पोखरा महानगरमा बिशेष स्टीङ अपरेशन । यसरी हुन्छ खुलेआम भ्रष्टाचार । लाखौ राजश्व झ्वाम, ककस्को मिलेमतो

  Рет қаралды 643,739

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Ashok | Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 215
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 600
@Binodmgr1234
@Binodmgr1234 Жыл бұрын
दुधको दुध पानीको पानी निकाल्ने अपिल सरको कामलाइ बर्णन गर्ने शब्द नै छैन जय अपिल सर🖐️🇳🇵🇳🇵🇳🇵
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
अपील जस्तो पत्रकार देशको पत्रकारहरु ७७ जिल्लामा चाहिन्छ सलाम छ अब तपाईंको कार्यालय पूर्वतिर पनि ल्याउनु पर्यो ❤❤
@HaridhojTamang
@HaridhojTamang Жыл бұрын
Harka sir. Yestai string operation dharanma pani adbko laagi garnuparyo
@kabitarai8885
@kabitarai8885 Жыл бұрын
Dherai ramro hune thiyo
@premkhadka3248
@premkhadka3248 Жыл бұрын
भ्रस्टाचारको तथ्य संकलन गरि स्पष्ट सूचना दिनु भएकोमा अपिल ज्युलाइ धेरै धेरै धन्यवाद।भ्रष्टाचारिलाइ सक्त कारबाही होस।
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
सबैभन्दा पहिला अपिल सरलाई सलुट छ। विश्वको नम्बर एक मा पर्छ होला नेपाल भ्रष्टाचार गर्ने मुलुकमा।लाज लाग्छ मलाई म नेपाली हु भन्न नि।
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
नेपालको संचार मन्त्रीमा चाडै देख्न पाइयोस् अपिल सर्🙏 निडर असल पत्रकार प्रती सधैं उच्च सम्मान।
@yamgurung8259
@yamgurung8259 Жыл бұрын
hiro apil sir
@pratimanbomjanbomjan5200
@pratimanbomjanbomjan5200 Жыл бұрын
😊
@roshnithapa8378
@roshnithapa8378 Жыл бұрын
Sarkari karmachari ko Jimma ho ki teyyo pani apil sir ko jimma ho hare siva.talab pura katiyosh
@animallovers9330
@animallovers9330 Жыл бұрын
Mantri santri ko kura nagarum yesto khalko patarkar kai dherai awasek ta xa rajnitik chaiyena
@Rupa_Gaha184
@Rupa_Gaha184 Жыл бұрын
तिमी जस्तो निडर सच्चा युवाको आवश्यक छ देशलाई अपील त्रिपाठी दाई❤
@user-iz4su1jk3k
@user-iz4su1jk3k Жыл бұрын
दाइ अनि तिमी सस्कार अलिक धेरै भएन बैनि
@Rupa_Gaha184
@Rupa_Gaha184 Жыл бұрын
@@user-iz4su1jk3k सुझाबको लागि धन्यवाद 😊🥰।तर देखिराको छु हजुर तपाईँ भनेर सम्मान गर्नेले नी राक्षसको जस्तो अमानविय व्यवहार गरेका हुन्छन्। म आफ्नो जन्म दिने आमा बाबालाई नी तिमी भन्छु र आमा बाबा प्रति मेरो माया सम्मान जिम्मेवार सधैं छ।तिमी भन्यो भन्दै मा असस्कारी नभन्नु न हस् 😊
@UmanathKandel
@UmanathKandel Жыл бұрын
Excellent job, आदर्णीय पत्रकार अपील त्रिपाठी प्रति उच्च सम्मान ❣
@narayanshrestha7454
@narayanshrestha7454 Жыл бұрын
धन्यवाद छ अपिल सर । हजुरकाे जाे स्टिङ्ग अप्रेशनले अब उप्रान्त यस्ता भ्रष्टाचार अड्डाहरूमा सर्वसाधारण जनताकाे सेवा सर्वसुलभ हुनेछ भन्ने अTशा राखेकाे छु ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ,☹️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
@Royal.shash1995
@Royal.shash1995 Жыл бұрын
Sahi kura garnu vayo soltini
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
right
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
यी सानो तिनो भ्रस्टाचार हुन जो गरिबी ले पिल्सेर परिवार पाल्न नसकेर गर्ने भ्रस्टाचार हुन। येस्बाट देस को भ्रष्टाचार रोक्न सकिन्न जब सम्म ठूलो भ्रस्टाचार रोक्न सकिन्न। अस्ति मात्र 6 किलो सुन गायेब बनाये। कोहि बोलेन। वीर अस्पताल को 80 करोड को मेसिन किन्दा 2 अर्ब झुवाम्म भयेको कोहि बोलेन। न्यायाधीश को सिफारिस गर्दा 5 करोड घुस कोहि बोलेन। येस्तो कति कति हरेक दिन चल्छ। खोइ? कस्ले रोक्यो? रबि यहि काम गरेर आज राज्निती मा आयो। अपिल पनि त्यहि हो। राज्निती को लागि बलियो जग बनाउदै छ्न
@krishnarai6076
@krishnarai6076 Жыл бұрын
यो रकम माथिल्लो तह सम्म पुग्छ अनि कारबाही कसले गर्ने हजुर । देश र समाजको चिन्ता कसलाई खाली आफ्नो लागि हेर्छन् र यो अबस्था आएको हो हजुर ।
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
@@krishnarai6076 यो रकम माथिल्लो तह मा पुग्दैन। यो सानो रकम हो। यो त्यही लेखा सम्म बाडेका हुन्छ्न। हाकिम लाई थाहा नै हुन्न। तलब 18 हजार ले घर भाडामा लियेर छोरा छोरी पढाउन पुग्छ? भ्रस्टाचार नगरी अरु उपाये नै देखिदैन । यो कस्को दोस? यिनै हत्यारा प्रचन्ड र सेरे को दोस
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अपिल सरको खोज पत्रकारिता सहि न्युज संकलन सम्बन्धित निकायलाई प्रश्न गर्ने शैली मलाई मनपर्छ देश र, जनताको हितमा काम गर्ने सत्य लाई साथ लिएर हिंड्ने पत्रकार मेरो देश लाई खाँचो छ,🇳🇵🙋‍♀️
@arjunchhetri5627
@arjunchhetri5627 Жыл бұрын
A big eye-opener for the society. Huge respect to you. Hats off.👍
@avagi111.
@avagi111. Жыл бұрын
अपिल सर रबि सर जस्तो देश को सच्चा सपूत लाई हार्दिक नमन🙏🙏
@srbhatta07
@srbhatta07 Жыл бұрын
आदर्णीय पत्रकार अपील त्रिपाठी प्रति उच्च सम्मान ❣️🇳🇵
@udekgurung2314
@udekgurung2314 Жыл бұрын
धन्यबाद अपील जी, सब भ्रष्टाचारी हरुलाई कड़ा कार्बाही हुनू पर्छ।
@kajinepali4115
@kajinepali4115 Жыл бұрын
पत्रकार भनेको अपिल जि जस्तो हुनुपर्छ सलाम छ सर सबै लाई कार्वाही होश जय नेपाल
@balkrishnathapa9916
@balkrishnathapa9916 Жыл бұрын
अपिल सर लाई सलाम्👏नमन! भ्रस्तचारी हरु को बिगबिगी लाई पर्दाफास गर्नुभएको मा धेरैधेरै धन्यबाद।र यस्तो भ्रस्तचारी हरुल्लाइ तीन पुस्ते कार्वाइ हुनुपर्छ।
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@bhaktthapa7577
@bhaktthapa7577 Жыл бұрын
Ok
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Myanmar kun thau ma honi hjr roshan jiu
@subashrai515
@subashrai515 Жыл бұрын
@dipeshdahal7672
@dipeshdahal7672 Жыл бұрын
Love u to hai
@Pradhhan
@Pradhhan Жыл бұрын
जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो🇳🇵🇳🇵💪💪🙏❤️❤️
@manjuadhikari9736
@manjuadhikari9736 Жыл бұрын
नेपालको एक मात्र निडर पत्रकार अपिल सर सलाम हजुरलाई 👏
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
एक सच्चा अनि निडर पत्रकार अपिल त्रीपाटी सर लाई सलाम छ।साच्चै हाम्रो देश तल देखि माथी सम्मको भ्रष्टाचारले थलिसक्यौ।अब यो हाम्रो देश उभो लाग्ने छैन।
@premsagarsubedi1366
@premsagarsubedi1366 Жыл бұрын
यो हो नि त असल पत्रकारिता सलाम छ अपिल जि❤❤
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
भ्रष्टाचार को जरो खन्न अपिल सर जिन्दावाद ✊
@santoshnepa-p3i
@santoshnepa-p3i Жыл бұрын
मित्ज्यु❤❤
@nirjaladawadi846
@nirjaladawadi846 Жыл бұрын
tyahako pramukh ko pani hath xa yasko agadi kura garne karma chari hunchana samaunu parxa justo lag xa yo meyar pani katai nakatai doshi chana
@nirjaladawadi846
@nirjaladawadi846 Жыл бұрын
kusto lag da xa
@punyastha2937
@punyastha2937 Жыл бұрын
@@nirjaladawadi846 tq
@punyastha2937
@punyastha2937 Жыл бұрын
@@nirjaladawadi846 tg
@haripoudel7534
@haripoudel7534 Жыл бұрын
चरम् लुटतन्त्र, लुट्न सके लुट महानगर, लाज लागेर आयो। धन्यवाद अपिल सर, देशकाे निमित्त गर्नु भएको सघर्ष सलाम छ तपाईंलाई
@prembhul8116
@prembhul8116 Жыл бұрын
हजुर जस्तो सच्चा निडर र इमान्दार पत्रकारलाई मेरो सलाम हो यसैगरी भ्रष्ट्राचारी हरू को जरो उखेल्नु पर्छ।❣️❣️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@kiranthapamagar9730
@kiranthapamagar9730 Жыл бұрын
तपाईं जस्तो पत्रकारलाइ सलाम छ। तपाईं जस्तो पत्रकार धेरै हुनु पर्छ। भष्टाचारलाई ठेगान लगाउनु पर्छ।
@rbvlog779
@rbvlog779 Жыл бұрын
जनताको पैसा जनताको कर लुट्ने भनेकै सरकारी कर्मचारी हरूले लुटेर घर गाडी किन्छन्😢😢😢
@ganeshdangi2021
@ganeshdangi2021 Жыл бұрын
Neta le gareko ho hjr
@villen9699
@villen9699 Жыл бұрын
सलाम छ मेरो कपिल जी हजुर लाई एक सच्चा देशभक्त नगरिक को कर्तब्य निभाउनु भएको छ जति नै बाध अडचन आइ परे पनि निरन्तर घुस खोरी हरुलाई नाङगे झार पार्दै पार्दै जानु होला ।😘🇳🇵🙏
@susmitasoni6499
@susmitasoni6499 Жыл бұрын
अपिल जि जिन्दबाद। अपिल जि जत्ती कुरो यिनिहरुले घुमाएपनी झ्वाम पार्ने भनेको यिनैले हो भ्रष्टाचार दर्हो भैराकोरैछ सबै ठाउँमा यस्तै हो।
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
एकदमै राम्रो काम सर,यस्ता भरषटचारि कर्मचारी हरु लाई जतिसक्दो छिटो पक्राउ गरी अनुसन्धान गरि ,हटाउनु पर्छ
@samirsrish1349
@samirsrish1349 Жыл бұрын
यो भिडियो हेर्न सबै को परिवर लाई भगवानको आशीर्वाद लागोस
@ramilabhattarai7954
@ramilabhattarai7954 Жыл бұрын
आज चाहिँ अलिक छिटो भय है म अनि येस्तै मान्छे ले गर्दा देश बिकास हुन नसकेको गलत गर्ने लाई कारबाही हदै सम्म को हुनु पर्छ अपिल सर्🙏💗
@rbentertainment8900
@rbentertainment8900 Жыл бұрын
कस्तो खत्रा काम पत्रकार अपिल जि। धन्यवाद तपाईं जस्तो पत्रकार देख्दा गर्व लाग्यो।
@benboy1803
@benboy1803 Жыл бұрын
One of the bravest journalist of nepal. Big salute for you❤
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
भ्रष्टाचारि को जरो यसरी नै कात्नु पर्छ अपिल सर धेरै राम्रो काम 🙏🙏🙏🙏👏👏👏👏
@dipeshbijale18
@dipeshbijale18 Жыл бұрын
You are real journalist Apil sir ❤
@abhibhattarai4374
@abhibhattarai4374 Жыл бұрын
Apil sir Hajurlai sarkarle samman garna nasakey pani hamro lagi best journalist of Nepal ko Award diyeka xau Salute you Sir
@Aamo2022
@Aamo2022 Жыл бұрын
He is fighting for the truth for the Nepali people! ❤❤❤❤❤ Salam xa Tapai jasto patrakar lai 🙏🏻🙏🏻🙏🏻
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
सर्वप्रथम अपिल सर हजुर को काम प्रति उच्च सम्मान व्यक्त गर्दछु 🙏🙏🙏🙏
@birazadhikari
@birazadhikari Жыл бұрын
Thank you for your investigation! These corrupted ones should be punished as soon as possible. You have proved that this tax collecting system is faulty, so it should be changed immediately, and a transparent and reliable system should be introduced !
@khadkabishwokarma279
@khadkabishwokarma279 Жыл бұрын
अपिल सर महानगर लाई जो कोई सम्लग्न छ कडा कारवाही होस अब अति भयो
@deorai5152
@deorai5152 Жыл бұрын
याे देश नेपालमा अरू पत्रकारहरू के कस्तो छ तर गण्डकी छड्केकाे निडर अग्रगामी साहसिक पत्रकार अपिल त्रिपाठी मुरी मुरी बधाई तथा वहाँकाे कदमकाे जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ । वहाँलाई राज्यले सम्मान सहित उचित ठाउँमा स्थापन गर्नु जरुरी छ । ्
@rajeshgurung4238
@rajeshgurung4238 Жыл бұрын
Excellent job Mr Apil ji, we wish to see the video of these crooks been punished. Appreciated.
@sangambasyal434
@sangambasyal434 Жыл бұрын
खाडी मा बसेर यो programme हेर्ने हरु हाजिर गरुम, देश त प्रचन्डे ले खाइ सक्यो
@thapachhabi3923
@thapachhabi3923 Жыл бұрын
मेरो त रगत उम्लेर आउँछ यस्तो भिडियो हेर्दा एक एक गोलि ठोक्नु पर्ने साले चोरहरुलाइ
@emptydong392
@emptydong392 Жыл бұрын
Gula prachsnde le khanu Esthania karmachari ra public veda bhayera ho corruption hune
@chandrathapa9284
@chandrathapa9284 Жыл бұрын
सलाम छ पत्रकार ज्यू हजुर जस्तो असल पत्रकार संघिय सरकारको कामकार्वाईको चेक गर्ने वाला पनि हुनुपर्यो ❤❤❤
@saritaadhikari8154
@saritaadhikari8154 Жыл бұрын
हाम्रो साहासी युवा अपिल ज्यु सलाम छ। मनियमित सबै हेर्छु उहाको।यस्ता युवा धेरै हुनु पर्यो।
@bmpicture2023
@bmpicture2023 Жыл бұрын
अपील सर जिन्दाबाद। भ्रष्टाचार कर्मचारीलाई हार्दिक श्रद्धाञ्जली
@nirmalbishokrma2259
@nirmalbishokrma2259 Жыл бұрын
नेपाल काे ऐक साच्च महान पत्रकार अपिल सर♥️♥️🎆🎆🎆🇳🇵🇳🇵🇳🇵धेरै धेरै बधाई छ?????
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
भ्रष्टाचार र अपराधले सिमा नाघ्यो।तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन।नेपालले छिट्टै छिमेकी मुलुक श्रीलंकाको जस्तो अवस्था बेहोर्नु पर्छ भन्ने कुरामा कुनै दुई मत छैन।अपिल सर र तपाईको टिमको कार्य सराहनीय छ उच्छ सम्मान छ🙏🙏🙏
@ashokjung5355
@ashokjung5355 Жыл бұрын
देशैभरि सम्पुर्ण ठाउंमा अपिल दाई जस्तो पत्रकारिता गर्ने पत्रकार हुन अति जरुरत छ कसैले झ्वाम पार्ने आट गर्ने थियनन्
@Bikashgatraj
@Bikashgatraj Жыл бұрын
देश लुटेकाे नै नेपालीको कर्मचारीले नै हाे 😢😢 दुख लाग्दाे कुरा हाे
@kelvinsmith5307
@kelvinsmith5307 Жыл бұрын
नेपाली हरुले मान्नु पर्ने पत्रकार एकै मात्र पत्रकार अपिल सर
@ambikatimilsina9530
@ambikatimilsina9530 Жыл бұрын
सारै राम्रो काम अपिल सर नेपालमा ८० % कर्मचारी हरु सबै घुस्याहा मात्र छन यि दलाली हरु सबैलाई छिटो भन्दा छिटो कारबाही होस
@balass8341
@balass8341 Жыл бұрын
Thank you so much for making and show this kind of news. Happiness in your life every time,every second,every,month,every,year. ❤❤❤you doing such a good job. God blessed you every time. And god blessed your family too. Stay happy and strong. ❤❤❤
@susilkawaryogi4707
@susilkawaryogi4707 Жыл бұрын
यत्ती को हिम्मतिलो प्रतकार मैले अपिल सर बाहेक अरु कोइ देखेको छैन ।😮😮😮😮😮
@nirmalagurung137
@nirmalagurung137 Жыл бұрын
Great job son...u r the real son of Nepal...God bless u always..❤
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
♥️♥️🙏
@himalpandit3037
@himalpandit3037 Жыл бұрын
मालामाल छ नेपालका सरकारी कर्मचारी हरु को।
@baburamkc7189
@baburamkc7189 Жыл бұрын
What a bold journalist. Thank you very much for entire team you guys are doing great job for the sake of nation.
@bijayaxitij6687
@bijayaxitij6687 Жыл бұрын
अपिल सर जस्तो पत्रकार हरेक जिल्ला हरेक नगरपालिका गाउपालिका मा हुनु पर्छ
@parmeetxeetry9615
@parmeetxeetry9615 Жыл бұрын
Hats off to our dynamic journalist Apil tirpathi sir 💗💫
@karnarijal322
@karnarijal322 Жыл бұрын
सबै पत्रकार येस्तै भैदीय्को भय कति राम्रो हुने थीयो अपील सर लाई सलुट छ
@lakshmanlakshman8755
@lakshmanlakshman8755 Жыл бұрын
हाम्रो नेपाल् को जिल्ला जिल्ला मा अपील जस्तै ब्याक्ती हुने हो भने देश बीकास हुन धेरै समय लाग्दैन थियो होला सलाम छ् अपील
@subinpoudelpoudel4984
@subinpoudelpoudel4984 Жыл бұрын
इनिहरु लाई निलम्बन गर्नु पर्छ proud of you apil sir❤❤❤❤you are real hero
@binodshrestha2524
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@ganeshdattajoshi4695
@ganeshdattajoshi4695 Жыл бұрын
अपिल जस्तै सय जना पत्रकार पनि नेपालमा भई दिए याे देशमा एक जना पनि भ्रष्टाचारी हुने थिएन, कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने थिएन। अपिल ज्युलाई धेरै धेरै धन्यवाद छ।
@mahendraraiofficial652
@mahendraraiofficial652 Жыл бұрын
त्येसैले त हर्क साम्पाङ सरले म खोला बेच्दिन भन्नू हुन्छ। अपिल सर आफ्नो सधै ख्याल गर्नु होला 🙏💝। अपिल सर लाई सुरक्षा को व्यावस्ता गर्नु पर्छ पोखरा नगरपालिकाले 🙏💝
@manjupoudel6347
@manjupoudel6347 Жыл бұрын
My prayers for Apil is ' may God protect you and strengthen you to tear up every corruption and evil plans'🙏
@rosan3214
@rosan3214 Жыл бұрын
You are a pure, honest journalist who stands up for truth and huge respect 🫡🫡🫡
@mathnmotorider2229
@mathnmotorider2229 Жыл бұрын
Good job yastaie kaam gardaiejanu apile sir
@ashishthapayt
@ashishthapayt Жыл бұрын
अत्यन्तै सराहनीय कार्य गर्नुभयो सर। धन्यवाद । ❤
@RajTmg-dm1nx
@RajTmg-dm1nx Жыл бұрын
कै ले बिनास हुन्छ भ्रष्टाचार हाम्रो नेपाल मा😢😢
@Orjun485
@Orjun485 Жыл бұрын
उत्कृष्ट पत्रकारिता प्रति सलाम अपिल सर्👏
@SbBro49
@SbBro49 Жыл бұрын
म मेरो ब्यक्तिगत तर्फ बाट अपिल सर तपाईलाई सम्मान सहित मेडल दिने धोका छ। यतिको आँट साहश र हिम्मत भएको गन्डकि प्रदेशको महान पत्रकार कोहि छैन। स्याङ्गजा जील्लाका विभिन्न नगरपालिका गाउँपालिकामा पनि विशेष छड्के हानेर चोरअनुहार अगाडि ल्याउनु हुन शुभकामना छ।
@mr.deepakrajadhikari6422
@mr.deepakrajadhikari6422 Жыл бұрын
Salute Apil Tripathi bhai Sadhai yesarinai nidar patrakarita ko Dharma nibhai rahanu
@SR50101
@SR50101 Жыл бұрын
I’m watching from USA🇺🇸. All Nepalese people can support Apil Tripati and his entire team to develop the Nepal🇳🇵and make Nepal corruption free country in the world.
@hemrajkhatiwada4319
@hemrajkhatiwada4319 Жыл бұрын
I am watching from nepal…. 😅😅😅😅 k sunai rako hola usa bhandai
@SR50101
@SR50101 Жыл бұрын
@@hemrajkhatiwada4319 🤣😂😅😂🤣k sunai rako hola Nepal bhandai
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
great job apil sir , you are great and real journalist ever . salute to apil sir with his entire team..❤❤❤
@santoshsunar2363
@santoshsunar2363 Жыл бұрын
नेपालको एक सच्चा, निडर पत्रकार हाम्रो अपिल सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@balass8341
@balass8341 Жыл бұрын
Apill sir you are absolutely right. These thieves should be shown like this on KZfaq. You are showing us very good news. Still showing such news like this. We are all with you appill sir. And bring happiness to your home. May you never get sick , Have a very good life apill sir. ❤❤❤ May you never be sad and always be happy in your family’s ❤❤ see you in next episode. Existing to see another ep apill sir
@Nsp933
@Nsp933 Жыл бұрын
अपिल सरकाे काम लाई करोडौं काे सलामी🙏🙏
@saugatvlogs6636
@saugatvlogs6636 Жыл бұрын
Huge respect Apil sir🙏🏻🙏🏻🙏🏻
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
देश बिकाश हुन नसकेको कारण भष्टाचारीले गर्दा नै हाे सलुट छ अपिल सर।
@Kumar_Kaucha
@Kumar_Kaucha Жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भयेको छ बधाई छ मीडिया कर्मी लाई
@tilakshrestha1901
@tilakshrestha1901 Жыл бұрын
धेरैं राम्रो सर हजुर जस्तो लाई जन्म दिने ती आमा बुबा पनि महान हो, तपाईं जस्तो ले यो देश लाई अगाडि बढाउनु पर्यो र हाम्रो देश को विकास गर्नु पर्यो धेरै राम्रो सर
@SANDESH-SHRESTHA631
@SANDESH-SHRESTHA631 Жыл бұрын
Huge respect to you apil sir🙏🙏🙏🙏🙏
@NarendraSingh-sk6xz
@NarendraSingh-sk6xz Жыл бұрын
good job thanks sir
@sofiyayakkha.349
@sofiyayakkha.349 Жыл бұрын
you are really susseful journalist Apil Tripathi.nd great investigations.👍👍
@parkashkhatri85
@parkashkhatri85 Жыл бұрын
धन्नेबाद अपिल सरलाइ तपाइ जस्तो पत्रकार को यो देसमा खाचो छ सर
@ramamagar3658
@ramamagar3658 Жыл бұрын
सधै रक्षा गर्नु होस भगवान अपिल सर को
@Ganeshvlog2050
@Ganeshvlog2050 Жыл бұрын
Huge Respect To You Apil sir 🙏❤️🇳🇵
@rairames77
@rairames77 Жыл бұрын
Very Good Job And Well Done Apil Tripati With Whole Team
@magaryamsinjali
@magaryamsinjali Жыл бұрын
मलाई त लाग्छ यो सबै महानगर प्रमुखको मिलेमतोमै दुई नम्बरी काम भईरहेको छ नभए किन त्यहाँ खटिएका कर्मचारी हरु हेरफेर गरियो? यस्तै भ्रष्टहरु ले गर्दा देश बिग्रेको छ । अझै भण्डाफोर गर्नु पर्छ अपील सर सलाम छ तपाइलाई 👏👏👏👏👏👏👏👏
@nirakkhadkamotovlogs6501
@nirakkhadkamotovlogs6501 Жыл бұрын
राम्रो परस्तुति अपिल सर को❤❤
@purnimabhandari724
@purnimabhandari724 Жыл бұрын
❤❤❤dherai proud feel hunxa malai nepal maa apil sir jasto manxe huda
@indraadhikari4836
@indraadhikari4836 Жыл бұрын
धन्यावाद,,अपील त्रीपाठी ज्यू,,यो देशका लुटको धन्दा को पदाँफास गनुँ भएकोमा,,यो देशको लुट शासन,जहाँ पनि छ, चितवनको भरतपुरमा पनि यस्तै नै देखिन्छ,सडक निमाँणको नाममा सडकै मा,करिब नै १ km पहाडै पाहाड चुरेको दोहन नै अनाबस्यक रूपमा गरि पहाडै बनाएर थुपारि राता रात बहिर सप्लाइ गरिएको छ, जुन सडक| मा उपयोग कहि सडकमा प्रयोग गरेको नै देखेकै छैन,तर टिपर का टिपर पहाडको ढुंगा सहितको ग्रेबल आउने जाने भएको देखिन्छ,तर सडकमा पहाडै भत्कायरै पहाडै सरेको जस्तो देखिन्छ। र सडक निमाँणमा हदै ला प्रवाहि ले जनताले धुलो धुवाँ,गौंडा गौंडामा सवारि नै जान नसक्ने गरि नै खाल्टो हरु छन,भारि बोक्ने साधनहरु बिग्रेर नै बाटै जाम हुने गदँछ,जनताले सास्ति भोग्न पनेँ,र दुघँट्ना भै ज्यानै खतरामा परेर हिडन परेको नै अवस्था हो,तर स्थानिय सरकार को निरिछ्यणनै छैन,उपस्थित देखिदैन,ठित त्यस्तै भएकले नेै होला,भ्रस्टाचार देशै भरि छ,भन्दा फरक नपलाँ भन्ने नै जनताको बुझाइ हो।(धन्यावाद,पत्रकार बन्धु)!
@gurudutta2791
@gurudutta2791 Жыл бұрын
बाटोमा फोहोर मेरभन्नु हुन्छ चिप्ला कुराले तपाईलाई नि मख्ख पारि दिए कडाइ कारबाही गर्नुस अपिल ज्यू धन्यवाद अपिल ज्यू
@Pradeep.Gautam
@Pradeep.Gautam Жыл бұрын
नेपाल मा अब प्रदेश होईन पहिला यो स्थानीय तह खारेज गर्नु पर्यो 🙏🙏🙏
@BharatGaukeshu-br3jt
@BharatGaukeshu-br3jt Жыл бұрын
What a great idea & job , wonderful repotting apil ji 🙏👍
@Mayayonjan2052
@Mayayonjan2052 Жыл бұрын
तपाईं जस्तो पत्रकार सबै ठाउमा भए केही सुधार हुन्थोकी देश मा हाम्रो ईलाम तिर नि चाहियो तपाईं जस्तो पत्रकार धेरै राम्रो काम गर्नु भाकोमा हजुर लाई धेरै धेरै धन्यवाद
@uddhavpoudel5438
@uddhavpoudel5438 Жыл бұрын
अपिल त्रिपाठि जस्ता पत्रकार को ज्यान को सुरक्षा सरकार्ले लिनु पर्छ।
@sachinapoudel179
@sachinapoudel179 Жыл бұрын
Real hero Apil sir❤❤❤
@indragurung1512
@indragurung1512 Жыл бұрын
Great work Apil sir, Salute to you 👏
@Lem-Tamme
@Lem-Tamme 8 ай бұрын
salute Apil Tripathi jyu.
@PrembahadurBasnet-jn3jk
@PrembahadurBasnet-jn3jk Жыл бұрын
सलाम छ दाजु तपाइलाइ , यस्तै प्रत्रकार दाग मा पनि आबस्यक छ🙏
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 20 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 57 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 17 МЛН
Is Idolatry Wrong ? (7.20) || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:21
On Air With Sanjay #357 - Tonde Gamer
2:32:47
Sanjay Silwal Gupta
Рет қаралды 830 М.
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 390 М.
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 20 МЛН