लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए

  Рет қаралды 1,027,250

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Mina Lama
Purnima Lama
Nirmala Lama
And Family
Camera
Paban Khadka
Edit
Kamal Sargam(Chaulagain)
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Mina_Lama_family
#Kamal_sargam
#Laligurash_daily
नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:9843184555,9851224970,98510131209
कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 917
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार म कमल सरगम,गायिका लोक दोहोरी गायिका मिना लामाको परिवार सहितको यो बिशेष कुराकानी तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851013209
@sundarkumaroli7941
@sundarkumaroli7941 2 жыл бұрын
सुनिता र मानसिङको ईनटरभिउ सुन्न चाहानछौ
@sharmasharma2676
@sharmasharma2676 2 жыл бұрын
Indrani ma जानु पर्छ मिना लामा झरना को पानी मा दोहोरी गाउनु पर्छ मिना जी 👌
@lakshmiranathapa4722
@lakshmiranathapa4722 2 жыл бұрын
🥰🥰🙏🙏🙏🙏💖💖💖💖
@bindushrestha648
@bindushrestha648 2 жыл бұрын
Was
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
You are doing a wonderful job Kamal Ji. Keep it up. Go ahead and ahead.
@k.b.adhikari5975
@k.b.adhikari5975 2 жыл бұрын
दुखी ले मात्र बुझ्छ रे एउटा दुखीको बेथा भन्थे हो रहेछ एउटै कथा- बेथा रहेछ र त तिमि मलाइ यति धेरै मन परेको मिना जी😭😭😭😭
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
आज अचानक यो कुरा सुन्दा मिनाको कहानी दु:खद लाग्यो always be strongly sister Mina
@arjunb.c3774
@arjunb.c3774 2 жыл бұрын
सधै खुसी देख्न पाउ मिना दिदि,,कति पीडा लुकाएर पनि एउटा नेपाली लोक सङ्गीत क्षेत्रमा यति ठूलो योगदान हामी दर्शक स्रोतालाई खुसी पार्नु भको छ,,! भगवानले हजुरलाई साथ दिनुहुन्छ,,!💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pratapgm9956
@pratapgm9956 2 жыл бұрын
मिना बहिनीको जिबनीको भोगाई सुनेर म साह्रै रोए किनकी आफ्नो दुखलाई लुकाई अरुलाई खुशी बनाउने। तर आफ्नै मन भित्रभित्रै जलाईरहेको दुखलाई दर्शक माझ लिएकोमा धेरै धन्यवाद । साथै भगवानले मिना बहिनीको सोचेको इक्षाहरु पूरा गरिदिउन यहि प्रर्थााना छ।
@gangadevikhadka
@gangadevikhadka 5 ай бұрын
❤❤pa
@kiranadhikari9990
@kiranadhikari9990 2 жыл бұрын
दिजु को कुरा सुनेर आँसु रोकिएन भगवान ले सबै चाहाना पूरा गरुन् ।
@amritthapa5248
@amritthapa5248 2 жыл бұрын
नसोचेको कुरा सुन्नु पर्यो आज! मलाई त थाहा नै थिएन omg! दिदी पर्ती मेरो सम्मान छ ? आज मलाई थेरै दुख लाग्यो
@sukumantamang121
@sukumantamang121 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤ महान चेली मिना
@biratthapa6415
@biratthapa6415 2 жыл бұрын
आँसू रोक्न सकिएन । भगवान सधै दाहिने होस अरु शब्द कसरि कोरु।धन्नेयबा सरगम भाई।
