हेर्ने गर्दथे । तपाइले प्रस्तुत गर्ने शैली को म निकै ठुलो फ्यान भएको थिए । तपाइले गरेको खोज मुलक प्रस्तुती तथा उत्कृष्ट वाचन शैलिले प्रभावित बनाएको थियो । अझ तपाइले गर्ने प्रश्न र प्रश्न सोध्ने तरिका पनी निकै राम्रो रहेछ निकै खुशी लाग्यो । नबल शाह को कुरा गर्दा त उहा कती सहसी र उत्कृष्ट हुनुहुन्थ्यो भन्ने कुरा त उहाले पाएको नेपाली तारा बाट भएको सम्मान बाट नै थाहा हुन्छ । सलाम छ दुबै जनालाई ।🙏🙏🙏
@dilanjan4844
@dilanjan4844 5 күн бұрын
Right
@satyakhadka3035
@satyakhadka3035 3 жыл бұрын
पुर्बे आतंककारी भन्दा पुर्ब शाही नेपाली सेनाको अन्तर्वार्ता सुनु र हेर्नुको मजा नै छुटै छ ।
@basudevghimire579
@basudevghimire579 3 жыл бұрын
सहि कुरो गर्नु भयो सर
@abishekdc1631
@abishekdc1631 3 жыл бұрын
नेपाल आर्मीको सेर बहादुर , अजय दल गुल्म जवान को भाग्य कर्णेल नवल बहादुर शाह सलाम सर।।।।।।।।। जय अजय
@easternboy952
@easternboy952 3 жыл бұрын
सलाम छ कर्णेल साब! यस्तो हुन्छ नि साँचो बोल्ने तरिका माओवादी त प्राय ९९% झुठ बोलेको देख्छु
@sujanbibash6176
@sujanbibash6176 3 жыл бұрын
कर्णेल नबल शाहज्यू हजुरको कुरा सुनेर जनयुद्ध सम्बन्धि धेरै जानकारी पाउने मौका पाएँ, हजुर सफा दिल र बहादुर हुनुहुन्छ। हजुरलाई हृदय देखि सलाम ।
@nabalshah8971
@nabalshah8971 3 жыл бұрын
Thank you all
@thepakkc1418
@thepakkc1418 3 жыл бұрын
🥰🥰🥰🥰🥰🥰
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Sir hajur ko ajaydal bata aru brave heart warrior pani katha sunam na hajur.
@basudevghimire579
@basudevghimire579 3 жыл бұрын
जय नेपाल सर हजुर करसाब नबल शाह & जरसाब डा. प्रेमसिङ्ग बस्न्यात जिको अन्तर्बार्ता सुन्न सार्है मन पर्छ हजुर्♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@satyakhadka3035
@satyakhadka3035 3 жыл бұрын
@@basudevghimire579 ठिक हो उहाँहरु दुबै लाई एकै ठाँउमा राखेर अन्तर्वार्ता गर्नु पर्यो अब अनि झन् मजा आउथ्यो ।
@basudevghimire579
@basudevghimire579 3 жыл бұрын
@@satyakhadka3035 yes sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagatthapa8440
@jagatthapa8440 3 жыл бұрын
सलाम छ नवल शाह सर लाई, पहीलै आर्मी या नेपाल प्रहरी लाई एसलआर देको भय आज मावोबादी भन्ने शब्द सुन्न पर्दैनथियो, जहाँ नवल शाह त्यहाँ मावोबादी खलास हुन्थीय,
@bishnumagar1544
@bishnumagar1544 3 жыл бұрын
Bro tao bela army saga SLR theyao ta khai Kai bayao... Police lai SLR nadinya aru koi haina army nai ho. Maobadi lay thau thau ma war jitnu KO karan weapons matara nabayar army police beach co operations nabayara ho
@Rai-Aiman
@Rai-Aiman 3 жыл бұрын
Army ra police nai milthyena tyo bela
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
@@bishnumagar1544 ma yo manxu. Sala Army Police bich kaile Mitrata nai theeyeeana yrr. Ra tyo mitrata nahunu main Karan chhai Girija Prasad Koirala nai ho. Kinavane Girija le APF ra Police chalako theeyo, Army chhai Pradhansenapati haru le. Raja lai ta terdaina theeye Army le, jhan Girija lai k terthe. Ra esto Maobadi vanne narphichas uile sakkintheeho. Plus India ko ni ta dherai sahayog theeyo ni Sir. Uttarakhand ko Jungle ma Maobadi commander Lai training dine, ani tespaxi Prachanda, Baburam, CP Gajurel, Narayankaji Shrestha, Barshaman Pun sabai India ko ek se ek villa ma basako theeyo Sonia Gandhi le.
