एक्लिदै प्रचण्ड,सबै योद्धाले छोड्दै ।। जोगिनकै लागि राजा ज्ञानेन्द्र भेट्न प्रयास,पठाए दुत_Subash

  Рет қаралды 12,321

Churo Kuro TV

Churo Kuro TV

6 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Subash Dhakal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 60
@sitathapa33
@sitathapa33 4 күн бұрын
जन युद्धको प्रतिफल उमेश सर प्रचण्ड ले देश भडखाल मा हाले हामीले दु:ख पायौं
@bhupendrashrestha5973
@bhupendrashrestha5973 4 күн бұрын
भूटानि शरनार्थि र गिरिबन्दु कारबाहिबाट मेट्न उव्जेको राजनिति परिष्थिती ।
@mrppant-ct9nj
@mrppant-ct9nj 4 күн бұрын
भुराजनीतिक शक्ति ट्कराव ओझेल पार्न गरिएको याे एउटा भाष्य मात्रै हुन र इ भनेका देखाउने दाँत मात्रै हुन। भुराजनीतिक शक्ति र उनीहरुले चाहेकाे स्वार्थ बुझ्नुस। भूटानि र गिरीबन्धु रे गर्न सक्ने भए त्याे हुतिहरा गफाडी रवि र प्रचण्डे ले ३महिना सम्म के केरा हेरेर बसेका थिए र?
@seetabhandari6514
@seetabhandari6514 4 күн бұрын
विदेशीले आधारातमा मिलाएर मिल्ने यी राष्ट्घातीहरूले संविधान संशाेधन देशहितकाे लागि गर्छन् र देशमा राम्रो काम गर्छन् भन्नु आकाशकाे तारा झार्छु भन्नू मात्र हाे देउवा, अाेली, प्रचण्ड लगायतका विदेशी दलाललाई विनाश गर्नु नै एकमात्र विकल्प हाे।
@tejendramanmalla7072
@tejendramanmalla7072 4 күн бұрын
राजा भनेको सबैको साझा हो। आजको दरिद्र अबस्थामा ४७मा फर्कि सबै पार्टीले सत्ता सुप्पिने काम गरे मात्र, सत्तामा आउनु बेस हुन्छ,भन्ने कुरो राजा ज्ञानेन्द्रलाई पनि थाह छ होला नि। अबका दिनमा के हुन्छ ? हेर्न बांकि नै छ।वक्ताको कुरो सहि हो।
@PremKunwar-dp1tt
@PremKunwar-dp1tt 4 күн бұрын
एकदम यथार्थ र उच्च कोटि काे बिश्लेषण का लागि धेरै धेरै धन्यवाद सुबास ढकाल सर लाई 🇳🇵
@sitathapa33
@sitathapa33 4 күн бұрын
ढकाल सर साचो सत्य सानो फिलिङ्गो भय पनि पोल्छ तेस्तै हुन् बालेन शाह यी अपराधीलाई सत्यकुरोले तरसाउछ
@manirajsatyal4227
@manirajsatyal4227 4 күн бұрын
सहि विश्लेषण !
@manirampokhrel7609
@manirampokhrel7609 4 күн бұрын
युक्रेन का राष्ट्रपति,इजराइल बेन्जामिन ,नेपालका प्रचन्ड ई तिनै जना देश घात गर्न जन्मेको देखिन्छ इनका कारण ती मुलुकका जनता आफ्नो देश छोडेर शरणार्थी जस्तै बिदेशिनु परेको छ अब इनी संग कसरी राम्रो कामको आस गर्ने ?
@sitathapa33
@sitathapa33 4 күн бұрын
सहि मानिस हुन् मुकुल ढकाल
@pramodkarki755
@pramodkarki755 4 күн бұрын
राजा ले बुध्दिजिवी हरु को गोलमेच सम्मेल गरायर यौउटा निकास को बाटा्े खोज्न वकिल शुभासभकाल कोसुझाव ठिकै हो ।
@kiranrijal4282
@kiranrijal4282 4 күн бұрын
वाइयात तर्क | कस्ता मान्छे हुन् यी, कस्तो तर्क ? सबै भ्रम छर्ने | प्रचण्डले बरु दिल्ली लगेर देश बुझाउछ तर दरबार लगेर सत्ता बुझाउदैन | राजा गद्दी मा छन् र उनलाई सत्ता बुझाउनु ? बिदेशी प्रभुले जे अराउछ प्रचण्ड ले त्यहि गर्छ | नेपालका यी सबै पार्टी देश समाप्त पार्न बिदेशीले पैदा गरेका हुन् | देशका जनता लाइ विदेश लखेटेर नेपालमा मनपरी गर्न बिदेशीले जन्माएका कपुतहरु हुन् यी सबै नेता | नेपाली जनताले कहिले बुझ्ने होला ??
@sujitdhakal5571
@sujitdhakal5571 4 күн бұрын
जय श्री राम जय राम जय जय राम❤
@Fire10101
@Fire10101 4 күн бұрын
Sita Ram bhana Sita bina Ram adhuro xan. RSS ko Ram matrai bhanney bidharmi kaam nagara.
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 4 күн бұрын
राजालाई सत्ता सुम्पने वा ०४७मा फर्किने कुरा त ठिकै हाे,तर के काे आधारमा वा कुन कानुनको आधारमा ? कि जनता जुटाउन सक्नु पर्यो।
@dibakarpant3390
@dibakarpant3390 4 күн бұрын
जय बैदिक सनातन धर्म ! जय हिन्दू-अधीराज्य ! जय पशुपतिनाथ !
@ramkarki3298
@ramkarki3298 4 күн бұрын
प्रचण्ड र राजा सहकार्य भयो भने राजतन्त्र फर्कने संभावना सदाको लागी समाप्त हुन्छ। चेतना होस
@ShashindraPaudyal
@ShashindraPaudyal 4 күн бұрын
प्रचण्ड र राजा को यो अबस्थामा सहकार्य भएन भने राजा फर्किन सक्छन् कार्कीजी? तपाइको भनाइको मतलब यहि हो ?
@bhupendrashrestha5973
@bhupendrashrestha5973 4 күн бұрын
..??
@user-od4jg7bt8t
@user-od4jg7bt8t 4 күн бұрын
Thank you sir .
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 4 күн бұрын
सत्यं शिबम् शुन्दरम्
@aavashpant2842
@aavashpant2842 3 күн бұрын
A b pant right version and right discussion
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 4 күн бұрын
सहिहाे,परचनडले,ईतिहास,मा,जतिपापगरे,पनि,अबधरम,गरनि,भये,खरुकक,राजा,लाई,सतता,बुजाये,भने,तिमराे,पाप नास,रसणछेरमा,नाम,लेखिनिछ,,रावणले,मरनि,बेलामा,राम,राम,चनेकाेथियाेभने,याेभनदा,अारकाे,बिकलप,छेे्न,परचनडजि
@himalmalla4580
@himalmalla4580 4 күн бұрын
नमस्ते हेटौंडाबाट मेरो सुझाव,,,,, १,,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर । २,,,,,,, सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर । ३,,,,,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर । ४,,,,,,, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर । ५,,,,,, प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
@kanchanparajuli5712
@kanchanparajuli5712 4 күн бұрын
Subash Bhai , Namaskar and Good evening 🙏. The present situation is darkness where PM Prachanda is soothing hence there is no any alternative for the united among us , 🙏🙏🙏 I am requesting that we should be united for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏🙏🙏 we have great and helpful friends whose want help for the development of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏🙏🙏.
@bholabudhathoki3001
@bholabudhathoki3001 4 күн бұрын
🙏🙏
@rajendrapokharel5987
@rajendrapokharel5987 4 күн бұрын
लुटेराको जमातमा बस्नुभन्दा एक्लिनै जाती।
@indirakarki5858
@indirakarki5858 4 күн бұрын
अब यो या त्यो न भनी राजा लाई चलाउन सकीयन बुझी लीनुस हजुर भनेर माफी माग्न गयत बच्ला होईन भने यीनीहरु लाई थुतेर मार्ने आम जनता ले अभीयान चलाउने हो पाप पखाल सबै दल का नेता कार्यकर्ता ले यो सुनौलो मौका हो सेरे केपी रबी माकुने प्रचण्ड बाबुराम अब जनता ले चाहेको बेक्ती होइनन् अती भो
@GovindaBhandari-ho2qo
@GovindaBhandari-ho2qo 4 күн бұрын
Hjr ko analysis 100% sahi xa Mohadaye Hjr
@ananathsapkota2032
@ananathsapkota2032 4 күн бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?