@kubermanilimbu4257
@kubermanilimbu4257 2 жыл бұрын
अचम्म लाग्यो पुर्णिमा पनि यो परिवारको सदय भनेर पुर्णिमा बहिनिको भोकलमा चाडै सुधार आओस उनको आवाज फेरि सुन्न पाउ।👌👍❤️🙏🙏
@bhisalbk1554
@bhisalbk1554 2 жыл бұрын
मिना जि को अनुहार मा सधै हासो अनि मुस्कन देखिन्थियो तर दुख धेरै रैछ धेरै दुख लगेयो
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
बुवा को हासो सारै मिथो अहा कति राम्रो परिवार सधै खुसी याली छाओस
@padampandey706
@padampandey706 2 жыл бұрын
मिना जि तपाईलाई अझ शफलता मिलाेस दुख लुकायर हास्न शक्ने महान कलाकार हुनुहुन्छ । शफलताकाे शुभकामना मिना जि😍😍😍😍😍😍😍😍💐
@ghanshyambhatta9495
@ghanshyambhatta9495 2 жыл бұрын
मीठो स्वर र क्षमताकी मिना बहिनी लाई इन्द्रेणी देखि गित-स्वर मार्फत चिनेको हो खासमा मैले।यी कहानी सबै त थाहा थिएन तर लाग्थ्यो साएद बिहे नगरी बस्नु भएको होकि।आज सम्पुर्ण जीवन कहानिले उहाँ सगै आँसु झर्यो साह्रै दुख लाग्यो।यद्यपि उहाको सफलतामा खुशी पनि लाग्यो।अझै सफलताको शुभकामना पनि।
@sundarlama6701
@sundarlama6701 2 жыл бұрын
Same here 😢😢
@nanugahamagar6754
@nanugahamagar6754 2 жыл бұрын
मलाई नि तेस्तो लागिएको थियो बिचार कति मिडा रैछ
@bimalapunmagar1614
@bimalapunmagar1614 2 жыл бұрын
@@nanugahamagar6754 सबै मान्छे मिना जि जसतै उदारनिय हुनु जरुरि छ म माने म बहिनी लाई देरै देरै समान्छ बहिनि
@chhantyalsochan1642
@chhantyalsochan1642 2 жыл бұрын
समयको खेल होला सुखदुःख जिन्दगी हो सधैं हास्ने मिना बहिनी आज भाबुक बनायो धेरै शुभकामना आउदो दिनहरूमा ।।।
@harigharti8021
@harigharti8021 Жыл бұрын
एकदम हृदय बिदारक वास्तविकता भएको जीवन कहानी रहेछ !जहाँ पनि ढुङ्गा ढुङ्गा बिचको बिराउवालाइ सबैले हेर्छ्न !हिलोमा फुलेको कमल फुलको सबैले बर्णन गर्छ्न तेस्तै हो मिना जि लगाएत समपुण्र परिवारलाई ! तपाइहरुको जीवनबाट हामिले नि केही सिकनेछौ !
@anjanlamatamang4707
@anjanlamatamang4707 2 жыл бұрын
बहिनी पुर्णिामा लामा को स्वार छिटै फर्कियोस भगवान संघ प्राथना मेरो 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
@premgurung8808
@premgurung8808 2 жыл бұрын
S.MM
@Sklama88
@Sklama88 2 жыл бұрын
मेरो मिना नाना को मुहारमा हमेश मुस्कान देख्न पाउ यहि कामना गर्दछु🙏पीडाबाट बाट पनि हास्न सिक्ने एउटा महान नारी हुन भान्जी लाई सदा आशिर्वाद छ पर्देशी मामाको ❤️❤️💕💕💕🌹🌹
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
कर्मको लेखा हर हालतमा भोग्नै पर्ने हुन्छ🤨 न, दु:ख बेच्न सकिन्छ, न, सु:ख किन्न नै😢😭 Be, strong my lovely sister 😢💐🙏
@rukmangrg1240
@rukmangrg1240 2 жыл бұрын
Beautiful family be strong Mina Soltini 🇬🇧
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 21 күн бұрын
