TODAY 8 PM NEWS 🔴 ओलीलाई भष्मासुर भन्ने को ? विश्वासको मतको तरङ्ग । NEWS 24 TV/2024/07/06

  Рет қаралды 24,553

News24 Nepal

News24 Nepal

7 күн бұрын

TODAY 8 PM NEWS 🔴 ओलीलाई भष्मासुर भन्ने को ? विश्वासको मतको तरङ्ग । NEWS 24 TV/2024/07/06
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 23
@chanthapa7943
@chanthapa7943 5 күн бұрын
Shekhar KOIRALA Lai Hardik Badhai chha, JAYA HOS 🇳🇵
@ishworchaulagai9427
@ishworchaulagai9427 5 күн бұрын
यो माकुनेको अनुहार भन्दा त बिरालोको अनुहार राम्रो।
@user-ro7kc3jo4h
@user-ro7kc3jo4h 5 күн бұрын
यो नानिले बोल्दा बोल्दै भुल्छ ।
@user-sk4vk7it5f
@user-sk4vk7it5f 5 күн бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@binitadawadi1064
@binitadawadi1064 5 күн бұрын
Nice informative news and views.Good morning to all.
@sushilmanandhar237
@sushilmanandhar237 5 күн бұрын
बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
@devendrabc9068
@devendrabc9068 5 күн бұрын
मुखबाट रियाल बगने बुढोलाइ प्रधान मन्त्रीको केकाम युबालाइ प्र मन बनाउ ।
@HughesRose-t4c
@HughesRose-t4c 5 күн бұрын
Quite like
@santoshpanta9004
@santoshpanta9004 5 күн бұрын
सधैं अपराधीहरुको अखडा बनाउन कांग्रेस एमालेलाई नै प्रोत्साहित गर्ने मिडिया बन्द गर्नुपर्छ ।जैरु बानियाँ जस्ता पत्रकारहरुले देशद्रोही भ्रष्टाचारीको गुणगान गाउने भएपछि देश को पत्रकार भन्न मिल्छ?
@saradaacharya4752
@saradaacharya4752 5 күн бұрын
सहकारि कमाउ ने भडो भएको छ
@Kushallama293
@Kushallama293 5 күн бұрын
अबो ४ मैना फेरी सरकार गठन गर्ने प्रकिकृयामा जनता लाई भुल भुलया दिने अनि ४ , ६ मैना पछि फेरी खेल शुरु गरी हाल्ने क्या हाम्रा बरिष्ट नेता गण हरु यो लाज शरम घिन नभऐका ब्यबस्थालाई जनता ले कति सम्म हेरी रहने हो 84 ले नै तय गर्लान जनता सक्षम भऐमा होईन भने फेरी नेपाली जनताका को भाग्ये बिधाता ला नै जान्नेछन नेपाली जनता ऐस्तै परिबेश लाई स्वै कार्छ ऐस्तै ईतिहाँस चाहान्छ भनेत कोस्लाई के भन्नु छर तरा अझै यो देश्का नेता तथा जनता शुध्र दै ना भने नत नेता नत जनताले ठुलो दुर्घटना बेहोर्न पर्ने छ तसर्थ नेता गण पनि धेरै शुध्रनु जरुर छ तपाँई हरु ले धेरै खेल खेल्नु भो जनता ले स्वै कारे ऐति पनि ऐकदिन समय सन्दर्भ जनता ले अबशय स्वैकार्न सक्दैना होला अबोता स्वै कार्ने अबस्था पनि जनतामा क्षिण भऐरा गोऐ को पाउनु सकिन्छ जनता पनी हद भन्दा हद भऐरा सत्ये केहो तथ्ये केहो देश के हो हामि नेपाली को हो हाम्रो ईतिहासँ के हो हाम्रो सँसकृिति के हो भन्ने प्रष्ट बुझेरा आउने 84 को चुनाब भऐमा आज सम्म प्रदान गर्दै आऐका भोट बैङ्क लाई परि बर्तन गर्नु राष्ट हित हुनेछ नेपाली हरु को हित हुने छ धन्ये बाद News 24
@suryabdadhikari6422
@suryabdadhikari6422 5 күн бұрын
वलि र देउपाको सरकार्मा रनस्टिय सहमतिमा कुनै सानादल ले पछ्याउदैन पटक् पटक फेरिने सडयन्त्र कारिखेलमा कुनैपाटिले बिस्वस गर्न राम्रो ।।
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe 5 күн бұрын
Yo duyita nalayk pati yab Pura desh beachn gathbndhan bakix
@bukeshmudbari2037
@bukeshmudbari2037 5 күн бұрын
अवको प्रधानमन्त्री माननिय चन्द्र भण्डारीजी वा शेखर कोइरालाजी हुनुपर्छ । काँग्रेसले आजिवन शेरबहादुरजीलाई अध्यक्ष र सँधै उहाँलाईनै प्रधानमन्त्री बनाएर लोकतन्त्रको धज्जी उडाएकोछ। जनताले काँग्रेसलाई ठुलो दल बनाएर सरकारको नेतृत्व गर्न पठाएकोहो तर आफूभन्दा साना दललाई नेतृत्व दिनु भनेको जनमतको अपमानहो । टिबन्धु भुटानी समिकरण धेरै दिन टिक्दैन ।
@barunbajracharya9150
@barunbajracharya9150 5 күн бұрын
Sahakari pidit ko dukha na bujhna fataah haru.
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Күн бұрын
पाउलास् दाेश्राेचरणमा ?
@amritgurung694
@amritgurung694 5 күн бұрын
Yo chor group video Kina haleko ?
@bkarki9583
@bkarki9583 5 күн бұрын
Yi duita nalayak party harule bhayeko kal karkhana sabai bechera janta lai bideshina badhya pareka chhan. Yiniharuko kaam bhaneko thula thula kura garera jantalai bhram ma parne ra bhitra basera bhrastachar gari deshlai khokro parne matrai ho. Yi party ka netaharu bhaneka desh sidhhayune dhamira haru hun.
@amritgurung694
@amritgurung694 5 күн бұрын
Chor 😂
@amritgurung694
@amritgurung694 5 күн бұрын
Yo mula haru ko face ma dekha 😅
@yubrajmagar7277
@yubrajmagar7277 4 күн бұрын
भष्टचारितेराेबाबुहरुलाईसन्साेधन गर्नरमेश,।केकाेसम्बिधान सन्साेध न गर्छस,।तिनमैना सरकारहुन पाउदैन सरकारबदल्छससेरे,र,k p ले💐🇳🇵🌹💐🇳🇵💐🇳🇵💐🇳🇵
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 117 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 16 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 60 МЛН
Why the US Declared War on Wikileaks: The Origin Story
22:23
VICE News
Рет қаралды 111 М.
PM Modi's 2-Day Austria Visit | DD India
11:11
DD India
Рет қаралды 119 М.
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 117 МЛН