@sitathapa33
@sitathapa33 4 күн бұрын
काङ्ग्रेस र एमाले ले ल्यायको संविधानहो नि उमेश सर यिनिहरुले हस्ताक्षर नगरेको भय यो संविधान लागू हुदैनथ्यो तेसैले प्रचण्ड ओलि देउवा यी सबै दलाल मिलेर ल्यायको हो
@sujitdhakal5571
@sujitdhakal5571 4 күн бұрын
यस्ता अपराधिलाई भााेदिने जन्ता पनि अपराधी हुन।
@sitathapa33
@sitathapa33 4 күн бұрын
राजाले एक शब्द बोल्दा सर के पि ओलि बहुलाउछ नि तथा नाम बोल्छ
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 4 күн бұрын
आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। जय जननी।
@dilipshrestha3735
@dilipshrestha3735 2 күн бұрын
याे नेताहरुले किन याे कवडी गाडीलाई घ्याच्च घ्याच्च चलाउन किन खाजी रहेछ,ज्ञानेन्द्र रुपी फिटर(मेकानिक)लाई जिम्मा लगाई दिए वेश हुने छैन र?
@user-xv4fj5mp3j
@user-xv4fj5mp3j 3 күн бұрын
नपाली जस्तेा डेड अक्कली, हावाकेा भरमा केाठामा बसेर अनुमान गर्ने जन्तु केाहि छैन।
@dsdesen4059
@dsdesen4059 3 күн бұрын
यसरी युटुबमा बाेल्नु भन्दा रन्डिाका छाेरा कसरी देशलाइ राम्रो हुन्छ जनता जाेगा ,राजा राजैहाे देश जाेगाउने प्याराे ,राजा बिरेन्द्र लाइ सबै मिलेर मारे र सबै दाेस अहिले राजा ज्ञानेन्दलाइ लगाय अहिले अायर लथालिङ्ग चाेर नेताले पारेको देश कसरी प्याराे देस पेर्मिलाइ सुम्पिनछन् हाेला,,,यसरी भन्नू भन्दा सजिलाेछ जनतालाई सुधारमा लैजाउ ,
@vijaykhadka576
@vijaykhadka576 4 күн бұрын
Good analysis. Desh lai rajsanstha chahinchha. Tara Rajsanstha nepali janata le lyaune ho.
@RamLal-yt1wm
@RamLal-yt1wm 4 күн бұрын
लामाे बहस गर्नु नै पर्दैन अति नै गुजल्टिनथाले पछि भारतले मिलाई दिन्छन्।भारतले याे तमासा हरिरहेकाे छ जसरी गरे 2036मा जनमत , 046/047, त्यसपछि 062/063 मा पनि गरे। अब सायद जनमत गर भन्ने आदेश देला।
@BimalKc-ov3kb
@BimalKc-ov3kb 4 күн бұрын
Prachanda raja sanaga mila.
@yagyarajpandey8625
@yagyarajpandey8625 4 күн бұрын
Prachandle rajinama ndinuko karan nepal telicamma aafno manis gm bnayer sanchar mantralyakaschiblai mukhya schib bnaune chkkar ho vninchh.
@Harshamana
@Harshamana 4 күн бұрын
Sainik Sashan lagayera yi Sabai dalal netaharulai Desh bataa lakhetnuparchh
@Kushallama293
@Kushallama293 4 күн бұрын
ऐ्स्ता गध्धारै रै गद्धार नेता हरु छन ईनि हरु को गुण र अबगुण मात्रै केलाऐरा हामि नेपाली जनता बस्नु बाध्ये छउँ यो देश्मा देशभक्त ईमान्दार जनभक्त नेता यो देश्मा नेपाल आमाले जन्माउनु पर्यो होईन भने ईनिहरु कै गुण र अबगुण गाउने आफै रुने आफै कराउने बाहेक केही पनी देख्न नपाईने भो उमेश सर ईनि दुईटा तिन्टा चार्टा दशओटा पनी मिलेरा पनी केही हुनेवाला छैना यो ब्यबस्थामा पहीलो कुरात धेरै कुरा हरु सम्शोधन गर्न जरुर छ तब मात्र बालेन शाहा गोपि हमाल जस्ता हरु ले केही गर्न सक्छ तरा ई तिनै जन ले गर्न चाहान्न चाहेरा पनी गर्न सक्दैना किन भने ई आफै तिनै जना ले आ आफ्नो ढोका बन्द गरी सकेका छन आफु आफै आरोपि छन अबो हामी नेपाली जनता ईनै कु पात्र को चङगुल्मा फसेरा बस्न को बिकल्प पनी देखिन धन्ये बाद हजुर हरु दुबैजनामा🙏🙏
@yagyarajpandey8625
@yagyarajpandey8625 4 күн бұрын
Raja 2 barspchhi Yogi Aadityanath indiaka pm bne pchhi firta hunchhan.
@AshokSunar-en1bt
@AshokSunar-en1bt 3 күн бұрын
Gertar Nepal balen saha ko jay 😭😅🌹❤️🌈🎇💔🇳🇵👹🌍
@user-pl8dl7hm8v
@user-pl8dl7hm8v 4 күн бұрын
येस्ता हरु बाट पनि के intervew लिनु भयेको pnp मेदिया घर - परिवारले हावा -गफ लगाको । सधै- नियेमित हेर्ने गर्छु । तर- आज को कति असन्द्रभिक अनि देश मा के भैइरहेको छ , अनि के हुँदै छ र , कहाँ देश जाँदै छ साथै अबको तुरुन्त बिकल्प के त ? , सत्य- तथ्य न बुजि हावाहरु । अब , सत्य सम्बाद रास्ट्र- प्रेमी हरु सङ्ग मात्रै intrvw .......लिनु होला . तर, p np media pariwar ले येस्तो गफै लगाउने न त अर्थ छ न त लये नै अनि न त सुर ताल भने झै पहिलो पटक intrvw लियेको देख्दा आज देश प्रेमी नागरिक ले के भन्लान खै ??? ईतिहाद देखि बर्तमान सम्म सत्य- तथ्य बुजे को अर्थात भो अहिले लाई येति नै । र अन्तिम - निस्कर्स - सकिन्छन अब - देश दलाल बिदेसिका भतुवागरु यो ३० दिन भित्रै येक दलाल को भासा हो यो उथल- पुथल गर्छु म रहिरहने सम्म भन्थ्यो अब, ३० दिन भित्र सकियो होइन त ? बाकी को पनि लगत्तै सकिने समये ....... ईनिहरु बाट देशको बिकास असम्भव सबै मा चेतना भया । रास्ट्र छोरा आउदै छ ।
@dilipshrestha3735
@dilipshrestha3735 2 күн бұрын
रवी हाँसकाे बथानमा बकुला भयाे😅😅😅😅😅😅😅
@dhrubachapagain5432
@dhrubachapagain5432 4 күн бұрын
राजा त अब दुर्गा प्रसाईं राप्रपा लगायत अन्य पसल खोल्ने हरुको तागत मात्रै मुख होला मुटु छैन ।
@Fire10101
@Fire10101 4 күн бұрын
Durga Prasai ley medical college ko affiliation lina ko laagi matrai garey ko aandolan theyo r Raprapa ley raajsanstha laaudaina kinaki Raajsanstha lai Indo-west ley phaalya ho. Nepali janta ley chaahyo bhaney matrai sambhawana xa
@yagyarajpandey8625
@yagyarajpandey8625 4 күн бұрын
Prachand bachne upay cmbodiya model tyaskolagi shainik bidhroh ho tyo shainik manla?
@dhrubachapagain5432
@dhrubachapagain5432 4 күн бұрын
नापेर जान्छन प्रचण्ड राजाको शरण मा । के प्रचण्डको इज्जत छैन ? प्रचण्ड भनेको कमान्डर हो प्रचण्ड ले नै फालेको राजा फेरि शरणमा जानू पर्यो भने बरु प्रचण्डले आत्महत्या गर्छन तर राजा सङ्ग मिल्दैनन किनकी राजा पहिलाको राजा जस्ता छैनन ।
@dhrubachapagain5432
@dhrubachapagain5432 4 күн бұрын
प्रचण्ड राजा सङ्ग मिल्छन भन्ने कुरामाकुनै तुक छैन । बरु आत्महत्या गर्छन राजासङ्ग मिल्न जादैनन किनकी प्रचण्ड को ईतिहास सेरे र केपिको जस्तो हैन । बाघ हुन बाघ प्रचण्ड
@dhrubachapagain5432
@dhrubachapagain5432 4 күн бұрын
राजा ल्याउने नाग्लो पसल हरु 25% होलान अन्य 75% राजा बिरोधी र गणतन्त्र को पक्षधरमा छन सो अब कसरी ल्याउछौ राजा ।
@sundarshrestha6361
@sundarshrestha6361 4 күн бұрын
Hahaha Nepal ka gafadi haru
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН