आफूलाई ‘लिटिल बुद्ध’ भन्ने Ram Bahadur Bomjan पक्राउ, सीआईबीको नियन्त्रणमा │Nepal Chitra

  Рет қаралды 540,153

Nepal Chitra

Nepal Chitra

6 ай бұрын

#NepalChitra #RamBahadurBomjana #BishalSapkota
Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live |
फेसबुक पेजलाई लाइक, फलो गर्नुस्ः / nepalchitraofficial
नेपाल चित्रको TikTok: / nepalchitra
......................................................
पछिल्ला कार्यक्रमहरू:
• Bishal Sapkota │Nepal ...
......................................................
नेपाल चित्रको सम्पर्क:
Nepal Chitra Multimedia Pvt. Ltd
New Baneshwor, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/​
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright ©Nepal Chitra.
Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khaba

Пікірлер: 660
@samjhanat3399
@samjhanat3399 6 ай бұрын
सत्य तथ्य बाहिर आउनु पर्यो दोसि हो भने कार्बाहि होस नभए दोसि ठहर गर्न खोज्ने लाइ कार्बाहि गर्नु पर्यो ।
@Sherpavlog138
@Sherpavlog138 6 ай бұрын
दोसि हो य होईन निसपक्षेय तिरकले छनबिन होस सत्य को जित हुनछ l जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
@debikanpulami2482
@debikanpulami2482 6 ай бұрын
आउनुनै परथियो ...सच्चा बहिर निकाल्दिनु परेउ सबैजनाको बिश्वास जित्नु परेउ good luck..🙏🙏🙏
@rupeshthapa3988
@rupeshthapa3988 6 ай бұрын
सत्य तथ्य पत्ता लगाई कडा कारबाहि हुनु पर्छ।
@GO123YJ
@GO123YJ 6 ай бұрын
नेता भन्दानी बढी भासण ठोक्ने ढोङ्गीहरु लाई चै कहिले कारबाही हुन्छ प्रहरी प्रशासन र सरकारले जवाफ दिनुपर्दैन???
@norsanglama1414
@norsanglama1414 6 ай бұрын
😊
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp 6 ай бұрын
😮
@amazinganimals2488
@amazinganimals2488 6 ай бұрын
यो च्यानल बाट बम्जन को धेरै अघि सतही रिपोर्ट गरेको थ्यो। बमजन को आगामी थप जानकारी निरन्तर अपडेट गराउनु हुन अनुरोध छ।
@deskoyodha3821
@deskoyodha3821 6 ай бұрын
बमजन को हुन मेरो चासोको विषयमा कहिले थिएनन तर मलाई याद छ जब यी ध्यानमा थिए तब यी साँच्चिकै ध्यानी हुन कि फटाहा भनेर नेपाल, भारतको प्रमुख मिडिया, बिबिसी मिडिया, पत्रकार अनि अन्तरास्ट्रिय मिडियाले समेत यिनी ध्यान गरेर बस्दा दिनरात क्यामेरा तेर्साउन भ्याएको थिए । तर कहिले केही फेला पार्न सकेन । यिनले लुकि लुकि खान्छन कि नाई भनेर अन्तर्राष्ट्रिय मिडियाले त कति दिन क्यामेरा नै तेर्साएरै खिच्या थियो । बम्जन भनेको तामाङ सम्प्रदाय । किराँत समुदायमा इसाईको पहिलो टार्गेट थियो तामाङ । किनभने धेरै बौद्धिस्ट लामाहरू तामाङ थिए । बोमजनले साँच्चै ध्यान गरेर स्वयंलाई बुद्ध भएको प्रमाणित गरायो भने तामाङ सम्प्रदायलाई सिध्याउन इसाईको जुन लगानी थियो त्यो सबै खेर जानेवाला थियो । त्यसैले दुनिया कथा कहानी रचियो । बम्जनलाई त्यहाँबाट भाग्न बाध्य बनाईयो । ध्यान साधना गरेर बुद्ध त जो कोहि नि बन्न सक्थ्यो । किनभने बुद्ध कुनै व्यक्ती होईन साधना मार्फत ज्ञान प्राप्ती गरेर पाईने पद हो चेतनाको वृद्धि हो । त्यसैले बम्जनको चरित्र हत्या गरियो सिधा सोझो तामाङलाई तरुनी केसमा फसाईयो हतियार को आरोपमा फसाईयो यिनको वरिपरि प्रहरी कुदाईयो दुनियाँ मुद्धा लगाईयो दुई