लोक स्टार उपबिजेता पी एन साईलाको यथार्थ काहानिको दोहोरीले सबैलाई रुवायो,पहिलो पटक छोराले आमा देख्दै

  Рет қаралды 234,231

Sima Thapa Official

Sima Thapa Official

Жыл бұрын

Present :-
लोक स्टार उपबिजेता पी एन साईलाको यथार्थ काहानिको दोहोरीले सबैलाई रुवायो,पहिलो पटक छोराले आमा देख्दै
.....................................................................................................
#Sima Thapa
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Mero Aadha Jindagi by ...
♪ Vocal : Kulendra Bk / Purna Kala Bc
♪ Lyrics : Shiva Subedi
♪ Music : Shiva Subedi
=======================================
🎙गायक/Singer
Pn Saila
🎙गायिका/Singer
Sima Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ/ Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa .

Пікірлер: 298
@simathapaofficial9166
@simathapaofficial9166 Жыл бұрын
नमस्ते म गायिका सिमा थापा यहाहरुको लागि लोक स्टार उपबिजेता पिएन साइला दाइ सङ्ग यो बियोगान्त दोहोरी लिएर आएकी छु कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला है साथै मेरो च्यानल सिमा थापा अफिसियललाइ सस्क्राइब गरिदिनुहोला
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
हामी हरु सदैब हजुर हरुकै साथमा छौँ !!!
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
हामी गीत हेर्दै पीडा महसुस गर्दैछौं तर यो वास्तविक स्थितिमा जो छ उस्मा के गुज्रिरहेको छ होला हामी कल्पना सम्म पनी गर्न सक्दैनौं साँच्चै मर्मा एस्पर्सी र पीडादायी 😢आँसु रोकिएन 😭
@krishnaacharya2690
@krishnaacharya2690 Жыл бұрын
Indian ma janu na yak patak
@binduojha4351
@binduojha4351 Жыл бұрын
सारै मार्मिक पटकपटक सुन्दै रुदै गरे😭😭❣️सफलताको शुभकामना
@kalambamthaquree2141
@kalambamthaquree2141 Жыл бұрын
सुन्दा सुन्दै अांखाबाट अाशु नै अायाे यार दाेहाेरिले
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
आहा साच्चिकै यो दोहोरीले रुवायो आज बधाइ छ पिएन जि सिमा थापा जि
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
अनी अाफु चैँ कता हराको नी ?
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
सागर ब्रो ?
@sangi342
@sangi342 Жыл бұрын
हजुर कता बेपत्ता हाृे
@mamatadahit7441
@mamatadahit7441 Жыл бұрын
@user-gg2ww5im3l
@user-gg2ww5im3l Жыл бұрын
यो गित्ले झन हामी प्रदेसीको आँसु कस्को खसेना होला लु बधाईछ सिमा मिस अनि पियन साईला लाई
@balchandrabaral
@balchandrabaral Жыл бұрын
मनै रोयो
@sabitrib.k9582
@sabitrib.k9582 Жыл бұрын
प्रस्तुती साचिकै मार्मिक पर्किनु भयो पिएन जि र सिमा ज्यु लाई बधाइ छ तर यो प्रस्तुती ले साचिक्कै रुवायो दुख सुख यस्तै हो जन्म पछिको मरन सुनिष्चित छ भन्छन सानो मन न गराउनु होला धेरै पिर न गरि बाबू हर्को केरियर को ख्याल गरेर अगाडि बड्नु होला best of luck सांगीतिक यात्रा अझै फराकिलो हुँदै जावोश शुभकामना दुबै जाना लाई
@nandalalbasnet5177
@nandalalbasnet5177 19 күн бұрын
आहा गित हो त यस्तो होस जिवनको यथार्थ
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
पि एन साइलाकाे वास्तविक कथामा अाधारित दाेहाेरीले धेरै रुवाइ सक्याे 😭😭😭 अब नरुवाउनु भिडियाे एडिट उस्तै मिलाएर गर्नुभाकाे झनै मार्मिक लाग्याे पि एन साइलामा रुदै भए पनि गाउन सक्ने क्षमता देख्दा महान लाग्छ 💪💪💪
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
आहा कति मार्मिक दोहोरी गित कलाकार प्रती उच्चा सम्मान छ ।।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
साच्चै आँसु नै आयो। सारै हृदयबिदारक दोहोरी गीत। पिएन साईलाको साथसाथै सिमा बैनीको अभिनय उत्कृष्ट लाग्यो। सिमा बैनीलाई अन्तर हृदय बाट नै धन्यवाद भन्न चाहान्छु। अन्तमा सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
@bhimlal13
@bhimlal13 11 ай бұрын
सिमा बैनिको अभिनय पो हो😢😢😢😢
@caflay
@caflay Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
@susmiyasmali4023
@susmiyasmali4023 Жыл бұрын
🙏🙏🙏
@nirmallama7615
@nirmallama7615 Жыл бұрын
म मकवानपुर बाट, रवि सर मेरो पनि नमस्कार 🙏है,स्वच्छ समृद्धि नेपाल बनाउनुपर्छ,र प्रत्येक जिल्लामा एक एक फ्याक्ट्री खडा गर्नु पर्छ , बेरोजगार लाई रोजगार दिलाउनु पर्छ हामी पनि साथ मा छौं
@subashkafle2817
@subashkafle2817 Жыл бұрын
हैन आँसु सरि भयो जिन्दगी यथार्थ गित छ यो जय गित जय सङित 🌷🌷🌷🌾
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
साँच्चै हृदयविदारक शब्दहरू,म कामना गर्दछु कि यस्तो घटना कसैको जीवनमा नघटोस्,जे भए पनि आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ त्यसैले बलियो बन्नुहोस् र अगाडि बढ्नुहोस् PN भाइ 😢 धन्यवाद सिमा बहिनी 🙏🙏बहिनी लाई सफलताको शुभकामना❤
@nandalalbasnet5177
@nandalalbasnet5177 19 күн бұрын
वास्तवमा अभागि भनेकै बाबू रहेछ यदि आमा भयको भय यो कहाँ नि बन्ने नै थियना मन देखिनै सलाम छ ।
@Maheshindra426
@Maheshindra426 Жыл бұрын
पिएन साइलाको र सिमा थापाको दोहोरी को शब्दले मन रुदै थियो अनि तेसैमा पहिलो कुर्था पहिलो पछेउरी भएकि चेली रुदा मनि डाको छोडेर रोएको पत्तै पाएन । धेरै राम्रो छ सफलताको शुभकामना छ सबै लाई?
@anushaghale3494
@anushaghale3494 Жыл бұрын
निकै मार्मिक दोहोरी हेर्दाहेर्दै आसु खसेको पत्तै पाइन😢
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw Жыл бұрын
साच्चै मेरो त आँसु आयो sister यस्तो त कसैलाई नपरोस् । आफ्नो त यस्तै छ कस्लाई के भनम 😭🇳🇵🙏
@user-cv6ic8nl6p
@user-cv6ic8nl6p Жыл бұрын
याे गित ले त बिगत काे यादले बल्झायाे सिमा बहिनी हजुर काे गित सारै मनपर्छ मलाई 🎉🎉🎉🎉🎉🎉🎉
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मिक मनछुने दोहरि सफल्ताको कामना🌹😭😘♥️
@user-on3rm7ef1o
@user-on3rm7ef1o Жыл бұрын
अति मन छोयो यो गित ले यस्तै अगाडि बढनु दुबै जना लाई सम्मान अनि सुभकामना❤❤😢😢
@lalkajighatane9454
@lalkajighatane9454 7 ай бұрын
सिमा बैनीको दोहोरी नहेरु त हेर्न मन लाग्ने हेर्यो रुना मन लाग्ने ।बैनीलाई कसैले त धोका दियकैइ छ
@krishnabahadurgurung9348
@krishnabahadurgurung9348 Жыл бұрын
जिन्दगीको यथार्थमा समर्पन अतिनै मन छुने गित हेर्दा अनि सुन्दा मनै बिगारने तर सत्य घटना miss you Sima & All tim
@returnofrebel6526
@returnofrebel6526 Жыл бұрын
हेर्दा हेर्दै आँसु झरेको थाहानै भयन धेरै धेरै धन्यवाद छ all thimli 😢
@dhansingh12624
@dhansingh12624 Жыл бұрын
पिएन सर जसरी भ ए पनी अगाडि बड्नु बच्चा को लागी अनी बुढीको सपना साहाकार गर्नु कैले हार न मान्नु
@kabitashrestha9173
@kabitashrestha9173 Жыл бұрын
कति मार्मिक शब्द ममि बूबु भन्दा मन रेट्थ्यो लालिपपले दूधको प्यास के मेट्थ्यो😢😢
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
सारै मार्मिक दोहोरी यो गित हेरेर न रुने त को होला र बधाई छ सम्पुर्ण टिम लाई
@kesaribakabal5311
@kesaribakabal5311 Жыл бұрын
❤❤❤पाल्पा देखि हेर्दैछु गित कति खेर सकियो थाहै भयन रुदै रुदै निदायछु धेरै मन प्रछ लोक गित हरु मलाइ मन प्रछ गुनगुनाउनी गर्द्छु 😢😢
@tarathapaofficial
@tarathapaofficial Жыл бұрын
नमस्कार सबैलाई याे दाेहाेरि हेरेर नरुनि काे हाेला
@rituthapa6765
@rituthapa6765 Жыл бұрын
यस्तै रैछ जिन्दगी जस्ले पाउदैनन् उसै लाई बढि माया लाग्ने जस्ले पायर पनि वास्ता गर्दैनन् केहाे केहाे जिन्दगी साच्चिकै वास्तविक जस्तै लाग्याे 🙏😭
@buddiale603
@buddiale603 2 ай бұрын
हत्तेरी, पि एन बाबुको यो गित र टुहुरो दुधे बालाखा आमाको आत्माले आ- आफ्नै पीडा र दुखको गित सुन्दा सुन्दै आँखाको आँसुको बलिन्धाराले एतीत पीडा भैनकि के भनुम भन्नै पर्दा छाती भित्रको कलेजो ,मुटुनै छिया,छियानै भएर आयो मेरोत कसम ।
@JyotiMalla2050-ps5dl
@JyotiMalla2050-ps5dl 3 ай бұрын
सारै मन खाने दाेहाेरि नरुने मनलाई पनि रुन बाध्य बनायाे याे दाेहाेरि सारै रार्माे छ❤❤❤
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
गित अति मन छुने छ तर फिका सागर दाजु नहुदा हुन्छ सिमा जि को
@PoozaRana-wo9zq
@PoozaRana-wo9zq Жыл бұрын
PN साइला जि हजुर आफ्नै जिबनमा घटेको वास्तविकता यथार्थलाई समेटेर प्रस्फुटन गर्नु भएको छ शुभकामना छ यसरी नै अगाडि बढनु होला कहिले सानो मन नगर्नु हिम्मतका साथ अगाडि बढनु होला अग्रीम शुभकामना दुबैजनालाई 🙏🙏🙏थाहा नै पाएन आसुको भल बगेको❤️❤️❤️❤️❤️❤️
@debilalmahatara6131
@debilalmahatara6131 Жыл бұрын
हेर्दा हेर्दै आँसु झर्यो
@MiraMalla5
@MiraMalla5 Жыл бұрын
Nice song manai ruwayo dubailai badhai xa
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs Жыл бұрын
सारै मार्मिक गित❤❤❤❤ सफलताको शुभकामना हजुर 🎉🎉
@rickymagar3257
@rickymagar3257 Жыл бұрын
Ekdam. Ramro cha bai bainy ko herdaye chuyo
@manbahadursunar9086
@manbahadursunar9086 Жыл бұрын
साचिकै यो गीत औन्दा अँखा भरी आसु बागेको थाई भयन बाबू लाई कहिले पनि दुख नहो अहिछ मेरो आशिर्वाद😂😂😂
@sodarihemraj5797
@sodarihemraj5797 11 ай бұрын
गित सुन्दा सुन्दै आँसु नै रोक्न सकियन हे दैब किन यस्तो हुन्छ होला😢😢
@premroden7994
@premroden7994 Жыл бұрын
, साँच्चिकै यो दोहोरी गीत सुन्दा पनि यति दु.ख लाग्छ । झन् बास्तवमा भोगि रहनु भएका हरुलाई कति पिडा हुन्छ होला॥😢😢 God bless you brother ♥️🙏
@udayakc8441
@udayakc8441 Жыл бұрын
❤❤😢आहा !यस्तो सबैलाई रुवाउने दोहोरी सिमा थापा र पिएन साइलाको गित कस्तो यतार्थ हो ,भावुक नै बनाउनु भयो दुबैले शुभकामना छ 🎉😢❤❤
@manbahadurrasaili5553
@manbahadurrasaili5553 Жыл бұрын
Yao git le ta sabaijanalai ruayao derai derai safalta ko subo kaman xa hi sabaijanalai
@sabitanepali3519
@sabitanepali3519 Жыл бұрын
😢😢😢😢 यो गित सुन्दा आसु झरेको थाहा नै पाइन हजुर दुबै जना लाइ अग्रिम शुभकामना 🎉🎉🎉🎉
@poshannicesongyogi6982
@poshannicesongyogi6982 Жыл бұрын
Very nice song
@shankarsharma5248
@shankarsharma5248 Жыл бұрын
मेरि प्यारी साथी ❤❤त्यो शिखर छुने पाउमा कहिले बाधा नआयोस्💞💞💞
@user-uw9tx7np7v
@user-uw9tx7np7v 4 ай бұрын
मनछुने दोहोरी मुंबई बाट हेरेकोछु
@Kiratisirju
@Kiratisirju Жыл бұрын
सबै ले हाँसे को खुसी भको मात्र देख्छन् तर त्यो हाँसो भित्र लुके को पीडा कसले देख्छ र । कलाकार को जिन्दगि नै खै के हो के हो 🥺🥺
@lalkajighatane9454
@lalkajighatane9454 7 ай бұрын
यस्तो हुनु पर्छ असली लोक दोहोरी म जस्ता दुखिले हेर्नु पर्ने गीत ।सरैइ मन छोयो
@naradaryal461
@naradaryal461 Жыл бұрын
हैट आँसु नै आयो । राम्रो गीत प्रस्तुत गर्ने पिएन साइलालाई धेरैधेरै धन्यवाद
@bishnakhanal3838
@bishnakhanal3838 Жыл бұрын
सास फेर्न पनि गार्यो भयो यो दोहोरी सुनेर
@CpmagarMaghar
@CpmagarMaghar Жыл бұрын
हा कति मिथाे छ है दुबैजानकाे साचिकै मन थाम्नै सकिन हाे
@yadhapmonger6774
@yadhapmonger6774 Жыл бұрын
येशतेाम्रामिकगितगायेाउमलाईपनिअासुखसायेाउनानिबाबुहेा,धेरैधेरैननेबात,अशटलियाबाट
@hastamagar8081
@hastamagar8081 Жыл бұрын
कलाकार भनेको साचिकै कलाकारहो सबै कलाकार लाई मेरो सम्मान छ गित सङ्गी भने कसैन कसैको जीवन मा मेल खान्छ योताझन पि एन साईला को जीवन को भोकाई हो सिमा थाप बैनी ले निभायको पात्रा ले कति खेर आसु झरेर सिरानी भिझेछ पत्तै भयन
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
आहा कति राम्रो dori song
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
असाध्यै मार्मिक मन छोयो ❤❤❤❤❤❤❤❤❤
@user-ef2yf8dr7h
@user-ef2yf8dr7h Жыл бұрын
Sachhai yo git sunda t mero aasu rokiyn pn saila r sima dubai janako uttar uttar pargatiko suvakama
@user-fg1ou9jn2e
@user-fg1ou9jn2e 5 ай бұрын
आहा साचि्कै यो दोहोरिले यो मन धरधरी रुवायो बा आमाको याद आएमा हजुरको गित सुनेर रुन्छू
@harirana2954
@harirana2954 Жыл бұрын
मनै छुने दृश्य उस्तै शब्दहरु😭😭😭
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
आंसु थाम्नै सकिनँ मार्मिक दोहोरी।
@bhimbhadoorrana6925
@bhimbhadoorrana6925 Жыл бұрын
असाध्यै भाबुक बनायो...सम्पूर्ण मा मेरो सम्मान छ
@sunitabasnet5649
@sunitabasnet5649 Жыл бұрын
Lastae Aashu ayoo yo Geet sunerw 😭😭k garnu vhabi ko lekhantw sabaele vognu parni
@AnitaMagar-cn9ko
@AnitaMagar-cn9ko Жыл бұрын
😭😭😭😭yakdam ramro x 😭😭😭herda herdai Aasu khaseko thaha nai vayana😭
@aashgurung3251
@aashgurung3251 Жыл бұрын
Suvakana chaee
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Nikai Marmik Live Dohori Vabuk Lagyo Tara Himmat Nahari Aghi Badhnu Hola PN Ji Safaltako Suvakamana Xa.
@kulbirchy
@kulbirchy Жыл бұрын
गित सुन्दा र हेर्दात आँसुनै रोकियन यस्तो बज्रपात आरु कसैलाइ नपरोस हेभगबान दुई हात जोदि परथाना गर्दछु।
@ashokashokashok6320
@ashokashokashok6320 Жыл бұрын
dharai dharai ramro xa song manai ruyeo yeo dohori le la badhai xa sima didi pn saila 6,7, choti heri sake ajai herum herum lagxa herda herda अासु अाएकै thahai payena dharai mamrika dohori manai bhakaneu🙏🙏🙏👌👌👌
@nirmalashahi934
@nirmalashahi934 Жыл бұрын
namste ma Mumbai bat hairdai xu Manai riyo😢😢😢😢😢😢😢 yo get la sabai kalakar haru ma saman xa
@suryarana554
@suryarana554 Жыл бұрын
सबै तिम लाई सुभकामन❤❤❤❤
@CalmAnglerfish-ru4hk
@CalmAnglerfish-ru4hk 5 ай бұрын
सारै मार्मिक गित गाउनु भयो दि हजुरले यो हजुर को गितले मुटु छोयो धेरै रोय मेरो भाइ को याद आयो हजुर लाई धेरै धेरै धन्यबात
@kamalk531
@kamalk531 Жыл бұрын
यो गित सुन्दा आसु झरेको थाहा नै पाइन हजुर दुबै जना लाइ अग्रिम शुभकामना 🎉दाई हजुर दुनियाको बिचमा रुनु भयो भने पनि सबैले हासोमा उडाउछन् मन दरो पार्नु होला
@gopibahadursunwar8051
@gopibahadursunwar8051 Ай бұрын
Sachchai yo lok dohori le sabai lai ruwayo P N saila jindaki ko yo athma balyo banau üs
@DipaShahi-qs2pu
@DipaShahi-qs2pu Жыл бұрын
अर्को भाग पनि छिट्टै आवस
@kedarkedarrokaya3222
@kedarkedarrokaya3222 Жыл бұрын
मनै रुवायो
@user-pd1jx2en6m
@user-pd1jx2en6m Жыл бұрын
पहिलो कमेन्ट है त मेरो ❤❤
@gopalbahadursinghthakuri7389
@gopalbahadursinghthakuri7389 Жыл бұрын
Aaha kati ramro sowar nice song
@manglepahadi
@manglepahadi 5 ай бұрын
बधाई छ
@susmitagiri7874
@susmitagiri7874 Жыл бұрын
हेर्दा हेर्दै आसु खसेकोनि थानै पाइनछु यस्तो कोसै लाइ पनि नपरोस भन्छु भन्नत केगर्नु भनेर आफैलाइ परि राखेको हुन्छ सम्पुण टिमलाइ मेरो हिर्दय देखिनै नमन छ हजुरलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@kumarlamalama1804
@kumarlamalama1804 Жыл бұрын
Best of singer pm saila salute..,
@asmitabhandari3568
@asmitabhandari3568 Жыл бұрын
सफलता को अग्रिम शुभकामना हजुर हरु 2 जना लाई गीत सुन्दा म नि धेरै रोए बिचरा बाबू सुतिराको कति माया लग्यो यो गित मा भने झै अब बास्त्बिक्ता कसैको नि नपरोस🙏😭😭😭😭😭
@ChitraKunwar-ee2ib
@ChitraKunwar-ee2ib Жыл бұрын
नीकै मार्मीक बनायो गीतले म नी रोय सुनेर
@shovashova4327
@shovashova4327 Жыл бұрын
धेरै राम्रो छ सफलताको शुभकामना हजुरहरू लाइ
@bibasgauli1779
@bibasgauli1779 5 ай бұрын
Pn best up luck God blessing vai...life is play ho.......last finish hunx life ok..vai fast and late matra ho vai...Do,t worry vai......ok
