श्रीमतीले गायक बन्न सक्दैनस भने पछी, श्रीमान् सुरियर आए ! यस्तो स्वरले होलान त गायक ?

  Рет қаралды 126,362

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

11 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera : suman Bt
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 570
@kharomedia9452
@kharomedia9452 11 ай бұрын
सबैको स्वर राम्रो हुन्छ भन्ने हुदैन...खरो मिडिया कला गला हुनेलाई मात्रै होइन दुख सुख बिसाउने ठाउ पनि हो । त्यसैले कसैलाइ राम्रो नराम्रो भन्नू भन्दानी उहाको साहास अनि गितसङितलाइ गरेको मायालाइ पनि सम्मान गर्नु पर्छ है । सबै आफ्नो बिचार राख्नुहोला ❤❤❤❤
@animalschannel6687
@animalschannel6687 11 ай бұрын
*z🎉🎉🎉
@mohitkancha3989
@mohitkancha3989 11 ай бұрын
Sahi kura vannu vayo dada ❤❤❤❤
@jeetengalami7559
@jeetengalami7559 11 ай бұрын
गायक बन्ने मन रहेछ गित सगिँत सम्बन्धि सोध्न छोडेर कहिले बिहे भयो रे कति सालमा भयो रे कहाँ देखि रे कति टाढा छ रे ससुराली हावा जस्तो 😊😊
@rsrasaili5990
@rsrasaili5990 11 ай бұрын
राम्रो छ अझै प्रयास गर्नु पर्ने देखिन्छ कुनै दिन समय ले साथ दियो भने मैले पनि गोबिन्द सर सँग एउटा छोटो मिठो भलाकुसारी गर्ने चाहना छ 🙏🙏
@kumarialamagar9708
@kumarialamagar9708 10 ай бұрын
Right 🙏
@dbkhadka7566
@dbkhadka7566 7 ай бұрын
उहाँ को श्रीमति साचै ज्योतिषी नै हुनुहुदो रैछ 😃
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 11 ай бұрын
आहा कती मीठो प्रतिभा गाई भैसी चराउदा काम लाग्ने भोवाइस रैछ गाई भैसि चराउदा गाउन नछोड्नु होला
@user-oh5wo3ln7z
@user-oh5wo3ln7z 11 ай бұрын
कोसिस गरे सम्भब हुन्छ बिचरा गाउँदा डराई रा छन् ब्रदर ल बधाई छ
@soniyathakuri9851
@soniyathakuri9851 11 ай бұрын
लय लाई न्याय दिनुस धेरै मेहनत गर्नुस गायक बन्न सजिलो छैन स्वोर अनि लय शब्द सबैमा उत्कृष्ट हुनु पर्छ
@gyangurung6276
@gyangurung6276 11 ай бұрын
घरमा श्रीमतिको सल्लाहासुझाव अनुसार काममा सहयोग गर्नुहोस यसैमा राम्रो हुन्छ ।
@govindanepali6362
@govindanepali6362 10 ай бұрын
😂😂😂😂😂😂
@lamamendo9526
@lamamendo9526 9 ай бұрын
पत्रकार ज्यु हजुर, धेरै सालिन ब्यक्ती हुनुहुँदो रहेछ।❤🙏 (श्रीमतिको भबिस्यबाणी 100%)😂
@narbahadur7247
@narbahadur7247 11 ай бұрын
धेरै प्रयास गर्नु पर्छ Bro स्वार त फेउरो कराय जस्तो लागेयो नि।।। फेरि नि बधाई छ ल।।।❤❤❤
@ipxatreesaud3641
@ipxatreesaud3641 11 ай бұрын
😂😂😂
@laxmirokka697
@laxmirokka697 11 ай бұрын
Hhhahahh
@magarsaru6877
@magarsaru6877 11 ай бұрын
😂😂
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 11 ай бұрын