कथा बेथात मेरो मात्रै भन्थे म कस्तो स्वार्थी मान्छे यहाँ सबैको प्यारो र देशको गहना हरुको पनि कस्तो पिडादाइ जीवन हे भगवान मन बलियो पार्नु बहिनि❤❤
@narchhantyal9116
@narchhantyal9116 2 жыл бұрын
गाइका मिना लामा को आमा बुबा र दिदी बहिनी लगायत छोरी को मिदिया मा ल्याउनु र चिनाउनु भएको मा कमल सरगम भाइ लगायत सबै लाइ देख्न पाए खसी लाग्यो धन्यबाद
@karnapurja5588
@karnapurja5588 2 жыл бұрын
मिना बहिनी को कति मीठो स्वर भन्दै सुन्ने गर्थे यती राम्री बहिनी को कति दुख को खबर सुन्न पर्यो ज्वाई को आत्मालाइ सान्ती मिलोस
@RanjitGurungOffical
@RanjitGurungOffical 2 жыл бұрын
सबैले रूचाएकि शुन्दर शालिन गायिका मिना लामा दिदिको बास्तबिकता थाहा पाउँदा भावुक भए।तपाईं एउटा महान नारि हुनुहुन्छ जस्ले यति धेरै पीडा सहेर पनि हामिलाई गित सङ्गीत बाट हसाउनु हुन्छ मनोरन्जन दिनु हुन्छ तपाईं प्रती उच्च सम्मान कहिल्यै बिच्चलित नहुनुस शुभकामना।।
@bishnutamang5053
@bishnutamang5053 Жыл бұрын
यो अन्तर्वार्ता हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पाइन😭😭😭😭😭😭
@user-zc6rw8pe1v
@user-zc6rw8pe1v Ай бұрын
याे परिवारलाई धेरै धेरै धन्यवाद मिना दिदी तपाईंको पिडा सुनेर अाँसु नै राेकियन हरेस नखानु सदा सरबदा खुसि रहनुहाेला यस्तो दुख कसैलाई नपराेस 💕💕💕🙏🙏
@mr.gurung579
@mr.gurung579 Жыл бұрын
कति अनुशासित मिना लामा दिदि।हजुरहरुको अन्तरबार्ता हेर्दा मेरो आँखा रसाको थाहै भएन।सबैको भाग्य एउटै हुदैन।हिम्मत नहार्नु,साङगितिक यात्रा अझै सफल हुँदै जानू।शुभकामना छ, हजुर।🙏
@badalraiudayapur9432
@badalraiudayapur9432 2 жыл бұрын
मिना दिदी त बिबाहित पो भगवान् कति निर्दयी 😭😭भेनाको आत्माले सधै आशिर्वाद दिइरहोस सधै खुशी हुनु दिदी धेरै धेरै माया ❣️❣️❣️❣️❣️
@bashantbigyan5784
@bashantbigyan5784 2 жыл бұрын
मैले नि आजै थाहा पाए , छोरि नी त्यत्रो भाको रैछ
@benkumarrai2769
@benkumarrai2769 2 жыл бұрын
जतिसुकै पीडा भएपनी सफलता हासिल गर्नुभएको मा बधाई छ मिना बहिनीलाई र तपाईंको सम्पुर्ण बाबा ममी दिदी बहिनीलाई तपाईं जस्तै चर्चाको सिखरमा पुगेको देख्न पाईयोस🙏
@user-eo5fr7qg4n
@user-eo5fr7qg4n 2 жыл бұрын
परिबार मा धेरै खुशि देखियो मोलाई पनि खुशि भयो हजुरको परिबारमा
@tekbahaduroli6221
@tekbahaduroli6221 2 жыл бұрын
बन जलेको पो सबैलाई थाहा हुन्छ मन जलेकोत कसलाई थाहा हुन्छर आज मिना दिदिको यो खबरले मन दुखेको छ के गर्नी दिदी सबैलाई भित्री पीडा छ यक अर्कोलाई हेरेर मन बुझाउनु पर्छ
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
विशाल हृदय, अति ठूलो सोच, कलकलाँउदो उमेरमा सत्यतामा जिउन सक्ने सहासी छिरिलाई सलाम.....
@homgurung8885
@homgurung8885 4 ай бұрын
उतारचढाव सबैको जिवनमा आउँछ तर सामना राख्ने सामर्थ्य राख्दै अघि बढनुस सुभकामना👍️🙏
@sanutamang2292
@sanutamang2292 Жыл бұрын
सलाम छ मिना लामा जस्तो साहसी चेलिलाई ❤️❤️❤️🙏🙏🙏
@limbu2279
@limbu2279 Жыл бұрын
कस्तो सभ्य परिवार सबैलाई शुभकामना !!!
