मालपोत कार्यालयमा स्टीङ अपरेशन | कर्मचारी र बिचौलिया बिच 'कडा सेटीङ' ? आरोप र प्रतिबादको उग्ररुप

  Рет қаралды 778,100

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 216
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 4 100
@user-rx8xk3mn9n
@user-rx8xk3mn9n Жыл бұрын
गण्डकी छड्के मन पर्ने जति येता हाजिर लु यो कार्यक्रम हप्ता मा 3/4 चोटि आउन पर्यो र सम्पुर्ण गण्डकी टिम र देश बिदेश मा बस्नु हुने आमा बुबा दाजुभाइ दिदिबहिनी हरुलाइ नंया बर्ष 2080 साल को हार्दिक मंगलमय शुभकामना 👇️👇️👇️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@bhaibabu1351
@bhaibabu1351 Жыл бұрын
बालुवा टार जग्गा बेचबिखन यनसियल कन्द निकाल्नु होस अनिमात्र ठुलो माछा लाइन मा आउँछ आपिल सर
@bikashhamal9602
@bikashhamal9602 Жыл бұрын
धेरै भन्दा धेरै मन पर्छ सर तपाईंको कार्यक्रम किनभने तपाईंको कार्यक्रम सत्य तथ्य हुन्छ ।
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
हजुरको कार्यक्रम धेरै मन पर्छ , सदैब यसरी नै सत्यतथ्य समाचार ल्याउनुस है अपिल सर । धेरै बदाई छ ...🙏🙏🙏
@TaraThapa-bn2it
@TaraThapa-bn2it Жыл бұрын
👍 👍 👍 👍
@ishworgurung4900
@ishworgurung4900 Жыл бұрын
perfect
@devendrashrestha1269
@devendrashrestha1269 Жыл бұрын
येस्तो कर्मचारीहरुलाइ पीडित ले कम्तीमा 1/1 झापढ हान्दा हुदैन ???।
@minarai3497
@minarai3497 Жыл бұрын
🙏🙏👍👍
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
यस्ता कर्मचारीहरुलाई निलम्बन गरियोस् र कडा भन्दा कडा कानुनी कार्वाही गरियोस्। Great work Apil sir👏
@DRSxFANyt2905
@DRSxFANyt2905 Жыл бұрын
अपिल सर हिम्मत र इमान्दारीता को सम्मान छ🙏🙏❤️❤️
@TORAN2334
@TORAN2334 Жыл бұрын
सलाम छ अपिल जी तपाईं जस्तो निडर साहसी र निस्पक्ष पत्रकार भएको गर्व लाग्छ।
@khimnenai8484
@khimnenai8484 Жыл бұрын
Very very nice 👍
@kalumanbro3163
@kalumanbro3163 Жыл бұрын
अपिल सर अनि रबि लामिछाने जस्तो ब्याक्ती लाई यो देस मा खाचो छ तर टिक्न दिदैन पापी हरु ले मन देखि नै धन्यवाद हजुर लाई अपिल सर
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Kasto khaal ko gaadtantra sangieta aayo murdabad
@user-zg2zn4wf4k
@user-zg2zn4wf4k Жыл бұрын
Good
@a___gamingnp4552
@a___gamingnp4552 Жыл бұрын
कारबाही हुनुपर्छ
@pandeypandey1842
@pandeypandey1842 Жыл бұрын
तपाईं जस्तो निडर पत्रकार पाउनु हामि नेपाली को लागि भाग्य नै हो ! salute apil sir ❤
@sabinrai2227
@sabinrai2227 Жыл бұрын
देश र जनताको लागि एउटा निडर नेपाल आमाको बहादुर सपुत ‘अपिल त्रिपाठी’ सदैब हामी तपाईको साथमा रहने छौं । नमन्🙏🏻🙏🏻🙏🏻
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@raihoki5317
@raihoki5317 Жыл бұрын
देश र जनताकाे सच्चा ईमानदार पत्रकार अपिल सर ज्यू लाई सलाम छ !
@junesunar6773
@junesunar6773 Жыл бұрын
याे कार्यक्रम हेर्दा जति खुसि लाग्छ त्यति नै दुःख देश काे सिस्टम देखेर लाग्छ 😢😢😢😢
@tinagurung2339
@tinagurung2339 Жыл бұрын
Huge respect 🙏🙏Apil sir happy new year 💐💐💐💐💐💐
@suraz555
@suraz555 Жыл бұрын
होतनी बरै हाम्रो स्वर्ग जस्तो देश लुटेराहरुको अखडा बन्यो।।।
@bikashbhandari627
@bikashbhandari627 Жыл бұрын
Huge respect didi ❤❤❤ And apil too
@krishnagurung668
@krishnagurung668 Жыл бұрын
यो मादर्जात लाई बर्खास्त गरेर जेल मा हलि दिए हुन्छ😂😂
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@sagarlama4911
@sagarlama4911 Жыл бұрын
चोरहरुलाइ ठिक पार्ने एक मात्र पत्रकार अपिल सर।
@gomagurung114
@gomagurung114 Жыл бұрын
आम नेपाली ले भ्राष्टचार बिरुद्धा सहयोग गराउँ thank you apil sir
@junuthapa1560
@junuthapa1560 Жыл бұрын
हामी जनता हरु को बाँच्ने आधार हो अपिल त्रिपाठी हृदय देखि नै सम्मान छ हजुर लाई 🙏
@prakashThapaa
@prakashThapaa Жыл бұрын
पत्रकार भनेको अपील सर जस्तो हुनुपर्छ पैसाको पछि कहिल्यै हिडनुहुन्न जहिले पनि सत्य तथ्य खबर ल्याउनुहुन्छ सलाम छ तपाइलाइ तपाइजस्तो पत्रकार को खांचो छ नेपाल मा
@sitatiwari2762
@sitatiwari2762 Жыл бұрын
🙏🏼🙏🏼🙏🏼
@akhilgurungvlogs4708
@akhilgurungvlogs4708 Жыл бұрын
Sarkare talab khayera gussss khani kam garni harulai sab le thik parnu parxu sabai jana milera
@radheyradhey6392
@radheyradhey6392 Жыл бұрын
जुन जिल्लामा छड्के कार्यक्रम हुन्छ त्यहाँ त कर्मचारी हरु डराउदैनन र घुस खान छोड्दैनन अरु जिल्लामाके होला हाल 😢😢 उफ्फ मेरो देश
@nirmalarawal5088
@nirmalarawal5088 Жыл бұрын
म नि त्यही सोचेको😋
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@satyashrestha6076
@satyashrestha6076 Жыл бұрын
तपाइको कार्यक्रम एकदम राम्रो लाग्यो हरेक क्षेत्रमा भ्रष्टहरुको प्रदाफास्ट गर्नुपर्छ
@shibrajghartimagar107
@shibrajghartimagar107 Жыл бұрын
अपिल त्रिपाटी सरको कार्यक्रम नहेरी हप्ता नै बित्दैन त्यसैले नसुतेर भएपनी कतार देखि नियमित हेर्ने गर्छु। सम्मान छ अपिल सर हजुरलाई अनि म आफुले आफैलाई गर्व गर्छु तपाईं जस्तो पत्रकार पाएकोमा ❤️🙏
@dipinview8395
@dipinview8395 Жыл бұрын
Huge Respect To Apil Tripathi Sir❤️
@rajumagar3507
@rajumagar3507 Жыл бұрын
Happy new year 🎊
@sunmayathapa6099
@sunmayathapa6099 Жыл бұрын
K ko respect ho khate laii karwahi naii gareko xainaw paxi feri khan a paisa
@dipinview8395
@dipinview8395 Жыл бұрын
@@sunmayathapa6099 last ma agtiyaar anusandhan aayogma address gareko hernu bhayana video ma
@karishmabashel114
@karishmabashel114 Жыл бұрын
Tv ma kun channel ma aauxa yl program?