Ha ha ha ha🦊🦊
@Magic_video3200
@Magic_video3200 11 ай бұрын
😁😁😁😁😁😁
@babukausal2078
@babukausal2078 11 ай бұрын
हाई स्केल भयो ,यसरी भएन ब्राे भात पकाउन जाउ,गायक बन्ने जस्तो अावाज लागेन धेरै धेरै धेरै मेहनत चाहिन्छ
@tambahadurkarki9326
@tambahadurkarki9326 10 ай бұрын
याे अाबाजले गायककार बन्न गारो छ ,भाइ अब हाेटलमा खाना पकाउने , हाेटलमा अाउने मान्छेलाइ गाना सुनाउने तेहि राम्रो
@rameshstha7165
@rameshstha7165 3 ай бұрын
कती मीठो स्वर कती राम्रो लय जे होस बरन्डामा बसेर भुइको टपरामा सु गरे भन्दा कम छैन लाटो देशको गाडो तन्देरी मलाइ चन्द्रमा मा जाने इच्छ भन्दैमा हुन्छर मेरो औकात छ छैन त्यो त आफुलाइ थाहा हुनु पर्छ आट चाही गर्ने 1000 केजी उचाल्ने तर 50 केजी थाम्ने ताकत छैन भने त्यो आटको के अर्थ भयो र साथी
@kamalshrestha2639
@kamalshrestha2639 11 ай бұрын
कोसिस गर्नु पर्छ धेरै कोसिस नगरे श्रीमतिले भनेको पुक्छ भाइ😛👌 good luck
@mausammagar1616
@mausammagar1616 11 ай бұрын
😁😁
@Aamachorivlog7
@Aamachorivlog7 11 ай бұрын
Feri srimati arko kich kich thapinxa yaad rahosh
@buddhisagararyal6919
@buddhisagararyal6919 10 ай бұрын
धेरै माझिनु पर्छ स्वर पक्कै एक दीन राम्रो गायक बन्नुहुनेछ शुभकमना
@ayushroka94
@ayushroka94 11 ай бұрын
लो दाइ रिसाउ न चाहिँ नरिसाउ इच्छा जाग्नु कोसिस गर्नु राम्रो हो तर तिम्रो स्वरले खै स्थान पाउला जस्तो लागेन तत्काल सुन्दा प्रयास धेरैनै गर्नु पर्ने देखियो यति बेला कडा छ प्रतिस पर्दा कोसिस जारी राख भाउजुले भनेको ठिकै रैछ 🙏🙏🙏🙏🙏🙏🙏
@prakashchaudahry9070
@prakashchaudahry9070 11 ай бұрын
कोसिस गरे अवश्य सफल भइन् छ।
@bhagawatidangi1569
@bhagawatidangi1569 11 ай бұрын
मलाई नी गीत गाउँदा गाउँदै काम जरो आउँछ नत्र म नी खत्रै गायीका बन्न मन छ 😢😢😢
@bhumimagar6787
@bhumimagar6787 10 ай бұрын
😂😂😀
@user-qf4fj3cx9l
@user-qf4fj3cx9l 5 ай бұрын
तपाईं लाई त काम ज्वरो मात्रै आउदो रैछ मलाइ त झन अगाडी ४ वटा बाघ आए जस्तो लाग्छ र पो नत्र म नि कम थिएन😂😂😂
@Ashimrai246
@Ashimrai246 11 ай бұрын
जिन्दगीको कोरेटाेमा गारो छ बाबै
@ThamBhadur-dl3ud
@ThamBhadur-dl3ud 10 ай бұрын
Wowww. Rajaa hajur ko git sunera malae po tention vayo!!! 😍😍♥️♥️♥️♥️♥️♥️♥️♥️
@namasang9842
@namasang9842 3 ай бұрын
