लाहि किरादेखी छुटकारा पाउने सस्तो घरेलु उपाय Cheap home remedies to get rid of bed bugs #krishi_jankari #लाही #farming
Пікірлер: 5
@user-vc1sm1nu5k4 ай бұрын
Thank you
@sbtvlog5794 ай бұрын
जानेको कुराहरु समय निकालेर सित्तैमा सिकाउनु महान कुरा हो! जसले सिक्न चाहेको छ तपाईको भिडियो खोजि खोजि हेर्नेछन, चाहे त्यो एक लाखले हेरुन चाहे एक हजारले हेरुन!
@rnpnabodayakrisi30044 ай бұрын
सकारात्मक कमेन्ट को लागि धन्यवाद
@bbrvideos10684 ай бұрын
सुझाबकाे लागि धन्यवाद सर❤❤❤🎉
@krishnashrestha59694 ай бұрын
लाहि किरा भन्दा पनी टमाटरमा लाग्ने white fly thrips aphids जस्ता किराहरू को घरेलू उपचार केही छ भने बताइदिनु बजारकोा औषधि निकै महंगो भयो ulala को 30 gram लाइ 650 rs लियो