@anuthapa7367
@anuthapa7367 Жыл бұрын
Kato runa man laghne hoo😊😊
@user-xb8so8ri5c
@user-xb8so8ri5c 6 ай бұрын
❤❤अाखाकाे अाशुनै राेकियन ❤❤❤❤❤❤❤❤❤❤
@user-oc1lq7kx1p
@user-oc1lq7kx1p 28 күн бұрын
Asaddai ramro dorori
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
कति रोरियो गित सुनेर ❤❤❤❤❤❤❤
@gyanukapaudel6664
@gyanukapaudel6664 Жыл бұрын
सारै मन रोयो नि यो गित सुनदा त
@lalchandra6975
@lalchandra6975 Жыл бұрын
यो सिमा जिको अबिन भन्दा पनि मलाई भित्रै देखि रोकोरोइ भय मन मुटु मा छोयो आगामी दिन मा पनि यसरी नै अगाडि बडनु ❤❤❤
@thapagunbir6026
@thapagunbir6026 Жыл бұрын
Sachai nai herda aashu aayo nanu subhakamna
@user-bx6gr4qk3o
@user-bx6gr4qk3o 2 ай бұрын
Wow marmik song
@minashrestha5791
@minashrestha5791 Жыл бұрын
yo git sunera narune ko hola ra 😢❤❤
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
मर्मस्पर्शी यो दोहोरी गीतले मलाई साह्रो भावुक बनायो ! त्यो अबोध बालक बिचरा निन्द्रा बाट ब्युझिएर टुलुटुलु हेरेको देख्दा मन थाम्न सकिन !! रुन मन लाग्यो रुँदा रुँदै दोहोरी सक्किएको थाहै भएन !!!
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@karkidil9692
@karkidil9692 Жыл бұрын
❤❤❤❤❤😂😂😂😂कति दुख लाग्दो best of luck pN and sima
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🌹🌹🌹🌹🌹RAMRI MONXE SIMA JEE BEST OF LUCK WAOOOO SUPER
@nepalisarita6117
@nepalisarita6117 Жыл бұрын
Yo dohorile dherai man xoyo piyan da Man nadukhaunu xora ko vabisya hernu x sab kura vagwanle bujdaina j nahunuthyo vaehalyo so jasari ni recover hunuparx da
@rabinkhadka6810
@rabinkhadka6810 Жыл бұрын
सारै नै मुटु छुने दुःख लाक्दो लाइब दोहोरीले हेर्दा हेर्दै आँखाबाट आँसुको भेल झरेको पत्तै भएन 😭😭😭😭
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Omg Kati sandharbhik rw marmik xa sabda haru man mutu nai xoyo pn saila & sima baini lai safal ta ko subhakamana 🎵🎵🙏🙏
@mayagurung8115
@mayagurung8115 10 ай бұрын
Be strong pn saila vai sammanxa sampurna tim lai 😂😂😂😂😂😂😢😢😢
@nirajalnepalee2637
@nirajalnepalee2637 Жыл бұрын
wow so nice badai dubailai
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤❤❤❤❤OUTSTNADING PERFORMANCE WAOOOO SIMA V/S PN SAILA
@user-fl4rf3bq1b
@user-fl4rf3bq1b 27 күн бұрын
दाइ नरुनु यतैछ याेदुनिया
@Baburam-ys3ki
@Baburam-ys3ki Жыл бұрын
Srse. Dory❤🎉🎉🎉
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 60 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 60 МЛН