@ronin5929
@ronin5929 3 жыл бұрын
बर्दियामा बहादुरी साथ लडेर, आर्मी लै सफलताको नजिक पुराएर, नहरमा घात लाएर बसेका माओबादी टोलि लै धोस्त पारी आफ्नो साथीहरु को जीवन रक्षा गरि बीरगति प्राप्त गर्नु भएको नेपाल आमाको बिर सपुत भरत श्रेष्ठ प्रति उच्च सम्मान र हार्दिक श्रधांजलि.
@dvultureseye1940
@dvultureseye1940 3 жыл бұрын
Ghat lagayara ?
@ronin5929
@ronin5929 3 жыл бұрын
@@dvultureseye1940 Ganeshpur ma attack ma pareko army lai support ko lagi purba(nepalgunj side) bata aune army lai rokna, ek tukadi maobadi nahar ko kopcho ma baseko thiyo. Bharat shrestha ra team le tyaha baseko cha vanne thaha payera, flank garera nahar ma baseko maobadi purai dhosta gareko thyo. ani agadi gayera nabal shah ko team lai support gareko thyo.
@dvultureseye1940
@dvultureseye1940 3 жыл бұрын
@@ronin5929 भरत श्रेष्ठ सँग कुन हतियार थियो अनि कस्तो अवस्थामा गोली लाग्यो त्यो पनि जानकारी दिनु न हजुर
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
D Vulture's Eye गलिल थियो
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
D Vulture's Eye ladaai maa ghaat vanney kira hudaina ra arko kura dosro vanney pani hudaina any how first nai hunu parxa bro dosro vayo ki jyan gayo🙏🙏
@a10nip48
@a10nip48 3 жыл бұрын
देश को हुन हार सपुत लाई धेरै धेरै धन्यवाद तपाईं नेपाल को हिरो हो
@user-qg5pf2bn1c
@user-qg5pf2bn1c 2 жыл бұрын
नेपालको हिरो 😂😂 देशको मुटु कलेजो राजा रानी लाई बचाउन नसक्ने देशको हिरो के बनुम खाई
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
जता कमाण्डिङ पुग्यो माओवादी भागाभाग गणेशपुरमा पनि गुलरियाको टोली सम्झेर हो भेट भाको नभए माओवादी आउथेनन त्यहाँ पनि🙏🙏
@laxmigurung3668
@laxmigurung3668 3 жыл бұрын
नेपाली सेनाको महत्त्व पुर्ण ब्यक्तीको interview कत्ती सत्य छ माओस्ट हरु पर्ती कति सद्भाव छ तर माओस्ट हरु को interview सुन्दा गफ नै बडी लगाउने तर बीमल को interview चाइ सत्री छ है
@bandhukarki8946
@bandhukarki8946 3 жыл бұрын
नवल सरको जिवनी मा आधारित चलचित्र बनोस्।
@dktjitpurvlog7175
@dktjitpurvlog7175 3 жыл бұрын
Dherai lagat lagxa nepali film xetrama yessto film banauna sakkdaina. kina vane nepali film euta gharko room ra euta gallima shutting vyaune film banxa😃😃
@gambk6384
@gambk6384 3 жыл бұрын
कर्णेल सा'ब को तिन वटा अन्तरवार्ता हेरियो धेरै राम्रो लाग्यो।
@renzintamang668
@renzintamang668 3 жыл бұрын
कर साब लाई नेपाल तारा ले मत्रै सम्मान गरेर पुग्दैन उहाँ सेना को प्रमुख हुनु पर्नी खुबी भाको बौदिक ब्यक्ती हुनुहुन्छ तर के गर्नी नेपाल को राजनिती ले दुबयो नेपाली सेना मा ठुलो क्षेती गर्यो रज्नेती ले
@ray_mo
@ray_mo Жыл бұрын
Every new generation should watch and learn from this historic and epic bravery shown by the Nepali Army back in those days. They sacrificed so many things to maintain peace and security in the country. Nawal Bahadur Shah has got an amazing personality and what a story telling of those battles that you fought. He deserves more honours and respect, such a true gem of a nation. So much love ❤️
@bhairabraj6034
@bhairabraj6034 3 жыл бұрын
देशको रियल हिरो भनेको यस्तो हुनुपर्छ देश र जनतालाई अप्ठ्यारो परेको बेलामा अप्ठ्यारो बाट बचाउने हजुरको दलले माओवादीहरुको सँग लड्नु भन्दा पहिलै माओवादीहरूको सातो जान्थ्यो नाम नै काफी थियो अजय दल nabal shah sir नेपालको होनाहार karnal jay nepal sir
@bandhukarki8946
@bandhukarki8946 3 жыл бұрын
Always feel proud to listen honourable patriotic man.
@aryathagunna98712
@aryathagunna98712 3 жыл бұрын
याे पत्रकार पनि आतंकारि रहेछ झाेले पत्रकार तिमीहरू जस्तो पत्रकार ले गर्दा
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
नेपालको १० बर्षे जनयुद्ध सम्बन्धि सत्य र तथ्यमा आधारित नयाँ नयाँ भिडियोहरु हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानल लाई आजै Subscribe गर्नु होला । साथै यो भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेको कुरा Comment Box मा अबश्य पनि लेख्नु होला । Thanks 🙏
@yadavgiri9032
@yadavgiri9032 3 жыл бұрын
Thank you for uploading this video
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
Give me your contact Kiran ji
@kirangurung6972
@kirangurung6972 3 жыл бұрын
@@thenepalesecivilwar108 तपाईं को फोन नम्बर दिनुहोस म कल गर्छु र उहाँ को नम्बर दिन्छु
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
@Kiran ji , Email me on thenepalesecivilwar@gmail.com Or inbox on The Nepalese Civil war Facebook page
@dipeshlimbu3870
@dipeshlimbu3870 3 жыл бұрын
Prachande is the root cause of the great loss of life and political discourse of Nepal. Very insightful interview. 🙏
@dawasherpa4108
@dawasherpa4108 3 жыл бұрын
आजको आवस्यक्ता बनेको नेपाली सैनिक शक्ति बढाउन आवश्यक रहेको छ देश कमजोर भएको छ
@binodthapamagar7543
@binodthapamagar7543 3 жыл бұрын
Always feel proud to Nepal 🇳🇵 army And he’s the real hero mr nabal shah 👑👑👑💪💪💪🇳🇵🇳🇵🙏🙏🙏
@dp1985able
@dp1985able 3 жыл бұрын
"जहाँ नबल जस्ता बहादुर कमन्डर पुग्यो " "त्यहाँ माओवादीले धुलो चाट्यो ......"
@chakratandav2556
@chakratandav2556 3 жыл бұрын
100 percent
@blindmastertv
@blindmastertv 3 жыл бұрын
Sahi sahi
@binodmaskimagar280
@binodmaskimagar280 3 жыл бұрын
Colonel hudae brigadier hunu parni manxe kya yar bad lock
@a10nip48
@a10nip48 3 жыл бұрын
100 सही मित्र
@cherrythakuri7988
@cherrythakuri7988 3 жыл бұрын
Sahi ho sahi bro jhole haru kukur jastai vagthiyo bro
@raazraj8659
@raazraj8659 3 жыл бұрын
हेर्दै लक्कि देखिनु हुने रहेछ, हजुरलाई सलाम छ🙏🙏🇳🇵🇳🇵
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
सहि हो! अनुहार हेर्दै मान्छे चिनिन्छ!
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
हैन गणतन्त्र नै चाई किन हुनुपर्ने? जबकी लाखौं नेपालीले परिवार पाल्ने खाडीका सबै देशमा राजतन्त्रै छ। मलेसियामा राजतन्त्रै छ। ज्यानै फालेर मरिहत्ते गरेर भर्ति भिड्ने बेलायतमा राजतन्त्रै छ। जापानमा राजतन्त्रै छ। अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड बेलायती राजसंस्थालाई नै आफ्नो राष्ट्रप्रमुख मान्दछन किनकी ती देशमा थिती बसाल्नेहरू बेलायतबाटै गएकाहरू हुन। अमेरिका, युरोप र अफ्रिकाका बाट आप्रवासीहरूले बनाए। त्यहाँको इतिहासमा राजतन्त्र कहिल्यै भएन। यी देशहरूबाटै नेपालमा 95% विदेशी रेमिट्यान्स आउने हो। त्यसैले नेपालको अविकासको कारण न राजतन्त्र थियो न राजाले गर्दा नेपालको प्रगती नभाको हो। बरू हालसम्म देश धानेका राजमार्गहरू, एयरपोर्टहरू र बेचि खाएका सयौं कलकारखाना त राजाले आफ्नै शासनकालमा बनाइदिएका थिए। खै गणतन्त्र, लोकतन्त्र नामको लुटतन्त्रले कुनै राष्ट्रिय राजमार्गहरू बनायो? कुनै एयरपोर्टहरू पुरा गरेको छ 15 वर्षमा? कुनै उधोग खोल्यो? गणतन्त्र, संघियता खाने लाउने चिज हो? गाडी हो? सडक हो? उधोग हो? आफ्नो धर्म सिध्याएर अरूको अँगाल्ने धर्मनिरपेक्षताले देशलाई जनतालाई के फाइदा गरिस? बोल्न पाउँछ रे तर यी प्रचन्डेका कुत्ताहरूको अगाडी प्रचण्डेको बिरोध कसैले गरोस त, सामाजिक संजालमा समेत विरोध गर्नेको लोकेसन पत्ता लगाउनु पर्छ भनिरहेका हुन्छन झोले कुकुरहरू । त्यहि हो बोल्न पाएको? ज्ञानेन्द्र शाहीलाई चितवनमा झण्डै मारेको बोल्न पाएर हो? बोल्न र यसको भष्मासुर प्रचण्डेको बिरोध गर्न धेरै जोखिम मोल्नु पर्ने अवस्था छ। तर सामाजिक संजालसँग यी बौलाहा कुकुरहरूको केहि नचलेर मात्रै हो। नत्र यी बहुला कुकुरहरूले टोकि हाल्थे नी। गाउँ गाउँ ज्ञाने चोर भन्दै त पहिला पनि हिडेकै थिस त कुकुरहरू।
@majorngurung5502
@majorngurung5502 3 жыл бұрын
Always feel great to see mr shah. Thankyou for ur selfless contribution towards our country. Jaya Gorakhnath
@chakratandav2556
@chakratandav2556 3 жыл бұрын
Jay Gorakhnath
@hondakubo9399
@hondakubo9399 3 жыл бұрын
नेपाल आमा का योद्दा असल सपुत मा सलाम छ 🙏🙏🛡⚔️👲🏻🙏🙏 खास मा त नवल सर प्रधानसेनापति हुनपर्ने हो तर राजनिति नेताहरू ले दिएनन, राजतन्त्र भएको भए सायद हुनुहुन्थ्यो होला । उंहा हाम्रा नेपाल मिस युनिभर्स चेली निती शाह की बुवा हुनुहुन्छ 🥰
@kirantamu1521
@kirantamu1521 3 жыл бұрын
This is second interview of yours that i have watched,extremely well explained sir, as a Ex nepalis Army son, im so proud of our Army, frist Interview that you have given to Sunaulo Tv, probably i watched more then 10 times... One of the brave and smart commander ever in our Army salute you sir.जय चन्द्र सुर्य,जय मातृ भुमि
@jyotimanshrestha2523
@jyotimanshrestha2523 Жыл бұрын
Good sir salam
@siddhantkc9599
@siddhantkc9599 3 жыл бұрын
धेरै रोचक लाग्यो। राम्रो स्वभाव का हुनुदो रहेछ्स कणन सायब
@sadhanasingh3561
@sadhanasingh3561 2 жыл бұрын
नवल शाह युद्ध कौशलमा दक्ष व्यक्तित्व हजुरप्रति सम्मान छ, पिलि अाक्रमणकाे बारेमा सुन्दा साह्रै मन रुन्छ।
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
अति नै राम्रो लागयो हजुरको विचार
@JaiNepal1
@JaiNepal1 3 жыл бұрын
Jay Bhairabi! Lt. Col. Nabal Shah Ji is a bold man who would lead from the front like a true leader. The real definition of a warrior. Kudos to him!