@keshargurung9339
@keshargurung9339 Жыл бұрын
यो हाकिम लाइ हात कडी लगाउनु पर्ने रहेछ। Good Job अपिल भाइ।
@parbalyt
@parbalyt Жыл бұрын
Apil Tripathi 10,000 hajar chayo yo desh badal dinx
@shambhu4163
@shambhu4163 10 ай бұрын
अतिनै राम्रो काम गर्नु भयो इ भरस्ट हरुलाइ छोड्नु हुदैन मेरो बिक फेन अपिल त्रिपाटी हजुर्लाइ सलाम छ हजुर्को सदै जय जय कार होश जय नेपाल
@karnarijal322
@karnarijal322 Жыл бұрын
देश भरी का पत्रकार हरु सीक्नु होला गर्नु पर्ने काम ❤ सलुट त्रिपाठि सर
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t Жыл бұрын
सबै सरकारी कार्यलयमा यहि हालत छ। सलाम छ अपिल त्रिपाठी सर।
@prakashpariyar208
@prakashpariyar208 Жыл бұрын
कसम एक्दम मन पर्नी हाम्रो देश को चौँथो अङ्ग भनेको हो एस्तो हुनु पर्छ सलाम छ अपिल त्रिपाटी ज्यु
@bkbikash8688
@bkbikash8688 Жыл бұрын
तपाईं को पत्रकारिता को सदैब कदर गर्छु अपिल सर अनि समय भय सम्म नछुटाइ हेर्छु ❤❤❤❤
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@surajsubba1589
@surajsubba1589 Жыл бұрын
wow april जी धेरै राम्रो काम गर्नु भाको छ कति खुशी लाग्छ यो तपाईको कार्यक्रम हेर्दा एस्ता दलालीहरुलाई एसरी नै पर्दाफास गर्नु पर्छ salute april जी
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
राम्रो काम सबैले सहयोग गराै घुसखोरिलाई बाईपास गर्नुपर्छ अपिलजिलाई सफलताको सुभकामना🎉
@gurungdilu7425
@gurungdilu7425 Жыл бұрын
verry good अपिल बाबू सधै एस्तै राम्रो काम गर्दै जाउ godblessyou अपिल
@Anitarai394
@Anitarai394 Жыл бұрын
Salute xa Apil sir hjrko kamlai ma sadhai herxu from Dharan 👌👌🙏🙏
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@zoimgr3136
@zoimgr3136 Жыл бұрын
Love you too ❤❤❤❤
@bhaktadhami
@bhaktadhami Жыл бұрын
हाम्रो पनि धेरै सम्झना छ हजुर ❤
@suryaraj2660
@suryaraj2660 Жыл бұрын
❤❤❤❤❤❤❤ yo hakim lai nilmban garnu pareyo
@santoshsapkota9070
@santoshsapkota9070 Жыл бұрын
Thanks sir
@nirutagurung3976
@nirutagurung3976 Жыл бұрын
कसैले नसक्ने काम गर्नुहुन्छ उच्च नमन अपिल सर भ्रष्टाचारको जदसम्म पुग्नुपर्छ शुभकामना
@yasodaadhikari6268
@yasodaadhikari6268 Жыл бұрын
तोमुला हाकिम लाई मुखमा थुक्क
@lamavlog7421
@lamavlog7421 Жыл бұрын
Apil sir Salam xa asto vastachari hurulai karbai hossss
@jasmanrai8359
@jasmanrai8359 Жыл бұрын
सलाम छ अपिल भाइलाई❤❤❤
@jeevanpandeytanahun.8628
@jeevanpandeytanahun.8628 Жыл бұрын
एक सच्चा ईमान्दार, निडर पत्रकारिताका एक हुनाहार अपिल त्रिपाठी 👍👍👍✌✌✌✌✌✌✌✌✌
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
नया बर्ष 2080 को शुभाकमाना अपिल सर लाई 🇳🇵🇳🇵♥️♥️
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@dharmadhami1026
@dharmadhami1026 16 күн бұрын
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यान्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢
@buddhalog2143
@buddhalog2143 Жыл бұрын
अपील त्रिपाठी सर❤❤❤ An honest brave, true journalist like you should come into politics.
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हो
@nishanchaudhary3794
@nishanchaudhary3794 Жыл бұрын
अपिल जस्तै पत्रकार हरेक जिल्लामा आवश्यकता देखिन्छ 🙏🇳🇵
@BudhiSirpali-jk5lp
@BudhiSirpali-jk5lp Жыл бұрын
नया बर्ष 2080 सालको उपलक्ष्यमा सु स्वस्थ्य दिर्घायु र उतरोत्तर प्रगती र भब्य सफलताको हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछु ।🎊🎈♥️
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@kimhwara9896
@kimhwara9896 Жыл бұрын
​@@arvindkejriwal5070 म ु
@lambarimayapaudel1748
@lambarimayapaudel1748 Жыл бұрын
​@@arvindkejriwal5070 a❤❤qqqq😅😊8ikk😊😊😮😢😂😊😊😅oo😮
@anilrimal
@anilrimal Жыл бұрын
सलाम छ अपिल जि लाई
@BhebarKanchha
@BhebarKanchha 14 күн бұрын
नेपालमा जति पत्र कार छन् अपील तिरपाटी सरले टर्निङ दिनु पर्ने पर्यो पत्रकार भनेको त पपिल तिरपती जस्तो
@MGido0053
@MGido0053 Жыл бұрын
यो प्रोग्राम नेपाल कै सबैभन्दा राम्रो प्रोग्राम हो। धेरै राम्रो छ। अनि यस्तै राम्रो काम गर्दै जानु अपील त्रिपाठी जी । यस्तो राम्रो काम गरे को देख्न पाइँ रहन पाम । सर यस्तो भ्रष्ट्राचार त नेपाल को हरेक मालपोत कार्यालय मा हुन्छ अब गोरखा तिर को मालपोत कार्यालयमा मा नी छड्के हान्न पर्यो हजुर।
@ritukc-ue9st
@ritukc-ue9st Жыл бұрын
यस्तै दुई चार जना सपूत जन्मिएको भए नेपालीले गरिब जनता ले कति सुखी हुन्थिय होला🙏🙏🙏👌👌👌👍️👍️सलाम छ हजुर लाई
@baltamang9038
@baltamang9038 Жыл бұрын
अपील त्रिपाठी भाईलाई उच्च सम्मान।। मैले पनि तीन महिना पहिला यही मालपोत कार्यालयमा धेरै राम्रो सँग विचौली र अधिकृत मीले मतोमा यस्तो समस्या देखें तर मलाई हतार भएको कारणले गर्दा केही रिकर्ड गर्न सकेन। यसरी नै जनताहरु एक भई उठौ।। अपील त्रिपाठी भाईलाई फेरि पनि सलाम।।
@bishnurokamogar7557
@bishnurokamogar7557 Жыл бұрын
यसता कर्मचारी र हाकिमलाई कोर्राले हान्दै गुं खुवाऊनु पर्छ
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
उजागर हूनै पर्नु पर्छ र प्रत्येक व्यक्ति प्रत्याशी को घोषित चेतना जागाउने सचेत ता रहे को बढ़दै अघोषित अघि बढ़िदै गईएकै छौ पैतृक नेपाली नागरिक युवा पीढ़ी एसरिनै माध्यम द्वारा सत्य जत्थे बाहिरियोस | अपील त्रिपाठी जी लाई धन्यवाद छ | तपाइ को टीम लगाएत नागरिक सबै लाई नया वर्ष २०८० उपलक्ष्य शुभ रहने कामना गर्दछु | अखंड नेपाल जय श्री नेपाल आमा | @#*+/"_:-
@bakbalmagar8860
@bakbalmagar8860 Жыл бұрын
👉️सम्पुर्ण गण्डकी छड्के हेर्नु हुने मित्रहरु लाइ नया बर्ष को शुभकामना संगै अपिल सर लाइ नमस्कार 🙏
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Gaadtantra murdabad
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Sangieta murdabad
@ashoknepali4562
@ashoknepali4562 Жыл бұрын
यो हाकिम दोसि छ घिसारेर बाहिर निकाल्नु पर्छ
@pokhara9824
@pokhara9824 Жыл бұрын
सेम २ यु
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@sumanmagar5723
@sumanmagar5723 Жыл бұрын
सच्चा देश भक्त पत्रकार अपिल सर प्रति नमन🇳🇵🇳🇵😍😍🙏🙏
@biswashgurung1066
@biswashgurung1066 Жыл бұрын
देशलाई कंगाल बनायो नेता र कर्मचारीहरुले
@bhimlama123
@bhimlama123 Жыл бұрын
कृपया यो भिडियो हरेको एक सोसल मिडियामा शेर गर्दिनुहोला गण्डगि छड्के हमेशा सत्य तथ्य खबर ल्याउनु हुन्छ हजुरको कर्यक्रम एकदमै मन परेको छ सर 🙏🖤😯🙏🙏
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@asbirasbir4179
@asbirasbir4179 Жыл бұрын
बहिनिको साहस लाइ सलाम गर्छु स्याबास बहिनि
@Royal-in9zg
@Royal-in9zg Жыл бұрын
धन्यवाद हजुरलाई 🙏🙏
@rishihangkhim7072
@rishihangkhim7072 Жыл бұрын
पत्रकारिताको परिभाषा तपाईबाट सिक्नु पर्छ। रविको उत्तराधिकारी अपिल बाबुलाई आशीर्वाद छ ।दार्जिलिङबाट हेर्दैछु।
@lilasing4829
@lilasing4829 Жыл бұрын
यो हाकिम को setting बिना हुदैन So यो मुला चाहिँ एक न: को भस्टचारी हो।।हाकिम नैइ जेल कोच्नु&जागिरे निलम्बित गर्नु पर्छ
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
भ्रष्टाचारीहरु को जरै देखि उखेलेर फाल्नु पर्छ अनि मात्र देश विकास हुन्छ अपील भाई जस्तो युवा पत्रकारहरु अब नेपालको लागि धेरै खोजीमा छ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हाम्रो देशको सरकारी कर्मचारी कहिल्यै नसुध्रिने भो😒 अपिल सर तपाई जस्तो पत्रकारको यो देशमा निकै खाँचो छ,🇳🇵 नयाँ वर्ष २०८० को शुभकामना 🌷🙏
@dipenmgr8265
@dipenmgr8265 Жыл бұрын
सरकारी कर्मचारी होइन यो बाहुन हरु लोभी हो यो जात हरु कहिले सुदृदैन।
@shamsherrana7266
@shamsherrana7266 Жыл бұрын
U r the true legend of media ..great job well done 👍Apil sir👏👏🙏🏼🙏🏼🙏🏼
@santoshks316
@santoshks316 Жыл бұрын
तपाईं जत्तिको मान्छे यो देशलाई आवश्यक छ !!salute apil sir
@rajanrai3986
@rajanrai3986 Жыл бұрын
यी घुस्याहालाई हदैसम्म कार्वाही होस
@maboo42
@maboo42 Жыл бұрын
अाजको episode हेर्दा त लाग्छ म कस्तो देशमा जन्मेछु बरै ।😊
@quranfakeaasmanikitabhai4096
@quranfakeaasmanikitabhai4096 Жыл бұрын
एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
हाम्रो समाजको एक निडर अनि सच्चा जर्नलिस्ट #अपिलत्रीपाठी जि लाई🙏🙏
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हो
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
Sahi ho👍️sahi ho😍😍😍
@samjhanagurung8018
@samjhanagurung8018 Жыл бұрын
यो कर्मचारी चोर जागिर खायर पनि गुस खानु खोज्दा यस्तै हुन्छ अब हामी लाटो छैनौ l होसियारी कमचारी गुस्य l जय गन्ढगि छर्के, अनि यो गुस खुरेलाई तह लगाउने कदम चल्ने दिदी दाई हजुरलाई मुरी मुरी धन्नेबाद 🙏🏻🙏🏻🙏🏻
@rambahadur768
@rambahadur768 Жыл бұрын
यो हाकिम पनि अलि कस्तो पाराको हो जे होस हाम्रो गोल पाटन काे अध्यक्ष को पारा ताते पछि अलि हच्कनु भयो जे होस राम्रो कुरा गर्नु भयो अनि जय अपिल सर।
@rajsherchan4575
@rajsherchan4575 Жыл бұрын
अपील सर,सलाम अनि सम्मान् छ। म हजुरको यो लोकप्रिय कार्यक्रम गण्डकी छडके को नियमित श्रोता दर्शक हू। हजुर जस्तै सच्चा पत्रकार नेपाल आमा ले अरु पनि जन्माउन देश फेरिने छ ,सर।🙏 अनि सबैभन्दा आफ्नो सुरक्षा लाई ध्यान दिनुहोला। सच्चा सपुत हरुलाई टिक्न दिदैनन् नेपालमा । भ्रष्टे चोरहरुलाई यसरी नै रातो निलो हुनेगरि नॅंग्याउदै जानुहोला शुभकामना।❤🙏
@khemsunuwar7259
@khemsunuwar7259 Жыл бұрын
धेरै धन्यबाद मालपोत र बिचौलियाको ठगि प्रकरण परदाफास गर्नु भएकोमा अपिल सर लाई सलाम👌👏👏
@bktek5475
@bktek5475 Жыл бұрын
सबै को मिलोमतो छ चोर डाँका हरु कारबाही गर्नु पर्छ 🙏अपिल सर अति राम्रो काम
@Chautari_Com
@Chautari_Com Жыл бұрын
बाहुन कर्मचारीले सखाप पारेको देश
@yogeshlimbu7573
@yogeshlimbu7573 Жыл бұрын
केहि समय अगाडि यातायातमा पनि यस्तै अनि याे भन्दा केहि समय अगाडि नगरपालिकाले दिएकाे खाेलाबाट निकालिएकाे बालुवाकाे गाडीहरुकाे पुर्जी पनि त ४०-५० वटा लाेड गाडि जाँदा २५-२६ काे मात्र काटेकाे रसिद देखाएर अरु झ्वाँम पारेकाे नि ।
@tuphanbhandari
@tuphanbhandari Жыл бұрын
यस्ता भस्ट्रचारी चोर कर्मचारीहरुलाई कारबाही गर्नु पर्छ
@technologychannelnepal3480
@technologychannelnepal3480 Жыл бұрын
patrakar baneko yesto huna parchha hakim sakim sabai ko patha fast hunu jaruhat chha🎉🎉🎉🎉good job sir
@amarsunar1784
@amarsunar1784 Жыл бұрын
यो हाकिमलाइ नै कारबाही हुनुपर्छ ।
@manuthapa8050
@manuthapa8050 Жыл бұрын
51:25 minutes is also less for this program. Hats off to Apl Sr. 🙏
@sanutamang2292
@sanutamang2292 Жыл бұрын
सलाम छ तपाईं जस्तो देश भक्त अपिल सर तपाईंलाई तपाईं जस्तो पत्रकारको खाँचो छ हाम्रो याे देशमा ❤️❤️❤️🙏🙏🙏
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@sabitabagale8166
@sabitabagale8166 Жыл бұрын
Huge respect Apil ji❤❤
@yuaan9936
@yuaan9936 Жыл бұрын
फाइल राजिष्ट्रेसनमा गएर रोकिनु र पैसा दिए पछि काम भएको हो भने सीधा हाकिम र कर्मचारी र बिचौलियाको मिलेमतोमा पैसा खाने सुनियोजित काम हो यिनीहरुलाइ कर्यवही हुनुपर्छ,
@sindhupalchoke..thito1475
@sindhupalchoke..thito1475 Жыл бұрын
दोस्रो रबि लामिछाने हो अपिल त्रिपाठी लाई सबै नेपाली जनता ले साथ सापोर्ट दिनु पर्यो❤❤
@Saurav_Vanja
@Saurav_Vanja Жыл бұрын
Pailo dosro koi haina apil vaneko apil ho aafai ma brand ho apil💯
@pratik4157
@pratik4157 Жыл бұрын
Rabi vaneki rabi ho apil vaneko apil ho paila dorso ke haina. Rabi ali famous matrai ho apil vanda😊
@sindhupalchoke..thito1475
@sindhupalchoke..thito1475 Жыл бұрын
जे जस्तो भए पनि साथ सपोर्ट गर्नु पर्छ हजुर
@loknathsigdel5451
@loknathsigdel5451 Жыл бұрын
Rabi lamichhane ko bau ho apil sir
@asmitasubba4935
@asmitasubba4935 Жыл бұрын
Rabi lammichaneko hajur bau ho Apil Tripati
@mahendraB2
@mahendraB2 Жыл бұрын
Good job Apil sir. I’m Bhutanese American from Pennsylvania USA. Nepal is not my country but I want to see Nepal as a developed country on earth. Keep it up.
