धेरै धेरै धन्यवाद कमल गाउले दाजु जनताकाे अावाज बाेलेकामा
@lakuritv4896 Жыл бұрын
यथार्थ विषय बस्तु उठाउनु भएकाे छ कमल गाउले दाजु
@bimalkckathmandu Жыл бұрын
नेपाल को सरकार ता नेताको गोजिमाछ कमलG 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anilchaudhary7330 Жыл бұрын
तपाई लाई पनी विजयादशमीको धेरै धेरै सुभकामना ।
@gangaramoli1580 Жыл бұрын
Hjur Sir good morning 🌄🌅🙏🙏 एकदमै महत्वपूर्ण जानकारी छ सर 🌹💐🙏🙏
@khushisansar Жыл бұрын
येक दम राम्रो बिसय हो कमल दाजु 🙏🙏🙏🙏🙏
@krishnamagar4912 Жыл бұрын
कसरी हुन्छ स्थानिय सरकार को कानको बिर्को आखाको नेत्र दिमागमा बुद्दी भर्दिन परो बलाराम दाई!! सबैको जय होस शुभ बिजया दशमी 🙏🙏🙏
@lyricseditingmixsongs8771 Жыл бұрын
Kamal sir hjr sanga milarw vheterw bahut khushi lagyo from Lumbini Subha sahnti resturent parsa Chok ❤❤❤❤❤
@parsuram3834 Жыл бұрын
देसको ढुकुटि चोर भ्रस्टचारि नेता र कर्मचारि लाई ठिक्क हुन्छ कहाँबाट बनाउने । प्रदेस समरचना खारेज गरैा अनि हुन्छ बिकास ।
@nirjalahamal30911 ай бұрын
Very right hjr ley bhana jastai xa npl ko batabaran
@gopalgc4408 Жыл бұрын
कमल जि हजुरलाई पनि सुभकामना। देशको दुख बोकेर हिड्नु भएको छ के गर्ने । म सरकार भएको भय पहिलो पटक बाटो बनाउने थिए 😂😂😂😂😂😂😂😂 तर मन मन रुदै हास्नु परेको छ
@shalikramtimalsena396 Жыл бұрын
कमलजीलाई पनि शुभकामना ।
@matiramb.k6431 Жыл бұрын
हाम्रो दाङ्गको नेताकार्यकर्ता हरु सबै भ्रष्टाचारी हरु हुन यस्को बारेमा न नेता बोल्छ न कार्याकर्ता बोल्छ ६/७ बर्ष भयो यो घोराही तुल्सिपुरको बाटो यस्तो भाको दाङ्गको सबै जस्तो बाटो यस्तै हो
@nepali3175 Жыл бұрын
धन्यवाद दाइ हजुरलाई पनि बिजया दशमीको शुभकामना छ।
@renukarai915 Жыл бұрын
येकदम सहिभननु भयाे हजुर ले🙏🙏
@atalpun4250 Жыл бұрын
Kuro t sahi ho Kamal Daju...but kole po garne ho tyo kaam
@jayabkofficial3573 Жыл бұрын
हो दाइ हजुर हो याहा को ले सुन्ने
@shekharpandey8268 Жыл бұрын
Hello uncle Mali chinu vayo bhalubang pauwa ma vetako thim ne 👌
@bhuwancrestha611 Жыл бұрын
Hjurko sochai nikai nai ramro xa sir..
@nareshbikramkhadka769 Жыл бұрын
देश त धोस्त पारिसकेनि इनि चोर हरुले 😬😬
@nilamsiwakoti6230 Жыл бұрын
यो निरीह सरकारले केही सनदैन दाजु
@tekbk4929 Жыл бұрын
Yesari karaunu vanda tw aafaile gare kasto hola sir