@chakratandav2556
@chakratandav2556 3 жыл бұрын
🙏🙏🙏
@nepalibabu359
@nepalibabu359 3 жыл бұрын
पिलिमा तालिम पाप्त सिपाई नभयर बाटाेकाजका सिपाहि थिय जुन निर्माण काे लागि खटियकाे थियाे तेयसैमा माअाेबादिले हमला गर्याे।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
पत्रकार सर आउदा दिनहरु मा १०बर्षा जनयुद्ध बेला सरकारि सेना तफ उच्च कमान्डर सग interview लिनु होला है।. विशेष गरि त रुकुम खारा.दाङ घोराही. बाके कुसुम.सल्यान कपुरकोट.रोल्पा गाम.रोल्पा होलेरी.सतबरिया.पाल्पा तान्सेन.आदि छेत्र मा सहभागी हुनु भएका उच्च साहासी कमान्डर सग विशेष interview लिएर आउनु होला धन्यवाद🙏🙏
@Notaphily
@Notaphily 2 жыл бұрын
राम्रो पश्चिमी देशको एक ठाउँमा $२००० को सोफामा उपरखुट्टी लाएर वाइनको चुस्की लिंदै यी माओबादि लडाकुहरुको दुख पीडाको कहानी सुन्दै आनन्द लिंदै छु। म पनि नेपालमा सामान्य परिवारमा जन्मे हुर्केको तिनीहरु जस्तै। म र यिनीहरुमा फरक: जब यिनीहरु बन्दुक बोक्दै बुट बजार्दै तालिम गर्दै थिए, म चाहिँ भक्कर क्याम्पसको अध्ययनमा टुप्पी कसेर लागेको थिएँ। माता पिताले भन्नुहुन्थ्यो १ बारको जिन्दगि किमती छ, जन्म आफ्नो लागि लिएको हो, फाफ्नै लागि गर्नु पर्छ, जिन्दगि भरपुर सुख र आनन्द लिई उच्चतम स्तरको जिउनु पर्छ। तेस्को लागि शिक्षा नितान्त आबस्यक छ। राजनीतिमा कैलेइ नलाग्नु। र मैले शिक्षामा मेहनत गरें। तेसैको सहाराले मलाई पश्चिमेली देश ल्यायो। बालबच्चा राम्रो शिक्षादिक्षा स्वस्थ सुबिधा खानपान र मनोरन्जनका साथ हुर्किरहेका छन्। राम्रो जिबनस्तर हुनुका साथ जिबनको भरपुर आनन्द लिएको छु। यो जीवन पाएकोमा भगवान प्रति तथा मातापिता प्रति धन्य छु। भन्न खोजेको कुरो बुझियो होला। यौटा हरि लट्ठकको लागि आफ्नो प्राण त्याग्न तयार हुनेहरुको दुखको कहानी सुन्दा बहुत आनन्द आएको छ। सरकारी सुरक्षाकर्मीहरुले त गर्नु पर्ने कर्तब्य थियो। उनीहरुले राज्य सँग तलब सुबिधाकोलागि करार गरेका थिए। उनीहरुको कुनै अर्को choice थिएन। कुरो बुझेको हो र सहमति हो भने एक लाइक ठोकम त मेरो कमेन्टमा साथीहरु।
@chingadruralmunicipality4336
@chingadruralmunicipality4336 3 жыл бұрын
सलुट छ नेपाली सेनानि ज्यू लाई ।
@ba_rs_ha
@ba_rs_ha 3 жыл бұрын
सलाम छ कर्नल साहब हजुर जस्तो महान रास्ट्र सेबक लाई ।
@harib.k624
@harib.k624 3 жыл бұрын
धेरै राम्रो लाग्यो सलाम नबल सर
@surajmgrmass9305
@surajmgrmass9305 3 жыл бұрын
नवल शाह सेनापति हुनि ईस्केल को लिडर हुनुहुदो रहेछ नेपाल सरकार के मा चुक्यो
@gakulthapamagar8761
@gakulthapamagar8761 3 жыл бұрын
Maobadi lai dhutto pitho pareko officer lai paxi maoist le badua dini kura nai vayena ni, aajaya dal lai pili aakraman dekhi nai ek thau ma kochni rajniti va ko ho ni , bujhnu parni kura tehi ho ki nepal army ma kul bahadur khadka jasta officer pani thiyo ni ta gaddar.
@chandrakatuwal2089
@chandrakatuwal2089 3 жыл бұрын
Bravest soldier
@kapilsunar5895
@kapilsunar5895 3 жыл бұрын
❤️ Huge respect to you sir after heard सिपाही को diary ❤️
@narprasadgurung5983
@narprasadgurung5983 3 жыл бұрын
This was the direct impact of the so called notorious India and the Westerners ! Outcome of late reaction, lack of co ordination and demeaning of the movement ! Nabal Kar sahab ko bhanai lai mero support chha !
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
I 100% agree with you sir. The thing we Nepali should be shame on is WHY IS MAOIST STILL IN POWER? WHY ARE COMMUNIST STILL IN POWER? COMMUNISTS AND DEMOCRACY CAN NEVER COEXIST. 😭😭😭
@nabinacharya2219
@nabinacharya2219 3 жыл бұрын
सेवाको लागी धन्यवाद 🙏🙏🙏
@manbahadur7814
@manbahadur7814 3 жыл бұрын
जुनसुकै देशको सान भनेकै त्यो देशको सेना हो अरु देशमा आफ्नो देशको सेनाको गर्व गर्छन् । तर मेरो देशमा राष्ट्रिय सेनालाई राजनीतिक सेनासंग जोडेर बदनाम गरियो बलात्कार ,हत्या शाही अमेरिकी भारतीय विस्तार बादी सेना भनेर जनमानसमा अवफा दुस्प्रचार गरियो । मलाई गर्व लाग्छ देशको सेना प्रति नेपाली सेनाले देशमा मात्रै नभई विश्व को युद्ध ग्रस्त देशहरुमा पनि शान्ति सेना बनेर त्यो देशमा शान्ति स्थापना मा महत्त्वपूर्ण भुमिका निभाउदै आएको छ । हाम्रो हिन्दु नेपाली सेनाले मुस्लिम क्रिस्चियन राष्ट्रमा गयर आफ्नै त्रिशुल डमरू अङ्कित निशान बोकेर विश्व शान्तिको लागि ज्यानको बाजि थाप्नेले देशको लागि त कुरै छैन । नवल सर जस्ता देशभक्त सेना प्रति हामी तीन करोड नेपाली हृदय देखि नै नमन जस्तै रुकमाङ्गत कतुवाल ,प्रेम सिंह बस्न्यात,राम कृष्ण , थाकुर मोहन श्रेष्ठ । you retired officers must be lead the nation.जय गोरख ।
@rupbahadurthapa9259
@rupbahadurthapa9259 2 жыл бұрын
म पनि तेहि बर्दियाको हु मलाइ सबै थाहा छ नवल सर कुरा सहि छ ।
@raazraj8659
@raazraj8659 3 жыл бұрын
1:40 मिनेट थाहै नपाई सकियो भिडियो त , हामिले देखेको भोगेको यथार्थ कुरा लाग्यो🙏🙏
@manishwaiba8762
@manishwaiba8762 3 жыл бұрын
Namaste Nawal Sir🙏 I was waiting so eagerly for this interview. Thanks a bunch The Nepalese Civil War.
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Salute sir. Thank you nepalese civil war.
@mustaineful
@mustaineful 3 жыл бұрын
Sir appreciate listening to you again... your intelligence, tactics of warfare and the use of knoweldge and skill is absolutely great...
@chingadruralmunicipality4336
@chingadruralmunicipality4336 3 жыл бұрын
सलुट छ नेपाली सेनालाई ।
@thuletamang7132
@thuletamang7132 3 жыл бұрын
Dammi question and dammi answer. Great conversation 👍👍👍
@MunbeeChhetri
@MunbeeChhetri 27 күн бұрын
Nawal sir sanga ko kura kani dohorayera sunne jati hajir hum ta ❤Hug respect sir🙏
@manbahadurchhetri3622
@manbahadurchhetri3622 2 ай бұрын
सरकाे भाेगाई यथार्थ लागाे ,सलाम ।
@manmagar5526
@manmagar5526 3 жыл бұрын
जय नेपाल जय आर्मी अति सुन्दर इन्तार्ब
@sureshadhikari7670
@sureshadhikari7670 3 жыл бұрын
Professional Army officer of nepal.we are proud of you 🙏🙏🙏🙏
@pratichhasherchan317
@pratichhasherchan317 3 жыл бұрын
Kyaaa majjaa aayoo col.sahab ko kuraa sundaa...🙏🙏🙏
@arbingurung8015
@arbingurung8015 3 жыл бұрын
Thank you for your service sir
@rodrakshgamingnepal7337
@rodrakshgamingnepal7337 3 жыл бұрын
Heart salute to you sir and all of your brave team HUGE RESPECT JAI NEPAL JAI CHANDRA SURYE
@arjunraut4052
@arjunraut4052 3 жыл бұрын
आयो है आयो फेरि आयो।।
@santoshadhikari6189
@santoshadhikari6189 3 жыл бұрын
Dhari dhanibadha sir
@hawamanxe1773
@hawamanxe1773 3 жыл бұрын
dai ko kura sunda dherai ramro lagxa
@parbatlimbu234
@parbatlimbu234 7 ай бұрын
Jhapat bhadur thapa sir,hari babu bogati ra nawal Shah sir ko interview chai best xa👍👍👍👍👍👍jay nepali ARMY
@bhupindhimal
@bhupindhimal 3 жыл бұрын
बहादुर कर्साब सलाम छ ✊😍
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Thank you for your service
@youngblood2849
@youngblood2849 3 жыл бұрын
ल जोगिको कुरा पनि सही रहेछ , बबाल लाग्यो इन्त्टर्भु ! कोइसन दामी सोध्यो !! Keep it up 🤘🤘 Civil war chnl
@amirthapamagar4954
@amirthapamagar4954 3 жыл бұрын
So interesting speech love you sir!
@yugrai2104
@yugrai2104 3 жыл бұрын
Derai ramro cha intarvwe
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
विशेष कारण बस भिडियो हेर्ने मौका पाईएन।।।।समय ले साथ् दिएछ भने हर्नु पर्ला है।।।।।दुबै सरहरु लाई नमस्ते🙏🙏🙏
@sushilupadhyaya1017
@sushilupadhyaya1017 3 жыл бұрын
Huge Respect to you Real Hero Of RNA Nabal Shah sir🙏👏
@pratapgaudel.9852
@pratapgaudel.9852 3 жыл бұрын
आर्मिलाइ कहाँ सक्छ
@sachinkhadka7847
@sachinkhadka7847 3 жыл бұрын
Ramro lagyo interview..
@TheCPJK
@TheCPJK 3 жыл бұрын
Amazing Kar. saab. A brave SF soldier.
@farakdrishya9943
@farakdrishya9943 Жыл бұрын
I have watched this interview for ten times !! Salute for our brave commander and other members of his team.
@user-hp8vi1eb9i
@user-hp8vi1eb9i 3 жыл бұрын
Jai Nepal Sir... I feel proud of you....
@rojalshahimusic6835
@rojalshahimusic6835 3 жыл бұрын
Much much much Respect Sir ! 👏 ❤
@subedivlogs4587
@subedivlogs4587 2 жыл бұрын
You are real hero of Nepal sir. You have done a great job 🙏🙏🙏🙏🙏🙏
@sahanabuzz4
@sahanabuzz4 Жыл бұрын
आर्मी को टाउकेहरु माओवादी सँग मिलेर बिचरा जवानहरू को बलि दिएको कालो दिन हो यो नेपाली आर्मी का गु अनुहार अनकनाएको मैले चाँहि महसुस गरेको छु।
@gorkhe1000
@gorkhe1000 3 жыл бұрын
Nice want more from nabal sir
@kiranjungpyakurel5843
@kiranjungpyakurel5843 3 жыл бұрын
Big salute Real hero always be number one Army officer in this world 🌎 .if you were chief Prachanda and Pravakaran(Sri Lanka Rebel commander) will be together already. Highly appreciate your thinking.
@roshansangroula2585
@roshansangroula2585 2 жыл бұрын
I have travel in different place post insurgency in the society of Eastern nepal . Our society was heavily affected in most of the area of development of the society and country itself . The role of Royal Nepal army was really appreciated by the youth like me and as a person. I wish to seat just for a coffee with Nabal Shah like persona for the self actualization and to appreciate his moral knowledge of warfare !!! Always salute 🫡 to Nepal and Nepal army personal
@manbahadurshahi7681
@manbahadurshahi7681 3 жыл бұрын
officer bhaneko yasto hunupardachha (viveksil) aafno troops bachaya afu bache aafno sangathan ko naam ucha rakhe rastra bidrohi lai chunauti diya.. hamra des kaa high level kaa neta गणहरु ले नवल सर देखी सिक्नुपर्दछ । सलाम छ महशय जिउ ।।।
@manojpun4988
@manojpun4988 2 жыл бұрын
dherai ramro laagyo tapaiko interview sir. salam xa tapaiko harek bicharaniya bichar harulai. Dherai dherai bujhne mauka paya tapaiko yo interview baat sir.
@tqr3npl113
@tqr3npl113 3 жыл бұрын
मानवअधिकार वादि नि चोर हुन सब, यिनिहरूले साँचो कुरा कहिले ल्याउन सकेन केबल यसलाइ जागिर खाने भाँडो बनाए!!!!
@bishnubohara7576
@bishnubohara7576 3 жыл бұрын
यी मानव अधिकारवादी डलरवादी धिक्कारवादीहरु हुँन्।प्रहरी चौकिमा,सैनिक क्याम्पमा, रिपिटर टावरमा ,सडक निर्माणमा जुटेका सेनालाई मार्नु कुन मानवशअधिकार थियो?बैंकका सुरक्षा पहरेदारलाई मारेर बैँक लुट्ने त डाकाहरु पो हुँन् त।त्यो लुटिएको नगद र जिन्सीको हिसाब किताब खै?
@bipintamang7045
@bipintamang7045 3 жыл бұрын
Salut to him he is one brave. energetic officer of neplise army
@yadavrai1377
@yadavrai1377 3 жыл бұрын
Nice interview.
@jyotibalgauranga9767
@jyotibalgauranga9767 2 жыл бұрын
Now a days Its very rare to get the bravest soldier like you. Salute.
@chandanmagar372
@chandanmagar372 Жыл бұрын
salute 🙏🙏🙏 छ । नबल शाह Sir लाई ।
@sangamthapa54
@sangamthapa54 3 жыл бұрын
Salute chha naval sir lai
@bishnurana5410
@bishnurana5410 2 жыл бұрын
सलाम छ नबल सर लाई सलाम
@krishnasenchuri143
@krishnasenchuri143 3 жыл бұрын
माओवादी साथीहरू बोल्ने कसरी हो भनेर हाम्रो कर्साब बाट सिक्नु होला धन्यवाद 😍🙏🇳🇵
@Siman354
@Siman354 3 жыл бұрын
Salam cha nabal sir lai.great person proud of nepali army.
@kisansilwal290
@kisansilwal290 3 жыл бұрын
नोबल शाहको फेरि अर्को नि ईन्टरभिउ ल्याउन पर्यो। कि चन्द्र कटुवाल को नभए नबोल शाह जस्तै राम्रो कमान्डको ल्याउन पर्छ।
@KrishanDhamiKrishanDhami
@KrishanDhamiKrishanDhami 9 ай бұрын
❤❤सलाम छ नेपाली बाहादुर लाई
@raramugu5387
@raramugu5387 3 жыл бұрын
Nice sar
@s.bkarki7386
@s.bkarki7386 3 жыл бұрын
सलाम कर्णेल सा,ब
@ganeshkhatri2213
@ganeshkhatri2213 2 жыл бұрын
कर्णेल सर को कुरा 100% साचो हो माओवादी नेताले लडाकु हरुलाइ ढालको रुपमा प्रयोग गरेको हो
@khembist8815
@khembist8815 Жыл бұрын
Goosebumps 😍, hat's of respect 🙏
@krishnakc8971
@krishnakc8971 3 жыл бұрын
Thanks.great one men army
@swapneelkc1764
@swapneelkc1764 3 жыл бұрын
Kati ramro leader hjur ko salam xa sir
@bidhanpradhan1692
@bidhanpradhan1692 3 жыл бұрын
Salute. 🙏🙏🙏
@krishnabtr5204
@krishnabtr5204 7 ай бұрын
जय नेपाली सेना🇳🇵👍🇳🇵
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 12 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 158 МЛН
Election Season Nepal - Introduction: Observe A Fragile Peace
2:00
The Asia Foundation
Рет қаралды 23 М.
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 12 МЛН