No video

मोदनाथ दाईको छोरा र श्रीमतीले गरेको काम देखेर मख्खै | भाबुक हुदै भने बिदेश त आफ्नै घरमा रहेछ हेर्नुस

  Рет қаралды 658,031

A-one Television

A-one Television

Күн бұрын

Пікірлер: 946
@nirajrc6697
@nirajrc6697 3 жыл бұрын
आहा बीस बर्षको उमेरमा यसरी हात हालेर काम गर्नु साच्चै महान काम हो भाइको ! ❤️💖❣️
@surajpokhrel7167
@surajpokhrel7167 3 жыл бұрын
Ki bau Ko ama Ko sath xutac bachha ko jeevan ma dharai bebar auxa k sath ashal Munxa Pani hunxa mero budo laii dakara bujako Mila nee
@buddhaghimire9559
@buddhaghimire9559 3 жыл бұрын
asli shreemati vaneko yesto ho hjur respect her🙏🙏🙏🙏
@devrajrayamajhi7313
@devrajrayamajhi7313 3 жыл бұрын
Sahi ho
@relikagrg07grg16
@relikagrg07grg16 3 жыл бұрын
Kati ramro kama raixa 🌷
@bishalkhadka9331
@bishalkhadka9331 3 жыл бұрын
@@surajpokhrel7167 ñnnnnññ
@Shreeya267
@Shreeya267 3 жыл бұрын
अामा छोरा को यो महान काम को जति तारिफ गरेपनि कम हुन्छ, सलुट छ दिदि तपाई र भाई लाई 🙏🙏🥰🥰🥰
@narendrakc9143
@narendrakc9143 3 жыл бұрын
सफल हुन्छौ भाइ हुने बिरुवा हो तिमी best of luck
@gopiramtel5655
@gopiramtel5655 3 жыл бұрын
gret
@kamalpun2318
@kamalpun2318 3 жыл бұрын
100%
@santoshkc4023
@santoshkc4023 3 жыл бұрын
दिदी हजुर महान नारी हुनुहुन्छ हजुरको घर परिवारमा सधैं खुशी अनि सुखको होस
@rudhangharti6148
@rudhangharti6148 3 жыл бұрын
जेठा छोराको काँधमा धेरै जिम्मेवारी अाइपर्छ २० बर्ष को बाबुलाई बधाई तिम्रो ब्याबसाय ले सफलता मिलोमतो दिपेश तिमी लाई
@Maya-ke8eq
@Maya-ke8eq 3 жыл бұрын
नारी भनेको यो अन्टि जस्तो पो हुनु पर्छ त खुशी लाग्यो अन्टि को काम र यतिका वर्ष सम्म आफ्नो श्रीमान् लाई पर्खेर बसेको देख्दा❤️❤️
@aaitagurung3429
@aaitagurung3429 3 жыл бұрын
बैनी धेरै मेहेनती हुनुहुन्छ । मलाई खुशी लाग्यो । 😀😀👌👌
@aayobirju1903
@aayobirju1903 3 жыл бұрын
@@aaitagurung3429 sssss
@yashodagiri7204
@yashodagiri7204 3 жыл бұрын
सलाम छ यो नारी लाई घर सोर्ग र नर्क बनाउने नारी को हात मा हून्छ भनेको सूनेको थीय रहेछ❤️💘❤️🙏🙏🙏
@sharada4396
@sharada4396 3 жыл бұрын
मेहनत गर्याे भने आफनै देशमा आम्दानी गर्न सकिन्छ, भाई हरेस नखानु बधाई छ,अझ शुभकामना।
@sumitramagar1044
@sumitramagar1044 3 жыл бұрын
@nirmayagurung2330
@nirmayagurung2330 3 жыл бұрын
Soi vnnu vo hjr
@chakragurung9244
@chakragurung9244 3 жыл бұрын
आमा छोरा नै अति मेहनती र धैर्य गर्न सक्ने ब्यक्ति हुनु हुदोरहेछ
@kusumbhujel9877
@kusumbhujel9877 3 жыл бұрын
कति राम्रो परिवार,अनि महान नारी,अब यो परिवार मा सधै खुसिले छाओस ।
@josephrai8903
@josephrai8903 3 жыл бұрын
यस्तो सच्चा मेहनती युवा किसानले सरकार बाट अवश्य सहुलियत पाउनुपर्ने हो👍❤️
@sabitapaudel9286
@sabitapaudel9286 3 жыл бұрын
जति हेरे नि हेरिरहु जस्तो लाग्छ यो दिदि को सुरु भिडियो हेर्दा वहा का भनाइ ले मन छोएको थियो salute छ दिदि हजुर लाइ आशा छ धन को तनाव लामो समय सम्म परिवार मा नरहोस
@anulimbulama
@anulimbulama 3 жыл бұрын
अहिलेको समयमा यो बैनी एक नमुना हुन ! यो बैनीको पतिब्रताले गर्दै बैनीको श्रीमान सकुसल आई पुगे पतिब्रताको शक्ति कति हुन्छ हामीले रामायणमा सुन्नु सक्छौ
@freedomfighter3137
@freedomfighter3137 3 жыл бұрын
यी दिदी हुन महान नारी, अवार्ड इनलाई मिल्न पर्ने हो🙏
@thaparamesh3321
@thaparamesh3321 3 жыл бұрын
महान ममि र भाई
@siddharthabudhathoki8468
@siddharthabudhathoki8468 3 жыл бұрын
याे प्रस्ताव 100% शहि छ । नेपालकाे महान नारि हुन यी दिदी ।
@saayaraamagar2280
@saayaraamagar2280 3 жыл бұрын
Mero baa ni 18 barsa paxi ghar farkeko meri aamaa ni duee xori vaner haamro mukh herera basnu vako thiyo ahile balla sukha maa basna paaunu vaax
@santoshthapa9384
@santoshthapa9384 3 жыл бұрын
Hajur ley mero man ko kura vanidinu vyo aawad milos
@dipakbudhathoki16
@dipakbudhathoki16 3 жыл бұрын
दिदीको पौरखी हात र नारी लाई सधैं सम्मान मेरो Always Respect
@rameshvlogs2048
@rameshvlogs2048 3 жыл бұрын
50/60° तातो घाममा रगत पसिना बगाएर बुढोले कमाएको पैसा नाथो सङ्ग मोज मस्तिमा सिध्याउने नखरमाउलीहरुले यो दिदी बाट पाठ सिक।
@sarikabhujel1393
@sarikabhujel1393 3 жыл бұрын
हजुर्को कुरामा म नि सहमत छु ।
@nirmalakunwar48
@nirmalakunwar48 3 жыл бұрын
हाे नि ।यस्ताे मेहनत गर्नुपर्छ। नखरमाउलीहरुकाे जिन्दगी अलिदिन मात्रै मस्ति हाे नि। भबिष्य अन्धकार छ नखरमाउलीहरुकाे।
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
सहि भन्नुभएको छ हजुर
@munapuri5482
@munapuri5482 3 жыл бұрын
Right
@anilthapa1640
@anilthapa1640 3 жыл бұрын
right 👍️👍️
@himalsalamimagar1283
@himalsalamimagar1283 3 жыл бұрын
सब प्रर्थ दिदी लाई सम्मान गर्छु यति हिम्मत वालि हुनु हुन्छ प्रगतिको कामना आमा छोरा लाई
@sangambasyal434
@sangambasyal434 3 жыл бұрын
दिदी साच्चिकै उदाहरणीय हुनु हुदो रहेछ, दिदी को यो साहस लाई मेरो उच्च सम्मान 🙏
@adhikarikhagendrabahadur2521
@adhikarikhagendrabahadur2521 3 жыл бұрын
एकदमै प्रशंसा गर्न लायक महान चेली र बाबुको कामप्रति हार्दिक नमन।
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
एकदम राम्रो बाबू, सबै युवाहरूको प्रेरणा , स्यबास, पुर्ण सफलताको शुभकामना
@Best_song_list
@Best_song_list 3 жыл бұрын
दुख गरे पछि सुखको दिन आउँछ तपाईं सबैको लागि उदाहरण हुनु भयो दिदी तपाईंको आमा छोरालाइ बधाई अनि आउने दिनको शुभकामना
@sonima2713
@sonima2713 3 жыл бұрын
आहा मोदनाथ दाइ परिवार संग हुँदा कति रमाइलो दिखियेको सबै लाई सधै राम्रो भएको देख्न पाउ हामिले पनि
@harishnepali3825
@harishnepali3825 3 жыл бұрын
ए __ वान टेलिभिजन पर्ती हार्दिक नमन ,आहा ❣️🙏
@ssbmagar8791
@ssbmagar8791 3 жыл бұрын
दिदिले धेरै राम्रो काम गर्नु भकाे छ खुसि लागेयाे धेरै 👌👌👌❤️❤️❤️❤️
@spbaral9730
@spbaral9730 3 жыл бұрын
यो परिवार त अब जुनि जुनि सम्म सुखी र खुशी रहन सकोस।
@dipendrakhadka4754
@dipendrakhadka4754 3 жыл бұрын
Great working सुभकामना छ।
@shuddhataentertainment1234
@shuddhataentertainment1234 3 жыл бұрын
धन्यवाद दिदि येस्तो महान हुनुहुन्छ।❤️❤️😍😍
@rajkumarmagar7864
@rajkumarmagar7864 3 жыл бұрын
Good job mideya sir haru lai yasta yasta ramro kam gardai janu hola dhane badha
@rakshyachocolateasmr2301
@rakshyachocolateasmr2301 3 жыл бұрын
कुनै भिडीयो नबिराइ हेर्ने जती यता हाजिर गरौ😁😁😁
@romnathchaulagain6408
@romnathchaulagain6408 3 жыл бұрын
यो परिवार को उन्नती र प्रगतिको कामना छ
@sabitrapoudel7139
@sabitrapoudel7139 3 жыл бұрын
महान नारिलाई सलुट छ
@shantarai6363
@shantarai6363 3 жыл бұрын
छोरा पनि एकदमै सहयोगी मेहनती रहेछ। खुशी लाग्यो।
@mayamhsen251
@mayamhsen251 3 жыл бұрын
धेरै राम्रो लाग्यो खुशी को खबर हो 🙏🙏👌👌👍👍😍😍
@yr6484
@yr6484 3 жыл бұрын
यो परिवारमा अब सधै सुख सान्ती प्राप्त भैरहोस्🙏🙏🙏😘❤️❤️
@nabintumsang2071
@nabintumsang2071 3 жыл бұрын
छोरा ईमन्दारी रैछ खुशी लाग्यो।
@ganeshbasnet3128
@ganeshbasnet3128 3 жыл бұрын
यस्तो महिला पो महिला । सलाम छ दिदीलाई।
@erkalyesilkaya9975
@erkalyesilkaya9975 3 жыл бұрын
Bidesh ma dukha garni sabai daju vaiko sreemati yo dd jastai vako vaya kati ramro hunthyo hola hjr mahan hunuhunxa dd ❤️❤️
@lokendrabcofficial4576
@lokendrabcofficial4576 3 жыл бұрын
Right 👍👍
@manjutamang6091
@manjutamang6091 3 жыл бұрын
Um ho nii haii
@minalungeli9642
@minalungeli9642 3 жыл бұрын
Good jop
@hukpaaaster8139
@hukpaaaster8139 3 жыл бұрын
xori manxe bhaneko yasto hunu parxa GREAT SIS.god bless u "hongkong".
@pardeepac3336
@pardeepac3336 3 жыл бұрын
यस्तै मेहनती ईमान्दार छाेरा हुनपर्छ जे ब्वासाईक मा पनि सफल हुनसकिन्छ अामा छाेराकाे ब्वासाईक अझै फस्टाउँदै जावस् ♥️♥️♥️♥️👍️👍️👍️
@anjalisharma-wv9zf
@anjalisharma-wv9zf 3 жыл бұрын
Xora vaneko ysto hunuparx. Dherai ramro Lago yesto herda ❤️
@lekhnath11
@lekhnath11 3 жыл бұрын
साहसि दिदि हमिला दिदि बैनिहरुले याे भिडियाे हेरेर पाठ सिकाैहै
@mingurung1085
@mingurung1085 3 жыл бұрын
आहा कति राम्रो परिवार बैनी हजुर महान् नारी हुनु हुँदो रहेछ सलुट छ सबै परिवार लाई
@ramkumal7563
@ramkumal7563 3 жыл бұрын
रमाइलो लाग्यो यकैसाथ परिवारलाई देख्दा💕💞
@kaburai3807
@kaburai3807 3 жыл бұрын
उदाहरणनिय महिला ❤️🙏
@romankarki6323
@romankarki6323 2 ай бұрын
Aone tv प्रती हार्दिक नमन गर्दै युबा भाइ र भाइको आमालाई नमन गर्दछु उतरो उत्तर प्रगतीको कामना
@bishalkami7432
@bishalkami7432 3 жыл бұрын
सारै राम्राे काम गर्नु भाछ आमा हजुर ले 🙏🙏🙏🙏🙏🙏🙏🙏
@bimalashrestha2273
@bimalashrestha2273 3 жыл бұрын
यो परिवारमा दाइ आए पछि झन फुलमा सुगन्ध थपिएको छ सधै यसरी नै खुसी देख्नु पाउ
@user-eq5fo7qj2o
@user-eq5fo7qj2o 3 жыл бұрын
फुल मा त already सुगन्ध हुन्छ ,सुन मा चै होला सुगन्ध ,
@bindashmoh5273
@bindashmoh5273 3 жыл бұрын
आहा अति राम्रो कामको सुरुवात बधाई छ दिदि
@chhabinplgaming7450
@chhabinplgaming7450 3 жыл бұрын
आहा कति राम्रो अति उत्तम यस्तो गुन हुनुपर्छ नारी भएर आफ्नो कर्तव्य निभाउनु भएको छ । र सङ्ग सङ्गै मिलिए छोरा लाई पनि काम मा सघाउनु भाछ वा सलुट छ छोरा मान्छे होस उहाँ जस्तो छोरा होस आमा.क्षिरमति होस त उहाँ जस्तो होस आज भोलि का बिगि्रएको समय अनुसार का केटा मान्छे र केटि मान्छे ले उहाँ हरु लाई देखेर केही सिकुन । र सिक्नु पनि जरुरी छ । सलाम सलुट मान साम्मन छ उहाँ हरुको बिश्वास र त्याग साहास लाई मानै पर्छ
@reshamsunam1602
@reshamsunam1602 3 жыл бұрын
आहा अत्यन्तै उदाहरणिय काम यो सानो २० बर्ष को बाबुले यति माहान काम यति मेहनत सलाम छ बाबुलाई अनि दिदी पनि कति माहान नारी यती धेरै बर्ष श्रीमान बिना पनि कडा परिश्रम मेहनत साहस गरेर श्रीमानको सतमा बसेर आफ्नो परिवारलाई खुसी राख्नु भयको रहेछ र आज श्रीमान पनि फर्किनु भयो यो सब उहाको सत्कर्मले गर्दा भयो उच्च सम्मान र सलाम छ दिदि !!!!
@sabinathapa8936
@sabinathapa8936 3 жыл бұрын
एक दम राम्रो काम गर्नु भको छ आमा छोराले यस्तै बुझ्ने छोरा श्रीमती सबै को भए सायद कसैलाई पनि रोएर हिड्नु पर्थेन होला
@user-in9lz6ke9m
@user-in9lz6ke9m 3 жыл бұрын
यो परिवारमा खुशि अब सधै यस्तै भै रहोस💕💕
@junumagar8864
@junumagar8864 3 жыл бұрын
एकदम राम्रो लाग्यो तरअनुदानको कुरा गर्दा भानु मन लाग्यो परदेश सरकार नगर पालिका गाँउ पालिकामा आउँछ किसान को लागी अनुदान तर पक्का किसान ले पाउनु पर्ने अनुदान जसले गाडी चडेर सरकार दाउँछ जसले झोला बोकेर गाउँपालिका तिर दाउछ उसले खान्छ अनुदान गाँउ ठाउँ तिर प्रर्य पक्का किसानले कहा जानु पर्छ अनुदान को लागि के गर्नु पर्छ कहिले आउँछ अनुदान पतै हुँदैन
@user-zt3tj1pl5i
@user-zt3tj1pl5i 3 жыл бұрын
नेपाली महिला ले के गर्न सक्छन् भन्ने उदहारण हुन यि चेली । सम्मान छ चेली यो हिमत लाई । विदेश छिरेर दुनिया देशका केटा हरु संग लागेर नाना थरी गर्ने महिलाहरु यी चेलिबाट केही कुरा सिक । दुईदिनको रमझम मात्र हेर्नु हुँदैन ।
@l.b.sunami8779
@l.b.sunami8779 3 жыл бұрын
दिदी तपाईं लाई धेरै धेरै धन्यबाद छ
@user-mw9bx6ok2o
@user-mw9bx6ok2o 3 жыл бұрын
सधैं खुशी हुनुस हजुरहरुको परिवार 😘😘😘
@nawarajhayu5727
@nawarajhayu5727 Жыл бұрын
यस्तो साहसी श्रीमती अनि छाेरा लाई ,, सत सत नमन: दाई तपाईं सारै भाग्यमानी हुनुहुदाे रहेछ / 💐🌾🌹
@adikholabaral1911
@adikholabaral1911 3 жыл бұрын
आमा छोरा को हिम्मत लाई सलाम छ ,, इन्डोनेसिया को पोइ लाई लात छ नामोर्दा
@kumarthapa3830
@kumarthapa3830 3 жыл бұрын
मलाई चाहिँ दिदी अति राम्रो लाग्यो दिदी को मुस्कान अनि हसिला मुहार अब का दिन हरू मा धेरै धेरै खुसी रहनुहोला दिदी 🙏
@narendrakc9143
@narendrakc9143 3 жыл бұрын
महान
@chakrkhadkachakr5999
@chakrkhadkachakr5999 3 жыл бұрын
यती हीम्त बाली श्रीमती र छोरा बाट ती कायर छोरा र ती बदचलन स्वास्नी ले सिक्नु र्पने पाठ हो तर ई आमा छोरा लाई सलाम छ सम्मान छ
@timimeromatimro7595
@timimeromatimro7595 3 жыл бұрын
महान नारी म त सलोत नै गर्छु।मैले मेदिया युतुब धेरै हेर्छु तर यी नारी जस्तो महान नारी अझै सम्म देखेको थिएन।फेरि पनि सलाम छ यी नारी लाइ।साथ मा छोरा यो उमेर मा नि कत्ती बुज्ने बाबू यो परिवार यो भन्दा अझै राम्रो हुँदै जाउस।यो भन्दा नि अझै राम्रो सफल्ता हुँदै गाको देख्नु परोस यहि मिदिया बात सम्पूर्ण टिम लाई धन्यवाद छ।🙏
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 3 жыл бұрын
जेठो छोराले आफ्नो आमालाइ साथ दिएर आज यतिका दु:ख हुदानि सङ्गर्श गरि बस्नुभाको छ म त जेठो छोरालाइ धन्यवाद दिन्छु यसै गरि प्रगती गर्दै जानू बाबू
@arunarungrg3768
@arunarungrg3768 3 жыл бұрын
Sadaii khushi hunu hamro yo family ❤️🥀
@deepakhingmang1851
@deepakhingmang1851 3 жыл бұрын
दिदि धेरै मेहनती र सहनसिल हुनुहुदो रैछ र यथार्थ कुरा मानिस पनि अफ्नो दम्पती बिना अधुरो र अपुरो हुने रैछ सबै भिडियो हरु हेरे र अहिले उहाँ को श्रीमान आइसके पछि को भिडियो मा उहाँ कति खुशी अनि उहाको मुहार मा कति परिबर्तन आको छ तपाईं को परिवार मा अगामी दिन हरुमा सधैं सफल्ता अनि सुख शान्ति को कामना गर्दछु🙏🙏🙏🙏🙏 कास सबै नारी यस्तै भैदिय नेपाल मा।।।।
@sundarlimdu8386
@sundarlimdu8386 3 жыл бұрын
दिदि हजुर महान हुनुहुन्छ।दिदि सर सम्मान छ दिदि ।तपाईं लाई अब हासि खुसि रहनु होला दिदि।
@creativert6127
@creativert6127 3 жыл бұрын
त्यो हिम्मत लाई सलाम छ दिदि
@teamsoltiff4863
@teamsoltiff4863 3 жыл бұрын
सलाम दिदी हजुरलाइ
@sarikabhujel1393
@sarikabhujel1393 3 жыл бұрын
बिदेशी को बुडिको नमुना हो दिदी ।बिदेशी को बुडि सबै बिग्रेको हुदैन ।सलुट छ दि ।
@nshresthashrestha212
@nshresthashrestha212 3 жыл бұрын
याे दिदी लाई हेरेर अरु महिलाले सिक्नु पर्छ र स्थानिय सरकार ले यस्ता महिला अनि युवा लाई प्रोत्सानस्वरुप के ही गरोस् हौसला बदाओस।
@khagirana1030
@khagirana1030 3 жыл бұрын
सरकारले यिनिहरुको ऋण तिर्दिनु पर्छ ।
@laxmikarki901
@laxmikarki901 3 жыл бұрын
हेर आइमाई हरु येस्ता पनि हुन्छन कोइ आइमाई येस्ता पनि हुन्छन लोग्ने कमाउन गाको दुई महिना न हुदै पोइला जानछन भालु हरु
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 7 ай бұрын
वाउ👍️👍️👍️👍️❤️खुशि लाग्याे याे परिवार लाई फेरि देख्न पाउदा🙏
@ramusharma2464
@ramusharma2464 3 жыл бұрын
साह्रै खुसी लाग्यो। राम्रो मान्छे को दिन फर्किन्छ भन्थे आज देखियो। दुख्ख पछी सु:ख अबस्य आउछ। हजुर हरूको जिन्दगी फलोस फुलोस।।
@gurungjerry1269
@gurungjerry1269 3 жыл бұрын
मोदनाथ दाजु ले 100 चोटी आफ्नु श्रीमती डोके पनि काम हुन्छा होला!!!!! एस्तो लाई महान नारी वनिछा 👏👏👏👏
@mirapamdey7245
@mirapamdey7245 3 жыл бұрын
.mlkijjg
@gurungsamita217
@gurungsamita217 3 жыл бұрын
Sahi kura garnu bayo👍👍👍
@sandesmagarmagar150
@sandesmagarmagar150 3 жыл бұрын
Wawwwo God bless you alll💚❤
@everestnepal5556
@everestnepal5556 3 жыл бұрын
निकै राम्रो रैछ खुसी लाग्यो।
@belimayapulami7766
@belimayapulami7766 3 жыл бұрын
दिदिले धेरै राम्रो काम गर्नु भाकाे छ खुसि लाग्यो अबका दिनहरु यो परिवार हासी खुसी र सुखाका दिनहरु बिताउन पाओस् 😍😍😍
@jethakaji2843
@jethakaji2843 3 жыл бұрын
हेहनती हुनुहुन्छ
@entertainmentnepal2502
@entertainmentnepal2502 3 жыл бұрын
हेहनती भन्दा नि मेहेनती चोइ होला😂🤣
@ronaldolover74
@ronaldolover74 3 жыл бұрын
@@entertainmentnepal2502 ho ho 😂😂
@ankitankit3918
@ankitankit3918 3 жыл бұрын
धेरै खुसी लाग्यो
@Baburamrana11
@Baburamrana11 3 жыл бұрын
Proud of brother you inspire for all youths God bless you
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 жыл бұрын
महिला यस्तो हुनुपर्छ सलाम छ दिदि लाई
@dipakkc3878
@dipakkc3878 3 жыл бұрын
भाइ ले राम्रो कुरा गरेउ सरकारले अनुदान आफ्नो झोले कर्याकर्ता लाई मात्र दिन्छ
@susanthapa5699
@susanthapa5699 3 жыл бұрын
Xora vanako yasto hunu parcha. We are proud of u Hat'sup.🤝
@kabindraneupane6831
@kabindraneupane6831 3 жыл бұрын
यो भाइ र आमालाई सरकारले सिधै फम हेरेर अनुदान दिनु पर्छ नेताले दुईटा बाख्रा देखायर करोडौ लुटेका छन स्थानिय जनपर्तिनिधिले छिटो अनुदानको बेबस्था गरियोस
@user-md7kl1tf5m
@user-md7kl1tf5m 3 ай бұрын
बधाइछ बैनी भाग्यमानी मोदनाथ सर❤❤
@suryapun4887
@suryapun4887 3 жыл бұрын
सिर्मती होस त इ दिदी जस्तो होस
@ambikapuma143rai3
@ambikapuma143rai3 3 жыл бұрын
Sarai mehenati ama xora raixa dherai khusi lagyo🙏
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
नारी भनेको यस्तो हुनुपर्छ। श्रीमान 7 बर्ष सम्म बेपत्ता जेल्मा हुँदा ढुक्क ले मेहनत गरेर छोराछोरी लाई हुर्काउन पढाउन एउटि आइमाले कसरि गरिन होला कस्तो पीडा भोग्नु पर्यो होला।गाउँलेहरुले कस्तो हेपे होला।कतिपय त श्रीमान ले सुखमा राख्दानी टाउकोमा टेकेर हिड्छन उहाँ आन्टी बाट सिकौ दुखलाई धैर्य गरौ बीस बर्षिय भाइको मेहनत लाई सलाम आफ्नै देशमा गरौ।सफल्ता निश्चित छ।अब दुखका दिन गय यो भन्दा पहिलाको भिडियो हेर्दा आँसु आयको थियोे गाउँलेहरुले कुटपिट नि गरेछन श्रीमान नहुदा गाउँलेहरुले कती सम्म हेप्प छन तपाइका दुखका दिन गय गरेर देखाउनु होस दुख पछिको सुख कोहिलाइ नि यातना गाली नदिउँ सबैको दिन आउँछ हजुर तपाइहरुको अझै उन्नति पर्गती होस शुभकामन मनै देखि साथमा मिडिया का दाइलाई धन्यवाद।🙏🙏👏❤️❤️🇳🇵सकरात्मक कमेन्ट गरेर हौसला सम्मान स्वारुप गर्दिनु हुने सबैमा नमन यो आशिर्वाद जुनि जुनि रहनेछ र आउँदा दिनहरुमा part 2 भिडियो हेर्न आतुर छु।सबैको जय होस।
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 3 жыл бұрын
खप्परमा लेखेरै आएछ मोदनाथले ! यति सुशील मेहनती श्रीमती पाउन खप्पर मै लेखेको हुनुपर्छ !
@gauravvlog4794
@gauravvlog4794 3 жыл бұрын
बाबू पनि आमा जस्तै इमानदार रहेछ।
@chandrakalamahat1645
@chandrakalamahat1645 3 жыл бұрын
Bhagawanle sadai satha dinu hola yo familyma❤❤
@user-uu2mb8dn3o
@user-uu2mb8dn3o 2 ай бұрын
धेरै राम्रो good
@nirajthapa89
@nirajthapa89 3 жыл бұрын
यो दिदिको त जति तारिफ गरे नि कम नै हुन्छ मिहिनेती दिदी हुनुहुदो रहेछ यस्तो दिदी बहिनी कहाँ भेटिन्छ्न होला अहिले को जमानामा
@bhupendramanbir2475
@bhupendramanbir2475 3 жыл бұрын
अहिले त दिदी को कति खुरी अनुहार माहान नारी हजुर्लाई सलुट गर्नुपर्छ
@NG_JOD-FF
@NG_JOD-FF 3 жыл бұрын
great working 👍👍 god bless you all 😍❤❤❤
@roshanrai9528
@roshanrai9528 3 жыл бұрын
अाहा कति खुशि लाग्याे मलाई याे परिवार काे भेट भाकाे देख्दा मैले पहिलाे भिडियाे नि हेरेकाे थिए त्याे भिडियाेमा बाउ नहुदा हेप्छन कुट्छन घरैमा अाएर भन्नुभाकाे थियाे जेठाछाेरा र दिदिले सारै नरमाईलाे लागेकाे थियाे त्याे भिडियाे हेर्दा । याे छाेरा र दिदिकाे मुहारमा खुशि देख्दा म पनि कति खुशिभए , शुभकामना छ याे परिवारलाई सधै सधै यसरिनै खुशि भएकाे देख्नपाउ ।।।
@magar8825
@magar8825 3 жыл бұрын
दिदी को जति प्रशंसा गरे पनि कमै हुन्छ । मन मुतु देखि नै सलुत छ दिजु लै ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@merokahani
@merokahani 3 жыл бұрын
सलोट छ आमा छोरा लाई नै
@nimlamubhutia1352
@nimlamubhutia1352 3 жыл бұрын
Akdamai ramroo family didi hajur lai salam xa 💕💕
@sachintamang2135
@sachintamang2135 3 жыл бұрын
अति खुसि लग्यो 20 बर्से ठिटाेकाे परिस्रम देखदा सलुट छ मेराे चाइ
@youtubechannel8780
@youtubechannel8780 3 жыл бұрын
नारी भनेका यस्ता हुनु पर्छ तर यहाँ कतीपय नारीहरु खतम भन्दा पनी महा खतम छन।
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 47 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 1,1 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 16 МЛН