@tikabahadur816
@tikabahadur816 2 жыл бұрын
यो अन्तरबार्ता हेरेर सारै मन रोयो भगवान सधै दाहिने रहुन
@SovitapaudelDahal
@SovitapaudelDahal Ай бұрын
मिना बैनि को कुरा सुन्दा ज्यादै दु:ख लाग्यो।
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
यति राम्रो स्वर गित गाउने मान्छे को पीडा आफू रोयर अरुलाइ हसाउने लाई नमन्🙏🙏🙏🙏
@somshmagar896
@somshmagar896 Жыл бұрын
मीना जी काे कहानी सुन्दै गर्दा आँखाबाट आँसुका ढिका खसेको पत्तै पायन 😭😭
@janakkumarniraula1922
@janakkumarniraula1922 2 жыл бұрын
काहानी ले रूवायो धर धरी रूवायो बरीलै ! पूर्णीमा लाई धेरै धेरै माया छ है तिम्रो स्वरलाई कहिल्यै पनि बिरसने छैन ॥ सब परिवारमा सफल्ता को कामना हजूर ॥
@degbirranamagar
@degbirranamagar 2 жыл бұрын
निर्मला अति राम्री आफ्नै सस्कृती पोसाक मा रैया लगाएकी
@tekendrasaru1689
@tekendrasaru1689 2 жыл бұрын
मीना लामा दिदी लाई मैले आज सम्म अविवाहित सोचेको थिए तर आज यो इन्टरभ्यु हेर्दा आखा रसाएको थाहै भएन
@nandabirsaru9689
@nandabirsaru9689 2 жыл бұрын
Ho malai thaha thiyna aaja samma
@yugantamagar8335
@yugantamagar8335 Жыл бұрын
malai pani abibahit holalageko thiyo bt xori aafu jatri rahixin
@tanchhogenlimbu7652
@tanchhogenlimbu7652 Жыл бұрын
​@@nandabirsaru9689lllllllllllllll See L the SW2
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
मलाइ लाग्यो दिदिको बिहेनै भएको छैन तर यति ठूलो नानी रहेछिन दिदी पीडा लुकाएर बस्न सक्ने नारी हजुर हो रहेछ आत्तिनु हुदैन दिदी राम्रो हुन्छ शुभकामना न आत्तिनु
@bashantbigyan5784
@bashantbigyan5784 2 жыл бұрын
मैले पनि त्यही सोच्दैछु ।
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
मान्छे जति बाहिर हासेको हुन्छ उसको भित्री पीडा धेरै हुन्छ तो म आफूले पनि भोगेकी छ अन्यथा न सोच्नु होला इन्द्रेणीको स्टुडियोमा मिना बहिनी कृष्ण कडेल को दुःख संघर्स टि भी मा हेर्न म जस्ता लाखौं हुनुहुन्थ्यो फेरि पनि इन्द्रेणीको स्टुडियोमा हेर्न धेरैको इच्छा चाहना छ
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
बधाई छ धन्यवाद
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा कति रमाईलो परिवार हुनु हुदोरछ सबै जना लाई एकै साथ देख्न पाउँदा खुसि लाग्यो तर मिना जि को बितेका पल हरु सुन्दा अतिनै भावुक बनायो be strong mina g best of luck🙏😭❤️💕
@kajirammuktan9491
@kajirammuktan9491 2 жыл бұрын
यस्तो पीडा लुकाएर राख्नु ठिक हैन,,मिना जी को जीवन कथा सुनेर भावुक भए,,सफलताको शुभकामना ।
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
यो सन्सारमा सबैलाइ आफ्नै आफ्नै किसीमकोखुसी सितै दुख: पिडा छ। तेस्तै चर्चित लोकगायिका मिना लामा ज्युलाइ पनि हल्का पिडा रहिछ।जस्तै जे भएपनि मन समालेर अगाडी बढनुको बिकल्प छैन हामीहरु।god bless तर पुर्णिमाको स्वर कती मिठो थियो अहिले अल्ली डबेको रहिछ फेरी पहिलाको स्वरमा आउस यहि छ कामना best of luck यो सम्पुर्ण family परिवारहरुजनहरुमा।
@KhimThapa-kr6pj
@KhimThapa-kr6pj 10 күн бұрын
अफ्नो मनमा दुख भये पनि अरु लाइ गित साङ्गित बात मनरन्जन दिन सक्ने दिन सक्ने महन गाइका सलम छ ।
@thapamin6415
@thapamin6415 2 жыл бұрын
सपना जस्तै लाग्यो आज मिनाको यो कहानी सुन्दा ।मीठो स्वार सुनेर रमाउने म हामी आज यो सुन्दा मन छिया भयो ।मिना दि एक आत्मा बलियो नारी हुन 🙏🙏🙏🙏🙏
@bikashtamang91
@bikashtamang91 2 жыл бұрын
जिन्दगी दु:ख सुखको संगम हो, औंशिको अन्धकार रात पछि मिरमिरे बिहानी हुदै सूर्य उदाय जस्तै तपाई को बाँकी जीवनमा खुसीको बाहार छाओस सफलताको शुभकामना ।💐💐💐
@surenghale4022