चार मिडियालाई पैशा दिएरै यिनको बारेमा नकारात्मक समाचार लेख्न लगाईयो । बमजन यदि साँच्चै स्ट्याब्लिस भएको थिए भने किराँत समुदायमा विशेषगरेर तामाङ र लामा समुदायमा इसाईकरण गर्न असम्भव नै हुन्थ्यो त्यसैले यिनलाई सिध्याउनु नै इसाईको पहिलो अस्त्र थियो । साधना बाट बिमुख गराएर यिनलाई लुक्न बाध्य बनाईयो । आज बमजन पक्राउ परेको खबर सुने । इसाईको अभिष्ट पूरा भएको छ अब । खुशी होलान इसाईहरू । अन्ततः उनिहरूको शिरदर्द पक्राउ परेको छ । धन्यवाद प्रचण्ड सरकार । किराँत समुदायलाई आफ्नो संस्कृतिमा जोड्ने कडीलाई हतकडी लगाउन सफल भएकोमा तिमी निक्कै खुशी होलाउ बधाई छ ।
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 6 ай бұрын
ईसाई होईन हो हिन्दु धर्म भन्ने हारुले होला, तर साच्चिकै कुनै पनि धर्म मन्नु छ भने भित्री आत्मा देखि र मन सफा हुना जरुरी सँगै सेवा गर्नु पर्छ जात भात नभनी
@deskoyodha3821
@deskoyodha3821 6 ай бұрын
@@ansanshikamapchhan4247हरेक हिन्दु ले बुद्दलाइ पुजा गर्छन र भगवान मान्छन
@archanadsouja1238
@archanadsouja1238 6 ай бұрын
सच्चा इसाईहरुले कहिले कसैलाइ पनि फसाउनत के तेस्तो सोच पनि राख्दैनन आदरणीय ब्रदर ज्यु
@HeedamTamang0
@HeedamTamang0 6 ай бұрын
हैन हो मित्र नेपाल बौद्ध माहासघ र केही बिरोधी तामाङ्ग हरुले 50 लख खर्च गरेको छ फसाउन
@Movisha16
@Movisha16 6 ай бұрын
Ekdam right kura sir
@ashokpariyar8968
@ashokpariyar8968 6 ай бұрын
छानबिन राम्रोसँग हुनु परो र सत्य के हो पत्ता लगाइ गलत भय कडा भन्दा कडा कार्बाही हुनु परो ताकी फेरि कोहि कसैले नदोहोर्‍याउन कुकाम हरु अनि सहि भय सम्मान हुनु परो ल हे नेपाली कानुन्🙏💓
@rsdulal5295
@rsdulal5295 6 ай бұрын
राम ब. बम्जन ले आफ्नु धर्म संस्कार बचाउनु को साथै ठूलो समूह लाइ कृष्चेन हुन बाट जोगाएका थिए ।
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Ganta bachayou fataaa le..
@rsdulal5295
@rsdulal5295 6 ай бұрын
@@Sinoboy123 कृष्चेन का दलाल हरुले फसाएका हुन् ।
@babusubedi3378
@babusubedi3378 6 ай бұрын
उनको गल्ती देखियेन भने धर्म बिरोधिहरुले पक्राउ गरायेको प्रमानित हुने छ।
@laynesims8724
@laynesims8724 6 ай бұрын
Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Right..
@yamkc9736
@yamkc9736 6 ай бұрын
❤❤❤
@subaslama4363
@subaslama4363 6 ай бұрын
सत्यको जीत अबस्य हुन्छ ।बौद्ध धर्म बिरोधी हरु हेर्दै जाऊ
@ybthopchensudhan5733
@ybthopchensudhan5733 6 ай бұрын
हावा कुरा नगर्नु होला गौतम बुद्ध पछि सन्सार नेपाल र नेपाली लाई चिनाउने व्यक्ति राम बहादुर हो किन अरु लाई फसाएर के पाउछन्
@zozoz.n.5935
@zozoz.n.5935 6 ай бұрын
यति दिन सम्म काठमाडौंमा थिएछ किन ढिलाई??? अहिले आएर हिसाब मिलेन की कसो??
@udendukpa882
@udendukpa882 6 ай бұрын
Sahi ho
@nirojrai5038
@nirojrai5038 6 ай бұрын
मालपानी पेलाईमा कमी भएकोले पक्राउ परेको हुन सक्छ । जय चन्द्र सूर्य ।
@goldenbridge4143
@goldenbridge4143 6 ай бұрын
Yestai murga bata ta khana paune ho
@laynesims8724
@laynesims8724 6 ай бұрын
Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history
@grggtm2186
@grggtm2186 6 ай бұрын
ABA NEPAL BUDDHA JANMIYE PACHI christian HARULY KAHA RAJ GARNA PAYCHA NEPAL MA?
@rajjungkunwar3132
@rajjungkunwar3132 6 ай бұрын
Rapeesst
@udendukpa882
@udendukpa882 6 ай бұрын
Absolutely
@hounjalihounjali7713
@hounjalihounjali7713 6 ай бұрын
यस्तो देश विदेश चर्चित मान्छे लाई सकिन्छ भने माफ दिनुपर्छ रामबम्जन ले गर्दा विदेशी मान्छे नेपाल आउदा धेरै फाइदा हुन्छ स्थानिय बासिन्दाले रोजगार पाउछ
@sampada3694
@sampada3694 6 ай бұрын
एकदम सही कुरा गर्नु भयो हाम्रा देशबासीलाई यस्ता कुरा के थाहा देश र राष्टको नाम चिनाउने यि तपस्बी रामबहादुर( धर्म गुरुलाई )अपमान जन्य कार्य गर्नु भएन । पच्चिमा मुलुकको धर्मलाई अगाल्दै आफ्नै देशको महापुरुष भुल्नु भएन
@hounjalihounjali7713
@hounjalihounjali7713 6 ай бұрын
@@sampada3694 हामी आफ्नो देश हिरा चिन्न नसक्ने विदेश को किरा चिन्ने भएकोले हाम्रो देश पछि परेको
@sbrai8048
@sbrai8048 6 ай бұрын
बुद्ध धर्मको बिरोधिहरुको काम हुन सक्छ। हाम्रो सनातन धर्मको बारेमा बिदेशिहरुको इसारामा हमला भइरहेको त छैन? नेपालि हामि बिवाद र बिभाजनले हाम्रो राष्ट्रियता कमजोर भइरहेको छ, राष्ट्रियता कमजोर भए हाम्रो राष्ट्र नै खतरामा पर्न सक्छ । हाम्रो धर्म संस्कार बचाउन सबै नेपालीको एकता हुनुपर्छ।
@binitamoktan5585
@binitamoktan5585 6 ай бұрын
तपाई संग के प्रमाण छ बुद्ध धर्म बिरोधि हरुले गर्दा समायो भन्न लाई अलि बुझेर मत्रा बोल्ने गर्नुस्
@yuginbasnet5198
@yuginbasnet5198 6 ай бұрын
Tapaswi ko ni mukh fulliney raecha jaad khaera motako jasto aachamma
@jesumwaibatamang8878
@jesumwaibatamang8878 6 ай бұрын
दोष चाहिँ क्रीस्चियन लाई मात्रै आउँछ है ।।
@HeedamTamang0
@HeedamTamang0 6 ай бұрын
​@@binitamoktan5585किन छैन नेपाल बौद्द सङ्घ र उनी बिच विवाद पछि केही लामा र तामाङ हरु मिलेर केस गरेको हो
@binitamoktan5585
@binitamoktan5585 6 ай бұрын
@@HeedamTamang0 बौद्ध महासंघ र तामाङ मिलेरा केश गरेको भनेर तपाईं संग प्रमाण छ । बिना प्रमाण को दोस लाउने नगर्नुस
@christinashrestha2990
@christinashrestha2990 6 ай бұрын
ओहो कति अन्धो भको मानिसहरू यस्तो मान्छेलाई नि ईश्वरकाे दर्जा दिने
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p 6 ай бұрын
कमसेकम क्रिश्चियन हुनुबाट बमजन ले धेरैलाई रोकेको थियो 😂 अब देश सबै क्रिश्चियन हुने भयो हिन्दु धर्म इतिहास मात्र रहने छ
@Subbarekha19956
@Subbarekha19956 6 ай бұрын
Christian huda chai Tero bau ko k jado raixa
@rajinsth
@rajinsth 6 ай бұрын
Aparadhi lai dharma ko naam ma bislesan garne timi jasto patamurkha koi xaina yo sansar ma 😂
@user-ky4ow5sh2s
@user-ky4ow5sh2s 6 ай бұрын
के धर्म के के?
@sajanchannel395
@sajanchannel395 6 ай бұрын
Dharma matra hererw vayena ni ...dharma ko Naam ma bamjan ley k kasto kaam gareko xa hernu parena andho bhakta vayerw hunxa rw
@shrechanprabhat
@shrechanprabhat 6 ай бұрын
निष्पक्ष छानबिन गर्नुपर्छ किनकि ब्यपत्ता पारेका केटाकेटीहरु कता छन् पत्ता लगायर निर्दोष भय तुरुन्त रीहा गर्नुपर्छ स,कारले
@shivabhujel6665
@shivabhujel6665 6 ай бұрын
Nepalko dharma saskirti masni bato ho jhuto aarop launi
@HeedamTamang0
@HeedamTamang0 6 ай бұрын
50 लाख पैसो खर्च गरेको छ उसलाई फसौन
@radekaram6203
@radekaram6203 6 ай бұрын
08ny9y 7ñ po​@@shivabhujel6665
@johnvzel1330
@johnvzel1330 6 ай бұрын
भगवानले पनि मान्छे लाई बिपत्ता गराउछ र???
@terencedai2364
@terencedai2364 6 ай бұрын
Ko bhagwan condo bhagwan ho yo rapist
@lalbahadurmagar3599
@lalbahadurmagar3599 6 ай бұрын
अाफैलाई भगवान सम्जिने, अाफै सृष्टिकर्ता जस्तै स्वच्ने ब्यक्ती सारा सृष्टिको मालिकको बर्खिलाप हो। यसो गर्नु महाँ पाप हो।
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 6 ай бұрын
यदि सत्य समाचार कुरा हो भनी कडा भन्दा कडा कार्वाही हुनुपर्छ।
@punchandra1785
@punchandra1785 6 ай бұрын
कृचिअन धर्म भित्र्याउन लाइ सरकार को चाल हो
@Samir434
@Samir434 6 ай бұрын
Finally
@rememberstory5409
@rememberstory5409 6 ай бұрын
यो मान्छेलाई बल्ल समात्यो ! धन्यवाद नेपाल सरकार 😊धेरै बर्ष अघि तपस्वी हुदा भेट्न जाँदा मेरो २००० रुपैया खर्छ भाको छ ! तेस्को क्षतिपुर्ति पाँउ सरकार😊
@sampada3694
@sampada3694 6 ай бұрын
भेट्न आउ भनेको होर बम्जनले ? म पनि गएको थिए त स्वाईच्छाले तपाई पनि त केही धर्मिक आशा बोकेर जानु भो होला हैन?
@user-tp5rn1jj5t
@user-tp5rn1jj5t 6 ай бұрын
Saty Guruko jithunxa herdai jau kosahi kogalat vnne Din auxa aile furukka hunuprdaina....herdaijau positive newharupni aunaixan ...
@shubham_thakuri
@shubham_thakuri 6 ай бұрын
Tmi ni bomjan Kai Chela Hou kyare​@@sampada3694
@shivamagar123
@shivamagar123 6 ай бұрын
Ta mujilai bhetna aau bhanetheura buddha le jatha
@rememberstory5409
@rememberstory5409 6 ай бұрын
@@sampada3694 हो नि ! आस्था विस्वास बोकेर गाको थिय ! भगवान सम्झेको थिय ! तर भगवान कै भक्तहरुले विस्वास गर्न सकेनन! आज यस्तो हुनलाई रैछ ! खेरै गयो मेरो 2000😜
@tamnudai2765
@tamnudai2765 6 ай бұрын
Yes very Good And thank you very So much
@jamesmoktan5751
@jamesmoktan5751 6 ай бұрын
Good job
@braverytrust2671
@braverytrust2671 6 ай бұрын
धर्म गुरु माथि यतिका आरोप्आरोप्?उहाले बलात्कर गरेको प्रमाण सहित कोहि अदालत आएको छ नेपाल सरकार मार्फत्मार्फत्?के कारण ले गुरुलाई पक्राउनु गर्नु भयो त? जानकारि पाउ यहि अनुरोध गर्दछु?
@user-tn4iu7tb4x
@user-tn4iu7tb4x 6 ай бұрын
धर्मको नाममा बलत्कारी ढोँगी
@Hitler-12345
@Hitler-12345 6 ай бұрын
Teha kam garni aaimai haru harayeka xann....tyo kasri vayo...tyo kura buj pahila
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Balatkarii ra faataa lae support gar jatha...anuhar milyo kya ho kukur tero..😂😂aajavoli jaat anuhar milyo vane support garxann matwalii haru..hunaa ta ma pani magar ho 😂😂
@narayanpokharel6051
@narayanpokharel6051 6 ай бұрын
Tero bau le lagyo Hola.
@narayanpokharel6051
@narayanpokharel6051 6 ай бұрын
Ashadhai dukhha lagyo. Nirmala ko balatkari kahile pakrau naparne ani asto Maharishi Lai pakranu parne? Wah mero desh .wah cib,aba ta laj Lai nii laj lagissko.
@chandralimbu8993
@chandralimbu8993 6 ай бұрын
कारबाही हुनु जरुरी छ।
@shivabhujel6665
@shivabhujel6665 6 ай бұрын
Nepali dharma saskirti masni bato ho k bujnu vaxa npl ko rajniti
@nikilimbu1094
@nikilimbu1094 6 ай бұрын
good news ramro xan bin gari karbahi garnu hola dhayabad
@kirankadayat6196
@kirankadayat6196 6 ай бұрын
Very good कडा भन्दा कडा कारबाईहाेस्
@bishalpradhan332
@bishalpradhan332 6 ай бұрын
Nice job
@samirshrestha500
@samirshrestha500 6 ай бұрын
Good 👍🇳🇵🙏
@ManeLama-ht5nq
@ManeLama-ht5nq 6 ай бұрын
good news cib
@pakharinmeglama6281
@pakharinmeglama6281 6 ай бұрын
मान्छे कहिले पनि बुद्ध अनि भगवान हुन सकिँदैन यो मान्छेको एउटा् भ्रम मात्र हो मलाई यो राम बहादुर बोम्जन पहिला देखि नै खास गतिलो चाहिँ लगेको थिएन हुन त म पनि एउटा बुद्ध धर्म धर्मप्रति आशा राख्ने मान्छे नै हो
@kamalipowdel4153
@kamalipowdel4153 6 ай бұрын
Good news
@bibektamang6625
@bibektamang6625 6 ай бұрын
good job
@rajutuladhar7910
@rajutuladhar7910 6 ай бұрын
ढोगि हरुको पछि लागनु हुदैन 😡 बुद्ध कहिलै पनि लुकेर भागेर कहिलै हिददैन !!!!
@khusirana7465
@khusirana7465 6 ай бұрын
Good news and Good job
@kirateesaila9906
@kirateesaila9906 6 ай бұрын
Dharmako namma nepalma dherai dhogi haru xan
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 6 ай бұрын
तपस्या गर्दैमा कोही मानव भगवान हुन् सक्दैनन्
@AnnoyedBubbles-kf6ht
@AnnoyedBubbles-kf6ht 6 ай бұрын
सत्य युग को ऋषि मुनि ज्यु ले तपस्या गर्दा त खदेरी ले सुकेको रुख जस्तो हद्दी,छाला मत्र हुन्थ्यो तर यो कलियुग को बुद्ध को मुहार अछम्मै , 😊
@prameshmagar7942
@prameshmagar7942 6 ай бұрын
Great job
@chhiringchhiring2376
@chhiringchhiring2376 6 ай бұрын
🙏🙏🙏
@tattitatti4128
@tattitatti4128 6 ай бұрын
राम्रो सीत तैकात होस नीर्दोस नफसोस पाप धर्मको केई मुल्ले छैन धीकार छ नेपालको कानुन
@jivandhungana7689
@jivandhungana7689 6 ай бұрын
नेपाल मा बिदेशी क्रिश्चियन जरुले राज गर्नको लागि यो सब गर्दै छ ।
@Rodan557
@Rodan557 6 ай бұрын
आखिर काठमाडौ मै रैछ यतिकादिन सम्म किन पत्तालागेन 😂😂😂पोलिस
@grggtm2186
@grggtm2186 6 ай бұрын
SATHI HASO LAGYO HOLA TARA ESMA THULO RAJNITI CHA NEPAL BATA BUDDHA DHARMA BHAGAUNEY KAM HO
@RijanKhanal-jh6t
@RijanKhanal-jh6t 6 ай бұрын
​@@grggtm2186😂😂😂Nepal ma Buddha dharma kahile bagadaina na bhagxa. Keh kunai Hindu dhongi sadhu samatera Hindu dharm bagainxa ta hawa kura😂😂😂
@grggtm2186
@grggtm2186 6 ай бұрын
@@RijanKhanal-jh6t Ground ma hernu paila kati Christian thiya aily Nepali haru lai fakai fulai Christian ko sankhya derai badai sakeka chan. Yo vaneko bomjan ko anuyaye badai gayeko dekhera pasture haru darayeko ho.
@terencedai2364
@terencedai2364 6 ай бұрын
Kuch bhi😂😂😂😂😂😂 Religion = hallucination
@raiamrita7061
@raiamrita7061 6 ай бұрын
super
@shuklaltamang-cl6pj
@shuklaltamang-cl6pj 6 ай бұрын
येस्तो भक्तहरुले हाम्रो बुधधर्मको बेचत हुन्छ
@chill-ee8ln
@chill-ee8ln 6 ай бұрын
Good ✅
@Raz_Amar
@Raz_Amar 6 ай бұрын
तपस्वीको महानता अनि शक्तिले केही परिणाम आउछ पक्कै हेरौं 🙏🙏🙏
@nargurung1368
@nargurung1368 6 ай бұрын
🙏🙏🙏🌹🌹🌹
@sonammagar9760
@sonammagar9760 6 ай бұрын
good
@HP_Dogra
@HP_Dogra 6 ай бұрын
ठगी धन्दा।
@dhanbahadurthami2452
@dhanbahadurthami2452 6 ай бұрын
Nepalma ta ramro manxelai kaha ramro vhanxata
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Ganta ko ramro manxae fattaaa ho yo...😂😂😂
@grggtm2186
@grggtm2186 6 ай бұрын
​BHAI DUNIYA KO KUNA KUNA BATA MANCHE FOLLOW GARI RACHAN VANEY PANI UHA DEKHIRA PADARI HARU DARAYERA JAAL RACHIKO PACHI TA HUNA SAKCHA?​@@Sinoboy123
@grggtm2186
@grggtm2186 6 ай бұрын
NEPAL MA RAMRO KAM GARYO VANEY TA BALATKARI KO UPANAM PANEY RAICHA DHIKKAR CHA BIDESHILY CHALAYEKO DESH
@seemakarki2218
@seemakarki2218 6 ай бұрын
Satya ke ho janna jaruri xa aarop.tyatikkai lagdaina . Pap gareka xan ki dharma 😮😮
@maeymmm6346
@maeymmm6346 6 ай бұрын
👍
@Hunter9777
@Hunter9777 6 ай бұрын
विजय शाही जस्तै मसुर 😂
@laynesims8724
@laynesims8724 6 ай бұрын
Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history
@grggtm2186
@grggtm2186 6 ай бұрын
​@@laynesims8724 SATHI USA LY Iraq MA ATTACK GARDA .SABDANLY AFNO JANATA MATHI CHIMICAL WEAPON USE GARYO VANIRA SABDAN LAI MARDIYO .TARA TEHE TESTO HATIYAR KAHILY VETEYENA .HAMILY DESHCKO GAHANA HARU LAI ESARI JAIL HALDAI GAYAU VANI YEHA AABA KOHI BUDDHA FERI JANMI DAINA
@SantoshiMgrni
@SantoshiMgrni 6 ай бұрын
Ramro news👍🏻👍🏻
@IndraBishnu
@IndraBishnu 2 ай бұрын
🙏🙏💐🌺
@Rajendratamang-ie9rw
@Rajendratamang-ie9rw 5 ай бұрын
❤❤❤
@jhalakarmaja952
@jhalakarmaja952 6 ай бұрын
आरोप त होला तर पर मानित हुनुपर्छ सरकार उन्को लोकपिरियताको दाहा भाको हो
@jalekoman-ol8qi
@jalekoman-ol8qi 6 ай бұрын
यदि गलत भए कारबाही हुनुपर्छ बिदेश जाने युवा मार्ने लाई के गर्ने पुरस्कृत गर्ने हो कस्तो कानुन भन्यो भने रिसाउने बाहुन 😈😈😈
@roshanbista3749
@roshanbista3749 6 ай бұрын
Good job nepal police & nepal sarakar kada vanda kada karbahi hos doshilai 👌👌👌👌👊👊👊👊
@user-dr6mr9gc2e
@user-dr6mr9gc2e 6 ай бұрын
कलि योग मा पनि बुद्ध पारप्त शक्ति आउँछ र ताउकोमा हातले छुदा बितिकै सबै थोक हरन हुन्छ सबै पुगछ अन्दा बिस्वास किन गर्छौ मुर कातता हो
@ranasotanja7710
@ranasotanja7710 6 ай бұрын
लिटल बुद्ध भएको भए सायद नेपाल नै बुद्धमय हुनेथियो।धर्मलाई राजनीति गरिनु महा पाप हो।जो जसले लिटल बुद्धलाई सिद्याउने काम गरे तिनीहरु लाई पाप लाग्छ।
@user-no4ci2rf5c
@user-no4ci2rf5c 6 ай бұрын
याे निर्णय ठीक लागेन तुरुन्त रिहा हुनु पर्यो
@dhantamang2225
@dhantamang2225 6 ай бұрын
याे सब हिन्दू धर्म अरु धर्म सकिने भयो भनेर फसाएको मात्र हो प्रमाण पुराउनु पर्यो
@susilamayamuktan5955
@susilamayamuktan5955 6 ай бұрын
Good news ❤❤
@user-sn9xz4qw3g
@user-sn9xz4qw3g 6 ай бұрын
Very good !!कारबाही गर्नुपर्छ !!!
@nareshrajbanshi7797
@nareshrajbanshi7797 6 ай бұрын
😢😢😢
@hemrai6434
@hemrai6434 6 ай бұрын
एस्लाई सिधै फासी दिदा हुन्छ
@ramkrishnashrestha8777
@ramkrishnashrestha8777 6 ай бұрын
Why
@ChandraBhadhurSunar
@ChandraBhadhurSunar 6 ай бұрын
राम्रो मानिस किना अारोप मात्र किना❤❤❤❤❤
@manakavusalvusal9223
@manakavusalvusal9223 6 ай бұрын
हिन्दु बुद्ध सहित अन्य ओमकार परिवारलाई यसैगरी विभिन्न आरोपमा लगाएर बदनाम गर्ने अनि क्रीस्चियन फैलाउनु यो राज्री सत्ता को काम हो जस्तो लाग्छ!
@krishnathapathapa1632
@krishnathapathapa1632 6 ай бұрын
डलरको खेल हो ❤
@alokgamar5467
@alokgamar5467 6 ай бұрын
होर डलर त ख्रिस्टियनहरुले मात्रै पाउछ हैन र?
@CuriosRaymon1731
@CuriosRaymon1731 6 ай бұрын
यो पनी इंडीयाको रामरहिम जस्तै पावरफुल रहेछ।😅
@chandrablama9621
@chandrablama9621 6 ай бұрын
Thick garnu bayo very 3 thanks
@tulsiramkharel5106
@tulsiramkharel5106 6 ай бұрын
सत्य तथ्य के हो छानबीन गरेर मात्र कारवाही प्रक्रिया बड़ोस निर्दोष लाई सजाए हुनु हुदैन ।
@Eerrrssshhhtt
@Eerrrssshhhtt 6 ай бұрын
Nirdosh vako vaye lukera basthio rw
@kulbahadur8961
@kulbahadur8961 14 күн бұрын
ईन्डियाको राम रहिम र नेपालको राम बम्जन एउतै हुन 😂😂
@dilunepali1048
@dilunepali1048 6 ай бұрын
❤😢
@balrajpradhan9881
@balrajpradhan9881 6 ай бұрын
BICHARA BEKAR MA PAKRAU PARYO 🎉
@pujarai2506
@pujarai2506 6 ай бұрын
🤔🤔🤔🤔🤔🤔🤔🤔
@rrrr.entertainment9231
@rrrr.entertainment9231 6 ай бұрын
यदि उहाँ मा सत्यता छ भनी यो दुनिया भतुवा हरु ले भनेर केही हुन्न
@terencedai2364
@terencedai2364 6 ай бұрын
😂😂😂 bhag mula ghar ma bhako bau chindaina yaha aaera yeslai bau banairako chas
@rrrr.entertainment9231
@rrrr.entertainment9231 6 ай бұрын
@@terencedai2364 god bless you
@terencedai2364
@terencedai2364 6 ай бұрын
God has already blessed me hope he will bless your immature brain
@tashidlama2905
@tashidlama2905 6 ай бұрын
Very good good news 👍
@jibanlama-fc8do
@jibanlama-fc8do 6 ай бұрын
हिन्दुबदि नेपाल रिप
@xenonezio5188
@xenonezio5188 6 ай бұрын
Haha Missionaries be like : Everything is going according to plan
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Hertaa kukur vukeko..😂😂 Kina tero jaat paryo vanera Yasta kukur faattaa ko jai Jai gardae xas...teha kam garni aaimai kasri harayo vanera sodd tero dublicate Buddha lae..
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
Lukera baseko re.dublicate .Buddha Yo balatakari ho aafane aaniii parni lae jabarjasti gareko case xa yesma..kati jana lae gayab garako xa ..😂😂
@ranzeetgooroong912
@ranzeetgooroong912 6 ай бұрын
​@@Sinoboy123कुकेको होईन कुक्न बाध्य बनाएको हो। परिस्थिति येस्तो भो नेपालको अन्धो र मतलबी कानुन थाहा नै होला तपाई लाई
@Sinoboy123
@Sinoboy123 6 ай бұрын
@@ranzeetgooroong912 aafno aaini lae balatkarii ra jabarjasti gareko xa yo faata le..kati jana teha kam garni aaimai harayeka xann..Yasta kukur la jail maa khochera gula futne gariii Han nu parxa..
@arjundai4232
@arjundai4232 6 ай бұрын
ईसाईहरुले चाल चले की? राम बहादुर कहाँ आउने भनेका मानिसहरु आए गय होला। सबैको रेकर्ड बम्जनले कसरी राखुन्।
@jagguz
@jagguz 6 ай бұрын
भगवान लाई सजाय सुनाउने कस्तो कानुन हो यो । प्रचण्ड सरकारविरुद्ध सडकमा आउ बुद्धिस्तहरु । प्रचण्ड सरकार रजिनामा दे रजिनामा ।
@rajendrakarki2935
@rajendrakarki2935 6 ай бұрын
बमजनमाथी गलत काम गरीदैछ सरकार
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 6 ай бұрын
नेपालि जे गर्दा पनि जस नदिने बानी खत्तम हिजो सम्म बमजन किन समातेन भनेर ठुलै बिरोध भाको थियो आज समातेछ भोलि देखि अब नानाथरिकुरा गर्दै बिरोध गर्छन सरकारको अब के गरोस सरकारले अनि हैट?
@happybaby130
@happybaby130 6 ай бұрын
Thik aryo garu lai
@bhimbahadurrai476
@bhimbahadurrai476 6 ай бұрын
मैले पनि देखेको कोरिया जापान बाट 4:29 मानिहरु आउथे राम्रो गरेको भए नेपाललाई चिनाउथे तर ति विदेशिहरु आज के भन्छ थाहा छ नेपालिहरु छि थुकेर गए ।मुजि।
@balramupreti8018
@balramupreti8018 6 ай бұрын
नेपाल सरकार ले राम्रो गर्नीलाइ पक्राउ गर्नीत हौ
@user-tp5rn1jj5t
@user-tp5rn1jj5t 6 ай бұрын
Satyako jit hunxa ...bedesily chinisake but nepalily chinnasakena gurulai...
@gunduvlogmsr3741
@gunduvlogmsr3741 6 ай бұрын
Good news 👍
@aarohithing1370
@aarohithing1370 6 ай бұрын
Thikka paryo
@goremagar5816
@goremagar5816 6 ай бұрын
कसलाई बेपत्ता पारेको हो ....उसको आमा बाबू आएर प्रमाण नजुराए सम्म पत्ताइदैन....नत्र सरासर बुद्ध धर्म प्रतीको आक्रमण हो यो ।
@fulkumarigurung513
@fulkumarigurung513 6 ай бұрын
हिन्दु र क्रिश्चियन धर्म नेपालबाट नासिने डरले बमजनलाइ फसाएको हो ।
@rajbharti1519
@rajbharti1519 6 ай бұрын
Hindhu Ra Buddha dharmaa maa kunai farak chaina , dherai buddha dharma maane heru Aaja christian maa paribartan vai rahekaa chaan , teskaaran jabarjasti bivinna aarop lagaayara vayapani raam bdr bomjan laai ojel maa paarna khoje ko sabai le bujna aabasyak chaa , yadi real nai ho vano vane christian maa dharma paribartan garne haruko kaami hune chaa .
@user-qc3gx5hu9c
@user-qc3gx5hu9c 6 ай бұрын
हिन्दू बाबा या पासटरमा पनि अपरादि हुनछ यसतो सबमा छ ।
@subashbomjan4925
@subashbomjan4925 6 ай бұрын
बुध्ध लाई पनि सुरू मा सबै ले पागाल भनका थिया कति ले कुटै पनि कति ले थुकै पनि तर आफ्नौ ज्ञान पार्प्ता गरेर बुध्ध बने यसौ हैर्दा लिटल बुध्ध लाई बिदैशी धर्म हरु ले सखाब पार्ना खौजेको बुजिन्छ
@user-ij3jf7wj6u
@user-ij3jf7wj6u 6 ай бұрын
Jai bamjan❤❤❤
@shriyashree8337
@shriyashree8337 6 ай бұрын
सत्ते थत्तेको कुरा सुन्न पाईयोस यो सबै फसाउन खोजेको खेल हो । हामी सबै मिलेर बम्जानलाई साथ दिनु पर्छ ! बिस्वा मा रेकर्ड राखेको मान्छे नेपाल को एउटा बिभुती लाई यसरी नचाहने र सुन्न्न नसकिने आरोप लगाएर धर्म गुरु माथी लगाउन पाईन्दैन 😢
@manbahadurtamang9003
@manbahadurtamang9003 6 ай бұрын
नेपाल म राम्रो कामगर्ने कुटतानिहल्छ आसेपासे हरुले
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 119 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 62 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 50 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 119 МЛН