@Channelmy720
@Channelmy720 Жыл бұрын
Refugees
@deshgurung2647
@deshgurung2647 Жыл бұрын
सहि गर्नु भयो अपिल सर यस्तो भ्रस्तचारी हरु लाई यस्तै गर्नु पर्छ जो सुकै होस 👍️👍️
@birendramaharjan7935
@birendramaharjan7935 Жыл бұрын
superhit show... keep it up Apil tripathi sir
@JamunaSubedi-vi1wk
@JamunaSubedi-vi1wk Жыл бұрын
मैले पनि बाध्य भएर 20 हजार दिएको छु नापिका कर्मचारी घुस्याहा हुन यिनिहरुले घुस खानको लागि मिलेको सबै फाइल अड्काउछन बिशेष गरि लेखनाथ शाखाबाट
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Tyo tapaiko galti ho Ghus line Ra dine duitai desh ka satru hun
@JamunaSubedi-vi1wk
@JamunaSubedi-vi1wk Жыл бұрын
@@LoyalNepali काम नै रोकिदिन्छन बाध्य भएर दिनुपर्यो थाहा हुदाहुदै पनि थाहा नपाएको जस्तो बन्नुपर्छ के गर्नु सरकारी काम यस्तै हो
@nabindahal4370
@nabindahal4370 Жыл бұрын
सार्है ठुलाे ज्ञानबर्धक कार्यक्रम गर्नुभयाे । तपाईकाे कार्यक्रम हेर्ने बानी गर्याे भने धरै नैँ चेतनाकाे विकास हुन्छ । २०८० ले तपाईलाई अझै धेरै यस्तै प्रकारका सामाग्री प्रसारण गर्ने अबसर प्राप्त भईरहाेस् । हामिले हेर्न पाईराखाैँ ।
@amarale4720
@amarale4720 Жыл бұрын
यस्तो खालको धन्दाहरु नेपाल अधिराज्य भरीका सरकारी कार्यालयहरूमा सक्रिय छन् , यो त ट्रेलर मात्रै हो। बिजोग छ नेपालको सरकारी कार्यालयहरुको कार्य प्रणाली। सत्य तथ्यको लागि यी पिडित र अपिल सर तथा सम्पूर्ण टिमलाई स-धन्यवाद।
@mamtapradhan4544
@mamtapradhan4544 Жыл бұрын
अपील सरलाई सैल्यूट 🙏🏼यस्ता भ्रटाचारीहरुले गर्दा आज देशको गति यस्तो भयोको हो! के लाजमर्दो छि छि
@MahendraLimbu-ix2nd
@MahendraLimbu-ix2nd Жыл бұрын
Legendary journalism by Tripathi Sir, this is the beginning of the end of corruption. Keep up your spirit of work where millions will join with your work soon.
@giribahik5970
@giribahik5970 Жыл бұрын
Apil bhai I have big salute to you for your real heroism in media sector. Every Saturday morning I watch your presentation with my lovely breakfast and you are making my good day.
@nawrajadhikari8864
@nawrajadhikari8864 Жыл бұрын
Apil sir 🙏 greatest reporter with braviest performance Salute.🎉🎉🎉🎉🎉
@tulasashrestha9661
@tulasashrestha9661 Жыл бұрын
सालुट छ सही पत्रकार अप्रिल त्रिपाठी।यो sting अपरेसन हरेक मालपोत कार्यालयमा गर्नु पर्ने छ। मालपोत कार्यालयका एक एक कर्मचारी भ्रष्टाचारी हुन्। पैसा नदिए सम्म कामै गर्दैनन्। एक एकलाई ठेगान लगाउनु पर्यो।यी लुटेराहरु लाई
@tejshrestha4364
@tejshrestha4364 Жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर यस्ता चोर कर्मचारी लाई धेरै धेरै भन्दा कारबाही गर्न अख्तियारको सिफारिस गर्नु होला
@Chautari_Com
@Chautari_Com Жыл бұрын
नेपालको अख्तियार कहाँ छ यार कि अख्तियार झन घुसखोरिको अड्डा हो नत्र सबै अपिलको जिम्मा त हैन होला प्रदाफास गर्ने यदि अपिलकै हो भने अख्तियार खारेज गर
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
GREAT JOB apil sir Yasta varastachari haru lai karbhai garnu parxa, Yasta hakim vanni lai karbhai garnu parxa.
@vedthulung2182
@vedthulung2182 Жыл бұрын
Really support this kind of operation. Apil sir you are putting yourself into the people"s corner, fearlessly. I appreciate what you do
@mukeshfildire
@mukeshfildire Жыл бұрын
काम नभयर मात्र यो कुरा निक्लेको हो जस्तो छ। सबै चोर छ्न कोइ-कोइ भन्दा कम छैन।😢😢
@suprimmagar-ie7hz
@suprimmagar-ie7hz Жыл бұрын
सलाम छ अपिल सर हजुरलाई , पत्राकरिता कहिले पनि नछोड्नुहोला।
@Lamagrg472
@Lamagrg472 8 ай бұрын
गुड जोब अपिल जि कार्वाही होस
@suzukimgr7074
@suzukimgr7074 Жыл бұрын
इन्द्र दाजुलाई विभिषण बनाए र ढाका राम जस्तो बलिको बोका बनाए अपिल सरलाइ सलाम छ
@dilakunjeda8272
@dilakunjeda8272 Жыл бұрын
देश भकत सचा पत्रकार अपील सर
@PrakashMagar-yr7cq
@PrakashMagar-yr7cq Жыл бұрын
Salute to you Appil sir and also for your courage
@adhikariramprasad543
@adhikariramprasad543 Жыл бұрын
❤❤❤❤❤❤❤Apil ji take care garnu la , maphiya ko jhunda bata .
@sahillimbu6118
@sahillimbu6118 Жыл бұрын
One of the best Media sir❤
@babinrai3541
@babinrai3541 Жыл бұрын
Sri Apil Tripathi is the Number One Reporter in Nepal ever. Please keep up your Amazing Job, all Nepali are with you👏👏👏🙏🙏🙏👍👍👍 Jay Nepal
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@durgadevisuppliers6949
@durgadevisuppliers6949 Жыл бұрын
एकदमै राम्रो अपरेशन लाग्यो अझै निचोड आएन यसलाई पाट २ पनि बनाउनुपर्नै थियो।सलुट छ अपिल त्रिपाठी ज्युलाई यस्ता कार्यक्रम ल्याउदै जानुहोस शुभकामना
@bijayagautam5922
@bijayagautam5922 Жыл бұрын
भ्रष्टचार रोकियो भने पनि देश आफै बिकास हुन्छ। अपिल जि पनि राजनितिमा आउनु पर्यो!💖💖💖
@noraanglims5271
@noraanglims5271 Жыл бұрын
Well Done Tripathi Sir .. keep it up 🙏🏻🙏🏻❤
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 7 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,6 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 37 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 6 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 7 МЛН