@surenghale4022 2 жыл бұрын
लालिगुरांस् मडियालाई धेरै धन्यबात् के मानेमा भने मिठो स्वारकी धनी मिना बैनी त बिहे नै भको छैन होला भनेको थियो तर आज अन्तरबार्ता हेरेर आमा सरह छोरी देखेर चकित् र घटना को कुरो सुन्दा चहि धेरै दु:ख लाग्यो ।संगित् जिबन सुखमयं रहोस् यही शु :भ कामना
@khumapalpali1495
@khumapalpali1495 2 жыл бұрын
धेरै धेरै बधाइ छ हरेक दुख कस्ट टार्दै सफल हुनुभयकाेमा मिठाेस्वरकि धनि आदर्णीय मिना लामा ज्यु
@humgurung7361
@humgurung7361 2 жыл бұрын
राम्रो हुनु खुशी रहनु,दुख पिडा त सबैलाई हुन्छ ,धन्यवाद भन्न चहान्छु सम्पूर्ण परिवार लाई ।
@hemmagar5285
@hemmagar5285 2 жыл бұрын
हामी सदैव तिम्रो साथमा हुने छौ …..don’t worry mina sister❤️❤️
@darbarai2907
@darbarai2907 2 жыл бұрын
अत्यन्तै दु:ख लाग्यो । साहास नै । ठुलो अझै पनि सफलताले चुमोस ।आगामी दिनहरु।
@limbuMansingh-lh4ls
@limbuMansingh-lh4ls Жыл бұрын
सबैको नशिव एउटै हुदैन , शान्ती परिवर नै लक्ष्मि माताको बास्थन हुन्छ भाग्यमानी अभिभाव हुनुहुदो रहेछ
@sukramgurung797
@sukramgurung797 2 жыл бұрын
मिना बहिनीकाे जीवन कथाले अाँशु थामिएन हजुरकाे सँङघर्ष प्रति सम्मान गरे🙏❤️😭
@shreedharpanday5149
@shreedharpanday5149 2 жыл бұрын
मिना सारै सरल साेभबकाे छ अति अनुशासनमा रहने कलाकार हो मलाई पनि थाहा थिएन फेरि पनि सुखि रहनुपर्छ हास्य र जिबन सधैंभरि खुशी का साथ बिताेस।।
@kamalnepali5094
@kamalnepali5094 2 жыл бұрын
मिना जि को कुरा ले सारै दुख लागेयो🙏
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
सोच्दै नसोचेको सुन्दा सारै मन दुख्यो आसु थाम्नै सकेन भगवानको खेल हो सिस सबैको ठाउ तेहि हो छिटो ढिलो मात्र हो 😭😭😭😭😭😭😭
@shantabelbase678
@shantabelbase678 2 жыл бұрын
मिठो स्वर कि खानि मिना लामा दिदी हजुरको यो वास्तविकता काहानी सुनेर एकदमै मन छोयो केही लेख्न सकिन 😭😭😭🙏🙏❤
@deepaksunar8024
@deepaksunar8024 2 жыл бұрын
हार्दिक सम्मान अनि नमन दिदी 🙏🙏🙏
@Axmberisnthere
@Axmberisnthere 2 жыл бұрын
परिवारिक मिलाप र एकता अत्यन्तै उदाहरणीय र नमुनायोग्य देखिन्छ।सुन्दर भविष्यको कामना गर्दछु।उमेर अनुसार पुर्णिमा अतिनै समझदार लाग्यो।
@DdLimbu
@DdLimbu 2 жыл бұрын
मिना बहिनिको जिबन भोगाइ ले आशु नै थामिएना ।लेखन्त को कुरा हो ।अब आउने दिनहरु एसरिनै हासि खुसी बित्योस कामना छ ।🙏🙏💖💕💔🙏🙏🙏
@badigad8465
@badigad8465 2 жыл бұрын
मिना दिदी एउटा सफल गायीक मात्रै नभएर सफल जिवन संघर्ष नारी, आमा पनि हुनुहुदो रहेछ खुशी लाग्यो मिना लामा दिदी बाट धेरै आमा, दिदिबहिनी हरुले पनि एउटा राम्रो पार्ठ सिक्नुहुनेछ ! धन्यवाद कमल भाइ र लालीगुराँस परिवार लाई 🙏🙏
@sanjeevshahi870
@sanjeevshahi870 2 жыл бұрын
कति ठूलो पीडा लुकाएर बस्नु भको रैछ मिना बैनिले छोरी पनि ठुली भैछिन बुझ्नी भैछिन। अझै सफलताको शुभकामना बैनी।
@saranthapasaranthapa9783
@saranthapasaranthapa9783 Жыл бұрын
यति मिठो स्वोर अनि यति राम्रो मान्छे को जिन्दगी मा कति दुःख परे को रहिछ हामी ले जाती बाहिर बाट देख्छौ त्यति न हुँदो रहिछ 😢😢😢😢😢😢😢 तर आज बल्ल मलाइ नी हिम्मत आयो दुःख पछि सुख आउँदो रहिछ
@MajanSingh
@MajanSingh 10 ай бұрын
23:23
@MajanSingh
@MajanSingh 10 ай бұрын
23:35
@dharanidharvinady-lg5en
@dharanidharvinady-lg5en Жыл бұрын
मीना बैनी तिम्रा आँसु कसैको प्रेरणाको स्रोत बनुन् ।
@ombdr.bhujel8944
@ombdr.bhujel8944 2 жыл бұрын
Wow! Mina sis. तपाईंलाई मानेँ मैले साेँचेकाे थिईनँ कि तपाईं बिवाहित हाे भनेर, यति पिडामा रहेर पनि हाँसेर जिउन भनेकाे चानचुने कुरा हाेईन,तपाईंलाई हृदय देखि नै सलुट गर्न चाहन्छु ! GOD BLESS YOU MINA.
@daldai8013
@daldai8013 2 жыл бұрын
अति राम्रो छ गीत सबै सिस्टर को हजुर thank so much
@chandarkala2257
@chandarkala2257 2 жыл бұрын
सहि हो मिना बोहनीको बिचार हामी दर्सक हरुले माया गरेर याहा सम्ह अाउनु भएको छ तर अाफनो बिगतको कुराहरुलाई सम्जेर मन खिन्ना बनाउनु हुदैना मन दरो बनाएर अगाडि बड्नु पर्छ
@minalama743
@minalama743 2 жыл бұрын
🙏🙏🙏
@mayashrish3296
@mayashrish3296 2 жыл бұрын
पुर्णिामा जी को कथा सुन्दा आसुको मुल फुत्यो 😭😭 झन छोरी नानू रुदा त झन मुटु नै फुत्ला जस्तो भयो आगामी दिनहरुमा सधै राम्रो होस आमा छोरी दुबैलाई best of luck 👍️👍️👍️
@chochangejetha9873
@chochangejetha9873 2 жыл бұрын
हैट ....अविवाहित होला भनेको त बिबाहित र छोरी सहित पो रैछिन बिचरा मिना बैनी को मुख बात वास्तविक कुरा सुन्दा र आँसु झारेको देख्दा मन खिन्न भयर आयो । सन्सार हरेर चित्त बुझाउनु पर्छ बाबा नभयपनी बाबा को माया दियर छोरी पालेकी रैछौ खुसी साथ राखेकी रैछौ यतिको पीडा बिच पनि हासिहासि गित मार्फत दुनिया सामु आफुलाइ चिनाउन सफल भयको मा मिना बैनी लाइ हृदय देखि सम्मान गर्दछु छोरी लाई राम्रो सङ्ग पढाउनु होला
@khimrajbist2984
@khimrajbist2984 2 жыл бұрын
कलाकार मध्य एक धेरै राम्राे लगनशील शान्त स्वभावकाे ब्यक्ति पर्नु हुन्छ मिना जि।बाहिर जति हासे बाेले पनि हजुरकाे मनमा यति धेरै पिडा रहेछ। बुवा आमा दिदी बैनि छाेरि लगायत सम्पूर्ण परिवार धेरै मिलन सार हुनुहुदाेरहेछ हजुरहरु सधैं यसरिनै हासि खुसि भयर बस्नुहाेला आगामी दिनहरुमा अझै प्रगति हाेस ।सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद ।
@ganeshcheekai8187
@ganeshcheekai8187 2 жыл бұрын
Didi hajuralai naman xa malai yo bisaye ma aaja thaha bhayao didi hajur sangai royeoko xu didi ma. Pani aama bata 15 barsama xuttiyeko ho didi grate things didi
@ganeshcheekai8187
@ganeshcheekai8187 2 жыл бұрын
I am very saidly
@yatriniraj359
@yatriniraj359 5 ай бұрын
निकै मार्मिक जिवन्त कहानी रहेछ नि । पुर्णिमा बहिनीको गित त धेरै पहिले देखिनै सुन्ने गरेको थिए । यो परिवारमा अब सधै खुसिनै खुसी छाओस् ।🙏🙏🙏🙏🙏
@AshuBudha-hw3en
@AshuBudha-hw3en 6 ай бұрын
कलाकार मिनाजी नमस्कार आफ्नो जिबन कहानी मीडीयामा सुन्दा तपाइको आँखमा आसु देख्दात मनैथाम्न सकीएन तपाइ नारीभयर पनी एतीठुलो शाहासी र सहन सिल हुनुभयकोमा धन्ने बात 🙏
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 2 жыл бұрын
मिना दीदीको बिहे भयको रहेछ । थाहा थियन दुख लाग्यो हजुरको कुरा सुनेर बिगतलाइ भुलेर अगाडी बढनु । मान्छेको जिन्दगी यस्तै हो । कति राम्रो सोच स्वर तेति मिठो उस्तै राम्रो बोली ब्यहार कसरी ब्यान गर्नु हजुरको । be strong दी सफलताको सुभकामना आँखा रसायो मेरो
@yammagar9554
@yammagar9554 2 жыл бұрын
दिदी नरुनु सबैको भाग्यमा सबै थोक कहाँ पाइन्छ र? देखेको हैन लेखेको भोग्नु पर्दो रैछ be storng didi God bless you all family
@user-nj2jo6wh6k
@user-nj2jo6wh6k 5 ай бұрын
मिना बैनीकाे सङघर्ससिल जिबनी कथा सुनदा अतिनै दुखलाग्याे सबैकाेजिबन एउटैखालकाे हुदाे रहेनछ जन्मदा भावीले लेखीदिएकाे राम्राे नराम्राे कुरा बेहाेर्नै पर्दछ ।सन्सारदेखेर बाँच्नुपर्दछ। ❤❤❤❤😢😮
@milankumarbudhamagar9956
@milankumarbudhamagar9956 2 жыл бұрын
मिना बहिनीको स्वरको तारीफ गर्ने शब्द कुनै सामान्य ज्ञानमा पनि भेटेन ! धेरै मन छोयो अनि म पनि रोए यो अन्तर्वाता हेरेर!
@gangabaju3373
@gangabaju3373 2 жыл бұрын
मिन बहिनी तपाई को दुख पछि को सफलता लागी धेरै धेरै बधाई तथा शुभाकामन 🙏
@sbtamang5761
@sbtamang5761 2 жыл бұрын
जिन्दगी कसैको सोछे जस्तो नहुदो रहेछ।मलाई त थाहा नै थिएन बिबाह भन्ने कुरा पनि तर जिन्दगिमा यति धेरै ठूलो घटना घटेको रहेछ।तै पनि आफ्नो जिन्दगी जिउनको लागि अनेक संघर्ष गर्नु पर्दो रहेछ।हरेस नखानु।हजुरको आगामी दिन हरु सधै भरी सफलताले चुमिरहोस।अनि नानीको उज्ज्वल भविस्य को कामना
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
कथा मिल्दो रैछ ब्यथा मिल्दो रैछ यस्तै हो हजुर जिन्दगी भनेको
@kishorbahadurbista5037
@kishorbahadurbista5037 2 жыл бұрын
कति दुख को कुरा मैले त बिहे नै गर्नु भाको छैन जस्तो लाग्थ्यो ।सफलता प्राप्त होस।
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
राष्ट्रिय लोक तथा दोहोरी गायिका #मिना लामा तामाङ्ग बहिनीको जति सुन्दरता छ त्यो भन्दा बढी आफ्नो वर्तमानको अवस्थाको समस्या पिडालाई सहन सक्ने सामर्थ्य सदा भगवान बुद्धले हौसला प्रेरणा मिलि रहोस् भन्ने कामना गर्दछु । यसरी जिउने हरेक एकल महिलाको असल समाजको उधारण बन्न गायिका मिना बहिनीबाट प्रेरणाको श्रोत मिलोस् भन्ने कामना गर्दछु ।
@minalama743
@minalama743 2 жыл бұрын
🙏
@yogibk5919
@yogibk5919 Жыл бұрын
very nice family 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
न सोचेको कुरा सुन्न परेयो हे भगवान कती नीर्दय छौं तीमी मीना दीजुको मुहारमा सधैं खुशी देखेको थीऐ तर बास्तबिक धेरै पीडा लुकाएर बाहीरी मुस्कान दीनु भएको रहेछ साँची कै महान् हुनुहुन्छ दीजु हजुर 🙏🏾🙏🏾 भगवान सन्ग यही कामना गर्छु दीजु सधैं खुशी मीलोस हजुर लाइ
@minalama743
@minalama743 2 жыл бұрын
🙏🙏🙏
@rameshgurung719
@rameshgurung719 2 жыл бұрын
मिना जि काे बारेमा हामीलाई थाहा थिएन ।आज बल्ल थाहा भयो ।मिना जि मन बलियो बनाएर बस्नु हाेला।जिबनमा साेचे जस्तो हुदैन ।सम्पूर्ण परिवारलाई नमस्कार🙏🙏🙏
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
६ बहिनी छोरी २ भाई छोरा जन्म दिने अामा महान नै हुनु हुदोरहेछ अामालाई सलुट बुद्धम् सरणम् गच्छमि बुद्ध धर्म लाई छोडेर पश्चिमी धर्ममा नलाग्नु होला मिना लामा बहिनीको सबै परिवारले❤️👌
@janakbist609
@janakbist609 2 жыл бұрын
Dhannyabad hajur lai
@janakbist609
@janakbist609 2 жыл бұрын
Mahan soch hjr ko
@rachanarana2615
@rachanarana2615 2 жыл бұрын
आज मिना जि को जिन्दगीको भोगाइ,यथार्थ कुरा सुन्दा साच्चिकै कस्तो-कस्तो लाग्यो कुनै फिलिम,कथा नै जस्तो साच्चिकै उदेश्य लिनु उडि छुनु चन्द्र एक भने जस्तै यतिको पिडा,सघर्स,वेदना बीच पनि कडा सघर्स गरेर आज यो स्थान सम्म आउनु नै महानता हो खुशी लाग्यो साच्चिकै नारी हरु जति मन भरी पिडा भए नि बाहिर देखाउन चहान्न आज यहि स्थितिमा नि दर्शक,स्रोतालाइ गाएर,नचाएर,हासेर हिंड्न् सक्नु नै कति महानता हो मिना जि बधाई छ आउने दिनको लागि😍😍😍😍❤️💘💘💘
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
आज मिना लामा जि को जिवनी कहानि कथा व्यथा आज स्पष्ट भयो तपाई प्रती उच्च सम्मान छ त्यो श्रीमान , श्रीमति रमाउने घमाउने बेलामा त्यस्तो दुर्घटना भएको रहिछ सारै दु:ख लाग्यो उज्ज्वल भविस्य अझै उत्तर उत्तरको प्रगतिको शुभकामना छ्💘💘💘💐💐💐
@navarajadhikari818
@navarajadhikari818 2 жыл бұрын
भगवान को लीला सबै लाइ यस्तो पर्छ धर्य गर्नु don't worry i am with you meena
@bijayachhetri7417
@bijayachhetri7417 2 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्रमा निकै रामृइ सुन्दर सफा स्वच्छ मन मीठो स्वर कि धनी मेरो मन पर्ने गायिका थाह थिएन यस्ता बेदना pir चिन्ता लिएर बाहिर मुस्कुराउदै हिडेको ब्यक्ती आज सुन्दा नरमाइलो लाग्यो मन बलियो बनाएर अगाडि बड्दै जानू सफलातको शुभकामना छ
@ganeshbist5260
@ganeshbist5260 Жыл бұрын
हाम्रो देश नेपाल को महान नारी हुनुहुन्छ मिना दिदी आपनु दुःख लाइ लुकायर दर्शक सोर्ता लाइ हसाइरहनु भयो कहिलेकाही आपनु मनमा लुकेका पिडाहरु सियर गर्दा मन हल्का हुन्छ सलाम छ हजुर लाइ
@manbahadurgurung-pg1fs
@manbahadurgurung-pg1fs 10 ай бұрын
तपाईं को सपोर्ट को लागि नै यो भिडियो हरु सेभ गरेको पनि छु र धेरै भन्दा धेरै सेयर गरिदिएको छु मुल पण्डित ज्यु नमस्कार छ
@bisaunicreation
@bisaunicreation 2 жыл бұрын
बास्तबमै पुर्णिामालाइ यहा सम्म लाने र सबै बैनिहरुलाइ सक्दो सहयोग गरेको छ मिनाले एक्लै।।
@dipeshgurung1660
@dipeshgurung1660 2 жыл бұрын
हामीले दिने हरेक सम्झौताले पिडा कम त नहोला तर धेरै धारण प्रदान गर्नु है मिना जि, यो संसारकै नियम हो, जन्म पछि मृत्यु, आज सरै दुःख लाग्यो मिना जि, हजुरको इन्टर भ्यू हेरेर😭😭😭 म यदि भन्छु, यो संसारमा भगवान् छन् भने दुःख कष्ट कहिले पनि कसैलाई नदेऊ भगवान् 🙏🙏🙏
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
लालिगुँरास मिडिया बाट धेरै कुराहरू सुनियो, खुशिपनि लाग्यो, मिना दिदिको कहानि सुन्दा दुःखलाग्यो, जेभएपनि, हिमतवलि मिना दिदिले अझै सफलताको शिखर चुम्दैजाओस् अग्रिम शुभकामना छ,
@srijanrai3721
@srijanrai3721 2 жыл бұрын
Sabai jana sundar ustai mitho voice
@dilmayabika1931
@dilmayabika1931 2 жыл бұрын
दिदी हजुर राेयकाे देखेर अासु अायाे नरुनु हस दिदी हामी नारि काे जिन्दगि यस्तै हाे
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 523 М.
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН