फागुनमा लगाउनुहोस यि पाँच तरकारी मुल्य हुनेछ तपाईले तोकेकोPlant these five vegetables in February, the price will be determined by you #krishi_jankari #brinjal_farming #beans #capsicum #कृषि_जानकारी #fagun #vegetable_farming
Пікірлер: 15
@NarayanBauthtoki4 ай бұрын
नसोध धन्यवाद जानकारीको लागि अगाडि पनि यस्तै भिडिया ल्याइराख्नुहोला।
@user-zm3ry6uh6o4 ай бұрын
राम्राे जाजकारि
@TaraGharti-qk7od4 ай бұрын
जानकारी दिनुभएको धेरै धेरै धन्यवाद
@nituthapa77214 ай бұрын
धन्यवाद
@Ensuvlogs4 ай бұрын
जानकारी गराइदिनु भएकोमा धेरै धन्यबाद इ सबै तरकारि फागुन महिनामा गर्दा टनेल भित्र गर्ने कि टनेल नबनाइ खुल्ला रुपमा पनि गर्न सकिन्छ कृपया जानकारी गराइदिनु होला 🙏
@dipeshraila1234 ай бұрын
❤❤❤🙏🙏🙏
@nitukoirala1164 ай бұрын
Nice video
@rnpnabodayakrisi30044 ай бұрын
Dhanybad
@sudiptmg33354 ай бұрын
Hamro tir ta hudainq ta
@bhajindrabudhathoki88374 ай бұрын
हाम्रो देश सानो भएपनि बिबिध हावापानी भूगोल भएको ले हिमाल पहाड तराई मा कुन सिजनमा कुन खेती गर्न सकिन्छ त्यसको जानकारी दिदा राम्रो हुन्छ होला।
@rnpnabodayakrisi30044 ай бұрын
सुझाव को लागि धन्यवाद हजुर लाई
@user-xj6wi4lb1y4 ай бұрын
जानकारी त दिनुभयो तर तराईको लागि हो कि पहाडीलाई हो। यो जानकारी