Рет қаралды 12,146
माधव नेपाललाई सर्वसम्मतिले अध्यक्ष चयन गर्दै महाधिवेशनलाई सम्पन्न गरेको नेकपा एकीकृत समाजवादीले पार्टी फुटको औचित्य पुष्टी भएको दाबी गरेको छ । पार्टी फुट र एमाले अध्यक्ष केपी ओलीमाथि भडास पोखेको नेकपा एसले मुलुकको वामपन्थी आन्दोलनलाई पतनतर्फ लैजाने पात्रको रुपमा समेत ओलीलाई अघि सारेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews