No video

ओलिको टीममा लेखक गृहमन्त्री, आरजु परराष्ट्रमन्त्री, मन्त्रीलाई मन्त्रालय प्रवेशद्वारमै अवरोध Dr kc

  Рет қаралды 122,703

Ekata Tv Nepal

Ekata Tv Nepal

Күн бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZfaq Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZfaq channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 175
@manb.k.-bn6xo
@manb.k.-bn6xo Ай бұрын
सहि भन्नुभयो डा. दाब
@noname12440
@noname12440 Ай бұрын
उखाने र गु खाने मिलेसम्म र इनिहरु बाचेसम्म नेपाली को पीडा नै पीडा हुन्छ रिप
@USAjaynepal
@USAjaynepal Ай бұрын
खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ ठूला नेता। 🇳🇵
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
यी गृह र परराष्ट लाई वहिष्कार हुनुपछँ छिछि ताे अारजु घुसियालाई कसरी जनताले हेनेँ
@K3_all
@K3_all Ай бұрын
राष्ट्र कै बेइज्जत
@nakulrayamajhi1044
@nakulrayamajhi1044 Ай бұрын
चोरनी आइमाइ नेपालको परराष्ट्र मंत्री ! लाजको पसारो !
@jayamshrestha267
@jayamshrestha267 Ай бұрын
सबै मन्त्री पदहरु कार्यकारी मा जानू पर्ने कुरा उठाउनु पर्यो डा. साब ! 🙏🙏
@sarojbhattarai4108
@sarojbhattarai4108 Ай бұрын
दिपक खड्का संखुवासभा बाट हार्दिक बधाइ साथै सुखद कार्यकालको शुभकामना 🙏
@purushottamsigdel1716
@purushottamsigdel1716 Ай бұрын
आर्जु राणालाई बचाइदिने शर्तमा देउबाले ओलीलाई प्रधानमन्त्री बनाईदिएका हुन. बाँकी सबै गफ.
@AnantaGuragain
@AnantaGuragain Ай бұрын
आरजुले मान्छे बेच्न जान्ने भएरै परराष्ट्र मन्त्री भएकी हो
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
कांग्रेस बाट चन्द्र भण्डारी र सुनिल शर्मालाई मन्त्री नबाउनु दुखद कुरा हो
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s Ай бұрын
Suni sharma ni ek number ko dale ho
@user-nh1ij9yb5o
@user-nh1ij9yb5o Ай бұрын
Sunil😅
@HariShah-ym8cw
@HariShah-ym8cw Ай бұрын
के पि ज्यु, धिक्कार छ तिमीलाई। के मन्त्री बन्न लायक कुनै बिग्य ब्यक्ति नेपालमा छैनन् ।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
एमाले बाट छबिलाल विश्व कर्मालाई मन्त्री बनाउनु पर्थ्यो
@Letangkritiman
@Letangkritiman Ай бұрын
देश खास बिगार्ने भनेकै यो dr & बिग्य भन्ने हरु ले हो
@prakashshahi8534
@prakashshahi8534 Ай бұрын
डक्टर साब यहाँ सबका सब चोर हे , कुनै पनि आश छैन यिनिहरु बाट
@user-kl8ex9xn6r
@user-kl8ex9xn6r Ай бұрын
अब ओली को झोलेबन केसि कहि राजदुतदिन्छकी
@netrathapa6161
@netrathapa6161 Ай бұрын
खवरदार ,के सि जि..नेपालमा सबै भन्दा राम्राे काम गर्ने नै भक्तपुर न पा हाे..साँचाे बाेल्न नछाेडाै..
@krishpariyar8578
@krishpariyar8578 Ай бұрын
सबै जनता मिलेर यो नेताहरु नया नया अनुहार कहिले देखनी प्रधानमन्त्री हरु
@rajusapkota5443
@rajusapkota5443 Ай бұрын
@sahasgm2274
@sahasgm2274 Ай бұрын
एमाले र काँग्रेस ले देश सक्ने नै भए
@matrivumi123
@matrivumi123 Ай бұрын
होइन डा साप भष्टचारी बचाउन यो सरकार बनेको भन्न किन नसकेको तपाईंले???????
@chandrarai9036
@chandrarai9036 Ай бұрын
यो सरकारमा आएका मन्त्रीहरु सबै जसो गोजी, नातागोता र गुटबाट आएका हुनाले क्षमता शुन्यहरु छन्! क्षमता बिहिनहरुबाट खासै केही काम हुदैन! ठूला ठूला भ्रष्टाचार गर्ने आँट पनि गर्दैनन् भन्ने मलाई लाग्छ!!!
@baidevihamal9359
@baidevihamal9359 Ай бұрын
Good analysis sir👍️🙏
@user-ye9si5ur5v
@user-ye9si5ur5v Ай бұрын
यो डाक्टर पनि जस्को सरकार हुन्छ उसैको बारेमा राम्रो चर्चा गर्छ काम छैन यस्को पनि यो पनि ढोङी हो😊
@DeviGurung-sf9lt
@DeviGurung-sf9lt Ай бұрын
डाक्टर साहेव योगेश भट्टराई कुनै पनि आलतमा हुदैन । यो टेलीफोनको दलाली गरेर बस्ने वैगुनी केटा हुन ।दलालको धेरै प्रशंसा नगरौ ।
@Sp-vlogs556
@Sp-vlogs556 Ай бұрын
चाेर फटाहा मात्रै छन
@LimbuPuran
@LimbuPuran Ай бұрын
डा. साब भरिया लाई कोच्ने कुरा सत्य हो।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Ай бұрын
यत्राको डाक्टर साला भस्टचार गर्न नपायर प्रतिपक्षी भयको मान्छे हो दुर्गा पछाइको कोपि भैसकेको हो ।जय घन्टी जय रासपा🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@sahasgm2274
@sahasgm2274 Ай бұрын
उखाने र गुखाने एक भए पछि खतम
@pradeeparyal1123
@pradeeparyal1123 Ай бұрын
यो आफुलाई नेपाल को सबै भन्दा विद्वान सम्झिने लाई मन्त्रि बनाई दियो न ओली
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w Ай бұрын
शहि बिस्लेसन
@nirajshahi5750
@nirajshahi5750 Ай бұрын
यिनको काम छ्क्क पर्ने भन्दा अरु केही छैन।
@ramupandey9598
@ramupandey9598 Ай бұрын
डाक्टर साहाब रबीको विषयमा के बोल्नु भएको मेरो ख्यालमा रिसीबी साधेको होइन होला ।
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 Ай бұрын
यी बुढा जैलेनी जे कुरामा नि छक्कै पर्छन
@returnback3928
@returnback3928 Ай бұрын
निब्न लागेको दियो धिपिक्क बले जस्तो मात्र हो यी सबै भ्रस्टाचारी हुन ढिलो छिटो यी सबै जेल जानेनै छन।
@Hinduism-z1h
@Hinduism-z1h Ай бұрын
अली अध्यन पुर्याएर टिप्पणी गर्नु पर्यो डाक्टर साब, गुप्ता एमाले हो, ..... साह मधेशी दलित हो,
@Setopool
@Setopool Ай бұрын
होइन भन्न खोजेको के हो? हिजोको प्रचण्ड सरकार हुँदा पनि विरोध, खेदो खनेको अहिले नयाँ सरकार गठन हुँदै गर्द पनि विरोध , भएन डा जी
@kiranthapa6870
@kiranthapa6870 Ай бұрын
मन मर्जि भयो भैसि चोरो पाटि
@user-ku1jx6si8h
@user-ku1jx6si8h Ай бұрын
🤗पररास्त्र मन्तरी मनसुन जस्तै हर दिसतृबात थिक छ ..🤗🤗
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so Ай бұрын
Janataharu hoshiyar
@surendralingdam3787
@surendralingdam3787 Ай бұрын
Kc ji.. genius lagx. But mild agent of india
@gitabudhathoki5297
@gitabudhathoki5297 Ай бұрын
Great analysis
@toyapoudel5331
@toyapoudel5331 Ай бұрын
छक्क पर्नु पनि राम्रो कुरा हो। कतिपय मानिसहरु छक्क पर्न पनि जानिरहेका हुंदैनन ।कम्तिमा सुरेन्द्र केसी छन र समय समय मा छक्क परिरहन्छ्न ।के गर्नु त पाडाको...... कन्याएर दिन बिताउनु भन्दा छक्क पर्नु नै राम्रो ! ! ! !
@K3_all
@K3_all Ай бұрын
ओली सरकारमा जाने भनेको माल जम्मा गर्न हो किन चाहियो राम्रो मन्त्री??
@nijgadhnepal
@nijgadhnepal Ай бұрын
राज कुमार गुप्ता एमाले का मधेसि नेता हुन
@demlalbhandari1916
@demlalbhandari1916 Ай бұрын
बिद्या भट्टराई tu को प्रोफेसर लाई कम देख्ने डाक्टर को आँखा मा चस्मा लगाईदिनु पर्यो /
@Letangkritiman
@Letangkritiman Ай бұрын
तपाईं को विशेषज्ञता पनि बुझी सकियो ।कतै न कतै ओलिको बचाउ । आफुले भनेको जस्तो भयेन भने तेस्को खेदो खन्नु तपाइको बिसेस्ता हो। देश मा के आवश्यक छ तेस्को कौले बिल्ने हैन। देश मा कैले किसानी किसान को लागिइ बोलेको छ ?
@DabalBogati-ie9iv
@DabalBogati-ie9iv Ай бұрын
यो प्रशन कर्ता ले इनि लाई भन्दिनु कि तपाईंको प्रतिकृया कस्तोखाले हो कहानिर बहस भैराछ के को कुरा हो हुनुप्र्ने😊
@raghabjoshi7444
@raghabjoshi7444 Ай бұрын
डाक्टर पदम बहादुर पुर्ब पध्रान न्याधीश हुन। अमेरिकामा commander un chief रास्ट्रपति हुन्छ। आर्मीमा जनरल हरू मात्र हुन्छ।
@premdevglobal
@premdevglobal Ай бұрын
I am not favour of any political party but विद्या भट्टराई is very educated and as a woman and her educational experience she is more than capable of being education minister! विद्या भट्टराई त्रिविकी पूर्व उपप्राध्यापक बनिन् शिक्षामन्त्री उनी ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् । कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी हुन् । ५२ वर्षिया भट्टराई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिईन् । श्रीमान तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री एवं कास्कीका एमाले नेता रविन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिईन् । २०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर संसद् छिरेकी हुन् । २०७९ को निर्वाचनमा पनि उनी सोहि क्षेत्रबाट दोस्रो पटक निर्वाचित बनिन् । समाजशास्त्रमा स्नातककोत्तर मानवशास्त्रमा एमफिल सम्मको अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिईन । २०४६ साल देखि नै उनी एमालेमा आवद्ध थिईन् । २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलोपटक मन्त्री बनेकी हुन् । News was copied!
@bholashresthaofficial8792
@bholashresthaofficial8792 Ай бұрын
यिनि बिद्दान भन्दा बढि ओलि बिरोधि चाहि हुन ।
@tmabomabohang6725
@tmabomabohang6725 Ай бұрын
युट्युबे पत्रकर अध्यय्न गर्दैनन् भन्ने सत्य हो,नवल किशोर जसपाका हुनकाङ्गेसका होईनन
@jyotirayamajhi735
@jyotirayamajhi735 Ай бұрын
लूटतन्त्र चलीरहेको मुलुकमा यस्तो नभई कस्तो होला?
@jyotirayamajhi735
@jyotirayamajhi735 Ай бұрын
यो खुलेआम आर्थिक लुट कसरी रोकने त्यो आजको मुख्य सवाल हो ।
@hemrajgautam7127
@hemrajgautam7127 Ай бұрын
यद्यपि सरकार तोड्ने र जोड्ने गलत छ्दैछ, पात्रहरू चाहेजस्तो छैनन त्यो त हो तर यो पडेका मान्छेलाइ पनि जातिय कुरा नगरी खाएको पच्दोरैनछ
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Exactly 💯
@simhamsspmsspsimha447
@simhamsspmsspsimha447 Ай бұрын
मुर्ख 47 को संबिधान मा चहि बहुमत नपुगेर कहिले लोकेन्द्र कहिले सुर्यबहदुर लाई टांसेर मिलिजुलि सरकार गठन गरेको बिर्स्यौ ? संसदिय ब्यब्स्था खारेज गरेर प्रत्य्क्ष राष्ट्रपतिय प्रणलि लागु गर्नु पर्छ । किर्ते एमाले र कांग्रेसी राप्रपा को आंट छ?
@saimon5739
@saimon5739 Ай бұрын
अदालतमा हस्ताक्षर क्याम्पिङ गर्ने युबाहरुलाइ पनि हल्ला ठुलोभयो बाहिर तर बाहिरियो बरु पुरानालाई निरंतरता
@DilipBista-rd4cz
@DilipBista-rd4cz Ай бұрын
DOCTORATE FROM TU and SAN Like dr from Oxford I'll old Man😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@bishnusapkota496
@bishnusapkota496 Ай бұрын
आज को डा को बिश्लेश्ण ठिक छैन ।
@ranjitsaud7461
@ranjitsaud7461 Ай бұрын
Right analysis
@sathi3531
@sathi3531 Ай бұрын
यस्ता जाठा मास्टर बिद्या भट्टराई लाई भएन रे!😡 उनि बर्षौ त्रिभुवन विश्वबिद्यालयमा प्राध्यापन गरेका व्यक्ति हुन् । केही जानकारी छैन । ट्याउट्याउ खोकेको छ😝
@buddhidahal2468
@buddhidahal2468 Ай бұрын
पार्टी मा कमाउँन सक्ने अनुभव को आधार मा धेरै पटक मंत्री भएका हरू छानिनु राम्रै मान्नुपर्ने नेपाली जनता को अबस्था हो ।
@BagmatiBagwani
@BagmatiBagwani Ай бұрын
सहि कुरो हो सर
@kamalpatitimsina478
@kamalpatitimsina478 Ай бұрын
डा सुके. साप लाई गल्ली गल्लीमा ऊम्रने साम्साद र मन्तृीको नाम कन्ठै रहेछ ।
@virtuallyconnectkirat1258
@virtuallyconnectkirat1258 Ай бұрын
यो youtue र kC दुवै खासमा राजावादी हुन । अस्ति सुदन किराती मन्त्री हुदा दिनरात खेदो खन्ने काम गरे त्यसपछिको मन्त्री जोआए चुईक्क बोल्दैन । एक्दम दैचिउरे हुन ।
@ArjunRayamajhi-dd8qg
@ArjunRayamajhi-dd8qg Ай бұрын
21 सहिद कि 21 सहित😂😂
@bharatbaral820
@bharatbaral820 Ай бұрын
रवि सुमन ठीक भन्ने पत्रहरूले आरजु बिद्या लाई के मूल्याकंन गरेको त्यसतै बिष्णु प्र काश पृथ्वी प्र दीप लेखकहरू पनि उहीँ साेच कस्ताेे विश्लेषण चेतनाभया जयहाेस।
@devarajnepal5659
@devarajnepal5659 Ай бұрын
कोलिन पावेल
@khemrana7753
@khemrana7753 Ай бұрын
डा साब पनि राजधानी भन्दा अरु ......। पोखराको पनिपल सुन्नु भएन छ ।
@user-ne8pc2do7u
@user-ne8pc2do7u Ай бұрын
यस्ता पत्रुकारले के अन्तर्वार्ता लिनु।! एमालेबाट राजकुमार गुप्ता मधेसी होइन ? फेरि डाक्टर साबले मधिसे भन्न मिल्छ? दुबै जनाले तयारी गरेर बोल्नुपर्यो।
@ChandraRana-z2n
@ChandraRana-z2n Ай бұрын
aarju deuba lai k aadhar pararatra mantri banaye
@user-dx3me3tq8b
@user-dx3me3tq8b Ай бұрын
Chandra bhandari lai diyenan kehi hudaina
@kuberpudasaini9751
@kuberpudasaini9751 Ай бұрын
अब तपाईं गए पछि मात्र हुने हाेला हाेईन ?
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc Ай бұрын
Good luck 👍
@user-bm9yk9vs9j
@user-bm9yk9vs9j Ай бұрын
डा,साहबकाे बाेलि न सुनदा निद्रा नै लागदैनन
@PrabinShrestha-qm6rt
@PrabinShrestha-qm6rt Ай бұрын
Aarju ta pahile nai setting thiyo Dr.saheb
@ramjiadhikari5451
@ramjiadhikari5451 Ай бұрын
Colin paul
@mahendrakandel7600
@mahendrakandel7600 Ай бұрын
पहिला आफुले जानाकारि राख अनि interview लेउ
@nareshshrestha7068
@nareshshrestha7068 Ай бұрын
के गर्नु डा साब नेताहरुलाइ जतिसुकै नङाएपनी केहिहुनेवाला छैन
@rameshchamling6191
@rameshchamling6191 Ай бұрын
यो चिकने लाई भारत खेड्नु पर्ने😂
@nirmalgurung9140
@nirmalgurung9140 Ай бұрын
yo goru dr surendra hoo.yeslai j garene chitta bujdaina
@sarojrana7706
@sarojrana7706 Ай бұрын
Yasto haru desh banauxa xixi
@cnsubedi9694
@cnsubedi9694 Ай бұрын
दिनहुं डा के सी संग अन्तरवार्ता लिएर आएको आमदानी आधा आधा हो कि होइन ?
@hikmatoli2016
@hikmatoli2016 Ай бұрын
कर्णाली प्रदेश बाट कोहि छैन जस्तो छ।
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
ओल्टाई पल्टाइ फेरि त्यै सुकुम्बासी। आठ कलासेलाइ कहिले सम्म झेल्ने देशले। सत्तरी करोडेलाइ पनि बनाको भएत चौरासीमा एमाले डुब्थ्यो।
@gitadhakal9445
@gitadhakal9445 Ай бұрын
Good
@devinthapa5663
@devinthapa5663 Ай бұрын
हैट यि बुढाले खाना चाई कतिबेला खान्छन यार!!जतिबेला पनि ईन्तरभ्यु मात्रै देख्छु त😮😅
@tulsigurung2380
@tulsigurung2380 Ай бұрын
Nice
@MinParsad-wl9hm
@MinParsad-wl9hm Ай бұрын
yo amale congress ko xka prxa ni yo
@TolakantaBhattarai
@TolakantaBhattarai Ай бұрын
Apsulet
@user-cm1ys2dd8t
@user-cm1ys2dd8t Ай бұрын
Puranai bharastraharu ko anuhar ta dekhiyo ni daktar sahab
@narayanihumagain396
@narayanihumagain396 Ай бұрын
अब देश ले अग्र गामी छलाङ मार्ने भयो कसो दाक्तर साहेब यस्तो अनुभबी क्याबिनेत भएपछी के चाहियो
@user-yh6wm3tt3t
@user-yh6wm3tt3t Ай бұрын
यो पाखान्दी बिद्वान को के कुता गर्नु जता मल्खु उताइ धल्कु हो यो बिद्वान बिद्वान भनेको त देस को लागि बोल्नु परोनि
@shukrarai8979
@shukrarai8979 Ай бұрын
Yo budho le Kina ghari ghari Rabi ko birodh garxa
@cnsubedi9694
@cnsubedi9694 Ай бұрын
गुप्ता
@bhanubhaktasunar3465
@bhanubhaktasunar3465 Ай бұрын
Surendra oli bhakta bahadur
@SmilingDeer-nu9gt
@SmilingDeer-nu9gt Ай бұрын
Pokhara ko mayer dhanraj ek number ko vastachari hun pokhara ma ke vikas chaina
@mukundaghimire3004
@mukundaghimire3004 Ай бұрын
जब गठजोड ने बेकारको, पिंभ विनाको, जग विनाको छ, जब प्रम @kpsharmaoli नै उपयुक्त पात्र छैनन, जब मूल समर्थक @sherbdeuba नै बेकामका छन, यीनबाट केही आशा गर्न सकिँदैन भने मन्त्री मूलाहरूको के कुरा गरि रा?अझ कामको चर्चा!
@ranpalharibabujee6322
@ranpalharibabujee6322 Ай бұрын
Donald trump lai jasto na tarsakin. Kam choina ahile ko Sammy ma
@DawaTamang-vv9yw
@DawaTamang-vv9yw Ай бұрын
Vauju pni po rx tw tya sapat khadai rx india file kholne time india gko tho close vuex abo file
@loxxxrana8165
@loxxxrana8165 Ай бұрын
Ho Harkha Sampang le dherai khokchhan tara kaam pani garchhan hai jaathaa KC budaa.
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 160 МЛН
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 35 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 160 МЛН