मलाई लाग्छ उहॅाको स्वरमा मिठास चैं छ तर उहॅालाई संगितकारको खॅाचो छ र लय मिलाउनमा अभाव छ जस्तो लाग्यो हुन त म कुनै संगीतको विज्ञ त है तथापि यसो सुन्दा चै त्यस्तो त्यस्तो लाग्यो र हुन त आआफ्नो बिचार हो र सबैभन्दा उहाको महान सोच संगीत अति संगीत प्रेमी हुनुहुदोरहेछ यो प्रयास साहस गर्नुभयो आफ्नो इच्छालाई मिठो होस या नमिठो प्रयासमा ढाल्नु उहाॅको अति महानता हो र कोही कसै पनि जन्मसिद्ध पूर्णता भएर आएको हुदैन कठीन प्रयासले सफल हुने हो र कति त प्रयास गर्दा पन् असफल हुन्छण भने उहॅाको स्वरमा मिठास चैं छ जस्तो लाग्यो लाटो बिचारले पनि र उहॅा इच्छा पूर्ण होस् म सरस्वती मातासॅग यही प्रार्थना गर्दै हार्दिक शुभकामना पन् दिन चाहन्छु 🙏🕉🙏
@ushaale5107
@ushaale5107 11 ай бұрын
बाबू राम्रो गाउँछौँ बाबू म पोखरा बाट धेरै आशीर्वाद छ ।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 11 ай бұрын
आहा!! एकदम मीठो आवाज ,,साच्चिकै तपाईंको यो सुमधुर आवाजले मेरो आँखा बाट आँसु थामिएन😭😭म्युजिक क्लास नसिकेर पनि यति मीठो गाउने कलाकार पहिलो चोटि देखे,,बधाई छ दाजु तपाई ले अब म्युजिक क्लास नसिकेर तपाई अब सिधै गित रेकर्डिङ गर्नुस दाजु,बधाई तथा सुभकामना best of luck
@zohncena4727
@zohncena4727 10 ай бұрын
😅😅😅😅
@lalbahadurkunwar3332
@lalbahadurkunwar3332 10 ай бұрын
😂😂😂😂
@RedmiA-fw1ot
@RedmiA-fw1ot 10 ай бұрын
😁😁😁😁😁
@nilimabayalkoti6943
@nilimabayalkoti6943 10 ай бұрын
😂😂😂😂
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 10 ай бұрын
स्वर ठिकै छ कोसिस गर्नु रहर पूरा गर्नु होस येउटा नया गित बनाउनु होस रहर पूरा गर्नु होला सर ल सुभकामना छ
@LovlyDinesh
@LovlyDinesh 10 ай бұрын
यो Bro को गित सुनेर नेपाल का सबै कलकार fel tehi pani bhadhai x heii❤❤
@user-pw9be7tt1v
@user-pw9be7tt1v 10 ай бұрын
मेनहत धेरै गर्नुपर्छ जस्ताे लाग्याे स्वाेर चाहिँ राम्रै छ अलि माझनु पर्छ।शुभकामना
@mahendramotivationl1982
@mahendramotivationl1982 10 ай бұрын
❤❤❤स्वर राम्रो ,प्रयास राम्रो छ,अझै मिहिनेत गर्नुपर्छ,सिक्नुपर्छ,सफलता अबश्य मिल्नेछ ❤❤❤❤❤❤
@ANIMEEDITZ-cr1up
@ANIMEEDITZ-cr1up 6 ай бұрын
अरुको लय पछ्याउने गाह्रो। तर सब्द लय सबै आफ्नो भयो भने राम्रो गर्नु हुनेछ
@bhimbaudelvlogs9453
@bhimbaudelvlogs9453 4 ай бұрын
राम्रो छ
@ramrana7489
@ramrana7489 11 ай бұрын
भाईलाई बुहारीले जे भनेको थियो , सही रहिछ, प्रयास गर्यौ , अति राम्रो ॥
@shivaofficialchannel1208
@shivaofficialchannel1208 10 ай бұрын
गोबिन्द सर मैले पनि इन्टरभ्यु दिनु छ हजुर को खरो मिडियामा आएर लोक गीत गाउनु रहर छ
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 10 ай бұрын
बरु मेरो भाईको स्वार दाम्मी छ पत्रकारले पैसा नलिई भिडियो बनाईदिने हो भने मनि लेर आउछु खरो मिडियामा
@Magic_video3200
@Magic_video3200 11 ай бұрын
समग्रमा भन्नू पर्दा गीतको सुर,ताल अनि लय केहीमा पनि न्यान दिन सक्नु भएन।।।धेरै भन्दा धेरै प्रयास गर्नुपर्ने देखियो।।गायक बन्छु भनेर सोचिसकेपछि केही हत सम्म आफैमा पनि confident हुन जरुरी हुन्छ।।। कत्ति धेरै confident भएको कलाकारले त संमान पाउनुभएको छैन हाम्रो देशमा झन कलाकारमा हुनुपर्ने गुणहरु केही नि देखिएन।।।जस्तो भए पनि कोसिस नै सबै भन्दा ठूलो कुरा एकदिन सफल हुनुहुनेछ।।।प्रयास गर्दै गर्नु होला।।।kharo meadia को टिमलाई पनि धेरै धेरै धन्यवाद अनि संमान छ।।
@user-gq3wc5mv7p
@user-gq3wc5mv7p 11 ай бұрын
Babal x bhai supper dupper hai bhai ajhai ramro garnu parx paxi supper singer lai falap khuwaune voice x bhaiko
@AbhisekhSharma-dg1su
@AbhisekhSharma-dg1su 10 ай бұрын
धेरै राम्रो छ गित❤
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 10 ай бұрын
धेरै राम्रो नि होइन नराम्रो नि होइन ठिक्ठिकाइ गाउनु भयो सर बधाइ छ😊😊
@ugal4678
@ugal4678 10 ай бұрын
मेहनत नै सफल ताको खुट्किलो हो।मेहनत गर्दैई जानुस् सफल यक दिन न यक दिन सफल भैनै हाल्छ।इमान्दार ठूलो कुरा हो।
@sadikshapun-zm3pt
@sadikshapun-zm3pt 11 ай бұрын
छैन स्वर तेइ भइ बुढिले गायक बन्न नै सक्दैनस भनि 100%भन्नु भारैछ
@ipxatreesaud3641
@ipxatreesaud3641 11 ай бұрын
ल दा तपाई को जेम्मेबार मा !! है प्रयास को लागि बधाई छ
@langhalimagar5596
@langhalimagar5596 10 ай бұрын
प्रयास गर्नुहोला लाफा जि हिम्मत नहार्नुहोला।सधै अघि बढिरहनुहोला।एक दिन सफल्ता मिल्छ पक्का।
@hangelujetha
@hangelujetha 8 ай бұрын
❤❤ओर्जिनल गितलाई यसरी नमारुनुन सर
@MegaSthapa
@MegaSthapa 11 ай бұрын
गायन क्षेत्र भन्दा अरु कुनै क्षेत्रमा पक्कै पनि राम्रो हुनुपर्छ।
@renubaral1532
@renubaral1532 10 ай бұрын
सहिछ स्वर भाईकाे अगाडि बड्नुभाई👍️👍️👍️👍️
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 11 ай бұрын
प्रेमराज तपाईंकाे सफलताकाे कामना छ । ❤❤❤❤❤
@khasukeshab
@khasukeshab 11 ай бұрын
झक्क्ड र पातलिको गुरु बने हुन्छ बधाइ छ प्रयास गर्नु राम्रो हुन्छ
@minamagar1287
@minamagar1287 10 ай бұрын
😂😂😂
@damaulikoman3327
@damaulikoman3327 11 ай бұрын
भेलु बाजे vIRUL हुने देस हो हिम्मत नहार भाइ..
@bhgshdjbsm
@bhgshdjbsm 11 ай бұрын
😀😁😀😁😄😄😄😄
@bhumimagar6787
@bhumimagar6787 10 ай бұрын
😛😛😁
@maheshgurung5998
@maheshgurung5998 11 ай бұрын
गायक भन्दा पनि धामीझाँक्री बन्नु ब्राे काप्ने पनि रहिछाै।
@prabhabasnet2079
@prabhabasnet2079 11 ай бұрын
Tai pani best of luck daju lae 🙏🙏🙏🙏
@netranepalinepali2523
@netranepalinepali2523 11 ай бұрын
बुडिको कुरा मनन गर्नु पर्छ नि गायक ज्यु।
@anjana3999
@anjana3999 11 ай бұрын
मेरो सपना पनि कलाकार बने सपना छ तर के गर्नु गारो छ नि गाउले जिबन 😄😄😄 अलि डराउनु भयो नि दादा त
@bibekbudha91
@bibekbudha91 10 ай бұрын
स्वर राम्रो भए गाएक फेरि गएक नै बन्नु पर्छ भन्ने छैन नि त गित Compose गरेर अरु लाइ अबसर दिन सकिन्छ Music Arenger बन्न सकिन्छ । यो दाइ को सङ्गित प्रतिको लगाब गजब लाग्यो मलाइ ❤❤❤❤❤
@dreamking1235
@dreamking1235 11 ай бұрын
ल प्रयास गरे सफल भइन्छ
@rudratamang7863
@rudratamang7863 11 ай бұрын
प्रयास राम्रो छ भाइ ।श्रीमती को बिचार नि सुन्नुहोला ।
@amarchochange9046
@amarchochange9046 11 ай бұрын
Good brother pragati garnu🎉❤❤❤
@amitpariyar9824
@amitpariyar9824 9 күн бұрын
दाजुको यो भीडीयो देखेर भाउजुको रीयाक्सन कस्तो आउला हेर्न पाईयोस प्रायास राम्रो छ
@pradipchapagain7416
@pradipchapagain7416 3 ай бұрын
प्रयास राम्रो छ अगाडि बढनु स असम्भव भन्ने केही हुन्न भनिन्छ। उत्कृष्ट
@user-ce8hi6zt3b
@user-ce8hi6zt3b 10 ай бұрын
Very nice so beautiful song ❤❤
@sampurnabishwokarma9839
@sampurnabishwokarma9839 11 ай бұрын
यस्तो स्वरले हुन्न हो सर!!! धेरै धरै मेहनत गर्नु पर्छ l सोर न ताल काे भयो l होटल तिरै ठिक छ हो l
@lbkandangwalimbu
@lbkandangwalimbu 3 ай бұрын
लौ यस्तो स्वरले त खासै प्रतिस्पर्धा गर्नु सकिँदैन होला भाइ लौ पङ्गेनी सर अलिक हेरेर छोइस गरेर गायकहरू ल्याउनुपर्यो है
@user-ro6oi3ly4n
@user-ro6oi3ly4n 10 ай бұрын
Yakdam ramro xa dai best of luck
@chiranjibichapagain3309
@chiranjibichapagain3309 10 ай бұрын
गायक बन्दैनौ भाइ तिमि आफ्नै पेशामा अलि राम्ररी लाग
@ashokgurung682
@ashokgurung682 11 ай бұрын
Dherai ramro cha ajhai mehanat garnu hola
@haribk5820
@haribk5820 11 ай бұрын
गाउन भन्दा होटेल तिरै भबिस्य राम्रो होला इन्को 😂😢
@Rajendrashrestha12374
@Rajendrashrestha12374 10 ай бұрын
धेरै राम्रो स्वर छ दाजु
@bijayadhakal1
@bijayadhakal1 7 ай бұрын
नया आइडिया सहि छ गित सुभकामना
@laxmunbk7442
@laxmunbk7442 11 ай бұрын
कहिलेकाही वुडि को कुरा पनि सुनी गरौ काम लागछ जिन्दगीमा
@gbthapa4088
@gbthapa4088 9 ай бұрын
हुन्न हुन्न भनौ भने गायक बन्ने रहर स्वर को ताल मेल मिलेन
@galmayabk31
@galmayabk31 11 ай бұрын
Voice ta thikai lagyo mehanot dherai garnu parxa 👍🙏🙏😶❤️❤️
@milanmagar6054
@milanmagar6054 3 ай бұрын
जोतिस रहेछ्न shremati
@DineshKumar-yw5kd
@DineshKumar-yw5kd 11 ай бұрын
Ma jasto daraune rahexan ni yo bro ni cosis garnu parxa garesi nahune kehi hudain❤❤❤❤❤😂😂😂
@gautamkafle9952
@gautamkafle9952 10 ай бұрын
आहा कति मिठो
@rakshyagurung8296
@rakshyagurung8296 10 ай бұрын
J hos ramro laggyo .kosis jari rakhnu ho...
@hiradharbhusal2377
@hiradharbhusal2377 10 ай бұрын
अझै प्रयास गरेमा यो स्वरले पनि केही गर्न सक्छ शुभकामना 🎉🎉
@kumarialamagar9708
@kumarialamagar9708 10 ай бұрын
Good luck brother 👍❤❤
@amarmgr2427
@amarmgr2427 3 ай бұрын
बिचरा बुढी लाई थाहा छ लगानी डुब्छ भनेर,शुभकामना छ
@premkumar-jo1uh
@premkumar-jo1uh 11 ай бұрын
लु राम्रै छ ।
@gbthapa4088
@gbthapa4088 9 ай бұрын
गाह्रो भयो यो भाई
@resammagar4481
@resammagar4481 10 ай бұрын
Good luck brother 👍👍
@user-bk5kw7wc2n
@user-bk5kw7wc2n 2 ай бұрын
thik xa la dajuko KO voice le nepal kahanxa mehenat gryo vane
@MbcMongol.666
@MbcMongol.666 11 ай бұрын
गायेकी मन पर्दैमा हुदैन हजुर कस्ता कस्ता सिनेरले हावा खायेर हिदिराछन बरु त्यहाँ आउने जाने पैसाले केही गरेको भये हुनेथियो फेरिपनी सुभ कामना
@amarkathayat1595
@amarkathayat1595 3 ай бұрын
भाइ तिम्रो त गाई भैसी चराउँदाखेरि गाउने जस्तो स्वर छ।
@kamalpokhrel5198
@kamalpokhrel5198 10 ай бұрын
हजुरको इच्छा राम्रो हो तर धेरै सुक्नु पर्ने रैछ भाइ ❤❤❤❤
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 11 ай бұрын
besta of luck👍👍🥰🥰
@dhanrajgurung8835
@dhanrajgurung8835 11 ай бұрын
अलि प्रयास धेरै नै गर्नु पर्ने देखियो यतिको स्वरले चाहिँ खासै दुख नगरेकै बेस होला है भाइ बेकारमा लगानी चुर्लुम्म डुब्छ अझै धेरै मिहेनत गरेर खरो भएर मात्रै आउनु परो❤❤❤❤
@sulovrana4605
@sulovrana4605 10 ай бұрын
कुनै कुरा त बुढि ले भनेको पनि मान्नु पर्छ के घमण्ड नगर बुढिले मानेको भए हेर यो बिजोक हुनेनै थिएन
@user-qf4fj3cx9l
@user-qf4fj3cx9l 5 ай бұрын
प्रयास जारी राख्नु होला यक दिन सफल हुनुहुने छ लाफा।
@rajl8938
@rajl8938 11 ай бұрын
Yesto ta vayenani sir dherey Vanda dherey mehenat garnu hola
@mansingthapamagar4152
@mansingthapamagar4152 11 ай бұрын
best of luck brother
@sitapariyar7083
@sitapariyar7083 10 ай бұрын
यस्तो गित गाएर कलाकार बने सपना नदेखे नि हुने
@KharoSupports
@KharoSupports 11 ай бұрын
la hai subhakamana cha baje lai ❤️❤️
@dhurba3499
@dhurba3499 11 ай бұрын
ठिक ठिकै नै रहेछ।
@user-nu2ee5xg3s
@user-nu2ee5xg3s 3 ай бұрын
Dami xa 👌👌👌👌👌👌💖💝💞💝💞💝💞
@user-ul1wx2sq8z
@user-ul1wx2sq8z 11 ай бұрын
प्रायास राम्रो छ भाइ कोसिस गरि राख्नु होला 🙏🙏🙏🙏❤️
@mkamrita5397
@mkamrita5397 11 ай бұрын
घरमा भाउजु ले ठिकै भन्नु भाको रैछ दाजुलाई 😁😁🤣🤣🤣🤣
@gobindamagar1985
@gobindamagar1985 11 ай бұрын
🙈🙉
@user-nx7lx2vd8c
@user-nx7lx2vd8c 11 ай бұрын
Mehanat garnu hos tapai chai top gayak bannu hunch
@parbatayogi4410
@parbatayogi4410 10 ай бұрын
स्वर त कोइलिको जस्तो पो हुनुपर्छ तर स्वर त काग को जस्तो पो रहेछ
@Gaurabkh
@Gaurabkh 11 ай бұрын
श्रीमतीले ठीकै भनीछन एस्तो भोईस ले गाएक बनीन्नछर क्षीत्तीज पारी हैन अब गाडी चड्ने घर जाने
@Laxmanpandey3868
@Laxmanpandey3868 3 ай бұрын
Best up luck dai
@khadkapurnima7956
@khadkapurnima7956 11 ай бұрын
Dherai kosis garnuparxa
@rupaaryal6274
@rupaaryal6274 10 ай бұрын
श्रीर्मती को कुरा ठिक होला जातो छ
@ragavmagar7384
@ragavmagar7384 11 ай бұрын
gobinda sir hjr lae vetna malae pane dherai man xa gayak banna man xa
@gbthapa4088
@gbthapa4088 9 ай бұрын
राम्रो मात्र गायक पाउनु पर्छ भन्ने हुँदैन
@jitrana4035
@jitrana4035 10 ай бұрын
dherai ramro prayas ho, alikati prayas garnu parne dekhiyo
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 20 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 125 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 111 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 42 МЛН
Chajj Da Vichar (2078) || What will happen to Kulwinder Kaur now ?
33:44
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 20 МЛН